जादुमय स्वोर छ हजुर हरु दुबै जनाको शब्द चयन अति मार्मिक छ मन मुटु चसक्क छुने खाल को गित यस्तै गित को अपेक्षा राख्दछु । राजु दाजु लोक दोहोरी को राजा हुनुहुन्छ ।सुनितमी जि को प्रगती को कामना गर्दछु
यो गीत सुन्दा फेरि पनि उनकै याद आयो जो साथ मा छैन सारै राम्रो लाग्यो गीत हिर्दय देखी नै बधाई छ लोक दोहोरी किङ राजा वादशाह राजु परियार दाइ र सुनितामी परियार जि लाई हिर्दय देखी नै बधाई छ स्वर मिठो लाग्यो
अति सुन्दर मनोरन्जानात्मक दोहोरी राजु दाईत दोहोरीको राजा नै हुनुभयो त्यासैमा प्रतिद्न्दी सुनितामी जी को पनि सबाल जवाफ निको मन पर्यो । सुन्द सुन्दै कत कत मत मायाँ पिरातीमा झुमेछु बधाई छ सफल साङगितीक यात्रको शुभकामना सुनितमी जी लाई पनि👌👌👌👌🤝🤝
उत्कृष्ट गीत अति उत्तम शब्द चयन ! राजु भाइले आज बिचारा अचार बनाए यति सारो नपेलेको भएनी हुनि नि अलि अलि माया दिएको भए त हुन्थ्यो आखिर गीतै त हो ! लम्जुङ्ग 😘
आहा !!! भाका पुरानो तर उस्तै ताजा अनि उस्तै ताजगी प्रस्तुती ! लोकदोहोरीका एक उज्ज्वल तारा अनि निकै मीठो स्वरकी धनी बहिनिको बिचको दोहोरी निकै मीठो लाग्यो !! सुभकामना !!! 🙏🙏🙏❤️❤️
अति नै मार्मिक सान्दर्भिक दोहोरी यस्तो पो होत दोहोरी मेरो सारै मन छोयो । बधाई छ राजु दाजु अनि सुनितामी दिदी लाई । आगामी दिन हरु मा पनि यस्तै मार्मिक दोहोरी को अपेक्षा राख्दछु ।
अति राम्रो दोहोरी सुन्न पाईयो पुरानो भाका सारै मन पर्ने भाका तेसैमा राजु परियार भएसी तेसै राम्रो हुन्छ दोहोरिको बाशाहा धेरै धेरै धन्देबात दुईबै जनालाई यस्तै गित हरु सुन्न पाम आगामी दिनहरुमा नि
सुनितामी मन मुटु छामी तिम्लाइ देख्दा हुन्छु म बिरामी आदरणीय दाजु Singer Raju Pariyar र प्यारी बहिनी Sunitami Pariyar को उत्कृष्ट प्रस्तुति सुन्न र हेर्न पाइयो हजुर हरुले नी सुन्नु है त
अाहाँ अाज त भाई राजु परिवार र बैनि सुनितामी परिवार को अति सान्दर्भिक लोक दोहरी उत्कृष्ट शब्द चयन साथमा दुबै जानले अति नै मीठो गीत प्रस्तुत गर्नु भयो धेरै खुशी लाग्यो।बैनिको स्वार धेरै राम्रो लाग्यो ।अाउने दिन हरुमा दुबै जान लाई उत्तरउतर प्रगतिको शुभकामना।
Baristha Lok dohori gayak Raju pariyar ko live Saudi Bata herdai xu Ani sumitami pariyar Lai Pani herdai xu hoi feri Raju pariyar Lai herne malai naherne bhanera risaune hoinani sumitami ko xeuma basne nathiya lagaune nani sachchi ramri xan
@@SunitamiPariyar नंबर वन सोहर को धनी सुनीतामी परियार लाई बधाई छह गुड सोंग नंबर वन geet gahnu bho good ñice dohori ramroo lagyoo Jodi lai dherahi dherahi badhai chha ñice song 🙏👍
सुनितामि जि लाइ भगवान् ले केहि कुरा ठग्नु भयनछ । केहि कुरा को कन्जुस गर्नु भयनछ् सुनितामि जि लाइ बनाउने बेलामा। रुप अनि कोइलि को जस्तो सोर सबै कुरा मा भरिपुर्ण्। best of luck .
क्या काल झैँ गित छ म वच्चा हुँदा पनि उत्तिकै थियाे एलै पनि उत्तिकै उत्कृष्ट छ गित गाउने दुवै दाइ दिदिलाइ धेरै धेरै बधाइ तथा शुभकामना । (इन्जिनियर सुर्य लम्साल हाल पाकिस्तानवाट )
मलाई एक दमै मन पर्ने भाका मा गित गाउनु राजु सर लाई हिर्दय देखि नै नमन गर्छु
Tq hjr🙏
राजु दाईको स्वरको त आफू निकै ठूलो फ्यान परियो।। सायद आज पहिलोपटक होला सुनितामी को स्वर सुनेको धेरै राम्रो लाग्यो।।।
सबैजनालाई धन्यवाद 🙏🙏🙏
राजु दादा काे लाइभ भन्ने बित्तिकै हुरुक्कै म साथै #sunitami परियार काे स्वर पनि राम्रो छ congratulations Veri nice performance 👍👍👍
Tq so much hjr🙏
21 सताब्दिकाे लाेकगित लाेकदाेहाेरि काे दुनिया मा राजु परिवार नै हुन सुपर स्टार सिङगर।।।
Tq 🙏
Yadam ramro dohori rajubhai dohori ka badsah
महागायक राजु परियार्🙏💞सुमितामी जि को सुमधुर स्वरको प्रभाव धेरै नै छ म मा🙏
Tq biren ji🙏
पुरानो दिनको याद आयो
नमन राजु दादा लगायत सम्पुर्ण कलाकार र बाध्यबाधक साथीहरू मा 🙏🙏🙏
Tq🙏
स्वर अनि शब्द चयन र जवाफ फर्काउने शैली राजु परियारको भन्दा पनि अझै उत्कृष्ट छ सुनितामीको..keep it up..all the best🙏🙏🙏
Tq so much tilak sir🙏🙏
@@SunitamiPariyar you are welcome..do best
हाम्रो महुकिक लोक दोरिको राजा राजु दाइ को फ्यान जत्ती एता है ✊✊✊✊✊🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Tq🙏
हजुरहरूको प्रस्तुति एकदमै राम्रो लाग्यो सफलताको शुभकामना दाइ दिदी 💕🙏
आदरणीय दाजु राजु परियार अनि दिदि सुनितामी परिवारलाइ उच्च सम्मान अनि सांगितिक अभिबादन 🙏🙏🤗❤️
गीत त यस्तो हुनु पर्छ जति सुन्दा पनि सुनी रहु लाग्यो शब्द नै दामी लाग्यो,
Tq sir🙏
@@SunitamiPariyar व्त्क्स@#त्त्## न@@उ
दोहोरीको राजा राजु परीयार आहा कति रमाइलो । सानो सुझाव छ सुनीता जी लाई जति बेलानी कानेखुसी गरेको देखियो अली कम गराउनु अर्को एपिसाेडमा ल ।
Huss tq sir🙏
सुन्तामि दिज्यु एकदमै राम्रो छ हजुरको प्रशुति।👍️
Tq hjr🙏
@@SunitamiPariyar ,4, a. i
जादुमय स्वोर छ हजुर हरु दुबै जनाको शब्द चयन अति मार्मिक छ मन मुटु चसक्क छुने खाल को गित यस्तै गित को अपेक्षा राख्दछु । राजु दाजु लोक दोहोरी को राजा हुनुहुन्छ ।सुनितमी जि को प्रगती को कामना गर्दछु
Prakash ji tq🙏
@@SunitamiPariyar u must well come
यो गीत सुन्दा फेरि पनि उनकै याद आयो जो साथ मा छैन सारै राम्रो लाग्यो गीत हिर्दय देखी नै बधाई छ लोक दोहोरी किङ राजा वादशाह राजु परियार दाइ र सुनितामी परियार जि लाई हिर्दय देखी नै बधाई छ स्वर मिठो लाग्यो
Tq so much 🙏🙏🙏
@@SunitamiPariyar
q)q
जादुमय स्वरकी धनी बैनी तिमीलाई धेरै धेरै शुभकामना
Tq daju🙏
परीयार ,परीयार बिचको मायाँप्राप्तिको लागी युद्ध!!! एकदमै रमाईलो लाग्यो!!! सफलता को शुभकामना छ Admin ज्यु
tq so much🙏
आहा कति राम्रो ❤️❤️❤️कुनै शब्द छैन म सँग चर्चा गर्नलाई ...💞💞💞हरेक शब्द अपुग हुन्छन् राजु दाइ अनि सुनितामी सिस को तारिफ गर्नलाई 💞💞💞💖💖💖
Tq brother 🙏
बहिनी धेरै राम्रो गीत सुन्न पाउदा खुशी लायो सफलताको शुभ कामना
Tq dai🙏
राजु दाइ लोकदोहोरी को राज हुनु नछा साराई मीठो भाका को साथ मा खुसी लागेयो
Tq🙏
अति राम्रो ! सफलताको कामना सुनिता जि
Tq ayush ji🙏
नानिको शव्दहरुमा क्या दम छ बधाई छ आगामी दिनको सफलताको 4/5 चोटी हेरे मन अघाको छैन अझै
Tq🙏
@@SunitamiPariyar बधाई छ हजुर लाई धेरै धेरै
धेरै धेरै धन्यवाद दोहोरि का राजा राजु दाइ र सुनिता बहिनि लाइ धेरै राम्रो लाइभ दोहोरि फेरी फेरी देख्न पाउ यस्ता यस्तै रामाईला दोहोरि
Tq dai🙏
@@SunitamiPariyarwopp
Ni
साह्रै मिठो स्वरको धनि राजु परियार सर र सुनितामि परियारको एकदम नजिकको फ्यान हरु यता हाजिर हौँ ल।
Tq hjr🙏
धेरै राम्रो लोक गीतको राजा र रानीको स्वरबाट आनन्द आयो सुनेर
Tq hjr🙏
आहा कति राम्रो दोहोरी चरी भये आउथे उडेर सारै मन परेओ बधाई छ येहा हरुलाइ म बहराइन बाट हेर्दै छु 🙏🙏🙏♥️♥️♥️
Tq bhupal ji🙏
@@SunitamiPariyar स्वागत छ तपाईं लाई ♥️🙏
वा कति राम्रो सोर को धनि सिस्टर मेरो अन्रोद छ इन्द्रेनि मा आयर गाउनु पर्यो राजु दाइ को त के कुरागर्नु दाइ त तेसै हिरो 🙏🙏🙏🙏🙏🙏🙏💟💟💟💟💟💟💟🇳🇵🇳🇵🇳🇵
Hus tq🙏
राम्रो छ दोहोरी दुबै जना को धेरै धेरै धन्यवाद
Tq sir🙏
अति सुन्दर मनोरन्जानात्मक दोहोरी राजु दाईत दोहोरीको राजा नै हुनुभयो त्यासैमा प्रतिद्न्दी सुनितामी जी को पनि सबाल जवाफ निको मन पर्यो । सुन्द सुन्दै कत कत मत मायाँ पिरातीमा झुमेछु बधाई छ सफल साङगितीक यात्रको शुभकामना सुनितमी जी लाई पनि👌👌👌👌🤝🤝
Tq dioendra ji😃🙏
बबाल दोहोरि सुनिता जी र राजु दाई
Tq jhadash ji
@@SunitamiPariyar ok
उत्कृष्ट गीत अति उत्तम शब्द चयन ! राजु भाइले आज बिचारा अचार बनाए यति सारो नपेलेको भएनी हुनि नि अलि अलि माया दिएको भए त हुन्थ्यो आखिर गीतै त हो ! लम्जुङ्ग 😘
Heee hai😂tq so much
धेरै दोहोरी गितहरु हेर्ने गर्छु तर हजुर यो गित दोहोरी संगित संयोजन अनि team सबै मन पर्यो
Tq sir🙏
दामि छ सबै कलाकारहरूलाई धन्यवाद
tq🙏
राजु दाइको दोहोरि भनेर सुनेको सुनितामि मिस लाई पहिलो पटक सुनेको स्वर शब्द राम्रो लाग्यो
Tq arjun sir🙏
Raju da ko sower ra dohori dubai ko fan ma tha🙏🙏🙏🙏❤❤❤❤❤
tq sis 🙏
Yes
वा राजु दादा कति मिठो आवाज हो के हजुरकाे आवाज जति सुन्यो उति सुन्न मन लाउने दिदी को नि दामी छ है । 👌👌👌🇳🇵🎤👍
नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल।
Tq🙏
राजा को फोटो देख्नी बितिकै हेर्न मन लाग्छ राजु दाजु अनि सबै लै बधाई छ्
Tq🙏
अति सान्दर्भिक लाईभ दोहोरी सबैले हेरेरा साथ सपोट गरिदिनु होला र राजु दाजु र सुनितामी लाई माया गर्ने जति ले सक्दो share गरि दिनु होला है💞💞💞💞
Tq khim ji🙏
Sunitami pariyar iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
Sunitami pariyar ईई
Sunitami pariyar iiiii
Sunitami pariyar इjjjjjjjjojojjjjjjjjjojjjjojojjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjojojjjjj
आहा !!! भाका पुरानो तर उस्तै ताजा अनि उस्तै ताजगी प्रस्तुती ! लोकदोहोरीका एक उज्ज्वल तारा अनि निकै मीठो स्वरकी धनी बहिनिको बिचको दोहोरी निकै मीठो लाग्यो !! सुभकामना !!! 🙏🙏🙏❤️❤️
Tq daju🙏
Raju bhai dohari ko raja ho.yo kura sabaile samjhhanu hai.nepal ma aru kasaile nasoche hunchha. Sunitami Bahini ko gayiki ra swor dami chha.
Tq so much dai🙏🙏
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका सुनितामि परियार को दोहोरी गीत एकदमै मन छोयो
Aaha dherai ramro lagyo best of luck intair team
Tq so much sir🙏
मलाई गर्ब छ राजु परियार को मामा हुनु म always lookdhori ko king mine bhanja g ❤️❤️ n sunita sis
Tq brother 🙏
धेरै राम्रो छ दाजु काे गित
Tq🙏
Raju dada ko voice ra geet sunne bitikai vako dukha vulxu ..dherai ramro sunatimi medam ko pani voice dherai ramro 🙏🙏🙏💕💕
दाई😍दिदिको दोहोरी सुनेर छुट्टि कटाईयो🙏🙏
Tq mero vai😍
अति नै मार्मिक सान्दर्भिक दोहोरी यस्तो पो होत दोहोरी मेरो सारै मन छोयो । बधाई छ राजु दाजु अनि सुनितामी दिदी लाई । आगामी दिन हरु मा पनि यस्तै मार्मिक दोहोरी को अपेक्षा राख्दछु ।
Tq vai🙏
Namaste sabai jana lai raju dai sunatami ko Damichha dohari
Tq hjr🙏
लोक गीतको किङ राजु डाइको स्वर कति मीठो छ
Lok dhori king Raju dada
Tq🙏
अति राम्रो दोहोरी सुन्न पाईयो पुरानो भाका सारै मन पर्ने भाका तेसैमा राजु परियार भएसी तेसै राम्रो हुन्छ दोहोरिको बाशाहा धेरै धेरै धन्देबात दुईबै जनालाई यस्तै गित हरु सुन्न पाम आगामी दिनहरुमा नि
Hus tq🙏
वादसाह बाट कहिले तल नखस्नु यहि शुभकामना राजु सर।
Tq so much hjr🙏🙏
ए मेरो दाजु कमाल छौ राजु तपाईको स्वर ले मन त छुन्न छुन्छ तर गित गाउदा शुरुकै टुक्का कति फरक फरक तरिकाले गाउनु हुन्छ सलालम छ दाजु ।
Tq🙏
आहा कति राम्रो स्वर राजु दाइ सुनितामी दिज्जु।।।best of luck
Tq so much vai🙏
अाहा कति राम्रो गित म ७/८ बर्षकाे हुदाकाे याद दिलायाे लाेगदाेहाेरिकाे राजा राजु दाइ लगायत सम्पुर्ण टिम पर्ति हार्दिक धन्यवाद 🙏🙏
धेरै राम्रो गीत साथै अत्यन्तै मिठो अावाज👏👏👏👏👏👏👏👏👌👌👌👌
Tq🙏
अाहा अतिनै मार्मिकछ दोहरि सार्है मनछुयो बधाईछ तर गाईका सुनितामि को स्वरमा साच्चीकै जादुनैछ 🙏🙏👌❤️
Tq nabin ji🙏
Wow dherai nai ramro lagyo dohori nyc xa sis
Tq so much🙏
सुनितामी मन मुटु छामी
तिम्लाइ देख्दा हुन्छु म बिरामी
आदरणीय दाजु Singer Raju Pariyar र प्यारी बहिनी Sunitami Pariyar को उत्कृष्ट प्रस्तुति सुन्न र हेर्न पाइयो हजुर हरुले नी सुन्नु है त
Tq so much dai🙏
आहा निकै मिठो दोहोरी
Tq🙏
मलाई अतिनै मनपर्ने भाका मा दोहोरि सुन्न पाईयो धन्यबाद दुबै जनालाई हजुरको च्यानल सस्कराईब गरेको छु सुनितामि जि
Tq ganesh ji🙏🙏
Wc 🇳🇵🙏
Barist gayek Raju pariyar testai sunita I purano bhaka sworka Dhani Dubai Jana Sabda haru gamilo ATI uttam dohori
Tq so much🙏
कम्तिमा पनि दशपटक त सुने हुला आहा कति मिठो प्रतिभा 🙏💕
आहा! सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏
Tq so much brother 🙏
Super Lok dhari King Raju sir and Sunitami sis, go ahead.
👌👌👌👌अाँहा कति मिठो दोहोरी
चरी भए आउथे उडेर,,,,पुराना दिनहरु याद आयो, राम्रो प्रस्तुति 👩❤️💋👨👨❤️💋👨
Tq🙏
दोहोरी सुनेर झुम्दै गर्दा पहेलो पोते लगाएर छेउमा बस्ने सोल्टिनी मेरो ज्यान खायो , दोहोरी सुनेर आनन्द आयो सुभकामना तपाई हरु लाई
Hee tq🙏
My favourite all nepal no 1 singer raju pariyar भाई ra..suntami pariyar बैनी lai salaam sa thank you so much my brother my sister
Namaskar all dohori teams Sunita baini ko you tube Chanelle Edam ramro xa god bless you all.
Tq dai hjr🙏
@@SunitamiPariyar ollk i pop
सुनिता तामी, परियार ले राजु दादा गीत को सब्दा कड़ा डीइं न, सुपर दोहोरी गुड सोंग नंबर वन सोहर को धन सुनिता नाइस जोड़ी लाई बधाई छह, New Delhi
Tq so much sir 🙏🙏
@@SunitamiPariyar , सुपर सोहर को धनी गुड सोंग,tq सुनिता जनता को लागी हितम छह गीत गुट
Aajata ramra ramra beautiful singer haru xanta best of luck sunitami ji
Tq so much arjun ji🙏
Wow sworki dhani sunitami pariyar dekhna tw dekheko chhain but aasa garne xu riyel ma dekhna pau badhai xa sampurn lai🎉🎉🎉
Lok dohori vaneko yesto hunu parx dharai ramro ...
Tq🙏
अाहाँ अाज त भाई राजु परिवार र बैनि सुनितामी परिवार को अति सान्दर्भिक लोक दोहरी उत्कृष्ट शब्द चयन साथमा दुबै जानले अति नै मीठो गीत प्रस्तुत गर्नु भयो धेरै खुशी लाग्यो।बैनिको स्वार धेरै राम्रो लाग्यो ।अाउने दिन हरुमा दुबै जान लाई उत्तरउतर प्रगतिको शुभकामना।
Tq dai🙏
Raju dada vnepaxi ta naherne kurai vyna ni 😍😍😍😍😍👍👍👍
Tq so much 🙏🙏🙏
राजु जि र सिनिता बैनिको दोरि क्यमिठो छ हेर्ने जितीले तालिदिनु होला सथि हरू
Tq dai🙏
Baristha Lok dohori gayak Raju pariyar ko live Saudi Bata herdai xu Ani sumitami pariyar Lai Pani herdai xu hoi feri Raju pariyar Lai herne malai naherne bhanera risaune hoinani sumitami ko xeuma basne nathiya lagaune nani sachchi ramri xan
Heee hai😂tq sir🙏
अति मार्मिक सरल र सहज निकट ले प्रहार गर्न सक्ने कलाकि धनी 🌹👍️🌹👌🌹
Tq🙏
हे, टाढा भएउ मन कति रोला है😢
अब हाम्रो भेट कहिले होला खै.🤔
चरी भए आउथे उडेर...🤗😍😋
उत्कृष्ट दोहोरी सुनितामी & राजु 🤗🙏
धेरै रामरो राजु परिबार मनमोहोक
Tq🙏
Raju dai ko die fan sunitami ji lai pahile choti herdai chhu
Hjr honi maile frist time honi hamro.tq🙏
राजु हामो देश को महानायक हुनुहुन्छ सब्दा नै काफि छ
Raju pariyar dai KO geet malai Sarai man parxa please shares
Tq🙏
Raju sir is king of dohori Geet, jun dohori Geet pani nyaya purbak gaunu hunchha tyo nai bises lagxa
Tq🙏
आहा मार्मिक दोहोरी गीत
Tq🙏
राजू दाई दोरी सोचेभन्दा राम्रो छ ।
अति मीठो कर्णप्रीय गीत दुवै जनाको डिजिटल अवाज सुनेर म त सहरै आनन्दित भएँ।
Tq som sir🙏
धेरै राम्रो छ दोहोरि
Tq🙏
@@SunitamiPariyar नंबर वन सोहर को धनी सुनीतामी परियार लाई बधाई छह गुड सोंग नंबर वन geet gahnu bho good ñice dohori ramroo lagyoo Jodi lai dherahi dherahi badhai chha ñice song 🙏👍
सुनितामि जि लाइ भगवान् ले केहि कुरा ठग्नु भयनछ । केहि कुरा को कन्जुस गर्नु भयनछ् सुनितामि जि लाइ बनाउने बेलामा। रुप अनि कोइलि को जस्तो सोर सबै कुरा मा भरिपुर्ण्। best of luck .
Heee hai?😍tq so much sir🙏
Sunitami pariyar 🙏🙏🙏
Dherai ramro xa sunitami bahini but Ali dherai aauna paryo k media ma katai dekhidaina dherai paxi suna paiyo tapaiko git khusilagxa
Hus tq dai🙏
राजु परियार फ्यान क्लब 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Tq🙏
Ma chai sunitami ko fan hai katy ramro voice 💛💜💙💚
Tq arjun ji🙏
तपाईको, टोलिलाई, धेरै, धेरै, धन्ने, बादछ,
Aayo king is raju daju ramaelo voyo
tq🙏
रमाइलो दोहोरि अनि दोहोरि मा प्रयोग भएको सब्दनी अति नै कडा 🥰😍🥰🥰
Tq🙏
Dami xa raju dae ko dhohore
Tq🙏
Ramailoo ra purano malai akdam man parni vakha ma dohori gaunu vako ma tq sabada haru ni nikai ramroo duty ko sabai thakan matiyo
Tq🙏
aha kati dami xa ho dohori
Tq 🙏
क्या काल झैँ गित छ म वच्चा हुँदा पनि उत्तिकै थियाे एलै पनि उत्तिकै उत्कृष्ट छ गित गाउने दुवै दाइ दिदिलाइ धेरै धेरै बधाइ तथा शुभकामना । (इन्जिनियर सुर्य लम्साल हाल पाकिस्तानवाट )
Tq vai🙏