उपसभामुख इन्दिरालाई आजै राजिनामा देउ भनेपछि - जुरुक्कै उठ्यो रास्वपा माओवादी राप्रपाको साथ Todaynews

Поделиться
HTML-код
  • Опубликовано: 18 дек 2024

Комментарии •

  • @khadkasantosh2048
    @khadkasantosh2048 3 месяца назад +55

    यो ७० करोड खानी गोकुले किन हिरो बन्दैछ😡😡
    जो चोर उसैको ठूलो स्वर😡

  • @gauravoli2185
    @gauravoli2185 3 месяца назад +99

    अब चाहियको नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो ज्ञानेद्र शाही को भनाइ प्रति 100% सहमति

    • @pongchong8883
      @pongchong8883 3 месяца назад +3

      Yes ani matra banx nepal

    • @gauravoli2185
      @gauravoli2185 3 месяца назад +3

      @@pongchong8883 अनि बल्ल हामि जनताले चाहे जस्तो‌ नेपाल‌ बन्थ्यो कि

    • @rmentertainment7713
      @rmentertainment7713 3 месяца назад +2

      Right 👍👍

  • @jitendrabusal7653
    @jitendrabusal7653 3 месяца назад +86

    गोकुल जि तपाईले आज जुन नैतिकताको कुरा गर्नु भयो त्यो नैतिकता पाठ त सबैभन्दा पहिला तपाईको पाटि अदक्ष केपि लाई भन्नू पर्यो गिरिबन्धु भरस्टाचार कस्ले गरेको तिमी जस्तो नैतिकता हिन ले यो कुरा भन्न सुहाउँदैन हेक्का रहोस्

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 3 месяца назад +3

      यो रन्डीको बानलाई के को ज्यू ज्यूहो हजुर?

    • @gurungdip9147
      @gurungdip9147 3 месяца назад +1

      ​@@ramkumarshrestha3121Gokul bolna Laz lagdaina 70 coror

  • @raiman9921
    @raiman9921 3 месяца назад +96

    ज्ञानेन्द्र शाहीले प्रत्यक्ष कार्यकारी प्रमुख ठिक लाग्यो।

  • @The_kiran_Boss
    @The_kiran_Boss 3 месяца назад +62

    ज्ञानेन्द्र शाहीले आज दिएको धम्की सहि लाग्यो🙏

  • @SagarLqma
    @SagarLqma 3 месяца назад +30

    ८४ म जसरी नि जनता बाट निर्बाचित हुनु पर्छ प्रधान मन्त्री र रास्ट्रपति अनि हेरम को कसरी बन्छ

  • @RamodShrestha
    @RamodShrestha 3 месяца назад +18

    ज्ञानेन्द्र शाहीले राख्नु भएको कार्यकारीको बिषय ज्यादै उपयुुक्त छ।

  • @shamiprai4340
    @shamiprai4340 3 месяца назад +21

    यो सत्तरी करोडलाई जेल हाल्ने दिन ८४ को चुनावपछि आवोस भन्ने मेरो काममा छ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 3 месяца назад +8

    देशलाई चाहीने नेपालीको छाेराे माननीय ज्ञानेन्द्र शाही स्वागतयोग्य संवाद ।।

  • @Lamag2454
    @Lamag2454 3 месяца назад +73

    लौन यो केपी सरकार ढाल्नुपर्‍यो

  • @keshavbhandari9582
    @keshavbhandari9582 3 месяца назад +40

    सत्तरी करोड को पनि छान बिन गरौं न

  • @romanticsong5774
    @romanticsong5774 3 месяца назад +2

    हो हो हो हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी लडेर आउ

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 3 месяца назад +1

    जनमतको कदर नगर्ने तिम्रोजस्तो दल सबै निरङ्कुश हुन् काम छैन।कसैको विश्वास छैन सबै जनता पछि हिद्दैन्।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 месяца назад +54

    तिम्रीमा झ्याक्ने हो ! तिमिहरुलाइ सदनमा पठाएको यस्तै झगडा गर्न र एकले अर्कालाइ खुइल्याउन हो ? डाकाहरु ! ७० करोडेलाइ के करबाहि भो ह गिरिबन्ढु !

    • @ShreyPokharel-z6c
      @ShreyPokharel-z6c 3 месяца назад

      tyo ta sansar bhari tei nai huncha...kasto manche lai pathaune bhanneh chai hamronma cha...ra hami jhole le k gatya cham baru tyo bhanam sir

  • @kamalrasaili6327
    @kamalrasaili6327 3 месяца назад +1

    होहो अब को चुनाब मा जननिर्वाचित प्रधानमन्त्री हुनै पर्छ है । नत्र देश बिजोग भयो ।

  • @DropatiTiruwa
    @DropatiTiruwa 3 месяца назад +33

    अपराध को रक्षा गर्नु लोकतन्त्र होर तिमीहरूको लोकदोहोरी केवल पद र पैसा हो

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 3 месяца назад +20

    खोई मैले नबुझे कुरा आरोप लाग्दैमा प्रमाण न भटीकन राजीनामा दीनु पर्ने हो भने केपी जी ले राष्टीय भाउजुले के गर्ने होला

  • @BintiramChaudhary-r5r
    @BintiramChaudhary-r5r 3 месяца назад +20

    सम्मानियाँ सभामुख माहाेदय ७०कराेर पचाउने..गाेकुले चाेर लाई बाेल्ने समय किन दिनु हुन्छ?गाेकुले कारागारमा हावा खाने मान्छे सम्सद भवन भित्र काम न काज भुके छ।

  • @homgurung8885
    @homgurung8885 3 месяца назад +4

    माननीय ज्ञानेन्द्र शाहिको कुरा एक्दमै सहि हो।🙏

  • @jamunapudasainee811
    @jamunapudasainee811 3 месяца назад +7

    त्यस्तै हो भने गिरीबन्धु को आरोप लागेको लागै छ पद छोडेर मार्ग प्रशस्त गर्न सुझा गोकुले 70 करोड??

  • @KamalaDangi-e6m
    @KamalaDangi-e6m 3 месяца назад +6

    ठिक अब जननिर्वाचित प्रधानमन्त्रि हुनु पर्छ।

  • @indrasharma-ul1wz
    @indrasharma-ul1wz 3 месяца назад +1

    आफैभोट दिएर उप सभामुख बनाउने फेरि राजिनामा माग्ने । यसमा नैतिकता हुदैन ?

  • @guitargurung269
    @guitargurung269 3 месяца назад +1

    जन स्वयक्षचारी प्रत्यक्ष कार्यकारी प्रधान मन्त्रि हुनु पर्यो।

  • @ShambuMagar-m4f
    @ShambuMagar-m4f 3 месяца назад +1

    ज्ञानेन्द्र शाहिले भन्नू भएको कुरा शही हो जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिमा जानू नै सबैभन्दा उत्तम हुनेछ

  • @podverse69
    @podverse69 3 месяца назад +2

    रबिलाइ जतिनै चौतर्फी खेदो गरेनी रबिको राजनिति रोकिने वाला छैन । रबि भनेको जनताले मन परायको नेताहो । कसैले केही नेपर्ने वला छैन जय घन्टि । जय रबि दाई । ८४ तपाइकै हो ।

  • @manbahadur2201
    @manbahadur2201 3 месяца назад +12

    प्रधानमन्त्री ले रजिनामा दिनु प्रछ अनि सबै ठिक हुन्छ

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 месяца назад +1

    जनताले चुनेकाे प्रधान मन्त्री हुनु पर्छ

  • @Navinghimire-j4d
    @Navinghimire-j4d 3 месяца назад +21

    प्रधानमन्त्री को बारेमा पनि कुरा उठेको होइन र ?साम्सद ज्यू।

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 3 месяца назад +4

    70 करोडको फुर्ती लाज लाग्दैन गोकुल जि

  • @RedmiA-fw1ot
    @RedmiA-fw1ot 3 месяца назад +19

    ७० करोड वालात दोसि थियो राजिनामा दिइस तर उपसभामुख दोसि छैन त्यसकारण राजिनामा किन दिनि हा किन दिनि भन गोकुले डाका

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 3 месяца назад +25

    पदको लागि लुछाचुडी गर्ने यो ब्यवस्था नै ठिक छैन

  • @lokregami9911
    @lokregami9911 3 месяца назад +4

    जो चोर उसैको ठुलो स्वर ७० करोड

  • @swadhinbyanju3701
    @swadhinbyanju3701 3 месяца назад +4

    केपीबा लाई पनि गीरीबन्दुकाे गम्बिर कुराउथेकाेछ पहिला केपी जीलेराजीनामा दिनलगाउनु हाेल गाेकुल जी

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 3 месяца назад +1

    त्यत्रो भ्रस्टचार गरेर पनि लाजै नभई नैतिकताको कुरा गर्ने गोकुल आज पनि खुल्ला भुकी रहेको छ।अब यस्ता नेताहरुलाई आफ्नो आफ्नो जिल्लाबाट खेदनु पर्छ।यो अभियानमा युवाहरुले तुरुन्तै कदम चाल्नु पर्छ।अनि मात्र हाम्रो छोरा नातीले शान्ति पाउनेछन्।

  • @rohitdangal-e5m
    @rohitdangal-e5m 3 месяца назад +14

    यि फासिष्ट हुन्।।नेपाल र नेपालीको ज्यान सुरक्षित रहेन।।यि फासिष्ट रहे सम्म

  • @NabinB.C-h2p
    @NabinB.C-h2p 3 месяца назад +1

    बधाइछहजुरलाइराइट

  • @jbpaudel7257
    @jbpaudel7257 3 месяца назад +2

    उप सभामुख ले राजिनामा दिने भए गोकुल जि आर्जु राणा दिपक खड्का कोइरी लाई ओलि लाई कार्बाही गरेर देखाउ

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 3 месяца назад +4

    भुटानि सनारथि लाई किन मन्त्री बनाको जनताले देखेका छैनन् लाज एमाले काइरेस

  • @birendrachy-yn2oz
    @birendrachy-yn2oz 3 месяца назад

    Good luck मानिय ज्ञान्द्र जि

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 3 месяца назад +5

    बर्तमन सरकार मुर्दावाद 👍️

  • @PramodKafleKafle
    @PramodKafleKafle 3 месяца назад +1

    हिम्मत छ भ्रष्ट काग्ग्रेशि र यमालेका भुसियाहो
    प्रत्यक्ष निर्बाचित कार्यकारि प्रमुख को कार्यनयन गरेर जनता माज जान सक्छौ

  • @diwashwanem9179
    @diwashwanem9179 3 месяца назад +2

    ७० करोड भ्रष्ट गोकुले तलाइ भ्रष्टाचारीको नाइके kp ले बचाएकोछ ठुलो कुरा नगर

  • @ghycf
    @ghycf 3 месяца назад +15

    हेर सतरी करोड कराको

    • @ramthapa9532
      @ramthapa9532 3 месяца назад +2

      गोकुल्या ७० करोड संग उप सभा मुख पद दांज्न मिल्दैन ।

  • @basantnepali2090
    @basantnepali2090 3 месяца назад +1

    माननिए ज्ञानेन्द्र सरको भनाइ सहि छ । जनताले कुकुर बनाएको नेता अाफै प्रधानमन्त्री बनेकाछन।

  • @ManirajRai-u4j
    @ManirajRai-u4j 3 месяца назад +1

    बाहुनकाे मात्र शभसदन हाेईन मुलबासिकाे पनि हाे सत्तरी कराेड खायकाे सभम्तसदसे काे मुख देखियाे

  • @jeevanawal2169
    @jeevanawal2169 3 месяца назад +1

    आफु राम्रो हुनु परो नि गोकुल

  • @sandipbk691
    @sandipbk691 3 месяца назад +15

    अत्ति गर्‍यो,राजनीतिक शक्तिको दुरुपयोग गर्नेहरुलाई अब जनताले नै ल्खेट्नुपर्‍यो!

  • @rameshworpandey1989
    @rameshworpandey1989 3 месяца назад +13

    यो अलोकतान्त्रिक असंवैधानिक कदम बाट बनेको सरकारले लोकतान्त्रिक गणतन्त्र लाई मास्ने षड्यन्त्र गरिरहेको छ!

  • @BijayTamang-im4og
    @BijayTamang-im4og 3 месяца назад

    Gyanendra sahi 100%right

  • @RajanSubedi-kg3yf
    @RajanSubedi-kg3yf 3 месяца назад

    ज्ञानेन्द्र शाहिको बुलन्द्र आवाज

  • @reshamthapa1568
    @reshamthapa1568 3 месяца назад +1

    युवा भनेका युवा हुन।।प्रत्यक्ष निर्वाचित कार्यकारि काे कुरा गर्ने ज्ञानेन्द्र शाहिलाई सम्मान छ।।

  • @gunarajmagar-ih8kr
    @gunarajmagar-ih8kr 3 месяца назад

    ❤❤❤❤ jaya ghanti

  • @redcaration7681
    @redcaration7681 3 месяца назад +2

    अब नेपाली जनता ले एक राउण्ड किक हानेर प्रधानमन्त्री लाई ढाल्नु पर्यो ।

  • @damodarpoudel2663
    @damodarpoudel2663 3 месяца назад +4

    गोकुल कमरेड गिरिबन्धु र भुटानी सरणार्थी को विषयमा पनि बोल्ने कि?

  • @ZeevinaFeb14
    @ZeevinaFeb14 3 месяца назад

    ...Gyanenyshahi great 👍 though

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад

    राजा लाई देस जिम्मा लगाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा दुर्गा प्रसाईं सर जिन्दबादद🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️घर घर दुर्गा गाउँ गाउँ दुर्गा देसै दुर्गामय ❤❤❤❤

  • @PadamMademba
    @PadamMademba 3 месяца назад +17

    त्यसो भए प्रधानमन्त्रीले पनि पद त्यग गर्नु पर्छ।

  • @dabalbudha381
    @dabalbudha381 3 месяца назад

    मेरो अनि हामी युवा को सपोर्ट माननिय ज्ञानेन्द्र शाही लाई हुन्छ❤❤❤ अरूको विश्वास लाग्दैन्❤

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 3 месяца назад +1

    Jai Ghanti Rabi sir right 👍👍👍👍👍👍 ho

  • @babusubedi3378
    @babusubedi3378 3 месяца назад +1

    आजकाल जुन साम्सद को अनुहार हेर्यो तेहि घुशया जस्तो मात्र लाग्छ। म सङ शब्द नै छैन के भन्नू।

  • @shibrajkhadayat493
    @shibrajkhadayat493 3 месяца назад

    मलाई त ज्ञानेन्द्र शाहिको कुरा मन पर्यो ❤

  • @kailashbhujel7777
    @kailashbhujel7777 3 месяца назад +1

    माननीय ज्ञानेन्द्र शाहीको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउने व्यवस्था को लागी पहल गरेको अहिलेको समय र अवस्था अनुसार अतिआव्यक छ 👏👏

  • @AaTreeScienceArt
    @AaTreeScienceArt 3 месяца назад +1

    जन्ताको लागि कहिले यो संसदमा के कुरा बोलिएको देखिएन। तपाईँहरू फटा डाँगाहरू जहिले पनि आपसमा झगडा मात्रै गरिराख्नुहुन्छ पदको लागि।

  • @NawarajAdhikari-q5p
    @NawarajAdhikari-q5p 3 месяца назад +1

    बलियो सरकार बलियो भस्टचार भयको सरकार

  • @binodpradhan2195
    @binodpradhan2195 3 месяца назад

    Right 👍👍👍👍👍

  • @chandramanandhar7298
    @chandramanandhar7298 3 месяца назад +1

    70 करोड ले बोलेको सुन्दा त परैजावस अनुहार हेर्न पनि नपरोस अरु पार्टि हरुले 70 करोड भ्रस्टचार गर्ने लाज छैन, बोल्न किन नसकेको, तिमिहरु को पोल खोल्छ भनेर हो😢

  • @jitbasnet2582
    @jitbasnet2582 3 месяца назад +14

    केपी बा का दिन गये अब को यातायात जेल तीर हो

    • @gurungdip9147
      @gurungdip9147 3 месяца назад

      Jail adachhya ramro hunchha ho

  • @gomakhadka3187
    @gomakhadka3187 3 месяца назад

    ज्ञानेद्र शाहा ले भनेको सहि हो

  • @giripokhrel2761
    @giripokhrel2761 3 месяца назад +3

    ओ ७० कराेडे गाेकुले सम्सदमा बाेलन अलिकतिपनि लाज छैन छि छि जिन्दगि।

  • @ashiskhapangeemagar368
    @ashiskhapangeemagar368 3 месяца назад

    MP ज्ञानेन्द्र शाही जस्तो नेता देशमा 20 जना मात्र भो भने पनि देशले मुहार फेर्न खासै समय नै लाग्दैन....मेरो सलाम MP ज्यु🙏🙏

  • @nabarajregmi8010
    @nabarajregmi8010 3 месяца назад

    wow!! Wow!!! Wow!! Gyanendra shahi Great 🎉🎉🎉🎉🎉

  • @LalbdrKarki-l3x
    @LalbdrKarki-l3x 3 месяца назад +1

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ

  • @arjungangai9791
    @arjungangai9791 3 месяца назад

    Gyandra sahi sir lai salut chha .100% sahi kura

  • @manabrpt8848
    @manabrpt8848 3 месяца назад

    आज को कुरा मा पुर्ण सहमत ज्ञानेन्द्र जि

  • @tilkumarilama255
    @tilkumarilama255 3 месяца назад +1

    देवेन्द्र पौडेल ज्यू ले सही बोल्नु भयो

  • @kumarkarki3194
    @kumarkarki3194 3 месяца назад +10

    सरकार ले बिषयान्तर किन गर्दै छ सहकारी को जबाफ खोइ काङ्ग्रेस

  • @nightyoutubechannel9032
    @nightyoutubechannel9032 3 месяца назад

    जै घन्टि 84 मा सबैले भोट दियर जिताउ 🔔🔔🔔

  • @b.mpradhan4129
    @b.mpradhan4129 3 месяца назад +6

    70 karor 70 karor 70 karor jindabat jindabat

  • @karunakhadgi7330
    @karunakhadgi7330 3 месяца назад

    Great well said

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 месяца назад

    अाज चाहिँ ज्ञन बहादुर साहि काे कुरामा म १०० सहमत छु अरु काे काे हुनुहुन्छ

  • @homnathpaudel378
    @homnathpaudel378 3 месяца назад

    Gyanandra shahi🎉🎉🎉

  • @SagarChhetri-gm2tk
    @SagarChhetri-gm2tk 3 месяца назад +2

    सहि ज्ञानेन्द्र सर
    यी मुजिहरु त प्रतक्ष कायकारिणी पधानमन्त्रि मा जानै सक्दैनन्

  • @khemapandey3847
    @khemapandey3847 3 месяца назад +1

    good luck rsp🙏🌹👌

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 3 месяца назад

    Very nice Gyanenenndra sahi

  • @churamanighimire7767
    @churamanighimire7767 3 месяца назад

    खाय खाय देश

  • @dillirambhattarai1683
    @dillirambhattarai1683 3 месяца назад +3

    यी पुराना पार्टी न मासुन्जेल जनता ले शान्ति नपाउने अवस्था छ,84 मा विचार न गरे हाम्रो नेपाल मा विकास न हुने भयो

  • @madhavchaulagain8245
    @madhavchaulagain8245 3 месяца назад

    फेरि चुनाव कहिले सम्म जो मन पर्दैन चुनाव सत्तामा गएको अबधि को लागि भए त राम्रो हुन्थो।देश र जनता डुबाउने मेलो मात्रै कठै देशको नेतृत्वमा😭

  • @accontamang2288
    @accontamang2288 3 месяца назад

    Good prasna Gynedra Dai prasna

  • @gokulthapa9580
    @gokulthapa9580 3 месяца назад +1

    सत्तरी करोड को राणिको छोरा लाई जेलमा कोच । यसलाइ हटाइदेउ सदन बाट ❤❤❤

  • @BHARATSHRESTHA-b5p
    @BHARATSHRESTHA-b5p 3 месяца назад +1

    Jay desh jay ghanti

  • @ShivshankarTiwari-r5x
    @ShivshankarTiwari-r5x 3 месяца назад

    गेयनेन्द्र शाही ज्यू काे कुरा सत्य हो जनताबाट प्रधानमन्त्री र राष्टपति होस

  • @machindragurung7011
    @machindragurung7011 3 месяца назад

    Good 👍

  • @netrakapri2089
    @netrakapri2089 3 месяца назад +2

    70 करोडले नैतिकता सिकाउदैछ कुकूरले

  • @gopalraut5049
    @gopalraut5049 3 месяца назад +11

    जाे हाेचाे उसैको मुखमा घाेचाे । यही हाे उन्नत लाेकतन्त्र ।

  • @rinjirai6966
    @rinjirai6966 3 месяца назад

    Good genedra jyu.

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 3 месяца назад +1

    यो हो नि कुरा। कार्यकारी रा्ट्रपति

  • @sushantraya
    @sushantraya 3 месяца назад +7

    सतापछ मा बसेका संसद हरु भात खान्छन कि घास खान्छन सहि रगलत छुटाउन नसकने ले चौरासि उमेदवार नभयहुन्छ

  • @shivabhajanmandal3501
    @shivabhajanmandal3501 3 месяца назад

    त्यस भय प्रधानमन्त्री जनताबाट चुनुन।

  • @krishnakumarchaudhary3187
    @krishnakumarchaudhary3187 3 месяца назад

    salute gyanendra shahi today talk

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 3 месяца назад

    गुड छ हो यो चोर हरु लाई एस्तै भन्नू पर्छ ग्याने जि सै भन्नू भयो