❤❤❤❤ ईन्द्रेणी तनावपूर्ण क्षण काे सित्तैको औषधी हो । यदि कसैलाई तनाव छ भने ईन्द्रेणी च्यानल खोल्नुहोस भएका तनाव सबै चट, झनै मनमाया जिको कण्ठ मुग्द स्वर र श्री राम सरको स्वरमा गित सुन्न पाउँदा खुसी लाग्छ ❤❤❤ जय ईन्द्रेणी जय होस् सबैको ❤❤
इन्द्रेनी टिमलाई , मनै देखि सलाम गर्छु, सबै नेपालीको मन मुटुमा बस्न सफल , लोक गीत संगीत र भाकाले मन जितेको छ।सबैको मनको पीडाको मलम हो इन्द्रेणी । मौलिक लोक भाका र सङीतले खुसी ल्याएको छ सबैको मनमा।
श्रीराम जी दोहोरी गीतहरु सारै मज्जाले गाउनु हुन्छ, कुनै कुनै गीतको भाका लय अर्जिनल अर्थात् स्वयम गाउने सर्जक भन्दा अझ राम्ररी गाउनु हुन्छ वहाँको स्वर संग म्याच खान्छ तर यो गीत को लय,भाकमा भने खासै साथ दिए जस्तो लागेन।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो श्रीराम अधिकारी सर मनमाया बहिनी प्यारो छत्र भाई युवराज सर जय भगवान् 🎉🎉😂😂❤❤
💘❤️💗💕👄👄💕💗💘आहा क्या दामी कति राम्रो लागो आज सबै यौतै पोसाक मा देखिँदा आज सम्म अलग पोसाक मा देख्सै आको आको सबै यौतै मा देख्दा कति खुसी राम्रो लागो सधै यस्तै यौतै पोसाक मा रहनु होला अगि पछि जे जस्तो भयनी सबै मा सम्झना अनि मिथो माया ल💘❤️💗💕👄👄💕💗💘❤️
कृष्ण बहादुर गन्धर्व बुवा काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
सारै मन पर्ने गायिका सुमधुर स्वरकि धनी श्रिराम पलस छत्र अाजकाे दुख बिर्साउने दाेहाेरि यउटा यपिसाेट पनि नछुटाई हेर्ने दर्सक म कपिलबस्तु देखि जय इन्द्रेणि जुनि जुनि रहाेस् जय कृष्ण कणेल म पनि इन्देणि तिर्थमा यक पटक अाउने बाचा गरेिक छु र याेजना बनाउदै छु कृष्ण कणेल र नेपालिकाे जय जय जय सत्तुरकाे पछि नलाग्नु भगवानले सत्तुरकाे नस्ट अबस्य गर्छन् नेपाली नेपालकाे दुखिकाे घाउमा मलम लगाउने कार्यक्रम बिस्तारामा चिन्तामा अासु अायकाे बेला पागल जस्तै हसाउने र खुसि भयर सुतेकाे समयमा पनि रुवाउने कार्यक्रम सबैकाे जय जय जय जय 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌷🌷🌷🌷🙏🙏🙏
कत्तिपनी बिचलित नभईकन लिक समातेर गाउने दुबै जनाको कलालाई सलाम गर्नै पर्छ । यसरी पनि त दोहोरी गाउन सकिन्छ नि त । गाउन थालेको ५मिनेट नपुग्दै उत्ताउलिन थाल्ने कृष्ण कदेलको जस्तो त छैन नि । कृष्ण कदेल राम्रो ब्यबस्थापक त हो तर उत्तम गायक चै होइन है । नरिसाउनु होला ।जे गर्नु भाछ राम्रो गर्नु भाछ । देखेको र मनमा लागेको कुरा सुझाव दिएको मात्र ।
कृष्ण गन्धर्व दाजु लाइ उच्च सम्मान छ❤❤❤❤ अनि दोहोरी त रमाइलो नै छ तर मैले हेरेन हेट लाइट मात्र हेरेको जहिले सम्म कृष्ण दाइ हुदैन तब सम्म हेरिदैन कृष्ण दाइ न हुदा नि क दोहोरि हेर्नु नि कृष्ण दाइ को जोस जागर एक्टिन्न हेर्दै खुसि लाग्छ ❤❤❤❤ जय इन्द्रेणी ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद !ओहो योत पुरानो भेडियो रहेछ हेर्न पर्यो नि कृष्ण दाइ नि रहेछन नि जय इन्द्रेणी ,जय कृष्ण दाइ कृष्ण दाइ हुदाको मज्जा त वेग्लै आउछ नि आहा मौरि मा रा हुदा कति राम्रो गोलो हुन्छ र रा न हुदा अलग अलग गएर केहि देखि दैन कृष्ण दाइ हुदा नि र न हुदा तेस्तै हुन्छ❤❤❤❤❤
स्वर की रानी सब्द की खानी मन की धनी सबै थोक मा राम्रो बानी इन्द्रेणी की स्टार गायिका मनु र सिनेयर गायक श्री राम दाइ को दोहोरी सुपररर भन्दा उपररर . जय ईन्द्रेणी 🙏 जय कृष्ण दाइ 🙏❤❤❤❤❤❤❤❤।
Aru ko bhanda Sri krisna ra manmaya ko utkrista dohari jati suneni manai aghaudaina sampurna tim lai koti koti badhai chha
❤
❤❤❤❤ ईन्द्रेणी तनावपूर्ण क्षण काे सित्तैको औषधी हो । यदि कसैलाई तनाव छ भने ईन्द्रेणी च्यानल खोल्नुहोस भएका तनाव सबै चट, झनै मनमाया जिको कण्ठ मुग्द स्वर र श्री राम सरको स्वरमा गित सुन्न पाउँदा खुसी लाग्छ ❤❤❤ जय ईन्द्रेणी जय होस् सबैको ❤❤
इन्द्रेनी टिमलाई , मनै देखि सलाम गर्छु, सबै नेपालीको मन मुटुमा बस्न सफल , लोक गीत संगीत र भाकाले मन जितेको छ।सबैको मनको पीडाको मलम हो इन्द्रेणी ।
मौलिक लोक भाका र सङीतले खुसी ल्याएको छ सबैको मनमा।
नमस्कार सम्पुर्ण मा आहा कति
राम्रो❤कार्यक्रम जय इन्द्रेणी ।।
🙏💐🌹🇳🇵❤️🥀🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤जय ❤❤ ईन्देणी ❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
Mero best shreer dai and man maya ko geet sarai ramro cha ❤
🤩Aaha Kya Dami lagxa malai Tapai haruko dohori arko vhag Pani xittai aaos dherai maya❤
मनमाया दिदि को फ्यान को को कम यता आऊ त
अहाकति मिठाे साेरमा मनुर सिरि राम बिचकाे दाेरि ❤❤❤❤
श्रीराम जी दोहोरी गीतहरु सारै मज्जाले गाउनु हुन्छ, कुनै कुनै गीतको भाका लय अर्जिनल अर्थात् स्वयम गाउने सर्जक भन्दा अझ राम्ररी गाउनु हुन्छ वहाँको स्वर संग म्याच खान्छ तर यो गीत को लय,भाकमा भने खासै साथ दिए जस्तो लागेन।
Wow supper Dami 🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕 Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏👌💕💞👌🥰🧡🧡
जय ईन्द्रेणि
Derai ramailo waoooo❤❤❤❤
धेरै पछि रमाइलाे दाेहरि सुनियाे जयहाेस सबैकाे जय इन्द्रेणि पसिवार।
Aajako dohari ekdam utkrista lago❤
मन छोइहाल्ने मन❤मायाँ को निकै मिठो आवज you r my favorite 👏👏🌺
No
आहा कति दिन पछि इन्द्रेणी हेरियो धेरै रमाइलो भो कृष्ण दाइ हुदा मात्र हेर्न मन लाग्छ ❤❤❤❤ जय इन्द्रेणी ,जय कृष्ण दाइ दाइ ❤❤❤
उधुमै रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई सबैको जय होस्
आहा! कति रमाईलाे प्रस्तुति दर्शक श्राेताहरुकाे मन राेमान्च बनाउने प्रस्तुत कर्ताहरु सलाम छ
यो कोमेन्ट मा लाइक गर्ने सबैको घरमा सुख सान्ती छावोस जै नेपाल ❤️❤️❤️
Aaha sarai mitho xa aajako Dohori👌👌🙏🙏♥️♥️♥️♥️♥️😂😂😂😂😂😂
चिज गुरुङ मनमाया काे। गित लिाएार आउनु है कृण सदर नमसकार
Waw damme tanks kahile aauxa part 2 vaneko ayexa Maja aayo yo honita Lok vaka vane neko
Shree Ram sir ko voice kati surilooo ho k ❤❤
Shreeram ko dohori babal hunxa❤
Best sabai bhanda hasili rasili manmaya ji swoor pani ramro xa
दामि छ माउ गयिका बाउ गायक दाेहाेरि 🌹🌹👌👌👌🌹🙋♀️🙋♀️🌹🌹🌹
Aaha Kati ramro dohori malai man parne manmaya and shreeram dubaijana ko Pragati hudai Jason ajai
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो श्रीराम अधिकारी सर मनमाया बहिनी प्यारो छत्र भाई युवराज सर जय भगवान् 🎉🎉😂😂❤❤
आजको दोहरी अति राम्रो लाग्यो
श्रीराम र मनमाया दुवैको स्वर अति प्रफुल्लित्, मार्मिक दोहोरी, शुभकामना!!!
Namaskar
Amazing indreni program
Jay indreni
Best shreeram manmaya
अल राइट अोके 🙏🙏 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 दाङबाट
आहा बल्ल मुरली बजाउनी ब्रो आउनु भएछ,खुसी लाग्यो कति रमाइलो
Sri ram ji rw manmaya ji mero man parne kalakar hjr haru ko dohari kahi lai xutau daina delhi dekhi heri raha xu❤❤❤🥀🥀🥀💕💕💕
अति राम्रो दोहरी गीतइंद्रेणी टिमलाई धेरै धेरै धन्यबाद!!, महिलाहरुको जस्तै ड्रेस पुरुष पट्टीको पनी भैदिएको भए झनै राम्रो देखिंथ्यो होला।❤❤❤❤
ओ हो आजको दोहोरी त निकै रमाइलो छ मन माया दिदी र सिरि राम बाजे को इन्द्रेणी टिम सबै लाई मेरो नमन छ ❤❤❤❤❤❤❤
दुबै काे सवाल जबाफ सहि सहि छ उत्तम
〒〒〒※¥¥¥65565@@ramjigautamramjigautam1282
7😮 z
@@ramjigautamramjigautam1282❤❤❤❤❤❤❤❤❤उ😊उ😅
अत्यन्तै रमाइलो दोहोरी ! बधाई ! अनि शुभकामना !!
💘❤️💗💕👄👄💕💗💘आहा क्या दामी कति राम्रो लागो आज सबै यौतै पोसाक मा देखिँदा आज सम्म अलग पोसाक मा देख्सै आको आको सबै यौतै मा देख्दा कति खुसी राम्रो लागो सधै यस्तै यौतै पोसाक मा रहनु होला अगि पछि जे जस्तो भयनी सबै मा सम्झना अनि मिथो माया ल💘❤️💗💕👄👄💕💗💘❤️
जय इन्द्रेणी 🙏🙏🙏🙏💗💗👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarei ni ramro lagyo jodi ni sareini millyo hjr hru lai shubhakamna xa ❤❤❤🙏🙏🙏🙏
लौ एकदम राम्रो छ मनमायाको दोहोरी धेरै समय पछि सुन्न पाइयो
Yestai jhakas vakama laune harnu hola thans
sarai mitho song 🙏🙏
One more यस्तो पो दोहोरी मनु बहिनीको सबै दोहोरीहरू सारै रमाईलो लाग्छ ।संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Manamaya didi aakdam. Maan parxa. Moh liye 🥰🥰🥰🥰🥰. I lop. U. Manamaya. Didi🥰🥰🥰🥰🙏🙏🙏
Woww awesome ❤🙏❤️👌🙏👌❤️❤️❤️
राम्रो छ ❤❤
Wow super 😊
Hjr haru DUI Jana lai paspati nathle Raksha hari rakhun
अाहा अग्राेज कलाकार काे प्रास्तुति किस्न बाहादुर गन्दरबा रेडियाे नेपालमा २०३८ सालमा गाएकाे गित अहिले २०८०मा ईन्द्रेणि मा अायाे गित जयेइन्द्रेणि
Indrniko purkha haruko 2 janako mitho sor suniru lago
कृष्ण बहादुर गन्धर्व बुवा काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
रमाइलो ❤
😮😅
आहा क्या दामी र मौलिक लोक दोहोरी ❤❤❤समान छ दिदी र दाजुलाई
श्रिरामसरलाई र
मनमाया दिदीलाई बधाई छ
सारै मन पर्ने गायिका सुमधुर स्वरकि धनी श्रिराम पलस छत्र अाजकाे दुख बिर्साउने दाेहाेरि यउटा यपिसाेट पनि नछुटाई हेर्ने दर्सक म कपिलबस्तु देखि जय इन्द्रेणि जुनि जुनि रहाेस् जय कृष्ण कणेल म पनि इन्देणि तिर्थमा यक पटक अाउने बाचा गरेिक छु र याेजना बनाउदै छु कृष्ण कणेल र नेपालिकाे जय जय जय सत्तुरकाे पछि नलाग्नु भगवानले सत्तुरकाे नस्ट अबस्य गर्छन् नेपाली नेपालकाे दुखिकाे घाउमा मलम लगाउने कार्यक्रम बिस्तारामा चिन्तामा अासु अायकाे बेला पागल जस्तै हसाउने र खुसि भयर सुतेकाे समयमा पनि रुवाउने कार्यक्रम सबैकाे जय जय जय जय 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌷🌷🌷🌷🙏🙏🙏
Jay indreni ❤
दामी दामि
Beautiful voice 2 jana ko 🙏🏻♥️♥️
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
Dherai ramro lago
कत्तिपनी बिचलित नभईकन लिक समातेर गाउने दुबै जनाको कलालाई सलाम गर्नै पर्छ । यसरी पनि त दोहोरी गाउन सकिन्छ नि त । गाउन थालेको ५मिनेट नपुग्दै उत्ताउलिन थाल्ने कृष्ण कदेलको जस्तो त छैन नि । कृष्ण कदेल राम्रो ब्यबस्थापक त हो तर उत्तम गायक चै होइन है । नरिसाउनु होला ।जे गर्नु भाछ राम्रो गर्नु भाछ । देखेको र मनमा लागेको कुरा सुझाव दिएको मात्र ।
Ahile sammako top git gaa SR+ MW le samman 💐💐♥️ U both 🇬🇧 bata
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Super 💕💕❤️❤️❤️❤️❤️❤️
सहभागी भई सहयाेग गर्न पाईयाे। खुसी लाग्याे।
सारै राम्रो
❤❤❤Ramailo
कृष्ण गन्धर्व दाजुले कालजयी गीत गाउनु भयाे ।
उहाँलाई धेरै धेरै नमन छ ।
मन्मायको बीबाहा भयको सुन्नमन्थीयो सुन्नपाइन्छकी पाइन्नकुन्नी हरेराम।
Only one mero piyari manmaya lai aakha laune haru sabdhan
Uttam Hajur Aatti uttam Sundar Nepali Nepal ko lagee purana lok piriya songs gayek kirashna gandharba indreni karekarm ghar shamaja
🎉🎉🎉🎉बधाई 🎉🎉🎉
Nice songs 🍀🍀🍀🍀🍀🍀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message.
❤❤❤❤❤
कृष्ण गन्धर्व दाजु लाइ उच्च सम्मान छ❤❤❤❤ अनि दोहोरी त रमाइलो नै छ तर मैले हेरेन हेट लाइट मात्र हेरेको जहिले सम्म कृष्ण दाइ हुदैन तब सम्म हेरिदैन कृष्ण दाइ न हुदा नि क दोहोरि हेर्नु नि कृष्ण दाइ को जोस जागर एक्टिन्न हेर्दै खुसि लाग्छ ❤❤❤❤ जय इन्द्रेणी ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद !ओहो योत पुरानो भेडियो रहेछ हेर्न पर्यो नि कृष्ण दाइ नि रहेछन नि जय इन्द्रेणी ,जय कृष्ण दाइ कृष्ण दाइ हुदाको मज्जा त वेग्लै आउछ नि आहा मौरि मा रा हुदा कति राम्रो गोलो हुन्छ र रा न हुदा अलग अलग गएर केहि देखि दैन कृष्ण दाइ हुदा नि र न हुदा तेस्तै हुन्छ❤❤❤❤❤
आज को दोहोरी अति उत्कृष्ट छ ❤❤❤❤
Wa wa kya dami Jay sheers & Maya sister ❤❤
अहा!कति राम्रो दोहोरी ।
Very,good,Krishna,day 10:11
बाब 🙏🙏👍️👍️👌👌💓💓💖💖💖
Wow great
wow ❤❤❤nice didi
Bhumika bayer lai pani gaunu dinus na plz molai man parcha ❤
mammiya dd ra shreram li nmesta ma milayasha from
❤❤❤❤❤
Music, singing , dancing, laughing and weeping , and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
स्वर की रानी सब्द की खानी मन की धनी सबै थोक मा राम्रो बानी इन्द्रेणी की स्टार गायिका मनु र सिनेयर गायक श्री राम दाइ को दोहोरी सुपररर भन्दा उपररर . जय ईन्द्रेणी 🙏 जय कृष्ण दाइ 🙏❤❤❤❤❤❤❤❤।
Nice❤❤❤❤❤❤❤❤❤❤
aahaa yo po dohori
Nice song
🥰🥰🥰💐💐💐❤❤❤nice song
Rochak dohori ❤❤❤❤❤
Wow nice voice
Nice
Nice dohori man Maya didiko sor Kati mitho
Aha kya dami dohori