आयो चिज र अस्मिताको रमाईलो दोहोरी, UK बाट फर्केकी अस्मितलाई यस्तो भने चिजले | Chij Vs Asmita | Live

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2022
  • सुमधुर स्वरका धनी Chij Gurung र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _________________________________________________________
    Original Song : Ballai Vo Veta
    ➤ Singer - Bimal Raj Chhetri & Sarmila Gurung
    ➤ Lyrics - Bimal Raj Chhetri
    ➤ Music - Bimal Raj Chhetri
    • Ballai Vo Veta - Bimal...
    ____________________________________________________________
    Live Dohori Singer
    🎤 ‪@chijgurung‬
    🎤 Asmita Dallakoti
    ____________________________________________________________
    Musician Team
    ♬ Harmoniyam: Gem Thapa
    ♬ Sarangi: Hemraj Gandarwa
    ♬ Madal: Ishwori Prasad Bhusal
    ♬ Madal: Kumar Lamichhane
    ♬ OctoPad: Pritam Gurung
    ____________________________________________________________
    ♬ Audio/Video
    🎥 @Tarakanta BK
    Contact : 9847629512
    ____________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ____________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © Asmita Dallakoti, 2022
    ASMITA DALLAKORI
    CONTACT: asmitadallakoti20@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 1,7 тыс.

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Год назад +501

    धेरै समय क़ो अन्तराल पछि
    अझै भनौ Uk बाट फर्किय पछी को पहीलो दोहोरी आफ्नै युटुब च्यानल मार्फत यहॉहरु माझ लिएर आएको छु♥️
    कस्तो लाग्छ सल्लाहसुझाव सँगै
    च्यानल सब्सक्राइब गरेर जोडीनु होला हस्🙏

    • @thakurbhusal8569
      @thakurbhusal8569 Год назад +17

      मोरि ले फेरि दाई भनेर मारिन मैले के के भन्छिन् भन्ने सोचेको थिएँ

    • @anitagrg1747
      @anitagrg1747 Год назад +3

      Ok beuty muiya😍😍😍

    • @prakashoffical52
      @prakashoffical52 Год назад +7

      Chij ra asmita bina ko dohori ta nun nahaleko sabji jastai lagx yeti samaye pani nikai garo bhayo hjr kataunalai

    • @prakashoffical52
      @prakashoffical52 Год назад +7

      Chij ra asmita bina ko dohori ta nun nahaleko sabji jastai lagx yeti samaye pani nikai garo bhayo hjr kataunalai

    • @thakurbhusal8569
      @thakurbhusal8569 Год назад +8

      बुनु चिज भाईलाई UK बाट अाउदा के लेईदिनु भयो हामी दर्शक लाई जान्ने ईच्छा छ गित को टुक्का बाटै भन्दिनु होला मैले त हजुर UK गएपछि को भिडियो मा अाई फोन लेईदिनुहुन्छ भनेर कमेन्ट गरेको थिएँ तो पुरा होस् हई बुनु

  • @bigmen7873
    @bigmen7873 Год назад +5

    गितमा भने जस्तै गुरुङको बुहारी भयको छिट्टै हेर्नेधोको छिट्टैनै१००% पुरागर्ने छ भन्ने हामी सम्पुर्ण दर्शक लाई खिन्नता गर्नेछैना भन्नेलागेको छ अब अर्को भाग छिट्टै ल्याउनु पर्यो धन्यवाद

  • @damuneupane3631
    @damuneupane3631 Год назад +9

    धेरै समय को पर्खाइ पछि आज बल्ल सुन्न अनि देख्न पाइयो यो जोडि लाई।कति छिटो 24 मिनेट सकियछ पत्तै भएन अलि लामो बनाउनु पर्‍यो।जति हेरे पनि हेरिरहु लाग्ने सुनिरहु लाग्ने यी दुई जोडिको दोहोरी कम्ती मा पनि हप्ता को दुई पटक हेर्न पाइयोस। 🌹सुभकामना।🌺

  • @ramgaira2720
    @ramgaira2720 Год назад +2

    अहा कति राम्रो हाे लाेक दाेहाेरि हाे । मलाई मन परने सबै जना को मन जीत्न सफल हुनु भयकाे अस्मिता बैनी र चीज सर लाइ धरै धरै शुभकामना भाग २ पनि छिट्टै लाउनु है ।

  • @bijaylama4425
    @bijaylama4425 Год назад +2

    आदरणीय स्रोता दर्सकबिन। यो दोहरि सारै मन पर्यो आउदो दिनहरुमा पनि वहाँहरुको यस्तै मिठो र ठेट भासामा गाएको गित सुन्न पाहोस र अन्त्यमा जात भात नहेरि तपाइहरुएक अर्कामा दुइ मुटु एक धड्कान भएर जिबन यात्र गरेको देख्न पाइए धेरै खुशि तथा आभारि हुन्थे।

  • @rounnythapa194
    @rounnythapa194 Год назад +4

    चिज सोल्टी र अस्मिता बहिनी को गित सुनिएर पनि जति सुनियो उति सुन्न मन लाक्छ । अति राम्रो छ । अब भाग 2 कहिले आउँछ । पर्खाई मा छु हजुर ।यो जोडी को जुन गित पनि मलाई नसुनी चित्त बुज्दैन मलाई

  • @jitendrarai4177
    @jitendrarai4177 Год назад +4

    यी दुइ जोडिको बिबाह कहिले होला?

  • @aitalimbu2175
    @aitalimbu2175 Год назад +2

    दामी छ लाईभ दोहोरी बाट क्षती प्राप्त भाई चिज गुरुङ्गा र प्यारी नानी अस्मिता डल्ला कोटी छोरी को दोहोरी । सफलता ले सधैं चुमी रहोस best of luck n best wishes

  • @purnasubba3584
    @purnasubba3584 Год назад +2

    दोहोरीको मात्र नभएर काजल जोशी र छत्र शाहीको जस्तो जिवनको जोडी भएको देख्न पाउम । बधाई छ सारै मीठो दोहोरी

  • @Pradesi24
    @Pradesi24 Год назад +24

    चिज गुरुङ र अस्मिता डल्लाकोटी यो जोडी को live dohori पर्खाइमा हुने जति यता हाजिर हुनु होला ।बल्ल मन को तिर्साना मेटियो। साच्चै सरस्वाती को बास छ। 🇳🇵🇳🇵🇳🇵

  • @bishalrana3171
    @bishalrana3171 Год назад +5

    आहा जति सुनेयो उति नै आननद आउने धेरै राम्रो लागेयो भाग (दुई ) पनि छितो नै हेर्न पाइयोस होइ।

  • @DeepakDeepak-se7tq
    @DeepakDeepak-se7tq Год назад +3

    अाज गित धेरै ठिक छ अब चिज अस्मिताकाे अब बिबाह भएको देखन पाउ

  • @chameliban2943
    @chameliban2943 Год назад +3

    अस्मिता र चिज दाईकाे बिहे भयकाे हेर्न मन छ।

  • @rajumasih442
    @rajumasih442 Год назад +7

    चिज गुरुङ लाइ छोडे पाप पक्कै लाग्नेछ भन्दै भाग दुइको प्रतिक्षा गरे है हजुर 🙏🏻

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +210

    मलाई अति भन्दा अति अति मन पर्ने जोडि हो छिटो भन्दा छिटो जिवान साथि मा बन्धन होस मेरो यि दुई जोडि आउने दिन मा सङै UK आयर कार्यक्रम गरोस र UK बाट शुभकामना छ्।

    • @pradiptamang5251
      @pradiptamang5251 Год назад +3

      Madarchuk geet mildaima jodi bibaha koi lagi milxa ra patmurkha,anadi,vate?

    • @dipakthapa3065
      @dipakthapa3065 Год назад +8

      सनो मान्चे को जनवार को जस्तो बिचार हुन्छ ,

    • @lokgurung848
      @lokgurung848 Год назад +3

      Fake id ma koi comment lekhdaichha jasle lekheko ho tyo usaiko standard bataundai chha.

    • @dipakthapa3065
      @dipakthapa3065 Год назад +10

      हजुर लोक जि भाई चिज र अस्मिता बहिनि लाई आखि गरने भुत हरु हुनु पर्छ यदि मेरो सल्लाह गल्ति थियो भने किन 17 जनाले Like गर्द थियो र ?

    • @tekgurung9424
      @tekgurung9424 Год назад +8

      जस्ले जे भने पनि जति रिस राग गरे पनि यो दुई जना को जोडि अति नै सुहाउछ ।।

  • @madhukarthapa1852
    @madhukarthapa1852 Год назад +2

    दोहोरि को हस्ति लाई नमन छ धेरै पछि एकै ठाऊ मा देख्न पाऊदा सारै खुसि लाग्यो

  • @krishnanepali3598
    @krishnanepali3598 Год назад +2

    बल्ल रमाइलो गीत सुन्न पाइयो धेरै धेरै धन्यवाद छ चिज र अस्मीता दुवैलाइ

  • @harrymahara4150
    @harrymahara4150 Год назад +42

    भाग -२ झन कडा आउन पर्छ । बधाइ छ दुबै जनालाइ ।

  • @shreesenehang5196
    @shreesenehang5196 Год назад +4

    सार्है राम्रो लाग्छ नि दुइ जनाको दोहोरी त अनि दोहोरी मात्र गाएर भएन नी यसो बिहेको लगन गाठो पनि कस्नु पर्यो है अनि मलाइ एउटा घोर्ले खसी किन्ने इच्छा छ ।

  • @lalitgelangmagar6256
    @lalitgelangmagar6256 Год назад +2

    ६ महिना पछि सुन्न पाइयो दोहोरी साहरै रमाइलो छ र साचै यो जोडी सदाबाहार जोडी हुन्छ भने बिहे हुँदा
    मेरो तर्फ बाट ५० हजार बिहेमा खर्छ

  • @Purbelivloger9479
    @Purbelivloger9479 Год назад +3

    चिज दाइ चाई भनी नहालिलो भए हुन्थियो कि sis❤️हजुर हरुको जोडी सारै मन पर्छ ❤️यो गित सुन्न पाउँदा मन खुसी भयो

  • @sanugurung5276
    @sanugurung5276 Год назад +48

    तपाईहरुको दोहोरी त सधैं हेर्ने गर्छु, यसरि नै जिवनको अन्तिम समय सङ्ग हासि खुशी बैवाहिक जिवनमा बाधिएर राम्रा, राम्रा दोहोरी सुन्न, देख्न पाईओस भन्ने कामना गर्दै शुभकामना दिन चाहन्छु।

  • @surendrathapa5326
    @surendrathapa5326 Год назад +14

    अस्मिता चीज को गीत संधै सुन्न पाउनु पर्छ जोडी भयर दर्सक र देश बदेश लाइ खुशी दीनु होला

  • @khimrajpartel97
    @khimrajpartel97 Год назад +3

    मन पर्ने मान्छे हौ दुबै जना खुसी लाग्छ सङ्गै देख्दानी 😊

  • @cbmagar8443
    @cbmagar8443 Год назад +3

    मलाई मन पर्ने जोडीको दोहोरी सुन्ने हो अब त खाना साना नखाने आज

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 Год назад +7

    चिजसंग।असमिताबैनिले।गितगाउदा।मतधुरूधुरूरूनमनलाकछ।बैनिलेमानेत।बिहेगरेर।बसदा।सुनमा।सुगनदहुने।थियो।हसत।धनेबादछ

  • @nepalvlogs1621
    @nepalvlogs1621 Год назад +23

    यो जोडी को छिट्टै बिबाह ब्रतबन्ध होस् सुभकामना छ।

  • @sureshgurung3876
    @sureshgurung3876 Год назад +3

    सारै नै मन छोयो, दुबै जना को एक आपस को गुनासो दोहोरी मार्फत यसरी सुन्नु पाउदा सारै रमाइलो लग्यो , दुबैजना लाई संगै UK मा भेटन पाम है 🙏🙏🙏❤️❤️❤️

  • @homrana4061
    @homrana4061 Год назад +3

    मलाई मन पर्ने कलाकार अस्मिता बैनी अनि चिज गुरुङ भाई 😍

  • @dhurba3499
    @dhurba3499 Год назад +17

    छ साढे छ महिनाको पखाॅईमा मेरा प्यारा चिज र अस्मिताको दोहोरी सुन्न र हेनॅ पाउँदा दिल पनि खुशीले गदगद भयो।
    आशा छ यसै गरी आगामी दिनहरुमा पनि सुन्न पाईरहौ।
    अन्तमा दोहोरीमा मात्र नभई रियल लाईफमा पनि पाटॅनर भए त झन सुनमा सुगन्ध नै हुने थियो भन्ने मलाई लाग्छ।

  • @kiranpata2376
    @kiranpata2376 Год назад +3

    भाई बहिनी को दोहोरीमा असाध्यै रियलमार्मिकता छ त्यसैले उच्च सम्मान गर्दै संधै एकसाथ रही जिउन शुभाआशिर्वाद ।

  • @lovelyrana3004
    @lovelyrana3004 Год назад +2

    मलाई धेरै मन पर्ने अस्मिता र चिज गुरुङ छित्तै एक भएको देख्न पाम

  • @rounnythapa194
    @rounnythapa194 Год назад +19

    अब यो अति मिलिएको जोडी को भाग २ छिटो आउनु परियो र यो जोडी सधैं को जोडी भको देख्न पाउ भनी म भगवान को प्रराथाना गरद्छु । र यो जोडी कहिलै नछुटोस दुबै जना लाई मेरो शुभकामना

  • @dharmagautam3169
    @dharmagautam3169 Год назад +7

    गर्मीले हैरान भाकोबेला चिसो हावाले आनन्द दिए जस्तै भयो डल्लाकोटी नानी र चीज गुरुङको दोहोरीले छिट्टै दोश्रो भाग ल्याउनु thanks

  • @daldai8013
    @daldai8013 Год назад +2

    अति राम्रो छ दोहोरी हजुर को अस्मिता सिस्टर miss you

  • @tekgurung9424
    @tekgurung9424 Год назад +66

    भेट्न् आउला घर गाउले गुहारी ।
    बन्देउन त गुरुङ्ग को बुहारी ।।
    यो दुई जना को गीत सुन्न पाउँदा त किन किन हृदय देखि नै खुसी हुन्छ मेरो मन ।

  • @bijayshrestha7231
    @bijayshrestha7231 Год назад +14

    बबाल छ यो जोडि कहिले पनि न छुटोस जिन्दगी भरिनै साथ होस

  • @kimjonggrg2899
    @kimjonggrg2899 Год назад +10

    कति माया कति प्रेम तिमि दुबै को जिन्दगीमा यस्तै खुशी रहोस् मेरो भाइ चिज लाई यसरी नाइँ माया गरा है अस्मिता !

  • @subhashgurung6910
    @subhashgurung6910 Год назад +3

    धेरै पछी मिलेको जोडी को दोहोरि सून्न पाईयो मनै आनन्द भयो 🙏🙏🙏🙏

  • @tokmayagurung3832
    @tokmayagurung3832 Год назад +7

    कस्को मनमा के छ कस्को लेखान्तमा के छ त्यो कसैलाई थाहा छैन तर पनि हामी सबैको चाहन र कामना यो जोडी जिवनभर मुना मदन को जस्तै जोडी होस🙏🙏सारै मिठो गित दुबै जनामा नमन🙏🙏

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +95

    Ms. Asmita जी ले साच्चिकै दोहोरीमा भनें झै Chij Gurung लाई छोड्नु भयो भने पाप लाग्छ कृपया हजुरहरू एकसाथ रहनु होला बाँकी भगवानको कृपा 🙏

  • @dtmplpwl2213
    @dtmplpwl2213 Год назад +24

    भाकाको लागि धन्यवाद अति उतम सुन्दर दोहोरी साथै जोडि पनि चिज गुरुङ को शब्द अस्मिता को हाशो दोहोरी सुन्नको मज्जा नै बेग्लै हुन्छ तपाईं दुइको जोडि सधै सफल रहोस शुभकामना

  • @lokeshbudha5400
    @lokeshbudha5400 Год назад +3

    Waw supar dupar dohori best of luck all tim lai suvakamana

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +12

    लामो समय पछि मलाई मन पर्ने जोडीको लाईभ दोहोरी सुन्न पाईयो चिज भाई र अस्मिता बहिनिको बिग फ्यान दामिअती रमाईलो👍️🙏🙏🙏

  • @manbahadur5487
    @manbahadur5487 Год назад +7

    चिज र अस्मित पुन uk पछि काे पहिलाे प्रत्यक्ष दाेहाेरि सुन्न र हेर्न पाईयाे अत्यन्त खुसि छु ।जाेडि काे गित ५ पटक दाेहाेराएर हेर्न लाग्याे अब मन धुक्क भयाे हेर्न पाइदैनकि भन्ने जस्जाे लाग्याथ्याे जाेडिकाे अझै प्रगतिकाे शुभकामना जिन्दगी साथसफल रहाेस।

  • @dbgurung9475
    @dbgurung9475 Год назад +11

    नमस्ते चिज भाइ एण्ड अस्मिता बहिनी हजुरहरुकाे अस्मिता बहिनी काे बिदेश यात्राकाे पछि काे पहिलो गित अति मिठाे र राम्रो लाग्याे र फेरि भाग टु पनि सुन्नमा आतुर छु धन्यवाद चिज भाई र अस्मिता बहिनी हजुर नमस्ते 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @sanjibrai4508
    @sanjibrai4508 Год назад +18

    👌👌👌बल्ल आनन्द लाग्यो यो जोडी कहिल्य नछुट्टिओस 🙏🙏🙏

  • @hosthapa3173
    @hosthapa3173 Год назад +15

    अस्मिता बहिनी र चिज गुरुङ जि को दोहोरी सुन्न नपाएर तरकारी मा नुन नलागेको महसुस आज बाट सकिएको महसुस गरेको छु। यहाँ हरु लाई धेरै धेरै धन्यवाद। अस्मिता बहिनी लाई स्वागतम छ। निरन्तर पहिला को जस्तै दोहोरी जावस्। धन्यवाद!

  • @chakgurung3175
    @chakgurung3175 Год назад +12

    धेरै दिनको पर्खाइ पछि बल्ल आज दुई जोडिक अति उत्ताम दोहोरी सुन्न पायो ,thank you well done wish you all the best,good luck

  • @bramantiprasadma
    @bramantiprasadma Год назад +60

    खाेजेकाे मन पर्ने दुई जाेडि लामाे समय पछि एक साथ देख्दा मन खुशि भयाे । गित राम्रो बनेकाे छ । पुरै टिमलाई नमन ।

  • @ashokmaboyakthung1623
    @ashokmaboyakthung1623 Год назад +3

    बल्ल मज़ा आयो सधै संगै देख्नु पाऊ शुभचिंतक बाट हंड्गकड्ग 💕💕💕💕🙏🙏

  • @mitramainali5672
    @mitramainali5672 Год назад +8

    रमाईलाे मात्र हाेईन अस्मिता र चिज गुरूङ काे दाेहाेरी गाउँने लाई मात्र नभएर मलाई पनि भाबुकबनायाे सलामछ दुबै जनालाई भबिष्य उज्जल रहाेस ।

  • @ganeshgurung8000
    @ganeshgurung8000 Год назад +155

    कस्तो श्वार शब्द छ यी दुईजानको जोडी भगवान साधै साथ होस ❤️❤️❤️

  • @daldai8013
    @daldai8013 Год назад +7

    अति राम्रो छ दोहोरी चिज गुरुङ जि अस्मिता सिस्टर को हजुर

  • @preamgrg8636
    @preamgrg8636 Год назад +17

    तिमिहरु दुइको Real जोडी बन्नपर्छ।

  • @Bullet_Raja45
    @Bullet_Raja45 Год назад +12

    दाइ नै पो !!!! लोक दोहोरीमा मलाई मन पर्ने जोडि हो । छिट्टै बिहे होस 😋 शुभकामना ✌️✌️✌️

  • @krinjal-13
    @krinjal-13 Год назад +17

    यहि दिनको प्रतीक्षामा थिए आज सारै रमाइलो हुने भयो😀😀

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +18

    आहा कति मिठो दोहोरी धेरै प्रखाई म थिय यो जोडी को दोहोरी हेर्न लाई

  • @gopalkunwar6078
    @gopalkunwar6078 Год назад +18

    धेरै समय को अन्तरालपछी मन परेको जोडी चिज र अस्मिता गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो

  • @saruregmi7344
    @saruregmi7344 Год назад +4

    अस्मिता बैनी अति सुन्दर प्रस्तुति सम्पुर्ण साथी हरु

  • @mahendradevkota4171
    @mahendradevkota4171 Год назад +19

    सारै सोर अस्मिता बैनिको अनि चिज सर दुबै लाई सुभकामना अझै राम्रो गर्नु

  • @dirghagurung8642
    @dirghagurung8642 Год назад +21

    चिज र अस्मिता को दोहोरि अति उत्कृश्ट लाग्यो। भाग 2 को पर्खाइमा छु...

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +2

    Wow ati utkrishta dohori sunopayo Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @shreegurung9068
    @shreegurung9068 Год назад +33

    चिज भाई र अस्मिता बैनीको दोहोरि गायनको शैली र शब्द छनोट अति राम्रो छ। दुबै जनाको उन्नती,प्रगति,सफलता र सुस्वाश्थ्यको कामना गर्दछु।🙏❤

  • @leppurja369
    @leppurja369 Год назад +155

    दिल खुस प्रस्तुति। यो जोडी को दोहोरी गाउने सैली ले Live दोहोरी छेत्र को मुहारै फेरी दिएको छ। दोहोरी छेत्र मा अन्तरजातीय विवाह गरेका सफल जोडी हरु छन्। हामी फ्यान हरु को चाहना भनेको यो जोडी पनि एकदिन एक भएको हेर्न चाहने हो। यो जोडी सर्वाधिक सफल जोडी हुने छ भन्ने मेरो भित्रि मन ले भनि रा छ। यो जोडी एक नहुदै सम्म भाग -२ ,३,४,५ को पर्खाइ मा रहने छौ। 💕💕💕

    • @yubrajthapa1640
      @yubrajthapa1640 Год назад +3

      I was thinking same ❤😍😍

    • @narayanprasadsharmagewali2897
      @narayanprasadsharmagewali2897 Год назад +3

      Amazing

    • @hitgurung5840
      @hitgurung5840 Год назад +3

      मेरो सोचाइ चहान अनि सबै स्रोता जानको बिचरालाई बिष्लेशण गर्दा मेरो बिचर ठाँकै तपाई संग मेल खायो हजुर सयदा अस्मितालाई पनि प्राेशरा छ । होला आफ्नै भित्ता...!!!?

  • @hakins6599
    @hakins6599 Год назад +20

    धेरै दिन पछि सुन्न पाईयो अस्मिता बहिनी र चिज भाईको दोहोरी अति राम्रो छ खुसी लाग्यो।

  • @pramilaramtel8231
    @pramilaramtel8231 Год назад +16

    सारै रमाइलो दोहोरी आयो अब यो जोडिको भाग २ पनि छिटै हेर्न पाउ सम्पुर्न कलाकार हरुलाइ सम्मान छ।🙏🙏🙏

  • @anapyakurel4989
    @anapyakurel4989 Год назад +2

    सबै कलाकार दाजुभाइ दिदिबहिनी लाई दिपावलि साथै छट पर्वको शुभकामना । गितको दुबै टुक्का मिल्यो भने सुन्न मजा आउँछ दुबै जनामा यो पुर्ण क्षमता छ तर चिज मित्रको साहित्यिक जवाफ अति नै मन पर्छ ।।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +6

    आहा अति नै मिठो लोक भाका हेर्नु होला चिज गुरुङ र अस्मिता दलाकोटी को फ्यान हरु साथै चिज गुरुङ र अस्मिता दलाकोटी को रेलि जोडी लाई चाहनु भए का पनि आउन

  • @bhimbahadurgurung6628
    @bhimbahadurgurung6628 Год назад +5

    दुई जाना को जोडी सारै राम्रो लाग्छ , अनि दुई जाना को बिबाह र्हेना मन छ

  • @kalpanaadhikari2633
    @kalpanaadhikari2633 Год назад +4

    मेरा प्यारा भाइ बहिनी दोहोरी लामो समय पछि सुन्न पाइयो सार्है राम्रो छ अब भाग २ को प्रतीक्षा मा❤️❤️👌

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +5

    दोहोरीमा मात्र भनेर भएन गुरुङको बुहारी छिट्टै बनेको देख्न सुन्न पाम Mr. Chij Gurung संगको जोडी perfect हुनुहुन्छ 😍💕 कृपया to be together soon

  • @chandikabasnet1131
    @chandikabasnet1131 Год назад +12

    राम्रो छ चिज भाई अस्मिता बहिनिको भेट भयो धेरै खुसि लायो

  • @kulbahadurgharti4343
    @kulbahadurgharti4343 Год назад +10

    वाह बल्ल कति पछि हेर्न र सुन्न पाईयो दोहोरिको सुपरहिट जोडिलाई अझै प्रगतिको शुभकामना

  • @gopalpun7692
    @gopalpun7692 Год назад +14

    अति मन पर्ने जोडी दोहोरी का राजा रानी हरु!!शुभकामना ।

  • @ganeshrana5193
    @ganeshrana5193 Год назад +3

    जोDiलाई अग्रिम शुभकामना का साथै यो जोडी सदबर रहिरहोस बधाई छ

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +16

    गायक चिज गुरुङ र गाईक अस्मीता बिचको दोहरि अतिनै रमाईलो लाग्यो बधाई तथा सफल्ताको कामना🌹🌈❤️

  • @rajankumal9067
    @rajankumal9067 Год назад +20

    जीवन साथि भाकाे हेर्नि मन छ रियलमा

  • @harirai1164
    @harirai1164 Год назад +2

    दुबै जानाको शब्द बबाल आगो दुबै जनालाइ शफलताको धेरै धेरै शुभकामना साथै सम्पुणमा तिहारको शुभकामना

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +67

    जति पनि Audiences को चाहना यो छ कि छत्र र काजोल को जोडी झैं यो जोडी पनि एक हुनु पर्यो 😍 please, guys mention to Mr.Chij & Asmita (CA jodi 😍)

    • @krishnanepali3598
      @krishnanepali3598 Год назад +1

      दुवै जनाको गीत छिटो छिटो सुन्न पाइयोस र गीतमा मात्रै नभएर जीवनभरको जोडी पनि हुनु पर्यो ल

  • @muktapradeep9959
    @muktapradeep9959 Год назад +6

    आहा आज धेरै पछि दोहोरी देख्न पाइयो खुशी लाग्यो उधुम्मै मन पर्ने राम्री अनि हाम्री गाइका अस्मित जि को लाईभ दोहिरी हेर्न पाउँदा खुशी को शिमा नै छैन

  • @anushaghale3494
    @anushaghale3494 Год назад +6

    मैले दुख गरेर कमाउनी तिमि यता अर्किसङ रमाउनी। आहा कति मिठो शब्द अनि दोहोरी पनि

  • @lalthapa4654
    @lalthapa4654 Год назад +17

    बल्ल आयो दुबै को दोहोरी सुन्न र देख्न पाइयो अब शिखर को उचाइ मा पुग्ने होलानी दुबै जना 😍

  • @leppurja369
    @leppurja369 Год назад +43

    मुस्किल छ भन्ने गीत मा अस्मिता र चिज को गीत सहित को अभिनय देख्दा मन आनन्दित भयो। यो त हामी फ्यान ले चाहेकै चिज थियो। चाहना पुराई दिनु भएको मा मुरी मुरी धन्यबाद। आगामी दिन हरु मा पनि पार्दा मा संगै हेर्न पाम। 👌👌👌

  • @romarrana2331
    @romarrana2331 Год назад +6

    ल ल ल राम्रो छ।अष्मिता र चिज गुरुङको दोहोरी मलाइ धेरै मन पर्छ।सब्दमा मिठास् सालीन सोभाब छ महिनाको लागी नदेखीदा बर्षैा जस्तो लगेको थियो।

  • @bjbkmgroup6578
    @bjbkmgroup6578 Год назад +13

    छ महिना पछी बल्ल आज अस्मिता र चिज को होदोरी हुन्न पाइयो मन नै कस्तो खुसी भयो 🙏🙏🙏❤️❤️

  • @tirthagurung2119
    @tirthagurung2119 Год назад +5

    यो हो बल्ल सुन्ने दोहोरी आह यी दुबै लाई सुभकामना 👌🌷♥️

  • @shambhugurung5386
    @shambhugurung5386 Год назад +8

    Wow !😯👏👏👏 दाम्मी तर समय छोटो भयो,धितै पुगेन गितले ।

  • @rounnythapa194
    @rounnythapa194 Год назад +4

    यो जोडी को गित सुन्न अरकै आन्न्द आउँछ ।म यो जोडी को ठुलो फ्यान पनि हो ।

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 Год назад +12

    धन्यबाद छ, गायक / गायिका ( चिज र अस्मिता) हरुमा ।विशेष गरेर चिज गुरुङ्ग र अस्मिता डल्लाकोटी बिच हुने दोहोरि लोकगित असाध्यै रमाइलो महशुस हुन्छ ।यसैगरि तपाइहरु बिच हुने दोहोरि गितले अन्तरालसम्म दर्शक एवं श्रोताहरुको मन जित्न सफल रहोस् तर बैवाहिक जीवन सम्पन्न नगर्नुहुन अाग्रह गर्दछु किनभने अन्तरजायितामा भएको दाम्पतिय जिवनयापनमा दिर्घायु नलिएको मेरो अनुभवबारे तपाइहरुलाई सुचित गराउदै अन्यथा महशुस भएमा क्षमा चाहान्छु।नमस्कार।

  • @gangapurja6583
    @gangapurja6583 Год назад +2

    कति राम्रो मन छुने गित गाउनु भयो हजुर दुबै जना ले

  • @user-go2lu1gn6c
    @user-go2lu1gn6c Год назад +15

    एकदम् राम्रो छ।दुबैजनाको प्रस्तुति भाग ७ सम्मा पुगोस् अग्रिम शुभकामना।मेरो मुटुको धटकन हो यो दुई जोडी गायन क्षेत्रमा।साथै सबै सबैजनामा दिपावालीको शुभकामाना।

  • @aleram9802
    @aleram9802 Год назад +13

    जोडी भनेको जोडी नै हो!सफलताको धेरै धेरै शुभकामना छ अस्मिता र चिज !

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +1

    चिज गुरुङ्ग र अस्मिता डल्लाकोटी को गीत सारै मन पर्यो स्वर शब्द सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @taratamu1273
    @taratamu1273 Год назад +6

    यो जोडी हेर्दै खुसी लाउचा ।

  • @badamgurung6544
    @badamgurung6544 Год назад +24

    आह ढिलो भए पनि आज सुन्नु पायो भाई र बहिनी को दोहोरी । यस्तै दोहोरी सुन्न र जोडी भएको देखिन पाउ। भाग 2 छिटै सुन्न पाऊ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +12

    भाइ बैनी को गित दमदार हुन्छ। शुभ कामना होल टिम लाइ

  • @kritimangurung134
    @kritimangurung134 Год назад +5

    धेरै दिनपछि सुन्न पाय चिज गुरुङ र अस्मिता दोहोरी🥀🥀🥀

  • @haildemongaming3860
    @haildemongaming3860 Год назад +3

    अति राम्राे

  • @abiralshivaduti801
    @abiralshivaduti801 Год назад +16

    लामो समय पछि चिज र अस्मिताको रमाइलो दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।ख्याल ख्याल मै एक आपसमा गुनासो पोखिएको झै लाग्ने शव्द सयोजन दुबै जनाको अब्बल छ। मिठो दोहोरीको लागि सम्पुर्ण टिम प्रति हार्दिक नमन एव बधाई । भाग-२ छिट्टै सुन्न पाइयोस्, धन्यवाद ।