साइबर महायुद्ध, ओलीका लाख सोत्तर, बालेनको आह्वानमा जनआन्दोलन, खतरामा ठूला नेता! सच्चा नेता मनाङे?
HTML-код
- Опубликовано: 15 сен 2024
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
बालेनलाई छोयो कि त्यो सकियो हामी सबै बालेनको समर्थनमा छौ अबको प्रधानमन्त्री बालेन बन्नु पर्छ
🎉 0:08 🎉 0:10 🎉🎉🎉qq🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉q🎉 🎉q🎉🎉 0:15 🎉q🎉🎉🎉 and 🎉🎉ok q 0:16 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉q 🎉🎉🎉🎉😢🎉🎉 0:27 qq🎉🎉🎉q🎉🎉🎉🎉🎉🎉🎉🎉q ok ok 🎉q😢🎉🎉🎉🎉😢🎉😢😢🎉🎉😢🎉😂 1:16 you
😢 1:31 😂😢😢
BALEN LIKE A BALLOON🎈0:53 MAYA DEM 1:15 🎉
@@bholathapa7074😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@@bholathapa7074❤😮 the qvt😢😅 and
G j
सरकार पर्मुख्नै डाकु छ अनि कसरी सरकार ठिक्छ भन्नू बालेन अहिले को उदाउदो युवा नेता हो बालेन लाई युवा को फुल सपोर्ट छ हुनु पर्छ
Amale strong n unity ko karan partipaksha .Sattapak6e ka Pani Susil Gang silent jasto dekhin6 buk Balen is innocent n Rising power
जय मेयर वालेन शाह ।
अवको नयाँ कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ भन्नु जन चाहना र समयको मागहो ।
युवा जता लागे जीत उतै हुने हो, सबैले हेक्का राख्नुपर्छ।
बालेन लाई समात्यो भने हामी सब सडक मा उतिनु पर्छ है
बालेन को सपोर्ट्मा लाखौ जनता उर्लिन्छ्न मात्र बालेनले इशारा गर्दिनुपर्यो।
@@suraz555 hahahaha
@@debrai7255हेरि राख त ..प्रेको हा हा ले केही नाप्दैन केटा !
@@completenepal238dalla
नापियो
Tero bau ko npiyo mug yamale ko katu mug 😅
एमाले स्वाहा हुने बाटो तर्फ लाग्दै छ।
सायद युग परिबर्तनको निमित्त अब क्रान्तिको सुरुवात भएको होकि !अब वार र पारको लडाइ होस।जय नेपाल।❤जय बालेन।
बिध्यालय मा राज्नीती अन्त्ये र बन्द नगरे सम्म भ्रष्टाचारी चोर नेता को अन्त्य हुदैन बिध्यालय मा राज्नीती जरो उखेल्न जरुरी छ
अवको कार्यकारी प्रधानमन्त्री वालेन शाह बन्नुपर्छ जन चाहना र समयको मागहो ।
रबि र, बालेनको खुट्टा तान्नेहरु आफैं खरानी हुन्छ ☝️
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
ओले बहिस्का अभियान जिन्दावाद..
बालेनलाई छोयो की नेताहरू बढारियो। अन्तिम सत्य र जनताको चाहना यही हो।
अब अन्तरिम सरकार गठन भयो भने बालेन प्र म पक्का, जय बालेन
K aadhar ma PM ? 2/3 rd jitna parcha samsad ma . Veda ko kami chaina yo desh ma 😂😂
@@user-cz6wn2ly9u timile cmntma lekhe jasto sajilo xa hai
@@debrai7255कति ओलिको ..ला खेलाएर बस्छौ ? अब त निद्राबाट बिउझी न ! केपि ओलि र शेरे अब त बाङ्ला देशमा झै हेलीकप्टर लिएर भाग्न मात्र बाकी छ! त भने ढ्ल्न लागेको खाबो रोक्न चोके नाके बन्दैछस !
चोर फटाहा कुरो चपाइ चपाई राहछ
केपि टुक्के फटाहा लुटेरा समूह हरुलाई झोलेहरु
❤❤❤❤❤ बालेन लाई कुन माईकालाल ले छुन्छ।।त्यो राख भयर ईतिहासबाट हट्नेछ।।❤❤❤राजनिती प्रती बिस्वास खत्तम हुनेछ।।समयमै चेतना भया सरकार ❤❤❤❤
बालेन पक्राउ पर्यो भने देसै भरी बीद्रोहको बीगुल फुक्छ हेर्दै जानुस पत्रकार ज्यु ।
हावाहरुको झुण्ड हो यो देश मानसिक रुपमा स्खलित भएकाहरुको जगजगि भएको देश हो यो , राति सुते पछि एउटा सपना बिउझदा तेहि सपनाको बिरोधमा हडताल गर्नेहरुको देश हो यो , आजभोलिअर्को कुरा थपिए छ जेजसरि हुन्छ समाजिक सञ्जालबाट पैसा कमाउनु छ बिरोध गरेर हुन्छ सपोर्ट गरेर हुन्छ
@@JM-rc5xvत kp को झोले होस् 😂
@@PrakashBist5926 त मुला एउटाको झोला छोडिस, अर्को को समाइस, स्वतन्त्र हुन सिक कसैको लहलहैमा हैन। न त बालेन फलो गर्न भनेछ, नत अनफलो , तर पनि त जस्तो ले आफ्नो भेडा जात जनाउन छाडेन। एउटाले जे गर्यो तेसैकै पछि लाग्नि।
बालेनको बिरोध गर्ने झोलेहरु हुन।
सुनिता लाई भावी पुस्ताको सशक्त महिला को आशाको किरन भनेको त झोले पो रहेछ इनी पनि
जय बालेन सर
बालेन लाई जेल हाल्यो भने देशमा आगो बल्छ😢
Kasle timro tagat xa aago balne?
@@debrai7255तेरो औकात छ, balen लाई जेलमा हाल्ने
@@debrai7255kp ko jhole herdai ja kati rahix balen ko power 💪
Vai ta marxas suruma ta jasto jhole ta khoji khoji marne ho time aaye paxi herdai ja@@debrai7255
@@debrai7255बलि सक्यो बाबू तिमी अन्धो छौ किन कि तिमी झोले हौ😆 क्रान्ति को झिल्को सानो नै हुन्छ😏 62/63 आन्दोलन मा नि जनता मा राज्य प्रति आम नेपाली को एति आक्रोस थिएन😏
बालेन one man army ❤
एमाले भ्रस्ट हरु मुर्दावाद
Oli unfollow अभियान सफल पारौं
सचेत नागरिक को भुमिका को निर्बाह गरौं धन्यवाद 🙏
पार्टीहरु को चाक हिम्मत छ भने अब प्रधानमन्त्री को पद निरपेक्ष निर्वाचन गरौं
के पि ओलिले बालेन लाई छोयो भने तेस्रो जन आन्दोलन हुनेछ। केपि ओलि सकिनेछ बालेन प्रधानमन्त्री बन्नेछ।
Ho ra vai? Nidako bela sapana dekheuki kaso
@@debrai7255sapana hoina bepananae ho bro. Boru kp le dishlai banauxa vannu temro bepana nae sapana ma semet ho bro.
Pagal daichiure vatmara ho yo kp ko@@debrai7255
@debrai7255 2din lagdeina sottar huna yetinjel ta haddi khaywra bachis hola aba garikhanwe bato khoj yemale ko chor
@@debrai7255 ma ta USA ko citizen bhaisake j sukai hos bhanna sakinthyo, tra nepl le ramro garda ajhain khusi lagxa dukha pare aasu jharxa. K tapai yiniharu ko kam dekhera santusti hunuhunxa ? Ajhin yiniharu ko pakxama bolnu ta ajhain kuwa ma hunuhunxa jasto lagyo
मामूली मेयर नभन्नुस् पत्रकार ज्यू
मेयर पदलाई सम्मान साथ बोल्नुस्
धन्यवाद
बालेन जिन्दावाद
यो देशको सबैभन्दा ठुलाे घातक हो रहेछ , बुझौं नेपाली जनताहरु स्वतन्त्र नागरिक बनी यो देश जोगाउ । जय बालेन शाह !
बालेनको पक्षमा समाचार आए लाइक गरिन्छ नत गरिदैन हैत । आफ्नो बानी अलि ठिक छैन क्या । क्यारु तनि बालेनले गरेको काम मनपर्छ ।
Balen ji!! Your the great leader and real hero.....good job keep up....ji Balen...ji 🇳🇵 🇳🇵 🇳🇵
केपि ओलि लाई कुनै हालत मा फोलो गरिदैन
गुड लक मायर बालेन शाह ज्यू 🙏
अब को 84 मा बालेन प्रधानमन्त्री हो ओलो काग्रेस सोत्तर
Never
Ka chocheko chas jhole janta sachet vaya vane tero bharstachari neta lakhetina chakchan bujis
यो नेपालको सबै भन्दा बुद्दीजिबि पत्रकार रहेछ।
बालेन❤
इ,,,इ
बालेन जि नेपाल र नेपालीको हितमा र बिकासमा सदा लागीरहन अनुरोध हजुर।
बिदेशमा रहने जन्ताले भाेट हालन पाउने हाे भने नेपाली जन्ताले सत्य कुरा देखिने थियो ।
देश र जनतालाई जोगी बनाउंने भयो यो प्रदेशले।
बालेन पक्राउ गर्यो भने ओलि सोत्तर भयो भनेर सोचे हुन्छ
Tension nalinu Yadi balen lai jail halne ta k sochyo vane ni kp ko k halat banauxam tyo paxi thaha hunx ahile ko yuba janata haru kp dekhi kati rust vayako xam tyo hamilai thaha xa balen lai thorai kehi garyo vne ni yo kp ra teska jhole harulai bachna dine xainau balen ko sath ma hami xau 💪💪
बालेन सङ्ग सक्दै सक्दैनौ बालेन अब बालेन मात्र नभएर देशको ब्राण्ड भैसक्यो ❤️
सुनिता डंगोल ले अब एमाले पार्टीको बोलि बोल्न लागेको देखिन्छ।।
के पी ओली संग को भेटघाटले यो असर ल्याएको हो कि?
कार्यालयकेा नाममा आएकेा आदेश निर्देशनकेा पालना गर्नु गराउनु त्यस कार्यालयकेा प्रमुखकेा जिम्मेवारी रहन्छ । प्रभावकारी कार्यान्वयनकेा लागि त्यस कार्यालय तथा मातहतका कर्मचारी तथा जनप्रतिनिधीहरुलाई त्यस विषय बस्तुकेा बारेमा जानकारी गराउनु कर्तव्य रहन्छ।जनतालाई सुसूचित गराउनकै लागि पनि जनप्रतिनिधिहरुले विशेष रुपमा आफैले जान्न सक्रिय हुनुपर्दछ।कमनपाका मेयरकेा हरेक प्रस्तावलाई निस्क्रिय बनाउने रणनीति लिएका अन्य दलका जनप्रतिनीतिहरु समक्ष अग्रिम छलफलमा ल्याउने अवस्था रहेकेा थियेा र छ। यसैले पनि मेयरले अरुलाई नसेाधी सार्वजनिक गरेका हुन।
बालेन अब उत्तरकाेरियाकाे किम्जाेम जस्ताे हुनुपर्छ बालेनले अब 10/15 बर्स काठमाडौ नगरपालिका हाकनु पर्छ अनि बन्छ देश
Nagarpali ka hoina desh haknu parxa
देश हाँक्नुपर्छ भन मुजि के को नगरपालिका हो ?😡
अब जनता बाट नेपाल को कार्यकारी प्रधानमन्त्री चुन्नु पर्छ ।
साइबर महायुद्ध, ओलीका लाख सोत्तर.!.! 😂😂😂jai Great Balen
Vk थापा जी तपाई काे याे बुलेट आवज निरन्तर अघि बड़ी रहोस् 💖💖💖👏👏👏👏👏👏
Good Luck Rabi Sir Good Luck BaLen Sir Jay Desh Ghanti
जब बालेन र रबिलाई छुने चेष्टा गरिदै छ तब एयर पोर्ट र बसपार्क समेत घेरिने र यी कुशासक लाई देश बाट भाग्न नपाउने रणनीतिको तयारी हुँदैछ भन्ने ठूलो आशङ्का छ,
Jay.balen.sir
बलेन र रबि लाई छोयो भने अर्को जनाअन्दोलन सुरु हुन्छ
Jai jai jai Balen Shaha Sir ❤❤
Balen Sir Jindabad jindabad jindabad.💐💐💐✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रत्रकार मोहदय हेर्नु कसेको गुलाम होएन नेपाली जनता
❤जय वालेन❤
प्रत्यक्ष निर्वाचन प्रधानमन्त्रीकाे लागि बालेन
जय बालेन ❤❤
सिधा,सोझा, नागरिक हरु को साथ देउ बालेन्द्र ,जनता तिम्रो साथमाछ ,अंहकारि ओलि लाइ चाहि तह लगाउनै पर्छ
ओलीको राजनैतिक यात्रा अब कठिन छ
Jasle rajnitiko ra janeko xainau thula kura garxa
@@debrai7255तँ mg kp काे झोले गु खा
@@debrai7255thukaa Muji baun ko geda chusera vas
@@debrai7255 jholay😅
@@debrai7255 tai mgle janish ckne
हामी दुर्गाप्रसाईंको सह्रना गर्दछौं ।सबैभन्दा पहिले आन्दोलनको घोषणा गर्ने दुर्गा प्रसाईंनै हुन
कस्को बाउले सडकमा लाखौं जनता उतारेको थियो र
जय दुर्गा प्रसाईं
राजतन्त्र जिन्दावाद
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ
ॐनम:शिवाय
पत्रकार महोदय बालेन को बिरोध गर्नुपर्ने भयो भन्ने वडा अध्यक्ष ले न्याय पालिकाको बिरोध गरेका हुन् अब अध्यक्ष खेदौ पाटिको कुरा भन्दा सत्य रोजौ सबैल 🎉🎉🎉
बिकास हुन दिदैन दसमा आफू नगर्ने अरूलाइ गरन नदीने बालेनकाे बिकास ❤❤❤
बालेनलाइ पक्राउ गर्नु भनेको केपी को दसा सुरुहुनु हो बंगलादेशको आन्दोलन नेपालमा पक्का सर्छ त्यसपछि.......
Jai balen jai hos …we are with Balen
काङ्ग्रेस , एमाले माओवादी नसक्किए सम्म , र बालेन शाह प्रधानमन्त्री नबने सम्म यो देश बन्नेवाला छैन , भन्नेहरु एक हौ एक हौ ✊
अब को चौरासी मा बालेन लाई भोट दिएर भारी मत ले जिताउनु पर्छ जन्ताले अब नेता चिने ।
अहिले देखि हैन समय चक्र कुरेर बसेको ।
को को हुनु हुन्छ ??? रेगुलर श्रोता
Ma xu
Good job thapa ji
We sapport baalen shah 💪💪💪
यति सानै उमेरमा सुनिता डंगोलको परिपक्व बिचारलाई सेल्यूट।
ओलिका साहान वाहान मौलायको आफू छाडा भयको नदेख्ने भ्रष्टाचारिहरु।
दुई तिहाइ को सरकार को प्रधानमन्त्री र पार्टी अध्यक्ष को सातो गयो जये बलेन जय नेपाल
Good news
याे देशमा अब एक पटक नेता बिहिन जन-आन्दाेलन हुन जरुरी छ । जसमा जनताहरु स्वतस्फूर्त रुपमा जनताहरु घरबाट बाहिर निस्कन अती जरुरी भइसकेकाे छ ।
जय नेपाल जय बालेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जे होस अरुले पतन गराउनु भन्दा यी बुडा नेताहरु आफै पतन हुने बाटो खन्दै छ्न। सबै सखाप भयेर खरानी हुने दिन पनि आउँछ। देस कै ठुला दल नेताहरुको best of luck 👍️👍️
देशभक्त बालेन शाहा जिन्दावाद 💪💪💪💪 केपि , सेरे , प्रचण्डे , बाबुराम ,माकुने , गगने रबि मुर्दाबाद💪💪💪
बालेन साहा जिन्बाद❤❤❤❤❤❤
Good balen
बालेन ले मेडिया सबै पालेका छ /यो कुनै ठुलो कुरा होइन 🥰🥰🥰
Balen❤
बालेन लाई पक्राउ गर सरकार । यो देशमा छिटो परिवर्तन चाहिएको छ । 🇳🇵
मौका दिनु पर्छ। बालेन् ली
जब दियो निभ्नुभन्दा पहिले उसको प्रकाश चम्किलो हुन्छ यो कुरो जनताले बुझिसकेका छन अब बुढाहरुले घुडा टेक्ने दिन आउदै छ साथीहरू ❤ जय बालेन ❤
दम छ भने प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रि नियुक्ति गर्ने व्यवस्था लागू गर् न...बालेन सिधै pm बन्छ!कुन मुजी दलको हिम्मत छ
सुनिता पार्टी कै झोलेनी त हुन नी.!
एमालेका गोठाले सुनिता डाँगील ले चोर भ्रष्टाचारी को रुप देखाउन सफल भइन् चोर को गोठालो चोर हुन्छ
बाले दाईतिमीलाई चौरासिमा फुल पावर दिन छ जनताले बुक हुनू हजुर ले
❤❤❤ balen❤❤❤❤❤
Jay Balan Sir 👍👍👍👍
Balen good
अब आउने चुनाबमा भ्ररष्टाचारी काला कांग्रेस र भ्ररष्टाचारी ऐमाले हरुलाई बहिस्कार गरौं धन्यबाद।
यो भरस्टचारि को नाइके के पि ओली लाई सबैले बहिस्कार गरौ जय बालेन
हामी तयार छु यदि बालेनलाई मात्र पक्रेर देखा राजाले त यो देश पाएका थिए ती नेताले त यो देशको एउटा छेउ पनि बस्न पाउँदैन राजा भनेको राजै हो यो नेता भनेको कुइएको फर्सी हो राजा कसरी निकालिएको थियो त्यसको चार गुना पावर लगाएर त्यसको छोरा नातिले पनि यो देश टेक्न नपाउने बनाइन्छ
ओली मात्र होइन तोत्र पार्टी जति लाई देश बाट बहिस्कार गरौं।
४८ साल देखि यता महमा चुर्लुम्म डुबेको पार्टिहरुले यो देश खतम पारेको हो।जसरी आफ्नै मह मा महुरी डुबेर मर्छ।अब त्यसरी नै यी पार्टी वा दल खतम भएर जान्छ।यसमा केही शङ्का छैन।अझै सुध्रीने दिन छ है।
ओलीलाई ० बनाउन नेपाली जनता एकजुट हुनुपर्छ।
बालेन लाई समात्नु र भीवज काे पछि लाग्नु बराबर थापा जी
सुनिता जि दल को कुरालाइ प्राथमिक हैन आम युवा हरुको तर्फ बाट वकालत गर्नु होला ।
नेपालका पुराना दल र नेताकेा कुनै हैसियत रहेन हबिगत केा अबशेस मात्र बांकि छ ।
सहि हो बालेन,,, आन्दोलनको नेतृत्व बालेन
पुरानो प्रधानमन्त्री / मन्त्री / नेता सबैलाइ नमारे सम्म नेपाल बन्दैन।
एकपटक बालेनलाइ छोएर मात्र हेर्नु तिम्रो सुनको लंका क्षेणमै खरानि हुनेछ ।
बालेनकेा नेतृत्वमा शींहदरवार कब्जा गर्नु पर्छ!!!