Balen sansad bane ni ke hunxa ho bahumat jasko hunxa tyahi pradhan matri banxa ra pradhan mantri bannalai oli ,deuwa ra parchand feri yehi kheli raheko khel surugardinxan ani balen sir hereko herai hunxan
वा ज्ञानेन्द्र वा आज जनताको आवाज मेरो मनको आवाज बोली दिनु भयो 👏👏👏 संविधान संशोधन गर्नै पर्छ प्रतक्ष जनताबाट कार्यकारी प्रधानमन्त्री चुन्न पाउने व्यबस्था ल्याउनु पर्छ ताँकी हामिले बालेन, हर्क, गोपि हमाल जस्ता मान्छेलाई ठाउँमा पुर्याउन सकौं जय देश जय नेपाल।
सन्साद भनेको किन्ने हो मित्र तेइ सांसद को बहुमत ले प्रधानमन्त्री बहुमतको सरकार ले संविधान लेख्ने तेइ भएर अब औने चुनाब म पुराना दल सबैले बहिस्कार गर्नै पर्छ बल्ल हुन्छ सम्भावना नत्र ३ जना को अनुहार मात्र देख्न पाईन्छ हामिले
काठमाडौं महानगर प्रमुख बालेन साह नेपाल आमाका एक राष्ट्रवादी पुत्र अनि आम नेपालीका एक साच्चैका होनहार अभिभावक हुनुहुन्छ । आम नेपालीलाई चेतना भया । 🙏🌹🥀जय बालेन💐🌹🙏
तथ्यमा टिकेर सरकार ले बनाएको कानुन र अदालतको फैसलाको पूर्ण रूपमा पालना गर्ने बालेन र आफैले बनाएको कानुन लाई कागजमा मात्रै सीमित राखी पार्टी र नेता, कार्यकर्ताको स्वार्थ अनुरूप काम गर्न लगाउने नेतामा धेरै अन्तर छ।
कुनै पनि क्षेत्रमा सहि काम नगर्नुको परीणाम हो यो वालेन संगको पराजय, विगतमा आफूले गरेका गल्ती सच्याउँछ कि भनेर बालेनको खेदो खन्दा खन्दा आफै खाल्डोमा फस्यो एमाले नेतृत्व ।अब कार्यकर्ताहरु नेताको हौवामा होईन विवेकमा चल्ने गर्नुपर्छ।
दायाँतिर भ्रष्ट, वायाँ तिर भ्रष्ट, माथी हेर्यो भ्रष्ट अनी तल हेर्यो भ्रष्ट अब जनताले के गर्नु हामीहरू त भ्रष्टहरूको घेराबन्दीमा परेछौँ । वेरोजगारी र भोको पेटले केही सोच्नै गार्हो रहेछ । हाम्रो अन्तिम विकल्प खाडी मुलुक वा मलेसिया रोजेर देश छोडनु पर्ने ?
बालेन शाह, लाई, सम्मान,र,साथ, समर्थन,गरछौ, हामी नेपाली जनता हरु ले, प्रधानमन्त्री,को, लागी,जय,बालेन शाह सर,बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात, चितवन, भ, मा, न, पा, मेघौली, तेलौली,
प्रती पक्ष भनेको यस्तो हुनु पर्छ । अब नेपालमा आस भनेकै बालेन हो । सरकारले सुकुमबासी बनारा बिदेशियका दाजु भाइ दिदीबहिनी लाई नेपाल फर्काउने छन भन्ने आशा छ। जनताको साथमा रहेर अब भ्रटहरुलाई देश द्रोहि र जनता मारा को मुद्दा हालेर जिन्दगीभर जेलमा कोच्ने काम गरे जनात खुसी हुनेछन।
यो एमाले कति फटाहा रहेछ यार। यो एमालेले गर्न खोजेको सारा जनताले बुझ्नुपर्छ यो फटाहाहरूले अब के गर्छ भनेदेखि यो मापदण्ड लगाउँछ खोला छेउको सबै जग्गाहरू किन्छ पछि फेरि यो मापदण्ड हटाएर कौडीको भाउमा किन्छ। फेरि खर्बमा बेचेर पैसा कमाउँछ यो pooमाफियाहरू हो।
वाह ज्ञानेन्द्रजी वा बाले जी वा गोपी हमाजी वा हर्क साम्पाङ जी यो देशमा तपाईँहरू जस्तो मान्छेको आवश्यकता छ। तपाईँहरूको लागि जहाँ जानुस् हामी त्यही आउनका लागि तयार छु आन्दोलन छेड्नुस्
अब तेस्रो जनआन्दोलन गर्नु पर्छ। मात्र दुई माग राखेर, पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दोस्रो प्रदेश सरकार बिघटन। यि अत्याचारी बिरुद्ध अब लाग्नैपर्छ, जय होस बालेन शाह ।
बालेन पछि हट्नु भनेको आम नेपाली जनता को दुर्भाग्य हो ,८४ मा बालेन हर हालत मा उठ्नु पर्छ र नेपाली जनताले उठाउनु पर्छ,
Balen sansad bane ni ke hunxa ho bahumat jasko hunxa tyahi pradhan matri banxa ra pradhan mantri bannalai oli ,deuwa ra parchand feri yehi kheli raheko khel surugardinxan ani balen sir hereko herai hunxan
आम जनता ले बालेन. लाई साथ. दिनु पर्छ
यि अत्याचारी बिरुद्ध अब लाग्नैपर्छ, जय होस बालेन शाह ।
जिउँदो छोरो बालेन शाह। जनता द्वार प्रतक्ष्य निर्वाचित कार्यकारीणी मा जाउ। बालेन शाह पक्का प्रधानमन्त्री।
I am with baalen 🙏🙏
All public with Rabi n Balen@@Sanjaychy-kc6ww
Dr baburam le jaile vanne garthe directly elected PM
जे गर्छ बालेन ले गर्छ 🎉🎉🎉🎉
तर तपाईं हामिले साथ दिनु पर्छ।सत्यको जित अबस्यहुन्छ
जय बालेन्द्र शाह तपाईँ को पछि हामी छौं
कार्यकारी प्रधानमन्त्री हुनु पर्दछ
Dr baburam le jaile vanne garthe
100% सहि भनाई साम्सद ज्ञानेन्द्र साहिकाे
बालेन लाई साथ दिनुपर्छ नेपाली जन्ताहो अब देशलाई बचाउ जय नेपाल जय बालेन
मा ज्ञानेन्द्र शाही को कुरा 100% सही छ
अब नेपाली जनताले बालेन शाह लाई प्रधानमन्त्री बनाउनुपर्छ
जय बालेन❤❤❤
स्याबास बालेन जि नमस्कार । नेपाल र नेपालीको हितमा कामगरीरहन अनुरोध ।
जय बालेन जनता छ साथमा लिडर भए र अगाडि जानू परछ
ज्ञानेद्र शाही को कुरा र नेपाली जनता चाहना यही हो।जय बालेन
अब तेस्रो जनआन्दोलन गर्नु पर्छ। मात्र दुई माग राखेर ।पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दोस्रो प्रदेश सरकार बिघटन ।
Federal and elected local gov can do run country. So pradesh gov is not required at all and CDO also not requied..
होनि
Ek dum ❤
जय बालेन सर।
बालेनलाई दबाउन सकिन्छ कि भन्ने ठूला पार्टीलाई लागेको होला त्यो पूरा हुदैन ।
राष्ट्रनायक बालेन शाहाको आँटलाई सलाम।एमाले कांग्रेस माओवादीहरु लुटेराको समुह हो।
बालेको भनाई ठिक छ। हामी नेपाली जनता बालेको साथमा छौँ।
ज्ञानेन्द्र शाहीले जि ले शहि कुरा गर्नु भयो
कायँकारि पृधानमन्त्रि बालेन शाह हुनै पछँ जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शब्द अशुद्ध भए पनि मन कहिल्यै अशुद्ध हुने छैन हामी नेपाली जनताको।
ग्यानेन्द्र साहि ले बोलेको जस्तो गर्ने हो भने देशकै काया पलट हुन्थ्यो।
वा ज्ञानेन्द्र वा आज जनताको आवाज मेरो मनको आवाज बोली दिनु भयो 👏👏👏 संविधान संशोधन गर्नै पर्छ प्रतक्ष जनताबाट कार्यकारी प्रधानमन्त्री चुन्न पाउने व्यबस्था ल्याउनु पर्छ ताँकी हामिले बालेन, हर्क, गोपि हमाल जस्ता मान्छेलाई ठाउँमा पुर्याउन सकौं जय देश जय नेपाल।
भ्रष्टाचारि को चङ्गुलवाट देस जोगाउन वालेन नै चाहिन्छ केवल बालेन ❤
बालेनको बिरोध गर्ने जो कोही ब्यक्ति होस् या पाटी सबै सकिन्छ। जय बालेन
बालेन काे अदालत मा एमाले काग्रेस माओबादि अरू कुनै दल टिक्न सक्दैनन ,,,,जय बालेन सरकार
जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनु अति आवश्यक छ।
गुड लक बालेन साह तिमि जिउदो मान्छे हौ
सबै मिलेर कार्य कारि बनाउ सबै खेल मिल्छ
(जिउँदो नेपाली सपुत Balen ❤❤) एमाले पतन हुने पक्का छ भन्छन् सबैले
१०० % बिश्वब्यापी राजनेता बालेन।
प्रत्यक्ष चुानब बाट प्र, म, चुन्ने ब्यबस्था ल्याँउन जरुरि छ।
जय बालेन पछि न हट तिम्रो साथमा जन्ताछन्
बालेन शाह जिन्दावाद 💪💪💪💪🇳🇵🇳🇵🇳🇵हामी छौ हजुर को साथ मा🙏🙏❣️
जय बालेन अनि ज्ञान्नेद्र शाहि जि सलाम छ
प्रत्यक्ष कार्यकारी प्र.म. जनतामा गए ९०%भोट ल्याएर बालेन प्रधानमन्त्री हुन्छन्।
सन्साद भनेको किन्ने हो मित्र तेइ सांसद को बहुमत ले प्रधानमन्त्री बहुमतको सरकार ले संविधान लेख्ने तेइ भएर अब औने चुनाब म पुराना दल सबैले बहिस्कार गर्नै पर्छ बल्ल हुन्छ सम्भावना नत्र ३ जना को अनुहार मात्र देख्न पाईन्छ हामिले
अत्याचारि को अन्त्य आवज बाट हुन सक्दैन । यसलाई बलपूर्वक लखेट्नु पर्छ ।
काठमाडौं महानगर प्रमुख बालेन साह नेपाल आमाका एक राष्ट्रवादी पुत्र अनि आम नेपालीका एक साच्चैका होनहार अभिभावक हुनुहुन्छ । आम नेपालीलाई चेतना भया ।
🙏🌹🥀जय बालेन💐🌹🙏
नेपालमा कोही नेता छ त मात्र बालेन हुन , बालनले जे गरे राम्रो गरे। अब कसैले रोकेर उनी रोखिँदैनन् जसले रोक्छ, उ आफैँ सकिएर जान्छ❤जय बालेन
तथ्यमा टिकेर सरकार ले बनाएको कानुन र अदालतको फैसलाको पूर्ण रूपमा पालना गर्ने बालेन र आफैले बनाएको कानुन लाई कागजमा मात्रै सीमित राखी पार्टी र नेता, कार्यकर्ताको स्वार्थ अनुरूप काम गर्न लगाउने नेतामा धेरै अन्तर छ।
जय बालेन्द्र शाह हाम छौ
ज्ञानेन्द्र शाहीको कुरा एकदम सही छ👍️👍️👍️
बालेन जि हजुरकति खुटानकमाउनुस जनतासाथ माजनता छन जनताजनारधन हुन
कुनै पनि क्षेत्रमा सहि काम नगर्नुको परीणाम हो यो वालेन संगको पराजय, विगतमा आफूले गरेका गल्ती सच्याउँछ कि भनेर बालेनको खेदो खन्दा खन्दा आफै खाल्डोमा फस्यो एमाले नेतृत्व ।अब कार्यकर्ताहरु नेताको हौवामा होईन विवेकमा चल्ने गर्नुपर्छ।
दायाँतिर भ्रष्ट, वायाँ तिर भ्रष्ट, माथी हेर्यो भ्रष्ट अनी तल हेर्यो
भ्रष्ट अब जनताले के गर्नु हामीहरू त भ्रष्टहरूको घेराबन्दीमा परेछौँ ।
वेरोजगारी र भोको पेटले केही
सोच्नै गार्हो रहेछ ।
हाम्रो अन्तिम विकल्प खाडी मुलुक वा मलेसिया रोजेर देश छोडनु पर्ने ?
अति सुन्दर बिचार घुडाटेकार लखेट नु पर्छ
जनताले प्र तक्ष निर्वाचित कार्यकारी व्यवस्था होस
बालेन शाह, लाई, सम्मान,र,साथ, समर्थन,गरछौ, हामी नेपाली जनता हरु ले, प्रधानमन्त्री,को, लागी,जय,बालेन शाह सर,बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात, चितवन, भ, मा, न, पा, मेघौली, तेलौली,
बालेन जिन्दावाद ❤
मन मानी प्रधानमन्त्री रास्ट्रपति बन्ने बनाउने यो सम्बिधान जरै बाट खारेजी गर्नैपर्छ यो नितिलाई सभासद को बैठकद्वारा पारित गरौ ।
प्रती पक्ष भनेको यस्तो हुनु पर्छ । अब नेपालमा आस भनेकै बालेन हो । सरकारले सुकुमबासी बनारा बिदेशियका दाजु भाइ दिदीबहिनी लाई नेपाल फर्काउने छन भन्ने आशा छ। जनताको साथमा रहेर अब भ्रटहरुलाई देश द्रोहि र जनता मारा को मुद्दा हालेर जिन्दगीभर जेलमा कोच्ने काम गरे जनात खुसी हुनेछन।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री यी भ्रष्टहरूले कहिले पनि हुनदिंदैन।
एमाले अाफै भ्रस्ट हाे अरुलाईपनी अाफुजस्तै देखछ । एमाले सुध्रिनै चाँहदैना अाफै पतन हुन्छ ।
बालेन साहा जिन्दावाद
तपाई पछि हामि छाै चाेरहरूकाे खबदारि गर्नै पर्छ । सलाम छ।
यो एमाले कति फटाहा रहेछ यार। यो एमालेले गर्न खोजेको सारा जनताले बुझ्नुपर्छ यो फटाहाहरूले अब के गर्छ भनेदेखि यो मापदण्ड लगाउँछ खोला छेउको सबै जग्गाहरू किन्छ पछि फेरि यो मापदण्ड हटाएर कौडीको भाउमा किन्छ। फेरि खर्बमा बेचेर पैसा कमाउँछ यो pooमाफियाहरू हो।
वाह ज्ञानेन्द्रजी वा बाले जी वा गोपी हमाजी वा हर्क साम्पाङ जी यो देशमा तपाईँहरू जस्तो मान्छेको आवश्यकता छ। तपाईँहरूको लागि जहाँ जानुस् हामी त्यही आउनका लागि तयार छु आन्दोलन छेड्नुस्
जए बालेन राजा जनताको राजा हो
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
सत्य घाम जस्तै हुंदा पनि कति छलकपट हो ! दैनिक वदनामको भारी चुलिदै छ । दुष्कर्ममा सामान्य सुधार त होस ।
युवाहरूको मुटुको धड्कन हो बालेन नचलाउनु होस् उसलाई काममा सयौं गरनुहोस होइन भने तपाईंको पुस्ताले तपाईंलाई धिक्कारने छ
बालेनको हिम्मत लाई सलामछ । बांकि मै हुं भन्ने नेता हरु सबै नालायक र झोले बाहेक देशको हित गर्ने कोहि छैन । धिक्कार गोरु हरु ……….
अगाडि बढी कन काम गर पछि पछी जनता छन। धन्यवाद।
❤❤बालेन जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ
नछोढनुस बालेन सर जनता छ साथ सपोट यो साले केपि डाका हो भ्रष्टाचारको अखढा हो आफुनो मन मोजि आफुनो खुसि छ यो आबाज उठाउनु जरुरत छ
अबको प्रत्यक्ष प्रधानमन्त्री बालेन साह बनाउनु पर्छ।
Nice work sabae le sath dinu prxa jay desh jay balen jay jan
Balen jindabad
कति राम्रो प्रस्तुति बालेन सरको ।🎉🎉👏👏❤️❤️
समय आउँछ सबैकाे मात्र धर्य गर्नमात्र पर्छ अतिभयसि अबस्य खति हुन्छनै अभिमाकाे सङकिर्णताले भरियकाे घैला फुटछ एकदिन🤔
जै जै बालेन जी ❤ please; forward.
जय बालेन शाहा
अघि बढ बालेन क्रान्ती गर्ने बेला आयो !
हो ठिक हो यी नेताहरु सबै लाई प्रश्ननै प्रश्न ले ठोक्नै पर्छ
बालेन नै हो देश को प्रमुख अरु सबै चोर फताह हुन
बालेन सर पछि हट्नु हुँदै तपाईको साथ
जिउदो छोरा
पुराना दल्ले नेया दल लाई दबाइ रहेको छ जब कोहि सन्सद्ले पोइन्ट तिर जान्छ तितिबेला सभामुख्ले तपाइको समय सकियो भन्नू हुन्छ
नेपालको सपुत बालेन अबको ८४ मा बालेन प्रधानमन्त्री हुनु पर्छ
इन्को कालो ध न लील्म्ब्न न गरे सम्म चुनाब हार्देन्न इन्कोकालो ध्न लुते पछि मात्र इन्ले कुनाब हार्छ्न जय बलेन जय घन्ती❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बालेन शाह र ज्ञानेन्द्र शाही मिलेर नयाँ पार्टी गठन गर्नु पर्यो। धन्यबाद ।
देश र जनतालाई कंगाल तुल्याउने यी फटाहाहरुलाई कसरी तह लाउने होला ?
बालेन लाई साथ छ नेपाली जनताकाे
जय बालेन ।ती भष्ठदलालहरू लाई देस निकाला गर्नै पर्छ। बालेन लाई शुभकामना🌹🌹
हरेक क्षेत्रमा अवसर बादि हुन
Sai ho
जय बालेन जनता छन बालेनको सातमा
Balen desko pardanmatri banuparcha Sotantrabata. Jai balen sar. Balen desko rajajasto hunuhuncha. Jai balen sar namaste.
❤अब बालेन शाह ले इनि पुराना दले हरु लाई सर्ल्कै निल्नु पर्छ 2084 मा जय नेपाल जय बालेन 🎉🎉🎉🎉🎉
केपि वलिले एमाले सिधयायर बालेन शाहा लाई प्रधान मन्त्री बनायरै छोडछ
Sahi ho good luck 🍀🍀 balen Jay Nepal 🥰 🥰🥰
आजकाे ज्ञान बा शाहिकाे कुरामा म सहमत। सबैले याे कुरा जाएज मान्नुभयाे हाेला।
निर्भीक भएर अगाडि बढ्नु पर्छ मेयर बालेन शाहले उहाँको पछाडि सबै नेपाली जनताले साथ दिनुपर्छ र दिन्छौ पनि ।
ठिक हो प्रतक्क्षमा जानु तर्छ
जिउदाे छाेराे बालेन जयबालेन
ज्ञानेन्न्रसाहिका कुरा सहि६✅🇳🇵🙏
रा प पार्टीका सभसद ज्ञानेन्द्र शहि ज्तु ले उठाउनुभएको कुरा १००% सहि छ
नेताहून लाज सरम ईजत बुद्धी र भोलीकोदीन समेत बेचेरै बनीदोरहेछ की कसो आज बेठीक त्यहीकूरो भोली ठीक पर्सी फेरी बेठीक अनी ठीक ?
good job Balen keep it up 👏👏 कोइ छ्स बालेन लाई रोक्ने र टोक्ने खबरदार ☝️☝️
अब तेस्रो जनआन्दोलन गर्नु पर्छ। मात्र दुई माग राखेर, पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दोस्रो प्रदेश सरकार बिघटन। यि अत्याचारी बिरुद्ध अब लाग्नैपर्छ, जय होस बालेन शाह ।