स्कुल बाट भागेर रोधीमा पुगेकी कमलालाई बद्री पंगेनीले के भने त ? हेर्नै पर्ने भिडियो । २०७६-०७-२० HD
HTML-код
- Опубликовано: 5 ноя 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BadriPangani_KamalaGhimire #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) Развлечения
आहा कति रमाईलो आज
मायाजाल बुन्छु म
अग्रज दाजुहरूको साथमा
कमला बहिनी र सम्पुर्ण ईन्द्रेणी टिम
जय ईन्द्रणी 🙏🏻🥰💕
Kata ho
Aajkal kata hunuhunxa indreni ma dekhna harayo ,,,
ल बल्ल आज मेरो माग पूरा भयो
को को छ्म बद्री पङ्गेनी
कमला घिमिरे
लाईभ दोहरी मन पराउने यता
Wow so nice pic sis
L0pppppp0p00p0p, jukpk I'm
P
Po8ioooooooooo
@@aaaayyyy8760 u
X tv
सारै रमाइलो भएछ सर्र्र्र्र स्याबास बुनु धादिङ को सधै नाम उच्च- राख्नु ।best of luck ...
लोकदोहोरी सम्राट बद्री पङेनी दाइ लगायत सबैलाई इन्द्रेणी मा देख्न पाइयो खुसी लायो
बद्री पोंगेनि र कमला का फेन
र प्यारी बैनी टिकालाई माया गरनी
यता आम त।
धेरै राम्रो छ।
✋✋✋✋✋✋✋👌👌👌👌👌🎤🎤🎤🎤🎤tika ko
कमला बदरि दाइलाइ डर लागेर छोडेको हो कि किन कमला खतरा टकर देउ है कमला छोरी
Tika dd rw bardic ✋✋✋✋✋✋✋✋😍😍😂😍
Nice kamala
कमला र बद्री को दोहोरी गीत मन पराउने जति हाजिर गरौ त कति छौ
मेरो मन पर्ने कलाकार बद्री पङ्गेनी दाइ
साङ्गितिक अभिबादन ।
शर्बप्रथम त कृष्ण दाजु लगायत इन्रेनी तिम लाई धन्य वाद अनि लोक गायक हरु को जुमो टोलि लाई आज झन रमाइलो भयो कमला नानी लाई देखेर ♥️♥️♥️♥️♥️
पाल्पाली बद्री दाई र कमला नानिको फ्यान को को हुनुन्छ यता हाजी हम त सललल्🙏🙏🙏
timi vannema hajur vaneko ramro huntyo
आबो चौठो पतक इन्द्रेणि म पशुपती दाइ सङ हेर्न ठूलो रहर छ कमला बहिनी को दोहोरी 😘😘😘😘😘
बद्री दाई लगायत सम्पुर्णमा हार्दिक सम्मान।
À0
नानुको गित गाउने आत्मविश्वासलाइ सलाम छ।
तर शब्द चैन पटक्कै भएन झन्।अग्रजहरूलाइ सम्मान गर्न सिकाउन पर्यो।
Ĺ
P
V
पशुपति र कमला घिमिरेलाइ अब ल्याउनु पर्यो
Rskaknbv
Yo kura bhani sahi ho even i was
कमला घिमिरेको दोहोरी मनपर्ने जति यता 🙋♂️
उत्तम
कमला बुनुलाई माया गर्ने मनै देखि मन पराउने जति यता हाजिर गरुम है साथिहरु👈️👈️👈️
Wow ramailo xa ta
dami
मेक्सम र चन्दा लाई फेरि एकचोटि हेर्न मन थियो सबैको भन्ने यता
Newton Gautam10 yes
मेरोनी छ
@@khagendrabasnet2367top good I I I
ruclips.net/video/43BOjTS1iik/видео.html
कृस्ना बजगाइले गाइन सारङी बजाउदै कोरोनाको गीत। यो लिङ्कमा क्लिक गर्नु होला।......
@@gangadevi9099 mi
मेरो मन रुन्छ नि हजुर भन्दा अप्ठेरो हुन्छ नि
सहि हो लोक गितमा कुनै गितमा पनि तिमी नै भनेर गित गाएका हुन्छन तपाईं हजुर यस्ता सब्दले गित फर्काउन गारो नै हुन्छ यस्मा कमला बहिनी को कुनै दोस छैन सम्मान गरेर तेति गित उच्चारण गर्न गारो नै हुन्छ
Sahi ho sir tapai hajur vanera dohori git gauna garo hunxa ra aja samma aru ko dohori ni heriyeko xa tapai hjr xaina git git mai simit ho kamala ko dos xaina
good
Ho ni sahi ho kuro nanule gayako best xa
Agree
होनि हजुर🎼🎼🎼🎼
कमला बहिनिको दोहोरी मन पराउने जति यता हाजिर गर्नु होला?
comment n like👇️👇️
Babal x
wowoदामि रमाइलो ,
अनि बद्री दाईकाे दारि कसताे फेसनकाे हाेला टाटेपाटे 😃😃
😃😃😃😄😄😄
S
धेरै मा देखिनु भो त
😀😀🤣😀
reality judgement of badri pangani n ramesh bijyu and all as well milan lama
but kamal is gud n Nice
कमला नानी दाइ अंकल हरु सङ सिक र ठूलो नाम कमाउ ल छोरी ......
अबको पालो पशुपति शर्मा vs कमला घिमिरे हेर्न चाहाना हुने कति हुनुहुन्छ
👇👍
B
ठिक छ त्यसपछी टिका र पशुपति शर्मा है
ho ne
म पनि छु
Dherai ramro indreni karyakram. Indreni teem ko jay hos.
चाैंथाे दाेहाेरि पसुपति र कमला काे हुनु पर्छ बिच बिच मा छत्र र टीका डान्स अनि सुम्प्रियाकाे कुरै छाेडु डान्स
इन्द्रेणी मा मलाई पनिआउन मन लागेको छ
त्यहा रमाइलो हेर्न टिकट कति लाग्छ
बर्दी पङिनी र बालगायिका,कमला घिमिरेले गाएको बबाल रमाइलो दोहोरी के कतिजनालाइ मन पर्यो ,हाजिरी हुनुपर्छ !ल!साथीहरू ,,,
अब पशुपति शर्मा र कमला नानुलाई बोलाउनु परो कृष्ण दाजु 😎
हो हो एकदम आतुर छौ हामी पशुपति शर्मा दाजु र कमला घिमिरे नानुको दोहोरी हेर्न
sahi kura ho
Wow sai kura
ok
Ipmliuui
कमलाको दोहोरी मन पराउने जति हाजिर गरौ त कति छौ 💗💗आज भने चौथो भइयो।😂😂
अति रमाइलो भो
धन्यवाद ईन्द्रेंणी सदा फलोस फुलोस शुभ कामना
अब पशुपति शर्मा & कमला घिमिरेको लोक दोहोरी हेर्ने जति यता हाजिर गरुम त।
basudev bista inewari movis
.
छि छि छि बद्रि दाइ दाह्रिमा कति फाेहाेरि देखिएकाे । तर दाेहाेरि ठिक छ।कति रमाइलो । कमला बहिनीको प्रगति हुदै छ दिन दिनै। तर अग्रजसँग गाउँदा अलि सम्मानजनक शब्द प्रयाेग गर्नु है बहिनि सानु
आजको ईन्देणीमा धमकानै हुनेभयोजस्तो छ बर्दी र कमलाको
मिलन दाजु बद्री दाजु लगाए ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवद आगमि दिनमा पनि सुनपाऊ
P
⁰al
इन्द्रेणीमा बिष्नु माझी दिजुलाई देख्न पाए धन्य हुनेथियोै
Me 2
Tx
Ktypg42qfvñķvxvbñųj uhgghůů
शब्द चयन भन्दा सम्बोधन मा चाहिँ ख्याल गर्न सिकाउनु पर्छ सहयोगी पक्षले नानीलाइ भबिष्य उज्वल छ । हार्दिक बधाई
वास्तविक सर
Right
Yekdam sahi vannu vyo
@@user-ws9sw7up6l ।दामि
saai kura
कमला को गायेकिमा बद्री दाइको उफ्राइ मन पर्उने हाजिर 🙏🙏🌺
Vcxccxccz⁰
@@bhagwatirijal6000y iyriqyt
Branch
@@bodhprasadchaulagai7050o95
कमला नानि अाफुभन्दा ठुला लाईहजरु तपाईं भन्नसिकल अनिदोहोरि गाउदा राम्रोहुन्छ
कमला ले कसैलाई पनि न छोड़ने भै दोहरी मा यतिका टुक्का कहाँ बाट आउँन है अचमकै कला हो बास्तक मा भनु प्रदा 💝💝🙏🙏
सम्पूर्ण कलाकार हरुलाई नमन खिमा नदेख्दा इन्द्रेणी कस्तो कस्तो लाग्ने🤪🤪🤪
मिलन लामा चन्द्र शर्मा बद्री पगेनी लगायत पुरा टिमलाई सम्मान
बद्री दाजु यस्तो गुइए संग के गित गाउनु भा काे नत फेद न त टुपाे तेसै किन सबै जना यसकाे पछि लागेका हुन कुनि
@@pradeeppradeep9936 हैट 👂राम्रो कमेनड्को लागि बधाई है
मेरो पनि सम्मान सबैलाई
रमेस सर ले भनेको सम्झ नू नानू♥️🙏
@@gitagita2456हस
नानी ले अग्रज हरुलाई ईजत ले नै गाई दिने अनुरोध गर्छु।
सहि कमेन्ट हो तेसो गरेमा सुनमा सुगन्ध हुन्छ।
@@jakeyjhain6028NV chi
Old is gold / ABC indreni program sabaiko shajha choutari ⭐️⭐️⭐️⭐️⭐️ international program bhanda kam chhaina salam chha
आज झन बेस्ट भयो👆️👆️🤗चोर बद्री भन्दा कति हास्नु👇याता like होइ कमलालाई मन पराउनु हुनेजति 🙏
Milan lama sanga pani geet gauna lagaunu ho krishna dai
सबै इंद्रेणि प्रेमी मा नमस्कार
मेरो नया गीत चाडय बज़ार माँ
आँऊदई छ प्लीज़ ससकाइब गरन
नबिरसनू होला।
Ok my dear
Ok hunxa
Kun channel ma
Ok hajur
@Bir pratap Limbu hor
कमलाको सब्द्ले मनमा चोट पर्यो।।।सरै ।।घरी चोर अरे घरी कन्छा।।।मैले बिचमै छोडे हेर्न मन लागेन।।
कमला लाई सिस्ट गीत गा ऊन सिका उनु पर्छ ।
बरिस्ठ गायक हरु रमेश बिजि बद्री पङेनी चन्द्र सर्मा मिलन लामा प्रती नमन छ्❤️❤️साथै इन्द्रेणी टिम्लाइ धन्यवाद
Asta ramra gayek kalakar aauda Kina kamala lai leraiyo? Aaja ramro lagena
पशुपति शर्मा लाई इन्द्रेणी मा लाउनु पर्छ भन्ने जति यता 💝💝💝💝
Ok xa ta
तिम्लाइ देखि मलाइ बोर भयो मलाइ बोर भयो ।।।आज देखि यो बद्री चोर भयो।।ढिला आयो कडा आयो ।। खत्त्रा पो दिइन त नानुले ।।
bat
L
M
@@pukarmishra4514 गरेकोे
अरुत ठिकै हो तर आफू भन्दा ठूलो लाई आदार अनि साना लाई माया गर्नी गर्नु अगर्ज हरुलाइ रेस्पेक्ट गरेर बोल्ने शब्द ल्याउनु है नानि
इन्द्रेनी समाजका सम्पुर्न आयोजक तिमलाइ धेरै धेरै धन्यवाद छ
इन्द्रेणी न छुटाई हेर्ने जति यता 🙋🙋
हाम्रो कृष्ण कडेल दाइलाइ माया र साथ सपोट गर्ने यता हाजिर हौ
वा अो साह्रै राम्रो +रमाइलो कार्यक्रम ईन्द्रेणी कार्यक्रम ।।।।।सुख दुखको सखको साथी
सबैभन्दा माथि छ है यो कार्यक्रम ।।।।।।।।मलाई त सुन्दा सुन्दै नाचु नाचु लाग्यो।।।।।
heartily congratulations n go ahead +keep it up
ईसानि नानि को कला त राम्रो छ तर अाफु भन्दाठुला लाई तिमी हैन तपाईं भनेदेखि अति राम्रो हुन्थीयो होला
MA pani tapaiko sath dinxuhajur
Kamal Pariyar .
Kamal Oli *
watching from Qatar...
अति सुन्दर
अएकदमै रमाइलो छ कमला नि धेरै राम्रो गाकी छिन तर उन्लाइ प्रसङ्ग मा गाउन सिकाउन पर्नेहो र बिपरित ले कुन प्रसङ मा गाइराको छन तेस्मै आधारित भयेर गाउन सिकाउन पर्छ
कमला घिमिरे भबिस्य कि लोक दोहोरी मा तहल्का पिट्ने गायिका हुन भन्ने हरु को को हुनुहुन्छ
MITRA REGMI नेपाल मा भर हुदैन उचाले थेचार छन गाह्राे
कृष्ण दाइ राजु दाइ र कमला घिमिरेको आवाज मा एउटा राम्रो म्युजिक भिडियो लोकगित राम्रो सर्जक सङ सल्ला गरेर निकाल्नु परेयो र राजु दाइको गित सुन्न आत्तुर छौ
Mb
ठुला कलाकार हरुलाइ अल्लि सम्मान गरेर दोहोरी गाउन कमला बैनिलाइ लाई आर्गह
Ccê
889o
By Dr
दोहोरीमा बद्री जिले बाउको रोल गरेको कमला नानीले अलि बुझेनन् जस्तो छ अबको दिनहरुमा नानीलाई राम्रोसँग पहिल्यै सिकाउनु पर्ने देखिन्छ।
@
@ K
पशुपति शर्मा र कमला बैनिको दोहोरी हेर्ने धोको छ ।
फेरि फेरि भेटनलाई आउला नि
आमा सङ्ग घरतिरै गाउँका नी।।।
Wow dami Kamala baini
आज बद्री पंगेनि , रमेश बिजी , चन्द्र शर्मा र मिलन लामा हरूले कमला को बारेमा बल्ल सही प्रतिक्रिया दियो । हो सानो उमेर मा यत्तिको दोहोरि गाउन सक्ने क्षमता बोकेकि कमला घिमिरे को प्रतिभा विलक्षण नै हो तर अर्को साँचो कुरा के पनि हो भने कमला को गीत हरू अंधेरो मा तीर हाने जस्तै हो एकदुई सहि पनि आउछ तर धेरै जस्तो अर्थ नलाग्ने र लाइन भन्दा बाहिर गएका हुन्छन । तर सानी नानी हून जस्तो गाय पनि हामिलाई रमाइलो लाग्छ । त्यसैले आज प्रतिष्ठान ले निकालेको कुरा एकदम सही छ । गीत गाउन सिकाइदिने देखी लिएर दोहोरि पनि रेकर्ड गाराईदिने भनेका छन र पढ़ाई पनि नबिग्रियोस पनि भनेका छन । अन्त्यमा इंड्रेणी लाई सधै सफलता को शुभकामना र कृष्ण कंदेल लाई सलाम ।
नानी कमलाको प्रतिभालाई सलाम..
तर नानीलाई सानो सुझाव- अग्रज तथा उमेरको कदर गरी तिमी तँ जस्ता शब्दहरुको प्रयोग नगरी तपाई हजुर भनी सम्बोधनगरे कति राम्रो हुनेथियो
सारै राम्रो बद्री पङगेनि दाजुको कोर कमला बहिनी को दोहोरी हेर्न पायो दाङ बाट ।।।🇳🇵🇳🇵🇳🇵
कमला बुनु को तरिकाले नै हो दोहोरी जित्ने, स्याबास बहिनी।
कमला घिमिरे बहिनी को गाएकि राम्रो हो तर अग्रज लाई सम्मान गर्नु पर्छ यो कुरा सिकाइ दिनु होला कृष्ण सर
Nadj
प्रसङ्ग शीत दोहोरी गाउदा राम्रो हुन्छ कमलाले
पशुपति शर्मा र कमला घिमिरे लाई ल्याउनु पर्यो
र
महान गाएक हरु लाई देख्न पाईयो सारै खुसि लागो
Wowowowo aaja Ramesh ❤ ❤ Badri dai❤❤, Chandra dai❤❤& Milan dai aaunu vako raicha derai khusi lagyo
हाम्रो छिमेकी झिल्के सधाबहार लोक गायक मिलन जि पर्ती हार्दिक सम्मान अनि सम्पुर्ण मा
Manmaya waiba qeen lokdohoriko ba vocal natural xa thank u
कमला नानी लाई बधाई को साथ शुभकामना ब्रदी पंङगेनी सर लाई सलाम छ जय इन्द्रेणी जय गीत संगीत
H6
Wow क्या रमाईलो सम्पूर्ण सजक हरुमाँ समान छ कमला घिमिरे सानूको प्रतिभा वा बद्रीपंगे नि दाई सलाम छ।सम्पूर्ण सजक हरु ले कमला नानी लाई साचै कमला बनाउनू परो उस्को प्रतिभा साचै wow नै छ।यो प्रतिभा हरार जान दिनू हुन्न।।जय लोकदोहोरी प्रतिस्ठान
अब ए बि सी ईण्द्रेनीमा विष्णु माझी र राजु परियार ले गाएको हेर्न चाहन्छु
राजु परियार कता प्रभाब परेकै छ शब्द चयन मा
अनि
बद्रि पंगिनी काे हरेक शब्द उत्कृष्ट छ .........अाज काे कमला दुई ठाउमा बद्रि भन्ने र कान्छ भन्ने ठाउमा शब्द चयन मिस्टेक भाे त्यति नभने काे भा सुन्दर सुनिने थियाे के गर्नु फुच्चि ले राजु परियार सग गाए शब्द हरू काे सेलेबस मिलाउन सकेन
Maile pani dekheko ali kati galti tehi nai ho
सहि कुरो ब्रो
अलि कति गाईड राम्रो गर्नू पर्ने देखियो कान्छा को ठाउमा बाबा भन्नू पर्ने बद्रि पंगेनि को नाम भन्दा बाबा नै भनेभा एकदम सहि थियो
Shiva Dhakal यति ले गर्दा कमेन्ट गर्ने ठाउ रहयाे तर राजु परियार सग गाउदा यस्ताे ठाउ अाएकाे थिएन
पशुपति दाइ र कमला काे दाेहाेरी सुन मनछ
अब कमला VS पशुपति शर्मा भन्ने को को हुनुहुन्छ .
Marinas
@
@@sanjayabikramsilwal3951 w
@@sanjayabikramsilwal3951 w
आह क्या मजाको दोहोरी इन्द्रेणी मा ❤️❤️❤️💕💕💕💕💕
Khima dd kata janu vayo miss garne Haru yeta hajir garum 👇👇👇
वावाआज दोस्रो कमेन्ट मेरो
नमस्कार सम्पुर्ण इदरेणी परीवार लाई
Mero bro second ta
अमृत सापकोटा लाई नि केही सहयोग गर्न पर्यो जैले नि खाली रित्तै फर्किनु पर्या छ किन हो ?
गन्नु भाइ gannu bhaai sahi ho
ईन्द्रेणी बाट दिएको छ र दिदै छन क्यामरा मा सो छैन
@@devrajraj6550 तर खै कैलेनी क्यामारा अघि देखिन्न एदि तपाईंको कुरा साचो हो भने ढुक्कसँग क्यामारा अघि बाट दिन पर्योनी अनि बिश्वास हुन्छ हैन भने त उहीँ हो
अस्ति एउटा ईपिसोडमा भनेको सुनेको हो मैले अमरित सर नि त्यो ईपिसोडमा थिए
@@devrajraj6550 सर रिसानी भए माफी चाहे म यो इन्द्रेणी को प्रत्येक भाग नछुटाइ हेर्छु hongkong बाट नै भए नि मलाई त थाहा भएन त हजुर झुक्किनु भए जस्तो छ अहिले सम्म केही सहयोग मिलेको छैन किनकी म यो इन्द्रेणी को रेगुलर श्रोता दर्सक हु अहिलेसम्म कुनै पनि भाग छुटाउदिन मैले त सुनेको छैन अमृत सापकोटा लाई सहयोग देको ।
धेरै राम्रो छ
I love you kamala
Love ur dohori tukka
Like it
नमस्कार कृष्ण सर ढिलै भए पनि अध्यक्ष बद्री पङगेनी चन्द्र शर्मा रमेश बिजि मिलन लामा सर हरु लाई दर्शन गर्दै दोहोरी हेर्न बसियो धन्यवाद
Wow sampurna baristha kalakar haruko upasthima indreni Kati ramailo tyo ni badriko fan
Yo dohori ho sathi hari
Yesma k samman
Teita vanya...
आहा आज त लोक गित प्रतिस्ठानका पदाअधिकारी, लोक गायक सर्जकहरु पाल्नुभएको रहेछ, स्टेचमा छुट्टै रौनक रहेछ, हार्दिक नमन गर्दछु। बिशेश धन्यवाद इन्द्रेणी लाई।।
0
शब्द चयन शब्द चयन जो पनि दोहोरी गाउदा जसले नि यस्तै त गाउछ कोले हजुर तपाईं भनेर इज्जत गरेर गाको देख्या छौ ??? फुच्चि छ भन्दैमा बाबा तपाईं भनेर गाउनु पर्ने ???
Sahi kura kunai pani geet haruma tapai vanne sabdha nai audaina hola sayed
सहि हो हजुरको कुरो। गित गा हो भासण गरेको होर तपाई हजुर भन्नलाई।
बद्रि भने काे ठाउमा
बाउ
र
कान्छा भनेकाे ठाउमा
बाउ या बाबा
भन्ने शब्द राखेकाे भए उत्कृष्ट हुन्थथाे
अन्त खाेट लगाउने ठाउ छैन
तपाईं भन्दा टुक्का पनि मिल्नु पराे नि लाेक दाेहाेरि यस्तै हाे सानि नानि काे मनाेबल न घटाई दिउ साथि हाे सानै छिन पछि पछि अझै राम्रो गाउने छिन
Barrile pani ta ta vanera gako xani ho
कमला बहिनी तिम्रो प्रतिभाको सम्मान गर्छु तर अग्रज कलाकारहरू संग गाउदा बस्तु परिबेस र बिषयमा अलि ध्यान दियर सम्मानित शब्द प्रयोग गरि गाउ।अाफ्नो संस्कार लाई नभुल।
सुपप दोरि म कुबेत बाट हेरिरहेको छु । कमला बैनि लाई धेरै धन्यवाद
एस्द्द
कमलाको टुक्का प्रहार बद्री चन्द्र दाजु आत्तिनुभो
रमेश बिसि बद्री पङेनी चन्द्र शर्मा मिलन लामा अग्रज कलाकार दाजुहरु मनै देखि सम्मान छ🙏👇️🙏
Arpan Thapa कान्छ र बद्रि दुई वटा शब्द ले अल्लि माेडियाे दाेहाेरि का सेलेबस
न भए उत्कृष्ट छ यदि दुबै ठाउ मा बुबा बाउ तिमि हजुर कुनै शब्द राखेकाे भए सम्पुण दाेहाेरि नै उत्कृष्ट हुने थियाे
राजु सग गाउदा यस्ताे कुनै पनि शब्द काे अभाब या बडि महसुस भए काे थिएन
त्यसै ले 91 लाख ले हेरि सके याे पनि त्यहि हाराहारि मा पुग्थयाे
टुक्का प्रहार होइन मिलाउन नजानेको ह कमलाले उनी परिपक्क छैनन् मेलो मिलायर गाउन सक्दैनिन उमेर अनुसार ४/५ बर्स पछि सुधार हुनेछ
Milan lama Lai ta chinna nai naskeko
आज त वरिष्ट कलाकार हरु इन्द्रेणी मा आउनु भए छ
सबै जनालाई सलाम छ
अब कमला सित गित गाउन पशुपति सर्मा लाई ल्याउन पर्यो ईन्देणिमा
नमस्ते हजूरु हरुसबौलाई
मनरेस परियारहो हजूरु
सानि बैनि कमलाको फ्यान कति छौत अाउनुस है
08
@@IndraDuwadi😊
@@IndraDuwadiTV
@@riyaz5488❤❤ry
इन्द्रेणी कार्यक्रम को जति प्रसंसा गरे पनि कमै हुन्छ !
कमला बैनी शब्दचैन गर्दा अलिक ध्यान दिनु पर्ने देखियो कान्छा भन्ने ठाउँमा बाबा भनेको भए कति राम्रो सुनिनेथियो
Aaj ko dohori ma kamala ko sabda milen agraj lai samman harna siknu paryo nanu
मन माया को स्वोरै मीठो मुरली को धुन
दुखी गरीब भुल्ने छैन किष्ण दाईको गुन
आज मिलन दाइ लाई पनि इन्द्रेणी मा देखिने मौका पायो धन्यवाद सम्पुर्ण मा 🇳🇵🇳🇵🇳🇵🇳🇵कमला बहिनी उत्तर उत्तर प्रगति को कामना
एउटा इतिहास कमलाको नाममा गर्दिए हुन्छ लोकदोहोरिमा सफल्ताको कामना छ बुनु
Dherai ramro xa dhoree badai xa soo indreni pariyar lai
Sampurna Indreni team ani remesh bg ,badry sir,milan sabilai mero🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कमला बुनु राम्रो छ गित नि अलि अाफु भन्दा ठुला लाई कदर गर्नु बुनु