पशुपति शर्मा र रमेश राज भट्टराई सँग अमृता लामिछानेको ६ महिना यताकै उत्कृष्ट दोहोरी ।।०७८.११.०७ HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 317

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +102

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +46

    मेरो दुबैजना ठुलो बाबा हरुको झगडा भित्रको माया मित्रता देखेर अचम्म लाग्छ ।अमृता दिदी पनि कडा हुनुहुन्छ आज धेरै रमाइलो छ् सबैले हेरेर साथ दिनुहोला है❤️🙏

    • @prakashkc6245
      @prakashkc6245 2 года назад +1

      Aayusha nanu ko dohori kaile aauxa

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +27

    रमेशराज भट्टराइ र पशुपति शर्माको आगमनले त्यसै रमाइलो भइहाल्छ इन्द्रेणीमा

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +34

    इन्द्रेणी हेर्नु को मज्जा नै छुट्टै आनन्द प्राप्त हुन्छ, सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी लोकप्रिय इन्द्रेणी, लोकदोहोरीको उत्कृष्ट जोडी P, R ,super, A, fantastic जय इन्द्रेणी , जय कृष्ण दाइ ।

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +17

    आज फागुन सात गतेका दिनमा कति रमाइलो म पनि बेलैमा आइपुगे हजुरहरू पनि आउनु होला हजुरहरू सबैको कल्याण होस् 🙏🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +23

    आजचाही खुब मज्जा आउला जस्तो लागिराछ आउनुस है इन्द्रेणी कार्यक्रम मन पराउने जति कृष्ण दाजु दर्शन

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад +1

    आज के लेखौ कुनै शब्द नै मिलिराछैन यो देन सबै कृष्ण दाई को नै हो पशुपति सर र रमेश सर को जोडी सधै भरि यस्तै रहिरहोस अझै कृष्ण दाई को बारेमा लेख्न मन लाग्छ किन की यदि कृष्ण दाई हजुर न भयको भय यस्तो जोडी हामि चिन्ने थियन कृष्ण दाई हजुर लाइ धेरै धेरै धन्यबाद मैले धन्यबाद लेखेर त पुग्दैन कृष्ण दाई तै पनि म भगवान संग प्रथाना गर्दछु की कृष्ण दाई को आयु धेरै लामो होस् सु स्वस्थ दिर्घायु को कामना छ अनि आज को दोहोरि नि धेरै राम्रो भो उहाँ 3जना लाइ नि धेरै धेरै धन्यबाद अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ नि 🙏🙏 मेरो प्रिय मित्र युवकालर मिठो स्वर को धनि शब्द को खानी नाचनामा 1 युवराज सर लाइ नि मिठो सम्झना अनि इन्द्रेणी र दुखि गरिब लाइ सहयोग गर्ने लाइ सलाम छ 🙏क जय इन्द्रेणी जय कृष्ण भगवान

  • @shivaroka5543
    @shivaroka5543 2 года назад +34

    आज झन खत्रा होला जस्तो छ हैं दुई मित्र पशुपति शर्मा अनि रमेश राज भट्टराई अनि गायीका अमृता लामिछाने काे टक्कर 👌👌🙏💝 जय गीत संगीत जय इन्द्रेणी ❤️🙏all teams miss you 💝❤️🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +11

    पशुपति र रमेशराज जस्ता होनहार कलाकार इन्द्रेणी मा आउँदा त काम मै नगई हेरिरहु जस्तो लाग्छ।।कति मिलेको जोडी हो यहाँंहरुको जोडी अजम्बरी जस्तै होस् ।।यहाँहरुको झगडा को माया चाहिँ असाध्यै मन पर्छ।।

  • @AmritaLamichhane
    @AmritaLamichhane 2 года назад +12

    सम्पुर्णमा नमस्कार आज फेरि इन्द्रेणिमा आदरणीय दाइ पशुपति शर्मा अनि रमेश राज भट्टराइ दाइ सङ दोहोरी गायकि छु कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला मन परे लाइक कमेन्ट गरिदिनु होला धन्यवाद 🙏🙏❤️❤️

    • @dipakprashadpathak3370
      @dipakprashadpathak3370 2 года назад

      Dherai ramro xa

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      धेरै पछि बुनेको पालो परेछ नि अाज💕💕

    • @rameshmagar9273
      @rameshmagar9273 2 года назад

      धेरै राम्रो लाग्यो नि मलाई सदै आइ रहनु इन्द्रेणी मा ल

    • @babitajagari2551
      @babitajagari2551 2 года назад +1

      Love u

  • @2345-g9n
    @2345-g9n 2 года назад +6

    ईन्देणि मा राज र शर्मा भयपछि झनै रमाइलो यसै मा अम्रिता लामाछाने भयपछि सरर चैट रमाइलो सबैलाई सलाम छ ईन्देणि परिबार र सबै सहयोगी मनहरु देखि उपस्थिति सबैलाई 🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narayang.c6933
    @narayang.c6933 2 года назад +23

    निकै रमाइलो सबै धुरन्धर एउटै मंचमा भएपछि, अमृताको स्वर निकै मन पर्छ।

  • @indragurung1512
    @indragurung1512 2 года назад +8

    महा जोडी पशुपती शर्मा र रमेश राज भटराइको आगमनले इन्द्रेणी कार्यक्रम सुनमा सुगन्ध भयो उहाहरुको कलालाई उच्चा सम्मान छ🙏

  • @khumraj5858
    @khumraj5858 2 года назад +12

    कृष्ण कडेल सर एक पटक मह जोडी लाइ पनि ल्याउनु परो इन्द्रेणी मा

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +8

    आज पनि मह जोडी आयछ कति
    रमाइलो भयो ।सुलुट छ सम्पुर्ण इन्द्रेणी
    परिवारलाई ।जय लोक भाषा जय शषकृति ।🙏🙏🌷👌❤️👍️🌺👏💜

  • @khumraj5858
    @khumraj5858 2 года назад +11

    आज पनि लोकदोहोरि का महजोडि हरुको रमाइलो प्रस्तुति आएछ अब सुरु गरियो हेर्न

  • @rehahamal9279
    @rehahamal9279 2 года назад +11

    Wow beautiful song Raja Raja बाजा बजाएर गई 🙏❤️👍️💐👌

  • @akalchand2075
    @akalchand2075 2 года назад +7

    पशुपति शर्मा भने पछि जनताको गायक हो 😍😍😍😍

  • @maheshthapa7184
    @maheshthapa7184 2 года назад +7

    इन्द्रेणी कार्यक्रम अति नै राम्रो लाग्छ
    प्राय हेर्ने गर्छु,इन्द्रेणी कार्यक्रमको अझै धेरै उचाइसम्मको कामना गर्दछु !

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +8

    आज पनि दमदार छ गित धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @maywe3021
    @maywe3021 2 года назад +5

    satsang bat aunuvyx ati khusi lagyo dhanybad pita parmeshor lai pravuko nauma..🙏🙏🙏1st dekhye biswasi jan lai❤️❤️❤️

  • @krishnabanjara8263
    @krishnabanjara8263 2 года назад +6

    आज पनि खुब रमाइलो हुने भयो दोरी का बद्दशा को आगमन छ आज इन्द्रेणी मा बधाई छ

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +16

    धेरै धेरै बधाई छ इन्देणी टिम र सम्पुर्ण कलाकार हरु मा

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 года назад

      धेरै धेरै बधाई छ इन्देणी टिम र सम्हपुण कलाकार हरू मा

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +5

    जय इन्द्रेणी धेरै राम्रो लग्यो यो जोडी आए पछि रमाइलो हुन्छ् सबै लाई सम्मान छ 🙏🙏🙏

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 2 года назад +10

    धेरै धेरै बधाई अनि शुभकामना ईन्द्रेणी परिवारलाई र सम्पुर्ण कलाकार हरूलाई रमाईलाे र मनाेरन्जन गित सुन्नपाईयाे खुसिलाग्याे धन्यवात्

  • @nepnoob737
    @nepnoob737 2 года назад +5

    कमला vs किसान vs प्रिन्स को दोहोरी हेर्नै आतुर छु म तपाई हुनुहुन्छ कि नाई!😊😊🥰🥰

  • @kishanban4037
    @kishanban4037 2 года назад +4

    ABC इन्देणी कृष्ण सर।लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर पशुपति सर रमेश राज सर

  • @jagatsunaula1842
    @jagatsunaula1842 2 года назад +5

    धेरै पछि ईन्द्रेणि मा राैनक अायाे पशुपति रमेस राज रअमृता लामिक्षाने अायपछि अाज मज्जा ले नाचिन्छ

  • @loversboy6967
    @loversboy6967 2 года назад +7

    रमेश सरको भोइसको फ्यान म 😍😍

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 2 года назад +1

    कलाकार झोले न्यायाधीश झोले कर्मचारी झोले पत्रकार अरु धेरै भएको देशमा स्वतन्त्र आबाज दिने कलाकार पशुपति शर्मा लाइ हृदय देखि धन्यवाद

  • @manigurung1469
    @manigurung1469 2 года назад +2

    आजको कार्यक्रम पनि रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @birgorkhali7624
    @birgorkhali7624 2 года назад +6

    हैत तेरी छत्र कीन ओझेल मा परो आज भोलि भन्या कि पर्मेसन छैन र काजल बात बे भय देखि त खत्तम भैगो त

    • @sanamdahal4365
      @sanamdahal4365 2 года назад

      chatrako ras sakiyo hau😄😄😄😄😄😄😄

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 2 года назад +2

    wow अाजत पशुपति ,रमेस राज र अम्रिता को दोहोरी हेर्ने पाईयो ।।।।। धेरै धेरै बदाई छ सबैलाई ।।। म कतार देखि है।।।।।

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 года назад +1

    पशुपति शर्मा र रमेश राज दाजुहरु आउनाले इन्द्रेणी हेरीहरने बानी बस्ने भो😅❤️❤️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +2

    पशुपति शमां , रमेश राज भट्टराई र अमृता लामिछाने बीचको दमदार दाेहाेरी सुनेर रमाईने भयाे ।।

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 Год назад +1

    Dhannebad amritalamichhane mithodohori sunaonubha0 inderini maa

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +4

    कति रमाइलो आहा अब सुन्न लागे म अब दोहोरी

  • @padam__pariyar_official1270
    @padam__pariyar_official1270 2 года назад +2

    इन्द्रेणी न छुटाइ हेर्नुहुने यता हाजिर हुम्त

  • @merodaainepal2979
    @merodaainepal2979 2 года назад +4

    बल्ल मैले भनेकै भिडियो आयो अब मजाले हेरिन्छ ♥️

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 года назад +3

    Sari ramro dhori hjr pasupati ji ko so good song hjr namaste to all indians family members

  • @subashthapa8441
    @subashthapa8441 2 года назад

    मैले इन्द्रेणी हेर्न थालेको दिन देखि नियाली राको छु इन्द्रेणी मा आवद्ध भयदेखी अहिले सम्म यक दिन पनि अनुपस्थित नहुने कलाकार कृष्ण बजगाइ हहिनी हुनुहुन्छ होला बरै 🎤🎤🙏🙏🙏💖💖💖💖

  • @fullknowledge44
    @fullknowledge44 2 года назад +6

    आजको दोहोरी नि एकदमै राम्रो लाग्यो!!

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 года назад +2

    आहा सारै मनदेखि मन प्रने कलाकार अनि देश र जन्ताको निम्ति गाउने कलाकार प्रति सलाम अनि ईन्द्रेणी अल युनिट प्रति नमन ब्यक्त गर्दछु।जय गित जय सङ्गीत जय ईन्द्रेणी जय नेपाल🇳🇵

  • @kishanban4037
    @kishanban4037 2 года назад +3

    पशुपति सर रमेश राज सर र अमृता लामिछाने बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +2

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +3

    Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TRAM:
    Indreni is a Cultural and Humanitarian TEMPLE::
    Indreni is a real message & Voice of HUMANITY:
    Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @nepnoob737
    @nepnoob737 2 года назад +2

    इन्द्रेणी कोको हेर्नु हुन्छ!🌈🌈

  • @bharatdhungana2776
    @bharatdhungana2776 2 года назад

    किसन vs पुजा लाई इन्द्रेणी मा हेर्न चाहने जति आउ त खोइ

  • @rabighimeri1093
    @rabighimeri1093 2 года назад +3

    Kada 🙏❤️🇳🇵 jay indreni all tim lai 😃😃

  • @subashthapa8441
    @subashthapa8441 2 года назад

    इन्द्रेणी हेरेसी अरु प्रोग्राम मा मनै जादैन अझै पसुपती शर्मा र अहिले पछिल्लो समयमा रमेसराज सर को कमेडि पारामा प्रस्तुतिले सारै मन लोभ्याउछ्न्👍️👍️👍️👍️💖💖💖💖💖

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 года назад +3

    अाज त खतरा छ जय इन्द्रेणी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +3

    WOW - WOW - WOW
    SINGING FOLK DUETS - PRESERVING CULTURE:
    Pashupati Ji, Remeshraj Ji and Amrita Ji are really the best and superb singer.
    PASHUPATI JI AND RAMESHRAJ JI ARE MESSAGE ORIENTED SINGERS. THEY ARE GREAT.
    Lovely hosting Krishna Ji Ji Ji Ji Ji.
    Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @laxmisunar8663
    @laxmisunar8663 2 года назад +1

    एकदमै रमाइलो दोहोरी ❤️🎶अनि अन्तिममा रमेश दाइको गुनासो 😀😀😀कति हास्नु

  • @Prasudon123
    @Prasudon123 2 года назад +3

    Pashupati dai KO geet Sarai babal hunx

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 года назад

    आफू त भट्टराईको छोरी भएर होला रमेश दाइको माया लाग्छ बोल्ने शैली पनि मनपर्छ।पशुपति दाइले धेरै पेल्नी हाम्रो रमेश दाइलाइ।

  • @Shyamkumar-gs4ho
    @Shyamkumar-gs4ho 2 года назад +2

    Rita thapa magar ani Pasupati shrma ko dohori herna man xha

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад

    आ हा दोहोरी भने को यस्तो पो हुनुपर्छ आजको दोहोरी पशुपति रमेश र अमृता बिच को जबरजस्त रमाइलो भयो हृदय देखी नै धन्यवाद शुभकामना छ सम्पूर्ण कलाकार हरूलाइ

  • @margarhasta7295
    @margarhasta7295 2 года назад

    वा वा आज त कति रमाईलो इन्द्रेणी मा हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र 💃💃🤼‍♂️ सल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏

  • @janakbista459
    @janakbista459 2 года назад +2

    अब रमेश राज भट्टराई र पशुपति शर्मा दाइकि श्रीमती लाई पनि लेउ सर

  • @prakashthapa1229
    @prakashthapa1229 2 года назад

    ओ तेत्तिकै दोहोरी को राजा भनेको छैन पशुपति शर्मा लाई ।सारै राम्रो दोहोरी बेला बेला च्वास्स च्वास्स घोच्ने अती मार्मिक शब्द 😅😅😅😅👌👌👌👌👌

  • @mohonmohon1057
    @mohonmohon1057 Год назад

    हड्डी र छाला ले नधाकेको भए कसले हेर्थ्यो होला।र नि।।।❤❤❤❤❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад

    लाेकस्कृतिकाे बिकुलफुक्दै दुखिपिडतकाे साहारा बन्दै बालकलाकारलाइ अबसरदिदै पुरानाकलाकार सम्मन दिदै अायकाेमा कृष्णकणेलजिलाइ धन्नेबाद अाजाकाे दाेहरिगाउने बरिष्टगायक पशुपतिशर्मा रमेसराजभटराइ गायिका अमृितालामिछाने काे मिठाेप्रस्तुतिकाे लाइ धन्नेबाद

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +1

    गित भनेकाता धमेदार गित सुनेर नी जिउले जिरिङ्ग गर्छ रमेशराज भट्टका गितले

  • @begamthapa2688
    @begamthapa2688 2 года назад +1

    कृण्ण सर नमस्कार रमेश राज र मनमायाको दोहोरि हेर्न मन छ जय ईन्द्रेणि

  • @sudipshrestha7506
    @sudipshrestha7506 2 года назад +1

    मादल नै बजाउनु भएको भए मिठो सुनिन्थ्यो कि।संस्कृति को जननि भन्नी नेपाल को मुख्य बाजा मादल लाई नै बिस्थापित गर्दिनी यो त भएन नि हजुर।।।त्यस्को टुङ टुङ भन्दा मादल कै घिन्ताङ घिन्ताङ मिठो सुनिन्छ ।

  • @cbshahi1082
    @cbshahi1082 2 года назад

    रमाइलो दोहोरी निकै राम्रो लाग्यो यस्तै नयाँ नयाँ भिडियो हरु हेर्न पाउ आफ्नो मौलिक सँकृतिको संरक्षण सम्बद्र्धन गर्ण इन्द्रेणीको भूमिका महत्वपूर्ण रहेको छ ।

  • @haridhakal8059
    @haridhakal8059 2 года назад +1

    जय इन्द्रेणी टिम सबैलाई नमन जय होस ।

  • @bimalpariyar5327
    @bimalpariyar5327 2 года назад

    सर्बप्रथम इन्द्रेणी परिवारलाई सम्मान छ अनि मेरो सानो अनुरोध कृस्न दाइ कुलेन्द्र बि क र पुर्णकला लाई लिनुपर्यो है

  • @prakashsharma5491
    @prakashsharma5491 2 года назад

    Pasupati bhai ta hamro syangja ko hero Tara Ramesh ni supar ⭐⭐⭐ ho good 2tai sathi Li miss you ❤️❤️❤️❤️

  • @santebhujel5552
    @santebhujel5552 2 года назад

    पसुपती शर्माको जेरि सङ्गको दोहोरी बाहेक अरु सबै सङ्गको दोहोरी उत्कृष्ट छ

  • @RBmagar_Official
    @RBmagar_Official 2 года назад +4

    आहा || ब्ब्बाल प्रस्तुति || 💞💞💞

  • @yambohara6523
    @yambohara6523 2 года назад +1

    मन भरी पीडा भय पनि इन्द्रेणी हेरे पछि पीडा हरु अलि कम भाको महसुस हुन्छ

  • @ram689
    @ram689 2 года назад

    _नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ_ _नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्_
    *🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*

  • @binodaryal3974
    @binodaryal3974 2 года назад +1

    बुझेकी छु के कुरा गर्‍याछ
    पुरै शरीर मोटाउन पर्या छ। कति घुमाउरो कुरो गम्भीर 😀😀😀😀

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 2 года назад +1

    शब्द चयनमा चाहि राजु परियार र टिका सानु को जस्तो कुनै गायकको पनि राम्रो लागेन लाईभ दोहोरी चाहि।।।

  • @simathapa783
    @simathapa783 2 года назад +1

    यो रमेश भट्टराई आफ्नो गितको प्रचार गर्न इन्द्रेणी मा आइराख्छ्न अलि भएन ।

  • @rajustha4300
    @rajustha4300 2 года назад

    पशुपति सर्मा जि र रमेश राज जि इन्द्रेणी आउनु भएपछि छुट्टाउनु मन नै लाग्दैन आज सिर्जना लामिछाने जि को दोहोरी सारै मीठो लाग्यो ।

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 2 года назад

    पशुपति शर्मा र रमेश राज भट्टराई। सारै मन लाग्छ ।म साउदी बाट

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +1

    रमाइलो छ जय इन्द्रेणी

  • @haribista4825
    @haribista4825 Год назад

    ❤❤❤❤❤❤ धेरै राम्रो लागो शुभकामना छ दुबई जनालाई

  • @Dhanbahadarj
    @Dhanbahadarj 2 месяца назад

    The all indreni team thanks Mr pasupati sharma and Amrita Lamichhane super songs Dohari

  • @bishnubeupane3642
    @bishnubeupane3642 2 года назад +1

    अमृता शब्दकि खानि राम्रो दाेहाेरि🙏🙏🙏👌👌👌👌

  • @Aussie17
    @Aussie17 2 года назад

    अमृता बैनी, पशुपति जी र रमेश राज जी को दोहोरी निकै राम्रो लाग्यो, बिहानै बिहानै Australia बाट हेर्दै,
    रमेश राज बहु प्रतिभाशाली र practical लाग्यो l पशुपति जी पनि राम्रो तर अलि बढी अरुलाई गाली गर्ने

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад

    आहा अति नै मिठो उत्कृष्ट रमाइलो जता दोहोरी किङ्ग पसुपती सर्मा रमेस राज भटराई दाजु उतै रमाइलो आहा जय इन्द्रेनि परिवार

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад

    wawa बाघ बाघ सङ्ग को अमृता बहिनी को बघिनी को झमटाइ सारै मन पर्यो

  • @dhurbalama3592
    @dhurbalama3592 2 года назад

    किन मन माया वाइबा दिदी यक दम सिरियस छ त है। कुनै पीडा भयो कि क्या हो।

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад

    सम्पुर्ण कलाकारहरुलाइ सम्मान छ , जय इन्द्रेणी 🙏🙏

  • @bhojdhakal5927
    @bhojdhakal5927 2 года назад

    शर्मिला र कान्छा रामको नाच्ने जोडी मिलेको छ। अमृताभन्दा पशुपति धेरै नै बढी जान्ने दोहोरीमा ।

  • @ChetnathPoudel-b8u
    @ChetnathPoudel-b8u 5 месяцев назад

    मनोरन्जन यस्तो पो, धन्यबाद।

  • @parwtikhatri3370
    @parwtikhatri3370 2 года назад

    जेरी र पशुपति एकचोटी फेरि हेर्न पाईयोस,

  • @giri3495
    @giri3495 2 года назад +1

    धेरै ,पछि,अमरिता,र,पुसपति,जि,कन,गित,सुनन,पाइयाे

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 2 года назад

    रमेश राज भट्टराई को गायिकिमा क्या मज्जा छ !

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад

    बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ ।।

  • @rawatdipak7717
    @rawatdipak7717 2 года назад

    अमृता दिदी को स्वर को बिग फेन् हो म धेरै राम्रो छ भ्वाइस अनी गीत गाउने तरिका राम्रो छ

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +1

    कडा दोहरी आज।

  • @smitastha4678
    @smitastha4678 2 года назад

    Sachhai BATA aauni medam harulai dhannebad pahilochoti dekhi sahayogo vayeko prvaule sabailai aasis barsaunu hunix

  • @krishnabc5574
    @krishnabc5574 2 года назад

    मलाई त यि नाच्ने दुइ जाना बैनिको नाच धेरै मन परेयो

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 2 года назад +1

    Dherai ramro x Tara pasupati ko bani gibro bahir nikalne rahex thanks

  • @bishnutimsina976
    @bishnutimsina976 2 года назад +1

    सारै राम्रो र रमाइलो लाग्यो

  • @dineshg.c8575
    @dineshg.c8575 2 года назад

    Pasu pati dai ra ramesh dai ko prastuti akdam man xune ani ramailo pani hune