सहकारीमा राजनिती नेताहरु र अवकाश प्रप्त निजामति कर्मचारी तथा ब्यापारीहरुनै संस्थापक सदस्यहरु हुन त्यसैले सहकारी नियमन नीति उनिहरु अनुकुल सजिलो ऋण लिन सजिलो बनाएकै कारण नेपालको सहकारीहरुबाट सहकारी ठगि रकम अपचलन हुनु मुख्य कारण र सहकारी डुब्ने मुख्य समस्या हुन।😡
रमेस लेखक गृहमन्त्री भाको अवस्थामा धनराज लगायत सबै काङ्रेसी उम्काउने प्रयास पक्कै हुन्छ तर जनता ले बुजि सकेका छन,रमेस लेखक गृहमन्त्री भाकै येस्तै येस्तै काण्ड फाइल मिलाउन हो भन्ने बुझिन्छ
याे देशकाे संबिधान र कानुन के अाम साेझासाझा गरपब जनताहरुलाईमात्रै लागने हाे त । यदि कानुन सबैलाई समान छभने भष्टाचार गर्ने जाेसुकै हवस कारबाही हुनुपर्छ ।
गगन बिश्वलाई किन कताछन यिनै दुईजनाले गर्दानै सहकारि समिति बनेको हो जे गरेठिक गरे किन देखिनु परो गगन विश्व जो ठगि गरेका छन तिनै भस्छन यिनैले गर्दा त भयको हो सहकारि छानबिन हालन जेल सहकारि ठगलाई जेल किन चाईयो गगन र विश्व यिनिलेत छानबिन हुनैपर्छ भनेका छन
यस्तै र अन्य थुप्रै काण्ड हरुले गर्दा खेरीनै सडक र सदन दुबै ठाउबाट यो व्यवस्था फालेर नयाँ सुशासन ल्याउनु पर्ने छ । जस्को नेतृत्व अब दुर्गा प्रसाईले . . !
प्रधानमंत्री,मन्त्री र सांसदहरूले अनेकौ किसिमको भ्रष्टाचारमा मुछिदां र आरोप मात्र होईन की सही आरोपमा पर्दा गरिमामय समानीत सदनको बैइजत हुदैन सभामुख महोदय।विचार गर्नुहोस् सभामुख महोदय।
Dharan ko baraha lai kehi gareko xaina yo sastha ni dalko samrexy ma xa yo hamro sabai sampati eni haru le nai khai deko xa ra hami le pako xaina mo ni dharan bate pida ma pareko xu
E diusai daka garne haru lai ab janta le nai ghar bate nikalera jhundaunu parxa e dal le kehi gardaina eni haru bate nai dal chaleko xa bujhnu parxa janta le ab
@@dharmaraj468_ होईन एकदम गलत मुल्याङ्कन गर्नुभयो। यिनिहरु दुबैको मिलेमतो छ। जिबि समातेर कोर्रा हान्ने हो भने सत्यतथ्य सबै बाहिर आउँछ तर यिनीहरु त्यसो गर्दैनन किनकि जिबिको काँग्रेस, एमाले सँग पनि लिङ्क छ।
@@bamkunwarbahadur6769 मेरो कुनै पार्टी छैन। पुराना दलाल पार्टीहरुको त म कट्टर विरोधि हुँ। शुरुमा त रविको समर्थन गर्थें अब यी घण्टे दलालहरुले पनि एकपछि अर्को गर्दै घण्टा देखाउन थाले। त्यसैले यी दलालहरुको पनि कट्टर विरोधि भएँ। अब अलिकति आशा बालेनमा छ।
Sabai chor danka rahexan janta ko aawaj k ko sunthe laharo tanda paharo tharkine sanjal rahexa tesaile ta vako vari dos Rabi lamichhane lai thopare ra 12 hat ufriyera samsad vandafor gareka thiye pap dhuri baat karauxa vaneko yehi ho aafu haru ko bahumat xa vandaima hune nahune dos aru mathi thoparne hota ....?
सबैलाई निश्पक्ष छानबिन गरि दाेषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ।
सहकारी को रकम हिनामिना गर्ने भनेकै कांग्रेस एमाले हुन।
माके , रासपा , राप्रपा ले चाहिँ पैसा खाएको होईन ? पाटी होईन ब्याक्ती दोषी हुन मित्र
Rabi Pani ho
Ra sa po ghanti chaiii Buddha ho???
यो व्यवस्था परिवर्तन हुनुपर्छ भ्रष्टाचारी माथि कार्वाही हुनुपर्छ जनता जागौ
यो ब्यवस्था को बिरोधि राप्रपा पनि त मुछिएका छन व्यवस्था परिवर्तन भए तिनरुको पालो होला नि लुट्ने 😂😂
बिना प्रमाण रविलाई दोषी बनायो भने आगो बल्छ देश भरी
रबी लामिछाने सर यो देश हिरा हो हिरा लाई किरा बनाउने कोसिस मा आज आफुले आफै लाई हिरा सम्झिन हरु हालत कस्तो भयो तेसैले रबी लामिछाने लाई जिस्काउने काम नगर
हैट फटाह गद्दार नेताहरूलाई धिक्कार छ।
यो अनुसन्धान जिल्ला स्तरमा पुग्नु भयो भने देशमा कम्युनिष्ट कांग्रेस संगठन जरै देंखी सकिन्छ।
CIB ले पनि केहि खुल्काउदै आजसम्म के हेरेको छ सबै नेता को हलि हुन
PYUTHAN KO IJJAT RAKHE HAI Surya Thapa.Anusandhan Nishpachhya hos.
सत्ता होस् वा प्रतिपक्षमा होस् भ्रष्टाचारको पर्दाफास गर्ने भनेको माओवादी नै हो।अरु सबै " काले काले मिलि खाउ भाले " देखियो ।
Khulet😂
सहकारी महांठग कांग्रेस एमाले नै रैछन नि!
Phataha Dhanraj,Thag Rishikesh,Anjala,Shakti ,Dole,Gita Bsnet,
सहकारीमा राजनिती नेताहरु र अवकाश प्रप्त निजामति कर्मचारी तथा ब्यापारीहरुनै संस्थापक सदस्यहरु हुन त्यसैले सहकारी नियमन नीति उनिहरु अनुकुल सजिलो ऋण लिन सजिलो बनाएकै कारण नेपालको सहकारीहरुबाट सहकारी ठगि रकम अपचलन हुनु मुख्य कारण र सहकारी डुब्ने मुख्य समस्या हुन।😡
अाेलि नाइके बाचुन्जेल चिन्ता नगर्नुस पाेख्रेल जि, तर सृमति शीत पाे डिवाेर्स कागज बनाउने काम चाहिँ छिटाे गरियाेस।।
यो सहकारी ठग होइन धनराज को बाबाले यमलोक बाट कमाएर पठाएको पैसा हो । सहकारी ठग भएको भए अहिल सम्म जेल हालि हाल्थे नि केपी को कडा प्रसासन छ । जय रबि ।
ठजहरुको सम्पती जफतगरी पिडतकोपैसा फर्ताहुनुपर्छ र ठगहरुलाइ जन्मकैद जेलसजाई हुनुपर्छ
कांग्रेस एमाले कोे नाङ्गो रुप अब बाहिर आउन जरूरी छ
Dhanraj Gurung Sahakari Thag lai Jail halnu parcha
रमेस लेखक गृहमन्त्री भाको अवस्थामा धनराज लगायत सबै काङ्रेसी उम्काउने प्रयास पक्कै हुन्छ तर जनता ले बुजि सकेका छन,रमेस लेखक गृहमन्त्री भाकै येस्तै येस्तै काण्ड फाइल मिलाउन हो भन्ने बुझिन्छ
ए पत्रकार महोदय,
कृपया रवी लामिछानेजीले सहकारीको कती रकम ठगेका
रहेछन ?
कृपया प्रमाण र विवरण सहित जनतालाई जानकारी गराईदिनुहोला ?
याे देशकाे संबिधान र कानुन के अाम साेझासाझा गरपब जनताहरुलाईमात्रै लागने हाे त । यदि कानुन सबैलाई समान छभने भष्टाचार गर्ने जाेसुकै हवस कारबाही हुनुपर्छ ।
Pap dhuri bata karaucha Dhan Raj gurung lai tastai bhayo
गज्जब छैन त , कम्पनीको मालिकले गरेको ठगी कर्मचारीले स्वीकार्नु पर्ने अनि स्वास्नीले गरेको ठगीमा श्रीमान भागिदार हुन नपर्ने ?
प्रमँ र ग्रिहमँत्रि आफ्नै भएपछि CIB ले कति गहिराईमा अनुसन्धान गर्ला शँका गर्ने ठाउँ त छ नि हैन ?
Jay rabi sir ❤️
सहकारी ठगि मात्र हैन, सबै घोटाला छानबिन होस आर्जु ओलि गगन गोकुल अन्या सबै लाइ छानबिन गरि जेल चलान गरियोस
कमेन्ट हेर्दा झोलेहरू अझै रैछन मासुभात मा बिकेका भात मारा हरू तेरा हजुर बा हरूको ८४ गर्नु पर्छ पख आउदै छ दिन 🔔🔔🔔🔔जय घण्टि
निस्पक्ष रुपमा न्यायिक आयोग बनायर छानबिन गर्ने हो भने ९०%कङ्रेस यमालेको नेता कार्यकर्ता जेल जान्छ
यो रिषि केश एमाले को साम्सद सिधै गोलि हाने हुन्छ
आज थाह भयो र मुलासाग चुनाबमा खर्च गर्नलाई कहाँबाट आएको थियो
गगन बिश्वलाई किन कताछन यिनै दुईजनाले गर्दानै सहकारि समिति बनेको हो जे गरेठिक गरे किन देखिनु परो गगन विश्व जो ठगि गरेका छन तिनै भस्छन यिनैले गर्दा त भयको हो सहकारि छानबिन हालन जेल सहकारि ठगलाई जेल किन चाईयो गगन र विश्व यिनिलेत छानबिन हुनैपर्छ भनेका छन
😂😂😂😂
hamro rabi dai clear xa sahakari ma nirdosh xa
पिडित हरुले न्याय कहिले पाउछ त
छानबीन समिति ज्यु हरु?
❤
बिचरा सिआइबी नाम सुन्दा पनि लाज लागेर आउछ।
हान्याे ,हान्याे ए मा ले पनि सहकारि ठगिमा छक्का हान्याे धन्यवाद छ जसरि हुन्छ देस छिटै कङगाल बनाउनु पर्छ लुटेरा हाे।
सबै पार्टी एउटै खाल्डामा पुरिने रैछ्न कोइ भन्दा कोइ छैन 😂😂😂
Rabi nirdosh
राजनीति ब्यवसाही मात्र होइन चोरी लुटको अखडाको संस्था नेपाली प्रतिनिधि गिनिज बुकमा नाम दर्ज रिकर्ड बनाउन होडबाजी छ।
Rabi.sir.nerdos.xa.hawa.kura.nabol.😅
हरेकठाउॅमा ठगीछर्ने कांग्रेस एमाले माओबेदी सबैचोरहो
जयरबि
ठूला - साना दल सबै गरीबको जीवनमा खेलबाड गर्ने भ्रष्ट नै हुन्। देश भक्त कोही छैनन्। अब जनताको घैटामा कहिले घाम लाग्ने हुन् ?
hera aba sere / kp ka chorako sakahari varastachariko kartut thicka
Great lesder Rabi
राजाँकिनफालेको यसतैगरनलाईहोव
Good khabar❤❤❤❤❤
यस्तै र अन्य थुप्रै काण्ड हरुले गर्दा खेरीनै सडक र सदन दुबै ठाउबाट यो व्यवस्था फालेर नयाँ सुशासन ल्याउनु पर्ने छ । जस्को नेतृत्व अब दुर्गा प्रसाईले . . !
जय रबि❤❤❤
write point ठिक भन्नुभएको छ good
छुट् कसैलाई छैन,नया,पुरानो जो भएपनि ठग ठग नै हो
रबि को प्रमाण त के गु पनि भेटिदैन
धान खाने मुसाे चुटाई खाने बिरालाे झै रबिलाई भयकाे छ
Dhanraj risikrs lagayat sampurna thhag harulai chhodna hudaina karbahi gari luteko sampati sabai phirta garnai parchha.
सबै पाटिको नेता तानिएपछी अब सहकारी ठगी मुद्दा पनि तैँ चुप मै चुप हुन्छ। अनि कालेकाले मिलि खाउँ भाले हुन्छ।
रबि को फोटो नराखी तिम्रो टि भि नचल्ने रैछ हन???🤔🤔
Yo media pani jhole honi
रवि भगवान होईन पैसा खाको हो भने छेर्नै पर्छ क्या
Rabi❤❤❤❤
Jaya Rabi dai
नखाने को रबि लाई किन लेको खाते हरु लै
हैट न्युज कडा आयो
ठग दलाल माफिया हरु लाई हदै सम्मको कारबाही गर्नु पर्छ
Balen saha jindabad
देशको बजेट खाएर नपुगेर रात दिन दुख गरेको जनताको बचत पनि नछोड्ने चोर हरूले देश बनाउने रे । हुन त नेपाली जनता पनि स्वार्थी भेडा नै हुन्
आजै कती छ कती यो त सुरुआत मात्रै हो
Kangrea yamale le desh khokro paryo... Fatah
Thoka basnetlai.
नेता जती सबैको मुकुन्डो उतार्नु पर्यो
प्रधानमंत्री,मन्त्री र सांसदहरूले अनेकौ किसिमको भ्रष्टाचारमा मुछिदां र आरोप मात्र होईन की सही आरोपमा पर्दा गरिमामय समानीत सदनको बैइजत हुदैन सभामुख महोदय।विचार गर्नुहोस् सभामुख महोदय।
good
नेपाली कागेज हो रासपा होस नेकपा एमाले हो नेकपा माउबादि होस या रटिय पद्वजानत्र पाटिहो सबैलाइ सहकारि ठगमात्र होइन चोरहुन यीसबैलाइ कारबाइ गनुपछ।
Sab vnda dherai sahakari thag sabai amale rw congresh ma xa
जो चोर उसैको ठूलो स्वोर भनेको सहि हो रैछ
हे नेता भनाैदाे हाे तिमीहरूलाई देस बनाउन पठायकाे कि देस लुटन यी ठुला दलका नेता त काेहि पनि चाेखाे छैनाै जस्तो छ अनि देस कसरी चलाउछाै
बिडारी सर,क, कस्ले भ्रस्टाचारी गरेका छन् नछोड्नु होला, तपाइको बोली मा दम छ, तपाई अधिबक्ता पनि हो जनता आशा छ, तपाईँ लाग्नु हुनेछ
बिडारि लाइ सबै थाहा भैसकेको होला रबि लाइ चोर लगाउने आफै फसने देखियो
यि भष्ट्र नेता र पार्टिले गर्दा नै हाम्रो देश पछाडी परेको हो यिनिहरु सबै लाई देश निकाला गर्नुपर्छ '
म जस्तोको कुरा पाऊ
माछा माछा भ्यागुतो
पैसा जम्मा गर्नुुपर्ने हुन्छ ।नेताहरूले हिनामिना नगरीकन सरक्क अनि बालेन जस्तो युबा नेतालाई बिकाश गर्न छाड्देउ भस्टाचारी नेता हो।
यि सहकारी चोरहरु कॉग्रेश को उपसभापति र एमाले का रिसीकेस लाई पनि कारबाही गर सरकार।
थत्पाजी ऋषिकेश पोखोल लाइ के गर्नु हुन्छ जस्ले जित्यो त्य " सिकन्दर भन्थे अव के भन्छन
Thoka daka rishilai.
यस्ता ठगले त आमा बा त बेच्छन स्वास्नी संग डिबाेर्स दिन के ठुलाे कुरा भाे र कमिसन तन्त्रका दले जाे नेता छन।
Pramanit Dhokhebaj Harru Lai Samajik Bahiskar Garaun
Neta haru nai chor niskiyo, jo chor uskai thulo swor
Kelaudai jane ho vane surrya tapa pani tani na sakxa
Kada karbay hoeas sarkar
खै यो धनराजलाइ पक्रेको बचायको किन हो
हे काका हो तल देखि माथि सम्म सबै जना के भएको
काले काले मिलेर खाँउ भाले
Dharan ko baraha lai kehi gareko xaina yo sastha ni dalko samrexy ma xa yo hamro sabai sampati eni haru le nai khai deko xa ra hami le pako xaina mo ni dharan bate pida ma pareko xu
Nepal ma pani kananu raja xa ra ?
Vako vaya khoi ta ????????????
तिमिरा बालबाचनुछभने सतेखाेल
Rupiya. Pchaunu. Ko. Lagu. Manche. Le. K. K. Grchn.
E diusai daka garne haru lai ab janta le nai ghar bate nikalera jhundaunu parxa e dal le kehi gardaina eni haru bate nai dal chaleko xa bujhnu parxa janta le ab
Jaba samma yo desh ma amale ra kangress rahanxa taba samma desh ko halat yastai ho
Mula cbi le ni k hi gardai na
रवि, छवि, जिबि, धनराज तथा अन्य ठगराजहरु जुनसुकै पार्टीका हुन कानून बमोजिम हदै सम्मको कारवाही गरि सहकारी पीडितहरुको पैसा असुलउपर गर्नुपर्छ।
A, bhai Mr Rabi ko Name ta sirf badname garnako lagi ho timro purano party ho sahakari thage haru
@@bamkunwarbahadur6769gb khane phasne ravi😂😂
@@dharmaraj468_ होईन एकदम गलत मुल्याङ्कन गर्नुभयो। यिनिहरु दुबैको मिलेमतो छ। जिबि समातेर कोर्रा हान्ने हो भने सत्यतथ्य सबै बाहिर आउँछ तर यिनीहरु त्यसो गर्दैनन किनकि जिबिको काँग्रेस, एमाले सँग पनि लिङ्क छ।
@@dharmaraj468_ खाने बेलामा दुईटै मिलिजुली खाए अहिले आफू चोखिन जिबिको टाउकोमा हालेको मात्रै हो। घण्टेहरु रवि बाहेक, डिपि, कबिन्द्रे पनि ठगहरु नै हुन।
@@bamkunwarbahadur6769 मेरो कुनै पार्टी छैन। पुराना दलाल पार्टीहरुको त म कट्टर विरोधि हुँ। शुरुमा त रविको समर्थन गर्थें अब यी घण्टे दलालहरुले पनि एकपछि अर्को गर्दै घण्टा देखाउन थाले। त्यसैले यी दलालहरुको पनि कट्टर विरोधि भएँ। अब अलिकति आशा बालेनमा छ।
Sabai chor danka rahexan janta ko aawaj k ko sunthe laharo tanda paharo tharkine sanjal rahexa tesaile ta vako vari dos Rabi lamichhane lai thopare ra 12 hat ufriyera samsad vandafor gareka thiye pap dhuri baat karauxa vaneko yehi ho aafu haru ko bahumat xa vandaima hune nahune dos aru mathi thoparne hota ....?
Sahkari thgne emale Congress nai hun?
Kun kun Parties ta ayo aba Kun Kun Jati ko kati vaner diye besh hune thiyo
Eni.brasda.chari.lai.neta.bhannu.pani.gin.lagchha.Anpat.gawara..haro.desh.ra.janta.ko.rakat..chusne.laz.saram.chhaina.netabannu.topalchha.(Nepal).