अहिले सम्मकै खत्रा , हसाएरै तताए माहोल, उधुम हसाउने दोहोरी | Yan, Chij, Tika, Dila, Shital, Dohori
HTML-код
- Опубликовано: 19 сен 2022
- #chij_gurung #tika_sanu #Yan_prasad_neupane #shital_gurung #Dila_BK #naurangi_sansar
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
सुझावको लागी : 9826458600
___________________________________________________________
Nepali Lok Dohori Song - Hasera Bolideu
➤ Singer : Narayan Rayamajhi and Bishnu Majhi
➤ Music : Narayan Rayamajhi
➤ Lyrics : Sirjana Birahi
♪ Original Video link : • Hasera Bolideu | Bishn...
यस भाकाका सम्पुर्ण सर्जक, गायक गायिकालाई हार्दिक सम्मान गर्दछौ
___________________________________________________________
Live Dohori Singer:
♬Chij Gurung
♬ Yan Prasad Neupane
♬ Shital Gurung
♬ Dila BK
♬ @Tika Sanu
______________________________________________________________
Musician Team
♬ Rajesh Gandharba - Sarangi
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwori Parsad Bhusal - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
___________________________________________________
Camera
♬ @Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
________________________________________________________________
Edit
@Tarakanta BK
Padam Lwagun
Samip Poudel
Khum oli Birahi
________________________________________________________________
Audio/Mixing
♬ @Tarakanta BK
♬ Samip Poudel
________________________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
____________________________________________________________________
© Naurangi Sansar, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
डिला बाैईनि हजुर काे गित किना कम अाउछ हजुर सारै मन परछ हजुर काे गित टेक्क टेक्क टुक्का मिलायर गाउ नु हुन्छ सबै कलाकार शुभ कामन चिज उस्तै यन सितल उस्तै स्वारका खानि टिका झन कडा
यो लोकदोहोरी उत्कृष्ट लाग्यो मलाइ चै
गायक सबैलाइ बधाइछ
shital, Tika, chij are my best.
गीत भन्दा नि टिका दिदी हासो चाहिँ बेस्ट लाग्छ मलाई
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
आहा उत्कृष्ट उत्कृष्ट गायक गायिका हरु को आजो प्रस्तुती उस्तै भाका सारै रमाइलो
हासो पनि कति मीठो टीका जि को
आजकाे दाेहरि साच्चै असाध्यै रमाइलो गर्याे
आहा दोहोरी का हस्ती हरु को यकै ठाउ रमाइलो दोहोरी बदाइ छ 👌👌
लाेकदाेहाेरि गित का राजा जस्तै लागछ चिज गुरुङ दाई
यक दमै मनै छुने शब्द छ सर
आहा कती मिठो गित मिठो भाका मा 👍👍👍👌👌👌💕💕💕❤️❤️❤️😍😍😍🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
दाेहरि राम्राे लाग्याे मनपरेका गायक गायिकाहरु काे भिडन्तरहेछ
मिठाे दाेहाेरी सुपरईसटार गायक लन्ठु चिज भयत तेसै रमाइलो सफलताको शुभकामना सबै टिमलाई
डिला र टीका दोहोरीका रानी त्यसैमाथी दोहोरीका राजाहरु चिज यान र शिताल अत्तिनै रमाइलो लाग्यो ।शुभकामना सम्पुर्ण कलाकारहरूलाई
Very nice and sweet song. Thank you so manchhe
परिपक्व गायक गायिका दोहोरी हेर्न मजा आयो।।।। टीका दिला एकै साथ ।।।
चिजभाईको उठानी शब्द नै मीठो याम सर टीका डिला सबै बहिनीहरूको रमाइलो दोहोरी 🙏🙏💐💐♥️♥️👌👌
tuuddsyydst?rss,tsd,tes
यो दोहोरी निकै रमाइलो भयो है यसको भाग 2 पनि आउनु पर्छ ❤️❤️🙏🙏
SO BEAUTIFUL DOHORI GAUNO BHAYO TO ENTERTAINING XA
Çhij Gurung team ma vaypaxi ramailow nahunutaw kurai hudaina
Yan/Chij/Tika/dila shital Anne team' sabai lai shubhakamana 6
सितल को स्वर राम्रो छ
जस्ताे भएपनि मलाई त डिला बि.क. असाध्यै मन पर्याे पाए त मनमुटुकी रानी बनाउथे 💘💘💘
वाह ! कस्तो मीठो भाखा अनि कलाकारहरुका भाखा । कलाकारहरु छन र त देश देश जस्तो छ दलाल नेताहरुले त देश बेचेर खाइसके
दामी लागे अझै यस्तै दसैको दोहोरी सुन्न पाउ
Ramailo lagyo Yao dohori sabai janalai safalta ko subo kaman xa hi
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
आहा कति रमाईलो दोहोरी हा्दिक बधाई सबैलाई
सारै रमाइलो दोहोरी गित
अाहा सारै राम्राे दाेहाेरी सुन्दा अन्दा अायाे सुन्दाखेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👍️🌹
मज्जा आयो धन्यवाद 😍
Chhadke salut all singer lai myagdi bat
शित्तल काे शब्द मा पनि दम छ है ।
दुबई को बसाइमा दोहोरी हेर्न सुरु गरे है ।यान र चिज भय पछि हास्न लाई तयार हुनुपर्छ ।मन पर्ने कलाकार को जमघट
सधैं हा्ेस् है अगाडि पाइलाे, जहाँ टीका उतै छ रमाइलो ।
ALL OF YOU BEAUTIFUL LADY LOOKS SO PRETTY MY DEAR TIKA SANU IS MY FAVORITE ALWYAS
म नौरङ्गी संसारको नियमित दर्शक हु । आजको दोहोरी निकै रमाइलो लाग्यो सधैं यस्तै रमाईला रमाईला दोहोरी हेर्न पाइयोस ।
lĺ9pĺppll
l
tb
रमाइलो डिला र टिकाको हानाहान.
Chij ra yan bhaypaxita dohoriko mazai beklai hunxa ajhai pargati hos sampurnako
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
सारै नै रमाईलो पो लाग्यो त यो दोहोरी ।
Jhaha chij ra yan tya tyha hunxa sabdha ko baan
मन पर्ने कलाकार हरू चिज,यान,सीत्तल,डिला ,टिकाले गाएको गीत सुनेर आनन्द लाग्यो
अाहा ! कति रमाईलो दोहोरी
Chij da hjr Mali dharahi man parxa
सुपर छ धेरै धेरै धन्यवाद छ
Sarai hasaune khalko dohori geet prastut garnu vayo sor sabda utkrista ati ramro lagyo sabai kalakar harulai safalta ko shuva kamana
डिला पो कडा रैछन
धेरै राम्रो छ दोहोरी
आह कती रमाईलो अनी दुबै टीम लाई धन्यवाद
दशै विशेष दोहोरी सारै रमाइलो भयो टीका जि को हासो ले झनै सुन मा सुगन्ध
एक दम राम्रो र रमाइलो दमदार गीत संगीत लंठु र डिला लाई बधाई छ
Kati mileko ramailo Rochak romantic songs Chij Yan Dila & Tika atti ramailow yestai pairahos Al team sdai
चिज र डिलाको जोडी दामी !!!
रमाईलोछ दोहरि जयगित जयसँगित🙏🌹❤️😍
सार्है राम्राे लाग्याे
Aaha ati mitho bhaka ma live dohori Sarai man paryo
Best chij solti
सानुको हासो नै फीदा
सानु
Aaja ko dohori dyari ramailo enjoy garmho shathe ho
आह क्या मज्जा को दोहोरी ,धेरै धन्यवाद छ
Sarai Majja ayo yo dohori sunera Sabai jana abbal hunuhunx samman x sabai teem lai n Chij le junai dohorima ni eauta n duita Tipical sands ghusayekai hunx so Chijko Big fan ekdamai Majja ayo agrim subhakamana❤
Ramailo
Wowo wowo nice look dohori chij brother and sister all tim lai congratulations
आनन्द आयाे मिठाे दाेहाेरी शुभकामना सबै टिमलाई।🌹🇳🇵
Ati uttam
Beast... hasti haru ko jamghat Sarai ramailo
आहा मीठो दोहोरी 🙏❤️
ग्दुग्गुदे🎋🎋🎋🎊🎊
सबै लाइ दशैं को शुभकामना
निके मिठो गीत चांचरी झोडा
ruclips.net/video/B0XiZyWOM7E/видео.html
जय हिंदू राष्ट्र
कत्ति मिठो भाका सबै चर्चित कलाकार असाध्यै रमाईलो लाग्यो सबै सबैमा धन्यवाद अनि बाकि दिन हरुको लागि शुभकामना छ । ❤❤❤❤❤❤
न्यौपाने मेरो गोत्रेभाई खतरा छ ।
कडा
आह कति रमैलो गरेको हो यान चिज टीका र डिला भयेसी तेसै रमैलो हुन्छ ल बधाई छ सबैजनालाई
Waiting for me this song 🎵 😍 😌
Dila r chijko swar ati mitho xa welldon
यो हो नी दोहोरी कति मिठो टुक्का क शब्दहरु भाई बैनीहरु क
Ramro yoban naya sansar
यक्दमै रमाइलो दोहरी तेसैमाथी यान यक्दमै दामि
अर्को भागको पर्खाइमा छौ हामि 🙏🙏
अब्लगायकगाईकाराम्रोछहै
टिका सानु र दिला बि क दुबै गित हरु धेरै मन पछ धेरै सुनेका छौ
Wow sarai ramailo sabai Tim Lai thkns👍👍👍👌
चिज दा को fan है
सबै जन को प्रस्तुती हेर्न पाइयो।राम्रो लाग्यो।चिज जि को हास्यौलो शब्द अरु कस्को होला र।।super
Chij gurung & all of you nice song
अत्यन्तै रमाइलो दोहोरी
Chij bhaye paxi jahan ni ramailo hunxa?
Wow Kati ramro dohori chij Yan Tika dila sital sabai lae badhai yo jori haru ko dohori ajhai sunna pam
28: 16 सारै कडा दियो Chij ले
Wow dohori utkrista xa all the best.
अति नै रमो गित
dami xa git
Saroi राम्रो सम्पूर्ण प्रतिन हार्दिक बधाई छ
गीत सारै रमाइलो लाग्यो!
Aha Kati ramailo dhohori geet badai 6 sabai tim lai
शितल भाइको अतिमिठो स्वर♥️♥️👌👌
देय?तेवं??व्व?rqtu?🎋🎋🎆🎆🎆
सबै लाइ दशैं को शुभकामना
निके मिठो गीत चांचरी झोडा
ruclips.net/video/B0XiZyWOM7E/видео.html
जय हिंदू राष्ट्र जय जय हिंदू राष्ट्र
@@namonamo5641.5Ksubscriber ,q, the.,
0:16
@@sirjanabhattarai3552 is 8HB
अति नै मिठास .., सधैं भरी सुनिरहु र हेरि रहु जस्तो लाग्ने ...!
SUPER CHIJ GURUNG
Yekdamai ramro6 sabailai dhanyabad.
Bijayadassai.ko.yo.tim.manoranjan.daiako.maa.dhanabad.sadaabahar.grope.
Tika sanu kasto anti dhakhako ho ta