Это видео недоступно.
Сожалеем об этом.

छत्र काजलको दशौं भाग अहिले सम्मकै कडा, छत्र फुटबल बोकेर कतार तिर लागे । १५.०८.०७९ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 30 ноя 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_KajalJoshi #LiveShow #

Комментарии • 624

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +207

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +53

    काजल जोशी र छत्र शाही भाग ११ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् है 🙏🙏❤❤❤

    • @meroonlineofficial9615
      @meroonlineofficial9615 Год назад

      M pani xu 👍👍❤❤

    • @ramprasaddhungana7067
      @ramprasaddhungana7067 Год назад +1

      पर्यो

    • @harkabc6163
      @harkabc6163 Год назад +1

      आउन पर्याे भाग-११

    • @harkabc6163
      @harkabc6163 Год назад +1

      जाजरकोट काे बाडि पहिराे पिडितकाे लागि पनि सहयाेग हाेस । ईन्द्र्ेनि टिम पुगाेस ।

    • @kholasaila7486
      @kholasaila7486 Год назад

      .............??? ..??.?..??
      A..................?..............@@harkabc6163
      .....?qq

  • @khumraj5858
    @khumraj5858 Год назад +116

    छ्त्र काजलको दोहोरी भाग २० सम्म आउनु परो भन्ने जति एता आउनु ल

  • @jayabasnet5664
    @jayabasnet5664 Год назад +52

    काजल र छत्र को गित साह्रै मन पर्यो सधै मिलिजुली खुसी साथ जिबन जिउनु

  • @ramesholisalyani1665
    @ramesholisalyani1665 Год назад +13

    बल्ल आयो खुशि लाग्यो
    फेरि 11 आउने छ प्रखाइमा बसाै

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +77

    जोडी अति सुन्दर गित पनि एक्दम राम्रो। यो जोडीमा कसैको आँखा नलागोस। ईन्द्रेनी टिमलाई नमन्👍️🙏

  • @mohansapkota8060
    @mohansapkota8060 Год назад +34

    अब ११ औ भागको आसामा आशीर्वाद भाइ बहिनी राम्रो छ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +96

    छत्र भाइ र काजल बैनी को दोहोरी मा जति मजा अरु मा आउदैन धेरै सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @rajmyanmar
    @rajmyanmar Год назад +26

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ⚘😘

  • @kishanban4037
    @kishanban4037 Год назад +18

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई काजल बहिनी जय भगवान्

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Год назад

      जय इन्द्रेणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ म साउदि देखि हेरिरहेकाे छ जय नेपाल जय सगित रमाइलाे भयाे कृष्ण सर र छत्र भेई र काजल बहिनी धेरै धेरै धन्यवाद छ सम्पुर्ण कलाकार लाई धेरै धेरै बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishalmahar25
    @bishalmahar25 Год назад +9

    आहा भाई chhatra र् बहिनि काजल को कति मिठो दोहोरि अझै छिटै भाग 11 नि हेर्न पाइयो अनि यो दोहोरि मा कृष्ण दाई भने laastai maatinu भो समपूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यबाद अनि आज यो दोहोरि मा yuwaraj सर देख्नु भएनी उहा जहाँ भए पनि मिठो सम्झना कृष्ण दाई लाइ उच्च सम्मान छ shirjhukai shirjhukai नमन छ

  • @Mohan-oh7bg
    @Mohan-oh7bg Год назад +31

    कृष्ण जि लाई प्रणाम र इन्द्रेणी टिम लगायत सम्पुर्ण मा जय होस।क्षत्र जि र काजल जि लाई बधाई तथा धन्यवाद ।

  • @rajgiri6734
    @rajgiri6734 Год назад +84

    आज धेरै पछि बल्ल छत्र र काजोलको दोहोरी हेर्न पाइयो धेरै खुसी लाग्यो । यो जोडी इन्द्रेणीको सदावहार जोडी हो । धेरै धन्यवाद इन्द्रेणी🙏👏👏👏👏👏

    • @aashamayarai5879
      @aashamayarai5879 Год назад +1

      GAq

    • @vidyamalla6099
      @vidyamalla6099 Год назад

      धेरै रमाइलो लाग्यो ईन्देनि टिम सबैलाई धेरै धेरै धन्यवाद🙏🙏

    • @Deamonanime5
      @Deamonanime5 Год назад

      @@vidyamalla6099 ,,

  • @krishnasawad4533
    @krishnasawad4533 Год назад +12

    जय इन्द्रेणी यो जोडिलाइ सम्मान छ धेरै दिन पछि देख्न पाइयो ।

    • @sushantikhatiwada4020
      @sushantikhatiwada4020 Год назад

      अति रमाइलो दोहोरी हुन्छ छत्र र काजल को

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +8

    गायक #छत्र शाही भाई गायिका #काजल जोशी (शाही) बुहारीको हरेक टुक्काले आँखामा लगाउने गाजल मुख मै लगाउने कहाँबाट आउँछ अनपेक्षित सब्दहरुका प्रहारले भाग- १० झनै कडा लाग्यो ।
    बधाई छ दम्पतीलाई ।
    "दाजु-भाईको आनिबानी उस्तै छन् पैले !
    कृष्ण दाईको अङ्ग्रेजी पनि सुनेकी छु मैले !!"

  • @tilakkumal5574
    @tilakkumal5574 Год назад +8

    बभाई छ छत्र रकाजल❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹👍️

  • @khumasubedi529
    @khumasubedi529 Год назад +22

    वाह क्या गज्जबको दोहोरी, स्याबास छत्र+काजलको युगल जोडीलाई ।।। वाह छत्र ,वाह काजल एक से एक च्याम्पियन दुबै बहुतै रस रंग ले सज्जिएको दोहोरी

    • @khumasubedi529
      @khumasubedi529 Год назад +1

      Like गर्ने हरुलाई धन्यवाद छ ।

    • @bibashpanta7294
      @bibashpanta7294 Год назад

      यदम राम्राे भयाे अाजकाे दाेहाेरि धेरै धेरै धन्यबाद

  • @suryagurung9004
    @suryagurung9004 Год назад +33

    राम्रो जाेडी शुभकामना ।🌹🌹🌹

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Год назад +7

    राेमान्चकारी रमाइलो दाेहाेरी।।बधाई छ यश टिमलाई ।।ॐ।।

  • @kcbharat8821
    @kcbharat8821 Год назад +6

    जति पछि भयाेे झन धेरै राम्रो भएको छ काजल छत्रकाे दाेहरि धन्यवाद इन्द्रेणि टिमलाई

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +14

    आहा कति रमाइलो छत्र,काजल जोडिको लाइभ दोहोरी अति नै राम्रो सुन्न हेन्न उत्कृष्ट भाग दश आयो धन्यवाद छ। सफलताको सुभकामना।सम्पुर्ण मा नमस्कार ❤️🙏🌈जय इन्द्रेणी

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +7

    Parkhaima thiye aaja aayexa tq Krishna dada lagayet sampurna Indreni team lai 💝 💙 ❤️ 💖 💝 💙 ❤️ 💖 💝 💙 ❤️ 💖 💝

  • @surakshasharma1318
    @surakshasharma1318 Год назад +6

    धेरै पछि बल्ल सुन्न पाइयो 🙏🙏🙏 पर्खाइ को फल मिठो आयो

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Год назад +3

    छत्र भाई ले आफै शंकर जेरी को कुरा झिक्नु भयो त्यस्तो नहोस्। हामी दर्शक ले देख्दा अलिक काजल बैनी ले पेल्नु होला कि जस्तो लाग्छ। ईन्देरेणीमा लाखौं करोडौं भिउज आए पनि सारै तल झरेर, पारिवारिक आन्तरिक कुरा नखुलाउदै राम्रो।गीत त हो नि भन्दा मनिस हो एउटा सोच, बिचार, ईच्छा आकांक्षा हुन्छन नै। भर्खरै मात्र शंकर जेरी को दर्शक श्रोता को प्रतिकृया तपाईंहरू ले त हेर्न भ्याउनु भएन। विश्वमा यस्तो एउटा प्राणी छैन होला जो छत्र काजल लाई माया नगर्ने,मन नपराउने। हामी पनि बाची बर्ती रहौं भने आकाशको जुन तारा हराउला जहाँ सम्म छत्र भाई ले दुख दिने कुरै आउँदैन होला। छत्र भाई ले कृष्ण सर र प्रतिमा मेमको उदाहरण दिनुभयो मत के ईन्देरेणी हेर्ने विश्वका जनता ले उहाँ हरुको जोडी तपाईंको जस्तो छ भन्दा बिश्वास गर्दैनन्।आफै बेला मौकामा पिटाई भन्दा दर्शकले शंका गर्ने ठाउँ प्रसस्तै भेटिन्छ।

  • @rituthapa643
    @rituthapa643 Год назад +6

    Chattra babu na motaunu k suhayan .❤❤❤❤❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 Год назад +8

    अब भाह ११ नि हेर्नु मन छ छत्र र काजलको ।।

  • @jagatsunaula1842
    @jagatsunaula1842 Год назад +10

    धेरै पछि काजल र छत्र साहि काे दाेहाेरि हेर्न पाईयाे बधाई छ

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 Год назад +1

    धेरै रमाइलो लाग्यो कृष्ण सर सुरु देखि लास्त सम्म हेरे सुने हामी बिदेशमा भए पनि इन्द्रेणी
    नहेरी निद लाग्दैन मेरो घरमा पनि मेरो बुधिले सधै इन्द्रेणी हो

  • @bishnadhami
    @bishnadhami Год назад +3

    धेरै राम्रो दोहोरी छ हजुरको जुन सुकै दोहोरी राम्रो यो कुरा जेरीको कुरा भन्नु भो यस्तो जिबन न होस् है सारै मन दुख्यो जेरी को जिबन दुखमयभयो यस्तो न होस कसैको पनि

  • @suniltak1121
    @suniltak1121 Год назад +6

    धेरैमा देख्न पाईयो काजल र छत्रलाई दुबै मोठायछन र स्वर पनि अहिले त राम्रो भयछ काजलको फेरि पनि छिटै देख्न पाईयोस ईन्द्रेणीमा 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @bhimkarna731
    @bhimkarna731 Год назад

    जय इन्द्रेणि अाज फेरि काजल र छत्र काे भभ्य लडाइ है।

  • @dewansingrana117
    @dewansingrana117 Год назад +19

    आज धेरै राम्रो लागेयो छात्रा भाइ र काजला बहिनी को स्वार मा जुम्ला कालिकोट गीत मा

  • @indirapun3899
    @indirapun3899 Год назад +9

    सन्सार कै राम्रो जोडी हजुर हरुको ।👌👌👌👌सधै भरी यसरी नै खुशी हुनु 👌👌👌👌

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +28

    निक्कै राम्रो र रमाइलो दोहोरि गाएको काजल र छत्र लाई धन्यवाद छ।

  • @yubrajthapa1640
    @yubrajthapa1640 Год назад +2

    Yo sabaiko priye jodi sadhai khhusi mst best rahanusss keep rucking keep shining 🤘🤘🤟🤟😍😍😍😊😊💪💪💪💪

  • @narayanpandeya7875
    @narayanpandeya7875 Год назад +11

    2 चोटी सुन्न मन लाग्यो सारै राम्रो लाग्छ

  • @harikrishna9590
    @harikrishna9590 Год назад +1

    दोहोरी गित सामाजको दर्पण बनेको छ, समाजमा महिला पुरुष बिचका मनोबिज्ञानको खुलासा गरेर गितबाट एक अर्कोलाई बुझ्न सकिने भएको छ। आफ्नो महत्व राख्ने टुक्का बाट बिकसित हुने दार्शनिक दृष्टिकोण आफैले बिकसित गर्न सक्नुपर्छ। कि हामी लाइ बिकसित गर्न दिनुपर्छ।
    "जति मायाँ गर्यो,त्यति टाउकोमा टेक्छौ"
    यो अनौठो लाग्ने यथार्थ जस्ताे छ। यो बिषय गम्भीर छ, तर काजल-साजलको क्षमताले बिकसित गर्ला भन्ने बिश्वास छैन।
    "आफ्नै पोइको प्रगतिमा रिस गरेर मर्छे"
    यहि कारणले देश बिग्रेको छ,पोइ'ला जाने जस्तो लाग्ने के बानी हो !!!!

  • @nandabahadur5959
    @nandabahadur5959 Год назад +7

    एकदमै राम्रो गित अनि जोडि

  • @gopalgurung5089
    @gopalgurung5089 Год назад +6

    धेरै धेरै राम्रो छ भइ बुहारी को दोहोरी हहहहह

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 Год назад +17

    खत्रा जोडी खत्रा दोहोरी छत्र भाइ अनि काजल बहिनिको

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Год назад +4

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ सारै रमाईलो भो यो प्रोग्राम धन्यवाद

  • @Krishnmandal18
    @Krishnmandal18 Год назад +7

    कति मिठो प्रस्तुति बधाई छ सम्पुर्ण इन्द्रेणी परिवारलाई मीठो माया जुनिजुनिलाइ🌺🌳🌲🌲🇳🇵🇳🇵😍😍

  • @rajustha4300
    @rajustha4300 Год назад +22

    बल्ल राम्रो जोडी छत्र र काजलको दोहोरी भाग १० सुन्नु पाइयो 🙏🙏💐💐

  • @ishworrawalnpj9200
    @ishworrawalnpj9200 Год назад +7

    सुन्न अनि हेर्न दोहोरी मा खुबै मजाआउछ। छत्र अनि काजल को अग्ररिम सुभ कामना।। अजै हेर्नपाम यस्तै रमाइलो दोहोरि❣️❣️🙏

  • @21.11k
    @21.11k Год назад +8

    दोहरी सारै राम्रो लाग्यो अल्लि काजल जोशिले अनुसासन भयो भने झनै सुनमा सुगन्ध होला

  • @krishnachhetri8350
    @krishnachhetri8350 Год назад +3

    लामाे अन्तर पछि धेरै मिठो दाेहाेरि सुनियाे याे जाेडि अझ कसिलाे भएको हेर्न चाहन्छु धेरै धेरै धन्यवाद छत्र काजल अनि इण्द्रेणि टिम सबैलाई

  • @chandarkala2257
    @chandarkala2257 Год назад +4

    बिबाह गरे पछि छत्र र काजल त झन राम्रो राम्री देखिनु थालेको छन के छ रस्ये

  • @singhchandra4510
    @singhchandra4510 Год назад +2

    यो जोडीले गाएको दोहोरी जति रमाइलो अरु कुनै पनि दोहोरी लाउदैन । असाध्यै रमाइलो र मनोरञ्जन भयो । यो जोडी इन्द्रेणीको नमूना जोडी हो । जुनि जुनि सम्म यस्तै सुमधुर सम्बन्ध रहिरहोस । जय इन्द्रेणी ।

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Год назад +22

    खतारा गाना गाउनु भयो सलामछ यो जोडिलाई
    🙏🙏🙏♥️♥️♥️♥️♥️♥️

  • @nirmalaadhikari8001
    @nirmalaadhikari8001 Год назад +11

    सम्मान छ हाेल टिम लाई जय ईन्द्रेणि🙏🙏🌹

    • @bishnuchaudhary6745
      @bishnuchaudhary6745 Год назад

      लास्तै मजा आयो आयो आज यो एपोसोद

  • @chadanijoshi8807
    @chadanijoshi8807 Год назад

    Aaja balla majja aayoo .herna man lagyako thiyana Kajal navyrw

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Год назад +5

    अाज खुसि लाग्यो दोहोरी हेरेर सम्पुर्ण टिमलाई

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +4

    छत्रशहि लाई आफ्नो श्रिमतिको दरो छट्कार, रमाइलो लाग्यो कला प्रस्तुत दुवैको रोजक लाग्यो ,

  • @rabindevkota9980
    @rabindevkota9980 Год назад +5

    अब पशुपति शर्मा र रमेशराज भट्टराई को नि अर्को भाग ल्याउन परो कृष्ण दाजै🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +1

    INDRENI is a Cultural & Humanitarian TEMPLE:

  • @sonamshahi6667
    @sonamshahi6667 Год назад +7

    Jay indreni salam xa all team lai dherai dinko parkhai ma man pareko lovely Jodi chhatra shahi and kajal ko dohori sunna payo khusi lagyo badhai xa

  • @naranaryal5124
    @naranaryal5124 Год назад

    नमस्कार इन्द्रेणी आज त निकै रमाइलो
    छ। छ्त्र र काजोल को भाग 10 हेर्नु हुने
    याता हाजिर हुम है ।जय इन्द्रेणी 👍️❤️

  • @munagautam9562
    @munagautam9562 Год назад +7

    सुन्दर जोडी

  • @tilakhdhami7883
    @tilakhdhami7883 Год назад

    जय इन्द्रेणी

  • @anjuthapa750
    @anjuthapa750 Год назад +15

    My favourite singer actor Chhatra Kajal ji very nice Nepali song dohori song super duper India Bangalore

  • @MunaMuna-dj7qp
    @MunaMuna-dj7qp Год назад +1

    Hamro kajol bahini ra 6atra vaiko sarry Ramro voice

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад +1

    काजल बैनीले अलिक सास्कारिक शब्दराखेर गाउनेगरे धेरै राम्रोहुन्थो तरपनी ठिकैछ दुबैलाइ बधाइ छ

  • @rinamagar4888
    @rinamagar4888 Год назад +6

    मलाई मन पर्ने जोडी 😍❤️❤️

  • @gangagurung9793
    @gangagurung9793 Год назад +6

    छत्र@ काजल बैनि को जोडि सरैरा्म्रो छ र लोक दोहोरी सारै राम्रो लाग्यो

  • @santamagar2080
    @santamagar2080 Год назад +2

    Yo jodi hamesa hit.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +12

    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI JI JI , Pratima JI JI JI AND ALL LOVELY MEMBERS OF INDRENI FAMILY:
    Stay safe and healthy: Health is a real wealth.

  • @keshabista1210
    @keshabista1210 Год назад +5

    स्वर पहिले भन्दा झन् राम्रो 👍👍🙏❤️

  • @kishanban4037
    @kishanban4037 Год назад +4

    प्यारो छत्र शाही भाई र प्यारी काजल जाेशी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो कान्छा श्रेष्ठ सर कृष्ण सर प्रतिमा माडम शमिला बहिनी महिला समृह दिदीबहिनी काे नाच राम्रो छ धन्यवाद छ काजल बहिनीको धेरै दिन मा दाेहाेरी गित आयो रमाइलो भयो काजल बहिनी धन्यवाद छ जय भगवान्

  • @sabitrigelal9834
    @sabitrigelal9834 Год назад

    Jaya indreni deri ramro chatra ra kajalko dhohori

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +5

    लाै धेरै पछि भाग 10 आयाे छत्र र काजल बीचको दाेहाेरी आज मजाले सुनेर रमाईने भईयाे ।।

  • @manigurung1469
    @manigurung1469 Год назад +4

    छत्र भाई र काजल बहिनीलाई वान मोर । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kandelyech3243
    @kandelyech3243 Год назад +1

    Good evening everybody,
    Jaya indreni
    Lau aja balla dashau episode aaexa pyaro vai xatra ra kajal ko
    Next episode pani hai

  • @kajaljoshi1376
    @kajaljoshi1376 Год назад +3

    नमस्कार हजुर्💕🙏

  • @chokpasherpa7063
    @chokpasherpa7063 Год назад +11

    Very beautiful couple ❤❤and beautiful song also ❤❤❤god bless you both 👏❤️❤️❤️from USA

  • @kundanraj9972
    @kundanraj9972 Год назад +8

    अति राम्रो❤

  • @kamallo6437
    @kamallo6437 Год назад +1

    Krishna ji ko charan jukera namaskar mo kamal lama dom rogi sarai grasta rogi hajur rogi ko seba garne manish ho malai pani dui mahinako ashadhi kindinush hajurko bhalo nunechha tera barsa dekhi darsak ho

  • @rabinalimbu6219
    @rabinalimbu6219 Год назад +1

    Chatra Bhai Ra Kajal baine sarai ramro Jodi safaltalo kamana xa kasaiko najar nalagos

  • @baliramdevkota9294
    @baliramdevkota9294 Год назад

    अहिलेसम्म हिट जाेडि छत्र र काजल हुन भन्ने जति र माया गर्ने र अर्को भागकाे प्रतिक्षा गर्ने जति यता हाजिर गराै

  • @rupakhadka3755
    @rupakhadka3755 Год назад +2

    Nice song and Kajal र छात्र

  • @khumraj5858
    @khumraj5858 Год назад +5

    दुख सुखको साथी इन्द्रेणी लाई सबै जनाले माया गरौं

    • @saralatamang1058
      @saralatamang1058 Год назад

      Nikai ramro jodi ra nikai ramro geet .ani kajal sis le nose maa launu vako suhak xa hai

  • @MunaMuna-dj7qp
    @MunaMuna-dj7qp Год назад +2

    Wowwww Nice sang

  • @samoul10
    @samoul10 Год назад +3

    सारै रमाईलाे गर्नु भाे सुन्दर जाेडीले🙏🙏🇳🇵🇦🇪

  • @domatamang7413
    @domatamang7413 Год назад +4

    जस्ताे जाेडी उस्तै गित सरै राम्रो गउनु भाे भई बैनि लाई धेरै धेरै सुभकामना छ ❤️❤️❤️❤️

  • @netradangi309
    @netradangi309 Год назад +2

    छत्र शाहि र काजल जाेशि काे गित सुन्दा सुन्दै समए छाेटाे भयाे तर ठिकै छ।दरसक काे माझमा भिजनुभएकाे छ धन्नेबाद छ

  • @prashuramsunam4225
    @prashuramsunam4225 Год назад +1

    यो गित नसकुनजे मैले खाना पनि खाइन धेरै राम्रोलाग्यो

  • @padamshah7199
    @padamshah7199 Год назад +5

    सुन्दर जोडी अति सुन्दर प्रस्तुति

  • @karnalama9139
    @karnalama9139 Год назад +9

    आज धेरै रमाइलो हुन्छ है🙏🙏🙏🙏सबैलाई

  • @laxmanthapa9595
    @laxmanthapa9595 Год назад +1

    धेरै राम्रो लाग्यो छ्त्र भाइ र काजल बैनी लाई धेरै धन्यवाद छ ।हाल धादिङ बाट

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Год назад +3

    सुपर राम्रो छ

  • @dhandevnath8793
    @dhandevnath8793 Год назад +2

    धेरै राम्रो छ अब छाेरा लिएर अाउनु

  • @tulsioli5534
    @tulsioli5534 Год назад +1

    इन्द्रेणी का स्टार गायक छत्र ब्रो र काजल को मुना मदन झै नमुना जोडी, सुपर दोहोरी अति उत्कृष्ट र मनोरन्जन भयो, आमा दिदी बहिनी हरु को नाँच सुन्दर र बब्बाल लागो है,जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @kshitijraut3861
    @kshitijraut3861 Год назад +3

    Superrrrrr dubai janalai badhai God bless you from Gujarat India

  • @BhimPoudel
    @BhimPoudel Год назад +1

    आयो आयो कडा आयो।

  • @udayalimbu4011
    @udayalimbu4011 Год назад +7

    Ballo aayo my favourite couple ko dhohori wow very nice dohori both of you

  • @bimalabajgai1301
    @bimalabajgai1301 Год назад +3

    काजल जि को साेर झन राम्रो भएको छ

  • @rambahadurkathayat7940
    @rambahadurkathayat7940 Год назад

    काजल भाउजुले क्षत्र दाजुलाइ जुठाभाडा माज्न राख्नु भाको जस्तो छ के हो मेरो प्यारो क्षत्र दाजु ..😱😭 हल्कारमाइलो 💝👌👌👌👌

  • @mukeshsahi7139
    @mukeshsahi7139 Год назад

    Indrani Chhatra Bahadur Shahi Kajol Joshi Khatarnak geet Bhag 10 Jodi Number 1 lovely🙏🙏🙏🙏🙏🌷🌷🌷🌷😀😀😀

  • @gunaramgurung9924
    @gunaramgurung9924 Год назад +5

    निकै राम्रो प्रस्तुति

  • @sashilakc7388
    @sashilakc7388 Год назад +3

    आहा हजुर हरु को दोहोरी सारै राम्रो सुन्दर

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +3

    याेजाेडिकाे धेरैदिनपछि दाेहरि सुन्नपाइयाे प्रगतिकाे सुभकामना