एमाले कांग्रेसको जुहारी । गगन थापाले हल्लाए संसद | Gagan Thapa | Gokul Baskota | Devendra Poudel

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Camera: Nabin Ghimire
    Editing: Nabin Ghimire
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseooff...
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal

Комментарии • 808

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 16 дней назад +137

    काङ्ग्रेस र एमालेको कुरा कस्ले पत्याउने? पत्याउने भनेको यिनै दुई पार्टिका झोलेहरुले मात्रै हो।

    • @poeticpoems6957
      @poeticpoems6957 16 дней назад +3

      तैले गुलाइ खुवा पनि पत्या हामि गुलाई भन्छौ

    • @mewaramchaudhary7181
      @mewaramchaudhary7181 15 дней назад +3

      ७० करोडे 'गू'कुले बोलेको सुन्दै कन्सिरी तातेर आउंछ!😠😡

    • @Dnnepal86
      @Dnnepal86 15 дней назад

      Ani 22arb KO ?​@@mewaramchaudhary7181

    • @villagerneplease
      @villagerneplease 15 дней назад +1

      यी झल्लुहरु नालीका किरा हुन जिन्दगीभरि सुध्रिन्नन।झोले हैनन महाका झल्लु स्वाँठहरु हुन।

    • @shankarchand91
      @shankarchand91 15 дней назад +1

      माओवादी पनि त्यहि ड्याङको हो

  • @Gorkhe9394
    @Gorkhe9394 15 дней назад +30

    अहिले त मलाई कता कता प्रचण्ड सरकार को कार्य लाई सालुट गर्न चाहान्छु।।।एमाले र काग्रेस को तुलना मा।।।

    • @SandhyaBista-xx4ey
      @SandhyaBista-xx4ey 10 дней назад +1

      Antimma aayera bhrastacharilai karbahi garna thaliko thiyo prachanda netritwoko sharkarle

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 15 дней назад +5

    माओवादिका माननियले बोलेको कुरा १००% सहि हो।

  • @harikhadka3495
    @harikhadka3495 16 дней назад +34

    डराएर प्रचण्ड लाई फकाउन लागीराछ बाख्रा ले जे पनि बोल्छ सबै उस्तै हो पुरानो पाती हरु

  • @yogendrakarki2797
    @yogendrakarki2797 16 дней назад +52

    अब चेतना अाइसकेको छ जनतामा , अब कोही नरहन सक्ने अवस्था अाउन सक्छ !

  • @chatrashreta8440
    @chatrashreta8440 16 дней назад +20

    मन्त्रिपरिषदले गरेको कुनै पनि निर्णयलाई अख्तियार आयोगले छानबिन गरिने कानुन बनाउ गगन थापा ज्यू❤❤❤❤

    • @Sushilramila99
      @Sushilramila99 15 дней назад +1

      सही कुरा

    • @sharadkarki991
      @sharadkarki991 15 дней назад

      Right

    • @tiwarirudra-ee1ej
      @tiwarirudra-ee1ej 15 дней назад +1

      चोर लाई के को ज्यू लाईरन पर्यो

    • @krishnabhandari4683
      @krishnabhandari4683 15 дней назад

      अख्तियार पनि यिनिहरुक‌ै भर्ती केन्द्र हो।

    • @sagarchhetri9943
      @sagarchhetri9943 15 дней назад

      यो हजुर लाटो देशमा गाँडो तन्नेरी यदि सबै कुरा सोचेको जस्तो हुने भए रवि लामेछाने गृहमन्त्री हुँदा देश परिवर्तन साँच्चै हुन्थ्यो तर news पढे जस्तो सिधा कुरा जनतासँग यस्तै हो हजुर

  • @user-vg7ju7oy5r
    @user-vg7ju7oy5r 16 дней назад +53

    जुन चोर उसैको ठूलो स्वर डाका

  • @chandratamang5853
    @chandratamang5853 16 дней назад +54

    एमाले काङ्ग्रेस माओबादी उहि डेङ्को मुला हो जनता नझुके हुन्छ

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 16 дней назад +19

    नेता हरु प्रतिपक्षमा बस्दा जनता र देश पक्षमा रचनात्मक कुरा गर्छन तर सरकारमा जादा त्यही चाल हो।

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 16 дней назад +13

    सत्य कुरा हाे बा से नि ले अति ठलाे घाेटला गरि आएकाे छ कसैले किन खाेजी नगरेकाे घाटा किन बडी रहेकाे छ कुलमानकाे यति धेरै फाईदाकाे किन उलटाे खेदाे खनिदै छ खवरदार

  • @premrajjoshi5711
    @premrajjoshi5711 15 дней назад +5

    गोकुल ति मरे पछि पनि हार्दिक श्रदान्जलि कोइ भन्दैन !! सबैले एकै स्वरमा एउटा भ्रस्टको अन्त्य भो भन्छ्न

  • @saranshrestha1389
    @saranshrestha1389 15 дней назад +5

    गगन सुध्रीने मान्छे होईन बाघको मुखमा रगत परेपछि तलतल लाग्छ यसके भाषण सुन्नु र पानीमा पाढनु बराबर हो

  • @Niraj-wr3no
    @Niraj-wr3no 15 дней назад +27

    यो ७० करोड वाला ठुलोकुरा नगरे हुन्छ । भ्रष्ट एमाले दोस्रोमा कांग्रेस भन्ने पाटि हरुलाई ८४मा पत्तासाफ गर्न जनता लाग्नुपर्छ ।

    • @user-dx7hv5uy2q
      @user-dx7hv5uy2q 9 дней назад

      Yi yestta baakhra 70karott haru vanda ta vikhaariko iijjjat badi xa..

  • @LilaKhanal-kw6px
    @LilaKhanal-kw6px 15 дней назад +2

    गगनजीले बोलेको थोरै चै कटु सत्य लाग्यो है!

  • @bharatbirrai9791
    @bharatbirrai9791 16 дней назад +42

    बाख्रा-७० करोड को?🤣😂😅जय होस।

    • @randhojlimbu702
      @randhojlimbu702 15 дней назад

      हो

    • @ranzeetgooroong912
      @ranzeetgooroong912 15 дней назад

      उनले स्वीकारी सक्या छ त अस्ति 😂😅

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x 16 дней назад +37

    यिनिहरु सब एउटै पार्टी हुन नझुक्किनु होला

  • @madulban7573
    @madulban7573 16 дней назад +7

    यो एमालेले कालोलाइ सेतो अनि सेतोलाइ कालो बनाउन चाहि काह बाट सिकेको। तर जनता अब भ्रममा पर्ने वाला छैन खबरदार!

  • @purangautam8770
    @purangautam8770 15 дней назад +3

    गगन नेपाल को आसा लाग्दो नेता हुन

  • @padammahara4251
    @padammahara4251 2 дня назад

    गगनजिको दमदार विश्लेषण । यतिको चेतना भए , सोही अनुसार गरे त देश अगाडि वढ्छ नै ।

  • @YamSenchuri
    @YamSenchuri 15 дней назад +4

    गगन थापा ज्यु रबि लामिछानेलाई सहकारीको पैसा अपचलन गरेको प्रमाण देखाइ दिम देखाइ दिम भन्नुहुन्थ्यो कहिँले देखाउने हो

    • @sudeep_c4
      @sudeep_c4 15 дней назад

      तेरा अगाडि देखाउने होर प्रमाण त छानबिन समितिलाई बुझाएका छन नि

    • @YamSenchuri
      @YamSenchuri 15 дней назад

      @@sudeep_c4 ए गगनको गुहु खाने खल्तीमा बोकेकोले सम्पूर्ण सासद हरु र जनताले देख्ने बुझ्ने गरि देखाइ दिएको भए त भैहाल्थ्यो ससदिय समितिलाई किन दिनुपर्ने पर्‍यो आफ्नो बाख्रा लुकाउनलाई कि भाउजू बचाउनलाई बालमन्दिर बचाउनलाई कि बिनोद चौधरीलाई बचाउनलाई कि नेपालीलाई भुटानी बनाउनेलाई बचाउन गुहु खाएर बाचेको सुगुर

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 8 дней назад

    योब्यावस्था सस्तागतनै हुदैन गणतन्त्र जनतामा तपाईदले लादिएको छ फावसिध्दछौन ।

  • @AshokLama-k8s
    @AshokLama-k8s 16 дней назад +9

    एक दुई जनाले नेपालमा पनि बङ्गलादेश जस्तो हुन्छ भन्छ तर साथीहरू सपना नदेख्नुहोला नेपालमा प्राय जस्तो जनताहरु सब पार्टीको झोले छ अनि गर्छ कसले युवा जति सब खाडी मुलुकमा अनि बुढापाका नेपालमा गर्ने कसले

    • @basunepal878
      @basunepal878 15 дней назад

      त्यो दिन नआउला भन्न सकिन्न सबै झोले xainan हामी पनि छौ कुनै पार्टी को झोला नबोक्ने

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 16 дней назад +5

    यो बाख्री चोर ले जति मीठो बोली बोले पनि यस्को ईज्जत् गयको फर्केर आउदैन ।

  • @laxmithapa9208
    @laxmithapa9208 16 дней назад +22

    समिति बसेर जुनसुकै विधेयक लिएपनि पास। गर्ने आफै अनि संसद भवन मा कुर्लने पनि आफै .तँलाई बाख्रे .🤬🤬

    • @khadgakarki5948
      @khadgakarki5948 16 дней назад +2

      Tero sahakari bhgwan le bhanda pahile sansodan hale ko kura bujinas bahira

    • @laxmithapa9208
      @laxmithapa9208 15 дней назад +1

      @@khadgakarki5948 मैले कसैको नाम लिएको छैन त झ्याक्ने झोले ले वाख्रे को गु खाएर भुक्न आको छस् .

    • @rajupokhara
      @rajupokhara 15 дней назад

      Desh bigareko yestai jholey haru le Garda ho. Gagan thapa le tysari spasta sanga bhanda Pani jholey le harule birod garnai parchha, ke garne Kasai ko jholey pare pachhi.
      Hami Nepali haru neutral bhayera neta haru ko ramro Kam Lai support garne naramro Kam prati birod garne gare matra neta haru sudhrina jod dinchha.

    • @ShankarDaas-nv6vh
      @ShankarDaas-nv6vh 15 дней назад

      डबल इन्जिन सरकार छ जे पनि हुन्छ

  • @kabirajpudasaini7442
    @kabirajpudasaini7442 16 дней назад +6

    लोकतान्त्रिक गणतन्त्र का मसिहा हरुको भुल भुलैया को चिप्लो शब्द जाल जाहा युवा ले असन्तुष्टिको नारा लाउदा पक्राउ गर्ने ,, वा लोकतन्त्र वा गणतन्त्र ,,भ्रष्ट को जालो ??

  • @prakashshah5370
    @prakashshah5370 15 дней назад +5

    थुइक्क राणाबानहरू सबैले घिचेर जनतालाई नाटक देखाउछस्?अब तिमीहरू हसिना हुन तयार होऊ

    • @nirmangaihre4724
      @nirmangaihre4724 13 дней назад

      Laaj laagdaina j pani bolnw
      Euta paisa kasaiko khaayeko dekhau

  • @rajaramghimire2599
    @rajaramghimire2599 16 дней назад +7

    काङ्ग्रेस एमालेका कुरा कसैले पत्याउने वाला छैन , किनकि बिगत 34 बर्षमा नेपाली जनताले देखि सके भोगि सके

  • @SumanSourav66
    @SumanSourav66 16 дней назад +9

    सँधै हल्लाउँछ ...गगनले "त्यो" मात्र हल्लाउन बाँकी छ ।

  • @kamalrajpuri2875
    @kamalrajpuri2875 15 дней назад +2

    Great job🎉

  • @Gcha-playerSahara1
    @Gcha-playerSahara1 15 дней назад +1

    Gagan is logical. After Babu Ram, he is the only hope for our country.

  • @chandrakhadka6243
    @chandrakhadka6243 16 дней назад +4

    घोचपेच गर्न छाडनुस माननीय ज्यू। जनताको भलोहुने नीतिनियममा छलफल गरौ।

  • @AshokBohara-qe9be
    @AshokBohara-qe9be 15 дней назад +3

    गगन थापा को कुरा सुन्दा त रबि लामिछाने चिप्लिन बेर छैन

  • @benupdsitoula1584
    @benupdsitoula1584 6 дней назад

    Great

  • @NabarajSharma-c3q
    @NabarajSharma-c3q 15 дней назад +1

    बाख्री थारो छ अब दशैंलाई

  • @KharkaBohora
    @KharkaBohora 15 дней назад +1

    गगन जे बोल्छन् सत्य बोलेका हुन्छन्

  • @gajalganga691
    @gajalganga691 15 дней назад

    सहकारी काे प्रमाण खाेई बाख्रे तिम्रा गफ पनि उहीँ भुक्ने मात्रै हैन 😅😅

  • @rakeshgurung9611
    @rakeshgurung9611 15 дней назад

    Jay Nepal 🇳🇵respected Mahamantri ju🙏❤️

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 15 дней назад +1

    सहकारी पीडितहरुलाई न्याय दिनेगरी र सहकारी ठगहरुलाई ( संचालक तथा प्रबन्धकहरु ) कानुन अनुसार जेलमा राख्ने र सम्पुर्ण फरफारक नगरेसम्म जेल मै राख्ने कानुनी कार्वाही अदालतले कहिले फास्ट ट्रेक मार्फत गर्ने ?

  • @damodarprasadchapagain7169
    @damodarprasadchapagain7169 11 дней назад

    यो कुरा एकदम सहि गर्नुभयो तर MCC ko बारेमा चाँही के बोलेको चांही पुगेन थानकोट कटाउने कुरा के होनि ।

  • @PadamThapa-x2r
    @PadamThapa-x2r 15 дней назад +1

    Damdar xa gagan hats off

  • @mahendrarai3084
    @mahendrarai3084 15 дней назад

    Thanky Debendra sir

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 15 дней назад +2

    यो भ्रष्टाचारमा ५ वर्षे म्याद पारित गर्नु वा गर्न खोज्नु त परैको कुरा यस्तो बिधेयक ल्याउनु मशौदा गर्नु पनि घोर अपराध हो ।

  • @DawaLama-p7b
    @DawaLama-p7b 15 дней назад +1

    माहा मन्त्री ज्यु जय नेपाल
    जुन भ्ररस्टचर को बारेमा संसद मा बिचरादिन अवस्थमा रहेको छ ५ बर्षे हद म्यद कुनै हलत मा सुईकार्य हुने छैना नेपाली जनत लाई कंग्रेस ले गल्ती नगरियोस

  • @user-yj1gt1um8y
    @user-yj1gt1um8y 16 дней назад +6

    फेरि कुर्लियो ७० करोड

  • @narayansharma6032
    @narayansharma6032 13 дней назад +1

    नेता कस्ताे हुन्छ कसरी वाेल्ने हाे गगन वाट सिक हल्लुडहरु।

  • @pratikshrestha8605
    @pratikshrestha8605 15 дней назад

    Great leader Gagan dai🎊🎊🎊🍀

  • @khojima
    @khojima 16 дней назад +3

    बाख्रा तैले चै कति सोचेर बोलेको छस फर्केर हेर त नाथे प्रचण्डको खुट्टामा पनि सुहाउदैन।

  • @devendraangbo5830
    @devendraangbo5830 16 дней назад +3

    हदम्याद रहनु हुन्न र यदि पास हुन्छ भने निरंकुस केपि र सेरे ले देश छोड्ने गरि आन्दोलन हुने छ कथंग कदाचित केहि भएन भने कुनै बेला ३/४ पुस्ता छानबिन हुनेछ

  • @Sumanadhikari222
    @Sumanadhikari222 15 дней назад +2

    अझै पनि मैले बोलेको सबै कुराहरु जनताले विश्वास गर्छन् पत्याउँछन् भन्ने भ्रम छ भने भाउजुको सारी लगाएर बोले हुन्छ होइन भने बाख्रा लिएर गोठालै गएको ठिक.........

  • @jitkarki7428
    @jitkarki7428 8 дней назад

    चोरले प्रमण राखदैन । मिलाइमिलाइ चोरेको छ । त्यसो भए चोरिएको कुरा नगर्ने ? जनताले जनताको राजस्व लुट्नेलाई राम्रोसँग चिनेका छन।

  • @bholanathghimire4109
    @bholanathghimire4109 15 дней назад +1

    माननीय गाकुलजी तपाई अरुलाई दोस लगाउने ठाउंमा हुनुहुन्न काम गरेर देखाउने ठाउमा हुनुहुन्छ । ७ वर्ष अघि सत्तामा हुदा यस्तै कुरा गर्नु हुन्थ्यो । अव ७ वर्ष पछि पनि यस्तै कुरा नगर्नु होला ।

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 16 дней назад +15

    भय प्रमाण तिम्रो सरकार के हेरेर बसेकाे

    • @khadgakarki5948
      @khadgakarki5948 16 дней назад

      Samiti ko riport aaye paxi sarkar k gardai xa thaha hunxa

    • @narayennarayen5413
      @narayennarayen5413 15 дней назад

      Chor le nachor lai ne chor jhai dikhaxa tihe banauna khojdai xa tisto awostha ma janta sqtha ma hunexan ​@@khadgakarki5948

  • @amrit876
    @amrit876 15 дней назад +2

    तपाईहरु सबैले छोडिदिनुहोस । प्लिज .... सधै जुहारी खेलेर कतिदिन चल्छ र ??
    1. देशको महागीको बारेमा केहि बोलेको छैन
    2. बेरोजगारीको बारेमा कुनै कुरा लेखेको देख्दिन

  • @ramkrishnakhati50
    @ramkrishnakhati50 11 дней назад

    I think Prachanda was the best leader of nepal

  • @gorkhali3875
    @gorkhali3875 15 дней назад +2

    धेरै दिन पछि गगन जी को कुरा सुन्न पाईयो ।सम्सदको महिमा बढेको महसुस गरेको छु ।

  • @premgurung5782
    @premgurung5782 16 дней назад +4

    ठिक ठिक

  • @tajanepal3854
    @tajanepal3854 15 дней назад +2

    प्रचण्ड भन्ने मान्छे नेपालकाे लागि अभिसाप हाे पहिला कथित गुरिल्लायुद्धकाे नाममा जनतालाई दुःख दिएकाे नालायक पात्र हाे ।

    • @umeshtolangi4012
      @umeshtolangi4012 15 дней назад

      हो नि तेरो नाजायज बाउ र्याले र उखाने निकै गतिलो छ टपरे जाठा

  • @haripandey3597
    @haripandey3597 15 дней назад +1

    Gagan ko kura thikai lageyo

  • @Sanamghartimagar
    @Sanamghartimagar 15 дней назад

    East and west gagan is best

  • @sujanlungeli2334
    @sujanlungeli2334 15 дней назад +1

    होइन यी एमालेजनहरूचाहिँ कति सारो छुद्र हुन सकेको हो?? हैट जिताउने जनता पनि धन्यका रहेछौ ।

  • @user-rb4jh2ol9j
    @user-rb4jh2ol9j 12 дней назад

    २०६४ सालमा अहिले सरकारमा भएको पार्टीको स्थिति कस्तो थियोे पछाडी फर्क र हेर। अब जनताले जान्ने छन् यदि निर्वाचन भएछ भने परिणाम साव्रजानिक sure होला हेक्का रहोस् महोदय ।

  • @user-xm7mm6bo6y
    @user-xm7mm6bo6y 7 дней назад

    बोलेर मात्र हुन्छ,नाम सहित तोकेर कार्बाही गरौन
    अनि नाम किन न तोकेको, यसरी बोलेर समय खेर नफालौ,यसरी बोल्न हामी लाई पनि आउँछ,

  • @khemneupane2023
    @khemneupane2023 15 дней назад

    तिसलाख कार्यकर्ता छन भनेर मख्न नपर ,,, तिनमराेड जनताले बिराेध गरे भने तिमिहरु कहाँ जान्छाै ।

  • @BhupendraRai-kb8pl
    @BhupendraRai-kb8pl 16 дней назад +3

    ७० करोड बोलेको सुन्न लायक छ???

  • @user-wf6qr7gn5s
    @user-wf6qr7gn5s 15 дней назад

    Good

  • @DhirendraShah-q5f
    @DhirendraShah-q5f 3 дня назад

    ❤❤

  • @dhayanbista218
    @dhayanbista218 15 дней назад

    आज चाहिँ गोकुलले सहि बोल्यो ।

  • @HomAcharya-d7d
    @HomAcharya-d7d 7 дней назад

    जनताका समस्या सबैछोडेर दलालहरुकोपक्षमा कतिदिन कुरागरेर सदनमा भता खाने?

  • @Mrghayal-g3o
    @Mrghayal-g3o 15 дней назад

    जति बोल्नु छ यो अब 3 बर्स बोले हुन्छ कोङ्रेस एमाले अनि माओबादि नेता हरु अनि 84 को चुनाबमा पतन नै हुने होउ जय शम्भो

  • @manojbogati8870
    @manojbogati8870 7 дней назад

    कंग्रेस एमाले भन्दा माओवादी 1000गुणा राम्रो रहेछ

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 15 дней назад

    डेबेन्द्र पौडेल जि । कुरा अन्तै न घुमाउ । 16 अर्ब 28 करोड किन रोकेको प्रचन्ड्ले । त्यो उठौनु पर्छ कि पर्दैन?

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i 15 дней назад

    होला गोकुलजी तपाइले भनेको काब्रेमा जगा सेटिङ्म मा भयो होला किनकी सबै देश लुट्नेनै हौ तर तिमी मिस्टर ७० करोडको मुखबाट सुहाएन।

  • @LilaKhanal-kw6px
    @LilaKhanal-kw6px 15 дней назад

    कठैबरी भन्न मन पो लाग्यो त,lastमाअनि बनिन्छ मुलुक!

  • @ShuvashAcharya
    @ShuvashAcharya 15 дней назад

    पछि त के हुन्छ थाहा छैन तर आज हिउँदका दिन भयका भय,,श्रीलङ्का भईसक्थो नेपाल

  • @hemantkattal9556
    @hemantkattal9556 16 дней назад +2

    साम्सदमा गगनले हल्लाउँने भनेकाे बाख्राको पुच्छार मात्रै हो गर्ने केही होइन उता बास्कोटा अाफु पबित्र बन्दै 70 करोडको कान्ड खेै बुझाउने हाे कि।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 15 дней назад

    आज गाेकुल बास्काेटाले सही बाेल्याे।

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 16 дней назад +2

    गकुल जि तिम्रो सरकार छ उठाउनु जन्ता किन भरम पार्छन् जन्ता लाई थाहा भएको छ

  • @gyanbahadursamal3252
    @gyanbahadursamal3252 15 дней назад

    काँङ्ग्रेस सत्तामा गएर के के न लछारेकाे जस्ताे गनगनकाे कुरा।

  • @laxmisapkota1348
    @laxmisapkota1348 15 дней назад

    यहाँ त बङलादेश जस्तो होइन नेपाल जस्तो भन्ने सन्देश छर्नु छ ,त्यहाँ बाट त हसिना मात्र भागिन ,यहाँ बाट त कम्तिमा पनि 3 पार्टीका गरेर कम्तिमा पनि 20 जना जति खेदाउनु पर्छ लुटेराहरुलाइ ।

  • @somnathadhikari9716
    @somnathadhikari9716 15 дней назад

    गोकुले चोर लाइ बिधुत को पैसा कुम्ल्याउन नपाउदा छटपटी भएकोछ ।

  • @AshokLama-k8s
    @AshokLama-k8s 16 дней назад +3

    यो भाउजुको देवर बाबु हावाको सुरमा कति बोल्छ हो के बोल्छ तर देवर बाबुलाई नै थाहा हुँदैन हावामा नबोल देवर बाबु।

  • @HarishDhamivlog
    @HarishDhamivlog 15 дней назад

    नेपाल मा न हल्लाउने को छर सब हल्लाउँदै बस्छ्न संसद मा थुई

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 10 дней назад

    गोकुल जि को सान्दर्भिक छ १लाख काे जगा सोर्‍ह लाख अर्को बिधुत मा भएको घोटाला जनता ले जान्ने गरि उजाग्रर गर सरकार ।

  • @nandasunar5006
    @nandasunar5006 13 дней назад

    यो गगन राजनीतिक गरेको नै अरुलाई घोचपेज र आरोप प्रत्यारोप लगाउन रहेछ

  • @jitb.k.288
    @jitb.k.288 11 дней назад

    तिमीहरु काङ्ग्रेस एमालेको कुरा पत्याउने ठाउँ नै छैन।

  • @user-bi2wb7vx4o
    @user-bi2wb7vx4o 15 дней назад

    जनताको बिषयमा कुरा उठाउनु त कता हाे कता एकअापसमा जुहारि मात्रै ।दिक्क भाे अब ।

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or 15 дней назад

    ❤❤❤❤❤❤❤

  • @prithimagar2756
    @prithimagar2756 15 дней назад

    माननिये गगन जुवारी खेल्न आको हो गरिमामए सम्सद भित्र की कथा भन्न आको

  • @jhalakrai410
    @jhalakrai410 15 дней назад

    लामो समयपछि गगन थापाले सहि कुरा बोल्नु भयो।

  • @user-re3wi7tx8w
    @user-re3wi7tx8w 14 дней назад

    सत्तरी करोडलाई हार्दिक श्रद्धाञ्जली 😭😭😭

  • @Sumans624
    @Sumans624 2 дня назад

    काङ्ग्रेस र एमाले लाई नेपाल बाट निकालेर भारत लखेनु पर्छ गगन थापा बाख्रा हो ग गोकुल बासकोटा पनी 70 करोड सेट्रीन होईनर के बोलेको हो गोकुल बासकोटा काभ्रे फटा नेता हो

  • @sonamkhawas1616
    @sonamkhawas1616 14 дней назад

    Just like Nepali Congress,

  • @sumantamang9791
    @sumantamang9791 15 дней назад

    Rabi Dai is great

  • @dillimbu5163
    @dillimbu5163 15 дней назад

    70 karod को र बाख्राको हिसाव किताब हुनै पर्छ।

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 15 дней назад

    यसलाइ येति भुक्नी समय किन दिइन्छ ह गगनेलाइ

  • @bikrammabohang4338
    @bikrammabohang4338 12 дней назад

    बहुत राम्रो राम्रो बिधेयकहरु ल्याउदै हुनु हुन्छ। दुई तिहाईको सरकार छ्दै छ, जे जे गर्दा भैगोनि

  • @padamloppa9539
    @padamloppa9539 15 дней назад

    वास्तविक जनता को आवज गुन्जाउने नेता गगन तर बाख्रा ट्याग किन र कहिले सम्म ?यो सफाइ कहिले??..!७० ले नि दह्रो दियो है😊

  • @tilkhoria
    @tilkhoria 15 дней назад

    प्रचन्ड र वावुरामजी दर्शन र अस्तित्व बेचेर सिधा र सोझा जनतालाई जबजर्स्ती वलीको बोको बनायर लु़ट्ने र खाने माहान भ्र स्ट हुन, १७०००को रगतको खोला बगायर यिनीहरूको स्वास्नीलाई मन्त्री, छोराछोरी र आफन्तलाई पोस्न मात्रै हो?. . . !

  • @pbbajra
    @pbbajra 15 дней назад

    थानकोट वाट बाहिर जानें। When???

  • @kumarshrestha431
    @kumarshrestha431 9 дней назад

    हिसाबले २२ वर्ष काग्रे२३ वर्स एमाले ९ वर्ष माओवादी भन्ने भ्न्नु