अन्तत: रमेश प्रसाई र तारा थापा बिच दोहोरीमा खरो भिडन्त रमेशमा दोहोरीको दैविक शक्ती छ । १०.०३.०८० ।।

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshParsai_TaraThapa #LiveShow #

Комментарии • 1,5 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +314

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @tejprasaddahal3216
      @tejprasaddahal3216 Год назад +1

      Yyttyyytyyttyttyttyytyttyytyyyyttyytyyyttyytyyyyytyyttyyytytyyytyytyyyyyttyytyytttttyyyyytyyyyyyytytyytytyyyyttyytttytyttyyyytytttytyyyytyyyyyytyyytyytyyyyytttttyyyyyyttytttttytyyytt,,,,,,ggfffg

    • @adhuroyatratimibina4862
      @adhuroyatratimibina4862 Год назад +15

      Ramesh prasai tara thapa lai salam xa yati utkrita dohori ko lagi

    • @mahendrabista-tj3fr
      @mahendrabista-tj3fr Год назад +8

      दाइ म पनि 20000 पठाउछु है

    • @chandradhungana341
      @chandradhungana341 Год назад +6

      आज त सारै रमाईलो भयो मैले त खाना खानै यो बिर्सेछु तारा र रमेस को दोहोरी सुन्दा सुन्दै

    • @manishabhatta5208
      @manishabhatta5208 Год назад +1

      Q

  • @tarathapaofficial
    @tarathapaofficial Год назад +1166

    नमस्कार सबैलाई म गायिका तारा थापा मेरालागि याे भुल्न नसक्ने दोहोरी हुने छ सबैले माया गर्दिनु होला यहाहरुको माया को खाचो छ अब

    • @bhumiraj4443
      @bhumiraj4443 Год назад +24

      राम्रो गाउदैजानु बैनी हजुरको कलागलाको सम्मा गर्छु

    • @srijanadhikari8329
      @srijanadhikari8329 Год назад +11

      Hus❤❤❤ big fan❤❤❤

    • @samyogbhujelofficial
      @samyogbhujelofficial Год назад +6

      Yo geet PoilA pani suneko Sunnu tA feri sunne abasar milyo congratss❤❤❤

    • @rabindradhital134
      @rabindradhital134 Год назад +5

      हस

    • @shahiroshan5609
      @shahiroshan5609 Год назад +14

      तारा बहिनी तिम्रो साच्चै राम्रो प्रतिभा छ दोहोरी मा सवाल जवाफ एकदम सार्थक छ।अर्थपूर्ण टुक्का झट्ट बनाउन सक्ने खुबी छ तिमी मा भविष्य को ल लागि अझै मेहनत गर्नु। शुभकामना।अनि तिम्रो शारीरिक बनावट लाई लिएर भाले लगायत ले गरेको नराम्रो ठट्टा तिउरी गरेको एकदम नराम्रो हो। त्यस्तो गरेर हँसाएको सहनु हुन्न। हसाउने अरू थुप्रै माध्यम छन् नी।

  • @somnathneupane8608
    @somnathneupane8608 Год назад +67

    दुबैको स्वर र शब्द उत्कृष्ट छ!! रमेश प्रसाईं कुनै चर्चित गायकभन्दा कम छैनन !! रमेशले गित निरन्तर गाउनुपर्छ!!

  • @balchandrabaral
    @balchandrabaral Год назад +233

    आहा कति रमाइलो गाउनु भाकोखुसि लायो रमेश दाइ र तारा बैनि

    • @jyotiadhikari1480
      @jyotiadhikari1480 Год назад +3

      हजुर पनि राम्रो गाउनु हुन्छ❤❤

    • @kamalamadan
      @kamalamadan Год назад

      ❤❤❤❤

    • @harishawasthi230
      @harishawasthi230 Год назад

      timrai song hunale comment gareko holau

    • @balchandrabaral
      @balchandrabaral Год назад +2

      @@harishawasthi230 kati bujhnu vako

    • @Pawankandel7
      @Pawankandel7 Год назад

      ​@@harishawasthi230😂😊 22:33

  • @baltamang9038
    @baltamang9038 Год назад +8

    फेरि आजा तारा बहिनी र रमेश प्रसाई ज्यूको शब्द शब्दमा मज्जा आयो।।
    लोकदोहरीलाई नै सदाबहार रमेश प्रसाई ज्यूको सुमधुर सुन्न पाए कति खुशी हुन्थे।।

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +67

    राजेश prashai vs कल्पना दाहाल भाग 4 आउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्?

  • @sariee_tah_Gurung
    @sariee_tah_Gurung Год назад +10

    तारा को पनि राम्रो छ तर कल्पना सङ को जति मज्जा लाएन रमेश सर को शब्द चयन एकदमै राम्रो लाग्यो

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Год назад +103

    💐💐💐💐 रमेश प्रसाईकाे धेरै समर्थक मध्य म एउटा ठुलो समर्थक हाे 💐💐💐💐👋👋👋👋👋💝💝💝💝💝💝

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Год назад +52

    रमेश पर्साइ र तारा थापाले एकदम मिठो गाउनुभयो। झोर्ले भाका पनि अत्यन्तै मिठो। इन्द्रेणी का सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद। जय इन्द्रेणी

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +52

    रमेश जी गाउनी सैली नै रमाइलो तेसै माथी तारा सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस् फूलोस्

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +98

    *रमेश प्रसाई र तारा थापाको स्वरमा लोक दोहोरीगीत अब रेकर्ड गराउनु पर्यो भने जति यता हाजिर गर्नुहोस* 🌹❤️🤟✌️🙏

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад +141

    आजको दोहोरी दुबैजना उत्कृष्ट रमेश र तारा सम्मान छ दुबैजनालाइ❤❤

  • @premapandey217
    @premapandey217 Год назад +35

    wow रमेश प्रसाईं को स्वर अनि टुक्का कति राम्रो हो जत्ती सुने उत्ति सुनु सुनु लाग्ने🙏👏👍️

  • @ROUTINE_OF_WORLD_NEWS
    @ROUTINE_OF_WORLD_NEWS Год назад +89

    बालेन रबि हर्क जस्ता नेपाली यौदा अब अरु देख्न पाइदैन❤❤❤❤❤❤❤❤❤❤सधै हाम्रो मन मुटु मा बस्न सफल हिरो हरु अब को नयाँ चुनाब मा रबि को पाटी सरकार मा पुराउनु पर्छ हामी सबै यक जुट रहौ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yanzonmaya7434
    @yanzonmaya7434 Год назад +16

    यो हो नि त अर्गानिक दोहोरी रमेश र तारा प्रति हार्दिक नमन तथा आभार।।

  • @suryaadhikari1381
    @suryaadhikari1381 Год назад +75

    कृष्ण कँडेल दादा रमेश प्रसाईँ सरको आँखा दृष्टि सम्भव भए प्रयास अभियान संचालन गर्नु परो।😥

  • @dyanish29
    @dyanish29 Год назад +81

    भाग 2 आउनु पर्छ भने जति एता🙏🙏

  • @Harirai11
    @Harirai11 Год назад +113

    रमेस जि र नन्दा जिको जोडि इन्देणि मा सगै देख्न पाउँदा साह्रै खुसि लाग्यो र आजको रमेस जि र तारा बैनिको गित उत्किर्सट लाग्यो❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 Год назад +8

    रमेश सर र तारा बहिनिले उधुमै मचायो ❤❤❤❤धेरै रमाइलो दोहोरि यो दोहोरि गाउदा गाउदै हेर्दा हेर्दै निस्कि सक्यो होला रमेश सर को त 😂😂😂 आज को दोहोरि मा नाच्ने हरु मा कृष्ण दाइ ,युबराज सर ,छत्रा ,भाइ को को कति राम्रो नाच हो कृष्ण दाइ लाइ 16 वर्ष को जवानि भन्दा फालिसक्यो जस्तो छ ! यो रमाइलो दोहोरि लाइ हिर्दय देखि नै सम्मान छ! ❤❤❤❤ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ यो दोहोरि गाउने लाइ भन्दा !गाउने ठाउँ बनाउने लाइ नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤ जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤

  • @manusalami7937
    @manusalami7937 Год назад +54

    तारा बैनि रमेश भाइ दुबै जनालाई सफलताको शुभकामना

  • @seemasen8224
    @seemasen8224 Год назад +39

    भगवान ले बरदानै दियकै छ्न तारालाइ आज दुबै जनाले सारै राम्रो र उत्कृष्ट दोहोरी गाउनु भो नमन छ मेरो तर्फबाट अब छत्र भाइ र ताराले गायको हेर्नी रहर हम्लाइ 🙏🙏

  • @minaphuyal5028
    @minaphuyal5028 Год назад +102

    कृष्ण दाइ नमस्कार फेरि एक पटक रमेश दाइ र कल्पना बैहिनिसग गाएको साहै हेर्न मन लाग्याे 🙏🙏🙏🙏🙏😀

  • @rockybg2736
    @rockybg2736 Год назад +37

    परिस्थिति अनुकूल दोहोरी गाउन सक्ने अद्भुत क्षमताकी खानी तारा !🙏🙏रमेशजीको त उस्तै फ्यान !

  • @LokeshSharma-t4l
    @LokeshSharma-t4l Год назад +27

    यक्दमै राम्रो भैराको छ तारा बहिनी प्रगति आज भोलिसारै खुसी लाक्छ

  • @santoshruchal3540
    @santoshruchal3540 Год назад +7

    अत्यन्तै राम्रो दामी बबाल उद्धम रमाइलो कडा रमाइलो वर्षैकै उत्कृट प्रतक्ष लोक दोहोरी कि रानी हाम्रो #बाग्लुङ्गको_सान सधै अगाडि बढ्नु अग्रिम शुभकामना #तारा_बहिनी❤❤

  • @mamtadewan9150
    @mamtadewan9150 Год назад +18

    रमाईलो साझमा ईन्देणी मंचमा रमेशजी तारा नानी दर्शन है म Darjling बाट , ❤❤

  • @manisaoli
    @manisaoli Год назад +10

    आहा कति रमाइलो गाउनुभयो तारा दिदी अनि रमेश दादाले सबै इन्द्रेणी परिबारलाई मिठो माया र सम्झना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤ सबै को दुख भुलाउने अनि सुख बार्ने ठाँउ इन्द्रेणी हो ❤❤❤जय इन्द्रेणी 🎉❤❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +22

    आहा आज त कडा भीडन्त पो आयो Indreni मा रमेश जी र तारा जी को धन्यवाद कृष्ण दाई 🎉🎉🎉❤❤❤❤❤

  • @rohitbbc2008
    @rohitbbc2008 Год назад +2

    आहा सारै रमाइलो दोहोरी कलाकार प्रती सम्मान छ रमेश सर कोत पहिला नि खत्रा खत्रा दोहोरी सुनेको हो झनै आजा त डबल खत्रा तारा सिस को पनि आजा सम्माको दोहोरी भन्दा कयौ राम्रो दोहोरी सारै मज्जा आयो 🇶🇦🇶🇦🇶🇦🙏🙏🙏

  • @topjungchand
    @topjungchand Год назад +28

    आगो आगो , आजको दोहोरी रमाइलो छ , जय इन्द्रेणी ❤️🙏

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +4

    दाम्मी छ मन पर्ने गायिका तारा थापा बहिनि रमेश जि झन कडा सम्पुर्ण मा नमस्कार म खाडी बाट हेर्दै छु जय नेपाल

  • @kamalaacharaya8508
    @kamalaacharaya8508 Год назад +6

    ईन्द्रेणी जस्तो रमाइलो कार्यक्रम अन्त कहाँ होला,जहाँ देशका कला र संस्कृति बचाउने अभियान छ।अनि मादल बजाउने भाईको टाउको के विधि घुमाएको 😂🙏🇳🇵🇳🇵♥️♥️

  • @ShardaChand-t7e
    @ShardaChand-t7e Год назад +28

    4 पटक हेरि सके यो दोहोरी गाउने शब्द धेरै राम्रो लाग्यो ❤❤❤❤

  • @krishnabasyal5842
    @krishnabasyal5842 Год назад +31

    लामो समय को पर्खाई पछि बल्ल आज रमेश जि को आगमन ईन्द्रेणि मा सम्मान छ सबैलाई🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗💗💗💗

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +3

    पाल्पा देखि हेर्दैछु रमेस दाइ तारा बहिनी लाई उच्च सम्मान छ धेरै राम्रो शब्द मा गित गाउनु भयो खुसी लाग्यो अझै यसै गरि हेर्न सुन्न पाइयोस लोक दोहोरी गित हरु मलाइ पनि धेरै मन प्रछ❤❤

  • @retakatri8738
    @retakatri8738 Год назад +20

    धेरैदिन पछि रमेश भाइको दोहोरी सुन्न पाइयो धन्देबाद इन्द्रेणी तिम लाई 🙏🙏🙏👌👌

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Год назад +1

    tara thapa नभएपछि कति रमाइलो नै हुँदैन तर थापा जी धन्यबाद तारा थापा र छत्र साही को दोहोरी हेर्न पाऊँ

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +115

    नेपाली संस्कृति चल्दै आएको लोक दोहोरि
    पहिले घन्टौ पर्खेर पनि, जसरी नि हेरिन्थ्यो
    अहिले पनि उस्तै, धेरै राम्रो लाग्छ !❤❤

  • @gokulsharmal7574
    @gokulsharmal7574 Год назад +4

    रमेश प्रसाईं को जुन सुकै भिडियो पनि हेर्छु,र।आज धेरै मनोरञ्जन गरे,from portugal🇵🇹

  • @bhimsen2308
    @bhimsen2308 Год назад +22

    इन्द्रेणी कार्यक्रम सधैं हेर्ने जति यता हाजिर हौँ है ।❤😊🙏🇳🇵

  • @onthesport-yn4gk
    @onthesport-yn4gk Год назад +1

    नेपाली लोकगित को धरातलमा रमेस प्रसाईं र तारा थापा को दोहोरि सार्है मन पर्यो नेपाली माैलिक टुक्का बिचको शब्द ले मुटु नै छोयो म इन्द्रेणी सधैंभरि हेर्छु हाल पोर्तुगल बाट हेर्दै छु बिदेशि भुमिमा भयपनि नेपालि लोक संगित ले सधैंभरि मनमोहक बानइरहेको हुन्छ ।यश कार्यक्रम का सन्चालक दाइ कृष्ण कणेल दाइ लाई नमन अनि धन्यवाद

  • @sushilagiri5671
    @sushilagiri5671 Год назад +5

    लौ है हजुरहरु भकाभक रमेश जीको गीत आउन थालेछ। हजुरहरुलाई 🙏🙏🙏❣️❣️❣️ म चाहिँ बेरोजगारी हेर्न बसे इन्द्रेणी । जय गीत जय संगीत।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +3

    यो भाका सुन्न लाई जति सजिलो छ तर गाउन भने सारै अप्ठ्यारो भाका हो। जो कोहि ले गाउन आट गर्दैन आज रमेश सर र तारा बैनी ले सारै मजाले गाउनु भो सम्मान छ। ❤❤❤❤❤

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial Год назад +30

    सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा म कलाकार कल्पना दाहाल को तर्फबाट हार्दिक नमस्कार अनि सम्मान छ 🙏🙏💕💕🇳🇵🇳🇵🌹🌹 हजुर हरुको माया र साथ म प्रति सदैब रहिरहोस धन्यवाद 💕💕🙏🙏🌹🌹🇳🇵🙏🌹

    • @RajKumar-wq2iw
      @RajKumar-wq2iw Год назад +1

      तपाईं र रमेश जि

    • @alinagurung649
      @alinagurung649 Год назад

      फेरि आउनु पर्यो भाग 3 को सिस

  • @nirmalaadhikari5018
    @nirmalaadhikari5018 Год назад +3

    रमेश दाइ र तारा बहिनिलाइ धेरै धेरै धन्नेबाद❤अति उत्कृष्ट शब्दले गाउनु भाको छ ❤धेरै राम्रो लाग्यो ❤अर्को भाग पनि छिटो हेर्न पाय हुन्थ्यो❤

  • @indiranepal630
    @indiranepal630 Год назад +13

    यति रामराे कला लाई झन्डै नन्‌दाले लाेप गराइन । कति रमाइलाे छ ह‌‍‌ाम्रो संस्कृति

  • @ttss6037
    @ttss6037 Год назад +3

    रमेश तारा दुबै अागाे अागाे अब पालाे रमेश र मनुकाे यस्तो कला गला भएको मान्छे रमेश भाइ किन गाउन छाेडेकाे पहिले पनि धेरै दाेहाेरि हेरेको थिय अब पनि सधैं हेर्न पाउ है रमेश भाइ यति राम्रो कला मर्न नदिनु है कृष्ण दाइ लगायत ईन्देणि टिमलाई धेरै धेरै धन्यवाद !

  • @dilabasnet5185
    @dilabasnet5185 Год назад +6

    दोहरी कि अब्बल तारा र रमेस प्रसाईं आगै लगाउने भाग दुई पनि छिटो ल्याउनु

  • @ramrijal2516
    @ramrijal2516 Год назад +2

    तारा बहिनी र रमेश जि लाई आज इन्द्रेणीमा देखियो रमाइलाइ लाग्यो.🙏🙏

  • @srt7953
    @srt7953 Год назад +3

    धेरै उत्कृष्ट लोकदोहोरी रमेश जिलाई सलाम छ ❤❤❤तारा जि पनि कम चै हैन 🙏🙏🙏

  • @smentarteinment9777
    @smentarteinment9777 Год назад +2

    रमेस vs तारा को भाग 2 नि आउनु पर्यो भन्ने जति येता हाजिर गरम त 🙏🙏🙏🙏

  • @balkumarrai7345
    @balkumarrai7345 Год назад +3

    अाहा यस्तो हुनुपर्छ लोकदोहोरी रमेस सर र तारा मिस आगो जय घण्टी

  • @debthapa6188
    @debthapa6188 Год назад +1

    रबिना सानाे बहिनी र रमेस परसायि लायि देसकाे बारे मा यक चाेटि गाना गाउन लगाय देखि रामरा्े हुने थियाे यी लुटा नेता हरु ले अाखामा खाेरसानि अाखामा हाले र हेरदथेकि

  • @kabinkhadka6808
    @kabinkhadka6808 Год назад +4

    आदरणीय रमेश जि इन्द्रेणी आएसि माहोल नै अर्कै हुन्छ कति रमाइलो दोहोरि सम्मन छ सबैमा 🎉🎉🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +15

    आहा अति मिठो धेरै धेरै सम्मान छ दुबै जना लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @debendrabasnet3095
    @debendrabasnet3095 Год назад +3

    सारै रमाइलो रमेश प्रसाईं र तारा थापा को दोहोरि सबैको मनमनको ढुक्ढुकि जय ईन्द्रेणी।

  • @kapilkhadka9044
    @kapilkhadka9044 Год назад +8

    सर्बप्रथम त कृष्ण दाई अनी ईन्दे्णीटीम सबैलाई नमस्कार यती राम्रो मन पर्ने रमेश साथी र तारा बैनीलाई अझै सफलता को कामना ❤🎉❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +7

    आज रमेश र तारा बीचको बबाल दाेहारी सुनेर रमाइलो हुने भयो सबै लाई धन्यवाद 🎉🎉🎉🎉

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Год назад +3

    mind fresh भयो। यो दोहोरी सुन्दा।।जय होस!!! रमेश र तारा बहिनी लाइ❤️

  • @madanblogz
    @madanblogz Год назад +20

    रमेस प्रशाइ मन पराउने यता हाजिर हुनु है😘😘

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Год назад +2

    एकदम उत्कृष्ट दोहोरी रमेश प्रशाई भाई र तारा थापा बैनी आज सम्मको दोहोरी मध्ये गहकिलो लाग्यो धन्यवाद ईन्द्रेणी समुह लाइ specially thanks goes to कृष्ण कणंेल सरलाई !🙏

  • @kishanban4037
    @kishanban4037 Год назад +7

    रमेश पसाई सर र तारा थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ मिलन सर कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉

  • @sbproduction2671
    @sbproduction2671 Год назад +2

    Ramailo gardinu vayo hami darsak lai tapaiharu sabaiko jay hos. Bises gari Ramesh parsai vai ani bahini Taralai dherai suvakamana god bless you ajhai dherai pragati vayeko dekhna paiyos. Love you all.

  • @shahimanish4846
    @shahimanish4846 Год назад +19

    तारा सधै अब्बल दोहोरीकी रानी ❤️❤️

  • @dilamagar9728
    @dilamagar9728 Год назад

    मलाई दोहोरी एकदम मन पर्छ । त्यसमध्ये इन्द्रेणी त झन् मनमै बसेको छ । अझ यहाँको कलाकारहरुको कला झनै मनपर्छ ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +10

    रमेश सर आउदा धेरै रमाइलो हुन्छ दोहोरी बधाई छ❤❤❤❤❤

  • @indrasaha5947
    @indrasaha5947 Год назад +2

    धेरै राम्रो तारा बहिनी को शुभ चिन्तक हो टुक्का र दोहोरी को अब्बल गायिका तारा बहिनी लाई आउने दिन को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🏔️🏔️🏔️💘💘💘💘💘💕💕💕💕

  • @madhavtimilsaina
    @madhavtimilsaina Год назад +12

    Ramesh parsai सबै क्षेत्रमा अब्बल ❤❤

  • @margarhasta7295
    @margarhasta7295 Год назад +1

    सै सै सर्‍र्‍र्‍र्‍र्‍र सैत 💃💃💃💃🏃🏃🏃दुर्गा vs तारा बैनी यो पो हो त दोहोरी स्यालुट छ दुबैजलाई 🙏🙏अर्को भाग पनि ल्याउनुपर्‍यो जय गीत जय सङित जय इन्द्रेणी 🙏🙏

  • @Santosh-g2z1c
    @Santosh-g2z1c Год назад +4

    डिलो आयो तर धेरै कडा ..🎧️🎧️
    रमेश सर र तारा थापा को फ्यान जति पनि हुनुहुन्छ यता हाजिर हुनु होला ...🎉❤🎉❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +3

    शब्दको खानी तारा थापा र बहुमुखी प्रतिभा , सर्वज्ञाता सबैको प्रिया रमेश प्रसाईं बिच को अति नै रोचक घोचक दोहोरी सुन्दा अति खुशी लाग्यो , तारा थापा र रमेश प्रसाइलाइ हिर्दय देखि नै उच्च संमान छ ,
    कृष्ण सर हामी सबैजना भाग 2 को प्रतीक्षा मा छौं !
    जय इन्द्रेणी परिवार !!!

  • @karunthapamagar601
    @karunthapamagar601 Год назад +16

    उत्कृष्ट दोहोरी सम्मान छ कलाकार हरुलाइ

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Год назад +19

    आज सारै आनन्द आयो।तारा र रमेश जि लाई भगवान् सधै रक्छा गरुन्❤️❤️❤️

  • @Sklama88
    @Sklama88 Год назад +3

    अतृप्ति उत्कृष्ट टुक्का रमेश भाइ अनि तारा बहिनी को सारै माजा गित सुनेको पत्तै पाएन 💃💃👌जय इन्द्रेणी 🙏🙏🌹🌹🇳🇵🇳🇵

  • @malbsunar1239
    @malbsunar1239 Год назад +12

    सबप्रथम कार्यक्रम सनचलाक कृष्णा सर लाई सांगीतिक नमन छ धन्यवाद कलाकार टिमलाई मिठो गित सुनेर खुसी लागयो

  • @ThapaRts
    @ThapaRts Год назад +5

    असाधै रमाइलो लोग साङ्गीतिक कोसेली मिठो स्वर इस्वर भएको तारा थापा र रमेश पर्साइ दाइ लाइ उच्च सम्मान छ साथेै मिठो सम्झना 🎉🎉🎉 बधाई छ सम्पूर्ण इन्द्रेणी 🌈 टिम लाइ🎉

  • @GitaChanara
    @GitaChanara Год назад +1

    कति कडा शब्द तारा अनि रमेश प्रसाईको पुरै हेर मन परेयो सफलता को अनगिन्ती शुभकामना ❤

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 Год назад +6

    सार्है रमाइलो भयो 😀💗 तारा दिदि लाई दोहोरी कै लागि भगवानले पठाउनु भएको हो ❤

  • @havefunwithdiya4658
    @havefunwithdiya4658 Год назад +1

    सारै राम्रो दोहोरी रमेश र तारा को सुन्न पाइयो खुशी लाग्यो रमेश प्रसाई भाई को यस्तै उत्क्रिस्ट दोहोरी अरु पनि सुन्न पाइयोस्

  • @anjalimaya5199
    @anjalimaya5199 Год назад +10

    उत्कृष्ट दुबै कलाकार हरुलाई सम्मान छ

  • @nagendratandan6460
    @nagendratandan6460 Год назад +1

    रमेश प्रसाईं वास्तव मैं विलक्षण प्रतिभा का धनी हुन। रमेश र तारा थापा को भाग २ को पर्खाइमा

  • @dipakthap1048
    @dipakthap1048 Год назад +2

    आज बल्ल तारा बहिनी लाई dohore gauda कति मीठो शब्द ले सम्मान garnu vayo ramis दाई ले खुसी layo तारा बहिनी sadai yestai खुसी rahanu होला ❤🎉

  • @premkhatriofficial
    @premkhatriofficial Год назад +3

    रमेश र ताराको दमदार दोहोरी आगो आगो
    उदुमै मन पार्‍यो जय होस ❤️🙏

  • @dillipun2508
    @dillipun2508 Год назад +8

    आहा कती मिठो कला २ दाजु बहिनी नाई अब्बल।।।

  • @sreejantaman24722
    @sreejantaman24722 Год назад +2

    trending confirm congratulations,??तारालाई नि जागिर दिनु पर्छ इन्द्रेणी मा

  • @deepaksubedi1
    @deepaksubedi1 Год назад +4

    नमस्कार! म कुवैत देखि , आजको साझा उत्कृष्ट प्रदर्शन भयो हैं।धन्यवाद

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Год назад +1

    रमेश सर त तरिफ ❤❤❤🎉🎉🎉 अाहा मात्र भन्छु यार एति जान्ने मान्छे त नेपाल मा रमेश मात्रै हुनुहुन्छ

  • @tikanathkandel1227
    @tikanathkandel1227 Год назад +4

    म मन्द्रास बाट हेरिरहेको छु। साथै रमाईलो लागो

  • @dalbirlamarumba6947
    @dalbirlamarumba6947 Год назад +3

    नमस्कार 🙏🙏🙏आदरणीय कलाकार ज्युहरुलाई म पर्देशि दोल्खाली दल बिर रुम्बाको तर्फबाट multi talented रमेश प्रसाई big fan सब्दको खानी तारा बुनुलाई साङ्गितिक यात्राको अग्रिम शुभकामना एउटा कुरा गाउँदा खेरि voice control गरेर गाउनु तारा बुनु उत्तर-उत्तर प्रगति शुभकामना छ हाल प्रभास Oman बाट हेरि राको छु ईन्देणी कार्यक्रम नछुटाई हेर्ने म पनि एक व्यक्ती हु।धन्यवाद

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад +3

    तारा थापा बैनी देख्ने बित्तिकै खुशी लाग्छ हो मलाई ।।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +1

    रमेश भाइ र तारा बहिनीको आजको प्रस्तुत सारै रमाइलो लाग्यो सफलताको शुभकामना

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад +3

    आजका सहयोगी गायक श्रीराम बुवा र चेलीहरुको स्वर पनि सारै मीठो सुनिएको छ, सम्मान छ!

  • @Usahbohara
    @Usahbohara Год назад +5

    धेरै राम्रो रमाइलो दुखि गरिब को मन्दिर ईन्द्रेणी🙏👏❤️
    रमेश दाइ तारा सिस सारै राम्रो दोहरि
    छत्रे लाई के भाछ टोलायर बसेछ।।

  • @krishnaxettri4086
    @krishnaxettri4086 Год назад +5

    अहिले सम्मकै खतरा दोहोरी रमेश सर र तारा बहिनिको दोहोरी बधाई यहाहरुलाई 💕💕

  • @lilasubedi1461
    @lilasubedi1461 Год назад +2

    झापाली को टुक्का खरो छ ?? बधाई छ रमेश सर ❤❤❤❤🇳🇵🇳🇵🌺🌺🌹🙏🙏🙏

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 Год назад +29

    हाम्रो गौरब,हाम्रो शान ।
    सबै संग समान व्यवहार गर्ने ।
    जनताको हरेक सुख दुख मा साथ दिने सत्कर्म का हिसाबले होस या लोकसंस्कृति जगेर्ना गर्नका लागि गरेको योगदानको हिसाबले होस् 🥰
    जनताको प्रिय दिन दुखिका जिउँदा भगवान् आदरणिय दाजु का असल कर्म देख्दा मन प्रफुल्लित हुन्छ जय इन्द्रेणी 🌈🌈🌈🌈🌈

  • @bharatdahal4908
    @bharatdahal4908 Год назад +2

    तारा बैनि नि धेरै कडा रहिछिन, एकदम मनपर्याे बै तारा, सधै अगाडि बढिराख्नु

  • @parshuramghimire4757
    @parshuramghimire4757 Год назад +9

    बबाल दाेहरि भरपुर मनाेरञ्जन मिलाे ❤ संस्कृति काे जगेर्ना गर्ने ईन्द्रेणि लाई धन्यवाद ।

  • @thaneswargurung7969
    @thaneswargurung7969 Год назад +2

    अती उत्कृष्ट दोहोरी दुबै जानको सम्मान छ रमेश भाई र तारा बैनीलाई ❤❤❤

  • @gomabhandari5993
    @gomabhandari5993 Год назад +10

    यो पनि ट्रेडिङ मा पुग्छ म पनि हेर्दैछु हजुरहरू पनि आउनु होला 👏👏