राजु परियार र बिरे दाइ दुई भाइको बिचमा मिना लामा घुसेपछि यस्तो सम्म भयो | Raju Bire Mina | Junkiri

Поделиться
HTML-код
  • Опубликовано: 21 июл 2022
  • लाेक स्वर सम्राट राजु परियार, बिर बहादुर विश्‍वकर्मा बिरे दाइ र लाेकप्रिय गायिका मिना लामा बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छाैं कृपया कस्ताे लाग्छ पूरा भिडियाे हेरेर प्रतिक्रिया दिनुहाेला धन्यवाद ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #rajupariyar #minalama #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 94
    =======================================
    Host as Junkiri
    - Govind Anek
    Music - Buddhi Pariyar
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Bire Dai
    🎤 Mina Lama
    Supporter Singers:
    🎤 Kamal Kumar BK
    🎤 Yan Prasad Neupane
    🎤 Om Century
    🎤 Ramesh Bishwakarma
    Musician Team :
    ♬ Harmoniyam : Shukuram Rasaili
    ♬ Sarangi : Hemraj Gandharba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Kumar Lamichhane
    ♬ Madal : Gem Thapa
    Technical Team :
    🎥 Cinematography
    🎥 DB Lohoni
    🎥 Tarakanta BK
    🎥 Arjun Lohar
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Govid Anek
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • РазвлеченияРазвлечения

Комментарии • 537

  • @junkirilivestudio
    @junkirilivestudio  2 года назад +69

    लाेक स्वर सम्राट राजु परियार, बिर बहादुर विश्‍वकर्मा बिरे दाइ र लाेकप्रिय गायिका मिना लामा बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छाैं कृपया कस्ताे लाग्छ पूरा भिडियाे हेरेर प्रतिक्रिया दिनुहाेला धन्यवाद ।

  • @namasang9842
    @namasang9842 2 года назад +13

    🙏🪷🕉🪷🙏W⭐️Wअत्यन्त्यै रमाईलोपूर्ण शानदार प्रस्तुती लोक क्षेत्रका सम्राटको साथमा सम्राज्ञी दिदीहरु कोकिलकण्ठका धनी हुनुहुन्थ्यो र ध्वनिसंगीतसम्राट र सबै कलालेपूर्ण साथै कार्यक्रम प्रस्तेता अनि नवोदित 🕺वाह🕺🏻कलाकार र यत्तिले मात्रै पुरा कदापी हुनै सक्दैन स्वरमा तालमाल मिलाउनु हुने वाद्यवादकज्यूहरू र सम्पूर्ण उपस्थित अग्रज मान्यजनहरुको जमघट भेलाले यस प्रस्तुती अत्यन्त्यै रमाईलो र रोचकिलो भएको मैले चैं महसुश गरेको छु ,तर एउटै कुरो यसै गीतसंगीत क्षेत्र सम्बन्धित केहि दिन अघिको दुखद घटना स्मरण हॅुदा चैं साह्रै कता कता नमिठो र स्वप्ना हो या विपना जस्तो भान हुन्छ यस घटना सम्झदा चैं यस्तो रोचक रमाईलो त फेरी केही हैन जस्तो एकदम शुन्यसान्य कालो अध्यॅारो कोठामा गुम्सेर बसेको झैं अनुभूति गरॅाउछ। अब जे भएपनि उवॅाको दिवंगत आत्माले चिरशान्ति प्राप्त गरोस र स्वर्गीय आश्वरकहॅा बास होसॅ कामना छ र अबदेखि आईन्दा यस किसिमका घटनाहरु कुनै कसैलाई कहॅी पनि नहोस हुन नपरोस र यस घटना बाट पाठ सिकेर सचेत चनाखो हुनुस् रहनुस् भन्ने जानकारी स्वरुप यस मेरो जानीनजानी लिखित लेखलाई लेखदै जॅादा कुनै त्रुटि भएकोभए क्षमाप्रार्थी छु भन्दै यस एकदुईटा भनाईलाई यही बिट मार्छु सबैको जय कल्याण होसरहोस W🕺⭐️🕺🏻W🙏🪷🕉🪷🙏

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @tulnarayan9459
    @tulnarayan9459 2 года назад +12

    लोक दोहोरीको बाघ हो राजु दाई लोक स्वर साम्राट राजु दाई भनेको मिलान्सार आनुशसित कलाकार हो जुन राजु दाई बाट सिक्न आवश्यक छ । राजु दाईको प्राससा जत्ति गरे पनि आपुग नै हुन्छ । राजु दाईलाई न कसैले भेटाउन सकिन्छ न मेटाउन सकिन्छ। सर्वप्रिया नाम हो राजु परियार । लोकदोहोरीको लोकको पार्यबाची नाम हो राजु दाईको । आनि बिरे दाईको पनि दोहोरी मिठो छ।
    🌺🌺🌺🙏🙏🙏💐💐💐💝💝💝

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @kamalbaral271
    @kamalbaral271 2 года назад +30

    पछिल्लो समय सबैको मन जितनु भएका गुल्मी का भाईल आज नेपाल दोहरी क्षेत्र सम्राट राजु परियार दाई सङ्ग दोहरी गित गाउँदा धेरै खुसी लाग्यो सफलताको शुभकामना बिरे मामा ।

    • @subhashxettri1671
      @subhashxettri1671 Год назад

      काममा फेर्नु फेरफार फेर्नु फेरफार फेरफार फ्याक्नु छौ फफेरफार फेरफार फेरफार फेरफार क्षेत्रमा काममा फेर्नु फेरफार फेर्नु काममा काममा फेर्नु फफ्फफउफेर्नु क्सृ फ्याक्नु गरेकालाई फेरफार फ्याक्नु फेरफार फेरफार फेरफार गरेका फेरफार फेरफार फ?फेरफार फ्याक्नु फेरफार फेर्नु फेर्नु काममा काममा गरेकालाई फेर्नु फेर्नु फफेरफार फ्याक्नु फेरफार फेरफार फेर्नु फ्याक्नु greatest formerly formerly formerly guformerly yfcountry formerly gछौ फ्याक्नु फ्याक्नु ?गफ्याक्नु छौ फेर्नु फेरफार गरेका formerly formerly ffक्षेत्रमा फेरफार फेरफार काममा फेरफार फ्फ्फ?फफgreatest formerly greatly greatest uproar fछउन्जेल फेरफार गरेका गसाइकलमा गछौ ययफ्याक्नु गफ्याक्नु greatly Gyawali गगयगरेकालाई yyy?gggggycountry greatly greatly greater xiv country formerly greatest former greatest फेरि फेर्नु योजनाको गकाममा गरेकालाई ज्ञान गरेकालाई गरेका गरेकालाई Gyalzen uproar formerly formerly greatness formerly g⛔️🚹️🚱🚱🚱⛔️🕎⤴️⤴️🚳🛄⛔️◻️🔳◻️🔳🈂️🔺🔳🔳🔹🔳🆓🆖🆙🈯️⬜️⬜️🔳⬜️#️⃣™️2️⃣✴️🔳🔳🔺🔳🔳🔳🔳🔳🔳🔳®️❓️🔹🔳▫️◻️🔳◻️🈸🇻🇺🆗🔺🔺🈳🔺⬛️⬜️🇹🇰🔺🔳⬜️🔳⬜️🔳🔳⬜️▫️2️⃣✴️🇻🇨🇻🇨🇾🇹🏴󠁧󠁢󠁷󠁬󠁳󠁿▫️🆙🈯️क्क्स्क्स्ज&!!!!!!!!!!!!!!९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९4444444९९९९९९९९९६3६५५22६

    • @subhashxettri1671
      @subhashxettri1671 Год назад

      ऎना

    • @subhashxettri1671
      @subhashxettri1671 Год назад

      eeeeeweeeeeweeeeeeeeeeweeweee ,ए

    • @rammaharjan6508
      @rammaharjan6508 Год назад

    • @khimmayarana
      @khimmayarana Год назад

      ​@@subhashxettri1671 .

  • @ganeshkc834
    @ganeshkc834 2 года назад +6

    सबैभनदा पैला बिपि दाइलाइ धनेबात दिन चाय यति रमाइलो छ कि म सबदमा बयान गरदा पनि कमै हुनछ र बिरेदाइ र राजुदाइ को दोहरि निकै रमाइलो भो म पनि दोहरि गायक हो तर घास कातन जादा रोधि बसन जादा गाउछु यसतो मउका मलाइ पनि मिलुस र मैले सम पुरन कला कारलाइ आफनो परवार जसतै थानछु बधाइछ राजुदाइर बिरे दाइलाइ धनेबात

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @romrajpoudel6038
    @romrajpoudel6038 Год назад +3

    आयो बिरे दाइ

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +40

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @gyanigarda7239
    @gyanigarda7239 2 года назад +6

    दोहोरी को राजा हो दादा राजु दादा

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @rishirambhattarai6463
    @rishirambhattarai6463 2 года назад +9

    Jaha Raju Da teha babal dohori 🎸🎸🎸

  • @amritrasauli9985
    @amritrasauli9985 2 года назад +39

    पापा लाई आदरणीय लोक सम्राट् राजु दाइ को साथ् मा गाउनी आबसर दिनुभयको मा जुनकीरी रोधी घर लाइ धेरै धेरै धन्यवाद दिन चाहानछु
    सबै जना पर्ती आदर अनि सम्मान 🙏

  • @trishanabishowkarma929
    @trishanabishowkarma929 2 года назад +7

    Hamro sowor samrat raju pariyar

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +9

    अाहा राजु परियार जि र बिरे दाइ साथै मिना लामा बहिनीको सुमधुर अावाजमा धेरै राम्रो ,सारै मिठाे गित पुरानो भाकामा सुनिरम जस्तो लाग्ने गित दमदार दामी छ।जुनकीरी दाेहरी घर कलाकार ,टिमलाई बधाई ,शुभकामना छ ।।रमाइलो भएको छ ।।

  • @rabioli
    @rabioli 2 года назад +13

    आहा अति उत्कृष्ट लाइभ दोहोरी ❤️❤️

  • @chandraterua5635
    @chandraterua5635 2 года назад +18

    धन्यवाद जुनकिरी रोधिघर लाई यो राम्रो प्रश्तुती दिएको मा साथै सबै कलाकार हरुलाइ

  • @humthapa4048
    @humthapa4048 Год назад +6

    राजु परियार जि त मेरो सर्बोत्कृस्ट लोकदोहोरी गायक हुनुहुन्छ । आज भाइरल विरे दाईको प्रस्तुति हेर्न उत्सुकता लाग्यो।

  • @dbthapa2007
    @dbthapa2007 9 месяцев назад +1

    आहा बिरे दाइ पनि कति कडा राजु भाइ को त के नै कुरा गरौर उहाँ त लोक सम्राट नै हो मज्जा आयो बिरे दाइ को अत्भुत क्षेमता देख्दा ।

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @supadeurali_entertinment
    @supadeurali_entertinment Год назад +11

    आज सम्म 5 पटक हेरे यो दोहोरी
    दुनिया भरिका छाडाबोलेर भाइरल हुनेहरु भन्दा बिरे दाइ त कति हो कति सभ्य अनि स्वर र शब्द पनि उस्तै मिठास त्यसैमा राजु दाइ 🙏🙏🙏🙏🙏हृदय नै छुन्छ यो दोहोरिले जहिले हेरे पनि मेरो त 🙏🙏🙏

  • @krishnabahadur1278
    @krishnabahadur1278 2 года назад +7

    Very interesting Lok dohori king Raju pariyar

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @bhimbk803
    @bhimbk803 2 года назад +4

    Lok geet ko tiger raju daie❤️🎤🎤🎤🙏🙏🙏🙏🙏

  • @hastaman5800
    @hastaman5800 2 года назад +4

    Salute Swor Samrat jiu

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी

  • @shersirpalibaglung892
    @shersirpalibaglung892 2 года назад +4

    बिरे दाईमा यति राम्रो प्रतिभा रहेछ। अहिलेसम्म लुकेर बसेकाे बरै

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +5

    धेरै धेरै बधाई छ जुन किरि परिवार लाई

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @shreeramgiri5490
    @shreeramgiri5490 2 года назад +8

    सारै रमाइलो अनी मज्जा आयो 😍🙏

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @lilanathpageni6326
    @lilanathpageni6326 2 года назад +21

    आजको कार्यक्रम पनि सार्है रमाइलो लाग्यो🙏🙏🌻🌻🌻राती duty गर्दै भिडियो हेर्दैछु।जय गीत सङ्गित्🌻🌻🌻

  • @maheshgautam3872
    @maheshgautam3872 2 года назад +2

    Mero gulmi ramro gulmi khusi layo biru dai❤️❤️

  • @ganeshbhai3462
    @ganeshbhai3462 2 года назад +7

    धेरै मन पर्ने गाएक राजु दाइ र गाइका मिना दिदी धेरै बधाई छ

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @laffanischal1638
    @laffanischal1638 2 года назад +8

    दोहोरी धेरै मन पर्छ ।🌺👍

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @gsfh2152
    @gsfh2152 2 года назад +22

    कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई पुरनो गित

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @yamrakaskoti1692
    @yamrakaskoti1692 2 года назад +4

    Dami chha bire dai ko pani

  • @ramumagar6171
    @ramumagar6171 2 года назад +3

    सोर सम्राट लोक्गित का बादसाह राजुदाइ गित सुनेर कहिले खल्लो हुदैन तेहि माथी नया भाइरल गुल्मेली कलाकार लाई जुनकीरी रोदि घर मा एकै चोटि देख्दा दुबै जनाको आवाज ले मनमोह बनायो

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +4

    कार्यक्रम प्रस्तोता सानुसान जुन्गिरि नानि आज हुनु हुन्ना रछ, /
    बहुचर्चित असल लोकप्रिय, गायक, गायिका मिना लामा दिदी सँग रिलेदोहोरि सारै रमाइलो , सम्पुर्ण कलाटिमलाई सँगितिग यात्रामा सफलताको अग्रिम शुभकामना छ,

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @govindabc7863
    @govindabc7863 2 года назад +6

    अाहा असाध्यै मिठाे दाेहाेरि मजा अायाे
    धेरै धेरै धन्यवाद साथै शुभकामना जुनकिरि दाेहाेरि घरलाई 😍😍😍

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी

  • @amritaaryal6659
    @amritaaryal6659 2 года назад +3

    Super Dohori🙏🙏🙏🌷🌷🌷🌷🌹🌹

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 2 года назад

      बिच मा मिना बैनिकाे जबाफ ले अझै राचक भयाे ।

  • @ravithapa9458
    @ravithapa9458 2 года назад +2

    आहा नि कति मीठो गित अनि आवाज

  • @ramlamgade3651
    @ramlamgade3651 2 года назад +4

    Bire # raju mina lama really love u very order full so comedy dohori congratulations

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 года назад +6

    बिरे दाइ ले गुल्मेलीको साहन दिनुभयो बधाई छ सबै टीमलाइ

    • @ganashkc6304
      @ganashkc6304 2 года назад +1

      Sari ramro bir dai ra raju dai ko

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад +1

      हार्दिक आभार हजुर प्रति

    • @Salinathapa-xe7xc
      @Salinathapa-xe7xc Месяц назад

      😊😊😊😊😊😊😊😊😊​@@junkirilivestudio

  • @gobindchhatri809
    @gobindchhatri809 2 года назад +2

    कडा बिरे दाई

  • @guranseonline
    @guranseonline 2 года назад +4

    hira ko sanghrsa hira sangai vako mahasus vayo nikai kada shabda judhai ko sathma khubai ramailo vayo, bb dai raju dai ani bir dai sahit sampurna unitlai badhai xa

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी

    • @guranseonline
      @guranseonline 2 года назад

      @@junkirilivestudio मेरो शुरुआत पनि बिबि दाइको साथ र सल्लाह अनि सहयोग बाट भाको हो। म पुरानो शुभचिन्तक पनि हुँ। म खगेन्द्र गौतम र तिर्था शाही बहिनी को आवाज मा पृज्मा बाट रेकर्डिङ भाको हो गित। आभारी छु यसरी जोडी रहन पाउदा

  • @bharatghimire6239
    @bharatghimire6239 2 года назад +5

    दोहोरी को मजा त आज आयो धन्यवाद सवै टिम लाइ

  • @laxmikharel541
    @laxmikharel541 2 года назад +20

    राजु अनि बिरे दाईले गाएको दोहोरी सुन्न र हेर्न सारै मजा आयो बि बि दाईले एऊटा कुरा भन्दिन परो राजुदाईले लोकईस्टार मा गाएको एकटुक्का भिरपहरो भन्ने गाना कहिले आउछर जानकारि पाउन सकिन्छकि।

  • @oktaramrolpali668
    @oktaramrolpali668 2 года назад +2

    supper raju daju all mitho

  • @shantineupane5356
    @shantineupane5356 2 года назад +3

    Sarae mitho ramaelo geet best of luck 🤞

  • @nabinthapa2261
    @nabinthapa2261 2 года назад +3

    राजु दाजु

  • @tejkala5642
    @tejkala5642 2 года назад +3

    Maha gayak sor samrat raju pariyar.

  • @kedaroli4312
    @kedaroli4312 2 года назад +2

    यो गित सार्है राम्रो छ

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 года назад +4

    अति रमाइलो दोहोरी राजु अनि बिरे दाई ❤️❤️🌹

  • @kamalnisturi3491
    @kamalnisturi3491 2 года назад +3

    फेरि पनि सुन्न पैएउस बिरे दैको गीत

  • @khumgaha3642
    @khumgaha3642 2 года назад +2

    Junkiri nani bina ta ali adhuro hune raixa, yo junkiri rodighar

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 года назад +8

    स्वर सम्राट राजु परियार दाई

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki5375 2 года назад +1

    Raju bhai bire dai minalai dhannebad hasi hasi thake ati ramro lagyo pheri sunna pau dhannebad

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 Год назад

    Atti mitho Dohori, Dohori ko Raja Raju Pariyar ra Bire ji ko dohori ani Mina Lama ko Voice kya mitho lagchha molai sarai ananda lagyo kalakar jyu haruko jiwan safal rahos jai sangit

  • @bishnubasnet6207
    @bishnubasnet6207 2 года назад +2

    Ramro chh bhag 2pani herna pam 🙏👌🌹🌹🌹🌹

  • @karkikamal1573
    @karkikamal1573 2 года назад +4

    धेरै पछी दोहोरी मा फेरि आज आनन्द रमाइलो भयो सबै सबै लाई धन्यवाद

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @MaazKhan-tt8sq
    @MaazKhan-tt8sq 2 года назад +2

    yo geet ma biru dai le hareyo tara ramro x

  • @bishnukhadka9537
    @bishnukhadka9537 2 года назад +1

    कति रमाइलो बिरे दाइ को मुस्कान

  • @madhavkhatri6674
    @madhavkhatri6674 2 года назад +1

    बिरे दाइ कडा

  • @bijayagurung7984
    @bijayagurung7984 2 года назад +2

    दामि लाग्याे

  • @khagendrabudha7533
    @khagendrabudha7533 2 года назад +1

    Bire dai kada

  • @indrakarki6078
    @indrakarki6078 2 года назад +2

    भाग 2नि आउनु परो राजु दाइ बिग फ्यान

  • @pitambarpurja5092
    @pitambarpurja5092 2 года назад +1

    Um nice song

  • @manjutamang6336
    @manjutamang6336 2 года назад +1

    bire dhai ni sarai kadha 😍

  • @user-bj5bs1xy5k
    @user-bj5bs1xy5k 2 года назад +1

    सारै राम्रो लाग्यो

  • @laxmanb.k265
    @laxmanb.k265 2 года назад +3

    Good song Raju Dai

  • @belkumarisunar690
    @belkumarisunar690 2 года назад +4

    Dherai parkhaima thiye dada haruko dhamakedar dohori herna jaye junkiri rodhighar

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी

  • @manojtamrakar374
    @manojtamrakar374 2 года назад +4

    Nice

  • @sandeepkhanal-bx6gr
    @sandeepkhanal-bx6gr 5 месяцев назад +2

    Derai ramro

  • @dilipkumarkumarkumarkumar5190
    @dilipkumarkumarkumarkumar5190 2 года назад +1

    All junkeree timlai badhai xa

  • @dipakchhetri2383
    @dipakchhetri2383 2 года назад +2

    Very good songs hamro hero raju dai and but Bahadur dai ko

  • @suryagole412
    @suryagole412 2 года назад +7

    आहा कति मीठो पुरानो भाका अनि मीठो शब्दमा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो। स्वर सम्राट् गायक राजु परियार लगायत् सम्पुर्ण टिम अनि जुनकीरी दोहोरि घर लाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। जय गित् जय संगित्।

  • @karnagurung769
    @karnagurung769 2 года назад +2

    अति राम्रो कार्यक्रम

  • @navinnavin6382
    @navinnavin6382 2 года назад +71

    राजु परियार दाजु मन पराउने जति यता हाजिर हुम है

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад +6

      धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी

    • @FFGAMING-ye6ko
      @FFGAMING-ye6ko 2 года назад

      Ggzy😇😈

    • @sarpijeetsunar
      @sarpijeetsunar Год назад +2

      ठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठज्ञठठ😮ठठठठ🎉ज्ञठठठ😮ठठठज्ञठ😮ज्ञठठ😮😮ठठठज्ञ😮ज्ञ

    • @amirmaski9334
      @amirmaski9334 Год назад

      ​@@junkirilivestudio 😮 see see see see see jjnjànk
      Mmmmk off.
      U

    • @syanjokchhetri6702
      @syanjokchhetri6702 Год назад +1

      ​@@junkirilivestudio ¹qpy

  • @ramlamgade3651
    @ramlamgade3651 2 года назад +2

    Ramesh vai lovly voice I love u safaltako suvkamana dubai naya vailai agrimsuvkamna

  • @reshambk619
    @reshambk619 2 года назад +1

    Nice new laei sajei sathe dine yek gayek raju bhai

  • @junparkashrukmeli352
    @junparkashrukmeli352 2 года назад +3

    Sabdako khani raju sir salam xa

  • @manishvlogs1523
    @manishvlogs1523 2 года назад +5

    Wow katti ramro voice n geet👏👏💃💃

  • @abindraparajuli7045
    @abindraparajuli7045 2 года назад +3

    राजु दाइलाई सम्मान छ ,जो सागर बोहराको नाम लिनु भयो , मैले चिनेको बाग्लुङको बाबियाचौर घर भयका , स्वोरका धनी , सारङिका पारङत भाइ गायक सागर बोहोरा एक दिन पुरै उहाको सारङ्गी र स्वोर उहाँकै गाउँमा सुनायका भाइ वा ,अन्य कुनै हो , ती भाइ सङ भेट् भयको २०५६/५७ तिर झै लागछ म झस्कन बाध्य भय ....!

  • @HariHariOm
    @HariHariOm 2 года назад +6

    अति राम्रो BB जि। राम्रो गर्नु भाको छ। तपाईंइसङ्ग कुरा share गरेको सार्थक भएको छ। म सबै हेरि रहन्छु। यसमा अझ धेरै गर्न सक्नु हुनेछ। ताकी अहिलेको दोहोरिमा सहि मार्गदर्शन बन्न सक्नेछ। ल जय होस।

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад +2

      हार्दिक आभार हजुर प्रति

  • @nabinthapa2261
    @nabinthapa2261 2 года назад +22

    कति राम्रो बाेले सहिलि दाजु राजु

  • @kumari9889
    @kumari9889 2 года назад +1

    Hjur ati dami x hai l raju bhai bire dai bdai x hai

  • @dbrana2566
    @dbrana2566 2 года назад +2

    गित गाउनीलाई भन्दा गितकाे तुक्का सन्नीला झनै रमाईलाे लाग्याे,

  • @partaptamang4496
    @partaptamang4496 2 года назад +2

    मिठो प्रस्तुति

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 года назад +10

    Dohari 👑 👑 King Raju Pariyar ko Geet Sundaa Dherai Aannad Aayo 👍👍👍👍👍👌👌👌👌👌👌💞💞💞💞

  • @kamalmani9267
    @kamalmani9267 9 месяцев назад +1

    लोक सम्राट राजु दाई बिरे दाई मिना दिदि सम्पूर्ण जुनकिरी कार्यक्रम सबै लाई धन्यवाद अति राम्रो सब्द र गीत सलाम छ 🙏🙏🇳🇵🇳🇵🌹🌹❤️❤️

  • @PadamSunar-qc7wn
    @PadamSunar-qc7wn 2 года назад +4

    धेरै राम्रो दोहोरी सबै लाई सम्मान छ 🙏🙏🙏

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 2 года назад +3

    आहा सारै राम्रो ❤️❤️❤️

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +26

    एकदमै हेर्न अनि सुन्न आतुर छौँ हाल मलेसिया देखि हाम्रो स्वर सम्राट राजु दाइ प्रती उच्छ सम्मान साथै सुभकामना जुनकीरी रोधिघर सम्पुर्ण टिमलाई💕💕💕💕💕💕

  • @rabioli
    @rabioli 2 года назад +13

    राजु दाइ को म ठूलो पंखा है ❤️❤️❤️ रोल्पा देखि 🙏🙏

  • @punamduwadi5576
    @punamduwadi5576 2 года назад +4

    Aaha yekdamai ramailo dohori aajko tehi mathi lok sor samrat lok dohori king raju pariyar dai ko upasthiti re raunak badayo bire dai lagayet jinkiri live studio congratulations 🎉🎉🎊🎊🎧️🎤🎤🎵🎵🇳🇵🇳🇵 . Feri feri pani yestai dohori aawos🎉🎉🎊

  • @rockraj7730
    @rockraj7730 Год назад +1

    Nepali Lok Dori kaa BahDasha Raju pariyar dai ♥

  • @jangbahadurghartimagar7510
    @jangbahadurghartimagar7510 Год назад +1

    अति रमाइलो दोहरि

  • @gyanpuri655
    @gyanpuri655 2 года назад +3

    अति मिठाे रसिलाे रमाइलो स,परिबारलाइ नमस्कार

  • @prakashrasaili8175
    @prakashrasaili8175 2 года назад +2

    Like u best show up missing sister

  • @gobindathapa8972
    @gobindathapa8972 2 года назад +2

    nice veri nice sang bathai chx all tim lai

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 2 года назад +31

    हेर्न आतुर छु आदर्णिय लोक दोहोरी स्वर सम्राट राजु परियार दाजु को स्वर सुन्नलाई🙏🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад +5

      धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 года назад +4

      सही कुरा

    • @rituadhikari3814
      @rituadhikari3814 2 года назад +3

      @@junkirilivestudio
      8

    • @balkumaribudhathoki8166
      @balkumaribudhathoki8166 2 года назад +2

      malai pani Raju bhaiko geet sarai man parxa sadhai heri rakhya hunxu ajha partyexe herna paye ajha khushi hunthe

    • @s2nepopi974
      @s2nepopi974 Год назад

      @@junkirilivestudio You u7uuujjnnjkkl7 vyo bro

  • @shreekrishna8256
    @shreekrishna8256 2 года назад +1

    यस्तो हो दोहोरो भनेको त राजु सर

  • @krishnachhetri7646
    @krishnachhetri7646 2 года назад +2

    Mitho prastuti ko lagi bire bhai lai
    Badhai aur junkeri rodhi Ghar lai
    Pani badhai 🙏👍🌺

  • @kulraj3223
    @kulraj3223 2 года назад +2

    Bere dai kya ramro gayko good👍👍👍

  • @lahurekamal6059
    @lahurekamal6059 2 года назад +2

    Kya dami kasmir bat 🦇🦇

  • @tilakraj5767
    @tilakraj5767 2 года назад +1

    राजु दाई बिरे दाई को दोहोरी धेरै राम्रो छ अनि यक दम रमाइलो छ

  • @kisanrana6294
    @kisanrana6294 2 года назад +2

    🙏🏾🙏🏾🙏🏾🙏🏾