अस्मिताले चिजलाई किन लोसे देख्छीन् त ? सारै रमाईलो दोहोरी | Chij Gurung Vs Asmita Dc | Mayur Dohori

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2022
  • मस्कार दर्शक महानुभावहरु,
    हामिले हजुरहरुको माझमा मयुर लाईभ दोहोरी लिएर आएका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र यस्तै मनोरंजनात्मक भिडियोहरु हेर्नकालागी च्यानल सब्सक्राईब गर्न पनि नभुल्नुहोला ।
    धन्यवाद ।
    ==============================================
    🎶 Original Audio Credits:-
    Ghamesh Dulal
    Rajendra Kumar Karki
    Bima Kumari Dura
    ==============================================
    #chij_gurung
    #asmitadallakoti
    #MayurLiveStudio
    ==============================================
    Live Dohori Lead Singer
    ★ ‪@chijgurung‬
    ★ ‪@AsmitaDallakotiOfficial‬
    =======================================
    Musician Team
    ★ Premsh Ghimire - Harmoniyam
    ★ Rajesh Gandarva- Sarangi
    ★ Karan Pariyar - Flute
    ★ Sunil Bardewa - Madal
    ★ Ishwori Prasad Bhusal - Madal
    ★ Dipak Samip - Dholak
    ★ Pritam Thapa - Oct Pad
    =======================================
    Camera
    ★ Padam Lwagun
    ★ Laxman Lwagun
    =======================================
    Edit
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Khum Oli Birahi
    =======================================
    Audio/Video/Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    =======================================
    Thank you all of you!
    All rights of this video is with Mayur Live Studio
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 353

  • @sumanmagar6680
    @sumanmagar6680 Год назад +121

    रियल लाईफमा चिज र अस्मिताको जोडी देख्न चाहाने म मात्रै हो कि अरुपनि हुनुहुन्छ होला।

  • @sarojauperkoti7914
    @sarojauperkoti7914 Год назад +18

    Chij @ko bhea hos vanni Jati hajir hum tw✋✋✋

  • @bakhatgrg1637
    @bakhatgrg1637 Год назад +20

    सरैई राम्रो लाईब दोहोरी चिज गुरुङ र अस्मित डल्लकोटी को जोडी पनि सरै सुहाउछ

  • @manbahadur5487
    @manbahadur5487 Год назад +7

    किन गाउछाै दर्शकलाई माेहित पार्ने साहित्य गित नहेरम भने मनले नमान्ने तिमिहरु काे जाेडि कस्ताे परेछ!

  • @Dhangurung19
    @Dhangurung19 Год назад +12

    यो जोडी को गित आए पछि नहेरी त बस्न नै सकिन्न । यो जोडी लाई कसैको नजर नलागोस ।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +7

    आहा बबाल लोक दोहोरी भाका छ चिज गुरुङ र अस्मिता दलाकोटी को साथै रेलि जोडी लाई देख्नु चाहाने कोको हुन्हुन्छ अस्मिता दलाकोटी र चिज गुरुङ को जोडी साँच्चै रेलि जोडी देख्नु मन छ सुवादो जोडी पनि छ

  • @somrana8202
    @somrana8202 Год назад +41

    प्यारो जोडी ❤️❤️ पापी नजर नलागे कसैको

  • @dtmplpwl2213
    @dtmplpwl2213 Год назад +11

    भाकाको लागि धन्यवाद चिज अस्मिता बिचको दोहोरी अति उतम

  • @kimjonggrg2899
    @kimjonggrg2899 Год назад +32

    मेरा सम्पुर्ण मित्रहरू मेरो भाइ बुहारी को दोहोरी हेरिदिनुहोल है ! अति मिठो दोहोरी !

  • @mohanbp9062
    @mohanbp9062 Год назад +26

    किन किन यी जोडी अत्ति नै मन पर्छ 😍

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +7

    Chij sir chito garnu bibaha

  • @dhurba3499
    @dhurba3499 Год назад +43

    दुबै कलाकार हांसी हांसी यति मिठो दोहोरी सुन्न र हेनॅ पाउंदा यति आनन्द आउछ की बयान गरी साध्य नै छैन।

  • @khumbahadurrana785
    @khumbahadurrana785 Год назад +8

    अस्मिता नानिको हेराई बहुत मनपर्ने स्वभाव को छ।

  • @bishallama1437
    @bishallama1437 Год назад +20

    इन्टरकास्ट जोडी बन्नु हो 😁कस्तो सुहाउँदो रहेछ असमिता र चिज को जोडि !!

  • @chandrabahadurpun732
    @chandrabahadurpun732 Год назад +5

    Asmita ra chij tw best nai h0 live k0 tw big frn I'm dang tulsipur hal Chennai India bata herdai Xu malai dharai man parxa

  • @homrana4061
    @homrana4061 Год назад +11

    यो उकृष्ट जोडी, सांगेतिक जोडी मात्र होइन वास्तविक जोडीको रुपमा देख्न आतुर छौं हामी

  • @bejaan66
    @bejaan66 Год назад +8

    असल छ दोहोरी अनि अस्मिताले अब छोडने छैन भनिछन है चिज लाई 🤗😁😁💞👀

  • @girithapa2978
    @girithapa2978 Год назад +11

    साना सानीको सारै राम्रो जोडी र गीत पनि ।

  • @sundeshsaru6201
    @sundeshsaru6201 Год назад +5

    यो दोहोरीले त पिर ब्यथा पनि भुलायो हो अति राम्रो छ आझैं राम्रो गर्दै जानु

  • @amishagurung8170
    @amishagurung8170 Год назад +4

    चिज अस्मिता