आशा बि.सि. र पशुपति शर्माको दोहोरी संगै रमेश राज र पशुपतिको अतितका कुराले दर्शकै लट्ठ । २५.१०.०७८ HD

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PashupatiSharma_Rameshraj_AshaBC #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 977

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +163

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 года назад +365

    नमस्कार म आशा बि सि आदाणिय पशुपति दाजु सँग काे यो मेरो पहिलो दाेहाेरि हजुर हरु लाई कस्तो लाग्यो अन्तिम सम्मा हेरेर साथ दिनु हाेला है धन्यवाद छ ईन्द्रणी परिवारलाई 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

    • @bishnusunar945
      @bishnusunar945 2 года назад +3

      Ramro matra horw dherai ramro xa Asha sis 👏👏👏👌👌👌👏👏👏

    • @AaaBbb-nh8hb
      @AaaBbb-nh8hb 2 года назад +2

      हजुर को त्यो गला कला म कसरी बयान गरु आशा जि हजुर को म ठुलो प्यान पाल्पा देखि हेर्दै छु कुसुम राना हजुर को पहिलो दोहोरी हैन हजारौं दोहोरी गाउने कोशिस गर्नु आशा जि ❤️❤️❤️

    • @mailibabuji2238
      @mailibabuji2238 2 года назад +2

      धेरै राम्रो लाग्यो

    • @durgagharti4133
      @durgagharti4133 2 года назад +2

      👍🏻👍🏻👍🏻❤️❤️👍🏻👍🏻👍🏻

    • @bharatmohan9121
      @bharatmohan9121 2 года назад

      Dherai ramro diju hjrko dohori hjrko ghar kun thaumq ho

  • @rajgiri6734
    @rajgiri6734 2 года назад +117

    रमशराज भट्टाराई दाईले यति मन छुने गित गाउनु भयो कि सवै कुरा मेरो आफ्नो जीवनसंग मेल खाएको भान भयो । यो गित हामी नेपालीसंग प्रत्येक्ष मेल खाएको छ । धेरै धेरै धन्यवाद रमेशराज भटाराई दाइलाई🙏🙏🙏

    • @mayalamichhane0
      @mayalamichhane0 2 года назад

      आसा बैनी अलीकती मोटोपन भयो मान्छे धेरै राम्रो हुनुहुन्छ

    • @chandrakalashakya5468
      @chandrakalashakya5468 2 года назад +1

      Mero ni same

    • @ghanashyamkhatri483
      @ghanashyamkhatri483 2 года назад

      नमस्कार ,बहिनि ,,अत्यन्तै सुन्दर दोहोरी

    • @sholacharya4932
      @sholacharya4932 2 года назад

      जतीसुन्या उतीसुनउलाग्ने ईन्देणी उत्गमथलाे कलाकारकाे सबैतिमकाे जयहवस

    • @tikaram8051
      @tikaram8051 2 года назад

  • @tekbahaduroli6221
    @tekbahaduroli6221 2 года назад +71

    दोहोरी को मह जोडी नेपाली इतिहासकै राम्रो गित गाउने कलाकार पशुपति र रमेश आहा कुनै पनि शब्द नछाडि सुनेको छु आज को भाग पनि कति रमाइलो सधैं भरी यसैगरी हेर्न पाईयोस धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @clovevange4432
    @clovevange4432 2 года назад +57

    पशुपति अनि रमेशहरुलाइ सके हप्तामा नसके १५ दिनमा तेतिनि भयन भने महिनामा यिनिहरुसित मन बहलाउनु मनछ 👌👌👌👌💕💕💕🙏🙏🙏🙏💕💕💕💕😍😍

  • @2345-g9n
    @2345-g9n 2 года назад +88

    रमेश राज को गीत ले बास्तबिकता झल्कियो बिदेश मा हुने लाखौं नेपालीको पीडा गीत सलाम छ सम्पूर्ण टिम देखि कलाकार लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kopilathapa6186
      @kopilathapa6186 2 года назад

      Maromnxyo

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      @@kopilathapa6186 man xoyar k garnu kopilaa git KO marma ra pardesi youwa yuwatiko khassai bastabik ta Milena ni hjrr

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +79

    दोहोरी आफ्नै ठाउँमा रमाइलो छँदैछ, झन मीठो दुबैजना आत्मीय साथीहरूको झगडा भित्रको गहिरो मित्रता देख्दा साह्रै खुसी लाग्यो , PR जोडीलाई सम्मान छ , जय इन्द्रेणी

  • @kamalshahi9312
    @kamalshahi9312 2 года назад +49

    आशा र पशुपति को भाग 2 सुन्ने जति हाजिर हुम।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 2 года назад +44

    जति हेरेयो तेति रमाइलो हुन्छ पसुपती शर्मा र रमेश राज को फेन्ड सीप दामी आसा बिसि
    जय इन्देनी लाई माया गरौ🙏🇳🇵😍

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix 2 года назад +86

    शालीन , भद्र स्वभाव, अनुशासित अति नै सौन्दर्य कि परी शब्दकि भण्डार आशा नामै काफी सार्‍है मन पर्छ । त्यस माथि सुन मा सुगन्ध मह जोडि-२ धन्यवाद सबै जना लाई ।

    • @DevSingh-sx6ix
      @DevSingh-sx6ix 2 года назад +1

      @Muna Manandhar thank you muna g

    • @apilatandon7665
      @apilatandon7665 2 года назад +1

      @Muna Manandhar !z

    • @rajenjanu
      @rajenjanu 2 года назад +1

      तै त है , के विधि सुन्दर हुन के आशा

    • @royalgamingff8408
      @royalgamingff8408 2 года назад

      @@DevSingh-sx6ix
      ?
      V.

  • @hiralamichhane4525
    @hiralamichhane4525 2 года назад +65

    रमेशराज भट्टराई र आशा बि सी को दोहोरी पनि सुन्न मन छ । पशुपति शर्मा र आशा जी को दोहोरी अति मन पर्‍यो ।

  • @khumraj5858
    @khumraj5858 2 года назад +31

    पसुपति सर्मा र आशा बि सि को दोहोरी भाग दुइ आउनु पर्छ इन्द्रेणी बाट छिटोभन्दा छिटो सार्है रमाइलो लागो आजको दोहोरी

    • @rijalhariram3331
      @rijalhariram3331 2 года назад

      आईसक्यो त सून्नून😄😄😄😄😄

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +9

    आ हा दोहोरी भने को यस्तो पो आज पशुपति रमेश राज र आशा बिच को दोहोरी अत्यन्तै राम्रो र रमाइलो भयो धन्यवाद शुभकामना छ सम्पूर्ण कलाकार हरूलाइ सर्वप्रथम इण्द्रेणी को जय होस

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +21

    अाहा पशुपति शर्मा जि र अाशा बि•सी• जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार ,दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +10

    रुप कि सुन्दरी गायिका कि रानी धेरै मन् गायिका आशा मेरो भुपु पेर्मिका नाम गरेकी अति मन पर्छ आफ्नै पेर्मिका जस्तो लाग्छ ♥️♥️♥️💕💕💕💘💘🇳🇵🇳🇵🇳🇵 दोहोरी धेरै रामो दोहोरी को राजा र रानि

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +21

    आज धेरै रमाइलो हुने भयो पशुपति शमां र आशा बि,सी, बीचको दाेहाेरी का साथै अन्य कलाकार काे उपस्थिति ले ।।

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +29

    आहा आज नि रमाइलो दोहोरी आएछ मन पर्नी कलाकार आउनु भैछ सुन्न लागे म अब

  • @chhavimagar7468
    @chhavimagar7468 2 года назад +7

    दोहोरी भनेको चाहि यो पो होनि आशा बि सि को जो गाउने शैली र शब्दमा त कुनै कमेन्ट गर्ने थाउ छैन सधै 100% को अब्बल शब्द निकाल्छिन keep it up ..love you so much💘💘💘💘💘💘

  • @anjanathapa8103
    @anjanathapa8103 Год назад +3

    नमस्कार सम्पूर्ण ईन्द्रेणि टिम अनि पशुपति दाइ र रमेश दाइ लाई निकै रमाइलो लाग्छ पशुपति दाइ र रमेश दाइ को यो साथि को पवित्र नाता सधै यस्तै रहिरहोस।कसै को आखा नलागोस ।😍😍😍

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 года назад +15

    आहा नि पशुपति दाइ आउदा त कति रमाइलो हुन्छ😊🙏❤️

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 года назад +25

    अाज नि रमाइलो हुनेभाे जय इन्द्रेणी

  • @amritwagle4221
    @amritwagle4221 Год назад +5

    दोहोरीको राजा पशुपती दाजु र दोहोरिकी रानी आशा दिदिलाइ एकै ठाउमा देख्न पाउँदा धेरै खुसी लाग्यो सबैकी आसा प्यारी आशा दिदिको शुमधुर स्वोरमा प्यारो दाइ पशुपती शर्मा वा बल्ल आज इन्द्रेणी पुर्ण भएको छ्😍😘😍😘😘😘😘

    • @rki44vlog24
      @rki44vlog24 Год назад

      सारै नै मन पर्ने कलाकार हो हजुर
      अति मीठो सोर उस्तै शब्द

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +2

    इन्द्रेणीको स्टुडियाेमा रमेशराज भट्टराई र पशुपति शर्मा ज्यू दुई जनाको उपस्थिति देख्दा सारै खुशी लाग्छ।बिगतका सुख दु:खका कुरा गरेर सारै हसाउनु हुन्छ।दुई जनाको साथित्त्व सधैं यसरी नै कायम रहिरहोस।आजको आशा बि.सि र पशुपति शर्मा बिचको दोहोरी एकदम उत्कृष्ट र रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्णलाई ।

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 2 года назад +8

    डाहलाग्ने मित्रता रैछ, जिन्दगिभर कायमै रहोस, दोहोरि एकदम राम्रो लाग्यो पशुपति जि, रमेशराज जि, आशा जि, सबै कलाकार र ईन्द्रेणि परिवारको जय होस 💐💐💕💕🙏🏻🙏🏻

  • @shyambk4406
    @shyambk4406 2 года назад +11

    अहा यति राम्रो अनि रमाईलो दोहोरी जति सुने नि सुनी रहु झै लाग्ने बधाई छ सम्पुर्ण ईन्द्रेणी टिम लगयत कलाकार हरु प्रती सलम छ धन्यवाद जया ईन्द्रेणी ।

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +6

    आह आज कति रमाइलो दोहोरी सारै मन पर्यो मलाइ त ।

  • @anjalmagar9200
    @anjalmagar9200 2 года назад +6

    आहा दोहोरी भनेको त यसरी पो हुनु पर्छ सुन्दा कसैको मनलाई यति आनन्दित बनाउने माया भनेको बौलाउने तोलाउने सहि हो मायामा साचिकै दोहोरी अति रमाइलो बधाई छ सम्पुर्ण मा

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +6

    अति नै रमाइलो दोहरी ।कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।पशुपति सर र आशा जी को अति नै रमाइलो दोहरी ।दोहरी सुन्दा सुन्दै सिधिएको थाहै भएन।

  • @nabrajthapa1298
    @nabrajthapa1298 2 года назад +3

    55 मिनेट सकियको पत्तै भएन।कति रमाइलो दोहोरी सुन्न पाइयो।धन्यवाद आशा जि,पशुपती जि लगायत इन्द्रेणी टिम लाई।अनि अज्कल हाम्रो छत्र शाही जि को अनिहार मा किन खुशी देखिदैन मैले धेरै episode देखि ख्यल गरेको छु पहिला को जस्तो खुशी अनि active हुनुहुन्न छत्र जि कुनै समस्य मा त हुनुहुन्न होला नि? आशा गरौ सबै ठिक छ होला।पहिला को जस्तै खुशी र सक्रिय देख्न पाइयोस् धन्यवाद ।

  • @anitaadhikari3421
    @anitaadhikari3421 2 года назад +4

    सबै पीडा भुलिन्छ पशुपति शर्मा र रमेश राज दाइ हरुको गित अनि कुराकानी सुन्दा हजुर हरुको द‍ोस्ति जनम जन्मान्तर यस्तै रह‍स्😍😍😍👏👏

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 2 года назад +4

    आजको दोहोरी धेरै रमाइलो भयो आसा बि सि र पसुपती को धेरै राम्रो लाग्यो दोहोरी भनेको येस्तो हुनुपर्छ ।असली कलाकार भनेका इ हुन।कति आनन्द आयो हेर्दा नि अनि रमेश राज को गित ले सारालाइ रुहायो ।येस्ता कालजयी गितका सर्जक लाई बधाई छ।

  • @mankc154
    @mankc154 2 года назад +19

    पशुपति शर्मा ज्यु लुट्न सके लुट कान्छा जस्तै अर्को तरंग फैलाउने गीत dinu पर्यो

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +2

    अरु लाई कस्तो लागो रमेश राज जि को गित ले मलाई चाहिँ मेल खायो खाडीमा छु उमेर ले ४० कटो घरमा जाउ घर बनाको रिन छ नजाउ भने कति बस्ने मरभुमी मा पैसा भन्दाभन्दै जिन्दगी जाने भो रमेश जि लगाएत सबै मा सलाम छ जय इन्द्रेणी

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 года назад +13

    आम प्रदेशीको वास्तविक जिन्दगीसङ्ग मेल खाने गित छ रमेशराज भाइको ! रमाइलो जोडी पशुपति र रमेशलाई निरन्तर हेर्न पाईयोस !

  • @krishnasawad4533
    @krishnasawad4533 2 года назад +4

    पशुपती र रमेश दाइ लोक दोहोरिकै एक नमुना जोडी हुन् आज त मेरो हासेर आन्द्रा बटारियो सदैब यसरिनै नमुना जोडी भएर बस्नु होला ।

  • @pemalama7223
    @pemalama7223 2 года назад +13

    रमेश राज भट्टाराई भाइले नेपालको 50 हजार दाजुभाइ दिदीबहिनी को परिवारको जिवनसँग मेल खाने गित गाएको छ। त्यसैले धेरै धेरै धन्यवाद रमेश भाइ।

  • @anuraggautam2519
    @anuraggautam2519 2 года назад +1

    आज सारै मूड फ़्रेश भयो ।सधैंभरी यस्तै रोचक अनि घोचक कुराकानी अनि मिठो प्रस्तुति सुन्न पाईयोस कामना गर्छू ।सायद kunai पनि भाग छूटाएको छैन indreniको ।काम सकेर आयो दिनभरको थकाई मेट्ने मिटो खुराक भाएकोछ हामी परदेशीको ।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 2 года назад +3

    रमेशराजको संगीत आयम फरक र मिठो छंदैछ , रमाईलो दोहोरी का पशुपति र आकर्सक सुन्दरी गायिका आशाका साथमा पनि दोहेरी गाएको पनि गजब छ ।
    Keep up the best. शुभ कामना ।

  • @badriadhikari797
    @badriadhikari797 2 года назад +6

    सुन्दरता र शालीनताको बेजोड संयोग हुनुहुन्छ सुन्दरी गायिका आशा जि, शब्द चयन मा पनि उत्तिकै माहिर🙏🙏🙏

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 2 года назад +10

    आज रमेश जिको गित को भाब ले हामी नेपाली को बिदेशीनु बाध्यता छ देश मा रोजगार छैन सरकार चोर लाई सुलि भएको छ धन्यवाद इन्द्रेणी मा तपाईं को गित करोड पुगोस् भियु

  • @rijalhariram3331
    @rijalhariram3331 2 года назад +3

    कति रमाईलो जोडी पशूपति रमेश
    ऊस्तै रमाईलो दोहोरी आज
    बाँकी बैकून्ठ महत
    विष्णु खत्री
    प्रितिआले दोहोरी हेर्नमन छ
    जय ईन्द्रेणी🙏🙏🙏🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +7

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।।
    अाहा रमेश राज भट्टराई जि काे सुमधुर अावाजमा मिठाे गजल सारै मन छुने ,दामी छ,पशुपति ,जि र रमेश जि काे मिठा मिठा गफसफ निकै राम्रो दमदार छ।सफलताको शुभकामना ।।

  • @shivakaji1402
    @shivakaji1402 2 года назад +2

    यस्तो राम्रो दाेहाेरि सुन्न पाईयाे सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद र सधै यस्तै राम्रो हेर्न र सुन्न पाईयाेस्

  • @mohanpoudel2297
    @mohanpoudel2297 2 года назад +3

    सम्पुर्ण इन्द्रेणी टिमलाई यो साङ्गितक कार्यक्रम गरिएकोमा हृदय देखि नै आभारी छु ।पशुपति दाजु त मेरो मुटु भित्र बसेको उहाँको लाइभ दोहोरी बाट सुरु भाको मेरो दिन हेर्ने ।जो सुकैले जे भने पनि मेरो लागि देवता झै ।।दाइको दोहोरी हेर्दा मै आफै खेलाडी को कोच बने जस्तै लाग्छ 😍😍😍मेरो पनि सङँंगितमा ध्यानगाको भाइ गुल्मेली दाइ परे स्याङ्जाको ।।यो मायाको सन्साँर बिचित्र ......

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 года назад

    निकै रमाईलो आजको कार्य क्रम सम्पूर्ण कलाकार साथै हाम्रा प्रिय कलाकार रमेश. सर पशुपति सर अनि आशा जी लाई अग्रिम नमस्कार साथै धेरै धेरै धन्यवाद ..कति रमाईलो गर्नु भो मस्ति पनि कति गर्न आको .हो हाँस्दा हाँस्दै पेट दुख्यो धन्यवाद उहाँ दुवै जानालाई. धन्यवाद

  • @manojtamrakar374
    @manojtamrakar374 2 года назад +24

    आह मज्जा आयो सारै राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई।।

  • @manbahadurshetty8386
    @manbahadurshetty8386 2 года назад +1

    आशा बैनिले प्रयोग गरेका इज्जतदार शब्दहरूको लागि धेरै धेरै धन्यबाद। रिस र आवेग मा होइन यस्तै शान्त दिमागले गीत गाउनु पर्छ। उज्ज्वल भविष्य को लागि शुभकामना।

  • @thalbirpratima7912
    @thalbirpratima7912 2 года назад +3

    कति सालिन,भद्र स्वाभाब,अनि सुन्दर, सब्दकि खानि आसा बिसि,अति मन पर्ने लोक गायिका,
    अनि दोहोरी का बाशा मह जोडि रमेश,पसुपत्ति
    so nice 👌👌👌

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +2

    रमेश दाइ छोयो हजुर गितले आशा sis र पसुपती दाइ को दम्दार दोहोरी।जय इन्द्रेणी ❤️🙏हजुर हरु को यो साथमा कसै को आँखा नलागोस रमेश दाइ र पसुपती दाइ दुबै जोडि लाई संदाबार यो साथ माया देखि राख्न पाइयोस।

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 года назад +5

    पशुपति शर्मा भएसी यसै रमाइलो❤️❤️❤️
    रमेशराज दाजुको गीतले मन छोयो🙏

  • @birujajarkoti412
    @birujajarkoti412 Год назад +3

    ईन्द्रणी अति राम्रो लायो कला गलाका धनी गायक गाईका जिउ झनै राम्रो ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @rajustha4300
    @rajustha4300 2 года назад +7

    पशुपति जि र आशा जि को दोहोरी साच्चिकै रमाइलो भयो । फेरी फेरि नि सुन्नु पाइयोस् ।

  • @BalBahadurBohara-k6o
    @BalBahadurBohara-k6o 9 дней назад +1

    रमेश दाइले गाएको गित अति नै मार्मिक छ , मलाइ सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rajuprasad5184
    @rajuprasad5184 2 года назад +5

    मायाँ प्रेम मा आधारित गीत सारै राम्रो लाग्यो.।
    अझै आशा नानी को सौनदर्यको त झन् कुरैन न गरम ।👌👌💞💞

  • @sushilabaral8728
    @sushilabaral8728 2 года назад +1

    रमेश र पशुपति शर्मालाई सधैं धेरै भरि ईन्द्रेणिमा गित गाउन लेयाउनु रमेश राज काे स्वार र गित सारै रमाइलो लाग्छ हामीलाई म दमक झापा बाट हो

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +4

    रुपसुन्दरि आशा बि सि तिम्रो रूपमा गीत पुशपति शर्मा ले गाएर साच्चै रमाइलो दोहोरि जय गीत जय सङ्गीत।

  • @yamthapamagar1621
    @yamthapamagar1621 2 года назад +1

    सबभन्दा पहिला त सम्पुर्ण इन्द्रेणी टिमलाई नमस्ते भन्न चाहान्छु।आज पनि असाध्धै रमाइलो भयो पशुपति शर्मा रमेश राज अनि आशा बिसी को दोहोरी हेरेर।

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 2 года назад +8

    यस्ता दोहोरीका हस्तीहरुको लाईभ दोहोरी सामुन्ने बसेर सुन्न पाउनेहरु पनि भाग्यशाली नै हुन

  • @bhupalb6245
    @bhupalb6245 2 года назад +1

    रमेस सर को गित ले प्रदेसी को सारै मन छोयो प्रदेसि अरुको एथार्त येहिनै हो यो गित्को लागि उच्च सम्मान छ रमेस जि लाई

  • @jennyadhikari4610
    @jennyadhikari4610 2 года назад +26

    I am nurse working 14hrs today. Its 2300hrs in Australia and i am still watching this programme judt bcz of the this Asha. I really love her voice.

    • @donramesh8158
      @donramesh8158 2 года назад

      really i am also ...

    • @mohanikafle100
      @mohanikafle100 2 года назад

      Why not in nepal ? working in nurse

    • @jennyadhikari4610
      @jennyadhikari4610 2 года назад +2

      @@mohanikafle100 Nepal ma ghus navai ramro kam paudaina. K gsrnu hajur

  • @jibanpaudel7878
    @jibanpaudel7878 2 года назад +5

    नेपाली लोकदोहोरी का बादसाह पशुपति शर्मा ,रमेशराज भट्टराई & आशा बिसि को अतिनै मिठो दोहोरि😍😍😍 ।

  • @aayushroka5813
    @aayushroka5813 2 года назад +30

    सारै आनन्द भयो मन गफ सङ्गै सुमधुर गितले 😍😍

  • @santoshbabu5189
    @santoshbabu5189 2 года назад +1

    रमेश राज दाइको गीतले रातभरी दिन भरी सोच्ने बनायो तेसैले कमेन्ट गर्न आए ! साच्चै लाखौं पर्देशिको जिन्दगीमा मेलखाने सब्दा छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +5

    असाध्यै रमाइलो लायाे दाेहरि का राजा
    रानि भनेर चिन्छु आशा दिदि र पशुपति दाजु लाई

  • @nayushadhikari4397
    @nayushadhikari4397 2 года назад +1

    यी दुई साढे देख्न साथ मलाई हासो छुटी हाल्छ । साथी भनेको यस्तो पो हुनु पर्छ । दोहोरी भन्दा यी दुई साढे ले संगै बिताएको जीवनका कुरा मात्रै सुन्न मन लाग्ने । एकदिन चाई दोहोरी नगाइकन कुरा मात्र सुन्न मन छ

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +3

    रमेशराज र पशुपति को गफ त्यसै गरि आसाको मिठो स्वर साथै पशुपति शर्मा को दोहोरी सुनेर हेरेर मज्जा आयो।सदावहार इन्द्रेणी लाई नमन।

  • @rajustha4300
    @rajustha4300 2 года назад +2

    रमेश राज र पशुपति जि इन्द्रेणी आउनु भएपछि सारै रमाइलो हुन्छ ।🙏🙏💐💐🌺🌺

  • @padamchetri8073
    @padamchetri8073 2 года назад +4

    आहाँ रमेश राज भट्टराईले गाएका सबै गितहरू अति मार्मीक छन है।

  • @dipeshgurung1660
    @dipeshgurung1660 2 года назад +9

    आशा जि, मान्छे पनि त्यतिकै राम्रो, त्यसै माथी त्यो नशालु हाँसो, स्वर, आहा बयान गर्ने शब्द नै भेटिएन🙏🙏

  • @binodchhantyal7008
    @binodchhantyal7008 2 года назад +7

    वाह दोहोरी सुनेर मन आनन्द गराउने यहि इन्द्रेणी कार्यक्रम हो❤️❤️

  • @vinodbam1528
    @vinodbam1528 2 года назад +1

    बधाई छ दुवै जना लाई ❤️ जय इन्द्रेणी 🙏🙏

  • @basantapaudel133
    @basantapaudel133 2 года назад +3

    ओहो कति मन छुने गित गाउनु भयो रमेशराज जी ले
    सारै मज्जा आउँछ पशुपति र रमेशराज जी को यो अर्गानिक कुराकानी

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 года назад +1

    ल पशुपति दाइले दोरि त खुब मजाको गाउनु हुन्छ .नमस्ते दाइ मिस्स उ

  • @baltamang9038
    @baltamang9038 2 года назад +3

    कति रमाइलो लाग्यो मलाई आशा र पशुपतिको मिठो शब्द सङ्गै सुमधुर स्वरमा गाउनु भएको गीत।।

  • @lokrajnpjnepal1292
    @lokrajnpjnepal1292 2 года назад

    यक्दमै राम्रो कासरी सम्मान गरौ सारै मन पर्ने कलाकार हरु हुनु हुन्छ तेस्मा पनि कति मिठो गित हो tanna पैसा कमाउने मन थियो

  • @yogentamu1972
    @yogentamu1972 2 года назад +4

    आज नि मज्जा आउने भयो दोहोरी। जय इन्द्रेणी

  • @kishanban4037
    @kishanban4037 2 года назад +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ आशा बहिनी र पशुपति सर काे दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो सम्मान छ रमेश राज सर काे गित राम्रो छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर पशुपति सर रमेश राज सर

  • @aarynsonnar8620
    @aarynsonnar8620 2 года назад +3

    मन पर्ने दुबैजना गाएक दाजु हरु !
    इन्द्रेणी कार्यक्रम जय होस !

  • @pravatmijar8978
    @pravatmijar8978 2 года назад +2

    हे...आशा बिसी राजालाई भारी भो
    एककाइसौं सताब्दी नारी हो
    यो मायाको संसार बिचित्र.....
    All the best to Indreni team ❤️🎸- Pravat Jolanta

  • @onom9540
    @onom9540 2 года назад +15

    आशा बि.सिको मिठो स्वर अनि ज्यान

  • @rajuprasad5184
    @rajuprasad5184 2 года назад +5

    कृष्ण सर अब अर्को अपिसोड मा रमेश राज जी को दोहरी राम्री गायिका सँग सुन्ने धोको छ है💞🙏

  • @sebantkhadka2379
    @sebantkhadka2379 2 года назад

    दोहोरीका अब्बल कलाकारहरुको प्रस्तुति ले सारै रमाइलो भो धेरै राम्रो छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +13

    लाेकप्रियगायक पशुपतिशर्मा रमेसराजभटराइ अाषाबि.सि काेबिच मिठाेदाेरि प्रस्तुत गर्नुभयाे

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +2

    जय इन्द्रेणी 🙏🙏🙏heart touching सुरुवाती चरण

  • @thamanaslami3326
    @thamanaslami3326 2 года назад +3

    आजको दोहोरी मा आशा बहिनी को उखान -टुक्का सारै राम्रो लाग्यो,,,आगामी दिनमा आसा बहिनी र पसुपती सर सङ्ग को दोहोरी हेर्ने ठुलो रहर छ।

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +2

    आज भने खत्रा दोहोरी को भिडन्त आएको रहेछ बधाई छ अब अर्को दोहोरी पनि यस्तै रमेश राज सर सग आउन परो हैइ

  • @jeevansarumagar5852
    @jeevansarumagar5852 2 года назад +10

    इन्द्रेणी समुह लगायत कार्यक्रम मा उपस्थित हुनु भएका सम्पुर्ण लाई नमन भन्दै धेरै रमाईलो लागेउ। सम्पुर्ण लाई धन्यवाद ! 👍🙏

    • @rupakraut946
      @rupakraut946 2 года назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад +2

    सलाम छ छ रमेश सर पशुपति सर यो जोडी कति राम्रो छ सधै भरि यस्तै जोडी रहिरहोस दोहोरि नि आशा बहिनि र पशुपति सर को नि धेरै राम्रो छ सम्पूर्ण इन्द्रेणी टिम धेरै धेरै धन युवराज सर लाइ नि 🙏🙏मिठो सम्झना कृष्ण दाई मैले अस्थी हजुर लाइ धेरै फोन गरेर डिस्टर्ब गरे सरि धेरै माया लागिराथे तेही भयर हु यदि हजुर लाइ नराम्रो लागेको भए सानो sms गरिदिनु होला कृष्ण दाई हजुर ले जे भनेनी जे सोचेनी मेरो मन ले मान्दैन यो कृष्ण भगवान बोल्दा म कति खुसि हुन्थो भनेर फोन गरेको हु तर हजुर लाइ न राम्रो लागे भने माफी चाहन्छु म तपाई इन्द्रेणी न हेर्दा न भोक लाग्छ न निन्द्रा लाग्छ अस्थी देखि मेरो मन मा कताकता न राम्रो लागेर न हेर्ने भनेको त खाना खाने मन नि लागेन फेरी आज देखि यो कृष्ण भगवान लाइ न देख्न पाउदै कस्तो हुदो रहेछ भन्ने कुरा प्रमाणित भयो म तपाई कृष्ण दाई हजुर लाइ सलाम गर्छु 🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +6

    धेरै रमाइलो भयो सबै जनालाइ सम्मान ।जय इन्द्रेणी 🙏🙏🙏

  • @purnakhadka6733
    @purnakhadka6733 2 года назад +1

    पशुपति दाई र रिता थापा लाई संगै ल्याउनु पर्यो अब ! जति हेरेनि नअगाउने यि दुई मह जोडी सारै रमाइलो धोहोरि आजको

  • @ramdeuba5220
    @ramdeuba5220 2 года назад +5

    आहा क्या मज्जा आयो।। रमाइला कुराकानी उत्कृष्ट दोहरी!!! शुभकामना छ सबै इन्द्रेणी टिमलाई।।

  • @nischaladhikari3051
    @nischaladhikari3051 Год назад +2

    उत्कृष्ट गीत छ आशा जी साह्रै राम्रो प्रस्तुति छ हजुर को , आउँदा दिनहरुमा थप सफलता मिलोस।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +7

    पशुपति शर्मा र रमेशराजको मित्रतालाई मान्ने पर्छ

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 года назад +1

    आसा बैनी र पसुपती को हप्ता को येक चोटी आउनु पर्छ भन्ने कोको छ🙏❤️🌺

  • @rki44vlog24
    @rki44vlog24 Год назад +4

    उ जन्म मा राम्रो काम गरेको
    हुनाले यति राम्रो साथी पाउनु भयो

  • @arjundhami769
    @arjundhami769 2 года назад

    धेरै राम्रो आसा र पशुपति शर्मा का गित 100/नम्बर दिए ।मजा आयो

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +3

    अाशा बि सि पशुपति शार्मा रमेश भट्टराई इन्द्रेणी मा भेला भए पछि इन्द्रेणी हेर्न छुट्टै मज्जा अाउछ।

  • @dahalramesh4850
    @dahalramesh4850 Год назад +2

    दोस्ती होस त येस्तो होस।सोर का धनी दुबै दाइ हरुलाई नम्स्कार छ

  • @Bharatsunar6
    @Bharatsunar6 2 года назад +5

    अ स को दोहोरी धेरै राम्रो हुन्छ सधै प्रगति र उन्नति को कामना गर्छु🙏🙏🙏

  • @parshuramrai8994
    @parshuramrai8994 2 года назад +2

    रमझम रमाईलो छ ईन्द्रेनी कार्यक्रम भित्र सो सबैलाई बधाई तथा धन्यवाद नमन छ