२ महिना पछि राजु परियार इन्द्रेणीमा सुनितामी परियार सँग साह्रै उत्कृष्ठ दोहोरी । ०५.१०.०७७।। HD

Поделиться
HTML-код
  • Опубликовано: 11 дек 2024

Комментарии • 884

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +166

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 года назад +16

      कृष्ण दाइ जुन गायक र गायिका ले मेरो गीत गाउन पाइन्न भन्नुहुन्छ नि तिनीहरूको परिचय इन्द्रेणी मा खुलाईदिनु होला तिनीहरू को नयाँ गीतहरू हामी पनि सुन्दैनौ हेर्दैनौ ।
      जय इन्द्रेणी

    • @रिदमसुबेदी
      @रिदमसुबेदी 3 года назад +6

      N JI

    • @रिदमसुबेदी
      @रिदमसुबेदी 3 года назад +2

      knowledge

    • @suryarijal4681
      @suryarijal4681 3 года назад

      I like
      Very

    • @pramodregmi5778
      @pramodregmi5778 3 года назад +1

      सोलुखुम्बु मा टिपर भिर बाट यसरी खस्यो, ३ जनाको मृत्यु, अरु घाइते, मन थामेर हेर्नुहोला ruclips.net/video/wPF3uRpJExo/видео.html

  • @nju400
    @nju400 3 года назад +162

    कति रमाइलो इन्द्रेणी है😍😍😍 कैलेकसो त हाम्रो कमेन्ट मा नि 200 likes पुराइदिनु न हजुर्🤗🤗🤗

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 3 года назад +3

      इन्देणी बैठक कहिले आउँछ
      हतार भो
      कृष्ण कँडेल हजुर छिटो बैठक चलाउनु
      नेता भनाउँदा ले देश बेचिसके केही बोलेर हुन्छ कि फेरि सगरमाथा पनि भारत लाई
      दिने भए

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +2

      Hor ?? Milne vayeta ma Autale 500 like dine thiyeni ani maile vaneko chiyat dinu hunna hjrle

    • @nju400
      @nju400 3 года назад +1

      @@purnasunam8109 हो र हजुर्😍😍😍

    • @nju400
      @nju400 3 года назад +1

      @@SureshSharma-tc5wi सै कुरा

    • @kumaradhikari7290
      @kumaradhikari7290 3 года назад +2

      चिया वाली खोज्दै आको😆

  • @mamadasiri5475
    @mamadasiri5475 3 года назад +117

    दोहोरी का राजा राजु परियार दाई को फ्यान कित हुन हुन्छ खोई हेरम

  • @shivapaudel3089
    @shivapaudel3089 3 года назад +59

    राजु परियार सरको दोहोरी भनेपछी काम छोडी छोडी हेर्न बस्ने जति हाजिर गरम त

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +62

    सुनितामी को ठुलो फ्यान भन्ने जति गित सुन्दै हाजिर गरौं है ✋😍😍😍🙏🙏

    • @SunitamiPariyar
      @SunitamiPariyar 3 года назад +2

      Tq so much sir🙏

    • @migrentamang4490
      @migrentamang4490 3 года назад +1

      @@SunitamiPariyar वेल्कम सुनितामी मिस हजुर स्वर को ठुलो फ्यान 🙏🙏✋

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 года назад +156

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

    • @dukagurung8021
      @dukagurung8021 3 года назад +2

      Raju pariyar Dai

    • @sunambhuwan7147
      @sunambhuwan7147 3 года назад +3

      Yes only Raju pariyar dai.

    • @dipakadhikari4848
      @dipakadhikari4848 3 года назад +2

      @@sunambhuwan7147 yymyymyymyymmyymymm🔵🇦🇱🇧🇲🇦🇱🇦🇱🇧🇲🇦🇱🇧🇲🇦🇱🇧🇲🇦🇱🇧🇲🇦🇱🇦🇱🇦🇱🇧🇲🇦🇱🇦🇱🇦🇱🇦🇱🇦🇱🇦🇱🇦🇱🇦🇱🇦🇱🇦🇱🇦🇱

    • @yamrana1323
      @yamrana1323 3 года назад +2

      @@dipakadhikari4848 +!

    • @yamrana1323
      @yamrana1323 3 года назад +1

      @@sunambhuwan7147 ঝজ

  • @aashikagautam649
    @aashikagautam649 3 года назад +85

    ल है आज पनि इन्द्रेणी हेर्न थालियो । सुनितामी बहिनीको शब्द मर्मिक लाग्यो 🙏 राजुु दाइलाई त कुनै शब्दले नि बयान गर्न सकिदैन ❣️ जय इन्द्रेणी 🙏🇳🇵

  • @भरतपुनमगर-च3ण
    @भरतपुनमगर-च3ण 3 года назад +1

    अाहा! दाेहाेरीका सम्रात अनि सुनितामी जिका गहनभावमा शब्दलहर साच्चिकै सिर्जनाबिरही राजन ठकुरी अनि भगवान भण्डारी, बिमल डागीका सदावहार भाकामा कसैले टुक्का मिसाउदा हृदयबाटै भक्कानिएर अाउछ नधातिभन्नुपर्दा दुइचारछाक नखाएपनि वियाेगका यस्तै अावाजहरुमा मनछुने शब्दलहरहरु सुनिरहदा अाफैमा अघाउछु म हार्दिक धन्यवाद साथै विशेष अाभारी तिनै हस्तिहरुलाई सम्मान छ भगवान,राजन,बिमल,सिर्जना लगायतका सबैलाई

  • @Jyoti555_
    @Jyoti555_ 3 года назад +104

    फेरि मनमाया दिदी र राजु दाइ काे दाेहाेरि हेर्न मन छ कहिले अाउछ

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад +18

    ल आज राजु परियार लाई धेरै दिन पछि देख्न पायौ राजु का फ्यान हरु यता हाजिर हौ

  • @Nepalivlog-y6j
    @Nepalivlog-y6j 3 года назад +8

    राजु पारियार को दोहोरि भने पछि हेर्न हुरुक्का हुने कोको छ हाउ मै मात्र कि आरु पनि 👏👏👏👏🇳🇵🇳🇵♥️

  • @topendramagar9403
    @topendramagar9403 3 года назад +39

    योहोनित लोक धोरी भनेको त्यही माथि राजु दाइ को बुलन्द आवाज

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +29

    लोकदोहोरीको राजा राजु परियारको फेन हाजिर हौ है साह्रै राम्रो छअाजको ईन्द्रेणी जय हो

  • @yogenrasamjhana
    @yogenrasamjhana 3 года назад +16

    सुनितामी परियार लाई इन्द्रेणी हेरे पछि चिनेको जति यता हजिर गरम त🙋‍♂️

    • @SunitamiPariyar
      @SunitamiPariyar 3 года назад +2

      tq so much dai🙏

    • @yogenrasamjhana
      @yogenrasamjhana 3 года назад +1

      @@SunitamiPariyar स्वागत छ बैनी सफलता को शुभकामना पनि ।

  • @dambersubedi8784
    @dambersubedi8784 3 года назад +2

    आहा कतीराम्रो दोहोपी गाउनु भयो राजुदाई र सुनितामी बहिनी ले मन पराउनु हुनेहरु ले लाईक कमेन्ट र सियर गरौ है त हजुर बाजा हरु जति छन बजेका ईन्रेणीमॅा आसाधै राम्रे बजाउनु भाछ सबैले धन्नेबाद दाई भाई हरु लाईनी, !!

  • @dhakarampaudel7560
    @dhakarampaudel7560 3 года назад +20

    राजु परियार सरको फ्यान जति यता हाजिर हुम त ल l जय इन्द्रेणी परिवार

  • @dhanshrestha6179
    @dhanshrestha6179 3 года назад +1

    आज इन्द्रेणिमा राजु दाइ लाई देखनु पाउँदा धेरै खुसि लागो इन्द्रेणि भनेको गरिब दिन दुःखि को भगवान हो हाज सम नेताले गरनु नसकेको काम इन्द्रेणि ले गरेको छ सलाम गरछु म इन्द्रेणि सपरिवार लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 года назад +3

    फेरि रबिना बसेल र राजु दादा भाग=2 दोहोरी सुन्न आतुर को को हुनु हुन्छ।✋✋

  • @RamKumar-wf2hp
    @RamKumar-wf2hp 3 года назад

    राजु सयर नमस्ते हयजुरुको दोहोहररि सायरै मयनपयर छ🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙌🙌🙌🙌😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👐🤚🌷🎂🤝🙌🙌🙌🙌🙌🙌

  • @SunitamiPariyar
    @SunitamiPariyar 3 года назад +80

    अग्रज आदरणीय राजु परियार दाइ संग गित गाउने कोसिस गरेकी छु हजुर हरु सम्पूर्ण ले धेरै माया गरेर राम्रो कमेन्ट्स गरिदिनु भएकोमा धेरै धन्यवाद 🙏

    • @rajustha4300
      @rajustha4300 3 года назад +4

      हजुरको स्वर सारै राम्रो इन्द्रेणीमा आउदै गर्नुस ल ।

    • @भरतपुनमगर-च3ण
      @भरतपुनमगर-च3ण 3 года назад +3

      अागामी दिनमा पनि यसैगरी सुनिरहन हेरिरहन पाअौ प्रगतिकाे शुभकामना मेडम

    • @dilisk3098
      @dilisk3098 3 года назад +3

      Mata fan vaisake Sunitami ji aba Indreni ma aairahanu hola

    • @bhawanabhusal6713
      @bhawanabhusal6713 3 года назад +2

      Hamri kurele dd

    • @dhrubarajbastola8026
      @dhrubarajbastola8026 3 года назад +3

      Sis your voice and song is very sweet,you need to come between between time in Indreni.

  • @manbahadur1434
    @manbahadur1434 3 года назад +1

    Nepali Rastra,ko super,HIT,kala,gala,nambar one sohor ko dhani Raju Pariyar,sunitami Pariyar layhi bhdahihy cha janta ko hitma chha good dohori geet niec jodelahiy lai dherahi dherahi badhai chha 👍 नाइस कला और संस्कृति और परंपरा नेपाली राष्ट्र को गीत संगीत को धनी Raju, सुनितामि good dohori,indarni time lai dhanebahd cha good, किसना कड़ेल जी लाई बधाई छह गुड सोंग

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +48

    राजु राजु राजु 🤗अनि इन्द्रेणी 💕सुनितामी वैनिको शव्द मार्मिक अायो

  • @urmilapaudel1826
    @urmilapaudel1826 3 года назад +1

    लोक दोहोरीका बादसाह राजु परियारलाई सलाम छ. एउटी सानी बैनीले आफ्नो कपडा हेरिहेरी नाचेको देख्ता बालापनको याद दिलाइन धन्यवाद बुनु.

  • @baburampandey6438
    @baburampandey6438 3 года назад +10

    म बाबुराम पाण्डे मलेसिया बाट जति आए पनि उति रमाइलो हुन्छ । यो मानव तिर्थ स्थलमा राजु र सुनिता को दोहोरी अति राम्रो निरंतरता दिदै जानू सुनिता बहिनी ।

  • @radhikapaudel944
    @radhikapaudel944 3 года назад +2

    रुन मात्रै मन लाउने अति,
    घाम हो कि जुन होला पिरती ।। wah..! Raju sir le kya starting garnuvayo dohori ko supap 👌दुबैको दोहोरि सुन्दा साँचिकै आनन्द आयो।😊😊

  • @rambahaddur7555
    @rambahaddur7555 3 года назад +1

    दुङगा जस्ताे मन मा साेरदिने गायक सागर अाले लाई पनि ईन्द्रणी मा ल्याउनु पराे भन्ने जति यता हाजिर हुमत

  • @कर्णमगर-छ8ङ
    @कर्णमगर-छ8ङ 3 года назад +23

    मनि उपस्थित भय ईन्द्रेणि कार्यक्रम हेर्न
    जय नेपाल जय ईन्द्रेणि ईन्द्रेणि सम्पुर्ण होल टिम मा नमन

  • @कृष्णकुमारलामिछाने

    इन्द्रेणी सम्पुर्ण नेपाली गरिब जनता हरुको धाडन बचाउने इन्द्रेणी हो तेसैले सके कहयो गर्नुस बदाम नगर्नुस् मेरो भानाइ हो
    इन्द्रेणी भनेको गरिव दुखी को साहारा हो ❤️❤️❤️🙏🙏🙏
    नमस्कार छ सम्पुर्ण इन्द्रेणी का टिमलाई

  • @ram689
    @ram689 3 года назад +8

    धेरै प्रतीक्षा गारेर बस्दा पनि इन्द्रेणी कार्यक्रम नआएकोले पहिलेको रमेश प्रसाईं र कल्पना जि ले गाएको गित हेर्दाहेर्दै यता अघि नै पो आइसकेछ कार्यक्रम 11 मिनेटअघि आको रछ मैले जस्तै कति हुनुहुन्छ पहिले हेरिसकेका पुराना नयाँ कार्यक्रम नआउन्जेल पुराना इन्द्रेणी कार्यक्रम हेर्नू हुने साथीहरू

  • @khumraj5858
    @khumraj5858 3 года назад +56

    सबै बाल देखि बृद कलाकार हरुलाइ हरुलाइ सम्मान दिने लोक दोहोरी का राजा राजु परियार लाइ सलाम छ

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +10

    धेरै पछि सुमधुर सोरकी धनी गायिका सुनितामी बहिनिको दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो! 💗अनि आयुशा नानिको बहिनी जस्ती नानिको नाच असाध्यै राम्रो 💗 जय इन्द्रेणी !

  • @bisnusunar6387
    @bisnusunar6387 3 года назад +1

    होइन राजु परियार सग गाउनी जुन पनि गायिका हिट नै भाको देख्छु तेस्तो के जादु छ है राजु परियार दाइ सग मलाइ पनि लास्टै मन प्रनी गायक हो धेरै दामी छ राजु दाइ को सब्द लय हरु हुर्‍र्‍र्‍र लार ?

  • @binodtiwari4011
    @binodtiwari4011 3 года назад +1

    सुनितामी पनि कम छैनन जस्तो लाग्दै छ.....!! salute chha राजु त दोहोरीको हिरो नै हुन।।।

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +22

    लहै राजू भाई माया गने जती यता हाजिर अनी किण्ण भाई अब आउने भाग मा मनू बैनी र रमेश बी जी को दोहोरी हेन्न पयो

  • @govindakarki4998
    @govindakarki4998 3 года назад +5

    इन्द्रेनी यौटा यस्तो लोक पिर्य प्रोग्राम हो जहा रमायर बच्चा देखि बुढा सम्म नाच्छन।तेस्मा पनि राजु परियार आयको बेला, दोहोरि दामि छ।

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад +1

    अाहा कति मिठाे दाेहाेरी जिन्दगीमा यथार्थ कतिकाे जिवनमा लागू भाकाे दाेहाेरीकाे राजा राजु दाइ र सुनितामी सिसकाे दमदार दाेहाेरी दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन 🙏🙏🙏

  • @dineshrao7689
    @dineshrao7689 3 года назад +2

    राजु दादा जाहा जानू हुन्छ तेहा बबाल रमाइलो जय इन्देणी सम्पुर्ण मा नमन

  • @nju400
    @nju400 3 года назад +23

    रोक्नुस रोक्नुस 🥰 कमेन्ट हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातोतातो चियाको ब्यबस्था छ है हजुर🥰😂☕️🍵☕️🍵☕️

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 года назад +3

      Good

    • @ram689
      @ram689 3 года назад +2

      म पनि कफि पिउदै कार्यक्रम हेर्दैछु आज भने हजुर

    • @nju400
      @nju400 3 года назад +1

      @@rambudhathoki1063 😍

    • @nju400
      @nju400 3 года назад +1

      @@ram689 आहा😍

    • @arjuncentuary4449
      @arjuncentuary4449 3 года назад +2

      tika lai ta dekhiyena

  • @sonikasoorat64
    @sonikasoorat64 3 года назад +2

    लोक दोहोरी का सम्राट् राजु जि लाई उच्च सम्मान गर्दै इन्द्रेणी teem र कार्यक्रम संचालक कृष्ण kadel sir लाई मन देखि नै सम्मान गर्दै आजको दोहोरी मौलिक धेरै राम्रो सुनितामी जि को स्वर पनि निकै उत्कृष्ट लाग्यो

  • @ramchandrabaral3657
    @ramchandrabaral3657 3 года назад +71

    राजु परियार आएसित इन्द्रेणी झनै उज्यालो हुन्छ। आजको एपिसोड पनि सारै राम्रो लाग्यो।

  • @priyalamichhane1204
    @priyalamichhane1204 3 года назад +6

    आहाँ इन्द्रेणी परिवारका परिवारका माझमा राष्ट्रिय कलाकारहरुको बर्षात 😘😍❤❤❤❤💃💃
    राजु दाई लगाएत सम्पूर्णमा हिर्दयपुण अभिवादन सहित शुभकामना!!

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +22

    बल बल आयो दोहोरी इन्देणी मा बधाई छ कृष्ण कडेल दाजु लगाएत सम्पुर्ण टिम लाई

  • @khumraj5858
    @khumraj5858 3 года назад +20

    लोक दोहोरीको बादशाहा राजु परियार को बेजोड प्रस्तुति

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 3 года назад +7

    लोकदोहोरिका क्षेत्रका बादशाहा राजु परियार को नाम नै काफी छ गित सुन्दा मनमा आनन्द आउँछ 🙏🙏

  • @rajunischalpariyarpalpa2953
    @rajunischalpariyarpalpa2953 3 года назад +1

    आज म धेरै खुसी छु किन भने इद्रेनी मा सुनिता लाई inwait गरेकोमा लौत सुनिता को र राजु दादाको फ्यान एता हाजिर हुम्त

  • @chitrabahadur2066
    @chitrabahadur2066 3 года назад +1

    राजु परियार र सुनिता बैनी लाई धेरै धेरै धन्यवाद

  • @tilakshirpali
    @tilakshirpali 3 года назад +4

    Raju pariyar like garne kati hunuhubxa🙏🙏🙏

  • @hastab.m6420
    @hastab.m6420 3 года назад +4

    वाउ क्या मीठो दोहोरी 💔👌👌
    लक्ष्मी न्यौपाने दिज्यूलाई इन्द्रेणीमा हेर्ने धोको पुरा नहुने भयो 😑

  • @kulendramuskan6320
    @kulendramuskan6320 3 года назад +4

    आदरणीय लोक दोहोरिको बादसाह राजु दाइ पर्ती सम्मन छ दाइ

  • @birahimohan7925
    @birahimohan7925 3 года назад +9

    लोक दोहोरी का बाद्शाह राजु दादा र सुरिलो स्वर कि धनी दिदी सुनितामी को आवाज मा निकै रमाइलो दोहोरी सुन्न पाइयो खुशी लाग्यो ।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 года назад +16

    कलकारको राजा राजु दाजु सारै मन पर्ने कलकार

  • @suhanthapa9877
    @suhanthapa9877 3 года назад +1

    सुनितामी परियार सबैभन्दा राम्री लोक गायिका।
    राजु दाजुत कुरै नगरौ सबैको फेभरेत।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +1

    म, ढिलो आइपुगे छु☺️सुनितामी परियार
    दिदीलाई धेरै मिस गरेको छु🤗सुनितामी दिदी
    मलेसियामा हुँदा गाउँबेशी दोहोरी सांझ मलेसिया
    KL.मा उहाँको धेरै मिठो गित सुन्न पाईन्थ्यो🤗
    अहिले Live नभए पनि RUclips मार्फत
    फेरि सुन्न पाइयो I'm happy sister🤗
    Good bless you always miss you😘

  • @ramesh2055
    @ramesh2055 3 года назад +6

    सम्पुर्ण टिम लाई नमस्कार ।
    दुख सुखको सथी इन्द्रेणी मा नया नया कलाकार को आगमन हुदा खुशी हुने को को हुनु हुन्छ ???
    🇳🇵🇳🇵 जय इन्द्रेणी 🇳🇵🇳🇵

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +4

    dammi vaka xa krishna dai yestai vaka rojnu hola ramro lagyo aaj ko dohori love you all indreni famly and raju dai 🌈🌈🌷🌹⚘⚘🌹🌷🌈🌈💘💘

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 3 года назад

    कृष्ण बुदा कति हाँन्या राजु दाइ लाइ🤩🤩 यस्तै पारा हो भने राजु दाइ आउन छोड्नु हुन्छ है कि त ( डिफेन्स)गर्न कराँते सिकेर आउनुपर्यो नत्र सुड्दो ले मारेरै छाड्न् हेहे।🤩🤩🤩

  • @bindushrestha6099
    @bindushrestha6099 3 года назад +2

    अत्यन्तै रमाइलो आजको दोहोरी राजु र सुनितामि बिच थेरै दिन पछि हेर्न पाइयो इन्द्रेणी टिम लगायत का सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद शुभकामना छ 👌👌👏👏🌹🌹

  • @prakashthapa4354
    @prakashthapa4354 3 года назад

    जति हेरे पनि ईन्देणि कहिलैनि थाकिन्न धन्नेबात

  • @munabaraili261
    @munabaraili261 Год назад +1

    मन रूने गित गाउनु भयाे नि ❤❤❤❤❤❤

  • @chintamanisharma4802
    @chintamanisharma4802 3 года назад +5

    कहिले पनि उछिङ्खल गीत नगाउने भाकोले राजु परिवार महान कलाकार हुन निजैलाई बढी गाउन लाउनु पर्छ है कृष्ण सर

  • @premshahiprem568
    @premshahiprem568 3 года назад +1

    राजुपरियार ले गहराई मा गित गायको लायो सायद इष्टकि छोरि भयरहोला

  • @manigurung1469
    @manigurung1469 3 года назад +3

    सारै रमाईलो दोहोरी सुन्ने मौका पायो । राजु भाई सुनिता बहिनी र संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । संपूर्ण मनकारी सहयोगी हरू लाई पनि सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @white-ir8yx
    @white-ir8yx 3 года назад +3

    इन्द्रेणी टिमलाइ राजु दाइलाई र सुनितामि बहिनि लाइ धेरै धेरै शुभकामना छ

  • @suklalbc5205
    @suklalbc5205 3 года назад +3

    भन्नै गाह्रो भोकै मा खिर बाँडम
    बाड्न मिल्छ भने त पिर बाँडम मन छोयो ❤️❤️❤️

  • @kulendramuskan6320
    @kulendramuskan6320 3 года назад +2

    सुनितामी दिदी र राजु दाइ किङ of nepal

  • @GaneshThimjyeGurung
    @GaneshThimjyeGurung 3 года назад +1

    सुनितामी परियार 🤗 म प्रतीक्षामा थिए इन्द्रेणी मा हेर्न, आज पुरा भयो।

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt 3 года назад +1

    राजू दाई र भाउजु को दोहोरि कहिले होला ?हेर्ने सारै इच्छा थियो

  • @arunff4865
    @arunff4865 3 года назад

    आहा दोहोरी भनेको त यस्तो हुनुपर्छ जहाँ राजु दाई त्येही रमाइलो हुन्छ सबै सबै लाई धन्यबाद हाल इंडिया बाट समय निकालेर हेदै छु

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +7

    मेरो प्यारो दादा अनि सम्पुर्ण इन्द्रेणी तिम लाई मनै देखि सम्बोधन 🙏🙏

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 года назад +2

    सानु भाई बैनी हरु लाई यो कपडा मा कति राम्रो देखिन्छ नाच पनि राम्रो छ है

  • @lamichhanefan7951
    @lamichhanefan7951 3 года назад

    ईन्देणी जस्तो पबित्र शुद्ध नेपाली मौलिक कला संस्कृति बोकेको प्रतिस्ठान मा कृपया मिल्छ भने नेपाली सक्कली साडी चोलीले पूरा शरीर छोप्नेगरी लगाएर मात्र आउनुपर्ने ब्यबस्था मिलाईयोस।नाच राम्रो लाग्यो तर ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,। गित ,सङ्गीत र शब्द चैन भने अब्बल छ।👏👏👏👏👏👏👏👏💖💖💖💖💖

  • @girbahadurbasnet8361
    @girbahadurbasnet8361 3 года назад +65

    Raju pariyar sir song verry like me

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +6

    सुनीतामी र राजु बिचकाे दाेहाेरी रमाइलो संग सुन पाईने भयाे । राजु परियार काे गीत धेरै मन परछ ।।

  • @dambarpaiyar6335
    @dambarpaiyar6335 3 года назад

    राजु परियार दाइ नेपाली लोक्दोहोरिको राजा हुनुहुन्छ

  • @kishankarki2763
    @kishankarki2763 3 года назад +14

    आहा कति मिठो स्वर अनि शब्द सुनितामी बहिनी को अझै प्रगति हुदै जावस ।

  • @jayrajbc3989
    @jayrajbc3989 3 года назад

    कार्यक्रम हेर्दै कमेन्ट गर्ने हरु यता हाजिर हौं है

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад +1

    लोक दोहोरी का बादशाहा राजु परियार दाजु र सुनितामी परियार दिदी को दोहोरी हजुर हरुलाई
    कस्तो लाग्यो कमेन्ट गर्नुल ।

  • @bumamahatra8555
    @bumamahatra8555 3 года назад +31

    Raju pariyar dai ko best song i like

  • @amritshrestha474
    @amritshrestha474 3 года назад +2

    नेपाली लाेकदाेहाेरीका महा गायक भनेर ३करोड नेपालीहरुकाे ढुकढुकी राजु सर लाई लाखौं लाख शुभकामना ....................!

  • @durgaranabhat1390
    @durgaranabhat1390 3 года назад +1

    सुनतामी दिदिको आवाज पनि सारै राम्रो लाग्छ मलाइ धेरै राम्रो छ

  • @sandeshgurung5487
    @sandeshgurung5487 3 года назад +1

    आज को दोहोरी धेरै रामाइलो लग्यो ।भोली चाहिँ राजु दाइ र टीका दिदी को दोहोरी सुन्न पाउ है इन्द्रेणी टिम।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 года назад +8

    मलाई सारै मन प्रने बाल कलकार आयुशा रबिना लगायत का सबै बाल कलकार लाई आग्रिम प्रगतिको कामना

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +2

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +1

    सबैलाई नमस्कार छ।राजु परियार जि र सुनितामी परियार जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो ,कडा छ।साना,साना,नानी ,बाबू लगायत सबैको नाच बबाल छ।करोड करोड बधाई छ।सहयोगी मन मुटुहरुलाई नमन छ।हाल मलेसिया बाट हेरिरहेको छु।

  • @nirdossen7351
    @nirdossen7351 3 года назад +2

    सुनितामी परियार लाई आज इन्द्रेणीले गर्दा चिन्ने अवसर पाइयो धन्यवाद कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवार यस्तो राम्रो आवाज सुनितामी परियारको मान्छे पनि कति राम्री खुसी लाग्यो ।

  • @HemAsian07
    @HemAsian07 3 года назад +5

    बधाई छ सुनितामी ज्यु
    आनि राजू दाई ज्यु मा।

  • @joshililamani8677
    @joshililamani8677 3 года назад +35

    King is back in Indreni programme, ❤️🙏

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 3 года назад +2

      Sarahi man xune git sunita baini ra raju dai ko salam xa dubai janalai

  • @bhimprasad3905
    @bhimprasad3905 3 года назад +1

    इन्द्रेणी मेरो फेब्रेट कारेकरम हो कुनै दिन नछुटाई हेर्ने गर्छु इन्द्रेनी मा पुगेर केही सयोग गर्ने चाहाना छ

  • @kishanban4283
    @kishanban4283 3 года назад

    राजु परियार सर र सुनितामी परियार बहिनी को दोहोरी गित धेरै धेरै राम्रो छ रमाइलो भयो धन्यवाद छ सानो सानो भाई बहिनी को नाच राम्रो छ धन्यवाद छ दाजु दिदी भाई बहिनी को नाच राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад

    आहा दोहोरि का सम्राट wa दोहोरि का राजा राजु परियार दाइ र गाईका बहिनीले धेरै राम्रो दोहोरि गाउनु भि धेरै धेरै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना कृष्ण दाइ लाइ सलुट छ but कृष्ण दाइ सबै संग कुरा गर्नु हुनुहुन्छ तर मैले फोन गर्दा काट्नु हुन्छ कहिले उठाउनु हुन्न किन यति मलाइ किन यस्तो मा नेपाली होइन र कृष्ण दाइ मा नि धनको गरिब छु मनको गरिब छैन दाइ मा नि अरु नेपाली जस्तै हु यति हो सहयोग गर्नालाई मकलाई पैसा हुदैन अरु मा बाट हुने सहयोग सबै गरिरछु सग्दो सहयोग गर्ने नै छु सिंगल कृष्ण दाइ लाइ मात्र पनि positive love

  • @udhavacharya712
    @udhavacharya712 3 года назад +4

    अाजकाे यपिसाेडमा त नाच्ने भाइ ,बहिनिलाई ठाउँको अलि अभाब भयकाे जस्तो लग्यो ।नयाँ पुस्ताकाे याे लहराेलाई सबैले मायाँ गरि दिनु हाेला ।

  • @shivaprasadneupane1416
    @shivaprasadneupane1416 3 года назад +1

    राजु सर अनि बहिनी सुमिताम को यो दोहोरी अति मार्मिक छ ।

  • @sargamgoma558
    @sargamgoma558 3 года назад +4

    Sarai ramailo vayo look sangit ko raja daju Raju pariyar ko geet anusasan ko ta bayan kasari garau best n congrats Raju dai I miss you so much

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +1

    कृष्ण कडेल जि र सन्चालिका मनमाया वाइबा जि साथै इन्द्रेणी टिमलाई नमन सलाम छ।सुनितामी परियार जि काे सुमधुर अावाजमा सारै मिठाे गित धेरै राम्रो छ।

  • @HBRai-yk3zs
    @HBRai-yk3zs 3 года назад +2

    सुनितामी ज्यूको दोहोरि प्रधमचोटि सुन्ने अवसर प्राप्त भयो। Excellent singer 👌! Loved her voice nd singing soo much 🙏।

  • @ramprasadsupareprasad3332
    @ramprasadsupareprasad3332 3 года назад +3

    खिमा टीका कल्पना तीन जनी कता हराय खोजी पाम हजुर राजु दादा दीदी दुबैको दोहोरी अती सुन्दर ल

  • @बियोगीअसफलयात्रीपुस्कर

    लोक दोहोरी किङ राजु परियार दादा धेरै पछि ईन्द्रणीमा देख्ना पाउँदा धेरै खुसी लाग्यो कृष्णा दादा राजु परियार अाको बेला स्टाटिङकमा उहाको यकल गित गाउना लगाउनुस ना धेरै पुराना गित लोभ भय क्या कम सि कम ईन्द्रणी बाट सुना त पाहियोस्

  • @kamalakamala7682
    @kamalakamala7682 3 года назад +6

    मलाई साहै मन पर्ने गाइका हो सुनितामी परियार

  • @kklalkklal8646
    @kklalkklal8646 3 года назад +6

    सबैको मन जितेको कार्यक्रम इन्द्रेणी हो

  • @jemskarki3755
    @jemskarki3755 3 года назад

    पुराना भाका कति मिठास छ हामी सानो हुदा देखि सिनेर आको अहिले सम्म तेतिनै मिठास छ ।केटाकेटी देखि बुढाबुढी नाच्न आउने गित खुसी लाग्छ पुराना हस्तिहरुको गित सुन्दा यी गितहरु सदै अमर रहुन म

  • @krishnasawad4533
    @krishnasawad4533 3 года назад

    राजुदाइ त कहिलेनी बुढो देखिनु हुन्न जति उमेर बढ्दै गयो त्यतिनै हेन्सम स्वरकोत कुरै नगरौ ।