इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार अहिले का पातिका झोले युतुबरे जिबिर्को पार्जन हरु ले इन्द्रेणी का धेरै भिदियो छाक तार्न आफ्नो युतुब मा हालेका छन ध्यान जाहोस कार्बाही मा धन्नेवाद
सायद मैले थाहा पाए सम्म यो गीत 2070 साल तिर बजारमा आएको हो। बच्चा देखी बुढासम्म युवा युवति सबैको मन मुटुमा बसेको थियो। म जता हिड्दा पनि गल्लीहरू हरेक चोक चोक घरघर पसलहरूमा यही गीत बजिरहेको हुन्थ्यो। अझै मलाई यो कुरा धेरै याद छ।कोहलपुर देखी महेन्द्रनगर जादा सम्म करीब 5_6 घण्टाको यात्रामा यही गीत मात्रै बजाएर गुरूले गाडी चलाएको थिए। यात्रुहरूको माग पनि यही गीत बजाईरहने थियो। यति मिठो गीत सबैको मनमा बस्न सफल गीत सृजना गर्नुहुने तपाईमा मेरो उच्च सम्मान छ। फेरी फेरी पनि तपाईको यस्तै उत्कृष्ट सृजनाहरू सुन्न पाऊ आशा छ। सधै सफलताको शिखरमा पुग्नु होला दादा हजुरलाई मेरो लाखौ लाख शुभकामना छ। कर्णाली प्रदेश सुर्खेत को पुर्वी भेगदेखी सन्देश राम्जाली मगर
आहा लोक गितको शब्द यस्तो सफा र मीठो राम्रो हुंदो रैछ।सुनिरहुं जस्तो लाग्दा लाग्दै समयले नेटो काटेर होला स्थगित भयो।यसरी ने फेरी पनि चिज गुरुङ्ग र मिना तामाङ्गको जोडिको गित तर यस्तै मायालु शब्दले सुन्न पाईयोस र यस्तै यस्तै शब्दको छनौट गर्नुहोला ताकि उच्छ्रिङ्खल शब्दहरु छनौट नगर्नुहोल।उच्छ्रिङ्खला शब्दहरु नहुदा पनि रमाईलो र दर्सकलाई हसाउन सक्नु भयो यहीनै राम्रो लाग्यो।यहाँअरुलाई धेरै धरै धन्यबाद!!! तर अन्तिम तिर भने शब्दहरु बङ्गिन खोजे जस्तो हुँदै थियो ।भाग्यवस भएन सारै रमाईलो लाग्यो।
आझ को दोहोरि र छत्र जि को र मनमाया दिदि को नचाहि ले सारै रमाई लो लागो डियुटि मा समय कटेकै पतै भयन सारै रमाई लो लागो कमेट पनि कति गरुम ईन्द्रेणि टेमलाई सलाम्छ मनमाया दिदि नाचेको देखि बधाई छ मनमाया दिदि र छत्र जि अनि चिर गुरुङ र मिना लामा ज्यु सपै जना लाई बधाई छ हजुर हरु सपै लाई
सायद दोहोरी भने पछी कहिल्यै हेर्न नछुटाउने मध्य एक पनी हु मिना लामा जी विचमा कता हराउनु भको थियो आज आएर चिज दाजु सॅगको दोहोरीमा एक दमै दमदार प्रस्तुती र सार्है मन छुने खालको दोहोरी हेर्न र सुन्न पाईयो।यसको साथ साथै मनमाया दिदी र छत्र शाहीको नाचले यो ईन्द्रेणीको माहुल झनै सुनमा सुगन्ध वनाई दियो। यसको लागी म सम्पुर्ण ईन्द्रेणी टिमलाई मेरो व्यतिगत तर्फ वाट हृदय देखीनै उज्वल भविष्यको कामना को साथै धेरै भन्दा धेरै शुमकामना व्यक्त गर्न चाहान्छु।
सम्पुर्ण ईन्द्रेणी टीम प्रती हार्दिक सम्मान छ्🙏चिज गुरुङजी र मिना लामा बहिनिको यो दोहोरी अतिनै रमाइलो लाग्यो।शब्द चयन सारै मीठो अनि चोटिलो हो चिजजीको मिना बहिनी पनि के कम 😀😀😀
म पनि malaysia बाट सदै हेर्ने ग्रछु इन्द्रेणि समाजलाई दु:ख कस्ट हुन्छ दुखको साथि भयको छ छत्र र मनमाया दिदिको नाच हेदा रमाइलो लागो इन्द्रेणी समाजलाई सबै लाई धन्यवाद।
Ahile sanma maile yati mitho log dori git gaune Gurung ko xorale gako dekhe ko thiya no so derai ramailo lagyo thinks for you all best chijj dai ra mina didi lai 👌👌
आज साह्रै मीठो दोहोरी सुन्न पाईयो ,,चिज सर , र मिना जि लाई सफलताको शुभकामना ,,,दुखी असाहाय र गरीबहरुको मनमा आशाको दियो मन्दिर इन्द्रेणी निरन्तर अघि बढिरहोस🙏🙏🙏👌👌👌👌
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार अहिले का पातिका झोले युतुबरे जिबिर्को पार्जन हरु ले इन्द्रेणी का धेरै भिदियो छाक तार्न आफ्नो युतुब मा हालेका छन ध्यान जाहोस कार्बाही मा धन्नेवाद
Dherai dherai ramailo program thank you indreni team and indreni program viewers.
ati ramro lagyo.Tx USA.
Dil Ghimire #3 n!6$#@cuhfq
Kati ramro git ani nach
आहा कति रमाईलो आज
मायालुको शहरमा मेरो गाऊमा घर छ
हजुर कता हो खीमा जी
बहिनी कहिले फर्किने हो नेपाल
कता हाे खिमा बहिनि अाज भाेलि ईन्द्रेणिमा देखिनु हुन्न त कि ईन्द्रेणि छाेड्नु भएको भुमिका बहिनी पनि देखिनु हुन्न
Hoina khima gee tesary indreni nachodnuna, xittai indrenima dekhna paiyos
बैनी खिमातिमी युके प्रमेनत गयो को होर अाजकाल ईन्देणी मा देखिदैनिउ
धन्यबाद मेरा सम्पुण लोकपारखि मनहरुलाइ।अागामि दिनहरुमा अझै राम्रो दोहोरि गाएर हजुरहरुलाई मनोरन्जन दिने कोसिस गर्नेछु।
स्वथ रहनुस ब्यस्थ रहनुस धन्यबाद।
all the best bro
Big fan dai
Number painthyo ki dai ko.
अती मीठो गित
nice
मिना लामाको फ्यान हरु haajir🙏🙏
चिज गुरुङ को फ्यान हाजिर🙏🙏😍👍️👍️
Menalama
Chij Grg 🙋♀️
Yo po dhorei veneko
चिज गुरुङ
Gorkha Online हामिपनी है
चिज गुरुङ र मीना लामा जि कसम मिलथियाे भने तीन करोडौं जनताको Like म एक्लैले गर्थे🇳🇵🙏🇳🇵
आहा कति रमाइलो । परदेशमा जति दुख गरेपनि ।यो इन्द्रेणी कार्यक्रम हेरेर दुख जस्तो लाग्दैन ।। prem rana Surkhet matela hal malaysia bat herdai xu .. 🌺🌺
छत्र शाही र मन मायाको नाच मन पराउने जति यता भेला हौ।दोहोरी झन राम्रो छ।
Aja ko dohori nikae khatra prastuti vako feel vo chij &Mina both of you
Malai ni aati nai man paro
ma pani xu hjr
💯
Ma chhakka pare Manmaya bahini yetiko daami naachnuhunchha!!!
चिज गुरुङ्ग सरल तरीकाबाट लाेक दाेरीलाई उजाकर गर्न सक्ने एक सक्षम गायक हाे ।
मनमाया दिदिको र छत्र साहिको नाच साह्रै मन पर्यो धन्यवाद
नाच चाई खतरा छ हाे बधाई छ दुई जान लाई
mina ji ko shor t mitho raixa
ननन
@@susilalama4561 t
@@kharakdangi5820
....
मनमायाँ र छत्रभाई दुबैकाे नाच्ने स्टाईल नै फरकछ धेरै राम्राे धन्यबाद ❤❤❤🙏🙏🙏🙏💖🧡❤️🙏🙏🙏🙏🙏🙏💚💛❤️🧡💜💖💙💝💚
Chij bhaiko git ati uttam xa saarai man paryo estai mina bainile pani testai batawaran milai dinu bhayo dhanyabad dina chahanxu dubai janalai.
मेरो सृजना भयर मात्र होइन मलाइ सबैभन्दा मन पर्नि यो गित मीठो तरिकाले गाउनु भो किस्न दाइले अन्तमा मेरो नाम पनि लिनु भो खुसी लाग्यो
सायद मैले थाहा पाए सम्म यो गीत 2070 साल तिर बजारमा आएको हो। बच्चा देखी बुढासम्म युवा युवति सबैको मन मुटुमा बसेको थियो। म जता हिड्दा पनि गल्लीहरू हरेक चोक चोक घरघर पसलहरूमा यही गीत बजिरहेको हुन्थ्यो। अझै मलाई यो कुरा धेरै याद छ।कोहलपुर देखी महेन्द्रनगर जादा सम्म करीब 5_6 घण्टाको यात्रामा यही गीत मात्रै बजाएर गुरूले गाडी चलाएको थिए। यात्रुहरूको माग पनि यही गीत बजाईरहने थियो।
यति मिठो गीत सबैको मनमा बस्न सफल गीत सृजना गर्नुहुने तपाईमा मेरो उच्च सम्मान छ।
फेरी फेरी पनि तपाईको यस्तै उत्कृष्ट सृजनाहरू सुन्न पाऊ आशा छ।
सधै सफलताको शिखरमा पुग्नु होला दादा हजुरलाई मेरो लाखौ लाख शुभकामना छ।
कर्णाली प्रदेश सुर्खेत को पुर्वी भेगदेखी सन्देश राम्जाली मगर
@@sandeshmagar3664 hoina sir yo jeet aako ta dehrai vhaisakeyo. 67.78 sal tir aako ho
Nabaraj panta daju hjr..ko name nai kaaafi xa nepal aaunu vyo vane hjr..lai pani dekhana man chha indreni ma miss you daju?
@@करनरिक होला ठ्याक्कै समय त मैले भुले म पनि बिगत पाच साल देखी परदेश तिरै छु। तर यो गी असाध्यै मन पर्छ।
best sarjak ho Navaraj panta❤️
बल्ल हेर्न मन लाग्ने दोहरी आयो इद्रेनी बिदेशी भुमी देखि हेर्ने जति like जाओश
Krisna dai feri ni leuna psriyo chij gurung n mina bhahinila
आज छत्र भाइ को र मन माया को नाच ने एकदमै रमाइलो बनायो इन्द्रेणी
चिज गुरुङकाे शब्द सयाेजन अति राम्राे छ।साहित्यिक पनि उस्तै।
By 6ma 65
लास्टै मन पर्यो यो दोहोरी
चिज गुरुङ को शब्द चाही लास्टै दामी र मार्मिक अलि कति सोर ले चाही साथ दियको होइन जस्तो लाग्यो मिना लामा दिदि को पनि दामि
आज त पहिलो न मा परे सबै लाई धन्यवाद नमस्कार छ बबाल दोहोरी नियमित ईनदणी कार्यक्रम हेर्न मा को को हुनुहुन्छ यता हाजिर हौ त
धन्यबाद,,,,,,7,। ।
आहा लोक गितको शब्द यस्तो सफा र मीठो राम्रो हुंदो रैछ।सुनिरहुं जस्तो लाग्दा लाग्दै समयले नेटो काटेर होला स्थगित भयो।यसरी ने फेरी पनि चिज गुरुङ्ग र मिना तामाङ्गको जोडिको गित तर यस्तै मायालु शब्दले सुन्न पाईयोस र यस्तै यस्तै शब्दको छनौट गर्नुहोला ताकि उच्छ्रिङ्खल शब्दहरु छनौट नगर्नुहोल।उच्छ्रिङ्खला शब्दहरु नहुदा पनि रमाईलो र दर्सकलाई हसाउन सक्नु भयो यहीनै राम्रो लाग्यो।यहाँअरुलाई धेरै धरै धन्यबाद!!! तर अन्तिम तिर भने शब्दहरु बङ्गिन खोजे जस्तो हुँदै थियो ।भाग्यवस भएन सारै रमाईलो लाग्यो।
Very romantic song ❤️❤️🙏🏼🙏🏼
कति मिठो दोहरि मिना लामा र चिज गुरुङ को कति चाडै सिद्दियको अझ हेर्न र सुन्न मन हुदा हुदै सकियको थाहि भयन
मलाई धेरै मन पर्यो चिज जि लाइ बधाई छ ।
मौलिक शब्दका खानी चिज गुरुङ का हर गित उत्तिकै सुन्दर छन ।
को को हेर्दै हुनुहुन्छ इन्द्रेणी यता हाजिर हौं त
अाज दाजु चिज गुरूङ्ग र मिना बहिनिकाे गितसुनेर सारै खुसिलागेयाे र हाँस्दा हाँस्दा बङ्गगाडाका दुखे दुबै जनालाई धेरै ,धेरै बधाई छ।
चीज गुरुंङ र मिना लामा को असाध्य रमाइलो भयो साथमा सुप्रिया बैनी मन माया वाइबा छत्र साहिको नाच ले झन उचाई पुराएको छ।
nice song
धेरै रामराे,दाेहाेरि,गायक,गायिका,सबैलाई धनयाबाद
यो दोहोरी 3पटक हेरीसके अझै पनि हेरिरहन मन लाग्छ चिज गुरुङ दाइ र मिना दिदि को दोहोरी सारै राम्रो छ सबै इन्दनि टिमलाइ मन देखि नमन
चिज गुरुङ पनि खत्रा रैछ । मिना लामा र चिज गुरुङको बबाल दोहरी साह्रै मन पर्यो
२/३ मा बल्ल गतिलो भिदियो आयो
मिना दिदी चिज दाजुलाई मन पराउनी र इन्द्रेणीका नछुट्टाइन हेर्निले हाजिर गर्नुस
yes🌷🌷🌷
आझ को दोहोरि र छत्र जि को र मनमाया दिदि को नचाहि ले सारै रमाई लो लागो डियुटि मा समय कटेकै पतै भयन सारै रमाई लो लागो कमेट पनि कति गरुम ईन्द्रेणि टेमलाई सलाम्छ मनमाया दिदि नाचेको देखि बधाई छ मनमाया दिदि र छत्र जि अनि चिर गुरुङ र मिना लामा ज्यु सपै जना लाई बधाई छ हजुर हरु सपै लाई
आहा अति रमाइलो भएको छ चिज गुरुङ र मिना जि को लय शब्द ले हसाएरै मारे अनि छात्र साही र मनमाया ले हसाउनु हसाहे सबै लाई बधाइ छ
जति हेर्यो तेति हेर्न मन लाग्ने मीन दि र चिजा दाजु को वाउ
आजा धेरै रमाईलो लाग्यो मिना दिदी र चिज गुरुङ को गाउने शैली देखेर धेरै खुसी र रमाईलो लाग्यो बधाई छ इन्द्रेणी सबै टिम लाई
सायद दोहोरी भने पछी कहिल्यै हेर्न नछुटाउने मध्य एक पनी हु मिना लामा जी विचमा कता हराउनु भको थियो आज आएर चिज दाजु सॅगको दोहोरीमा एक दमै दमदार प्रस्तुती र सार्है मन छुने खालको दोहोरी हेर्न र सुन्न पाईयो।यसको साथ साथै मनमाया दिदी र छत्र शाहीको नाचले यो ईन्द्रेणीको माहुल झनै सुनमा सुगन्ध वनाई दियो। यसको लागी म सम्पुर्ण ईन्द्रेणी टिमलाई मेरो व्यतिगत तर्फ वाट हृदय देखीनै उज्वल भविष्यको कामना को साथै धेरै भन्दा धेरै शुमकामना व्यक्त गर्न चाहान्छु।
आहा मलाइ निकै मन पर्ने गित😍😍😍 मिना vs चिज गरुङ आजको नाच चाइ बबाल है छत्र साही अनि मनमाया😍
जय इन्देनी लाई माया गर्ने कति छम🌹🌹🌹
Tek Bahadur Khadka 0
.mbvcasd...vcxzhyul...asd2ftyerwiuo
बबाल लाग्यो धेरै धन्यवाद छ hjr लाई
एक बर्ष पुरानो कार्यक्रम हेर्दा मनमाया दिदि डान्स राम्रो लाग्यो फ़ेरि कहिले हेर्न पाउला डान्स दिदि को
अाहा कति मिठास छ शब्द र स्वोर । अब चिज गुरुङ सग टीका सानु को दोहोरी हेर्ने जति एता हजिर हुम त।
यो लाइव दोहोरी को 1 घंटा अझै थपेको भय हुन्थ्यो भन्ने जति कोको हुनुहुन्छ नि
आज बल्ल हेर्न पाइयो सुन्दरी मिना लामा जि को दोहोरी ❤️❤️साथै ,चिज सर को नि बबाल्लै छ 👌✌️✌️👌
चिज गुरुङ र मिना लामा को दमदार रमाइलो दोहोरी साथै छत्र शाही र मनमाया को उत्कृस्ट झकास नृत्य खुबै मन पर्थ्यो thainku indrani
Kati mithas sorley gaaunuvayo mina baine r chij gurung sirley so manaii dekhi suvakamana dubaiijanalaii😍😍
चिज गुरुङले कति मिठो गाको छत्र भनदा कम लागेन भनने जति यहँा
हैट मन माया मैच्याङ्ग को dance पो रमाइ लो लाग्यो । छत्त्र भाइको त कुरै नगरौ।अती रमाइलो।।।
आजको दोहरी सबै भन्दा राम्रो लाग्यो मलाइ कोको लाई राम्रो लाग्यो यता हाजिर गरुमत
सम्पुर्ण ईन्द्रेणी टीम प्रती हार्दिक सम्मान छ्🙏चिज गुरुङजी र मिना लामा बहिनिको यो दोहोरी अतिनै रमाइलो लाग्यो।शब्द चयन सारै मीठो अनि चोटिलो हो चिजजीको मिना बहिनी पनि के कम 😀😀😀
चिज गुरुङ जि लाई फेरि फेरि पनि इन्द्रेणी मा प्रस्थुती को लागि मौका दिनुहोस् । दोहोरी सुन्दा अनि हेर्दा हरेक पिडा भुलियो। जय इन्द्रेणी 😍😍😍
चिज गुरुग का सब्द धेरै राम्रा छन वा वा दामी लाग्यो अझै ईन्द्रीणी मा लेई राख्नु चिज दाई लाई
Nice song
nice
Hajur ko ghar gorkha kun thau hola? Mero ta palungtar ho
अत्ति राम्रो भाका यो गित सुन्दा त 10 घन्टा डिउटि गरेर आयको थकान नै हरायो धन्यवाद इन्द्रेनी टिम
हई
Same mero ni
मिना र चिज को गित तेस्माथी मनु र छ्त्र को डान्स सारै मजा लाग्यो
Right comment
नाचको साथै गित्पो झक्कास लाग्यो कति हास्नु मिनालाइ गित गाउँदा बिहे गर्न मन्लाग्यो होला दामी छ गित भनेको यस्तो पो हुनुपर्छ त सुन्निलाइ पनि आनन्द आओस्न
धेरै मन् पर्यो हजुर दुवै कलाकार
सहयोगी मन हरुलाई हृदय देखि नै धनयाबाद साथै इन्द्रेणी परिवारलाई पनि धनयाबाद
🌹🌹🌹
@local place and culture ok 😊
I also subscribed
@@amritneupane7034 हैट नेपाली मा भननुस हई मलाई त इङलिस आउदैन नि परफोज हाननु भको कि गालि गरनु भको बुजन गारो भयो भनया 😀
@@sirjanagurung8212 कमेडी सो होइन है यो।नहासाउनु।।
@@amritneupane7034 लौ नि हाँसेको राम्रो होनि बरु कति हाँसनु भयो सुचना दिनु परयो
😀😀😀😁😂
चित नदुखाउनु हई फेरि 😁😁
हैट कडेल भाइ हाेचाे र माेटिले गरे चमत्कार म त हेरेकाे हेरै हइट गित उस्तै नाच उस्तै कति हासाै ।
वा क्या दामी गीत मीन र चिज गुरुङ को उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
मीनबैनी रचिजभाईको तुक्का श्रोताहरूधेरैखुशीभयको महशुसगर्दछु।धन्यबाद
आह कती मीठो शोर मा गित गाऊनु भयो चिज र मिना जी ले मेरो मन पर्ने कलाकार पनी हो तपाई हरु
अति मीठो दोहोरी सुन्न पायौ।
चिज ब, जि र मिना बैनिलाइ
धेरै धेरै धन्यबाद ।
मलेसियाबाटा।।
आजको यस दोहोरीबाट भरपुर मनोरंजन गरियो । धेरै-धेरै धन्यवाद छ इन्द्रेणी तिमलाइ ।
अति नै राम्रो लाग्यो मिना र चिज सर आगामि बसाइमा पनि हजुरहरुको जोडी को प्रतिक्छा मा छौ🙏🙏🙏🙏❣
इन्द्रेणी को कार्यक्रम भरिमा यो मिना लामा र चिज ग्रुङ ब्रो को गित सारै दामी रोमान्टिक बनेछ सारै मनपर्यो मलाई
म पनि malaysia बाट सदै हेर्ने ग्रछु इन्द्रेणि समाजलाई दु:ख कस्ट हुन्छ दुखको साथि भयको छ छत्र र मनमाया दिदिको नाच हेदा रमाइलो लागो इन्द्रेणी समाजलाई सबै लाई धन्यवाद।
मन मायाँ दिदि र छत्र साईकाे नाच सार्है मन पर्याे अनि दाेहरि पनि राम्रो लाग्याे💞💞💞💞
मन माया दिदि लाई सधैं यसैगरी नचाइदिनु भएको भय ज्यान पनि घटने थियो ।कति राम्रो हो नाच पनि
Yes mero pani sochai yahi xa
अहिले सम्मकाे ईन्द्रिणि हेरे मद्देकाे धेरैनै राम्राे लाग्याे
चिज गुरुङ भाई र मिना बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल
कलाकार देशको गहना हुन्। चिज भाई र मिना बहिनीलाई शुभकामना साथै कृष्ण कणेल ज्यू लगायत सम्पूर्ण टिमलाई धन्यबाद्
येक दम राम्रो लाग्यो आज को दोहोरी वाउउउउउ मिना लामा रितु तामाङ मेरो छिमेकी बहिनी हरु सङ चिज गुरुङ को गित धमाका छ सारै खुसी लाग्यो
शब्द काे खानि चिज गुरुङ मेराे साथ र सपाेट छ ।हाल म साउदिकाे फलामे खाट बाट सुन्दै छु।ईन्द्रनिकाे fans हाे म
Cheej Gurung Dai ko sabda WA... 👏 👏 👏 All the best daju.. 😍💞👏👏
यो कार्यक्रम हेरेर धेरै नै रमाइलो लाग्यो तर बच्चाको अवस्था हेर्दा नरमाइलो भयो
चिज गुरुङ्गले गाएको खत्रा दोहोरी हेर्न यता हाजिर हुम है
ruclips.net/video/aJ7LdKCXXXY/видео.html
चिज गुरुङ र मिना लामा बिचको पस्तुती धेरै राम्रो भयको छ! र छत्र शाई र मनमाया वाइवा को नाचले तहल्का मचायको छ साह्रै मन पर्यो सबैलाई धन्यवाद ,
वा वा वा चिज गुरुङ जि धेरै राम्रो रिप्लाई दिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुर लाई मुरि मुरि धन्यवाद ,
चिज गुरुङ र मिन लामा गीत पाै गीत अति रामाे गाउनु भएकाे छ !!! Thankyou Both 🌺🌾Bro & Sis 🌹🍁👏🏻🇳🇵
मनमाया छत्र चिज नामै चिज मिना लामाको उत्कृष्ट प्रस्तुती सारै मन पर्यो
सारै सरल सहज सुहाउँदो शब्दमा चिज दाइ र मिना दिदी को गित जति बयान गरे नि अपुरो नै हुन्छ।फेरि फेरि देख्न पाइयोस् यी गहनाहरुलाइ।।
धेरै दिन पछी मनमायाको नाच हेर्न पाइयो।
एक फेर नाच्ने धोको छ मनमाया सग इन्द्रेणी आएर 😍😍
Hait dada...
Kaile jani ho sir hamilai ni kbr garnu hai hearna janxu ma pani
मनमाया र छत्र भाइ लाई धेरै धेरै धन्यवाद फ़ेरि पनि नाच्ने होनि
नाचन मा ऊसते गाउन मा उसते सलाम छ छत्र बोरो र मनमाया दिदी लाई अती राम्रो नाच बबाल
आहा कती रमाइलो हो चिज भाई र मिना बैनीको दोहरी धन्यावाद छ सबै सबैलाई
Ahile sanma maile yati mitho log dori git gaune Gurung ko xorale gako dekhe ko thiya no so derai ramailo lagyo thinks for you all best chijj dai ra mina didi lai 👌👌
मिना लामा को आजाको धेरै रमाइलो भयो।। तेहि माथी मन माया दिदी को डान्स।।।
चिज गुरुङ र मिना लामा जि गित सारै रमाइलो अनि छत्र शाही र मनमाया को नाचो त झनै रमाइलो सो सबैलाई धेरै धेरै धन्यवाद छ
Indreni मन पर्ने हरु हाजिर गरम।
अति नै मनोरञ्जनात्मक दोहोरी हेर्न पाउँदा दुवै गायक गायिका र नृत्य गर्ने भाइ बैनीलाई धेरै धेरै धन्यवाद !
आहा कति राम्रो दोहोरो गित 50 पल्ट हेरेर पनि पुगेन । चिज भाई र मिना बहिनी लाई हार्दिक बधाई छ । यस्तो पो हो त दोहोरो ।👍👍👍👍👍
दामी गित मिना बहिनी र चिज भाइको असाध्यै मिठो प्रस्तुति ।
आज साह्रै मीठो दोहोरी सुन्न पाईयो ,,चिज सर , र मिना जि लाई सफलताको शुभकामना ,,,दुखी असाहाय र गरीबहरुको मनमा आशाको दियो मन्दिर इन्द्रेणी निरन्तर अघि बढिरहोस🙏🙏🙏👌👌👌👌
छत्र र मनमाया को नाच ले खतरा झटारो हानेयो धेरै धेरै धन्यवाद छ
सम्पृया खड्का नाम नै कति राम्रो अनि मान्छे नि राम्री छ कति राम्री भएको मेरो तर्फबाट i love you xa
आजको धूलै उडाय जस्तो छ चीज़ गुरूङ र मिना लामा को दोहरी र छत्र शही र मनमया दिदी को नाच ले सारै रमाईलो लाग्यो 🙏🙏
चिज मिना काे गित र छेत्र र मनमाया काे गित र नाच देखेर कति हास्नु हाहाहा
Sahai ramro dohiri git
अति रमाइलो भो मिना जि र चिज जि को गीत अनि मनमाया जि छत्र सुपृया र साथीहरु को नाच
हेर्दै छौँ इन्द्रेणी कार्यक्रम ईन्डीया को गोवा बाट कैलै हँसाउन्छ कैलै रूवान्छ संदा संदा चली रहोस धन्यवाद
आज दोहोरी र नाछ चाहिँ यक दम मन परो सम्पुर्ण र लाई नमस्कर है
अाज कति रमाइलो हेेा साथै परदिप राेकका काे हासाे त झन मिठाे😃😃😃😃😃❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌
मिना लामा र चिज गुरुङको यो episode यो हप्ताको नम्बर एक दोहोरि लाग्यो साथै छ्त्र साहि र मनमाया वाईबाको नाचलेत हसाएर मार्नु भयो
जय इन्द्रेणी
आज को प्रोग्राम धेरै गजबको साथमा छत्र शाही मनमाया दिदी को नाचले झनै राम्रो लाग्यो
अति राम्रो लोक दोहोरी सुन्ने अबसर मिल्यो चिज गुरुङ्ग अनि मिना लामालाइ धेरै -२ धन्यबाद।
चिज तामाङ र चिज गुरुङको दोहोरी सुन्न मन छ मलाई अब अर्को episode मा हेर्ने पाउ ।