६० वर्षे श्रीराम अधिकारीले मनमाया वाइबा, टिका सानु सबै मेरै हुन भनेपछि हंगामा मच्चियो । ०७७.०६.२८ HD

Поделиться
HTML-код
  • Опубликовано: 13 окт 2020
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Shreeram_Vs_Manamaya
    ➥ RUclips:- / @indrenisamaj
    ➥ Facebook:- / indrenisamaj. .
    ➥ Website:- www.indrenisamaj.com/
  • РазвлеченияРазвлечения

Комментарии • 1,1 тыс.

  • @indrenisamaj
    @indrenisamaj  3 года назад +262

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @ramneupane4280
      @ramneupane4280 3 года назад +42

      हुन्छ

    • @sharmilashrestha8031
      @sharmilashrestha8031 3 года назад +9

      सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..

    • @gitaacharya9764
      @gitaacharya9764 3 года назад +13

      श्रीराम दाजुको र मनमाया को साह्रै राम्रो दोहोरी ।

    • @bharatshahi2926
      @bharatshahi2926 3 года назад +6

      theinformation

    • @bharatshahi2926
      @bharatshahi2926 3 года назад +1

      @@ramneupane4280 l

  • @bijayebishwakarma7956
    @bijayebishwakarma7956 3 года назад +18

    मन माया दिदी कति अनुसासित हुनुहुन्छ मन माया दिदिको फेन यहाँ हाजिर हुनुत जय इन्द्रेणी 🙏🙏🙏इन्द्रेणी सबैलाई नमन

  • @salinagoodlife4837
    @salinagoodlife4837 3 года назад +31

    म कतारबाट हेर्दै छु अति अति राम्रो लाग्यो श्रीराम लाई सबै जसो गाइकाहरु ले आलि बुडो भनेर हेलत्तोको भाब दर्सिने गरि गाएको पाइएको थियो तर आज सबैको मन मुटुमा बस्न सफल गाइका मनमाया वाइवा ज्यु ले स सम्मान पुर्ण शब्द हरुको चयन गरि गाउनु भयो अति उत्तम लाग्यो भनिन्छ नि मान्छे बुडो भएनी मन बुडो हुदैन बुडाबुडी बालबालिका सबै को सम्मान गरौ ।

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 года назад +2

      Absolutely Right Point 🙏🙏💞💞👌👍

    • @madanneupane733
      @madanneupane733 3 года назад +1

      well said. He is a very good singer.

  • @padamshrestha1887
    @padamshrestha1887 3 года назад +16

    टीका सुनिता म्याउसुली र मानु पनि इन्द्रेनी समाज मा आज उपस्थिती देख्दा खुसी लाग्यो साथ्मा मननमाया र श्री राम बाजे को अति मीठो दोरि ले झन सुन मा सुगन्ध

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад +10

    मनमाया दिदी को स्वर र श्रीराम अधिकारी को फ्यान जति यता हाजिर हुनुहै ? हजुर

  • @user-nq5to4zn6x
    @user-nq5to4zn6x 3 года назад +41

    मनमाया दिदिले गाउनु भाको म्हेन्दोमाया गीत सँगै दोहोरी टुक्काहरु अनि मिठास स्वर साह्रै मन पर्छ।गायक सुमन घले सँग गाउनु भएको म्हेन्दोमाया गीत यार्ची होई ङा कोला बोलको गीतले साह्रै मन छुन्छ।

  • @milansarki8222
    @milansarki8222 3 года назад +110

    इन्द्रेणी समाज सबैलाई नमस्कार 🙏🙏
    मनमाया दि लाई मन पराउने जति यता हजिर गरम है

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +65

    जय इन्द्रेणी 🙏🙏🙏 मनमाया दिजु र श्रीराम दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏

  • @bibasthapa9454
    @bibasthapa9454 3 года назад +7

    यो दिस लाइक गर्ने मान्छे कस्ता होलान 😶यो भन्दा कस्तो चाइये होला जय इन्द्रेणी 😍😍😍😍🇳🇵

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 3 года назад +5

    लामो जीवन र सुवास्थ्य कानना गर्दछु बेग्लै पहिचान छ सुन्दर छ

  • @mrumlal289
    @mrumlal289 3 года назад +10

    मनमाया दिदी र श्री राम अधिकारी ,दाजुको जुहारी सार्है नै रमाईलो लाग्यो धेरै पटक हेरीयो 🙏🙏🙏

  • @ramesh2055
    @ramesh2055 3 года назад +2

    एक चोटि श्रीराम दाइ र मनमाया बैनी ले यही इन्द्रेणीमा भजन गायको हेर्न इक्छा हुने को को हुनु हुन्छ ?? यता हाजिर हुमत । जय इन्द्रेणी ।।।

  • @prembk9915
    @prembk9915 3 года назад +9

    अति राम्रो संचालिका टीका सानू गायक श्रीराम गायिका अचम्मै मीठो भाकामा गाउने मनमांया र नाच्ने दुबै जना अन्य सबैलाइ धन्यबाद

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 года назад +11

    बुढा पाका भनेको बुढा पाकानै हो कती मार्मिक छ धनेबाद इन्द्रेणी समाज

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 года назад +52

    बल्ल आज इन्द्रेणी हेरेर खुशी लाग्यो मनपर्ने मनमाया दिदी र टीका बहिनी सगै देक्दा सबैलाई मिठो शम्झना

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +43

    manu di ko voice man parne ko ko xau mitra haru ,,,,,,,,,,,like 🌷⚘🌹💘🌷⚘

  • @harikhanal6072
    @harikhanal6072 3 года назад +16

    मलाई त मन माया दिदी को गायन शैली अत्यन्तै मन पर्छ । हजुर हरुलाइ नि !!!

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 3 года назад +80

    मनु को स्वर र शब्द कति राम्रो अहिलेसम्म लाखौ दोहोरीगित सुनेकोछ तर मनुको जस्तो शब्दमा कसैलेनी गाऊन सक्दैननहोला ❤️❤️👌👌👌👌👍️👍️👍️👍️👍️

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +4

    जे होस श्रीराम जी उमेर जति भएपनि २०/२२ का युवा भन्दा कम छैन जोस

  • @tejbahadurbasnet9477
    @tejbahadurbasnet9477 3 года назад +11

    धेरै धेरै धन्यबाद टीका सानू र मन माया दिदी लाई मेरो तर्फ बट आभार प्रक्ट गरे धेरै रमाइलो महसुस भयो सच्चिकै गाउँ को याद दिलायो म दुबै देखि सबै कलाकार अनि साथी हरु लाई म पनि Thanks hai ta

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 3 года назад +8

    मनमाया र बाजे को शब्द सार्है मन पर्यो🙏🙏👌👌❤️❤️

  • @ramkunwar3429
    @ramkunwar3429 3 года назад +11

    मन माया र श्रीराम को गीत सुन्दा क्या मजा आको के आज खुब रमाइलो भयो ! लम्जुङ्ग 😘

  • @kamalthapa6617
    @kamalthapa6617 3 года назад +3

    बुढो भय पनि कति मिठो स्वर हो धेरै धन्यवाद श्रीराम दाजु लाई मन अझै जवानी छ । मनमाया वाइबा दिदि को स्वर पनि निकै मार्मिक लाग्छ ।

  • @g.s.ghayel6197
    @g.s.ghayel6197 3 года назад +11

    बेजोड आज इन्द्रेणी समाजमा पनि।साह्रै जमेको छ सुमधुर स्वरकी धनी सालिन र परिपक्व गायन शैलीकि मनमाया वाइवा बहिनी र प्रखर पोख्रेली गायक श्रीराम अधिकारी दाइको गायन जोडि।

  • @ktm9274
    @ktm9274 3 года назад +6

    आज चाहिँ श्रीराम बा र मनमाया वैवा को दोहोरी जोडि सारै गज्जबको छ है 👏👏👏👏👏👏👏👏

  • @jupiterdesigner9665
    @jupiterdesigner9665 3 года назад +6

    Wow babal xa ! mero favorite artist haru Shree Ram n Manu !

  • @TikaSanu
    @TikaSanu 3 года назад +231

    रमाइलो हजुर्।

    • @dipaadhikari8561
      @dipaadhikari8561 3 года назад

      Hajur bhaya ra ho ramailo hune

    • @laxmighimire978
      @laxmighimire978 3 года назад +6

      Aaja dhary din paxi tika g lai dakhara khusi lagyo

    • @ramneupane4280
      @ramneupane4280 3 года назад +6

      टीका दिदी इन्द्रेणीमा आउँदा म त अति खुसी छु खुसिको सिमा छैन ! इन्द्रेणी बिनाको टीका र टीका बिनाको इन्द्रेणी फिक्का लाग्छ ! जय इन्द्रेणी सम्मान दिदी हजुर

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад

      Presence of Tika Sanu ji in the indreni or indreni Samaj episode makes it more special and graceful.
      Try to be present as much as possible in indreni Tika ji.
      Tika sanu ji - you are so lovely and innocent person. Innocence is beautiful.
      Your smile and laughter make any program so bright.
      Just keep on laughing and smiling that is more beautiful like your singing. Keep it up. Take care yourself.
      Drink 3-4 Litre boiled water everyday like a tea for your good health.

    • @archanaadhikari736
      @archanaadhikari736 3 года назад +2

      टिका बिना इन्द्रेणी हुन्छ फिका। जहाँ टीका हुन्छ बल्ल त्यहाँ रमाइलो हुन्छ । love u sanu

  • @Apsonkhadka777
    @Apsonkhadka777 3 года назад +11

    Nice supop manmaya dide & shriram daju

  • @yampun9781
    @yampun9781 3 года назад +4

    वो श्रीराम दाइ को सोर एक्दम्मि मजाक लाग्छ अनि बैइनि मन मया को कति कति सुन्न मन लाग्छ

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 3 года назад +6

    नेपाल र हामी नेपालीको सान हो इन्द्रेणी

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 года назад +4

    वा मीठो दोहरी ।मन माया सिस्टर र श्रीराम दाइ को जोडि पो मिल्यो ल ।मजा आयो मरुभुमी को बेड्मा पल्टेर हेर्दा र सुन्दा धन्यवाद ।

  • @jae2116
    @jae2116 3 года назад +10

    Gold standard dohori. Kya jodai milyo yespali balla. Sriram dai lai salam ani Manmaya bahinilai dherai dherai pyar. Swor kya mileko ani vaka testai. Welldone Indreni team again...

  • @mayatamang2275
    @mayatamang2275 3 года назад +13

    हाम्रो मनमाया नाना लाई सुहाउँदो जोडि बल्ल इन्द्रेणीमा झुल्की दै हुनुहुन्छ राज कुमार लामा उहाँ हरु को फेरि अर्को दोहोरी कहिले सुन्नु पाउला
    आज को दोहोरी पनि एकदम राम्रो थियो धन्यवाद दुबैजना लाई राम्रो दोहोरी पस्किनु भएको मा🙏🙏

  • @rajuprasad5184
    @rajuprasad5184 3 года назад +4

    श्री राम जी का हर शब्द शब्द नै चाखलाग्दा हुन्छन्👌👌❤️😍

  • @braverytrust2671
    @braverytrust2671 3 года назад +4

    मनमायाको गीत अतिनै राम्रो छ ।

  • @yamprasadpokhrel2670
    @yamprasadpokhrel2670 Год назад +5

    कति शान्त , कति शालिन कति भद्र पटक्कै न रिसाउने अचम्मै भगवानले वरदान दिएको मेरो प्यारो कलाकार श्रीराम अधिकारी ज्यूलाई हार्दिक नमन् गर्दछु

  • @mg.pareeyar
    @mg.pareeyar 3 года назад +4

    आहा कति रमाइलो हो । 👏👏
    मनमाया दिज्यु र श्रीराम दाजी लाई विषेश संमान साथै सम्पुर्ण कलाकार प्रती नमन:
    🙏🙏 नमस्कार
    म पनि आए है इद्रेणी समाज हेर्न लाई हाल #बहराइन देखि.....

  • @chitragurung296
    @chitragurung296 3 года назад +8

    आहा manmya बहिनी को प्रस्तुति ।

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 года назад +42

    एक महिना पछि ईन्द्रेणीमा टीका सानु काे दर्शन पाईयो । खुसी लाग्यो ।

    • @lalbhadurkarki6529
      @lalbhadurkarki6529 3 года назад +1

      जति खेरनि मुस्सुक हासेर बोलनी मनमाया बाइबा कति सुहायको

  • @kishanban4283
    @kishanban4283 3 года назад +5

    श्याम भाई को र बहिनी को नाच राम्रो राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @sujantmg728
    @sujantmg728 3 года назад +10

    Manmaya dd kati ramri dekhinu vako😍👌

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +28

    स्वर सब्द कि रानी मनमाया जी र दोहोरी ट्यालेन्ट 16 बर्षे अधिकारी बुवा को भिडन्त,
    मज्जा आयो सुपर दोहोरी, जय इन्द्रेणी समाज

  • @durgamishra4911
    @durgamishra4911 3 года назад +7

    बहुत सान्दर्भिक दोहोरी , धन्न्यवाद मनमायाजी अनि श्रीरामजी🙏❤️

  • @lalkhadka5317
    @lalkhadka5317 3 года назад +9

    Good indreni samaj i like manamaya waiba 🙏🏼🙏😍😍jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @sapilthegeniusboy8103
    @sapilthegeniusboy8103 3 года назад

    धेरै रमाइलाे लाग्याे ईन्द्रेणि समाजलाई नमस्कार

  • @krishnarasali5927
    @krishnarasali5927 3 года назад +4

    Shree ram ji ani manmaya ji lai mero nmaskar love you all 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️

  • @pragatiesport2131
    @pragatiesport2131 3 года назад +5

    श्रीराम अनि मनमाया को दोहोरि सारै राम्रो लाग्यो, शब्दचयन दुबैको उत्कृस्ट छ 🇳🇵💗🙏

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +26

    सुमधुर सोरकी रानि अनि श्रीराम जि को दोहोरी सारै रमाइलो लाग्यो !धेरै राम्रो छ !इन्द्रेणी समाजलाई धन्यवाद !👍️👍️👍️👍️👍️

  • @dpupadhyaya8686
    @dpupadhyaya8686 3 года назад

    ईन्द्रनी समाजलाई धेरै धेरै धन्यवाद छ।

  • @yambahadur8313
    @yambahadur8313 3 года назад +14

    नमस्कार सबै टिमलाई मनु जि मिस ईउ धेरै राम्रो दाहाेरि छ

  • @baniyanarayan156
    @baniyanarayan156 3 года назад +3

    मनमाया दिदि को गायन हाँसो नै इन्द्रेणी को एउटा रत्न हो।दिदि को गायनको माधुर्य पन नै काफी छ।

  • @ukumari351
    @ukumari351 3 года назад +7

    दामि छ कति मिठा शब्दा हाेके दुबै काे शब्दा ठिक छ

    • @gobardhanpun7808
      @gobardhanpun7808 3 года назад +1

      Sahi Vannu Vayo Hajur Le 🙏🙏💞💞👌👌🌺🌺👍👍

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 года назад +8

    Ramro xa hai hajur manmaya didi ra shree ram dai ko geet ⚘⚘⚘

  • @dilisk3098
    @dilisk3098 3 года назад +7

    Manmaya sis ko sorko fan hu ma n naman Sriram buwa miss you all Indreni samaj

  • @milangiri8047
    @milangiri8047 3 года назад +4

    श्रीराम बा की जय🙏🏻🙏🏽🙏🇳🇵🇳🇵

  • @napaal2235
    @napaal2235 3 года назад +3

    सबैलाई नमस्कार छ।श्री राम अधिकारी र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।नाच सारै राम्रो छ,दुवै जनाको ,बधाई छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 3 года назад +8

    अति मन पर्ने कलाकार हरु को मिठो दोहोरी गित अति रमाइलो लाग्यो

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 3 года назад +43

    श्रीराम दाजुको अतीनै गहकिलो शब्द हरू मनपर्छ 🙏🙏🙏

  • @dadiram7563
    @dadiram7563 3 года назад +3

    श्री राम दाइ अनि मनमाया को जुनै पनि दोहोरो हेर्न धेरै रमाइलो लाग्छ

  • @reshamadhikaripokhara4884
    @reshamadhikaripokhara4884 3 года назад +6

    श्रीराम दाइ नमस्कार धेरै धेरै बधाई छ धेरै राम्रो दोहोरी गाउनु भयकोमा अनि सम्पुर्ण इन्द्रेणी टिमलाइ पनि धेरै धेरै बधाई छ

  • @sattallama6412
    @sattallama6412 3 года назад

    अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि
    मानमायाँ र श्रीराम जि अतिनै रमाईलाे भयाे दुबैजान कलाकारलाई धेरै धेरै धानेबाद

  • @padambahadur9120
    @padambahadur9120 3 года назад +5

    बजे ले पनि खात्र गाउनु भयो त बधाई छ

  • @themodsdownloadanminecraft9183
    @themodsdownloadanminecraft9183 3 года назад +53

    मनमाया दिदिको स्वरमा माेहाेनि छ इन्णेनिकाे टिममा

  • @padamrajjoshi4846
    @padamrajjoshi4846 3 года назад

    आहा सारै रमाईल‍ो छ सबैलाई नास्कार 🙏🙏

  • @lalffflfbkarku5646
    @lalffflfbkarku5646 3 года назад

    मनमाया माडमकाे फ्यान म त अति मन पर्छ हजुरकाे गायन शैली❤️❤️❤️❤️🌷🌷🌷

  • @gobardhanpun7808
    @gobardhanpun7808 3 года назад +5

    Indreni Program Excellent Congratulations to All Team Aja Krishna Kadel Sir Lai Dekhena Salute You Sir 🇳🇵🇳🇵✊✊💞💞🙏🙏🇳🇵🇳🇵

  • @traveldesk72
    @traveldesk72 3 года назад +11

    Manmaya you are so sweet, great, ..bhaladmi....always love your sweet voice..

  • @ramailolokchautari9095
    @ramailolokchautari9095 3 года назад

    मनमाया वाइबा दिदी ज्यू र श्रीराम अधिकारि बा को दमदार प्रस्तूती लाग्यो बधाई छ सम्पुर्ण टीमलाइ।।। ईन्द्र मगर धादिङ्गे

  • @abisekmagar8959
    @abisekmagar8959 3 года назад

    यति उमेर सम्म बुलुन्द आवाज दिने श्रीराम सर लाई धेरै मन देखि धन्नेबात छ मन माया र श्री राम तुका कति राम्रो

  • @himpunmgr4075
    @himpunmgr4075 3 года назад +4

    राम्रो ‌दोहरि प्रस्तुत गर्नु भएको मा दुबैजना लाई धन्नेवाद छ

  • @rolpalibhai276
    @rolpalibhai276 3 года назад +5

    😍😍😍😍😍😍😍😍😍😍😍 जय श्री राम अन्ड मनु

  • @jibanbasnet383
    @jibanbasnet383 3 года назад

    अाहा कति राम्राे शब्द ,लय मनै अानन्द सुन्दा

  • @debinmagar9915
    @debinmagar9915 3 года назад +1

    मेरो सबैभन्दा मन पर्ने गायिका मनमाया दिजुको गायन शैली शब्द चयन अत्यन्तै मन पर्दछ । इन्द्रेणी समाजमा गाउन आउने गायक गायिकाहरुले अनुशासन भन्ने के हो भन्ने कुरा मनमाया दिजु देखि सिक्नु जरुरी छ । i love you manmaya diju ❤️❤️🙏🙏

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +4

    दामी सुपर दोहोरी श्रीराम अधिकारी र मन माया को भिड़न्त जवरजस्त रहयो

  • @ramkishanthapa2066
    @ramkishanthapa2066 3 года назад +11

    Tikavainilai welcome Indrima Thanyousister,

  • @kopilaxetri6692
    @kopilaxetri6692 3 года назад

    मन माया बैनी को गित सारै मीठो अनि हाम्रा श्रीराम काका को पनि मीठो गित जय इन्द्रेणी

  • @tikakarki7328
    @tikakarki7328 3 года назад

    अत्यन्तै रामाईलो जय होस सङ्गितको माध्यम बाट राष्ट बिकाशमा योगदान पुर्याउने सचेत नेपाली नागरिक तपाईं हरुको

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 года назад +22

    Old is gold singer shree ram and man maya ji

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +37

    मनमाया टीका २ जना नै आहा! जय इन्द्रेणी सबै सबैको जय होस।

  • @bharatbhandari6110
    @bharatbhandari6110 3 года назад +1

    श्री राम बाज्याको राम्रो पतुति बधाईछ हजुलाई

  • @manigurung1469
    @manigurung1469 3 года назад +1

    मनु बहिनीको स्वर कति मिठो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय इन्द्रेणी टिम ।

  • @ramneupane4280
    @ramneupane4280 3 года назад +24

    अज त टीका दिदिलाई पनि देख्न पाइयो खुसी लाग्यो ।

  • @karnachhetri5992
    @karnachhetri5992 3 года назад +3

    नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै दामी भयो आज पनि सलाम छ मन माया बहिनी लाई। धन्यवाद। मन माया बहिनी तपाईले चहि कहिले पनि ईन्द्रणी नछोडनु है कोहि कोहि त आफुलाई खुस पर्दा माऋ ईन्द्रणीमा देखा पर्छन्।

    • @amitlama1423
      @amitlama1423 3 года назад

      सहमत.....
      बाण चै टीका सानू तिर!!!

  • @upendraroyalthakuri6331
    @upendraroyalthakuri6331 3 года назад +1

    मनमाया दिदि को भोईस को फ्यान जति यता हाजिर हुम त।

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 3 года назад

    श्रीराम जि को शब्दहरु अति नै उत्कृष्ट हुन्छ रमाइलो लाग्यो धन्यवाद 🙏🙏❤️❤️❤️

  • @dipendrathapa2735
    @dipendrathapa2735 3 года назад +7

    Mamu diju love your voice and heatable song godbless you all ...

  • @bijayathing2484
    @bijayathing2484 3 года назад

    सबै भन्दा मन पर्ने गाएक गायिका तेइ माथी मन पर्ने भाका वा.....20 पटक सम्म्म हेर्दा पनि अझै हेरम हेरम सुनम सुनम लाग्ने ।कृष्ण दाइ श्रीराम लाई पनि इन्द्रेणिको मेम्बर बनाउन पर्‍यो है ।।।

  • @swetamushi9436
    @swetamushi9436 Год назад

    धेरै धेरै राम्रो गित गाउनुभएकाे धन्यवाद
    मनमाया सिर श्रीराम अधिकारी अङकललाई

  • @minrajofficial8861
    @minrajofficial8861 3 года назад +5

    wow super nice xa dohori ta dharai man parne xa 🌹💐💕💞👌👌👌👌👌👌👌👌👌👌

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +3

    धेरै समय पछी टीका सानू लाई इन्देणी मा देख्दा अचम्म लायो र खुसी पनि लायो कृष्ण दाइ लाई बलियो साथ दिनु होला हैइ टीका जि हजुर ले समय मिलाएर आफ्नो गित सङ्गीत लाई पनि समय छुटाएर इन्देणी मा पनि आउदै गर्नु हैइ हजुर

  • @kumarlama2694
    @kumarlama2694 3 года назад

    वा कास्तबिक दाेहाेरि धितमराे मन्काे अाज बधाइ हजुर हरुलाइ

  • @hikmatbhatta7258
    @hikmatbhatta7258 3 года назад

    श्रीराम दाजुको कलासंगै गलामा पनि धेरैनै मिठास छ😍
    अझै त्योभन्दापनी मीठो र रमाइलो त उहाँको मुस्कुराहट अनुहार लाग्छ गित जस्तोसुकै आएपनि धाराप्रवाह सवाल जवाफ फर्काइदिने सन्दर्भमा..

  • @gitaacharya9764
    @gitaacharya9764 3 года назад +40

    इन्द्रेणी मा खगेन्द्र बिस्वकर्मा र मनमाया वाइबाको अनुहार मात्रै देख्न पाए नि तेसै आनंद आउँछ ।

  • @pukarmagar8530
    @pukarmagar8530 3 года назад +4

    सारै मार्मिक दोहोरी एक्दम उत्कृष्ट छ आज बल्ल पो दर्सन पाइयो टीका बहिनी को।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад

    जहा श्रीराम उहि रमाइलो

  • @sharmafilm285
    @sharmafilm285 3 года назад

    सलाम छ मनमाया वहिनी तपाईंको गाएकी भद्रपन र असाध्यै मन्त्रमुग्ध हासाेका लागि ।

  • @mohangurung1181
    @mohangurung1181 3 года назад +5

    Excellent dohori by gorgeous Manmaya and handsome dai Shreeram Adhikari. Beautiful presentation by Beautiful Tika sanu. Love you guys. Watching from London

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +4

    यो टिम अगाडि बढेको हेर्न पाउ🙏🙏🙏💐

  • @udaybasnet9381
    @udaybasnet9381 3 года назад

    अति सुन्दर सधै एस्तै सुन्न पाउ जय होश सबै को

  • @kanchashrestha2045
    @kanchashrestha2045 Год назад

    श्रि राम दाइ र मनमाया लाई हिदाया देखिमिठाे सम्जानाछ❤❤❤❤