इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
बाउ छोरि को। बहुतै दामि अति सुंदर। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना जति हुन्छ। हादिक सुभकामना होस् भन्ने चाहन्छु आगमि दिनमा अझै राम्रो होस् होस् भन्ने चाहन्छु
नमस्कार🙏🙏🙏🙏🙏🙏म आयुषाको बाबा मेरो छोरिको प्रर्तिभालाई सारै मन पराउनु भयको छ देश विदेश बाट बधाई शुभकामना दिनुहुने भगवान रुपि हजुर हरु सबै मा कोटि कोटि प्रणाम जय इन्देणि जय लोक गित ।।
नानी को कला कुनै professional कलाकार को भन्दा कम छैन ! नानिको उज्ज्वल भबिस्यको कामना र लेखनाथ जि नानी को स्वास्थ र पढाई मा नि ध्यान दिनुहोला है कुनै असर नपरोस् है
# big fan of indreni# 🌈 (🇳🇵🇳🇵🇳🇵🇳🇵visit nepal 2020🇳🇵🇳🇵🇳🇵🇳🇵) लाईभ दोहोरीको राजा रबिन लामीछाने "गोर्खाली" र पछिल्लो समयमा निकै चर्चित आयुशा गौतम को प्रस्तुति धेरै-धेरै राम्रो र आजको नाच पनि उत्तिकै उत्कृष्ट छ, बधाई छ नानी आयुशा लाई प्रगती को शुभकामना !!! जय 🌈 इन्द्रेणी ❤️❤️ टोली र देशको सिपाही कृष्ण कंडेल दाई ।
कसैलाई उ भन्दा उ राम्रो भनेर दाजन्ने काम गर्नु राम्रो होहिनकि हजुर ।मानिस जन्मे पछि अाफना भन्ने ले जस्तो संस्कार दियो तेस्तै हुने हो कमला ले नि धेरै सिकि सकेको छ। तेसैले पहिलो नम्बर पहिला नै हो।
धेरै पछि अायाे अायुषा गाैतम अनि रबिन दाजु काे दाेहाेरि अब हेरिन्छ मजाले सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु जय गित जय सङ्गित नानु लाई उज्जल भबिस्याकाे कामना हाल kuwait बाट है
कृष्ण सर लगायत सम्पूर्ण उपस्थिति कलाकार महानुभाब लगायत ईन्द्रेणी टिमलाई सलाम अाज सानी नानी र रविन दाकाे दमदार मा रमाइलो गरिदै वा धेरै राम्रो छ।।अाज ईन्द्रेणीका कलाकार सबै जना देखन पाएकाेमा झन खुसी भएकाे छु।।खिमा सिस र छत्र सर काे दाेहाेरी हेर्न मन छ अब धेरै भयाे खिमा सिस काे दाेहाेरी नहेरेकाे ।
नमस्कार 🙏🙏सम्पूर्ण लाई कति धेरै गार्हो छ बुबा र छोरि को शिर्षक भुमिका निभाए को मा ,,, धेरै धेरै धन्यवाद छ।रबि दाई लाई बुवा को भुमिका निभाउनु भएको मा। जेरि को अर्को रुप अायुसा बैनि हो ।अायुसा नानि को सब्द धेरै गहकिला छन् । अाफु भन्दा अग्रज लाई कति सम्मान छ। अागामी दिन को लाखौं लाखौं शुभकामना नानु 💐💐💐
धेरै दिन को पर्खाइ पछि बल्ल आयो हाम्रो गोर्खाली हिरो रबिन ब्रो र नंया प्रतिभा आयुसा नानी को बधाई को साथमा अग्रिम सफलता को सुभ कामना साथै धेरै धेरै धन्यवाद कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई
आयुशा नानी ले सरस्वतीकै वरदान पाएरै होला लोक दोहरीमा एस्तो अद्दभूत क्षमता ......शब्दहरू कति राम्रा..... नानीको सुस्वास्थ्य यबम उत्तरोत्तर प्रगतिको लागि भगवान संग प्रार्थना गर्दछु।रबिन भाई लाई नि धेरै धेरै धन्यवाद.......
आयुषा नानुको शब्द शैली अनि गितको मर्म सहि तरिलाले फर्काउछिन जस्ताको तस्तै भाका अनि अनुशाशन । यस्तै गर्दै जाने हो भने भविश्यको कर्णधार लोकदोहोरी गायिका हुनेछीन मलाई धेरै मन पर्यो नानुलाई धेरै धेरै बधाई छ यसरी नै अगाडी बढ्दै जानू शुभकामना छ
मेरि छोरी को आज भन्दा अगाडी को गीत हरुहरु लाई जस्तै यो गीत लाई पनि माया गर्नुहुन्छ भन्ने आसा गरेकी छु ।कहि कतै गल्ती हुन गयको छ भने सुधार्ने मौका दिनु होला ।मेरो छोरिको लागि हजुर हरु नै भगवान हो । इन्द्रेणी परिवार लाई हृदय देखिनै नमन ।
आयुषा गौतम बैनि असाध्यै राम्रो गित गाऊ नु भो धंन्य वाद बैनि लाई र रबि लामी छान्या। भाई लाइ र नाच्ने सानि बैनि लाई नि धंन्य वाद । इन्द्रेणी ए बि सिउटलाई सलाम छ ल।
सलाम आयुषा बुनु लाई प्रोफाइल भरियोस मतलब भएन शेयर त हजार गरिन्छ। यो नानी लक्ष्मी को स्वरूप लिएर जन्मेको रैछिन ।उत्तर उत्तर प्रगतिको कामना ।इन्द्रेणी टिमलाई बधाई ।बेला बेलामा यो नानीको प्रस्तुति हेर्न पाइयोस् हजुर इन्द्रेणी उज्यालो पर्ने र इन्द्रेणी ७ रंग मध्ये एक रंग हो ।
हे भगवान के हो यो कहाँबाट आएको यत्तिका मिठासले भरिएका शव्द हाउभाउ उस्तै जती सुन्दा पनि मन भरिएन सम्मान छ सानु तिमीलाई यसैगरी सदैव सफलताको हार्दिक शुभकामना कृष्ण दाजी हजुरको साहस र आफ्नोपनले यो सबै सम्भव भएको हो पशुपतिनाथले सधैंभरी यसैगरी हजुरमा हौसला प्रदान गरुन् सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन
अायुषा छाेरी एकदमै भाग्यमानी छिन र बाबा अामा पनि धेरै भाग्यमानी हुनुहुन्छ अायुषा नानी काे बाेलीमा नै सरसाेती माता ले बाँस गरनु भएको छ भगवान् ले सधैं भरी साथ दिई रहाेस
रबिन दाइले गाउनुभएको गितको टुक्काको जवाफमा अझै राम्रो सग टुक्का मिलाएर फर्काउनुको साथै रबिन दाईलाई सम्मान गरेर हजुर भनेकि छिन , यस्तो अध्भुत कला बहिनिको मैले कुनै शब्दले बर्णन गर्न सकिन बैनी तिमिलाई धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु , Best wishes bunu ❤️❤️
आयुशा नानिको अदभूत क्षमतालाई साम्मान छ साथ्मै उज्वल भविस्यको कामना अनी लाईभ दोहोरीको राजा रबिनजीले प्रत्येक दोहोरीमा बेग्ला बेग्लै बिषय बस्तुबाट गीत उठान गर्नु हुन्छ हजुरको कलालाई नी सम्मान छ
यो प्रोग्राम को म एक सानो शुभ चिन्तक हु तर आजको कार्यक्रम मा गीत अनि सम्मान को मिश्रण मा छोरिको दोहोरी सुन्दा खुसिको साथमा चकित छु !! कस्तो सस्कार सिकाएको आमा बाबुले यो सन्देश मुलक सुचना पनि हो !यति सानो नानी एक शव्द पनि तलमाथि भएन !म संग सम्मान गर्ने कुनै शव्द नै छैन बाँस सलाम छ छोरी तिम्रो उज्ज्वल भबिस्री को कामना गर्दछु !!
धेरै राम्राे राम्राे शब्द ले प्रहार गर्ने बहिनी अायुषा गाैतम तिम्राे उज्जल भबिस्या काे कामना गर्दछु खिमा राेका मगर पनि देखियाे यसपालि धेरै रमाईलाे हुरै हुरै
आयुषा सानु तिम्रो मिठो बोली तिम्रो हाऊभाऊ र सम्माननीय शब्दहरु जती हेरे पनी मेरो मन भरीदैन, तिमी जती बोल्छेऊ मिठो त्यतीनै मेरो आँशु बर्सन्छ आशीर्बाद छ सानु तिमीलाई, राम्रो पढ्नु यो भन्दानी धेरै ज्ञानी हुँनु सानो 👍❤️
Hajur vanni sapdale get gayaki xin e nanile tar malai ramro lagyo ho sake sama aafu vanda thula sanga get gauda hajur vanni sapda ramro xa nani ho yasarinai age baddai jhanu yai xa mero shuva kamana nani aaisa
ढिलो आयो कडा आयो आहा नानी लाई धेरै धेरै शुभकामना तिम्रो भविस्य उज्ज्वल प्रगति को कामना र रवीन सर लाई पनि धेरै धेरै धन्यवाद ।आदरणीय पुराना स्रजक तथा गायक प्रेम राजा महत ज्यु लाई पनि हार्दिक नमन छ।सम्पूर्ण इन्द्रेणी स परिवार लाई पनि धेरै धेरै धन्यवाद छ।
सर्ब प्रथम इन्द्रेणीमा लोकदोहोरीका राजाप्रेम राजा महत दाजुलाइ कोटी कोटी सलाम ।बाउ छोरी रबीन र आयुषाको दोहोरी विस्व प्रसिद्दहुनेछ। फेरी नाच्ने दुइ दिदी बहीनी को अपार नाचले सुनमा सुगन्ध छरिरहेको छ।सबैलाइसलाम छ।।।।।।
अग्रज गायक प्रेम राजा महत ज्यु को हिउचुली हिउँ भन्ने गित लकभक २० बर्ष पुरानो जस्तो लाक्छ आजको कार्यक्रम धेरै राम्रो छ तर पुस्कल शर्मा जि लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल सर
आज आयुषाको प्रस्तुति अस्ति राजु परिवार सग भन्दा नि हजार गुना उत्कृष्ट छ।सारै राम्रो ट्र्याकमा गित गाउदा अचम्मित भए।बधाई तथा सफलताको शुभकामना छ।आज प्रेम दाजुले पुरस्कार दिनु भन्दा अगाडि नै आयुषालाई दस हजार दिनु हुन्छ भनेर मैले पनि अनुमान लगाएको थिए।हाल कुवेत
"हुने बिरुवा चिल्लो पात भनेझैं" बाल अबस्थामा यति राम्रो कला हुनु भनेको भबिस्यको लागि लोकदोहोरिको क्षेत्रमा एउटा राम्रो लक्षण हो। अायुषा बैनिको प्रतिभालाई कदर गर्दै, आउदो दिनमा अझै राम्रो गर्दै जानु यहि शुभकामना दिन चाहन्छु।
अाहा क्याँ दामी रविन जी सँग अायुषा काे दमदार दाेहाेरीमा रवीनकाे प्रश्नमा बैज्ञानिक जवाफ छ। राजु परियारले पहिल्यै भन्नू भएको थियो तह अनुसार लैजानु पर्छ भनेर यी अहिले यसरी यी अायुषाले कस्तो जस्तो प्रश्न उस्तै जवाफ दिन सक्ने अायुयालाई धन्यवाद छ !
जे गर्छिन अब यिनी नानी ले गर्छिन लाइफ दोहोरी कि रानी हुन यिनी नानी हाउ भाउ वा वा नानी वा वा एति सानो उमेर मा यो खुबी नानी जन्मेकै दोहोरी गाउन हो राबी दाइ त हुदौ हुनुहुन्छ राजा धेरै मज्जा आयो आज को दोहोरी ले अझै पर्गती गर्दै जानू है
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई
नानिको अदभुत कला छ नानिलाई बधाई छ
Kati ramro xa hai sunau sunau lagirahanxa
Sani nani ko kala herda sarai khusi lagyo badhai xa nani
👍
आज मेरो दमौली बाट आमा दिदी बहिनीहरु जानू भएको रहेछ । खुशी लाग्यो जय इन्द्रेणी । दमौली बाट हेर्नू भएकाले ठोकौ लाइक ।
आयुषा बैनिको शब्द धेरै गहकिला छन सम्मान गरेर बोल्छिन शुभकामना छ…
अब हजुर सङ गाउने रहर गरेकी छिन यदि हजुर ले यो मौका दिय धेरै अभारी हुने थियौ हजुर
Amrit Sapkota सार्हे राम्रो गीत नानीको
@@pradipgautam7233 जि न हुनि के छ र सबै समय को चाजो पाजो मिलाएर गर्न सकिन्छ नि…
Amrit sir nani ko hjr sanga geet gaaune dhoko garaki xan please hjr le ni sath dinu hola !!
Aba nanu ra hjr ko dohari sunna man xa hjr!!
पछिल्ला पुस्ताकी बालगायिका आयूषा गौतमलाइ मन पराउने जति यता हाजिर हुॅम❤❤💕🙏💕❤❤
बाउ छोरि को। बहुतै दामि अति सुंदर। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना जति हुन्छ। हादिक सुभकामना होस् भन्ने चाहन्छु आगमि दिनमा अझै राम्रो होस् होस् भन्ने चाहन्छु
आयुषा बहिनिको शब्द शब्दमा दम छ, निकै सरल र सभ्य तरिकाले गाउने क्षमतालाई मान्नै पर्छ, बहिनिको सधै जय होस ,
वा क्या कला छ नानी को कमला नानी भन्दा धेरै अगाडी बड़े तीमी तीम्लाई मेरो तर्फ बाट धेरै धेरै शुभकामनाएं छ।।👍👍👍
नमस्कार🙏🙏🙏🙏🙏🙏म आयुषाको बाबा मेरो छोरिको प्रर्तिभालाई सारै मन पराउनु भयको छ देश विदेश बाट बधाई शुभकामना दिनुहुने भगवान रुपि हजुर हरु सबै मा कोटि कोटि प्रणाम जय इन्देणि जय लोक गित ।।
नानी भबिस्यको लोक दोहोरी जोगाइ राख्ने खम्बा हो । नानिको प्रगतिको कामना अनि नानीको पढाईलाई हजुरहरुले अलि ख्याल गरिदिनु होला मेरो अनुरोध छ ।
नानी को कला कुनै professional कलाकार को भन्दा कम छैन ! नानिको उज्ज्वल भबिस्यको कामना र लेखनाथ जि नानी को स्वास्थ र पढाई मा नि ध्यान दिनुहोला है कुनै असर नपरोस् है
छोरिको प्रतिभा राम्रो छ
# big fan of indreni# 🌈
(🇳🇵🇳🇵🇳🇵🇳🇵visit nepal 2020🇳🇵🇳🇵🇳🇵🇳🇵) लाईभ दोहोरीको राजा रबिन लामीछाने "गोर्खाली" र पछिल्लो समयमा निकै चर्चित आयुशा गौतम को प्रस्तुति धेरै-धेरै राम्रो र आजको नाच पनि उत्तिकै उत्कृष्ट छ, बधाई छ नानी आयुशा लाई प्रगती को शुभकामना !!! जय 🌈 इन्द्रेणी ❤️❤️ टोली र देशको सिपाही कृष्ण कंडेल दाई ।
आयुषा छोरी तपाईंको मात्रै छोरी होइनन् हामी सम्पुर्ण नेपाली को छोरी हुन् यस्तो अतभुत कला भयकी छोरी जन्माउने आमा बुवा लाई कोटि कोटि नमस्कार छ
कमला भन्दा त आयुशा गौतम बैनी को शब्द चयन अति राम्रो छ बधाइ प्रगती को शुभकामना छ बैनिलाइ इन्द्रेणी टिम का सम्पुर्ण लाइ
कसैलाई उ भन्दा उ राम्रो भनेर दाजन्ने काम गर्नु राम्रो होहिनकि हजुर ।मानिस जन्मे पछि अाफना भन्ने ले जस्तो संस्कार दियो तेस्तै हुने हो कमला ले नि धेरै सिकि सकेको छ। तेसैले पहिलो नम्बर पहिला नै हो।
Ho
१००%
Yes ho
Kamala is Kamala
आह! कति रमाइलो हो आज त सबैले हेरेर Share गर्दिनुहुन अनुरोध गर्दछौं ।।
Aba hjr saga ko kaila aauxa??
आबो होजुर संगा कोइले आऊ छा ता भीम सिर
Hjr Kata harako
@@hemrajlamichhane9014 z😣
*निकै कडा कमला भन्दा पनि यिनको शब्द शब्द मा दम छ कमला भन्दा नानिनिको भबिस्य उज्वल छ यति सानो उमेरमा यस्तो झन उमेर पुगे कस्तो हुनेहोला*
Romrox dohori
Why??
Mero bata barabar x thanku 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻❤💪💪💪
धेरै पछि अायाे अायुषा गाैतम अनि रबिन दाजु काे दाेहाेरि अब हेरिन्छ मजाले सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु जय गित जय सङ्गित नानु लाई उज्जल भबिस्याकाे कामना हाल kuwait बाट है
कृष्ण सर लगायत सम्पूर्ण उपस्थिति कलाकार महानुभाब लगायत ईन्द्रेणी टिमलाई सलाम अाज सानी नानी र रविन दाकाे दमदार मा रमाइलो गरिदै वा धेरै राम्रो छ।।अाज ईन्द्रेणीका कलाकार सबै जना देखन पाएकाेमा झन खुसी भएकाे छु।।खिमा सिस र छत्र सर काे दाेहाेरी हेर्न मन छ अब धेरै भयाे खिमा सिस काे दाेहाेरी नहेरेकाे ।
आयुषा र रबिन लामिछाने मन पराउनु हुनेहरु यता हाजिर हुम त
अतिनै राम्रो प्रतिभा भएकि आयुशा नानी धन्यवाद इन्द्रेणी कार्यक्रम लाई ।
आयुषा गौतम नानुको शब्द चयन र,
गाउने शैली एकदमै राम्रो लाग्यो र, तला
Comment हेर्दाहेर्दै मेरो आँखा बाट आँसु
नै झरेको पत्तै पाइन शुभकामना छ नानुलाई 🙌
नमस्कार 🙏🙏सम्पूर्ण लाई कति धेरै गार्हो छ बुबा र छोरि को शिर्षक भुमिका निभाए को मा ,,, धेरै धेरै धन्यवाद छ।रबि दाई लाई बुवा को भुमिका निभाउनु भएको मा। जेरि को अर्को रुप अायुसा बैनि हो ।अायुसा नानि को सब्द धेरै गहकिला छन् । अाफु भन्दा अग्रज लाई कति सम्मान छ। अागामी दिन को लाखौं लाखौं शुभकामना नानु 💐💐💐
धेरै दिन को पर्खाइ पछि बल्ल आयो हाम्रो गोर्खाली हिरो रबिन ब्रो र नंया प्रतिभा आयुसा नानी को बधाई को साथमा अग्रिम सफलता को सुभ कामना साथै धेरै धेरै धन्यवाद कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई
आयुशा बहिनिको दोहोरि चाहि होहै
@@omprkasomprkash1475 हजुर सर एक दम राम्रो
यस्तो प्रतिभाको जन्म दिने आयुसाको बाबा ममि अनि इन्द्रेणी टिमलाई बधाई
आयुशा नानी ले सरस्वतीकै वरदान पाएरै होला लोक दोहरीमा एस्तो अद्दभूत क्षमता ......शब्दहरू कति राम्रा..... नानीको सुस्वास्थ्य यबम उत्तरोत्तर प्रगतिको लागि भगवान संग प्रार्थना गर्दछु।रबिन भाई लाई नि धेरै धेरै धन्यवाद.......
छत्र जि ले यक्दमै राम्रोसँग गाउनु भएको थियोे छोरी आयुषा सङ यस्ती राम्री सस्कारी छोरी लाई जन्म दिने आमा बुवा लाई धेरै धेरै धन्यवाद छ
प्रतिभाको खानी दोहोरीको रानी आयुशाको दोहोरी मन पर्ने जति यता
👇️👇️ ✋✋✋ गरुम त ।
शब्द मान्नै पर्छ धन्यहो यतिसानो उमेरमा फटाफट टुक्का फर्काउन सक्ने खुबी देकै हुन भग्वानले
best of luck आयुशा
रबिन दादा गरोछ
आयुषा नानुको शब्द शैली अनि गितको मर्म सहि तरिलाले फर्काउछिन जस्ताको तस्तै भाका अनि अनुशाशन । यस्तै गर्दै जाने हो भने भविश्यको कर्णधार लोकदोहोरी गायिका हुनेछीन मलाई धेरै मन पर्यो नानुलाई धेरै धेरै बधाई छ यसरी नै अगाडी बढ्दै जानू शुभकामना छ
कति राम्रा शब्द , कति सभ्य नानीको प्रतिभा असाध्य राम्रो छ धन्यवाद इन्द्रेणी टिमलाई यस्ता प्रतिभा ल्याउनु भयकोमा
दोहोरिमा हजुर भनेर गाउदा सारै गारो हुन्छ तर नानु ले कति राम्रो सग मिलायकी हुन सलाम छ नानु
रबिन लामिछाने,आयुसा नानू को फ्यान यता है साथी हो,,शब्द अनुप्रास त नानू को कडा छ कसम!!
jare lai jetxen sane chore la dhanabad nanu
wow क्य दामी गाको बुनुले🙏🙏एकपटक खिमा दि र छत्र sar को दोहोरी सुन्न कोको सहमत हुनुहुन्छ हजिर गरम 🌹🌹
मेरि छोरी को आज भन्दा अगाडी को गीत हरुहरु लाई जस्तै यो गीत लाई पनि माया गर्नुहुन्छ भन्ने आसा गरेकी छु ।कहि कतै गल्ती हुन गयको छ भने सुधार्ने मौका दिनु होला ।मेरो छोरिको लागि हजुर हरु नै भगवान हो । इन्द्रेणी परिवार लाई हृदय देखिनै नमन ।
भबिस्य उज्ज्वल छ दिदी नानुको अब चिन्ता लिन पर्दैन 💃💃
धेरै धेरै राम्रो छ
साचै कस्ति राम्रि नानि जन्मायको क्या दिज्यू सरस्वतिकै रुप छ नानि को यस्ति नानि जन्माउने आमा बाबा लाई कोटि कोटि धन्यबाद
Nanu akdamai tilent xan Didee
Nice cccx
सभ्य र सरल गाउने कला नानु को मान्नै पर्छ ।अझै प्रगति को कामना गर्द छु । र अभिनय नि उस्तै राम्रो गर्छिन । यो होनि प्रकिर्तिक बरदान भनेको त।
सफता को शुभकामना ।।। शब्द को खानी छ नानु संग
Tika poudelkorashifal
आयुषा गौतम बैनि असाध्यै राम्रो गित गाऊ नु भो धंन्य वाद बैनि लाई र रबि लामी छान्या।
भाई लाइ र नाच्ने सानि बैनि लाई नि धंन्य वाद ।
इन्द्रेणी ए बि सिउटलाई सलाम छ ल।
सलाम आयुषा बुनु लाई प्रोफाइल भरियोस मतलब भएन शेयर त हजार गरिन्छ। यो नानी लक्ष्मी को स्वरूप लिएर जन्मेको रैछिन ।उत्तर उत्तर प्रगतिको कामना ।इन्द्रेणी टिमलाई बधाई ।बेला बेलामा यो नानीको प्रस्तुति हेर्न पाइयोस् हजुर इन्द्रेणी उज्यालो पर्ने र इन्द्रेणी ७ रंग मध्ये एक रंग हो ।
इन्द्रेणी आए पाछी आयुसा बहिनी फ्यान कोको हुनु भयोत हजुर।
i am
गित गाउदा अरुलाइ सम्मान का साथ गाउने अनि टुक्का जस्तको तेस्तै फर्काउने ।।।। अनि बुनु को गित गाउदा त्यो हातको हाउभाउको Fan भैसकेको छु।।।।।
कमला भन्दा चौखण्ड !!
यि बहिनि को प्रतिभा देखेर मलाई लाग्छ कि अझै ४०_५० वर्ष सम्म नेपाल को लोक सस्कृति मर्दैन यस्तै यस्तै नयाँ प्रतिभा को उत्पत्ति हुने हो भने ❤️🇳🇵
👇👇
Tv
हे भगवान के हो यो कहाँबाट आएको यत्तिका मिठासले भरिएका शव्द हाउभाउ उस्तै जती सुन्दा पनि मन भरिएन सम्मान छ सानु तिमीलाई यसैगरी सदैव सफलताको हार्दिक शुभकामना कृष्ण दाजी हजुरको साहस र आफ्नोपनले यो सबै सम्भव भएको हो पशुपतिनाथले सधैंभरी यसैगरी हजुरमा हौसला प्रदान गरुन् सम्पूर्ण इन्द्रेणी परिवारलाई मनदेखि हार्दिक नमन
🌈🌈🌈🌈🙏🙏🙏
आयूषा र रबिनदाई को फ्रेन जति एता ✋✋💓💓💞💞
👇👇
Raju khadka म पनि हो
धेरै प्रतीक्षा पछि रबिन र आयुसाको दोहोरी बल्ल आज आयो है,इन्द्रेणी नछुटाइ हेर्ने ,रबिन र आयुशा लाई मन पराउने जति हाजिर गरौ है ✋✋✋
गित नै भन्ना जन्म दिएको रैछ भगवानले हैट कति गहकिला शब्द चयन गर्न सक्या यो बाल्यअवस्थामै
अायुषा छाेरी एकदमै भाग्यमानी छिन र बाबा अामा पनि धेरै भाग्यमानी हुनुहुन्छ अायुषा नानी काे बाेलीमा नै सरसाेती माता ले बाँस गरनु भएको छ भगवान् ले सधैं भरी साथ दिई रहाेस
रबिन दाइले गाउनुभएको गितको टुक्काको जवाफमा अझै राम्रो सग टुक्का मिलाएर फर्काउनुको साथै रबिन दाईलाई सम्मान गरेर हजुर भनेकि छिन , यस्तो अध्भुत कला बहिनिको मैले कुनै शब्दले बर्णन गर्न सकिन बैनी तिमिलाई धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु , Best wishes bunu ❤️❤️
अायुषा नानु तिम्रो प्रतिभालाई नमन,अनि ति सहयोगि मनहरुलाइ सलाम ,
बिचरा रबिन दाजु लाई त एता न उता परिन्🤣🤣🤣🤣आयुषा को दोहोरी हेर्न मन पराउने जति एता हाजिर होइ 🙏🙏🙏🙏👈👈👈
आयुशा नानी अदभूत छ्य्मता को ननि सलाम
"त्याहा बसेर हल्या छौ मज्जासङ्ग कस्तो लाछ नसक्दा बच्चा सङ्ग "I have no words too appreciate your singing all the best dear Aayusha sis keep singing.
आयुशा नानिको अदभूत क्षमतालाई साम्मान छ साथ्मै उज्वल भविस्यको कामना अनी लाईभ दोहोरीको राजा रबिनजीले प्रत्येक दोहोरीमा बेग्ला बेग्लै बिषय बस्तुबाट गीत उठान गर्नु हुन्छ हजुरको कलालाई नी सम्मान छ
यो प्रोग्राम को म एक सानो शुभ चिन्तक हु तर आजको कार्यक्रम मा गीत अनि सम्मान को मिश्रण मा छोरिको दोहोरी सुन्दा खुसिको साथमा चकित छु !! कस्तो सस्कार सिकाएको आमा बाबुले यो सन्देश मुलक सुचना पनि हो !यति सानो नानी एक शव्द पनि तलमाथि भएन !म संग सम्मान गर्ने कुनै शव्द नै छैन बाँस सलाम छ छोरी तिम्रो उज्ज्वल भबिस्री को कामना गर्दछु !!
धेरै राम्राे राम्राे शब्द ले प्रहार गर्ने बहिनी अायुषा गाैतम तिम्राे उज्जल भबिस्या काे कामना गर्दछु खिमा राेका मगर पनि देखियाे यसपालि धेरै रमाईलाे हुरै हुरै
आयुशा नानीको गित गाउदाको शब्द चयन असाध्ऐइ राम्रो र उत्कृष्ट छ। नानीलाई सफलताको शुभकामना । को को लाई नानी को गायन मन पर्यो यता हाजिर हौ त।😍😍😍
सायद यो बैनिको दोहरी रिपिट गरेर हेर्ने म मात्र हुला
जति हेरिपनी हेरम हेरम लाग्ने
कोहि छ भने यता हाजी गरम है
बधाई छ नानी आयुषा गौतमलाई,थुप्रै शुभकामना, उत्तराेउत्तर प्रगति गर्दै अघि बड्दै जाउन्,,,,,,👌🌹👌
यति सब्य सब्द चयन ले मनै छोयो यो बहिनि आयुशा गौतम को उज्वल भबिस्यको कामना , , रबिन भाइको त कुरै नगरम सम्मान छ !! जय गित जय सङ्गित!!
आज को पनी सारै रमाइलो दोहोरी जय इन्देणी हजुर हरू का दिन सुख रहुन
कमला भन्दा पनि कडा छ नानी धेरै धेरै शुभकामना छ नानीलाई।
Nanuko dohorimaila sabaisanga gako Chhetrasita rajudaisita anirabindaisita sabaiko 7,7choti hara Ramrixa
कमला घमण्ड छ
ईन्द्रनी टिम र विशेष किस्ण कडेल दाई लगायत सबैलाई सलुट छ मेरो म कतार देखि जोडीयको छु नमन छ सबैलाई मेरो
आयुषा सानु तिम्रो मिठो बोली तिम्रो हाऊभाऊ र सम्माननीय शब्दहरु जती हेरे पनी मेरो मन भरीदैन, तिमी जती बोल्छेऊ मिठो त्यतीनै मेरो आँशु बर्सन्छ आशीर्बाद छ सानु तिमीलाई, राम्रो पढ्नु यो भन्दानी धेरै ज्ञानी हुँनु सानो 👍❤️
अायुषा को भविष्य साँच्चै
उज्वल छ,यस्ती छोरी लाई
जन्म दिने अामाबावु झनै
महान ,,जयहोस्🙏🙏
#dipendraghimire क्लिक गरौ यस्लाई पनि हजुर
अायुसा नानि र रबिन लामिछान्या काे मिठाे दाेहाेरि उति राम्राे नाच बहिनि काे
Hajur vanni sapdale get gayaki xin e nanile tar malai ramro lagyo ho sake sama aafu vanda thula sanga get gauda hajur vanni sapda ramro xa nani ho yasarinai age baddai jhanu yai xa mero shuva kamana nani aaisa
सरस्वति मातालाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ
नमस्कार म पनि दार्चुले🙏🙏
@@pcrawal7099 नमस्कार कता हो दार्चुला मेरो त पस्ती हो
मेराे अागर हाे हजुर
अदभुत कलाकि भण्डार आयूषा नानि बधाई छ नानि
आयुषा र रबिनको दोहोरी मन पराउने जति यता👇👇👍👍👍👍👍
बधाइ छ छोरी आइसा सफलता को शुभकामना उज्यालो नेपाल inderi 🙏🙏🙏🙏
हिऊँ चुलिमा हिऊमा कति मीठो नाचेका नानीहरू दामी लाग्यो नाँच सम्मान छ
अायुषाले गाएको अाज सम्मकै राम्रो शव्द चयन अनि गित पनि ।।
दाेहाेरिमा हजुर भन्ने शब्द लायर गाउन धेरै गाराे हुन्छ।तर नानिले कति सजिलाे तरिकाले धेरै ठाउँमा हजुर लायकिछिन।जाेडदार तालि,,,,,
Tali 👏👏👏👏👏👏
शंङकर दाइ को ठाडो भाका कहिले अाउछ प्र तिश्रमा
🖐️🖐️🖐️🖐️💞😊
कमला भन्दा चौखण्ड !!
@@santoshadhikari7811 m pani parkhaima xu
हुने बिरुवा को चिल्लो पात भनेको येहि हो God bless you नानू अझै प्रगती गर्दै जानू आज पानी मज्जा आयो
अहिले सम्म को उत्कृष्ट दोहोरी प्रोग्राम ~धन्यवाद कृष्ण कडेल ब्रो #अति नै ट्यालेन्ट प्रतिभा भएका कलाकार हरु ईन्द्रेनी मा भित्र्याउनु भयो!
धेरै प्रतीक्षा पछि यो दोहोरी हेरियो।खुशी लाग्छ यस्तो प्रतिभा देख्दा।
यस्तो चाल ले दोहोरी गित गाउन्न आफ्नै बाबा भन्न नि मन लाउन्न ! सानू तिमिलाई लाख सलाम छ ! प्रगती को कामना तिमिलाई !!
रविन र आयुषा गौतम को फ्याँन जति यता हाजिर हुन होस । नानि को प्रतिभालाई हिर्दय देखि सलुट छ ।।
मेरो मनको रानी खिमा आयपछी ईन्देनी कति उज्यालो भको छ i love u khima
ढिलो आयो कडा आयो आहा नानी लाई धेरै धेरै शुभकामना तिम्रो भविस्य उज्ज्वल प्रगति को कामना र रवीन सर लाई पनि धेरै धेरै धन्यवाद ।आदरणीय पुराना स्रजक तथा गायक प्रेम राजा महत ज्यु लाई पनि हार्दिक नमन छ।सम्पूर्ण इन्द्रेणी स परिवार लाई पनि धेरै धेरै धन्यवाद छ।
प्रतिभालाई प्रोत्साहन र हौसला दिने दुखी पीडितको उद्वार गर्ने मन्दिर हो इन्द्रेणी 💕💕💕
अायुशा नानि अत्भुत कला,क्षमता भएको सानो उमेरमा , यस्तो हरूलाई ईतिहाँसमा नाम कायम रख्नु को लागि क्निज बुकमा लेख्नु पर्छ/
१ नम्बर मा म परेको कमेन्ट् गर्न मा अरु पनि छिटो छिटो कमेन्ट् र लाइक शेयर गरिहालौ है
Thulo kam garnu vayxa aaj tw khana pani khan pardhaina hola 😃😃
मलाई पनि हेर्नु ल
Subscribe गरे झनै राम्रो हुन्थ्यो
ruclips.net/video/7oWZbMyWpY0/видео.html
सारै रमाइलो लाग्यो नानु को त
नानु आयुषा लाई जन्म दिने आमा बुवा प्रती सम्मान छ है |
ल सबैले साथ सपोर्ट गर्नुपर्छ है
सर्ब प्रथम इन्द्रेणीमा लोकदोहोरीका राजाप्रेम राजा महत दाजुलाइ कोटी कोटी सलाम ।बाउ छोरी रबीन र आयुषाको दोहोरी विस्व प्रसिद्दहुनेछ। फेरी नाच्ने दुइ दिदी बहीनी को अपार नाचले सुनमा सुगन्ध छरिरहेको छ।सबैलाइसलाम छ।।।।।।
अद्ध्भुत कलाकी धनी सानी नानी आयुषा हजुरको मुखमा सरस्वतीको बास छ।
The new batat
यहि एपिसोड को प्रतीक्षा मा थिए धेरै दिन पछि आज आएछ
उज्ज्वल भबिश्यको शुभकामना नानू ❤️
Same here
दर्शन नमस्ते सबै लाई लौ आसा आसै म बसेको थिय आज त आयछनै म त हेरन सुरु गरे best of luck
यति सानो उमेरमा पनि यस्तो शब्द चयन
वाह!!!!!
साच्चिकै म नतमस्तक छु नानू प्रति ।
उज्ज्वल भबिस्य को शुभकामना नानीलाई ।
बहिनी आयुसाको गाउने कला अती राम्रो छ।अनि नाच्नमा पनि एकदम राम्रो नाच्छिन । शुभकामना छ
अायुसा नानिलाई उज्ज्वल भबिष्यको शुभकामना ।।। अति राम्रो गित गाएको छाै ।। अनुशासित तवर ले यसरी नै गित गाउदै जानू ल !!!
शब्द चयन थेगो अनुप्रास अनुसासन सवाल जवाफ कहि कतै खोट लगाउने ठाउँ छैन नानुलाई सफलता को धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹💘💘💘💘💘
सम्पुर्ण इन्द्रेणी टिममा सलाम छ धेरै राम्रो दोहोरी नानीको प्रगतिशिल पाइला अगाडी बढी राखुन शुभकामना हाउ भाउ
भन्ने हो भने जेरि भन्दा कम छैन
अत्ति राम्रो छ बाबा छोरि को गीत ! शुभ कामना छ दुबै जान लाई आगामि दिन मा पनि 🌈🌈🌈🌈🌈🌈go ahead ...?
नानी आयसाले अतिनै मीठो गाईन नानिलाई सरस्वती ले सधै कल्याण गरुन😍😍💗🌷🙏
कति राम्रो कति राम्रो हेदाँ हेदै छक्कै परेँ भगवान ले कल्याण गरुन
धेरै समयको पर्खाइपछि हेर्न पाइयो नानू र रबिन भाईको बबाल दोहोरी हेर्दै कमेन्ट गरेको अझै उन्नतिको कामाना गर्छु😍😍👍️👍️😃
अग्रज गायक प्रेम राजा महत ज्यु को हिउचुली हिउँ भन्ने गित लकभक २० बर्ष पुरानो जस्तो लाक्छ आजको कार्यक्रम धेरै राम्रो छ तर पुस्कल शर्मा जि लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल सर
आज आयुषाको प्रस्तुति अस्ति राजु परिवार सग भन्दा नि हजार गुना उत्कृष्ट छ।सारै राम्रो ट्र्याकमा गित गाउदा अचम्मित भए।बधाई तथा सफलताको शुभकामना छ।आज प्रेम दाजुले पुरस्कार दिनु भन्दा अगाडि नै आयुषालाई दस हजार दिनु हुन्छ भनेर मैले पनि अनुमान लगाएको थिए।हाल कुवेत
भन्ने सब्द छ्रैनन् नानू एकदमै राम्रो छ गीत wowowo
😂😂😂😂
प्रेम राजा महत लोक दोहोरि को राजा नै हो । मलाई प्रेमराजा दाइ का गितहरू असाद्धै मन पर्छ र हेर्दा सुन्दा धेरै अानन्द अाउछ ।सलाम छ प्रेमराजा दाइ।
बहिनिको कला र गलाले अझै प्रगती गर्दै जानू शुभकामना र रबिन छ को नि राम्रो छ र यो दुई जना बहिनी हरुको नाछ असादै राम्रो छ प्रगती को शुभकामा
i
जिन्दगीको गोरेटोमा सानी नानी को तोते बोलीमा गीत आइसकेछ खाना खाएर आए हैं अब चाहिँ मज्जाले हेरिन्छ सुनिन्छ कति रमाइलो हो
नमस्कार हजुर , मज्जा आयो आजको दोहोरी ।
@@kapilkhadka3252 हजुर नमस्कार होनी असाध्यै रमाइलो आरामै हुनुहुन्छ?
निकै लामो प्रतीक्षा पछि आज आएछ सानिनानु र रविन सरको दोहोरी अब कमेन्ट गर्दै हेर्न सुरु गरियो।। नमस्कार सम्पुर्णमा 🙏
"हुने बिरुवा चिल्लो पात भनेझैं" बाल अबस्थामा यति राम्रो कला हुनु भनेको भबिस्यको लागि लोकदोहोरिको क्षेत्रमा एउटा राम्रो लक्षण हो। अायुषा बैनिको प्रतिभालाई कदर गर्दै, आउदो दिनमा अझै राम्रो गर्दै जानु यहि शुभकामना दिन चाहन्छु।
Ho
Suman Dauliya ho
अाहा क्याँ दामी रविन जी सँग अायुषा काे दमदार दाेहाेरीमा रवीनकाे प्रश्नमा बैज्ञानिक जवाफ छ। राजु परियारले पहिल्यै भन्नू भएको थियो तह अनुसार लैजानु पर्छ भनेर यी अहिले यसरी यी अायुषाले कस्तो जस्तो प्रश्न उस्तै जवाफ दिन सक्ने अायुयालाई धन्यवाद छ !
नानी को पर्तिभा लाई मान्नुपर्छ कमला भन्दा पनि कडा
जे गर्छिन अब यिनी नानी ले गर्छिन लाइफ दोहोरी कि रानी हुन यिनी नानी हाउ भाउ वा वा नानी वा वा एति सानो उमेर मा यो खुबी नानी जन्मेकै दोहोरी गाउन हो राबी दाइ त हुदौ हुनुहुन्छ राजा धेरै मज्जा आयो आज को दोहोरी ले अझै पर्गती गर्दै जानू है
आयुशा गौतम नानी लाई बधाई को साथ शुभ कामना जय ईन्द्रणी जय गीतसंङगीत कृष्ण सर लाई सलाम छ
गायन र हाउभाउ त छदैछ त्यसमा पनिआधार सन्मानगरेर जबफ दिने कलानानीको विशेष छ ।धन्यवाद सुभकामना र धेरै धेरै माया।