अब बल्ल प्रचण्डको सत्य रुप देखिन्दैछ । देश र जन्ताहरुको हक हितमा ईमान्दरीको रुपहरु सत्य तथ्य प्रचण्डको बल्ल सहि रुप देखिन्दैछ र जन्ताहरुले बुझिन्दैछ र अोली जीले पनि सहि रुप प्रचण्डको देख्ने देखिन्छ । जस्लेगर्दा नेपाल देशमा र जन्तामा शुशासनको प्रत्याभूत पाउने गरि र जन्ताहरुमा स,कनरले गरिरहेको सबै कार्यहरु र निर्णयहरु पनि पारदर्शि हिसाबले गर्नेछ र अब जन्ताहरुको साथमा रहि हरेक काम गर्ने छ । अब यसरी देखादेखि वा अनदेखादेखि भ्रष्टाचारको गन्ध नहुने गरि र गर्नेलाई तू. कार्वाहि अोर्लिने गरि कार्यहरु गर्ने छन नकि अहिले एमालेले भ्रष्टाचार कार्वाहिमा परेका मीन बहादुरले १० रोपनी दिएको जग्गमा दिनदिहाडै भवनको जगको शिल्यानास गरि अब नँया नियम कानून यश बारेमा बनाउन तयार हुने र यसरी जुन कुरामा पनि नियमलाइ समेत तोडमोड गरि आफू अनुकूल र गल्ति कार्यहरुलाई पनी आफ्नो पक्षमा पार्ने कार्यले जन्ताहरुमा अबिश्वास बढेकोले अब नँया ढंगबाट फेरि जानू जरुरी देखिन्छ । देशमा शुशासन कार्य हुन जरुरी छ । धन्यवाद
प्रचण्ड सरकार अरु भन्दा ठिक छ र अब सरकार मिल्दै बाद्फाद गरेर खाने पर्बिती हताएर एक्लै प्रचण्ड सरकार उभिनु पर्छ र थुलो बहुमत पौउने छ तेस बापत अब गरेर देखाउनु पर्ने छ प्रचण्ड सरकार जिन्दबाद।
पहिला देशमा जसरी गिरिजाप्रसाद कोइरालाको आबश्यकता थियो त्यसरी नै अहिले देशमा पुष्पकमल दाहाल ( प्रचण्डको) आबश्यकता छ जसरी बिद्युत प्राधिकरणमा ईमान्दार कर्मचारी कुलमान घिसिङलाई नियुक्ति गर्नुभयो त्यसरी नै अरू सरकारी कार्यालयमा पनि त्यस्तै इमान्दार कर्मचारी नियुक्ती गर्नुपर्छ ।
मलाई त लाग्न थाल्यो नेपालको सबै भन्दा ठुलो माफिया त केपि ओलि नै रहेछ। यो अबको 3 वर्ष प्रधानमन्त्रीमा रह्यो भने देशमा चरम व्यथितिले जनता आक्रान्त हुनेछन। यो फटाहालाई आउने चुनाबबाट सधैंको लागि राजनीतिबाट वहिर्गमन गर्नै पर्छ।
धन्यबाद, ज्ञापन गर्दछु, पुर्ब, प्रधानमन्त्री,, ज्यु,17, बर्ष, भित्र,मा,नै,यो, सब्द,को,अवाज,र,काम,र, आफ्नो, पार्टी,को,बेकती, हरुलाई,अनुगमन, गरी सत्ता,चलाउनु,भयको,भय , सायद, हाम्रो, पार्टी,का,साथी,हरु,बिथली,हुनथियन, धन्यवाद,जय नेपाल, जय नेपाली, जय जनता, जय रास्ट्र
जनता र देस लुटेर धनि हुने नेताहरु अब जनताले कनडामा आगोलगाएर देस निकाला गरिनुपर्छ सबै सम्पति सरकारि स्वामित्मा जममा हुनुपर्छ
यो देशमा भ्रष्टाचारि देश लुटेरा चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन,
देश को नेता यतिको हुनु पर्छ लालसलाम
अबका सबै काम देश र जनताको लागि गर्नु होस हामी सबै जनता तपाइकै साथमा छौ कमरेड
प्रचन्द जी निरन्तर लाग्नुस हामी साथ मा छौ
प्रचण्ड क्यु बधाई।बिचल्लीय सरकार को भविष्य अन्धकार छ।
बल्ल बहुतै राम्रो कुरा सुनियो प्रचन्ड जिलाई स्यालुट छ।
अाज एमाले र अध्यक्ष लाईनै नाङ्गो झर पारियाे प्रचण्डले
प्रचण्ड सरका र हाइ हाइ जय गरेर नेपाल देश बचाउ बिर गोर्खाली बनेर देखाइ दिनुस् मन्त्री अधिकारी जि हजुर
डटेर संसदमा मुकाबिला गर्नुस् कमरेड प्रचण्ड ! जनता तपाईंको साथमा छन् ।
सत्य तथ्य मा आधारित सलाम छ प्रचण्ड ज्यू।
महान र विद्वान राजनेत्ता प्रचण्ड ज्यु तपाईलाई सलाम छ। यो देश फेरि पनि एक पटक तपाईले नेतृत्व गर्न जरुरी छ। ❤❤❤❤
Good 👍 धेरै राम्रो सुझाव कमरेड ❤❤❤❤
सहि कुरा छ। पुस्पकमल दाहाल सर को।जय होस।🇳🇵🇳🇵💛💛🇳🇵🇳🇵💚💚🇳🇵🇳🇵🔔🔔🇳🇵😭💟💟🇳🇵🇳🇵💜💜🇳🇵🇳🇵💙💙🇳🇵🇳🇵❤️❤️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏
सहि हो यो सरकार को राजनिति जनता ले रामो् सग बुझिसकेको छ
सही बोल्नुभो बाजे
कामरेड प्रचण्ड लाल सलाम✊ कृपया पुनः एक पटक प्रचण्ड बनिदिनुहोस एक पटक हामी जनताले साथ दिने छौँ ।
राम्रो काम गरेमा सबैले साथ दिने छ ।कुरा राम्रो छ ।काम हेर्न बाँकी ।।जय हो, ॐॐॐ।
सहि हो अब जन्ता को मनजि दै छन प्रचन्ड ज्यु गुड
गुड प्रचण्ड
प्रचण्ड ले भनेको 100% सहि कुरा गर्नुभएको छ
एक देश भक्त नेता प्रचण्ड
Wow mananiya prachanda jyu❤❤ I salute you
You are 100% right sir
प्रेममा धोका खाइसकेपछि त प्रचण्डजीको आँखा खुलेछ।❤❤❤❤❤❤❤❤
आँखा त खुलेको हो तर त्यो ठाउँमा पुगेसी फेरि बन्द हुन्छ। यी तिनै पार्टी एउटै ड्याङ्का मुला हुन ठाउँमा हुदा गर्दैनन् बाहिर भए पछि सबै देख्छन्।
Good Prachanda jyu. You are absolutely right Comrade Present.
sahi kura camred prachanda g ko..
काम प्रचन्ड नामप्रचन्ड प्रचन्ड जिनदाबाद
जनताले जानेको छ …अब प्रतक्क्ष निर्बाचित राय्ट्र प्रमुख चुन्न पर्छ भन्ने भ्रस्टचारीलाई फॉसी दिने कानुन बनाउनु पर्यो..
१००% सहि कुरो।
प्रचण्ड बाहेक देश बनाउने नेता अहं थाहाँ छैन😮😅😅
जो सुकैले होस् कुलमान, बालेन र रविलाई छोयो त्यो नै भस्म हुनेछ ।
पहिले जे बोलेको भए पनि आज चहि सहि बोल्नु भएको छ प्रचण्ड ज्यूले
Sarai kura all. right Hou sir hjrlai very very thank you so much sir🇳🇵🇳🇵🇳🇵💐💐💐💐🙏🙏🙏🙏🔔🔔
Yes prachanda ji janata haru tapai ko sath ma xan
नेपालम नेता चाहिँ प्रचण्ड मात्र हो जस्तो लाग्यो
सहि कुरा गर्नु भो प्रचण्ड ज्यु विशेष धन्यवाद छ हजुर लाई
प्रचण्ड जिन्दावाद
सलाम छ कमरेड प्रचण्ड
रामरो बोलनु बो
Very good parchanda lai 84 ma vote mero vote hajur lai
Thank you prachanda your think good .
सहि कुराे गरनु भयो प्रचड जिले अब देश बनाउने जिम्मा तपाईंको हो जनता तपाईंको साथमा छन
ठीक भन्नु भयो प्रचण्डले
Good prachand ji Aaja ko bhasanma dam cha
कमरेड प्रचण्ड ❤✊✊✊
प्रचण्ड पथ जिन्दावाद 🙏🙏🙏🙏
Good luck Prachanda national best leader Comred ✊💙💙💙💙💙🌹🥀🌹🌹♥️♥️♥️♥️❣️❣️❣️❣️❣️❣️
गुड
kura ta sahi lageyo❤
बल्ल आज यसले सही कुरा बोल्यो ल धन्यवाद छ दाहाल जी
Sachhai prchandale mero man 100% jityo yll vagwan kasam aba ta prchanda jindabad❤❤❤❤ jaya parchanda jyu
😂😂😂😂❤❤❤❤❤
कमरेड लाई सूभकामना छ राष्ट्र का नाई हुन
म कुनै पार्टीको होईन तर प्रचण्ड स्वतन्त्र पार्टीलाई एक पटक फेरी जीताउ ।आशा जागेको एमाले ओली ले भुमाफीया ,भ्रष्ट दलाल ,भ्रष्टाचारीअपराधीलाई साथ दीयो।
Good parcand❤
Well Done Prachanda jyu !!! Kick him out of the PM's post.
balla sahira tarkit voice ayo prachanDajee hamisathachhau hai
Sailute x purb pardamantiri juy parchand🇳🇵🇳🇵🙏🙏 Nepal
प्रचण्ड,रबि,बालेन,कुलमान जिन्दाबाद❤सेरे केपिको तुच्छभ्रस्ट नालायक निरङ्कुस सरकारलाई हार्दिकश्रदाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
एमाले जस्तो ठगले झुठो लाल्छना लगाएर कतिन्जेल जनतालाई झुक्याउन सक्ला ?
आज प्रचण्डले नांगेझार बनाइदिनु भयो
Good Good 👍 प्रचण्ड जिउ
यो भनाई प्रचन्डको ठिकछ।
You r right prachund g...
सलाम छ प्रचण्ड सर लाई हजुर जस्तो लिदरसिप नेपालमा कमै मात्रा मा जन्मिन्छन्💪💪
अब इ भस्टहरूलाइ जन्ताले छोडदैन
सहि भन्नु भयोे प्रचन्ड जि
Kamaro nirlajh Baner sahi ho bhanchha thukk bhaate deshdrohi ko saath dine nalayek
प्रचनडले भन्नु भाको कुरा सहि हो ।
राम्रो कामको समर्थन नराम्रो कामको बिरोध गर्ने अधिकार जन
Super a good job k.r.p.c.h.boss salam
good 👍️हो
❤मवोस ले राम्रो जब गर्दै जानुश हाम्रो नेपाल को भलो येहि छ।
तिमी सरकारमा रहदा सबै राम्राे सरकारबाट हटेपछि सबै नराम्राे तिमी पनि उहीँ ड्याङकाे मुला त हाेनि ।
Now you are so right Prachand jee.
पैलो चोटि कम्रेड प्रचण्ड ले चित्त बुझ्दो भाषण गर्नु भयो salut
नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्ड जिन्दावाद
प्रचण्ड सही सत्य कुरा भन्नु भयो ओली चोर देश छोर
अब बल्ल प्रचण्डको सत्य रुप देखिन्दैछ । देश र जन्ताहरुको हक हितमा ईमान्दरीको रुपहरु सत्य तथ्य प्रचण्डको बल्ल सहि रुप देखिन्दैछ र जन्ताहरुले बुझिन्दैछ र अोली जीले पनि सहि रुप प्रचण्डको देख्ने देखिन्छ । जस्लेगर्दा नेपाल देशमा र जन्तामा शुशासनको प्रत्याभूत पाउने गरि र जन्ताहरुमा स,कनरले गरिरहेको सबै कार्यहरु र निर्णयहरु पनि पारदर्शि हिसाबले गर्नेछ र अब जन्ताहरुको साथमा रहि हरेक काम गर्ने छ । अब यसरी देखादेखि वा अनदेखादेखि भ्रष्टाचारको गन्ध नहुने गरि र गर्नेलाई तू. कार्वाहि अोर्लिने गरि कार्यहरु गर्ने छन नकि अहिले एमालेले भ्रष्टाचार कार्वाहिमा परेका मीन बहादुरले १० रोपनी दिएको जग्गमा दिनदिहाडै भवनको जगको शिल्यानास गरि अब नँया नियम कानून यश बारेमा बनाउन तयार हुने र यसरी जुन कुरामा पनि नियमलाइ समेत तोडमोड गरि आफू अनुकूल र गल्ति कार्यहरुलाई पनी आफ्नो पक्षमा पार्ने कार्यले जन्ताहरुमा अबिश्वास बढेकोले अब नँया ढंगबाट फेरि जानू जरुरी देखिन्छ । देशमा शुशासन कार्य हुन जरुरी छ । धन्यवाद
prachanda good chha thank you .
Aile aera prachanda ramro lago
प्रचण्ड सरकार अरु भन्दा ठिक छ र अब सरकार मिल्दै बाद्फाद गरेर खाने पर्बिती हताएर एक्लै प्रचण्ड सरकार उभिनु पर्छ र थुलो बहुमत पौउने छ तेस बापत अब गरेर देखाउनु पर्ने छ प्रचण्ड सरकार जिन्दबाद।
एक्दम सहि view pk
अाज काे भाषण सहि छ
पुष्प कम्मल दाहालको
भाषण जस्तैः काम गर
देश र जनताको मन जितेर काम गर
देश जस्ले चलाए पनि हुन्छ
धन्यवाद
Great prachanda jiu
पहिला देशमा जसरी गिरिजाप्रसाद कोइरालाको आबश्यकता थियो त्यसरी नै अहिले देशमा पुष्पकमल दाहाल ( प्रचण्डको) आबश्यकता छ जसरी बिद्युत प्राधिकरणमा ईमान्दार कर्मचारी कुलमान घिसिङलाई नियुक्ति गर्नुभयो त्यसरी नै अरू सरकारी कार्यालयमा पनि त्यस्तै इमान्दार कर्मचारी नियुक्ती गर्नुपर्छ ।
मलाई त लाग्न थाल्यो नेपालको सबै भन्दा ठुलो माफिया त केपि ओलि नै रहेछ। यो अबको 3 वर्ष प्रधानमन्त्रीमा रह्यो भने देशमा चरम व्यथितिले जनता आक्रान्त हुनेछन। यो फटाहालाई आउने चुनाबबाट सधैंको लागि राजनीतिबाट वहिर्गमन गर्नै पर्छ।
याे देश सम्म त रहला , तर अब ३ वर्षसम्म याे व्यवस्था नै पाे रहला कि नरहला है !!😮😮😮
Thanks prachandjiu
great
Good 👍👍👍
सहि बोल्नुभयो कमरेड प्रचण्ड ज्यु😎😎
मुख्ले मात्र हैने बोलिले मात्र हैन कमरेट ब्यावाहारमा पनि परिवर्तन हुनुस जित पक्का तपाईंको कुरा तर मा छ ।
कुनै समय नेपाललाई
स्विट्जरल्याण्ड , सिंगापुर बनाउछु भन्नेहरू अहिले नेपाललाई श्री लंका , बंगलादेश बनाउछु भन्न लागेछन् धिक्कार मेरो देशका नेताहरु ।
प्रचण्डे अपराधि पापी सूप्रिम को कमण्डरको मात हात बाट 17000 को ज्यान गयो त्यो कसले न्यापायो।
क्यान्तिनमेन्त,अदियो कान्द इत्यादि पनि खोल्नुस प्रधानमन्त्री
यो देशका नाइके को सुधर गरने यिनै नेता हुन एक चोखो मो एक चोखो म किन भन्ने देश सुधार गरने भय गर नतर तिमिलाइ देश निकाला गरने जन्ता जन्मिसके।
EX PM Prachand now I'm your fan ❤
आफनो पालाम केके कामभ्या पु्र्ब प्रधानमन्त्रि ज्यु फ्रकर पछाडि हेर्नू भुाकोछ लाजलागदैन आफु सतामादुदा सबैराम्रो आफुनहुदा नराम्रो
good speech ,, wow ,,,
Good
धेरै सान्दर्भिक गहन शव्द बाेल्नु भयाे प्रचण्ड जी ले।
Ghanta gahan Kamara jhutho asatye bolekochha k tero swemko bibek chhain Kamara
Prachad Jindabad
KP Oli mafiya ko number 1 Naik ho