रमेश प्रसाई नन्दा सहित आए इन्द्रेणीमा कल्पना दाहाल सँग कडा टक्कर, दोहोरीमा पोल खोला-खोल । HD

Поделиться
HTML-код
  • Опубликовано: 16 июн 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshParshai_KalpanaDahal #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 1,8 тыс.

  • @bijaykc497
    @bijaykc497 11 месяцев назад +386

    टिकटक बाट रमेस प्रसाईं को टुक्का सुनेर youtub मा आयर हेर्नी अता हाजिर गरम है।।

  • @marahatta37
    @marahatta37 11 месяцев назад +239

    कम्ती मा नि 1 बर्ष मा एउटा दोहोरो रमेश र कल्पना को आय हुन्थ्यो को को सहमत हुनुहुन्छ हजुर ।

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 11 месяцев назад +2

    जय ईन्द्रेणी 🙏🙏❤सारै राम्रो रमाइलो दोहरि❤सुनेर थाक्ने छैन 🎉

  • @yamanlamsal6623
    @yamanlamsal6623 11 месяцев назад +97

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial 11 месяцев назад +783

    नमस्कार सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा 🙏🙏 म हजुर हरुकै प्यारि गायिका कल्पना दाहाल पहिले जस्तै आउँने दिनहरुमा पनि मेरा हरेक प्रस्तुति हरुलाई माया र साथ दिनुहोला है धन्यवाद 🙏🙏🌹🌹❤️❤️💕💕🌺🌺🌷🌷

    • @nanu7790
      @nanu7790 11 месяцев назад +15

      जबाफ चाइ कडा दिनु भो दिदिले 😊❤

    • @Unknown99492
      @Unknown99492 11 месяцев назад +8

      ❤❤❤

    • @superman-jx7rs
      @superman-jx7rs 11 месяцев назад +8

      धेरै पछि दोहोरी सुन्न पाइयो धन्यवाद

    • @abisekmagar8959
      @abisekmagar8959 11 месяцев назад +4

      🎉 तपाइको तुक्का कदा हुन्छ कल्पना जि मीठो शब्द अझै अघि बध्नु होला सुभकामना

    • @lilathapa7878
      @lilathapa7878 11 месяцев назад +6

      Reply tw kada dinu vayo kalpana sis le👍️👍️

  • @nayacreate
    @nayacreate 11 месяцев назад +338

    इन्द्रेणी कार्यक्रमले नेपाली कला सस्कृती जोगाउन ठूलो भुमिका खेलेको छ । सम्पूर्ण मा धन्यवाद 🙏🇳🇵

  • @krishnakoirala7481
    @krishnakoirala7481 11 месяцев назад +4

    छत्र आज लाष्ट नर्भष किन छत्र नर्भष देख्नेहरु यता हाजिर गराै❤

  • @khimsunar7239
    @khimsunar7239 10 месяцев назад +2

    म रमेश प्रसाईं र कल्पना दाहाल को big fan होनि यो जोडी को दोहोरी तीन चोटि नहेरी मन मान मान्दैन

  • @saritadahal7189
    @saritadahal7189 11 месяцев назад +2

    म कहिले दोहोरी पुरा हेर्दिन तर रमेश र कल्पना को दोहोरी भने 3 भाग सम्मै पुरै हेरेको छु best 🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 11 месяцев назад +71

    ल आज कल्पना बहिनी र रमेश भाइको गीत सुन्न हेर्न पाईयो इन्द्रेणीमा सबैको जय होस

    • @mohanghimire8630
      @mohanghimire8630 11 месяцев назад

      444444⁴4544444444⁴45444⁴45444445444454444444444454445

  • @Sonamofficial255
    @Sonamofficial255 10 месяцев назад +1

    तिमी भन्दा बब्बाल छ मेरि त ।।यो टुक्काले सारै मन छोयो 😍😍😍

  • @birendragabegu9747
    @birendragabegu9747 11 месяцев назад +1

    रमेश प्रसाईं र कल्पना दाहालको दोहोरी अति उत्कृष्ट लाग्छ । अति रमाइलो लाग्यो ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 11 месяцев назад +126

    आज धेरै पछि रमेश प्रसाईं अंकल इन्द्रेणी मा आउनुभाको छ असाध्यै रमाइलो छ ।आउनुस है हजुर हामी सङ्गै बसेर आजको दोहोरी हेरौ अनि सेयर पनि गरौ है🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 11 месяцев назад +3

    आहा धेरै पछि रमेश र कल्पना बीचको दमदार दाेहाेरी सुनेर रमाइलो हुने भयो सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉

  • @deepakshrestha6830
    @deepakshrestha6830 11 месяцев назад +5

    साच्चै यो जोडिमा केही अद्भुत कला छ ।साचै कति राम्रो छ यो गित इन्द्रेणी 👌❤️टिम लाई धन्नेबाद मन नै आन्न्द भयो यो गित सुनी 😊

  • @yubrajthapa185
    @yubrajthapa185 11 месяцев назад +9

    रमेश र कल्पना को अपार सफल्ता पछि रमेश र निर्जला गुरुङ सग नयाँ कोसेली हेर्न पाको भय🙏😊🧡

  • @parwtikhatri3370
    @parwtikhatri3370 11 месяцев назад +12

    जसले जे भनेपनि दोहरीकी रानी कल्पना नै हुन,अदभूत क्षमताकी धनी अब्बल शब्दहरु❤❤❤❤❤

  • @topjungchand
    @topjungchand 11 месяцев назад +313

    आहा आज बल्ल रमेश & कल्पनाको मीठो दोहोरी सुन्न पाउँदा अत्यन्त खुसी भएकोछु , सम्पूर्ण इन्द्रेणीमा पाल्नुहुने दर्शक तथा कलाकारहरुमा नमन छ❤️🙏

    • @Cutegirlplayz122
      @Cutegirlplayz122 11 месяцев назад +7

      Dami2😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤

    • @christainram3478
      @christainram3478 11 месяцев назад +4

      ​@@Cutegirlplayz122 ll

    • @bholagautam7737
      @bholagautam7737 11 месяцев назад +4

      अत्यन्तै रमाइलो

    • @Ushabohara2316
      @Ushabohara2316 11 месяцев назад +2

      धेरै दिन पछि ईन्द्रेणी झरे म पनि😂कल्पना रमेश नन्दा आउनु भाछ भनेर🙏🥀🦋

    • @topjungchand
      @topjungchand 11 месяцев назад +1

      @@Ushabohara2316 Wow 😀

  • @ajintamang2047
    @ajintamang2047 11 месяцев назад +2

    ईद्रेणी नहेको धेरै भको थियोे आज हेरियो । रमाइलो छ ।

  • @somranasomraj2559
    @somranasomraj2559 11 месяцев назад +1

    इन्द्रेनि दोहोरिका राजा रमेसजि र रानीको दोहोरि फेरिपनि सुन्नापाइयो सारैनैखुशिलाग्यो मजाआयो मलाइयिदुबैको टुक्कासारैनै सुनौसुनौलाग्छ यिदुबैका तिनवटै इन्द्रेणीबाटनै सुन्नापाइयो अनि उत्कृष्ट नैछन हुनेपनिछन् बधाइछ।

  • @bhimbahadurbudha4271
    @bhimbahadurbudha4271 11 месяцев назад +7

    बिदाको दिन कोरियाबाट हेर्दैछु, रमाईलो लाग्यो। धन्यवाद सबैलाई। सबैको जय होस

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 11 месяцев назад +4

    कल्पना सहि शब्दमा गिदाइ छन रमेस बौदिक भयनि अरुकै लह लहैमा बगने गित पनि उस्तै गाको छन शुभकामना सबैमा🙏🙏

  • @NarayanShrestha479
    @NarayanShrestha479 11 месяцев назад +2

    @ramesh prasai dai Ra kalpana bahiniko advut prastuti 😀😀😀♥️♥️♥️

  • @dineshpoudel2948
    @dineshpoudel2948 11 месяцев назад +15

    जति सुन्दा पनि न अगाउने कति आनन्द आउने दोहोरी प्रखर बक्ता रमेश प्रसाइ र कल्पना दहाल बैनी लाई बैबाहिक जीवन को सफलता सुभकामन।।।

  • @tikakhadka7567
    @tikakhadka7567 11 месяцев назад +2

    रमेश र कल्पना लाई भगवानले नै गीत गायर खाउ भनेर माथी बाटै उपाहार दिय जस्तो लाग्छ।यस्ता यस्ता शब्दहरु कहाँ बाट फुर्छ होला है।।दुबै जनाको उज्ज्वल भबिस्यको कामना छ।।

  • @yubrajpokharel6861
    @yubrajpokharel6861 11 месяцев назад +3

    टिकटकमा आयसि हेर्ने र सुन्ने म मात्र होकी अरुपनि हुनुहुन्छ कतिचाडै सिदियको थाहानै भयन सारैरमाइलो दोहोरि फेरि हेर्न र सुन्न पाउ धन्यबाद सबैजनालाइ

  • @harimayakhadka5903
    @harimayakhadka5903 11 месяцев назад +2

    पुन्य दाईको comment खोजिराछु😅❤anyway मलाई मन पर्ने दोहोरी जोडी ❤️😊

  • @sunilthapa2714
    @sunilthapa2714 11 месяцев назад +1

    इन्द्रेणी 🌈 प्रोग्राम मेरो सबै मन पर्ने क्रार्यक्रम समय भाए सम्म सबै हेर्ने गर्छु म

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 11 месяцев назад +5

    रमेश प्रसाईं र कल्पना बिनाको ईन्द्रेणी टिम किन हो किन सारै खल्लो लाग्छ। त्यसैले समय समयमा रमेश प्रसाईं र कल्पना दाहाललाई ईन्द्रेणी कार्यक्रममा देख्न पाउ। अन्तमा सम्पूर्ण ईन्द्रेणी टिमलाई धन्यवाद भन्न चाहान्छु।

  • @RamhariThapa-ok9ov
    @RamhariThapa-ok9ov 11 месяцев назад +35

    साच्चै अाँखा त मनको खुलेको राम्रो रुपको अाँखा के कामको बहु प्रतिभाका धनि रमेस प्रसाई सलाम छ।

  • @sushilbasnet6014
    @sushilbasnet6014 10 месяцев назад +2

    10 पटक भन्दा धेरै चोटि सुनिसके जति सुनेपनी धित मर्दैन

  • @user-qb7nf3bi9i
    @user-qb7nf3bi9i 11 месяцев назад +1

    निक्कै ऊत्कृष्ट दोहोरी रमेश ले चिप्लाऊन खोज्दा खोज्दै पनि आफ्नो स्थानमा अडिक रहेर सभ्य भाषामा प्रतिऊत्तर गर्ने कल्पनाको तरिकाले म फिदा भए सलाम कल्पना त्यसमा पनि दुईवटा टुक्क सहि सहि मनपर्यो सभ्य र सिष्ट कल्पना आखिर कल्पनानै हुन जब ऊनि गाऊछिन सबैको कल्पना भन्दा बाहिर गएर आहा ऊता रमेश पनि कुनै कलाकार भन्दा कम नाई आहा सहि मजा आयो धेरै पछि यो ईन्देणिको प्रस्तुती thank you Krishna kandel sir keep it up both kalpana Ramesh ready proud u both❤️❤️

  • @shahiroshan5609
    @shahiroshan5609 11 месяцев назад +9

    वास्तव मा रमेश बहुमुखी प्रतिभाको धनी हो। दोहोरी मा अरू जस्तै सबथोक त्यागेर लाग्ने हो भने 1 no दोहोरी गायक हुन सक्छ। जे होस् कल्पना संग झन् एकदम राम्रो जोडी छ बेला बेला मा सुन्नपाउ। दुवैको प्रगति को शुभकामना।

  • @chhabilal491
    @chhabilal491 11 месяцев назад +3

    रमेश प्रसाई दाई र कल्पना दाहाल दिदीको अर्को भाग पनि छिट्टै आउस भन्नी जति यता हाजिर हुनु त ❣️❣️❣️🔥🥀🇳🇵🇳🇵🇳🇵

  • @attractedanyone
    @attractedanyone 11 месяцев назад +2

    रमेश!प्रासाईले अल्लि बढी नै पेलेर कडा दिएको थिए कल्पना अल्लि खुल्न नसकेको जस्तो तर दमदार थियो दोहोरी बीचमा मुस्कुराउदै हेरे ❤❤बर्षौ पछि हेरियो इन्द्रेणी रमेश र कल्पना लाई देखेर हेर्न आको माजा आयो

  • @jhabindrabhandari5976
    @jhabindrabhandari5976 11 месяцев назад +2

    रमेस ले कल्पना लाई भेट्न बोलाएपछी हेर्नुस भिडियो सहित भन्दै राख्छन अब कोइ चोर हरुले😂😂

  • @baltamang9038
    @baltamang9038 11 месяцев назад +19

    WOW रमेश प्रसाई र कल्पना दाहालको गीतको शब्द सुन्दा आनन्द आयो।।
    गीत भनेको यस्तो हो के।
    कृष्ण कँडेल ज्यूलाई विशेष धन्यबाद

  • @rijanmagar4941
    @rijanmagar4941 11 месяцев назад +7

    टिकटकबाट आउने म पनि परेहै राम्रो लाग्यो दोहोरी 👌👌🥰🥰

  • @janardanpokhrel
    @janardanpokhrel 11 месяцев назад +1

    कल्पनाको अनुहारमा देखियको त्यो निर्दोसपन र रमेसको गहन प्रस्नको सहज जवाव साँच्चै नारी माहान हुन्छन.

  • @gopinikapraula2132
    @gopinikapraula2132 11 месяцев назад +2

    नमस्कार छ है हजुर हरुुुु सम्पूर्ण टिमलाई बधाई छ म गाेपिनि कप्रौला काे त्रर्फ बाट 🙏🤗💃💃💃💃💃💃👌

  • @lakshibiswokarma9899
    @lakshibiswokarma9899 11 месяцев назад +101

    अहिले सम्मकै उ्कृष्ट दोहोरी सुनियो । बधाई छ रमेश र कल्पना

  • @koushiksabi124
    @koushiksabi124 11 месяцев назад +4

    Malai Nepali culture ko barema kei pni thaha thiye na before a few months ago...
    Suddenly maile Facebook ma yo video dekhe ani...mh Nepali culture,Lo dohri ko fan vye filhal😍😍
    lots of love from Assam ❤

  • @debendrabasnet3095
    @debendrabasnet3095 11 месяцев назад +1

    आज मलाइ धेरै खुसि लाग्यो। किन खुसि लाग्यो भने कलाकार हरुभन्दा ईन्द्रेणि हेर्ने दर्सकहरुको कमि भाको जस्तो लाको थियो। आज करिब 2 बर्ष पछि दर्षको यतिधेरै कमन्ट आयो।र कलाकार र ईन्द्रेणी प्रति आत्मदेखि संमान छ । जय होस ईन्द्रणी 🙏

  • @mohanthapa9365
    @mohanthapa9365 11 месяцев назад +1

    रमेश प्रसाई दादा ईन्द्रेणीमा आय पछि माहाेल नै धेरै रमाइलो लाग्छ।

  • @kabitakhadkay5572
    @kabitakhadkay5572 10 месяцев назад +5

    संसार को सबै भन्दा खतरा लाक्छ हजुरहरुको दोहारी शुवाकमाना छ

  • @rajsharmaneupane5354
    @rajsharmaneupane5354 11 месяцев назад +24

    जति सुनेपनी सुनिरहु लाग्छ धेरैं धेरैं धन्यवाद रमेश प्रसाई जी कल्पना दाहाल जी दोहरी गीत त यस्तो हुनुपर्छ 🎉🎉🎉

  • @subbuxattrai9603
    @subbuxattrai9603 11 месяцев назад +2

    मपनि छुहै हजुर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @raajentertainment914
    @raajentertainment914 11 месяцев назад +1

    I wish इन दाई काे आखा भईदेको भएँ
    हेर्न सक्थे यो माया जाल काे संसार

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 11 месяцев назад +3

    उत्कृष्ट मध्यको अझै उत्कृष्ट

  • @anushaghale3494
    @anushaghale3494 11 месяцев назад +2

    कल्पना ले जो सङ्ग दोहोरी गाय पनि 100% दिने भनेकै रमेश प्रसाईं जि लाई हो अरु सङ्ग को दोहोरी ठिकै लाग्छ

  • @Ramkrishna71466
    @Ramkrishna71466 11 месяцев назад +1

    जसरी मह जाेेडि मन पराएका छन यसरी नै कल्पे र रमेश जाेडि मन पराएका छन्

  • @rameshpun3722
    @rameshpun3722 11 месяцев назад +1

    आहा पहिलेको ऐेपिच्युट भन्दा झनै रमाईलो दोहोरि सँचिकै नेपालिको कलार गला चै छ तर प्रस्तु गर्न खासै पाउदैन कुनै ठाँउमा राज्नितोले रोक्छ कुनै ठाँउमा गरिबिले

  • @laxmandhakal5420
    @laxmandhakal5420 11 месяцев назад +6

    लामो समयपछी आज रमेश र कल्पनाको दोहोरी देखेर हेर्न आउनुहुने को को हुनुहुन्छ यता हाजिर हुम त ल 🙏🙏

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 11 месяцев назад +3

    बर्षउ कुर्दा बल्ल रमेश र कल्पनाको दोहोरी सुन्न पाइयो मन नै आनन्द आयो दोहोरी भनेको यस्तो हो सबैलाइ मन परोस अब भाग ४ पनि छिटै आउने दिन को पर्खाइमा छौ

  • @susmitathakuri7694
    @susmitathakuri7694 11 месяцев назад +1

    टिकटमा सानो सानो किलिब देखेर हेर्न आको एक दमै राम्रो लाग्यो ❤

  • @bipanadhakal3643
    @bipanadhakal3643 11 месяцев назад +1

    नन्द गीत गाउन दिन भथिन अगाडि बसेर गाउदा राम्रो लाग्याे बधाई छ गीत आफ्नो ठाउँमा छ अगाडिको

  • @prakashkhadka938
    @prakashkhadka938 11 месяцев назад +3

    कम्तिमा ६ महिनामा सुन्न १ सुन्न पाईयोस् कलपना र रमेसजि को दोहोरी🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @baladevipaudel3448
    @baladevipaudel3448 11 месяцев назад +153

    रमेश दाइले अब गित नगाउने भन्दा दुख लगेको थियो आज निकै रमाइलो लाग्यो। 🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵जय गित जय संगीत जय नेपाल

  • @pradipjoshi3611
    @pradipjoshi3611 11 месяцев назад +1

    धेरै लामो समय पछि हेरेको इन्द्रेणी रमाइलो लाग्यो ,

  • @mohansapkota657
    @mohansapkota657 11 месяцев назад +4

    अति रमाइलो भयो रमेश दाइ अनि कल्पना दिदी को लाइफ दोहोरी गित सुनेर दुबै जना को पस्तुती दम्दार थियो। धन्यवाद कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी होल तिम हरु लाइ ।

  • @shantibasnet8162
    @shantibasnet8162 11 месяцев назад +32

    धेरै पछि देख्न सुन्न पाइयो इन्द्रेणि टीम लगायत सम्पूर्ण र कृष्ण दाई लाई कोटी कोटी प्रणाम

  • @honestjungkarki8686
    @honestjungkarki8686 11 месяцев назад +53

    दोहोरि भनेको यस्तो हुनुपर्छ ❤❤

  • @kamalsaud3785
    @kamalsaud3785 9 месяцев назад +2

    आहा जति सुन्यो त्यति सुनु सुनु लाग्ने
    एकदमै राम्रो दोहोरी

  • @karnagurung5158
    @karnagurung5158 11 месяцев назад +8

    लामो समयको अन्तराल पछी ईन्द्रणि टिमले पुन रमेश र कल्पनालाई दोहोरीमा ल्याईदिनु भएकोमा मुरि मुरि धन्यवाद छ । साच्चै भन्नू पर्दा दुबैजनामा भगवानले रचना गरि बनाई दिएको हुनु पर्छ किन कि दुबैजनाको कला विशेष नै छ र गित सुनु झै लाग्छ Love you all ❤️❤️❤️❤️।👌👌👌👌👌

  • @gitalamsal8887
    @gitalamsal8887 11 месяцев назад +5

    सारै रमाइलो दोहोरी धेरै पछि कल्पना र रमेश पर्साई को दोहोरी फेरि फेरि पनि यस्तै यस्तै दोहोरी देख्न पयोस्🎉🎉

  • @gmai221
    @gmai221 11 месяцев назад +5

    धेरैधेरै धन्यवाद कल्पना बैनी रमेश जी संग दोहोरी धेरै पछी सुन्न र हेर्न पाउँदा ।अमेरिका बाट।

  • @prakritibhandari2980
    @prakritibhandari2980 11 месяцев назад

    नेपाली संस्कृति जाेगाउने कार्यक्रम इन्देणि

  • @rammanipokharel2996
    @rammanipokharel2996 11 месяцев назад +2

    कल्पना र रमेश प्रसाईं जि को दोहोरी अहिले सम्मकै उत्कृस्ट सभ्य अनि सरल भासा

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 11 месяцев назад +32

    रमेश कल्पनाको दोहोरी गायन कला गला र प्रतिभा क्षमता देख्दा परमेश्वर बाटै बरदान पाय जस्तो लाग्छ ।दुबै जनाको दाम्पत्य जीवन सुखमय र सफल बनोस।लाखौ शुभकामना छ।जय होस सबैको ।

  • @gurunggamer9800
    @gurunggamer9800 11 месяцев назад +7

    राम्रा मान्छेहरुको शब्द र सोच नै कति सरल के😍😍😍😍☺️☺️☺️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 11 месяцев назад +1

    कति रमाइलो दोहोरी ।जहाँ रमेश अनि क्ल्पना त्यहा रमाइलो त भैहाल्छ।

  • @anirudrathapa9778
    @anirudrathapa9778 11 месяцев назад +1

    रमेश प्रसाइर कल्पना दहालको excelent दाेहरि जाेडि छ बाबू रमेश कल्पना सङ दोहरी गाउन नछाड्नु दुबै जनामा मेरो शुभकामना छ

  • @amritgurung6890
    @amritgurung6890 11 месяцев назад +46

    धेरै पछि रमेश जि र कल्पना जि को दोहोरीसुनेर भरपुर आनन्द लिए !धेरै धन्यवाद इन्द्रेणी टिम लाई 🌺🙏

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 11 месяцев назад +3

    धेरै समय पछि आज सारै रमाइलो लायो रमेश जि कल्पना बैनिको गित सुन्न पाइयो।

  • @andajbasnet3562
    @andajbasnet3562 4 месяца назад +1

    कति स्प्रस्ट स्वर रमेश दाईको टुक्का पनि उस्तै दम्दार😉❤❤❤❤
    सारै रमाईलो लाग्छ यो गित सुन्दा 😊😊हुक्का चिलिम ले कति जेन 👍️👍️👍️👍️🙌🙌🙌

  • @BharatSundas-lh4uj
    @BharatSundas-lh4uj 11 месяцев назад +2

    Veryy❤❤❤❤❤nice song and ramesh sar vs kalpna miss ko git suna payo sabai thakan metyo aaj ❤❤❤❤❤tq somocha hajur sabai lai

  • @sitaojha6071
    @sitaojha6071 11 месяцев назад +7

    धन्यवाद कृष्ण दाइ तपाईंलाई आज फेरि कल्पना र रमेस जि को गित सुन्न पाइयो सारै खुसी लाग्यो अझै यस्तै पुराना कलाकारहरु लिएर अझ राम्रो गर्नु होला हजुरलाई प्रगतिको शुभकामना दाजु

  • @bimalkarki633
    @bimalkarki633 11 месяцев назад +10

    इन्द्रेणी को सबैभन्दा उत्कृष्ट कार्यक्रम आज सम्म एतिको कार्यक्रम हेरेको थिन जय गित जय संगीत ❤🎉🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 месяца назад

    ओहो यति मीठो अभिनय वाउ बहुतै दामि यति सुन्दर छ हजुर हरु को लागी सधैभरि नै खुसी खुसी रहनु हासि खुसी जिबनमा बितोस यहिछ मेरो सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै

  • @babitarai3835
    @babitarai3835 11 месяцев назад +2

    Maile 10 choti vanda dherai suni sake jati sune pani sunum sunum lagne sarai utkirsta voice n sabda jaba kam bata thakera aauxu yai dohorile sarai aananda milx 2 jana nai mero saman sadhai yastai git haru gaudai sabai lai aananda khusi dinu hola❤❤❤❤❤

  • @user-prasai
    @user-prasai 11 месяцев назад +3

    ❤❤❤❤रमाइलो लाग्यो उत्कृष्ट कला ❤❤❤❤ अल्बानिया बाट हेर्दैछु ।।।

  • @skbrokhadka3346
    @skbrokhadka3346 11 месяцев назад +22

    रमेश को दिल धेरै ठूलो छ।मन बयान गरी साध्य छैन आजको यस दोहोरी मा धेरै आनन्द लाग्यो ।ईन्द्रेनी मा आउनु भएका सम्पूर्ण बिरामी हरुको शीघ्र स्वस्थ्य लाभको कामना गर्दछु

  • @namratasubedi82
    @namratasubedi82 11 месяцев назад +2

    रमेश प्रसाईं र कल्पना दाहाल को दोहोरी सुन्दा सारै आन्द लाग्छ❤❤❤

    • @sapana.283
      @sapana.283 11 месяцев назад

      Ferii Sunna paiyos xitoiii ❤❤❤

  • @kirpapandey4999
    @kirpapandey4999 11 месяцев назад

    यो पो होत दोहोरी भनेको आहा बदाइ छ रमेस र कल्पन बहिनी लगायत सम्पुर्न इन्देरेनी तिम लाइ

  • @neemkantadangi.
    @neemkantadangi. 11 месяцев назад +3

    आह कति रमाइलो सारै मन पर्यो। गजब मज्जा आयो ❤❤❤ सबैमा सम्झना

  • @rishirampoudel2323
    @rishirampoudel2323 11 месяцев назад +16

    यी जोडिको दोहोरी फेरिपनि हेर्ने पाईयो धन्यवाद कृष्ण कडेल दाजु लगायत इन्द्र्णी टिम लाई 🎉🎉❤❤ हाल_बिरानो मुलुक साउदि अरब बाट 🇳🇵🇳🇵🙏

  • @SumanShresthavlog
    @SumanShresthavlog 11 месяцев назад +1

    जति सूने पनि सनि रहू जस्तो लाग्छ मलाई

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 11 месяцев назад +2

    रमेश सर को दोहोरी खतरा गाउनु हुन्छ दाइ पो भनेर बिताईन त

  • @prasadadhikari5548
    @prasadadhikari5548 11 месяцев назад +5

    ल धेरै दिंनपछी आज रमेश जी र कल्पना बहिनीको गित सुन्न पाईयो साथै संम्पुर्ण टिमलाई बधाई छ।

  • @unnatinepal5208
    @unnatinepal5208 11 месяцев назад +15

    अब्बल शब्द रिपलाई छमता भएका कलाकार रमेश र बैनी कल्पना लाई समाम्न छ जय गीत जय संगीत 🙏🙏🙏❤

  • @binaymoktan8302
    @binaymoktan8302 11 месяцев назад +2

    रमेस प्रशाई सर आउनु भएपछि नहेरि त बस्नै सक्दिन

  • @suzanban2832
    @suzanban2832 11 месяцев назад +1

    दोहोरी त खासै सुन्दिन तर सायद यत्तिको राम्रो दोहोरी सुन्न पाइएको थिएन होला आज सम्म ❤❤❤

  • @shibabhattarai740
    @shibabhattarai740 11 месяцев назад +7

    धेरै समय पछि रमेश ब्रो र कल्पना sis को मिठो दोहोरी सुन्न पाउँदा खुसी लाग्यो सम्पुर्ण मा नमस्कार जय इन्द्रेणी 🌹🙏🇳🇵❤️🌈

  • @damankhadka7722
    @damankhadka7722 11 месяцев назад +4

    आज धेरै पछि रमेश र कल्पना बीच को दोहोरी सुन्दा र हेर्दा मन लाई सारै आनन्द र शान्ति भाको छ

  • @khumangm1998
    @khumangm1998 11 месяцев назад +2

    आदरणीय रमेश प्रसाईं सर र सुमधुर स्वर कि धनी कल्पना जि को यो सब्य र भब्य दोहोरिले असाध्यै मज्जा आयो आगामी दिन हरुमा पनि सुनिरहन पाइयोस। दोहोरी होस त यस्तो आहा।

  • @user-mi7oo2dq9l
    @user-mi7oo2dq9l 11 месяцев назад +1

    कल्पना र रमेश को दोहरी धेरै राम्रो छ तर आज छ्त्रा सर चै किन हो मुदब भाको जस्तो देखिएको छु किन हो😂

  • @prakashkhadka938
    @prakashkhadka938 11 месяцев назад +3

    राम्रो हेर्न पाईयो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @kumarlimboo5946
    @kumarlimboo5946 11 месяцев назад +9

    कल्पनाको बिहे पछिको रमेस संग को दोहोरि हेर्ने ठुलो धोका थियो आज पुरा भयो ❤❤❤❤फेरी पनि हेर्ने मौका इन्द्रेणी मार्फत पाऊ 🙏🙏🙏दुई जनाको दोहोरि अतिनै रोचक हुन्छ 👍

  • @biplopnepali1651
    @biplopnepali1651 11 месяцев назад +1

    सधैं त सकिन्न तर मन पर्ने कार्यक्रम हो।हेरिन्छ प्राय सब्बै।

  • @user-yl6gv9zb5f
    @user-yl6gv9zb5f 11 месяцев назад +1

    Aaha rames vao ra kalpana bahini ko geet ta hererai aghaina dherai ramro xa badhaixa hjr 2 jana lai👌👌👌👌💋💋💋💋❤️❤️❤️❤️❤️