अब पालो आएको छ रवि लामिछानेको १० वर्षदेखि १४ वर्षसम्म जेल कारागार सहनै पर्छ। अनि मात्रै भन्छन् राई हुन्छ नेता उसका रवि लामिछानेका कार्यकर्ताले नगर्दा हुन्छ
रा स्व पा अब रा स्वाह पाटी बन्दै अशाय निमुखा जनताको पैसा हो त्यो किशान को पैसा मजदुरको पैसा साग बेच्ने मकै पोल्ने घरमा काम गर्ने दुखी गरिबको सहकारी मा जम्मा गरेको पैसा यस्तो ठगहरुको कारण उठिबास भयो ।
तपाईको सकारात्मक विश्लेषण को लागि धन्यवाद Reaction of youth & mood of nation यस्ती नै देउसि भैलोको कार्यक्रम मै देखे। जेल नै गए पनि अब एमालेकाग्रेस सुख पाउने बाला छैन। झण्डै 2खर्बको गोलमाल छ अधिकांश यिनकै नेताहरूको देखिएका छन।
कानुनको नजरमा सबै बराबर हो! गल्ती नगरेको भए किन झोलेहरु प्रयोग गरेर न्यायलयलाई प्रभावमा पार्न खोजेको हो? गरिव जनताको पैसा खाएर तिर्नु पर्यो नी नत्र त जाने जेल नै त होनी 😢
रासपाको राजनीति ओरालो लाग्नु त होइन बरु झन् प्रेरणा पाएर देशभर झन् धेरै फैलिँदै जाने संभावना चाहिँ निश्चय नै देख्दैछु। ओली देउवा मिलेर रविको पपुलारिटी झन् बढ्ने चाहिँ म देख्छु । भारतमा केर्जीवालालाई जस्तो गर्नु खोजेको होला तर त्यसको ठीक विपरीत हुन्छ नेपालमा।
हिजो गिरिजाप्रसादको पालामा शेरबहादुरले पार्टी फुटाएर राजनीतिक स्वाद खाए भने शेखर कोईराला,विश्व प्रकाश र गगन थापाले पार्टी फुटाएर कानुनलाई मजबुत बनाउदै भ्रष्टाचारी लाई जेल कोच्दै शेखर कोईराला प्रधानमन्त्री बन्ने हो भने विश्व भर फैलिएका नेपालीले जय जय-कार गर्ने छन, भ्रष्टाचारको यो A+ प्राप्त अंक शुन्य बनाउन शेखर कोईराला अगाडि बड्नु पर्छ !!!
१- श्रीलंका मा जनता जागे र भ्रष्ट तानाशाही को हात बाट देश जोगाउन सफल भए २- पाकिस्तान मा जनता जागेनन र भ्रष्ट हरु मिलेर नयाँ शक्ति लाई नस्ट गर्न सफल भए अनि इमरान खान लाई फसए ३ - भारत मा जनता जागेनन र केजिवार लाई थुन्न सफल भए ४- बाङ्लादेश मा जनता जागे र भ्रष्ट तानाशाही देश छाडेर भागे ५ - नेपाल मा जनता जागेनन र भ्रष्ट हरु एकै ठाउँमा आएर नयाँ शक्ति लाई दबाउन सफल भए हामीले नेता र कार्यकर्ता लाई गाली गर्नु भन्दा आफू सुध्रिनु पर्छ, हामी ले छुट दिएर नै नेता ले लुटेका छन
Rabi lamichhane chhuteko din soltee ko aasu bagne raichha :D :D thage ko raichha bhane paisa tiraunai parchha natra yetro ko roilo yo hahaha sabai pagal chhan
कुन त कुन डा. कार्की र वाग्ले पनि बच्चा नै रहेछन! कुनै बेला कथित जनयुद्धका कथित लडाकूको हालत यस्तै थियाे मान्छे चिन्न नसक्ने। अरु हैन वुद्धिकाे बिर्काे खाेल।
Bhae tapae pani rabiko nokshan ta chahanu hunna? Vasya Ali tito sunna gaharo x. Je ho tehi matra vannu .dhakchhop garnu pardaina..malae man parx tapaeko patrakarita Tara khai kina ho kina rabiko lagi valo nachahane bekti mahasus hunx 😢😢😢
Rasapa le yestai sadak andolan matra garne ho bhane kehi hudaina Oli le aafno manpari garinai rahanchan ,nasake rasapa le kehi nagarnu ki Kada kadam chalnu.natra rabi lae yetikai ghumayi rahanchan.
Arju bhunti sanga, RSP le k bhanera Haar Guhaar magyo ta, sunam na.. Hawa ma kura garnu bhanda 'with proof' kuro gare kaso hola.. Tapai kura Chiya pasal basera garne kuro bhanda bhinna kehi dekhiyena..
जय रबि लामिछाने दाई 🙏🙏❤️ जय घण्टी 🔔🔔🔔🇳🇵
जय रबि जिन्दाबाद❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤❤❤
🔔🔔🔔🔔🔔 जय देश, जय रवि, जय्🔔
जसले जे गरेको हुन्छ अरुले पनि त्यही गरेको भन्छ।के सफापतिलाई नेपालको नागरिकता त्यागी देऊ अरुले नै भनेर प्रतिसोध साधेका थिए त(?)???
न्यायको अाशमा मान्छेहरूले सारा जिन्दगी बिताउछन् यो देशमा न्याय बिकेको छ कि छैन भन्ने कुरा भोलि थाहा हुन्छ!
Jabo bottle tharrra rausi ma ra 2 chokta masu mata janta bikxan vane neta haru ta arabau corodau ma biknu k thulo kur vayo ra
रबि दाइ हाई हाई 🔔🔔😘❤️
Justice for Rabi ❤❤❤❤
Jay shree radhe krishna ji hami sabai janta milera 2084 ma ghanti lai jitounu pariyo
❤सत्यतथ्य निडर पत्रकारज्यु हजुरलाई दशै र तिहारको शुभकाना छ❤पथरि मोरङ्गबाट❤❤❤
रबि दाजु हाम्रो सासले छोड्ला तर तपाईंको साथ छोड्ने छैन हामीलाई थाहा तपाईंलाई यो देशको नलाएक भष्टहरूले अनाकमा दुःख दिएको हो भन्ने कुरा
गेडै चाट न भाई
Vud
o Mailo
B op
जय🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
सता अाउछ जानछ।सहकारि काे रुपैयाँ खाने सबैलाई कानुनि कारबाही हुनुपर्छ ।
कहिले होला सहि र गलत छु्ट्टयाएर देशमा सुशासन आउने दिन यो त अत्याचारको पराकाष्ठा नाघिसकेको छ।
काङ्ग्रेस एमाले भ्रष्टाचार को खानी हुन
Tei bhrastachar gareko paisa ko rausi masu khane chai janta ho
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
अबको प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामिछाने भयर देश जनताको हितको काम गर्नेछन।
जय रबि जय घन्टी हाम्रो रबि हाम्रो देश
सधै रमीता मात्र हो आसेपासे पोसने मात्र हो पुजींवाद को खेल मात्र हो जनता खुसी लुटने तरीका मात्र हो जोआय पनि जनता लुटने अधिकार कसले दीयो
बिसगते काे ताजा समचार
Bhudda blessed you Rabi lamchhane dai jyai Rabi lamchhane dai jyai Nepal ♥️ 🇳🇵 💪 🔔 🔔 🔔 🌄 💡 ♥️🇳🇵
रबि ठिक छ यसकाे बाेल्ने तरिका छैन कसरी प्रत्रकार भाे बकबक गर्नझ
अब पालो आएको छ रवि लामिछानेको १० वर्षदेखि १४ वर्षसम्म जेल कारागार सहनै पर्छ। अनि मात्रै भन्छन् राई हुन्छ नेता उसका रवि लामिछानेका कार्यकर्ताले नगर्दा हुन्छ
चोर नेताहरु लाइ किन नसमाएको एमाले अध्यक्ष ओली र देउवा लाइ पनि जेल चलान हुनुपर्छ।
अदालत ले रोकेको हैन पिटेको जस्तो रोएको जस्तो गरेका मात्रै हुन लुट को अनेक स्वरुप😢
रविले मान्छे को ज्यान मारेकाे हाेर काराघर जान्छ? धेरै अन्य भएको छ रविभाइ लाई।
जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रा स्व पा
अब रा स्वाह पाटी बन्दै
अशाय निमुखा जनताको पैसा हो त्यो किशान को पैसा
मजदुरको पैसा साग बेच्ने मकै पोल्ने घरमा काम गर्ने दुखी गरिबको सहकारी मा जम्मा गरेको पैसा यस्तो ठगहरुको कारण उठिबास भयो ।
Very good journalism
अलि छिटो बोल्नु पर्यो सर समचारका लागी धन्यवाद
काङरेस यमाले भ्रसट का खानि हुन जय रबि
तपाईको सकारात्मक विश्लेषण को लागि धन्यवाद
Reaction of youth & mood of nation यस्ती नै देउसि भैलोको कार्यक्रम मै देखे।
जेल नै गए पनि अब एमालेकाग्रेस सुख पाउने बाला छैन। झण्डै 2खर्बको गोलमाल छ अधिकांश यिनकै नेताहरूको देखिएका छन।
याेखेलत जुवारे जस्तईभाछ जतिठुलाे दाउहानछ उति अफई सकिदई जानछ
WOW BEST NEWS ❤❤ MY best
२०५८ सम्म ठिकैठाक सान्त थियाे तेसयता झन झन असान्त छ।देसमा।
Rabi dai great 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सलाम छ भरि सर हजुर भयर जेलमा बस्नु भयो काङ्ग्रेस यमीले भयको भय हस्पिटल मा बस्ने थिय
पहिला पहिला हाम्रा बाउ बाजे हरु अरुकसैसित झगडा पर्यो भने तेरो घरमा काङ्रेस पसोस भन्थे ऐले सत्ता मा काङ्रेस पसेको छ खबरदार भ्र्स्ट सर्कार
जय रबि जिन्दाबाद❤
Jaya rabi sir 🙏 ❤
Ek no vharastha chore Ramesh lekhak ho
jay ravi dai
कानुनको नजरमा सबै बराबर हो! गल्ती नगरेको भए किन झोलेहरु प्रयोग गरेर न्यायलयलाई प्रभावमा पार्न खोजेको हो? गरिव जनताको पैसा खाएर तिर्नु पर्यो नी नत्र त जाने जेल नै त होनी 😢
अारजु धनराज नपुगने रविकाे पछाडि
ओलीको भार भटेनी मा देश लुटेका पैसा हुन कसैले पनि भार भटेनी मा सामान नकिनेर बहिस्कार गरौ 919 वोरा खाध्यान्न बोकेर जाउ पैसा तिर्न पर्दैन
Jay Rabisir❤
यसतो नि हुनछ समाचार भनने तारिका???
Nice video clip 👌
रवीलाई यी पुराना पार्टीहरुले जेल नै पुर्याएर छोड्ने भए
Ravi ❤
ओली महाराजले जे चाहन्छन् त्यही हुन्छ
यो देशमा।
रासपाको राजनीति ओरालो लाग्नु त होइन बरु झन् प्रेरणा पाएर देशभर झन् धेरै फैलिँदै जाने संभावना चाहिँ निश्चय नै देख्दैछु। ओली देउवा मिलेर रविको पपुलारिटी झन् बढ्ने चाहिँ म देख्छु । भारतमा केर्जीवालालाई जस्तो गर्नु खोजेको होला तर त्यसको ठीक विपरीत हुन्छ नेपालमा।
अब पालेा शेरबहादुरकेा हेा वलि बाकेा सरकार १ महिनामा ढल्छ हेर्दैजानु😮
Rabi Nirdous Chan Jay janata
Jai Ravi
Enough is enough corrupted sarkar 😂😂😂
Jay desh jay rabi
Jaya ghanti
Jaya Rabi nirdhoosa xa rabi
Jaya Ghentti
Phyuthan Jhimurk 2 ❤
नेका एमाले लाई कानुन किन लागेन८४ सङ्ग डरायरसडयन्त्र हाे
हिजो गिरिजाप्रसादको पालामा शेरबहादुरले पार्टी फुटाएर राजनीतिक स्वाद खाए भने शेखर कोईराला,विश्व प्रकाश र गगन थापाले पार्टी फुटाएर कानुनलाई मजबुत बनाउदै भ्रष्टाचारी लाई जेल कोच्दै शेखर कोईराला प्रधानमन्त्री बन्ने हो भने विश्व भर फैलिएका नेपालीले जय जय-कार गर्ने छन,
भ्रष्टाचारको यो A+ प्राप्त अंक शुन्य बनाउन शेखर कोईराला अगाडि बड्नु पर्छ !!!
🔔🔔🔔🔔
Papi haru bichari vabi ji lai chad ta mañauna dinu thiyo
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Justice for Rabi.
Keep in mind KP, Sher, Aarzu, Ma kune, Phuspa kamal, Baburam etc are the reason of horrible condition of Nepal.
पत्रकारले के विरोध मात्रै गर्नु पर्छ र?कहिले काहिँ त सरकारले गरेका राम्रो कामको पनि कुरा गर्नु नि ।
Ani timilai chai Sarkar le '46 dekhi k ramro gare justo lagyo, sunam na yeso.
Jai rabilamechhane
Jay.rabi.jayghanti
टेक सर हजुर रोबट हो र। ai को ।आफ्नो धारणा पनि राख्नु नसक्ने????? तपाइको जागिर को कुरा छ यहा देसको कुरा छ। ढुक्कले बोल्नु न हो
१- श्रीलंका मा जनता जागे र भ्रष्ट तानाशाही को हात बाट देश जोगाउन सफल भए
२- पाकिस्तान मा जनता जागेनन र भ्रष्ट हरु मिलेर नयाँ शक्ति लाई नस्ट गर्न सफल भए अनि इमरान खान लाई फसए
३ - भारत मा जनता जागेनन र केजिवार लाई थुन्न सफल भए
४- बाङ्लादेश मा जनता जागे र भ्रष्ट तानाशाही देश छाडेर भागे
५ - नेपाल मा जनता जागेनन र भ्रष्ट हरु एकै ठाउँमा आएर नयाँ शक्ति लाई दबाउन सफल भए
हामीले नेता र कार्यकर्ता लाई गाली गर्नु भन्दा आफू सुध्रिनु पर्छ, हामी ले छुट दिएर नै नेता ले लुटेका छन
रबिकै चिन्ता छ बिचरा यिनी पत्रकार लाई । हुनत सहोदर भाई भाई त हुन् ।
Jay rabi lamichane hight 8848 kilometre our rabi ❤❤❤❤ high......
ए भाइ कुन चाही प्रमाण भेटिएछ??केपी सेरे ले??
😢😢😢😢😢😢😢😢
हिजो जन युद्ध हुनुको कारण के र फेरि भयो भने यस्को जिम्मेवारी कस्ले लिन्रे यो बारे पनि युटुबमा बोल्ने होकि
रास्वापाका मिसन ८४ को सन्दर्भमा मेयर वालेन शाह भन्नुहुन्छ “तिमीहरुको ८४ ले देश बन्दैन, तिमीहरुलाई ८४ मा सिघ्याएर देश बन्छ” 😅😅
Rabi lamichhane chhuteko din soltee ko aasu bagne raichha :D :D thage ko raichha bhane paisa tiraunai parchha natra yetro ko roilo yo hahaha sabai pagal chhan
कुन त कुन डा. कार्की र वाग्ले पनि बच्चा नै रहेछन! कुनै बेला कथित जनयुद्धका कथित लडाकूको हालत यस्तै थियाे मान्छे चिन्न नसक्ने।
अरु हैन वुद्धिकाे बिर्काे खाेल।
Rip congress amale chor sarkar 😡😡
🔔🔔🔔🔔💪💪💪💪
Ramesh chaudhary hoin Resham ho
Hoina aba pni yo chor haru lai nai sath thinxa vane Nepali manxe ta sarai murkha xan
😅😊 0:27
Aah Oli ko ban sakchas vane micheko jamin firta naksa mah ta purai bharat bai mero ho vanda pani k huncha
Puryauxan.. yi vrasta harule khojekai tehi ta ho ni.
Bhae tapae pani rabiko nokshan ta chahanu hunna? Vasya Ali tito sunna gaharo x. Je ho tehi matra vannu .dhakchhop garnu pardaina..malae man parx tapaeko patrakarita Tara khai kina ho kina rabiko lagi valo nachahane bekti mahasus hunx 😢😢😢
Rasapa le yestai sadak andolan matra garne ho bhane kehi hudaina Oli le aafno manpari garinai rahanchan ,nasake rasapa le kehi nagarnu ki Kada kadam chalnu.natra rabi lae yetikai ghumayi rahanchan.
Tan haru santosh bhaera hunxa ? Janta santosh hunu parena ?
84 ma tha hun chha
Ab 84 ma yemale ra cangres lai vote diendaina.nepal ko lagi yo party thikxaina.garxu bhannelai afno bato dekhi hataune party lai.
maeonadi sangha pachi 3:57 milna janxa vane rajya rajnitima naaaye hunxa taipani chet chainho
Karagar matra laizaun na desh ma aago bolchha
Arju bhunti sanga, RSP le k bhanera Haar Guhaar magyo ta, sunam na.. Hawa ma kura garnu bhanda 'with proof' kuro gare kaso hola.. Tapai kura Chiya pasal basera garne kuro bhanda bhinna kehi dekhiyena..
Kin Bangla desh jasto gardaina Nepali people
LA puge pm hun chhan ni ... ke bhayora
Aba phataha netaharu lakhetaun. Srilankama jastai.
R.s.pka sadasya harule aandola garne nagari usko mudhalayi hernu parcha yyasai nikal vannu hudain nyachuttina diniparcha R s p le
परतिशोनइहो❤❤केपिशेरेआरजुचोरदेशछोर❤❤
P.k..s.d
Kati rabirabiko nam linxan
Mero rabi lai na xo ok