इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
लोकदोहोरीजस्तो गीत सङ्गीतको आत्मालाई सदैव जीवन्त राख्ने राजु परियार एवम् मीना लामासमेत विश्वभर पु¥याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी सञ्चालक कृष्ण कडेललगायत सम्पूर्ण इन्द्रेणी परिवारमा हार्दिकताका साथ नमन......
फुल र भमराको विम्वात्मक गित , न कुनै भल्गर शब्द, न त त र म म नै तर भाव उही, बुझाइ उही ।। उच्चस्तरको दोहोरी । अग्रज भनेको अग्रज नै हुन । सम्मान छ दुबै जनालाई ।। खुब मज्जा आयो ।।
आहा!अत्यन्तै उत्कृष्ट गायक राजु परिवार VS मिना लामाको लोक दोहोरी घम्साघम्सी एकदमै उत्कृष्ट लाग्यो।आदरणीय कृष्ण कड्ेल दाइ इन्द्रेणी कार्यक्रम संचालक हुनुहुन्छ !!उहाँको काम जति प्रासंशा गरे पनि सकिदैन उहाँकै सक्रियतामा दुखी गरीब असाय लाई धेरै सहयोग गर्नु भएको छ! र गरिरएको देख्न पाउँ सम्पुर्ण इन्द्रेणी टिमलाई हृदयदेखि नै नमन:- म कुवेत बाट नियेमित यो कार्यक्रम हेर्ने गर्दछु !!❤️❤️🙏🙏🙏
गरिब दिन दुखी हरुको थकाइ मर्ने एक मात्र चौतरी इन्द्रेणी मा लोक दोहोरी गायक राजु परियार र मिना लामा दिदी को दोहोरी सुनेर निकै खुशी र अनान्द लग्यो।हरेक दिन हरु मा सफलता को शुभकामना इन्द्रेणी टीम।
इन्द्रेणी का सबै कलाकार हरु राम्रो हुनुन्छ,तेसैमा पनि औधी मनपर्ने अत्यन्तै अनुसाशित कलाकार मनमाया बाइवा ,,,,,!!हजुर लाई शुभकामना ,,,,,आज को दोहोरी नि राम्रो छ,,,राजु परियार को स्वरै मीठो,,,अनि गित गाउने दिदी को पनि,,,स्वर मन्माया दिदी को जस्तो ,कस्तो राम्रो ,,,,,,धन्यबाद ,,,,,
राजुु सर र मिना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै कलाकार लाई सम्मान छ सबै नमस्कार छ जय नेपाल
राजू परियार down to earth गायक हून ...महिना दिन अघि चर्चित र लोक प्रिय भनेनी ठूला जात का भनिने गायक ले पूरै त त म म भन्दै national television मा गित गाएर गए ... बहुत दूख लाग्यो
आज राम्रो र रमाइलो होला जस्तो छ !!मत मीना दिदि लाइ मन पराउछु तेस्तै राजु दाइलाइ र कृष्ण दाइ मनमाइ दिदि लाइ माया गर्नी हरुलाइ सम्मान गर्ने यता आउनु है अनी पशुपति जीलाइ यो दोहोरी हेर्न र याहा भएको जस्तो सब्द जस्तो पनि प्रयोग गरेर पनि रमाइलो हुने रै छ नी हजुर्ले यो दोहोरी हेनु होला र तपाईं इन्द्रेणी आयको दीन हेर्दा दीक्क लाग्छ
लोक दोहोरी क्षेत्रमा राजु परियार लाई सबै लाई राजा मान्छन तर बुद्द रंगशाला चितवन मा धुर्मुस सुन्तली लाई केही आसपासन दिन चितवन गैइ दिए अझ सिर उच्च- हुने थियो भन्ने जति यता हाजिर हौ ✋👇️👇️👇️👇️👇️👇️👇️👇️
Raju dai dohori ko king hiro ho .. ahile samma ko indreni ko top super competition dohori ghamsaghamshi vaneko yehi vag (1)Raju pariyar vs mina lama ra arko( 2)Raju pariyar vs Devi aale ... indreni ko best top 2 dohori battle ... jati sune pani na aghaune ... tysm Raju dai , Debi aale ani mina lama di ...👏👏👏👏💐💐💐💐🙏🙏🙏👍👍👍👌👌👌🤗🤗👏👏
इन्द्रेणी कार्यक्रम की पुरानी सञ्चालिका मिना लामा ज्यू र लोकदोहोरीको हिरो राजु दाई को रमाइला टुक्का हरुले मन्त्र मुग्ध भए लोकदोहोरी भनेको यस्तो पो हो देस विदेश बाट आउनु भएका सहयोगी मनलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️
धेरै समय पछि हाम्री धादिङको चेली मिना लामा दिदी को मिठो स्वर अनि शब्दमा दोहोरी हेरियो सुनियो अति खुसी लाग्यो । राजु दाइ संग अति प्रतिस्पर्धा भयो । धन्यवाद छ सबैलाई ।
फुल र भमरालाई केन्द्र बिन्दु बनाएर अत्यन्तै मार्मिक अनि साहित्यिक तवरले भावनात्मक माया प्रेमको अदृश्य मिठासपूर्ण दोहोरी साह्रै मीठो लाग्यो दुबै प्रिय कलाकारहरु लाई धेरै धेरै धन्यवाद छ ।
देउडा का सम्राट भाेजराज भट्ट काे कार्यक्रम ईन्र्देणिमा उपस्थित हुदा यक दमै खुसि छु। सुदुर तथा कर्ण्ााली मा गाईने देउडा भाका कार्यक्रम मा सुन्दा सारै खुसि छु सम्मान छ कार्यक्रम ईन्रदेणि पर्ति।
राजु दाजु र मिना दि को दमदार प्रस्तुति हेरेर एकदम मज्जा लाग्यो😍😍😍सम्पुर्ण इन्द्रेणीमा टिमलाई दर्शन नमस्कार 🙏🙏अनि सबै इन्द्रेणी हेरेर बस्नु हुने साथीहरू मिठो सम्झना😍😍😍
1. मीना: मान्छे राम्रो लमजुंगे ठिटो, कहिल्यै बोल्न जान्दैनौ नमिठो राजु : बोलि मात्र मिठो छ मेरो, आनीबानी छ अलि अप्ठेरो 2. मीना: मलाई कहिल्यै अप्ठेरो ला'छैन, धेरै संगत गर्न त पा 'छैन राजु: साच्चै सानु संगतै टाढा हो, फुललाई फुल हुँ काँडालाई काँडा हुँ 3. मीना: जीवनमा जे गर्यौ सब भुल ठान्छौ, मलाई काँढा ठान्छौ कि फुल ठान्छौ राजु : के ' री भनौं पानीको मूल तिमि, मेरो लागि मखमली फुल तिमि 4. मीना: चारै तिर गीत गाउदै धाउनि, फुल टिपेर लाउनि कि नलाउनि राजु: मायारूपी संसारमा उडौ, चुड्नेबेला भा छैन के चुडौ 5. मीना: कैयौं रहर गैसक्यो खेर, थाहै नपाइ जाला कि ओइलेर राजु: भमराको नौ थरि तत्व, मलाई थाह छ फुलको महत्व 6. मीना: मेरो लागि त्यहि हुन्छ जाती, जब घुम्छ भमरा फुल माथि राजु : जब हुन्छ भमरा पुलमाथि, यस्सो छायाँ पार्दिउंला फुल माथि 7. मीना: किन पार्छौ आधा भाग छायाँमा, मन बुझ्दैन अधुरो मायामा राजु: पर्छ पहिले भमरा तात्तिन, फुल हौ तिमी हुदैन मात्तिन 8. मीना: कुनै फुलको बासना लिन्छौ रे, कुनै फुलको रस चाख्दै हिन्छौ रे राजु: कहिले लाग्छ फुलैको घारी नै, लाग्छ मलाई मेरै हो बारी नै 9. मीना: बगैचा बीच म फुल्न सकिन, भीरको छेउमा फुलेछु म किन राजु: र'छ तिम्लाई एकान्त पीर, भमरा लाई के बारी के भीर 10. मीना: भुनभुन भुनभुन गरेर आउदैनौ, भीर तिर त नजरै लाउदैनौ राजु: मेरी फुल ताड्पेको धेरै भो, भीरको फुल ढुक्कै छु मेरै हो 11. मीना: सधै टाढा बसेर करा'छौ, कि भमरा भीर देखि डरा'छौ राजु: मलाई थाह छ भीर फुलको धन्दा, लुकामारी खेल्न क्या आनन्द 12: मीना : जहिले पनि भीरको फुल खालि छ, आस देखौनी भमरा जाली छ राजु : सयौं फूलका हजारौं आस हुन्छन, आफ्नो पालो आए सी पास हुन्छन 13. मीना : भीक्षा माग्छु मायाको लागि, पालो कुर्ने मै रैछु अभागी राजु: एउटा कुरा साध्य त छ, भमरा लाई बाध्यता छ सानु 14. मीना: अब सारा दुनिया छोडिदेउ, बाध्यता को पर्खालै तोडिदेउ राजु: अब जान्न मायाको मूल तिर, आधा रातमा आउँला म फुलतिर 15. मीना: मध्य रातमा फुल भरि शीत हुन्छ, न भमरा न फुलको जीत हुन्छ राजु: खोज्दै जादा मायाको साहरा, शीतको जुठो भमराको आहारा 16. मीना: छैनौ कत्ति अप्ठेरो मानेको, जस्तो रस नी पचाउन जानेको राजु : अब धेरै सक्दिन पचाउन, कुन दिन जानु पर्ने हो जचाउन 17. मीना : डुली रन्छौ नमानी डर, बिष भरेको फुल पर्ला होश गर राजु: थपिदै छन् पवित्र कुल जति, सिद्दिसके बिषालु फुल जति 18. मीना : गर्छौ सधै मन बाङ्गो बाङ्गो, होला फेरि भमरा अपाङ्गो राजु: हुन सक्छ टाठा र बाठा हो, मलाई के छ तिम्लाई नै घाटा हो 19. मीना: तिमी जस्तो भमरा कति छ, मेरो लागि मरेकै जत्ति छ राजु: दुनियाको मन राखौ कति, पर्ख सानु दिउला म ओखति 20. मीना: किन गर्छौ ओखति मुलो, ब्यर्थै फुल नपार बिटुलो राजु: माफ गर है मेरै हो गल्ति, भीर कै फुल सम्झिन्छु झल्झल्ती 21. मीना: यता फुलको जवानी जात्रै भो, के काम भो र सम्झिने मात्रै भो राजु: हुन सक्छन मै बाट भूलहरू, छुनै नपाइ रिसाए फुलहरु 22. मीना: सुरक्षित छु भीर पाखा डाडाले, अब आए घोच्दिन्छु काडाले
राजु जि को भन्दा मिना जि को शब्द चयनमा दमदार लाग्यो तर एकदमै राम्रो छ। सहयोगी हात र मनहरु सबैलाई हृदय देखि धन्यवाद । साथै ईन्द्रेनी टिमलाई विशेष नमन मन माया जि को हासो राम्रो लाग्छ।
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
भुवन दाहाल लाइ बोलाउनु पर्यो एक पल्ट डेउडा को राजा । जुनकी सुदूरपश्चिम को हर मन मुटुमा भुवन हुनु भको लाइ मिस गर्नु भएन इन्द्रेनि ले।
एकपटक कृश्न रेशम निर्दोश र मनमाया वाइवा बिच दोहोरी भिराउनु परो कृपया सुनिदिनुस्न
❤️❤️❤️❤️❤️❤️
@@chhavimagar7468 हो नि अर्को पल्ट दोहोरी सुन्न पहियोस मन माया र रेशम जि को
Feri akpatak feri raju pariyar ra devi aaleko dohori feri lyaunupryo .
राजु दाइ को फ्यान कोको हुनु हुन्छ यता ✋✋👍️👍️👍️लाई गरुम है
जय इन्द्रेणी सबै परिवार 😘😍😘😍😘😍love you
Ma
Mani ho
Ma
Ma xu ni
Ma raju n minako fan
राजु परियार दाई को फ्याँन जति यता हाजिर हुन होस है । साथै ईन्द्रेणी हेरीरनु हुने सम्पूर्ण लाई नमस्कार ।।
P1
.
22
लोक दोहोरी को महानायक राजु परियार लाई मन पराउने जति हाजिर हौ त ।
Ma
म पनि हो है माहागायक राजु परियार दाई को फ्यान
छैनौं कति अप्ठेरो मानेको
जस्तो रस्नी पचाउन जानेको
आहा कति मार्मिक छ मिन लामा बेस्ट
मिना दि र राजु सर को दोहोरी सुन्न मन हुनेहरु हाजिर हुनु होला🌷🌷🌷🌻🌻🌻🌹🌹🌹
B
@@chandramagar7461 v
Dn
लोकदोहोरीजस्तो गीत सङ्गीतको आत्मालाई सदैव जीवन्त राख्ने राजु परियार एवम् मीना लामासमेत विश्वभर पु¥याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी सञ्चालक कृष्ण कडेललगायत सम्पूर्ण इन्द्रेणी परिवारमा हार्दिकताका साथ नमन......
लमजुङ जाने दाइ कति मिठो भाका अनि राजु दाइको सब्दको
झटारो ।wawa इन्द्रेणीमा राजु दाइको आगमन सुनमा सुगन्ध जस्तै हो।
बेलकुल दिदी हजुर एकदमै सहि भन्नू भयो
आयुशा नानीको उत्तरोत्तर प्रगतिको कामना एवं सफलताको शुभकामना
हो नि पुरानो गित हो दामी छ
Sahi kura garnu vo Ratna ji.
श्री: राजु दा त लोक दोहोरी को किङ्ग नै हुनु हुन्छ उहाँ को हरेक शब्दमा एकदमै मिठाश छ। इन्द्रेणी मा उपथित तपाई स-सम्पूर्ण मा उतिनै सम्मान छ।
सुदुर पश्चिम का कला का हीरो भोजराज दाइ को लागि १ लाईक गरीदीनु होला
अाहा दोहोरि को राजा राजु परियार र मिना लामा को दोहोरि घम्साघम्सी हेर्न को लागि एक विशेष प्रकारको छ।
Ricky Magar nice
फुल र भमराको विम्वात्मक गित ,
न कुनै भल्गर शब्द, न त त र म म नै
तर भाव उही, बुझाइ उही ।।
उच्चस्तरको दोहोरी ।
अग्रज भनेको अग्रज नै हुन । सम्मान छ दुबै जनालाई ।।
खुब मज्जा आयो ।।
मलाइ उस्तै लस्ग्यो
हो नी यक्दम राम्रु
@@apsharathapa3056 ,
हो नि बरै
Ekdam sahi kura garnu vyo
साच्चै तरकारी डडने संभावना बढी हुन्छ, कृष्ण सर😀 हजुरलाइ सलाम छ। भोजराज दादा अनि राजु जि को स्वर धेरै मीठो छ, जय इन्द्रेणी।।
Q
टीका पुन र राजु परिवार लाई त्यो कति राम्रो दमाईको छोरो वाला मा दोहोरी हेर्न कति जनालाई मन छ।
आहा!अत्यन्तै उत्कृष्ट गायक राजु परिवार VS मिना लामाको लोक दोहोरी घम्साघम्सी एकदमै उत्कृष्ट लाग्यो।आदरणीय कृष्ण कड्ेल दाइ इन्द्रेणी कार्यक्रम संचालक हुनुहुन्छ !!उहाँको काम जति प्रासंशा गरे पनि सकिदैन उहाँकै सक्रियतामा दुखी गरीब असाय लाई धेरै सहयोग गर्नु भएको छ! र गरिरएको देख्न पाउँ सम्पुर्ण इन्द्रेणी टिमलाई हृदयदेखि नै नमन:- म कुवेत बाट नियेमित यो कार्यक्रम हेर्ने गर्दछु !!❤️❤️🙏🙏🙏
इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्णलाई नमस्कार शुभ रात्री।
I love you sister
नमस्ते बैनि
Same to you
Namaskar bahini ma ratiko 2 baje vayeni herdaixu la
Nisha nanu timro ramro sor xa ati talent xau shubhakamana ma uncle ko tarfabata.
राजु परियार र मिना लामा बीच को दोहोरी एकदम रोमान्टिक सबै इन्द्रेणी टिम लाई सम्मान गर्न चाहन्छु
राजु दाइ भन्दा भुतुकै हुने म मात्रै होकी अरु पनि हुनुहुन्छ....???
Ma pani ho bijaye kc jeu
Me ne xu
@@sumanpandey1271 😆😆
Ma pani ho hai
Yata mapani xu
मलाई असाध्य मन पर्ने कलाकार राजु/ मिना लामा को स्वर शब्द झनै राम्रो आझ त धेरै खुसी छु
अब सक्दिन धेरै बचाउन कुन दिन जानू पर्ने छ जचाउन आहा प्रेमी गित को शब्द हरु हेर्ने जति काती छम हाजिर हुम ल🌍️ राजु +मिना🌍️
यो dislike गर्ने लाई के थाहा दोहोरी हेर्दा कती मनोरञ्जन हुन्छ भने की कसो साथीहरु🤭🤭🤭🤭
अनी
दिस्को जानीलाई हो के था
Ho t ni
डिस्को डान्स मा जाने लाई के था है
Sahi ho
नेपालको अर्गानिक र दोहोरी गितको वाद साह नै हुन राजु दाइ जय इन्देनी लाई माया गरौ😍😍😍🎙️🎙️🎵🎵🇳🇵🇳🇵🇳🇵
M
Tek Bahadur Khadka dcou
Good. Minabahini
आज को abc इन्द्रनी मा राजु दाइ र मिना दिदी को दोहोरी अत्यन्तै राम्रो लाग्यो । धन्यवाद ए बि सी ।।। अझै फेरि पनि हेर्न पौउ
..... nnm
$i
nđz
v
के हो?
जय इन्द्रेणी समाज शबै जनालाई बिशेष गरि कृष्ण दाइ राजू दाजु तेशै गरि भोजराज दाजु शलाम छ हजुर लाई
राजु सरको गित अति सरल अनि मिठास छ।न उताउलो न छाडा सारै मिठास छ।
आहा अति राम्रो दोहोरी जति बयन गरेनी कम हुन छ राजु दाजुले गायको दोहोरी को अति राम्रो सब्द ? हासि हासी माजा आयो हर्दिक बधाई छ छ मिना लामा लाई नि
गरिब दिन दुखी हरुको थकाइ मर्ने एक मात्र चौतरी इन्द्रेणी मा लोक दोहोरी गायक राजु परियार र मिना लामा दिदी को दोहोरी सुनेर निकै खुशी र अनान्द लग्यो।हरेक दिन हरु मा सफलता को शुभकामना इन्द्रेणी टीम।
1
योत तपाइले धेरै राम्रो ले तयार पारिएको हुन्छ र यो क्रम मलाइ धेरै राम्रो छ।❤❤😊❤😊❤❤😊❤😊😊❤😊❤❤
❤❤❤😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤
अहो !!हाम्रो मिना दिदी पनि खत्र नै रहेछ दोहोरीमा त राजु दाइ संग बबाल टक्कर लियो त अति रमाइलो लाग्यो!
हाहा हजुर को कुरा ले हाँसो लक्छ
मीना लामा को जस्तो साब्द मा मिठास
tehi ta mina ta 1 number honita
Raju is bast in my think
Kunchhang Tamang 0o
Good
मध्यरात्मा फुलभरी शीत हुन्छ
न भमरा न फुल्को जित हुन्छ
आहा मिना लामा....
आज मनको ईच्छा पुरा भयो, राजु र मिना जि को दोहरी सुन्न पाईयो!!!! दुबैजना दोहरी गाउनमा पुख्त हुनुहुन्छ !!!!
इन्द्रेणी का सबै कलाकार हरु राम्रो हुनुन्छ,तेसैमा पनि औधी मनपर्ने अत्यन्तै अनुसाशित कलाकार मनमाया बाइवा ,,,,,!!हजुर लाई शुभकामना ,,,,,आज को दोहोरी नि राम्रो छ,,,राजु परियार को स्वरै मीठो,,,अनि गित गाउने दिदी को पनि,,,स्वर मन्माया दिदी को जस्तो ,कस्तो राम्रो ,,,,,,धन्यबाद ,,,,,
@@ShivKumar-cs5dt the Easter
यो होनि लोकगीत भनेको धादिङको चेली मिना दिदी को शब्द चयन धेरै मन पर्छ। राजु दाइ को त कुरै नगरु। लभ यु अल ।
टुक्का हान्न चाई मैवे पसुपती सर्मा लाई नमर १ मान्थे आजबाट टुकामा पनी राजुपरीयार नै नमर १ माने राजु को अब म बीग फ्यान भय
Sahi kura
very nice dhore
lok dohori king ho १५०००git ko dhani ho
@@rabindrapariyar9262hy
राजुु सर र मिना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै कलाकार लाई सम्मान छ सबै नमस्कार छ जय नेपाल
मनु र मिना दिदी हरु सङ्गै इन्द्रेणी मा हुदा को रमाइलो छुट्टै 😍😍😍...अनि मन खुशी झन
Tesma tika bhaidiyeako bhaya jhan khushi lagtho
@dhruba raj rai sahi ho👍💖
राजु परियार जि कस्तो गाउन सक्नु भएको जय राजु परियार
Raju dai ko big friend ko ko 🤚🤚🤚🤚🤚 hat mathi garnu ta
Aja pahilo
वडि गफ नदे लुट जति सकछस लुट 70/80 बषका अामा वा काे बृद्वाभता पनि छाडेनि
✋✋✋✋✋✋✋
स्वरसम्राट राजु दाइ र दोहोरिको रानी मिना मिस,, my best dohori👌👌👌👌👌👌
राजू परियार down to earth गायक हून ...महिना दिन अघि चर्चित र लोक प्रिय भनेनी ठूला जात का भनिने गायक ले पूरै त त म म भन्दै national television मा गित गाएर गए ... बहुत दूख लाग्यो
yo din bata pashupati sharma ko geet sunna chadiyo laaj pacheko haru
T1😊,TV 20
नेपाली लोक गीतका राजा राजु परियार तथा देउदा का बास्साज्यु लाई सलाम छ
🙏🙏🇳🇵🌹raajudada को र मिना दिका frn जतियात sahamat hau hai जय इन्द्रेणी
Kohi Sak xaena
very very nice dhori
धेरै पछि देख्न पाइयो बेस्ट डेउडा गायक भोज राज भट्टलाइ
यसरी पश्चिम तिरको सान पनि अघि बढाउँदै जानुहोला
आज राम्रो र रमाइलो होला जस्तो छ !!मत मीना दिदि लाइ मन पराउछु तेस्तै राजु दाइलाइ र कृष्ण दाइ मनमाइ दिदि लाइ माया गर्नी हरुलाइ सम्मान गर्ने यता आउनु है अनी पशुपति जीलाइ यो दोहोरी हेर्न र याहा भएको जस्तो सब्द जस्तो पनि प्रयोग गरेर पनि रमाइलो हुने रै छ नी हजुर्ले यो दोहोरी हेनु होला र तपाईं इन्द्रेणी आयको दीन हेर्दा दीक्क लाग्छ
अबिस्मरणिय दोहोरी कहिले धित नमरने हेरेरनि दिक्क कहिले नलाग्ने सब्द सब्दको दम यो पावर भित्र मन सिरिङ्ग हुने सलाम राजु दाजु
लोकदोहोरी छेत्र का बादशाह राजु परियार र
नेपाली लोकदोहोरी की सदाबहार गायिका
मिना लामा धादिङ की चेली यहाँ हरुलाई धेरै धेरै शुभकामना र बधाई।
L
आम्मै राजु दाई भन्दा पनी मिना लामा को कड़ा प्रहार बधाई छ
खैइ पुश्कल शर्मा र रभी लामिछाने सर ज्यु लाई इन्द्रेणीमा देख्न पाइएन त हो भन्या जयहोस सम्पुर्णको।
सारै मिठो दोहोरी राजु दाइ सल्युट मिना लामा ले पनि सारै राम्रो गाउनु भो
किन पार्छौ आधा भाग छायामा
मन बुज्दैन अधुरो मायामा 😍😍
Hai ho ra hajur chitta bujhyo
पर्छ पहिला भमरा तात्तिन।।
फुल हौ तिमी हुदैन आत्तिन।।
प्रबिना खड्का ... नहुनी भन्दा त हल्काफुल्का तेहि छ्या मात्रैले भएनी चित्त बुजाउन पर्योनी हैन र्😃😂😂
@@premchhantyal5258
जवानीले बनाए मात्तिने
पाइन मैले कोहि पनि साथ दिने
@@premchhantyal5258 yp
राजु र मिनाको गित शुनेर परदेश मा भयनी नेपाल मा छु जस्तो लागो सबै जनालाई नमस्कार
हार्दिक उच्च-सम्मान छ आदरणीय दाजु राजु परियार र भोजराज भट्ट दाजु लगायत इन्द्रेणी टिम प्रति विशेष मिना लामा दिदीलाई
Sarai ramro enreni
लोक दोहोरी क्षेत्रमा राजु परियार लाई सबै लाई राजा मान्छन तर बुद्द रंगशाला चितवन मा धुर्मुस सुन्तली लाई केही आसपासन दिन चितवन गैइ दिए अझ सिर उच्च- हुने थियो भन्ने जति यता हाजिर हौ ✋👇️👇️👇️👇️👇️👇️👇️👇️
😍😘लोक दोहोरीको राजा लाई र मिना दिदी लाई उच्च सम्मान छ हजुर 😍🇳🇵🙏 😘😍लमजुङ जाने दाइ सोध्या छ भन्दिनु मेरो मायालाई मिठो भाका😍😘
राजु दादा अनि मिना जि को शब्द को के कुर गर्नु होईन त साथि हो Love you all
देउडा गित मनपराउने पुर्बेली कति हुनुहुन्छ मलाई त डेउडा धेरै मनपर्छ
नेपाली सस्कार र सस्कृती को पहिचान का अग्रदुत राजु सर कृष्ण सर लाई मुरि मुरि धन्यवाद साथै सागितिक अभिबादन
बधाई छ
धन्यवाद देउडा मन पराई दिनु भयकाे मा मलाई पुर्वेलि गित सारै छन परछ
देउडा र लम्जुंगे ठाडो भाका अति मन पर्छ मलाइ पनि
HASILO PANI RAMAILO PANI BHAYO KHUSHI LAGYO
दोहोरी गितको वाद साह नै हुन राजु दाइ जय इन्देनी
Raju dai dohori ko king hiro ho .. ahile samma ko indreni ko top super competition dohori ghamsaghamshi vaneko yehi vag (1)Raju pariyar vs mina lama ra arko( 2)Raju pariyar vs Devi aale ... indreni ko best top 2 dohori battle ... jati sune pani na aghaune ... tysm Raju dai , Debi aale ani mina lama di ...👏👏👏👏💐💐💐💐🙏🙏🙏👍👍👍👌👌👌🤗🤗👏👏
कृष्ण सरलाइ सलाम छ मानैपर्छ सबै आउनु भएका अतिथिलाई सबै भाषामा सम्बोधन गर्नुहुन्छ धेरै खुसी लाग्छ
Dohori ko king Raju dai Ra tasai ma Mina Rani alda bast
मध्य रातमा फुलमा शीत हुन्छ
न भमरा न फुलको जित हुन्छ।।।।
एकदमै राम्रो टुक्का मिना लामाको ... सुपर
🙏💐
मीना लामा र छत्र शाही को दोहोरी हेर्न मन भको जति एता🙇🙇🙇🙏🙏🙏👈👈
यसरी देउडा गीतमा पनि दोहोरी भए कति राम्रो हुन्थ्यी होला सुदुरपस्चिम का गायक गायिका हरु सित सहमति हुने हरु कति छौ?????
मीना लामा नाना को हाँसो चै हो के बबाल सारै रमाईलो।इन्द्रेणी को नियमित दर्शक मधे मा पनि हो है हजुर
मीना लामाको शब्दको झटारो लाई पनि सलाम राजु जी त दोहोरि को राजा नै हो
I love indreni❤❤❤
अरू कोइ छन की😘😘
🙋♀️🙋♀️🙋♀️🙋♀️
नमस्ते 🙏🙏🙏
धेरै रमाइलो आजको भिडियो विशेष गरि राजु भाइ र मिना बनु को धन्यवाद सम्पूर्ण इन्द्रेणी परिवार लाई
राजु सर लमजुङ गाउँ सहर दर्बर को भने र का कस्ने चिन्नु हुन्छ र हजुर लमजुङ गे ले यता हजिर गर्नु ल 👌👌👌👌👌👏👏👏👏
Indreni kaha xa
Sarai metho lokdohori raju dai ko sunerahana manlagxa
राजु र मिना जि दुबैलाई सलाम कृष्णदाजु लगाएत सम्पुर्ण इन्द्रणी टिमलाई मिठो सम्झना
🎧️जय गित जय संगीत 🎤🎤🎶🎶🎶🎸🎸
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिना बहिनी र राजु भाइको गित दामी लाग्यो मज्जा लाग्यो ।
Pure look geet 🧢 👆
के छखबर
केखबर
इन्द्रेणी कार्यक्रम की पुरानी सञ्चालिका मिना लामा ज्यू र लोकदोहोरीको हिरो राजु दाई को रमाइला टुक्का हरुले मन्त्र मुग्ध भए लोकदोहोरी भनेको यस्तो पो हो देस विदेश बाट आउनु भएका सहयोगी मनलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️
भाेजराज भट्टकाे बिचार लाई सलाम छ मेराे
मिना दिदी राजु दाइ अनि सम्पूर्ण इन्द्रेणी परिवार लाई हार्दिक बधाई छ। अझै प्रगतिको कामना।
कृष्ण कडेल दाई लाई धेरैं धेरैं धन्यवाद दाई साँचि कै भगवान हुनुहुन्छ
धेरै समय पछि हाम्री धादिङको चेली मिना लामा दिदी को मिठो स्वर अनि शब्दमा दोहोरी हेरियो सुनियो अति खुसी लाग्यो । राजु दाइ संग अति प्रतिस्पर्धा भयो । धन्यवाद छ सबैलाई ।
अाज बल्ल धित मरो दोहोरी सुनेर धन्यवाद ईन्द्रणी
फुल र भमरालाई केन्द्र बिन्दु बनाएर अत्यन्तै मार्मिक अनि साहित्यिक तवरले भावनात्मक माया प्रेमको अदृश्य मिठासपूर्ण दोहोरी साह्रै मीठो लाग्यो दुबै प्रिय कलाकारहरु लाई धेरै धेरै धन्यवाद छ ।
धम्का दोहोरी सबै ले हर्नु होला लाइक कमेन्ट गर्नु होला है म त अब सुरु गरेको छु हेर्न
देउडा का सम्राट भाेजराज भट्ट काे कार्यक्रम ईन्र्देणिमा उपस्थित हुदा यक दमै खुसि छु। सुदुर तथा कर्ण्ााली मा गाईने देउडा भाका कार्यक्रम मा सुन्दा सारै खुसि छु सम्मान छ कार्यक्रम ईन्रदेणि पर्ति।
Raju pariyar Mina Lama ko
sundar sor 💐🙏🏻🌸💕🙏🏻
indreni karakram bata krishna kadal le sabai lai sahayog puryako 💕🌸🇳🇵🥰❤️🌸💐🌷
राजु र मिना को चाहिन गितको शब्दअर्थनै एकदम मुटुनै छियाछिया बनाउने शब्द छ जति सुन्यो उतिनै सुन्न मन लाग्ने।
रमाइलो दोहोरी राजु दा र मिना दी बीचको।
राजु दा लाई मनपराउने कति हुनुहुन्छ नि?
पुर्बको मान्छे भयपनी देउडा धेरै पर्छ नमन भोजराज सर।
राजु दाजु र मिना दि को दमदार प्रस्तुति हेरेर एकदम मज्जा लाग्यो😍😍😍सम्पुर्ण इन्द्रेणीमा टिमलाई दर्शन नमस्कार 🙏🙏अनि सबै इन्द्रेणी हेरेर बस्नु हुने साथीहरू मिठो सम्झना😍😍😍
राजु परियारको फ्यान को को छौ
म पनि छु है राजु परियारको फ्यान
1. मीना: मान्छे राम्रो लमजुंगे ठिटो, कहिल्यै बोल्न जान्दैनौ नमिठो
राजु : बोलि मात्र मिठो छ मेरो, आनीबानी छ अलि अप्ठेरो
2. मीना: मलाई कहिल्यै अप्ठेरो ला'छैन, धेरै संगत गर्न त पा 'छैन
राजु: साच्चै सानु संगतै टाढा हो, फुललाई फुल हुँ काँडालाई काँडा हुँ
3. मीना: जीवनमा जे गर्यौ सब भुल ठान्छौ, मलाई काँढा ठान्छौ कि फुल ठान्छौ
राजु : के ' री भनौं पानीको मूल तिमि, मेरो लागि मखमली फुल तिमि
4. मीना: चारै तिर गीत गाउदै धाउनि, फुल टिपेर लाउनि कि नलाउनि
राजु: मायारूपी संसारमा उडौ, चुड्नेबेला भा छैन के चुडौ
5. मीना: कैयौं रहर गैसक्यो खेर, थाहै नपाइ जाला कि ओइलेर
राजु: भमराको नौ थरि तत्व, मलाई थाह छ फुलको महत्व
6. मीना: मेरो लागि त्यहि हुन्छ जाती, जब घुम्छ भमरा फुल माथि
राजु : जब हुन्छ भमरा पुलमाथि, यस्सो छायाँ पार्दिउंला फुल माथि
7. मीना: किन पार्छौ आधा भाग छायाँमा, मन बुझ्दैन अधुरो मायामा
राजु: पर्छ पहिले भमरा तात्तिन, फुल हौ तिमी हुदैन मात्तिन
8. मीना: कुनै फुलको बासना लिन्छौ रे, कुनै फुलको रस चाख्दै हिन्छौ रे
राजु: कहिले लाग्छ फुलैको घारी नै, लाग्छ मलाई मेरै हो बारी नै
9. मीना: बगैचा बीच म फुल्न सकिन, भीरको छेउमा फुलेछु म किन
राजु: र'छ तिम्लाई एकान्त पीर, भमरा लाई के बारी के भीर
10. मीना: भुनभुन भुनभुन गरेर आउदैनौ, भीर तिर त नजरै लाउदैनौ
राजु: मेरी फुल ताड्पेको धेरै भो, भीरको फुल ढुक्कै छु मेरै हो
11. मीना: सधै टाढा बसेर करा'छौ, कि भमरा भीर देखि डरा'छौ
राजु: मलाई थाह छ भीर फुलको धन्दा, लुकामारी खेल्न क्या आनन्द
12: मीना : जहिले पनि भीरको फुल खालि छ, आस देखौनी भमरा जाली छ
राजु : सयौं फूलका हजारौं आस हुन्छन, आफ्नो पालो आए सी पास हुन्छन
13. मीना : भीक्षा माग्छु मायाको लागि, पालो कुर्ने मै रैछु अभागी
राजु: एउटा कुरा साध्य त छ, भमरा लाई बाध्यता छ सानु
14. मीना: अब सारा दुनिया छोडिदेउ, बाध्यता को पर्खालै तोडिदेउ
राजु: अब जान्न मायाको मूल तिर, आधा रातमा आउँला म फुलतिर
15. मीना: मध्य रातमा फुल भरि शीत हुन्छ, न भमरा न फुलको जीत हुन्छ
राजु: खोज्दै जादा मायाको साहरा, शीतको जुठो भमराको आहारा
16. मीना: छैनौ कत्ति अप्ठेरो मानेको, जस्तो रस नी पचाउन जानेको
राजु : अब धेरै सक्दिन पचाउन, कुन दिन जानु पर्ने हो जचाउन
17. मीना : डुली रन्छौ नमानी डर, बिष भरेको फुल पर्ला होश गर
राजु: थपिदै छन् पवित्र कुल जति, सिद्दिसके बिषालु फुल जति
18. मीना : गर्छौ सधै मन बाङ्गो बाङ्गो, होला फेरि भमरा अपाङ्गो
राजु: हुन सक्छ टाठा र बाठा हो, मलाई के छ तिम्लाई नै घाटा हो
19. मीना: तिमी जस्तो भमरा कति छ, मेरो लागि मरेकै जत्ति छ
राजु: दुनियाको मन राखौ कति, पर्ख सानु दिउला म ओखति
20. मीना: किन गर्छौ ओखति मुलो, ब्यर्थै फुल नपार बिटुलो
राजु: माफ गर है मेरै हो गल्ति, भीर कै फुल सम्झिन्छु झल्झल्ती
21. मीना: यता फुलको जवानी जात्रै भो, के काम भो र सम्झिने मात्रै भो
राजु: हुन सक्छन मै बाट भूलहरू, छुनै नपाइ रिसाए फुलहरु
22. मीना: सुरक्षित छु भीर पाखा डाडाले, अब आए घोच्दिन्छु काडाले
👏👏👏👏👏👏👏👏👏
daami geetka antaraharu
Wawawawa जन्म कोई सिपप
वाः
Nosna Jirel Raju le devi aale ra mina lama sanga nasakne rai6
150k सस्क्राइब देखि म इन्द्रेणी हेर्न थालेको आज सम्म कुनै छुटाको छैन म जस्तो हजुर जस्तो को को हुनुन्छ??
अति राम्रो गीत मिना लामा & राजु परिवारको दोहोरी !!
Raju Pariyar 😘😘 Devi Ale ra Raju Pariyar ko asti ko jhai kada dhohori herne thulo rahar cha Nmskar sabai jana laii ❤️❤️
timi geet ganu sanu dami hunxa
.
F
राजु दाई अनि मिना दिदी लाई बधाई तथा शुभकामना 👍👍👍👍👍👍👍👍👍💘💘💘💘💘💘💘💘💘💘💘💘
🇳🇵🇳🇵ईनदेणि सबै लाई नमस्ते धेरै रमाइलो राजु दाजु को फयान यता लायक गरै 🇳🇵🇳🇵🇳🇵
Super
राजु परियार दाई स्वर धेरै दिन पछी सुन्न पाईयो खुसी लाग्यो इन्द्रेणी बाट
आज धेरै समय पछि मिना लामालाई हेर्न पाइयो इन्द्रेणीमा💞💞 तर बासुरिका पावल राई खोइ😥😥
Same question
मिना लामा लाई मन पराउने जति यता 😍😍😍😍.
अाज बल्ल पुरानो शैली को दोहोरी सुन्न पाईयो बधाई छ सम्पूर्ण ईन्डेणि टिम लाई
मिना लामा कति राम्री त्यसमाथी यो गितमा कति मिठो स्वर ❤️❤️
मलेसियाबाट कोको हुनुहुन्छ खबर दिनुहोला एउटाले मात्र पठाउदा असर पर्छ त्यसैले ग्रुपबाट गर्नु पर्छ यस्तो काम धन्यवाद
Nni
राजु परियार र मिना लामाको फूल र भमराको साहित्यिक जवाफको अति चोटिलो जवाफको दोहोरी अति राम्रो लाग्यो ।
देउडा गीत का सम्राट भोजराज भट्ट पनि पनि आऊनु भारैछ खुसी लागेको छ
raju pariyaar भनेसी हेर्न मन लाग्छ। साथै भोजराज दाजु लाई उच्च समान both of you legendary 😘😘
राजु जि को भन्दा मिना जि को शब्द चयनमा दमदार लाग्यो तर एकदमै राम्रो छ। सहयोगी हात र मनहरु सबैलाई हृदय देखि धन्यवाद । साथै ईन्द्रेनी टिमलाई विशेष नमन मन माया जि को हासो राम्रो लाग्छ।
मिना जि को दोहोरी सुन्दा सन्सारै भुलिन्छ!!!साच्चिकै मन देखी उच्च सम्मान छ!!
साथै राजुु जि लगायत सम्पुर्ण इन्द्रेणी टिममा उच्च सम्मान छ!!!
मार्मिक साहित्यक शब्द प्रहार दोहरी साह्रै मन पय्रो जय इन्द्रेणी
यो दोहोरी जति हेरे पनि धित मर्दैन सलाम छ राजु जि र मिना जि लाइ