खिमाले चिज गुरुङलाई किन कुटिन ? अरु संग लागेर झगडा परेको होला त ? हेरौं पुरा भिडियो ।। ०७७.०७.१२ HD

Поделиться
HTML-код
  • Опубликовано: 27 окт 2020
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Khima_Roka_Vs_Chij_Gurung
    ➥ RUclips:- / @indrenisamaj3604
    ➥ Facebook:- / indrenisamaj. .
    ➥ Website:- www.indrenisamaj.com/
  • РазвлеченияРазвлечения

Комментарии • 1,1 тыс.

  • @indrenisamaj3604
    @indrenisamaj3604  3 года назад +221

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @debinmagar9915
      @debinmagar9915 3 года назад +15

      इन्द्रेणीको स्टुडियो के भएको हो र थाहा भएकोले त भन्नू नी हौ धेरै पटक सोधे तर कसैले भन्नू भएन किन होला ?

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +7

      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless & mindless people.
      They must have heart and soul to see what indreni is doing. Indreni is really doing incredible social service in Nepal.
      Indreni team deserves huge respect and heartily salutation. Great job indreni family.

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 года назад +2

      मेरो मुटु मेरो धड्कन मेरो पित्तो मेरो कलेजो मेरो फोक्सो मेरो धड्कन भन्दा पनि प्यारि मनमाया वाइबा लगायत सबैलाइ नमस्कार

    • @sukumayagurung931
      @sukumayagurung931 3 года назад

      ुेुुुुुे

    • @nirmalachaulagain9620
      @nirmalachaulagain9620 3 года назад

      रामो्

  • @babumagar4892
    @babumagar4892 3 года назад +185

    केही बोल्योकि हात हाल्छ ग्वाम्मै
    छोडौ भने राम्री छ अचम्मै 👏👏चिज गुरुङ को शब्द❣️❣️

    • @sunlalgurung4433
      @sunlalgurung4433 3 года назад +2

      अच्चमै राम्री छे साँचीकै खिमा बैनी अनि चिज गुरुङको दोहोरी पनि सारै राम्रो छ । God bless both of you

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 года назад +1

      यो कडा शब्द है सारै घत लाग्यो

    • @junakarki7714
      @junakarki7714 3 года назад

      Mintu8@@sunlalgurung4433 ,

  • @khimarokamagar4510
    @khimarokamagar4510 3 года назад +457

    नमस्कार सम्पूर्णमा
    धेरै समय पछि चिज गुरूड दाजु संग रमाईलो दोहोरी गाऊने प्रयास गरेकि छु हजुरहरूको लागि कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुस ल 🙏🥰💕

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +5

      Really nice singing Khima ji. You are a beautiful singer. Keep it up.

    • @madhugnawali9386
      @madhugnawali9386 3 года назад +7

      जहाँ खिमा बैनी त्यहाँ तेसै रमाइलो

    • @chandrashahthakuri6158
      @chandrashahthakuri6158 3 года назад +4

      सदावहार गायीका सारै मन पर्छ।
      ❤❤❤❤❤❤❤❤❤❤

    • @SahilKhan-xl8vd
      @SahilKhan-xl8vd 3 года назад +4

      Mero bude khima love you chupaaa

    • @user-pb5pe1vx1d
      @user-pb5pe1vx1d 3 года назад +6

      दामी छ खीमा बैनी उतर उतर परगती को कामना 💐💐👍️👍️👌👌🙏🙏

  • @kishanban4283
    @kishanban4283 3 года назад +145

    चिज गुरुड़ भाई र खिमा रोका बहिनी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ 100 लाइक छ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +87

    खिमा बहिनी को मुस्कान अनि चिज भाइको शब्द खतरा 🙏🙏🙏

  • @kopilaxetri6692
    @kopilaxetri6692 3 года назад +131

    चिज गुरुङ भाइको शब्द हरु सारै मन पर्छ अनि खिमा बैनिको पनि

    • @milansarki8222
      @milansarki8222 3 года назад +1

      same मेरो च्यानल मा नि जोडीनु होला साथी हाइ

    • @rishidhakal1313
      @rishidhakal1313 3 года назад +1

      Laguna kabadi mitho gakoho Mora Khimako gothele.

    • @rishidhakal1313
      @rishidhakal1313 3 года назад +3

      Siddyayo oo siddyayo Khinako gothele.

    • @karnagurung8005
      @karnagurung8005 3 года назад +2

      Hello

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 года назад

      मलाइ पनि सारै मन पर्छ

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +90

    कति रमाइलो भएको आज खिमा बहिनीको पालो आएछ खुसी लाग्यो

    • @harigurung5215
      @harigurung5215 3 года назад +3

      रमाइलो भाको हो तर तपाईं नाच्न आउन छोड्नु भयो आजकल किन होला ।

    • @nokhiramoli28
      @nokhiramoli28 3 года назад +2

      बहिनी हजुरकाे स्वास्थ्य मा सुधार अायाे ।? उत्र पाउँना बहिनी

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 года назад +3

      hjr didi darsan

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад +1

      @@harigurung5215 हजुर अब अलि दिनमा जान्छु आरामै हुनुहुन्छ हजुर?

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад +1

      @@nokhiramoli28 हजुर नमस्कार अलि ठिक हुँदैछ हजुर आरामै हुनुहुन्छ?

  • @bhupenilameli
    @bhupenilameli 3 года назад +27

    चिज गुरुङको दोहोरिको फ्यान जति यता हाजिर ✋

  • @baniyanarayan156
    @baniyanarayan156 3 года назад +12

    चिज भाई र खिमा बैनिको आजको दोहोरी एकदम रमाइलो भयो। विषेश चिज भाई को गायन शब्द चयन गाउने शैली मन्द मुस्कान ले सबै लाई फिदा बनाउने कला अपार छ । सधैं सबै को प्यारो बन्नु आगामी दिनहरुमा साँगितिक यात्रामा सफल रहोस्।लब यु चिज भाई

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +37

    खिमा जि को हासौ को फेन जति एता हाजिर हुम्त

  • @pratimagurung1600
    @pratimagurung1600 3 года назад +22

    चिजा गुरुङ भाइ र खिमा बैनिको आज्को दोहोरि सारै रमाइलो भो दुबैलाइ बधाइ छ🙌

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +27

    चिज गुरुङ्ग ज्यु को स्वर गहकिलो सब्द र खिमा जि पनि उत्तिकै राम्रो हँसिलो सजिलो मिठो गाउँनु हुन्छ ,सुपर दोहोरी, जय इन्द्रेणी समाज

  • @ishworgurung8912
    @ishworgurung8912 3 года назад +52

    चिज भाईको मन्द मुस्कानको साथ गहकिलो शब्द खिमा बहिनीको तोते बोली आहा साहै राम्रो

  • @sramofficals4992
    @sramofficals4992 3 года назад +8

    खिमाजी को तोते बोली नै सार्है मन पर्छ।समग्रमा दोहोरी आकर्षक छ। चिजजीको शब्द संयोजन उत्कृष्ट छ।अनि विशेष धन्यवाद कृष्णदाई & इन्द्रेणी टिम,इन्द्रेणी समाज।

  • @yalkabahadur4644
    @yalkabahadur4644 3 года назад +25

    चिज गुरुङ को गित गाउनी तरिका एकदम मनपर्छ नहासी मजाले गितमा लय शब्द मा एकदम ध्यान दिएर गाउनुहुन्छ।

  • @harikhanal6072
    @harikhanal6072 3 года назад +61

    नाम नि चिज स्वर नि चिज मान्छे नि चिज गाउँ ने शैली नि चिज best of luck chej bhai

  • @bhakbahadur4523
    @bhakbahadur4523 3 года назад +53

    खिमा र चिज को इनेद्र्नी को यो दोहोरी तीन चार चोती रिपित गरेर हेरे मैईलेत सारैई राम्रो

    • @rijalhariram3331
      @rijalhariram3331 3 года назад +1

      मिना लामा सितको पनि हेर्नू है झन राम्रो छ😃😃😃

  • @suryaghimire4916
    @suryaghimire4916 3 года назад +12

    यो दोहोरीमा दुबै कलाकारको शब्द चयन अति राम्रो लाग्यो र अति सरल तरिकाले आरोप प्रत्यारोप छ यसले सबैलाई रमाइलो बनाएको छ।

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +15

    चिज भाइ काे शब्द हरुनै एकदमै राम्रो लागछ अनि खिमा बहिनीको मुस्कान मन नपर्ने त सायद काेही छैन हाेला एकदमै रमाइलो लागेउ

  • @nabarajkhatri3896
    @nabarajkhatri3896 3 года назад +40

    केही बोलोकि हात हाल्छे गम्मै छाडम भने राम्रो छे अचम्मै यो सुनेर फेरि हेर्नु मन🗽🗽🗽 लाग्ने को को

  • @mitrathapa9772
    @mitrathapa9772 3 года назад +18

    दोहोरी झगडामा पनि कति मिठास हो दुबै जना लाई उत्तरोत्तर को शुभकामना 🙏

  • @suryaghimire4916
    @suryaghimire4916 3 года назад +6

    आहा चिज गुरुङ र खिमा वहिनिको यो दोहोरी त अचम्मै छ रमाईलो पनि।उहाहरुलाई मेरो उच्च सम्मान्💟💟💟

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j День назад

    खिम र चिज को जोडी संगित जोडी लाखौं लाख शुभकामना छ 10000 लाइक

  • @babumagar4892
    @babumagar4892 3 года назад +11

    इन्द्रेणी को नियमित दर्शक श्रोता हाजिर हुनुस रमाइलो दोहोरी सुरु भैसक्यो!

  • @nitakhatri6886
    @nitakhatri6886 3 года назад +60

    होइन चिज गुरुङ त हास्यकलाकार हुनु पर्ने हो नि ।सब्दहरुले नै हसाउने।

    • @suryaghimire4916
      @suryaghimire4916 3 года назад +1

      हो नि है निताजी बडो नपत्याउने खालको हो चिज गुरुङजी

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 года назад +1

      साच्चै हो नि

  • @puriraju5926
    @puriraju5926 3 года назад +5

    अचम्मै मिठो इन्द्रेणि दोहोरि अझ चिज र खिमाको प्रस्तुति।

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 года назад +3

    बहुत राम्रो दोहोरी गाये खिमा रोका अनि चिज गुरुङले बधाई छ😍

  • @munakapri4586
    @munakapri4586 3 года назад +23

    आहा हाम्रो गोर्खाली भाइ चिज गुरूङ र खिमा बैनिको दोहरी नि सुनम सुनम हुन्छ। ।👌👌🙏🙏🇳🇵🌷🌷

  • @abinashkarki8217
    @abinashkarki8217 3 года назад +12

    हिहि चिज दाजुको टुक्का चि हो के कसम नहेरी चित्त नै बुझ्दैन खिमा जि को नि आजकल त कडा आउँछ ✌✌

  • @ramkunwar3429
    @ramkunwar3429 3 года назад +4

    चिज मान्छे नि गहकिलो सब्द नि गहकिलो ! अनि खिमा मान्छेनी हसिलो सब्द नि रसिलो ! खुब रमाइलो भयो है ! लम्जुङ्ग 😘

  • @arjunkhatiwada9452
    @arjunkhatiwada9452 3 года назад +1

    चिज गुरूङ को गाउने सैली मन पराउने एता हाजीर गरम त !!!

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 3 года назад +3

    खिमा को तोते बोली झन मोठो हासो र स्वोर को त कुरै नगरौ चिज पनि अब्बल शब्दमा ..

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +6

    Long Live Krishna Ji ji ji ji ji and Indreni Team ::
    Indreni is a venue for healthy entertainment:::::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of humanity::
    Indreni is a service for weak & Joy for healthy::
    Indreni is truly making difference in many lives:;
    Indreni is really making Nepal & Nepali Proud ::
    THE PLANET- EARTH IS A REAL Global Village::
    Wow - wonderful song - beautiful singing - keep it up. You guys are beautiful singers.
    There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village.
    The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity.
    Good Job Manamaya ji and indreni Samaj ::
    Stay safe and healthy. Be careful. Go ahead.

  • @purnachaudary2460
    @purnachaudary2460 3 года назад +8

    अनुसासन गायक चिज गुरुङ र खिमा बैनी को बबाल दोहोरी भयो । इन्द्रेणी समाज को जय होस् । सम्पुर्ण लाई नमस्कार

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 29 дней назад

    इन्द्रेणी समाजका सन्चालक karisn कदेल सर लाई मान सम्मान छ ! जेदो ❤🙏🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +11

    आज भने दोहोरी फटा फट टाइम मा आए अब लाइक कमेन्ट गरिन्छ अनि दोहोरी हेरिन्छ

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +17

    खिमा जि र चिज गुरुङ जि बबाल दोरि मजा आयो सुनेर

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +8

    खिमा बहिनिको दोहोरि गाउने शैलि झनै राम्रो हुदैछ साह्रै रमाइलो

  • @bhupendragiri3340
    @bhupendragiri3340 2 года назад +2

    गित गाउने दुबैको राम्रो छ खुसी लाग्यो तर यो चिज गुरुङ्ग को फोटो मात्रै चल्ने बेला आउँछ एक दिन उनको शब्द प्राहार गर्ने खुबी best छ ।

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад

    यी दुई जना काे जोडि र दोहोरी सारैमिल्छ मनपर्छ

  • @arjunprsad4824
    @arjunprsad4824 3 года назад +44

    खिमा को हाँसो नाई राम्रो तो भन्दा झन् गीत मिठो

  • @manojha9623
    @manojha9623 3 года назад +8

    चिज भाईकाे मुस्कान खेमा नानिकाे ताेतेबाेलि र हासाे गजबकाे छ ।

  • @arjunbaniya9973
    @arjunbaniya9973 3 года назад +1

    रबिन लामिछाने र चिज गुरुङ दोहोरी को हिरो हुन!

  • @kamalthapa5328
    @kamalthapa5328 3 года назад +2

    खिमा को तोते बोली मन पराउने अनि अब खिमा नाचेको हेर्न मन पताउने यता हाजिर गरम त

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +21

    दोरि हिरो चिज गुरुङ ब्रो को हरेक दोरि दामि लागछ खिमा जि को पनि दामि लागछ हरेक दोरी

  • @dipendraoli1818
    @dipendraoli1818 3 года назад +11

    चिज गुरुङ को फ्यान्❣️

  • @suratkc5441
    @suratkc5441 3 года назад +2

    अति सुन्दर प्रस्तुति ! keep it up !

  • @karnabg8599
    @karnabg8599 3 года назад +6

    www खतरा लोक दोहोरी चिज सर Vs खिम बैनी स्यबास धन्देबाद ईन्द्रेनी टिम सबै लाई

  • @laxmanbk6373
    @laxmanbk6373 3 года назад +2

    सारै रमाइलो लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 जय इन्द्रेणी समाज

  • @arjunkamalbhandari514
    @arjunkamalbhandari514 3 года назад +3

    चिज जि लाई धनेबात लश्र्मीको साथ मा झुकेर गाएको मा 🇳🇵🌷🇳🇵🌷🇳🇵

  • @jamunakc4044
    @jamunakc4044 3 года назад +2

    चिज गुरुडः भाईले कति सईलो गित गाउँनुहुनछ रामरो लागछ खिमाबैनीको गित पनि सारै मन परछ

  • @nishabhardawajnisha9882
    @nishabhardawajnisha9882 3 года назад +2

    बहुत ramro छ inderni कार्यकर्म

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 года назад +12

    Jay indreni samaj 🙏🙏

  • @bapsrpbap8506
    @bapsrpbap8506 3 года назад +4

    Wow my favorite couple wonderful dohori

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 года назад +1

    बुढा बुढि ।।को कथा ।वास्तविक मा गाउनु भएको सारै मन छुयो दुई जना लाई नै सलाम

  • @khemmagar5567
    @khemmagar5567 3 года назад

    कति रमाइलो हाे दाेहाेरि 🇳🇵🇳🇵👍️👍️👌👌👌❤️❤️

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +3

    चिज भाई र खिमा रोक्का को यो मिठो दोहोरी धित नमदैॅ छिटो नै समय सिद्दियो अली खिन्न भयो पारखीको मन ।

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +14

    खिमा दिदी हाँसो चै हो के है 🤗😘

  • @lilamberthapa1241
    @lilamberthapa1241 3 года назад

    दाम्मी जोडी बब्बाल दोहोरी 👌👌👌👍️👍️👍️💗💗💖💖सम्पुर्ण मा नमस्कार !

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 2 месяца назад

    उत्कृष्ट दोहोरि खिमा बहिनी र चिज भाइको

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +3

    khima didi ko dohori aayexa khushi lagyo love you all 💘💘💘💘💘💘💘💘

  • @dalegurung7675
    @dalegurung7675 3 года назад +5

    हैट १२घण्टे duty १२ सेकेन्ड जस्तै wow nway salute 🙏🙏🙏👍

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 29 дней назад

    प्यरी खिमा साली बैनी गाउन सारै सिपाली साथै हसिली गायिका माइत बागलुङ कर्म घर रुकुम
    प्यारो रुकुमेली भाइ दुबै जनालाई सफलताको शुभकामना छ ! नानी बाबुहरु कति भए नानी बाबुहरु लाई आशीर्वाद छ ! ❤❤❤👏👏👏

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад +1

    चिज दाईको गितै सूनमसूनम
    भइरहन्छ
    सब्द चयनमा चिजलाई कसैले जित्न सक्दैनन्
    👇👇
    दिदि भन्या सजिलो बनाऊनको जवाब सटिक चिज दाईको 😂😂😂😂खिमाको गितहरू आजभोली राम्रो लाग्दैगाछ

  • @homeangbo
    @homeangbo 3 года назад +3

    टिपिकल भाषा (गोथाले)लोक दोहोरी अति रमाईलो लाग्यो खिमा&चिज सर को।

  • @shashilamichhane9098
    @shashilamichhane9098 3 года назад +17

    राम्रो लाग्यो भाई को सब्द मिठो मनमाया बैनीको स्वरमा सालैजो कहिले सुन्न पाइएला

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +2

    चिज गुरुङ र खिमा रोक्का बीचको दोहोरी दामी लाग्यो।जय इन्द्रेणी।

  • @ratnamaninath
    @ratnamaninath 3 года назад

    चिज गुरुङ र खिमा को अति नै रमाइलो दोहरी भाका एक आपसमा बुढा बुढी को झगडालु भाका भए पनि दुबै जना ले अति नै रमाइलो तरीका ले सम्पूर्ण दर्शक लाई अति नै मनोरञ्जन दिएको मा हजुर हरु लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +14

    दुबई जना काे शब्दमा दमछ सम्पूर्ण टिमलाई धन्यवाद

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 3 года назад +19

    Chij Gurung is one of the best lok dohori singer....voice,tone,texture,stress,intonation, falling tone rising tone all r perfect..

  • @rajuchaudhary9360
    @rajuchaudhary9360 3 года назад +1

    Sarai utkrist💕💕etti ramauxu yo dohori herda🌹🌹🌹

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад

    चिज गुरुङ र खिमा बहिनिको यो दोहोरी साचिक्कै राम्रो लाग्यो

  • @reshamthapa690
    @reshamthapa690 3 года назад +3

    अति रामाइलो छ गोरखालि र बागलुङ ले बिच को दोहोरि गाए को टुक्का हरु अति राम्रो लाग्यो र सम्पुर्ण टिम लाइ नमस्कार छ है मेरो

  • @narayanprasad2610
    @narayanprasad2610 3 года назад +4

    वाउ कति राम्रो सब्दको भण्डार को चिज गुरुङ संग कति राम्रो दोहोरि तेस्मा पनि खिमा को दिम्पल वाला हासो

  • @tararai7036
    @tararai7036 3 года назад

    खिमा बैनी र ,चिज भाई को दोहोरी,एक दमै राम्रो लाग्यो,खिमा बैनी को,प्याउँली,अावाज अनि चिज भाई को,तुक्का वा वा वा,

  • @tukmanc7692
    @tukmanc7692 2 года назад

    चिज भाइ र खिमा बैनिकाे दाेहाेरि अर्गेनि शब्द हेरउ अती राम्राे छ जय ईन्द्रणी ।

  • @rimixrai312
    @rimixrai312 3 года назад +13

    इन्द्रेणी मा रमेस प्रसाईं र मुना मगर को दोहोरी हेर्न पाए इन्द्रेणी को म्सान साथै सन्सार्का नेपाली खुसी हुनेथियो।

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +2

    अाहा अतिनै मार्मिक छ दोहरि घम्सा घम्सी चिज गुरुङ र खिमा सोल्टीना बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️🤣

  • @reshamtamang6019
    @reshamtamang6019 3 года назад +2

    सारै मिठो दोहोरी - I enjoyed lots .

    • @haribk6830
      @haribk6830 Год назад

      अती राम्रो दोहोरि

  • @dhanbahadurthapamagar3125
    @dhanbahadurthapamagar3125 3 года назад +1

    Good dheri ramro xa

  • @gyanvujelhongkong8059
    @gyanvujelhongkong8059 3 года назад +3

    खिमा बैनही को शब्द र चिज भाई शब्द दोहोरी गीत को धेरै राम्रो छ 🤣 🤣 ❤️ 😍 ❤️ 🤣 👍

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 года назад +3

    चिज गुरुङ्ग त चिजै छन् अद्भुत छ्यमता छ बधाई छ , खिमा पनि अचम्मै गाउने भैछन् शुभकामना छ।

  • @vishalbk9584
    @vishalbk9584 3 года назад

    Wow very nice dohori Dubai janalai dherai dherai badhai x 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @namarajsharma2110
    @namarajsharma2110 3 года назад

    यो पो हो नेपाली अर्गानी लोक दोहोरे गित चिज गुरुङ र खेमा सिस्तर गायक गित धन्नेबाद अलतिमलाइ U.A.E. dekhi हेर्‍दैइछु

  • @ramgautam3661
    @ramgautam3661 3 года назад +5

    Khima rokka and chij gurung supper🙏🙏🙏🙏🙏.
    Long live both.

  • @kumarmagar5218
    @kumarmagar5218 3 года назад +2

    साह्रै राम्रो छ शब्द टुक्का हरु अझ प्रगति गर्दै जानु चिज भाई अनि खिमा बैनीलाई अग्रिम शुभ कामना छ

  • @ramgurung9102
    @ramgurung9102 3 года назад

    खुब मन पर्यो दोहोरी।

  • @pokharavalleysportsclub6115
    @pokharavalleysportsclub6115 3 года назад

    चिज भाई र खिमा बहिनीको यो दोहोरी ज्यादै राम्रो लाग्यो । कति पटक हेरियो पत्तै छैन ।

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 3 года назад +3

    Nice song and sweet voice of khima roka and chij gurung 🌹❤👌

  • @chandrarana1432
    @chandrarana1432 3 года назад +5

    Best performance 👌👍👍 both of you..

  • @user-ob3cd4kp3x
    @user-ob3cd4kp3x 2 месяца назад

    नं १ आधुनिक कलाकार चिजगुरूङ्ग

  • @balbirdarji452
    @balbirdarji452 3 года назад

    एक दम राम्रो दरो रमाइलो लाग्यो

  • @ramjihumagain1907
    @ramjihumagain1907 3 года назад +3

    सभ्य सालिन पाराले गहकिलो शव्द चयन गर्न सक्ने खुबी रहेछ चिज गुरुङको । अनि खिमा त उसै राम्री छिन ।

  • @kandelyech3243
    @kandelyech3243 3 года назад +4

    Good evening everybody,
    My best typical singer chij vai jindabad
    Ani khima lai pani thanks

  • @mohangiri4663
    @mohangiri4663 3 года назад +2

    wow khima laai long time paxi dekhna pauda khusi lagyo😊😍 nice dohori song

  • @kapilkshetri8377
    @kapilkshetri8377 3 года назад

    दोहोरी निकै कडा अनि रमाइलो पनि। सोझो पारामा चिज गुरुङ ले टुक्का पनि चिज दिनुभयो।

  • @gitamagar6088
    @gitamagar6088 3 года назад +6

    chij Gurung daiko sabda haru jhan saraipo man paryo❤️❤️

  • @VikramKumar-vw6ws
    @VikramKumar-vw6ws 3 года назад +15

    Wow super 🙏

  • @kakasherpa9407
    @kakasherpa9407 3 года назад +2

    धेरै रमाइलो लाग्ने इन्द्रेणी कार्यक्रम जत्ति सुने पनि सुनै लाग्ने।।

  • @manigurung1469
    @manigurung1469 3 года назад +1

    चिज गुरूङ भाईको सबै Episode हरू सुन्ने लाईक को दोहोरी हुन्छ । खिमा बहिनीलाई आज निको झटारो हान्यो दुबैको दोहोरी रमाईलो लाग्यो । दुबैलाई बधाई छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।