बाग्लुङ, गल्कोट बिष्णु खत्रीको मा इन्द्रेणी पुग्दा सिङ्गो गाउँनै सरिक । दोहोरीमा तहल्का १०.११.०७५ HD

Поделиться
HTML-код
  • Опубликовано: 28 июл 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#BishinuKhattri#BaglungGalkot
  • РазвлеченияРазвлечения

Комментарии • 2,1 тыс.

  • @shahilthapa2601
    @shahilthapa2601 5 лет назад +17

    बिष्णु दाजुको घरदेखिलाइफ हेरनपाउदा
    अतिखुसिछु मेरा फेसबुक साथिको तरफदेखि
    नमस्ते टकराउन चाहन्छु

  • @bahadurthapa5585
    @bahadurthapa5585 5 лет назад +57

    मलाई असाध्यै मन परने गायक बिष्णु खत्री र अहिलेका भाईरल मात्रै हुन जानेका गायकहरूले बिष्णु सग सिकन जरुरत छ

  • @himapun7148
    @himapun7148 5 лет назад +10

    इन्द्रेनी समुह गल्कोतमा देख्दा खुसि लाग्यो साच्चिकै बिश्नु दाजिको गीत एकदमै उत्कृष्ट छन उहाको गितको हरेक शब्द र लय याद आउछ

  • @chabimagar9071
    @chabimagar9071 5 лет назад +22

    अक्कन बक्क भैयो के भनुम् भनुम् यति रमाइलो त अाज सम्म कहिलै भएन
    धन्यवाद ईन्द्रेणी टिम लाई साथमा बिष्णु दाइ लगायत समपुर्ण गल्कोट बासीलाई

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i 5 лет назад +104

    बाग्लुङ का दुखा का गित गाउनि गायक बिष्णु खत्रीकाे गित मन पर्ने जति एता अाउ धेरै धेरै राम्रो गायक हुन बागलुङको 1 मा पर्छन् सम्पूर्ण इन्द्रणी मा विशेष विशेष धन्यवाद

    • @bhimbahadurbhandari9817
      @bhimbahadurbhandari9817 5 лет назад +4

      Bisnu dada katiramro shor

    • @motilalsharma9435
      @motilalsharma9435 4 года назад +1

      म पनि त गोल्कोटे हु अहीले विरुवा भयेर मदेसी बनेता पनि मलाई पहाड कै मायां ममता छ

    • @KalawatiPoudel
      @KalawatiPoudel 4 месяца назад

      No no no no no cases in huh😮​@@bhimbahadurbhandari9817

  • @yadavthapa6880
    @yadavthapa6880 5 лет назад +53

    बिष्णु खत्री पुरानो गायक तर गितहरु निकै स्तरिय लोकप्रिय छन। उहँाका गितहरु सुन्दा पुराना दिनका यादहरु आँउछन ।एक सफल लोक गायक।

  • @deyarkc3468
    @deyarkc3468 5 лет назад +13

    सलाम छ आदरणिय जनवादी गायक बिस्नु खत्री जि लाई निकै मार्मिक सुनाउनु भयो

  • @rimagurung455
    @rimagurung455 4 года назад +13

    धेरै मन छोयो जम्मुकश्मिरमा गीतले...आँखाबाट आँसु आयो।

    • @bindupandey7785
      @bindupandey7785 3 года назад

      Tiouywõff nj7gffdfukhijujhhhhhhhhhhhhjjjjjjkiiiiiiyuygcfffffdqq3iiiùďttyhikjhhjjjjjjjjujjjjyyyy

    • @bindupandey7785
      @bindupandey7785 3 года назад

      4, I

  • @maxgurung3181
    @maxgurung3181 5 лет назад +42

    बिष्नु दाइको पछिल्लो गित(फुल फुलमा भमरा झैं डुल्न सक्दिन म) भन्ने गित मलाइ साह्रै मन परेको र राम्रो लोक्दोहोरी गित हो।

    • @durgabc2304
      @durgabc2304 5 лет назад +1

      Mero sadabahar geet tehinai ho

  • @birubhaibasnet1567
    @birubhaibasnet1567 5 лет назад +17

    बिष्णु गुरु को गित जति पनि बजारमा आउछन् निकै मार्मिक अनि सन्देश मुलुक नै आउछन् अजै पनि मैले गाउने र सुन्ने गर्छु बधाई गुरु साथै इन्द्रेणी युनिट लाई

  • @Aeraa123
    @Aeraa123 4 года назад +11

    धेरै राम्रो लय सब्द बनाउने र धेरै राम्रो स्वोर भएको कलाकार हो बिस्नु खत्री सर अझै राम्रो प्रगति हुदै जावोस हजुरको सुभ कमना

  • @sureshraikal9695
    @sureshraikal9695 5 лет назад +6

    बिष्णु खत्री दाई का सब्द ले सारा नेपाली को मन छुन्छ

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +66

    बिष्णु खत्रिको जुन गित सुन्यो उहीँ राम्रो लाग्छ कोहि बस्ने सडक पेटि कोहि बस्ने महल सबलाई किन हुन्न समान यो साह्रै मन छुने गित हो भरिया दाई

    • @amintamang4513
      @amintamang4513 5 лет назад +1

      tika didi lai ali sancho xaina jasto xa

  • @hellosathimedia
    @hellosathimedia 5 лет назад +17

    धेरै रमाइलो लाग्यो । धन्याबाद इन्द्रेणि टीम !!

  • @surajpariyarofficial7341
    @surajpariyarofficial7341 5 лет назад +6

    बिष्नु दाइका सिर्जना हरुले सारै मन छुन्छन,सबै गित समय सान्दर्भिक हुन्छन।

  • @ramkumarbc6642
    @ramkumarbc6642 5 лет назад +40

    मलाइ बिष्णु खत्री बुबा आमा बाट अलि लजालु भएर गाएजस्तो लाग्यो तर मनमायाले छोडिनन

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 5 лет назад +6

    बिष्णु खत्रीको गित पराउनी जति हाजिर हुनुहोस् म श्रीकृष्ण आचार्य घर म्याग्दी कुहु पुर्णगाउँ हाल बहराइन बाट

  • @user-wm3mo1oe9q
    @user-wm3mo1oe9q 5 лет назад +45

    बिस्णु खत्री दाई एकदमै मन पर्ने कलाकार हार्दिक सम्मान बिस्णु दाई एवमं सम्पुर्ण ईन्द्रेणी टीमलाई !!

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 4 года назад +10

    बिष्णु दाइको गीत सानै देखि सुनेर हुर्केको मान्छे हु उहाँको सबै शिर्जना हरु मन पर्छ

    • @esurana7635
      @esurana7635 4 года назад

      दिपसागर दाईलाई पनि ईन्र्देनिमा यसरी नै दोहोरि गाएको हेर्नू मन छ भेडियोमा ल

  • @kashipoudel8555
    @kashipoudel8555 5 лет назад +7

    हैट भोलि डिउटि जानू हेर्दाहेर्दै राति को 2 बजेच लौ बधाई छ सबै टिम लाई ।।।।

  • @khadkarudra2373
    @khadkarudra2373 5 лет назад +34

    बिस्णु खत्री को गिट हामीहरु ले क्यासेट किनेर गाउका मेला पाखाहरु मा घन्काउने गर्थ्यो साच्चीकै त्यही दिन को याद आयो आज बिस्णु खत्री लाई देख्न पाउदा

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +25

    आहा स्वरका धनी बिष्णु खत्री जनताका दुख सुखका कुरा लयमा गाउन साच्चिकै सफल लोक गायक सम्मान छ, सर। इन्द्रेणी टिमलाई हिर्दयदेखी सम्मान छ। जय इन्द्रेणी।।

    • @janardhankhanal9532
      @janardhankhanal9532 5 лет назад +2

      कृष्ण कँडेल र बिष्णु खत्री दुबै आँसु पुछ्ने कलाकार हुनुहुन्छ। धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको काम गर्ने तौर तरिका को निम्ति।

    • @induaryal6018
      @induaryal6018 5 лет назад

      ल ल बधा छ है

  • @balkrishnakafle5249
    @balkrishnakafle5249 5 лет назад +20

    गाउँ , गाउँ बाट अनि बस्ति बस्ति बाट लाेक संस्कृतिकाे जगेर्ना गर्दै दीन दुखिकाे सेवामा समर्पित ईन्द्रेणि टिमलाई हार्दिक बधाई ।अनि भुमिकालाई न देख्या धेरै भयाे ।

  • @premsing3493
    @premsing3493 5 лет назад +13

    बिस्णु खत्री को गित सुन्दा मन बातै धन्नेबाद हुँदै 1000 ह्जार चोटि भन्दा नि धेरै पतक हेरे त्र मन अगाएन इन्र्देनी लाई पनि धेरै धेरै धन्ने वाद दिदै म पर्देश बाट

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +26

    जनताको गायक बिष्णु खत्री लाई सम्मान छ

    • @tapgrg7428
      @tapgrg7428 5 лет назад +1

      उदित खत्री

  • @user-mo6lb2ih4w
    @user-mo6lb2ih4w 5 лет назад +18

    Bishnu khatri dai hai hai .
    लोक गितको राजा

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 лет назад +18

    गायक हुनु त बिस्नु खत्त्रि दाइ जस्ताे पाे हुनु कति निकै मिठो साेर हृदय नै दुखेर अाउछ उहा का गित सुने पछि,

  • @nayakmedia
    @nayakmedia 5 лет назад +100

    नेपाली इतिहास कै बास्तबिक गाएक बिष्णु खत्री हो

  • @user-pu1qe3ji4c
    @user-pu1qe3ji4c 5 лет назад +11

    मनमाया वाइबा को स्वर पनि अति मिठो मन पर्छ है मलाइ

  • @prakashpartel4836
    @prakashpartel4836 5 лет назад +22

    बिष्नु दाजुलाई करिब 12 साल पोहिले देखेको अहिले पोनि जस्ताको तस्तै देख्न पाइयो धेरै खुसी लाग्यो

    • @kalpanashrestha9172
      @kalpanashrestha9172 3 года назад

      बिस्नु खत्री दाईलाई इन्द्रणीमा देख्न पाउँदा खुशी लाग्यो

  • @kesh35
    @kesh35 5 лет назад +2

    बिष्णु खत्री सर को धेरै राम राम्रा गीत हरु छ उहाँ भनेको साचिकै जनताका गायाक हुनुहुन्छ

  • @nareshkumarnetra3441
    @nareshkumarnetra3441 5 лет назад +6

    बहुतै राम्रो छ बिशनु दाइको प्रस्तुति

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +14

    सम्पूर्ण ईनदेणी टिम सबै लाई धेरै धेरै धन्यवाद छ आजा कृष्ण बजगाईं त राम्रो र बिऊटी फुल यार बेउली जस्तै देखिएको छनीत हॅ साथी हो 🍇🍒🍑🍊🍈✨🏚🏡

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +172

    सुत्ने बेलामा यस्तो नाच्ने गीत को प्रोग्राम अप्लोड गर्नु भयो, सुतौ कि उठेर नाचौ भो !!
    कोको हुनुन्छ इन्द्रेणी को फ्यान
    लोक गीत लाई दिने हो ज्यान
    फुलमा माहुरी, ए फुलमा माउरी
    सानै उमेरमा परे मेरा गाला चाउरी !!
    हेहेहेहे !! *हल्का रमाइलो कुरो*

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 5 лет назад +3

      sir malai ni tyastai vayo ni ....

    • @vtenranamagar9469
      @vtenranamagar9469 5 лет назад +1

      Ganga Ale अलि अलि कमेडी छु म पनि हजुर जस्तै छु

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 5 лет назад +1

      अरु नै गर्दा राम्रो

    • @prakashdubai4509
      @prakashdubai4509 5 лет назад +3

      नसकिने भयो बाबा ।।।। गल्कोट तिर दोहोरि घन्को । नाचम क्याहो म पनि एक फन्को ।।।।

    • @milankumar3234
      @milankumar3234 5 лет назад +1

      Ganga soltini pani youtub ko kira nai rahex jata pani dekhekai hunxu hahah

  • @kharelkharel617
    @kharelkharel617 5 лет назад +3

    helo iam from gulmi now dubai ,सारै राम्रो लाग्यो

  • @dbadhikari2576
    @dbadhikari2576 5 лет назад +155

    आफ्नो छोरो ले येति मीठो भाका गाउदा कति हर्ष भको होला बुवा आमा को मन !

  • @bispotmagar5839
    @bispotmagar5839 5 лет назад +6

    हरेक episode हरु नछुटाउइ हेर्दै आएको अहिले सम्म मेरो मन पर्ने कार्यक्रम हो इन्द्रेणी

  • @gopalsunar7268
    @gopalsunar7268 5 лет назад +26

    अाज देखे बिष्णु खत्री लाई गित धेरै सुने तर देखेको थिएन

  • @karankhatri8694
    @karankhatri8694 4 года назад +3

    वा दाजु खुसी लाग्यो

  • @sitamalla2760
    @sitamalla2760 5 лет назад +8

    मन माया को स्वर अति मीठो केटि हरु को गुरुप मा 😘😘 अति मन छुने बिष्णु खत्री को शब्द र सङ्गीत उच्चो सम्मान छ बिष्णु खत्री ज्यु लाई 🙏🙏

  • @pycmedia5230
    @pycmedia5230 5 лет назад +11

    एकदमै राम्रो कार्यक्रम यसै त राम्रा राम्रा कार्यक्रम आउने इन्द्रेणी मा आजत झन बिस्नु खत्री दाजु को साथ एकदमै राम्रो लाग्यो I love indrani

  • @avelinakhadka8311
    @avelinakhadka8311 5 лет назад +859

    बिष्णु खत्रीको स्वर मन पराउने जति यता हाजिर गरम त

    • @villagernepalese4825
      @villagernepalese4825 5 лет назад +12

      सबैभन्दा ठुलो फ्यान पार्टिका झ्याक्नेहरु मन पर्दैन आजकल

    • @bheskhadka9098
      @bheskhadka9098 5 лет назад +7

      Avelina Khadka सारै मन पर्यो दोहोरी गित बधाई छ

    • @ilikemttlamichhane5315
      @ilikemttlamichhane5315 5 лет назад +3

      Me

    • @bheskhadka9098
      @bheskhadka9098 5 лет назад +2

      Avelina Khadka सारै मीठो गित सारै मन पर्यो

    • @ramhari489
      @ramhari489 5 лет назад +1

      wwwooo

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 5 лет назад +6

    राम्रो स्वार अतिमीठो गित सुन्नपाईयो बदाईछ सबै टोलीलाई।

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 года назад +22

    बिस्नु खत्री को सोर शब्द अनि मान्छे पनि राम्रो बोलि पनि कति मिठो

  • @tarakc5710
    @tarakc5710 5 лет назад +16

    बिष्णु खत्री को गित सुनेरै हुर्केको मान्छे म

  • @tikarambk3440
    @tikarambk3440 5 лет назад +25

    बिष्णु खत्री सार्है सालिन र अनुशासित कलाकार हुन् सलाम छ!!

  • @user-kl8hh2ij7d
    @user-kl8hh2ij7d 5 лет назад +2

    बिस्नु खत्री ज्यु को हरेक शब्द मा ज्वाला छ र लय पनि फरक किसिमले सबैको मन छुने गरेको छ।विशेष इन्द्रेनी Team लाई धन्यवाद

  • @ratanbohara1063
    @ratanbohara1063 5 лет назад +3

    पार्ने छैन जिबन भर रून
    के एस्तो हून लेखेको
    उत्कृष्ट गित हरूमा मोडलिङ गरेकी साया भण्डारी को फ्यान जति यता

  • @harisunar8758
    @harisunar8758 5 лет назад +6

    सारै खुसी लायो।विशिष्ट गायक बिस्नु खत्री लाई देखन पाउँदा।।

  • @dharmeshkc4082
    @dharmeshkc4082 5 лет назад +27

    लोक दोहोरी गायक बिष्णु खत्री दाजुका पुराना लोकदोहोरी हरु निकै राम्रा छन् इन्द्रेणी कार्यक्रम को कुरै नगरौं सबै नेपालिको मन मुटुमा बसेको कार्यक्रम हो कृष्ण दाजुको कार्यक्रम संचालन गर्ने तरिका निकै मन पर्छ ।।

    • @sumantimilsina5720
      @sumantimilsina5720 5 лет назад +1

      एकदम समयसापेक्ष छ

    • @bimalaniraula6129
      @bimalaniraula6129 2 года назад

      @@sumantimilsina5720 8880m on Tuesday that it would be found in a bit of a bit of a bit of a bit of a bit of a 8866

  • @rajeshwarikumari1280
    @rajeshwarikumari1280 4 года назад +11

    शब्द र स्वरको ताल कति राम्रो मिलेको छ है बिष्णु दाइको
    वास्तविक कलाकार बिष्णु दाइलाइ भनिन्छ ।।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 5 лет назад +4

    सबै मार्मिक छ बिष्णु सर को गित जुन गित सुन्दा पनि आँखा रसायर आउँछ।अति राम्रो छ। हजुर को सबै गित मलाइ मन पर्छ।

  • @mohanthapa4328
    @mohanthapa4328 5 лет назад +33

    बिष्णु दाजु काे सबै गितहरु मन पर्छ अाज झन अाफ्नाे जन्म घरमा गएर यस्तो रमाइलो देख्न पाउँदा धेरै खुशी लागेउ।

  • @suryabista8210
    @suryabista8210 5 лет назад +5

    बिष्णु सर को सबै गित मलाई यकदम मन प्रर्छ मेरो मनछुने गायक हुनुहुन्छ अाज प्रत्येकक्ष हेर्न पाइयो यक दम खुसि लागो ।

  • @udaykc9441
    @udaykc9441 5 лет назад +7

    बिस्णु खत्रीले गाएका क्यासेटमा खुबै सुनेर आनन्द लिइन्थ्यो ,सार्है मन पर्छन् उहाँका गित सङितहरु !!

  • @tikasapkota8553
    @tikasapkota8553 5 лет назад +38

    ईन्द्रेणी र बिष्णु खत्रीको सहकार्य निरन्तर रहिरहोस।

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +12

    yo ho ni tarika salam bishnu sir lai.hamro shan dhaulagiri ko love u sir much.💐💐🌺🌺🌹🌹🌷🌷

  • @tekgurung8144
    @tekgurung8144 5 лет назад +41

    बिस्णु खत्री मेरो नेपाल कै नम्बर वान गायक हो बिस्णु खत्री जस्तो गायक नेपाल मा आज सम्म कोहि निस्केको छैन मेरो लागि ।।

  • @durgeshthapa5404
    @durgeshthapa5404 4 года назад +1

    वा कति नम्र् बोली बिस्नु दाजु को साचिकै अर्गानिक पाईन्छ दाजु को गित मा..💝💝💝 हजुर को गित सुनेर हुर्कियको म miss u daa

  • @ammarbk9102
    @ammarbk9102 4 года назад +1

    मैले असाध्यै मन पराउने कलाकार बिष्णु खत्रि समय शान्दर्भिक काल झैँ गित अनि समधुर अावाजका धनि दाजुलाई हार्दिक बधाई

  • @deepakacharya1334
    @deepakacharya1334 5 лет назад +12

    सर्ब प्रथम त् सम्पुण लाइ नमस्कार!! बिष्णु दाजु साचिक्कै सबैको मनमुटु सफल गायक हुनुहुन्छ !!!

  • @youbarajsubedi9305
    @youbarajsubedi9305 5 лет назад +15

    निकै खुशी लाग्यो इन्द्रेणी टिम हाम्रो गाउँ ठाउँमा गएको देखेर सम्पुर्ण इन्द्रेणी टिम लगाएत बिष्णु खत्री दाजुलाई धेरै धेरै धन्यवाद 😍😍😍😍😍😍😍😍

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 5 лет назад +1

    पुरानो कलाकार पो हुनुहुदो रैछ बल्ल चिनियो। एकदमै मीठो आवाज 😍😍😍😍

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 5 лет назад +13

    समसामयिक विषयमा सदैव यथार्थ गीत गाउने एकमात्र गायक बिष्नु खत्री दाइको घर देखेर खुशी लाग्यो, निकै राम्रो गीत,
    बधाई एवम् धन्यबाद इन्दे्रणी टिमलाई ।।

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 лет назад +7

    साच्चिकै बिस्नु दाइ महान गायक हुनुहुदो रहेछ आज बल्ल देख्न पाइयो ।

  • @rameshbaglung4046
    @rameshbaglung4046 5 лет назад +29

    बिस्नु खत्री दाजु अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार
    सिमा पारिको मरुभूमि बाट हेर्दै छु खुसी लाग्यो बाग्लुङे को सान ❤️❤️

  • @trgautam4536
    @trgautam4536 5 лет назад +1

    विष्णु खत्री जनगायक , नेपालि लोक संष्कृतिको नायक,,जय होस जय नेपाल जय लोक गित जय मौलिक संष्कृति

  • @gokulbdr7792
    @gokulbdr7792 5 лет назад +2

    आज भेते मनको कलाकार मैले बिस्नु जिउ को धेरै गित क्यसेत किनेर सुनेको थिए तर बिस्नु खत्री जिउ अति मिथासिलो हुनुहुदोरहिछ आज इन्द्रेणी समूह बात थाहा पाए धन्यवाद इन्द्रेणी तिम

  • @bikashgharti9650
    @bikashgharti9650 5 лет назад +18

    दोहोरी गाउनम त मन माया दिदी लाई मन्नु पर्छ हो love you al.....

  • @KhanKhan-op2oq
    @KhanKhan-op2oq 5 лет назад +13

    Aaj bisnu khatriko gharma rmailo lagyo good indreni kirdhna sir

  • @shobharamram2432
    @shobharamram2432 5 лет назад +1

    साह्रै रमाईलो लाग्यो सबै सबैलाई एकमुश्त बधाई शुभकामना र धन्यवाद ।

  • @manishapaudel1765
    @manishapaudel1765 5 лет назад +2

    ठुला ठुला सपना देख्छु सुखै सुख पाको , ब्युझी हेर्दा बडेमान को भारी छेउमा भाको !! हरेक भरिया भारिसङ्ग बिसाएको देख्दा यो गित सम्झिएर आँसु आउँछ

  • @khadkakhum1641
    @khadkakhum1641 5 лет назад +10

    नमस्कार हजुर एक६िन भएपनि गाऊघरको रमाईलोमा रमाईयो यो बिदेसको भमिमा साऊदी जुबेल धन्यबाद सम्मपुणलाई

  • @bharathkumaraod4058
    @bharathkumaraod4058 5 лет назад +83

    वास्तव मा जीवन शर्मा र विश्णु खत्री सम्मान गर्नै पर्ने ब्यक्तित्व हुन जसले जन्ता को मन मा बसेर गीतको रचना गरेका छन् यहाँ लाई सम्पूर्ण ले रूचाउनु भ एकोछ र रुचाउने पनि छन् Best of luck dai.miss u

    • @somaikrishna5371
      @somaikrishna5371 5 лет назад +6

      धेरै राम्रो लागेयो बिस्नु खत्री र सम्पुर्ण इन्दनी तिम को कारेक्रम लाइ

    • @hsvjsvsh7282
      @hsvjsvsh7282 5 лет назад +3

      Bharathkumar Aod जीवन शर्मा सङ्ग दाज्न अल्लि मिल्दैन माया पिरतिका गित गायको भय जीवन शर्मा को बमबहादुर कार्की प्रेम राजा महत लोक बहादुर छेत्री लाई पनि पछि पार्नी कलागला हो जीवन शर्माको

    • @kamalnepali9599
      @kamalnepali9599 5 лет назад +2

      Mero ne hjrko jstai think..

    • @bharathkumaraod4058
      @bharathkumaraod4058 5 лет назад +2

      हजुर ले भनेको ठिकैहो सर बिष्णु जीले गाएका गित समाज मा बिक्रिति फैलाउने खालका छैनन् धन्यवाद हजुरलाई।

    • @aakashbro7917
      @aakashbro7917 5 лет назад +2

      @@bharathkumaraod4058 jiban sharma le jati janbadi geet bishnu Dai ka pani xan kam xainan naya purana side a side b garera khali bhariya dai kisas chaahiyo matra gayeka xainan aru ni xan research garam bishnu khattri ka sabai sirjana Jay bishnu khattri jiban sharma pani naramro hoenan unko kshetra simit vayo farak yetti matra aru bishnu jiban baglung kai mato hun garb garnaparxa baglung le

  • @Uchit_Gammer00
    @Uchit_Gammer00 4 года назад +3

    बिष्णु खत्री को सबै गीत मलाई चाहि राम्रो लाग्छ।

  • @girmagar8491
    @girmagar8491 4 года назад +4

    बिस्नु खत्री दादालाई सलुत छ बिस्नु दादा लाई जन्म दिने आमा बुबा कस्ता होलान सम्झना छ 💃👍👌

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 5 лет назад +10

    बिस्नु खत्त्री लगायत ईन्द्रनि परीवार लाई सपलताको सुभकामना छ ।।

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 5 лет назад +5

    बिस्णु खत्री अनि इन्द्रेणी टिम संपुर्ण लाई सलाम त्यहाँ पुगे पछि रा ज मो अध्यक्ष चित्र ब के सि को जन्म घर लाई पनि समेटेको भय सुनमा सुगन्ध थपिने थियो

  • @keshavkimadi6851
    @keshavkimadi6851 5 лет назад +1

    मार्मिक दाेहाेरी सम्पूर्णलाई हिर्दय देखि धन्यवाद छ

  • @subashpantha9759
    @subashpantha9759 4 года назад +4

    Bishnu dai ko yak thulo fan mani hu

  • @premthapamagar8410
    @premthapamagar8410 5 лет назад +47

    बिष्णु खत्री दाईको त के बर्णन गरु र उहाको बर्णन गरेर सकिँदैन।एसैमा मनमाया दिदी को स्वर मा पनि उत्तीकै मिठास छ।सबै इन्द्रेणी टिमलाई हार्दिक नमन छ।यो प्रदेशी को।।

    • @samirdhital6620
      @samirdhital6620 5 лет назад +1

      bishnu khatri Dai lai aja indrani ma vetda sarai khusi lago. Daju keep it up. Tapaiko lokdohori partiko lagab ajhai badai jayos . ani thanks for indrani whole team.

    • @garimarana5278
      @garimarana5278 3 года назад

      @@samirdhital6620 zzx

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +49

    एति राम्रो प्रोग्राम अनि एति राम्रो
    गायक एति राम्रो एक कल्ल भाका
    अनि एति धेरै राम्रो दोहोरी गाउदा दाउदै
    पनि डिस्क लाइक हाने हरु को औंला मा
    किराइ किरा परोस् भन्छु है मत

  • @bhagiramk.c9012
    @bhagiramk.c9012 5 лет назад +1

    मन पर्ने कार्यक्रम मन पर्ने कलाकार सङ्ग रहेछ आज ओमन बाट हेर्दै छु

  • @Dandabhatta
    @Dandabhatta 5 лет назад +4

    अब नया गित सुन्ने रहर छ बिष्णु दाइ को।

    • @mohankrishna7025
      @mohankrishna7025 2 года назад

      धेरै धेरै शुभ-कामना राम्रो छ सबै दर्सकले मनपराउनु भएको छ ‌‌।।🙏🙏

  • @sijanshrestha6601
    @sijanshrestha6601 5 лет назад +8

    धेरै नै रमाइलो पो भाको रैछ नि त बरैई ।।

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +36

    विस्णु खत्री को ठूलो फ्यान म पनि हु ,अरु को को हुनुहुन्छ ??म त हजुर नेपाली सैनिक ,झल्को मलाई मायाको दैनिक, आहा विस्णु खत्री को सबै लोकदोहोरी गित असाध्यै मन पर्छ।म प्रदेश बाट विस्णु जि लाई र इन्द्रेणी सम्पुर्ण परिवारलाई सलुट टक्राउछु ।

  • @kalpanabaniya5138
    @kalpanabaniya5138 3 года назад +1

    सारै नै मिठो छ लय अनि सब्द शब्दमा यति राम्रो छ कुनै सब्द छैन भन्ने ठाउ बिष्णु दाजु र मन्माया सिस्लाइ अजै उजल भबिस्य को शुभकामना छ

  • @nepalnaturalbeauty616
    @nepalnaturalbeauty616 5 лет назад +4

    यो हो नि लोक गीत भनेको कति सव्य छ गर्व लाग्छ पुरानो कलाकार देख्दा र बिस्नु दाजु को गीत मा कुनै शब्द नै छैन भन्न लाइ

  • @shyamrc1932
    @shyamrc1932 5 лет назад +33

    साराई खुसी लग्यो आज बिष्णु दाइ को घरमा मा indarane tim लाई देख्दा बाबा आमा पनि देख्नन पाईयो

  • @NepalKhabarDang
    @NepalKhabarDang 5 лет назад +7

    बिस्नु खत्री बस्तबमा सबैको मन मुटुमा बाँस गर्न सफल गायक हुन।आज मेरो तर्फबाट पनि बिस्नु दाजुलाइ सम्मान छ।स्वरका धनी बिस्नु को जन्मथलो का सम्पुर्ण र इन्द्रेणी टिम लाई यकैसाथमा देख्न मिल्यो।यकदमै राम्रो लाग्यो ।

  • @hsiejehsuehs716
    @hsiejehsuehs716 5 лет назад +7

    आजको बिस्नु खत्रीको गित सुन्दा अति नरमाइलो लाग्यो ।इन्द्रेणी कार्यक्रममा बासुरिमा पवन राइ हुनमा यस् कार्यक्रम प्रख्यात हुनु नै हो

  • @sangambhandari4398
    @sangambhandari4398 5 лет назад +2

    Bishnu dadako git jati sunyo suni Rahana man lagxa

  • @mankumar1356
    @mankumar1356 5 лет назад +6

    धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई अादरनिय दाजु बिष्णु खत्री काे गित सुन्ने माैका दिनु भएको मा सार्है मन छाेयाे

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 лет назад +16

    लौ आयो गल्कोटे दर्शन गर्दै सबैजनालाई

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t 5 лет назад +1

    सांगेतिक जगतको एक बलियो पहाड हो बिष्णु खत्रि ।जो हमेशा हाम्रो मन मन रहको छ।

  • @spmuskan3625
    @spmuskan3625 5 лет назад +1

    मेरो मनपर्ने लोक गायक बिष्णु खत्री

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +22

    सवैको मन मुटुमा बस्न सफल छ ईन्द्रेणी टिम जुन प्रमाण हो यो गाउँलेले गरेको मालाको सम्मान

  • @krishnaneupane1602
    @krishnaneupane1602 5 лет назад +10

    भरिया दाइ भन्ने गित मा मनमाया दि पनि गाउन लगाको भए अझै सुन मा सुगन्द हुन्थियो एक भयो

  • @kamalbabu4089
    @kamalbabu4089 5 лет назад +1

    जति हेरेनी हेरि रहन र सुनी रहन मन लाग्छ दाइ बिस्णु दाइ को बोली र किस्ण दाइ को टिम को पनि

  • @PradeepSharmaSAVAGE
    @PradeepSharmaSAVAGE 5 лет назад +26

    He is a legend of nepal lok geet ❤️❤️❤️