रमेश प्रसाईं कुनै दिन बिस्वको पहिलो फरक क्षमताको ब्यक्ति देशको कार्यकारी पदमा पुग्ने पक्का छ। रबि रास्वापा र यस्का सदस्यहरू एक से एक देशलाई सत्मार्गमा ल्याउन सक्षम छन।
पुराना पार्टीले ३० ३५ वर्ष नेपाल चलाइसके अब यिनीहरूबाट हुँदैन भन्ने कुरा प्रमाणित भइसक्यो। त्यसैले अबको पिकल्प भनेको नयाँ युगका नयाँ मान्छे नयाँ पार्टीलाई नै दिनुपर्छ भन्ने मेरो पनि धारणा छ। त्यसैले एकपटक आम जनतालाई मेरो पनि अनुरोध छ। एकपटक नयाँलाई बहुमतसहित सरकार चलाउने मौका दिउँ।
सारै राम्रो सम्बाद्को कार्यक्रम गराउनु भयो कडेल जि धेरै खुसीलागेको छ तपाईंको भावना सबै तिर बराबर हुन चाहनु हुन्छ र कति त सफल हुनु भएको छ गाह्रो कुरा हो तर तपाईं सफल हुनुभएको छ खुशी लागेको छ शुभकामना छ!!
छुट्टै शारीरिक बिशेषता भएर पनि बुहु प्रतिभाको धनी असाध्यै राष्ट्रिय चिन्तन भएको जनताको अति प्रिय ब्यक्ति रमेश प्रशाईलाई ईन्द्रेणीमा बोलाएर देशको समसामयिक राजनिती र स्वमं स्वतन्त्र पार्टी को बर्तमान र भबिष्यको राजनितिक यात्रा बारे खुलेर अन्तरबार्ता लिने काम गर्नुभएकोमा कृष्ण कँडेल ज्युलाई धेरै धेरै धन्यवाद ।
रमेश प्रसाईज्युको एक्दमै दमदार अभिव्यक्ति छ मनैदेखी सलाम छ अब आउदो 84मा पक्का बहुमतको साथमा सरकारमा पुगि मन्त्री खानु पर्छ। जनताको समस्याहरुलाई सम्बोधन पक्कै हुन्छ 100% बिस्वास छ। जय घण्टी, जय रबि, जय रास्वपा🔔🔔🔔🔔🔔🙏💐
सेवा संदेश र मनोरञ्जन को त्रीबेणी लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्पष्ट प्रवक्ता रमेश प्रसाइ जी को बक्तब्य एक्सलेन्ट. कृष्ण दाइ को प्रस्न सुप्ररब .जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤।
Ramesh is awesome talented person प्रस्नको उत्तर लाई एति प्रस्ट सँग लाटोले पनि बुझ्ने गरि बोल्ने क्षमता only रमेश मा देखियो र most important my request to सन्दक रोईत यदि आखा दान दिएर देख्न सक्ने सम्भब भए कति पैसा चाहिन्न तेस्को लागि हामी देश बिदेशमा रहेको सबै राष्ट्र प्रेमि खानबाट छुटाएर पनि रकम तयार गर्छौ 100% र यो मेरो कमेन्ट कृष्ण दाइ वा अन्य सहयोगि साथिले देखे र पडिसकेपछि डाक्टर सन्दुक रोइत को कानमा पुर्याई दिनु हुन्छकि भनेर आस लागेको छु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
रमेश प्रसाइ को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🎉🎉🎉❤❤❤
रमेश प्रसाईंलाई धेरै धेरै धन्यवाद छ ।यो बोलाई र बिचारलाई घट्ना प्रती जून बोल्नु भएको मा र इन्द्रेणी कार्यक्रम का कृष्ण कडेल प्रती मेरो सदाको सम्झना स्याङ्जा चापाकोट ८ बाट 🇳🇵🇳🇵🇳🇵
एउटा दृष्टिविन भएर पनि यति मिठास बोली छ हिम्मत छ सलाम रमेश प्रसाईं जि।तर यहाँ आँखा देख्ने साला चोर नेतालाई अन्धो भन्न सकिन्छ। रमेश प्रसाईलाई ताली र चोर नेताहरूलाई गाली दिनेहरुको कमि छैन हाम्रो देश नेपालमा।
ABC इन्देणी कृष्ण सर रमेश सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर जय भगवान् जय कृष्ण भगवान् ❤😂😂😂🎉🎉
अहिलेको जुन नारा जुलुस छ ब्याक्ती को नभएर देशको लागि भनेर सडक मा उत्रेको भए अति राम्रो हो जति पनि पुराना या नयाँ भ्रष्टाचारी छन सबैलाई जेल कोचेर उनिहरुको सम्पत्ति राज्य्मा ल्याउन सक्नु पर्छ तर यहाँ ब्यती को नाम मा भयो।रवि लामिछाने ज्यु पत्रकारिता मा अब्बल हुनुहुन्थ्यो सम्मान गर्छु।तर यहाँ के देखियो भने अरु भ्रष्टाचारी लाई केही नगर्ने रविलाई मत्रै किन समाउने भन्दै गर्दा नेपाली जनता ले के बुझ्ने ?कुरो गम्भीर छ देश मा संघीयता ले देश खोक्रो भएको हो चोर हरुले बाडिचुडि खान संघीयता बनाएका हुन यो ब्याब्स्था परिवर्तन हुन जरुरी छ अर्को कुरा धर्म निर्पक्ष नफापेको हो बिना मियो को दाहि भयो ।नेपाल आमाको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵
रमेशजी सारै उत्कृष्ट बक्ता हुनुहुन्छ ,नमस्कार छ।।
सहि र सत्य बोल्ने भयर नै रमेश जि सबैको प्यारो हुनुहुन्छ
कस्तो राम्रो कुरा रमेश ज्यु जय देश जय रास्वपा🔔🔔
कथा सुनाउने हो।
सुन्ने त हामी छौ।
हात्ती आयो हात्ती आयो फुस्स।
जय झोले ।@@ravichaulagain6994
ईन्देर्नि टिम अनि रमेस दाइलाइ धन्यबाद छ।है सारो राम्रो लाग्यो
मिसन ८४ घण्टी मै भएर रबि लामिछाने लाई प्रधानमन्त्री बनाउनु पर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी ❤❤
निलो क्रान्ति जारी छ🙏🙏
जय घण्टी 🔔🔔🔔
एकदमै सई कुरा रमेशभाई👍️👍️🇳🇵🇳🇵🌺🔔🔔👏👏❤️❤️🌹🌹🌷🌷🌼🌼🏵️🏵️🌻🌻🌺🌺
🎉🎉🎉😢😂🎉🎉🎉🎉🎉🎉😊
रमेश प्रसाईं कुनै दिन बिस्वको पहिलो फरक क्षमताको ब्यक्ति देशको कार्यकारी पदमा पुग्ने पक्का छ। रबि रास्वापा र यस्का सदस्यहरू एक से एक देशलाई सत्मार्गमा ल्याउन सक्षम छन।
youtube.com/@allknowledge0852?si=3SK6w1egN9NQD7BJ
पुराना पार्टीले ३० ३५ वर्ष नेपाल चलाइसके अब यिनीहरूबाट हुँदैन भन्ने कुरा प्रमाणित भइसक्यो। त्यसैले अबको पिकल्प भनेको नयाँ युगका नयाँ मान्छे नयाँ पार्टीलाई नै दिनुपर्छ भन्ने मेरो पनि धारणा छ। त्यसैले एकपटक आम जनतालाई मेरो पनि अनुरोध छ। एकपटक नयाँलाई बहुमतसहित सरकार चलाउने मौका दिउँ।
Correct
निकै मन पर्यो , आदरणीय रमेश प्रसाइ दाजुको कुरा निकै सन्दर्भिक मार्मिक छ❤❤
Rames Prasai Ju Ko Bhanai 100 Parsent Thikxha.
👍🏽👍🏽👍🏽👍🏽👍🏽
😮l
Right ramesha babu
सारै राम्रो लाग्यो कार्यक्रम
सहि कुरा गर्नु हुन्छ रमेश प्रसाईं सर
रवि पछि को दमदार नेता रमेश प्रसाईं पर्छन।
Right
Right
जयहोस् यस्तो पो बहस पाहुना को जवाफ लाई विशेष जोड यो कुरा ठूला मिडिया भनाउदा ले सिक्नुपर्छ जयहोस् indreni❤❤❤❤❤
रमेश प्रसाईं जिन्दावाद 🙏
जय घण्टी 🔔जय इन्द्रेणी🙏
धेरै धेरै धन्यवाद रमेश सर लाई सम्पूर्ण नेपाली जनता मा यो सन्देश पुगोस् ।कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धन्यवाद व्यक्त गर्द्छु।
सचेत रहनुहोस् मेसन चौरासी बिफल गर्नकोलागी सडेन्तर भईरहेको छ हजुर रमेश प्रसाईं जि
21 satapati ko janata Hun Aba 084 Ma RSP ko sarkar Banaune Ho Ho Ho Hajur
रमेश सरकाे भनाइ एकदम सहि छ अब सबै मिलेर 2084 मा घन्टीलाई बउमतका सात जितायर देश बनाउ जय घन्टी जय रबि सर
गूद
सारै राम्रो सम्बाद्को कार्यक्रम गराउनु भयो कडेल जि धेरै खुसीलागेको छ तपाईंको भावना सबै तिर बराबर हुन चाहनु हुन्छ र कति त सफल हुनु भएको छ गाह्रो कुरा हो तर तपाईं सफल हुनुभएको छ खुशी लागेको छ शुभकामना छ!!
छुट्टै शारीरिक बिशेषता भएर पनि बुहु प्रतिभाको धनी असाध्यै राष्ट्रिय चिन्तन भएको जनताको अति प्रिय ब्यक्ति रमेश प्रशाईलाई ईन्द्रेणीमा बोलाएर देशको समसामयिक राजनिती र स्वमं स्वतन्त्र पार्टी को बर्तमान र भबिष्यको राजनितिक यात्रा बारे खुलेर अन्तरबार्ता लिने काम गर्नुभएकोमा कृष्ण कँडेल ज्युलाई धेरै धेरै धन्यवाद ।
रमेश प्रसाईज्युको एक्दमै दमदार अभिव्यक्ति छ मनैदेखी सलाम छ अब आउदो 84मा पक्का बहुमतको साथमा सरकारमा पुगि मन्त्री खानु पर्छ। जनताको समस्याहरुलाई सम्बोधन पक्कै हुन्छ 100% बिस्वास छ। जय घण्टी, जय रबि, जय रास्वपा🔔🔔🔔🔔🔔🙏💐
रबि लाइ फसाउन खोजे का छन्।तिन दल मिलेर ।यो आम जनता ले प्रस्ट बुझेका छन्।जय रबि जय रमेश्।
Jaya घण्टी jaya rabi Jaya parsae 84 मा घण्टी बज्छ देश को सबै ठाउँमा congratulation xa rasopa
रमेश प्रसाई को हरेक शब्द मा दम छ 🙏🙏🙏
रमेश जि प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री ल्याउन परेउनि देसै भरि को जनता बाट जितेर आउनु परेउ प्रदेश सबै खारेज गरेर जाउ।
🎉Krisnadai हजुरलाई रRameshभाईलाईं धन्नेबाद रूपांतरको संग्खधुन गर्दिनुभएकोमा।
मन खुशी भयो रमेशजी को कुरा सुनेर
आजको कारेक्रम छोटो र मिठो लाग्यो रमेश जी अवश्य जीत हुने छ जय घंटी ❤️❤️👏👏
100% सहि सत्य बोल्ने रमेश प्रसाई ज्यु जय घन्टि जय रास्वपा 🙏🔔🔔🔔
यहि हो जनताले प्रष्ट बुझ्नुपर्ने कुरा र बुझाउनेले बुझाउन सक्ने कुरा सल्युट छ रमेश जि लगायत इन्द्रेणी समुहलाई!🙏🙏🙏🤝🤝
कृष्ण दाजु सबै दलहरूलाई यो भन्नु परो प्रदेश खारेज गरि देसै भरिका जनता बाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउँ र देश बिकास मा लागौ।
सेवा संदेश र मनोरञ्जन को त्रीबेणी लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्पष्ट प्रवक्ता रमेश प्रसाइ जी को बक्तब्य एक्सलेन्ट. कृष्ण दाइ को प्रस्न सुप्ररब .जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤।
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤❤
1st comment thank You so much Krishna Sir for invitation 🎉🎉
Ramesh is awesome talented person प्रस्नको उत्तर लाई एति प्रस्ट सँग लाटोले पनि बुझ्ने गरि बोल्ने क्षमता only रमेश मा देखियो र most important my request to सन्दक रोईत यदि आखा दान दिएर देख्न सक्ने सम्भब भए कति पैसा चाहिन्न तेस्को लागि हामी देश बिदेशमा रहेको सबै राष्ट्र प्रेमि खानबाट छुटाएर पनि रकम तयार गर्छौ 100% र यो मेरो कमेन्ट कृष्ण दाइ वा अन्य सहयोगि साथिले देखे र पडिसकेपछि डाक्टर सन्दुक रोइत को कानमा पुर्याई दिनु हुन्छकि भनेर आस लागेको छु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job 🤝🇳🇵✍️🙏
एकदम सहि कुरा हजुर एउटा मात्रै भएनी देख्ने बनाइ दिनु भए नि हुने नि
एक पटक इन्देणी मा बालेन मेयर आको हेर्न मन छ❤
नारी सीरीयल आजकल एकदम राम्रो हुंदै गएको छ अझै राम्रो प्रगति को साथै बडा दशैं को शुभ अवसर मा तपाइँ हरु लाई हार्दिक मँगलमय शुभ कामना छ
रमेशजी तपाईकाे दिमाग प्रकृतिदिएकाे उपहार खाेशिए जश्ताे लाग्नथालाे
🌅👍🌅👍🔔🙏🔔🙏🌹🌹🙏🙏🙏रमेश भाई, भाईको हरेक सब्दको ह्रिदयदेखि नै सम्मान गर्दछु 🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
जय रा.शो.पा.
जय घण्टी रमेश प्रसाईं लाओ प्रबक्ता बनाउनु पर्छ।
एक दम राम्रो कुरा,अनि बिचार भएको मान्छे हुनुहुन्छ रमेश भाइ हजुरले चालेका हरेक इच्छा पुरा हुन ल,,,❤❤❤
रमेश प्रसाइ दाई लाइ निकै मन पर्यो
आहा सबैको मन मन मा बस्न सफल इन्द्रेणी 🌈 मा मलाई मनपर्ने मान्छे रमेश प्रसाइ ल्याउनु भएको मा धन्यबाद
नेपाली जनताको दुख काे हिराे रबि लामिछाने दाइ 84 पछि प्रधानमन्त्री हुनु पर्छ
रमेश प्रसाइका कुराहरु सबैलाई मनपर्छ।
84 म सबै ले घण्टी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤बजउनु होला कसैले नि एमाले कंग्रेस को मासु भात म नबिक्नि होल
Masu Bhat uml Ra Ncp ko khane Bhot Rsp ma.................Ho
Bi
इन्द्रेणी ले कहिले काँही रमेश प्रसाई मात्र होइन अन्य बिशिष्ट ब्यक्तिहरूको पनि तातो बहस ईन्द्रणी बाट गराउन अब आवश्यक देखिन्छ।
रा स्व पा मात्र आसा अनि भरोसा लाग्छ। लुटेराहरुको त सबै चरित्र छर्लङ्ग देखाइसकेका छन्।
रमेश प्रसाईं को राजनैतिक विश्लेषण गहन मननिय कुनैदिन सबै पकार अपाङ्ग का लागि अपाङ्ग मन्त्राय बनायर मन्त्रि बनाने अबस्था सिर्जना हुनसक्छ चेतना भया ----
रमेश सरको कुरो सत्ते यथार्थ वास्तविक नै हुन्छ 👌👌❤️❤️🙏🙏❤️❤️
रमेश प्रसाइ को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🎉🎉🎉❤❤❤
सहि भन्नू भयो रमेस प्रसाईं भाइ रबि लाई बचाउनु पर्छ
एकदमै सहि कुरा हो रमेश जि अभ नयाँ शक्ति हरु एक ठाउँमा जाने आउनु पर्छ यो बीउ रोपनी डाक्टर बाबुराम भट्टराई को अभियान हो ।🙏🙏🙏🙏
रमेश सर हजुरले सबको मन जित्नु भयो जय घण्टी🇳🇵🇳🇵🇳🇵🇳🇵🔔 🔔🔔🔔🙏🙏🙏🙋♂️🙋♂️
धेरै धेरै राम्रो कुरा धन्यवाद रमेशजी।
रमेश भाईले एकदमै १००% सहि प्रतिक्रिया दिनुभयो ,,,,आहा,,,,.❤🎉🎉🎉❤
रमेश प्रसाईंलाई धेरै धेरै धन्यवाद छ ।यो बोलाई र बिचारलाई घट्ना प्रती जून बोल्नु भएको मा र इन्द्रेणी कार्यक्रम का कृष्ण कडेल प्रती मेरो सदाको सम्झना स्याङ्जा चापाकोट ८ बाट 🇳🇵🇳🇵🇳🇵
सहि काम् गर्नुभो कृस्णजी अजै एस्तै हट् बहस चलाउदै जानुहोस्
धेरै राम्रो कार्यक्रम ❤❤❤❤❤❤❤❤
रमेश। जि। कुरा। धेरै। चित्। बुझ्यो
Atti sandarvik kura vannu vayo Ramesh prasai jii 🙏🎉. Jay ghanti🔔🔔🔔🔔🔔
जय इन्द्रेनी रमेस जि को र कन्देल सर को छल फल को धन्नेबाद
इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद सा-ह्रै राम्रो लाग्यो
रमेश जि को कुरा मनमा लाग्यो
राम्रो सन्देश राम्रो कार्यक्रम
धन्यवाद सबैलाई ।
अति सत्य र सही बोल्नुभयो रमेश दाईले अनि कृष्ण दाईलाई पनि धेरै धेरै धन्यवाद बोल्ने मौका दिनुभयो इन्द्रेणीमा।
एउटा दृष्टिविन भएर पनि यति मिठास बोली छ हिम्मत छ सलाम रमेश प्रसाईं जि।तर यहाँ आँखा देख्ने साला चोर नेतालाई अन्धो भन्न सकिन्छ। रमेश प्रसाईलाई ताली र चोर नेताहरूलाई गाली दिनेहरुको कमि छैन हाम्रो देश नेपालमा।
सम्मान रमेश प्रसाई सर लाई ❤आज नीकै भावुक
भएर बोल्नु भयो यो कुरा
सही हो रवि सर काे पछि
किन परिरहेका छन् ❤
जय नेपाल आमा ❤
Ati sundar ar sandharwik vachan 👍😊🙏✡️🔔☀️🕉️🌞
🙏🙏धेरै धेरै धन्यवाद बाद रमेस सर 🔔🔔जय रबि सर 🙏🙏🙏🙏😊
रमेश प्रसाईं लाई सस्कृती मान्त्री बनाउनु पर्छ।
सबैले कमेन्टमा होइन रवि दाईले जिताएर खानुपर्छ जय घन्टी❤❤❤
रमेश दाइले धेरै धेरै धन्यवाद ❤❤
रमेश जि कोे जती उच्चआई पहिले थियो त्यति अहिले छैन किन कि राजनीति फोहोरी खेल हो
अर्को कुरा केहोभने रविलाई लखड्नु रवि कोे डर धेरै छ यी ठूला पार्टी हरु
अबको चुनावमा रमेश प्रसाईलाई जिताउन पर्छ
सम्पूर्ण जनताले हप्ताको 6 दिन पेटको लागि 1 दिन देसको लागि यो हर्कसाङ्पाङ को नियम लागू गर्नु पर्छ।
Sahi ho sir
ABC इन्देणी कृष्ण सर रमेश सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर जय भगवान् जय कृष्ण भगवान् ❤😂😂😂🎉🎉
रमेश प्रसाई सफल व्यक्ति
धन्न्यवाद रमेश सर र कृष्ण सर दुबैजनालाइ, साधारन जनताले बुझ्ने भाशा मा बहस चलाइदिनुभयेकोमा।
Kadel ji ko sujab ati uttam chha thanks
सहि र सत्य वचन रमेश प्रसाईं भाइले रबिकाे जराे खन्न छाेड 🙏🙄
जय इन्द्रेणी❤❤❤
सान्दर्भिक कुरो रमेश प्रसाईं जी 👍️🙏
Jaya rabi sir good 👍👍
हो कहिले कॉहि यस्ता जनसरोकार का कुरा पनि गर्नु पर्छ । बिद्वान युवा ब्यक्तित्व रमेश प्रसाईको तर्क र दृष्टिकोण सुन्दा मज्जा आयो है ।
जय घण्टी जय हाेस रमेस भाई
Good
घण्टी समर्थन लाई बिजय दशमी को धेरै धेरै सुभकामना ❤❤जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो छेत्री बाहुनहरू कति मिठो कुरा गर्छन् बा,,1% बिसुवास छैन हावामा नबोल भाई
Jaya ramesh parsai ❤❤❤
रमेशजीलाई धन्यवाद छ,जयहोस।
पुराना पार्टीहरूलाई कसैले सोध्दैन नयाँ पार्टीलाई जसले पनि सोध्न सक्छ अब यस्तो नियम किन
धेरै राम्रो प्रोग्राम ❤❤❤
Jaya ghanti rabi ❤❤❤
आज को त सारैनै मिठो लाग्यो
जय घन्टी
सुन्दर interview ।
अहिलेको जुन नारा जुलुस छ ब्याक्ती को नभएर देशको लागि भनेर सडक मा उत्रेको भए अति राम्रो हो जति पनि पुराना या नयाँ भ्रष्टाचारी छन सबैलाई जेल कोचेर उनिहरुको सम्पत्ति राज्य्मा ल्याउन सक्नु पर्छ तर यहाँ ब्यती को नाम मा भयो।रवि लामिछाने ज्यु पत्रकारिता मा अब्बल हुनुहुन्थ्यो सम्मान गर्छु।तर यहाँ के देखियो भने अरु भ्रष्टाचारी लाई केही नगर्ने रविलाई मत्रै किन समाउने भन्दै गर्दा नेपाली जनता ले के बुझ्ने ?कुरो गम्भीर छ देश मा संघीयता ले देश खोक्रो भएको हो चोर हरुले बाडिचुडि खान संघीयता बनाएका हुन यो ब्याब्स्था परिवर्तन हुन जरुरी छ अर्को कुरा धर्म निर्पक्ष नफापेको हो बिना मियो को दाहि भयो ।नेपाल आमाको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵
100% kura 🙏🏾👍💪 j'ai ganti
धेरै राम्रो सुझाव सलाका लागि
Jay indreni
कृष्ण कडेलजीलाई पनि मेरो मनको कुरा सोधेकोमा धेरै धेरै धन्यवाद छ
सहि हो ?
धेरै राम्रो लाग्यो ❤❤❤।