११ वर्षिया नानी कमला र भाग्यको पहिलो भेट, सबैलाई चकित पार्ने दोहोरी... Kamala ghimire vs Shakti

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 3,4 тыс.

  • @tattatokhabar1
    @tattatokhabar1 5 лет назад +2196

    सानी नानीको प्रतिभालाई धादिङ सम्म पुगेर यहाँहरुसम्म ल्याएका छौ
    सबैले हेर्दिनुहोला
    मनका मिठा मिठा कमेन्ट गर्दिनुहोला

    • @shantithapa9730
      @shantithapa9730 5 лет назад +19

      भाइ चितावान पनि आउन परो

    • @sarifabegam6702
      @sarifabegam6702 5 лет назад +8

      Dada hjr dhding aaunu vako raixa khusi lagyo

    • @gagan6427
      @gagan6427 5 лет назад +8

      Hi

    • @bishnupunmagar1179
      @bishnupunmagar1179 5 лет назад +8

      Nice nanu

    • @parshuramrai8994
      @parshuramrai8994 5 лет назад +8

      यी नानी पछि महान लोक दोहोरी गायिका बन्ने पक्का छ तर भाग्य भाइ के हो युरोप देश तिरको घुमघाम्ले त अलिक कलर त फेरिए जस्तो देखियो त हौ हैट

  • @hioppo6046
    @hioppo6046 5 лет назад +1306

    यी बहिनिको फ्यानहरु को को छम यता है
    १००%

    • @chirangibigiri7414
      @chirangibigiri7414 5 лет назад +11

      धेरै धेरै धनने बात र सूभ कामना र नानी को सफलता होओस

    • @bharatbk2566
      @bharatbk2566 5 лет назад +3

      My

    • @niranjanacharya2359
      @niranjanacharya2359 5 лет назад +6

      सलाम छ नानीलाई , भविष्य उज्ज्वल छ ।

    • @sundargooddadamagar9838
      @sundargooddadamagar9838 5 лет назад +3

      Good Nani badai xa Oni vaggey sir ggod

    • @ajitasingh1234
      @ajitasingh1234 5 лет назад +3

      hi

  • @rajgiri6734
    @rajgiri6734 5 лет назад +6

    नानिको प्रतिभा भगवानको देन हो ।सबैले सहयोग गरेर बहिनिलाइ राष्ट्रिय गहना बनाउनु पर्छ।👏👏👏👏👏👏👏👏👏👏👏

  • @roshanbista3749
    @roshanbista3749 5 лет назад +155

    अब ईन्द्रेनी लगायेत शिशिर सर पनि आयेर मनोरञ्जन दिनु परो भन्ने जति येता हाजिर गरुम हैत साथिहरु 😄😄😄😄😄

  • @dipendrak.c4997
    @dipendrak.c4997 5 лет назад +127

    साच्चै नानि को प्रतिभा देखेर नानि को ठूलो फ्यान भए good bless u नानि

  • @madhugnawali9386
    @madhugnawali9386 5 лет назад +10

    कमला नानू को धेरै राम्रो प्रर्तिभा छ सफलताको सुभकामना दोहोरी दामी छ 💕💕💕💕💕💕💕💕💕💕

  • @samir-mamba1389
    @samir-mamba1389 5 лет назад +60

    इन्द्रेणी कार्यक्रम मा देख्न पाए हुन्थ्यो ।सारै राम्रो प्रतिभा छ नानी मा best of luck sis.

  • @rabinmagar5686
    @rabinmagar5686 5 лет назад +186

    नानी लाई धेरै धेरै शुभकामना छ अझै धेरै सफल्ता मिल्दै गरोस

  • @VishnuSingh-zp6ib
    @VishnuSingh-zp6ib 5 лет назад +11

    कमला नानि लाई मेरो तरफ बाटा धेरै धेरै शुभकामना छ माता सरस्वती ले ईन लाई धेरै धेरै गाउने सक्ति निवासी प्रधान गरून 👌👌👀❤❤💘

  • @somnathacharya8164
    @somnathacharya8164 5 лет назад +91

    बैनिको भबिस्य राम्रो छ पढाई सगै दोहोरीमा ध्यान दिनुहोस राम्रो छ आज को दोहोरी पनि बैनिले जित्नु भएको छ

  • @milansarki4992
    @milansarki4992 5 лет назад +39

    wow दामी छ बुनु को दोहोरी love you bunu इन्द्रेणी सम्म पुरानु पिलिज जसरी हुन्छ पिलिज्पिलिज भाग्य सर 🌹🌹🌹🌺🌺

    • @kantaojha6301
      @kantaojha6301 5 лет назад

      यति सानी नानीको दोहोरी धेरै राम्रो

  • @asmitasunam1828
    @asmitasunam1828 5 лет назад +7

    यक दमै राम्रो छ है नानी को प्रतिभा👌👌👌👌❤️❤️❤️ bast of luk नानू 😱😱😱😱😱😱🙊🙊🙊🙊🙊

  • @narayang.c6933
    @narayang.c6933 5 лет назад +155

    ईन्द्रेणिमा लगेर दोहोरी गाउनुपर्यो बैनिलाई। कृष्ण र छत्र दाजुसग राम्रो जम्छ भाग्यजी।।

    • @ramutamang5793
      @ramutamang5793 5 лет назад +1

      👍️👍️👍️👍️👍️

    • @nirmalkumarranamagar7800
      @nirmalkumarranamagar7800 5 лет назад +3

      Vagge vai indreni ma deta milaunu paryo la maile pani Tika Sanu & krishan kadel sir lai pani vaneko xu

    • @sikshyabastakoti8197
      @sikshyabastakoti8197 5 лет назад

      Ekdam sai vanu vayo ekchoti lanu prxa sani boini lai tya 👍👍👍

    • @sumansaud6073
      @sumansaud6073 5 лет назад

      Sahi ho

  • @arunchamling9758
    @arunchamling9758 5 лет назад +70

    सानी
    पनि
    ज्ञ्यानी पनि
    टाईलेन्ट पनि।।।
    मलाई त खुब मन पर्याे है।।
    हजुरहरुलाई नि।।।।

    • @sanusanu2350
      @sanusanu2350 5 лет назад

      Vagya bhai..ma tapai ko sabai video herxu ahile samma kunai pani video xutaya ko xena bhai aja ma eauta reqest garna chahanxu..mind nagarnu hola..budha tamang uha lai pani eak choti vetdinus plz..jana ta dherai patrakar bhai bahini haru janu vako xa..tra vagya bhai tya puge dekhi ailk badhi nai sayog milne thiyo vanne aasa gareki xy yo didi le..malai anyatha nasochnu hola..kina ki yo nanu ko video pani surumai herya xu aja samma sabai video herdai xu khusi lagxa..god bless you nd all the best both of you..plz vagya bhai tyo# budha bhai lai vetnus ta tapai ko pani aakha bata aasu rokinna hola..na aama na baba#fupu le hercha garnu vako rahixa plz borther gaidinus hai..hami didi bahini aama buwa daju bhai hijo pani vaya bhai ko kam ma khusi xau ea aajiban khusi nai hune xau..maile aafno bhai nai sochera reqst gare galti vaya maf gardinus hai plz

    • @binodpathak2378
      @binodpathak2378 5 лет назад

      Dami bunu

    • @kamalagautam1229
      @kamalagautam1229 4 года назад

      @@sanusanu2350 i

  • @bharatbhandarinirasi2417
    @bharatbhandarinirasi2417 5 лет назад +55

    हौसला नै भबिस्यको जित र सुनौलो बिहानी हो ।प्रयास राम्रो छ।शुभकामना नानी..

  • @ristatamang9770
    @ristatamang9770 5 лет назад +107

    कडा छ दोहोरि अब ईन्र्देनिमा गाएको हेर्न मन छ नानिको दोहोरि ईन्र्देनि सम्म पुर्याई दिनु है भाग्या भाई ।

    • @rajeshbhanderi2776
      @rajeshbhanderi2776 5 лет назад +4

      भाग्य भाई ईन्द्रेणि मा लगनु

    • @jitbahadurthapa4989
      @jitbahadurthapa4989 5 лет назад +4

      होईन म त हासेर मर्ने भयो कतिराम्रो

    • @tirtharai4341
      @tirtharai4341 5 лет назад +3

      सारै मिठो दोहोरी लगाएत धेरै रमाइलो भयो

    • @sunitamagar3753
      @sunitamagar3753 5 лет назад +2

      Nice

    • @rajkumarigurung9434
      @rajkumarigurung9434 5 лет назад +2

      कड।छद।मिछ

  • @ZenitsuA977
    @ZenitsuA977 5 лет назад +93

    कमला नानीलाई धेरै धेरै शुभकामना छ अझै अगाडी बददै जानु

  • @रानाराना-प6छ
    @रानाराना-प6छ 5 лет назад +6

    मिठो सब्द र सोर अझै सुन्न मन लागेथिरौ सर चारै सिधिऐऊ सबैलाई नमन छ हाल साऊडि बात राना मगर,,

  • @aniljoshi6348
    @aniljoshi6348 5 лет назад +55

    रमेश प्रसाईं सर र यी नानिलाइ inderni मा भिडाउनु पर्यो भाग्य न्यौपाने सर जसरी भय नि धरान रमेश प्रसाईं सर vs धादिङ कि यी नानी को भिडन्त

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 5 лет назад +46

    बुनुत बबालै रहिछिन नि । यसतो कलाको सबैले सम्मान गर्नु जरुरी छ । नानूको भबिस्य उज्ज्वल छ सबैले हौसला दिउ।

  • @souravrai808
    @souravrai808 5 лет назад +3

    Shakti sathai kamla duwailai badhai xa bises nanu lai ujwal bhawisya ko shubha kamana xa hridai dekhi dherai dherai maya timi lai nanu 💐💐💐💐💐💐💐

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 5 лет назад +40

    मान्नै पर्छ नानिलाई निकै कडा रैछिन
    ल ल नानू नेपालको नम्बर एक गायिका बन्नु पर्छ है तिमी हामी सबैको साथ छ तिमिलाई !

  • @rajuaryal7354
    @rajuaryal7354 5 лет назад +27

    स सम्मान दोहोरी गाउने शक्ति थापा लगायत सबैलाई धन्यवाद छ नानू लाई सफलताको कामना

    • @santarasaily4794
      @santarasaily4794 5 лет назад

      Kati ramro nani voice janai ramro rahixa good lock nani aagami dinko

    • @dhandangi801
      @dhandangi801 5 лет назад

      याे सानि नानिकाे साेर रअावाज सारैमिठाेछ उनिलाइ सबैमिलेर अडाडि बडने अबसरदिनु पछ

  • @Dipakpaneru1234
    @Dipakpaneru1234 5 лет назад +65

    नेपालमा कसैलाइ नमिलेको award छ भने बाजागाजाका साथ सम्मान गर्दै नानिको यति राम्रो दैबिय कलालाइ सम्मान गरिदिदा नेपाल र नेपालि सबै खुसि हुन्छन।

    • @museemusee904
      @museemusee904 5 лет назад +1

      STAR ल्ल्ल्ल्प

  • @panerudakesh123
    @panerudakesh123 5 лет назад +113

    यि ११ बर्षको बहिनिलाइ "इन्द्रेणीमा" मा जाने अवसर मिलोस मलाइ रमेस पर्साइ सँगको इ बहिनिको दोहोरी हेर्न मन छ ।

  • @luckytajpuriyadurga2219
    @luckytajpuriyadurga2219 5 лет назад +20

    एकदमै मिठो स्वर को साथ दमदार प्रस्तुति नानी कमला को 👌👏👏👏🏼👍😍😘🙏धेरै2 शुभकामना छ नानी सफलताको कामना गर्दछु 🙏।

  • @mahadabghimire6550
    @mahadabghimire6550 5 лет назад +2

    अति राम्रो गला र कला छोरी भबिस्यमा निकै प्रगति गर्नेछौं यस्तै,गरि अगाडि बड्नु नानू!सुभकामना!

  • @नेत्रपोख्रेल
    @नेत्रपोख्रेल 5 лет назад +69

    एक पटक indrani दोहोरी कार्यक्रम मा पनि लैजानु पर्यो।यी नानिको प्रतीभा साह्रै राम्रो छ।

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 5 лет назад +40

    सानी नानी कमला बहिनीको उज्ज्वल भविस्यको कामना पछि टीका सानु जत्तिकै प्रतिभा बन्नेछिन।

  • @pangeniproduction4523
    @pangeniproduction4523 5 лет назад +6

    कमला नानीलाई हार्दिक बधाई,साथै उत्तरोत्तर प्रगतीको कामना धेरै राम प्रतिभा बहिनी !!

  • @ratnamaninath
    @ratnamaninath 5 лет назад +102

    भाग्य भाइ यी नानी लाई एक पटक इन्द्रेणी मा पुगाइ दिनु यो मेरो अनुरोध छ।चित्त नदुखाउने।

  • @wlgoku9703
    @wlgoku9703 5 лет назад +53

    भाग्य सर यो नानि लाई इन्द्रेणी कार्यक्रममा लाने कोसिस गर्दिनु होला
    नानिको प्रतिभा इन्द्रेणी कार्यक्रममा हेर्ने ठुलो धोको छ🌹🌹🌹🌹

  • @nawarajbhandari4220
    @nawarajbhandari4220 5 лет назад +2

    कमला बहिनी र शक्ति दाइ दुबै जना ले धेरै मिठो स्वर मा गाउनु भयो हजुर हरुलाइ धेरै धेरै शुभकामना

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +44

    सुदूरपश्चिमको दार्चुलाबाट धादिङको नानीलाई हृदय देखिनै सलाम गर्दछु !यि नानीलाई भगवानले सिधै धादिङमा दोहोरी गाउन पठाएको छ नानीको उज्ज्वल भबिष्यको कामना गर्दछु!!

  • @Dhading120
    @Dhading120 5 лет назад +10

    नानी को प्रतीभा देखि खुसी लाग्यो ।
    सफलताको शुभकामना । धादिङको नाम राखे नानी ।

  • @BihaniEntertainment
    @BihaniEntertainment 5 лет назад +2

    _उफ् अधबुत ट्यालेन्ट नानु को,_

  • @rumbahadur5070
    @rumbahadur5070 5 лет назад +86

    बल्ल मनले चिताएको मिडियाको भाग्य सर पुग्नु भएको छन अब यी बैनिलाई ठाँऊसम्म पुर्‍याउने काम हजुरको जिम्मा यी नानुको पनि भाग्य चम्काईदिनु पर्यो भाग्य सर

    • @meenakc4056
      @meenakc4056 5 лет назад +1

      👍👍👍👍👍🌹🌹🌹🇳🇵

  • @tilakkc1419
    @tilakkc1419 5 лет назад +58

    बहिनि लाई मान्नुपर्छ प्रछ पछि गएर तहल्का पिट्नु हुने छ शुभकामना बहिनि राम्रो गर्दै जानू है love you so much बहिनि

  • @bhimachettri4961
    @bhimachettri4961 5 лет назад +3

    Dherai ramro prativha naniko. God bless you always

  • @sanunanu4875
    @sanunanu4875 5 лет назад +42

    सानो नानु को गित मन पराउनु हुने फ्यान यता ऌ
    कस्तो रामृो मिठो गित गाउन सक्ने ट्यालेन्ट बधाई छ सफऌता र उज्यऌ भबिश्यको कामना ॐ ॐ नानु
    धन्याबाद भाग्य सर

  • @psonlinemedia
    @psonlinemedia 5 лет назад +39

    पिलिज पत्रकार ज्यु इ बैनि को कला एकदम मिठो छ पिलिज ईन्देणी मा लिने काम र सयोग गर्नु परो भबिस्य को दोर्सो टिका हुन कला राम्रो छ

  • @janaksingh1313
    @janaksingh1313 5 лет назад +4

    हार्दिक बधाई का साथै उज्वल भबिश्यको कामना नानुलाइ।

  • @khadkabahadur1398
    @khadkabahadur1398 5 лет назад +18

    कला सस्कृती को जगेर्ना भनेको यसरी हुनुपर्दछ नानिको यो मीठो स्वोर अनि बाल्यकाल को लाईभ दोहोरी गाउने कलाको नि धेरै धेरै सम्मान नानिलाई अझै प्रगतिको कामना सानो नानू

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 лет назад +164

    इन्द्रेणी कार्यक्रम मा जानु पर्यो नानि

    • @jholedhakal283
      @jholedhakal283 5 лет назад

      वा वा वा क्या दाबी रहेछ नि नानिको सोर नानिको मुख्मा सर्सोती माताको बास्स होस्स र पछि गयेर राम्रो लोक्क गाईका बनेको हेर्न पाउ नानिलाई भगवानको आशीर्वाद ले नछोडुन

  • @birahimaila
    @birahimaila 5 лет назад +6

    Ati ramro voice 👌

  • @दिपेसचाैबिसेसुमाचेलि

    वा वा क्या ट्यालेन्ट यी नानी माने मैले चै।

  • @deepakhadkhole5865
    @deepakhadkhole5865 5 лет назад +27

    यी सानू नानिलाई आगामी आउदा दिनहरुमा सफलताको धेरै धेरै शुभकामना

  • @dahalkamal236
    @dahalkamal236 5 лет назад +1

    सानी नानीलाई धेरै धेरै आशिर्वाद अनि प्रगतिको शुभकामना ।

  • @chiranjivibaral4814
    @chiranjivibaral4814 5 лет назад +73

    यि नानीकाे स्वर अति मिठाे छ भाग्य सर यि नानीलाई ईन्द्रियणी मा लैजानु पर्छ ।

  • @lalughising2946
    @lalughising2946 5 лет назад +27

    साह्रै राम्रो नानीको दोहोरी
    धन्यबाद ।यसरी नै अगाडी बढ्नु है । best of luck.

  • @sankaradhikari674
    @sankaradhikari674 5 лет назад +7

    dherai ramro xa sano buini ko dohari...... 100❤️

  • @tompun7118
    @tompun7118 5 лет назад +33

    नानीको कला र गलाको सम्मान गर्न चाहन्छु राम्रो गाउदो रहेछ।

  • @neupanedai1046
    @neupanedai1046 5 лет назад +51

    बबाल भिडियो नानिको कला र गला चाहिँ मान्नुपर्छ

  • @tsalisetsalise5982
    @tsalisetsalise5982 5 лет назад

    कामल बहिनीलाई परभुले आशिरबात ठुलो दिनु भएको छ माNagsland बाट जयमशी बहिनी कामलालाई धन्देबात छ

  • @abisekoli4452
    @abisekoli4452 5 лет назад +44

    यो नानिको प्रतिभा लाई इन्देणी सम पुराउनु पर्यो हैइ सारै राम्रो गाउने रहेछ्न

  • @gcsiddhiman2359
    @gcsiddhiman2359 5 лет назад +18

    भाग्य सर नानुको प्रतिभा एक दमै राम्रो छ नानु लाई इन्द्रेणी कार्यक्रम मा लगेर भिम पौडेल संग भिडाउन हुन अनुरोध गर्दछु ।

  • @diwakarjung8107
    @diwakarjung8107 5 лет назад +8

    Beautiful voice of pretty girl. God bless you my child. Best wishes for your future also. Jay Nepal. 🇳🇵🇳🇵🇳🇵🥰🥰🥰💐💐💐👑👑👑🎶🎶🎶🥁🥁🥁🎻🎻🎻🎤🎤🎤💵💶💶💰💴📖📖📖🎼🎵🎶🎙🎙🎙.This all signal is also for your future achievements which all we hope you it get easier and easier in nearly future best wishes once again.

  • @shukrabdrdhimal4700
    @shukrabdrdhimal4700 5 лет назад +24

    हुने बिरुवाको चिल्लो पात भनेझैँ यो नानिको स्वर धेरै राम्रो छ भविष्यमा केही राम्रो कलाकार बन्ने गुण र भविष्य राम्रो छ ।

  • @khumiramrijallmb7816
    @khumiramrijallmb7816 5 лет назад +20

    नेपाल मा एतिहासिक पल यति सानो उमेर यति ठूलो पर्तिभा नानि लाई सम्मान तथा उत्तर उत्तर पर्गति को कामना।।।।।

  • @gangamayarana9827
    @gangamayarana9827 5 лет назад +3

    Kati mitho geet gaudai xin nani le 😍😍❤️❤️🙏🙏🙏

  • @SureshKumar-if8fg
    @SureshKumar-if8fg 5 лет назад +58

    भागे दादा नानिलाई इन्द्रनिमा लगेर नानिको पर्तिबालाई पस्तुत गर्दिनु होला।।

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 лет назад

      धेरै धेरै बधाई छ नानी धेरै रारो कला छ शुभकामना छ

  • @rohitbhattrai7959
    @rohitbhattrai7959 5 лет назад +33

    भाग्य सर यो नानीलाई इन्द्रेणी मा लगेर कृष्ण सर सङ्ग भिडएको हेर्ने मन्छ!

  • @suryakhatri5526
    @suryakhatri5526 5 лет назад +2

    प्रगति को शुभकामना नानी लाई thankass भाग्य नौपाने

  • @duganaa7315
    @duganaa7315 5 лет назад +19

    सानू नानुको भबिस्य अत्तिनै उज्ज्वल देखिन्छ । यो प्रतिभालाई अझै मझ्नुको लागि लोक दोहोरीको राजाहरुले सहयोग गर्नु भयो भने सारै राम्रो हुने थियो।👏👏🙏🙏

  • @nirajanayadi3262
    @nirajanayadi3262 5 лет назад +33

    नानीकाे याे प्रतिभा देखेर धेरै खुशी लाग्यो अाउने दिनमा अझ प्रगति गर्नु

    • @buddhalaxmirai5489
      @buddhalaxmirai5489 5 лет назад

      यस्तो यस्तो सब्द सुन्दा त यो नानिको भबिस्य सारै उज्जल उन्नति प्रगती होस पढाइलाई नि अगाडि बढाउनु है

  • @soloveshahi8110
    @soloveshahi8110 5 лет назад +2

    नानू लाई धेरे धेरै दन्यबाद आगामी दिन हरु मा येस्तै पर्गती गर्दै जानू होला हाइ नानि

  • @jakkurana2238
    @jakkurana2238 5 лет назад +20

    Plz यो नानिलाइ सबैले साथ सपोर्ट दिनुस।

  • @nettasomaimagar3607
    @nettasomaimagar3607 5 лет назад +8

    सानी नानी ले कति मिटो गायको के सारै राम्रो लायो नानू को दोहोरि अझै पर्गती गर्दै जानु होई शुभकामना छ

  • @krishnaKrishna-pl5nq
    @krishnaKrishna-pl5nq 5 лет назад +5

    Greattt nani !!!!!
    Love you nanI !!!

  • @premlingkhim8811
    @premlingkhim8811 5 лет назад +85

    यो नानीले नेपाल हलाउछ अब तेस्कोलागी हामी सबाईको साथ सपोट चाहिन्छ। है।

  • @dhanrajrasaili7699
    @dhanrajrasaili7699 5 лет назад +24

    नानुलाइ सधै सफल्ताको शुभ कामना छ है 🎶🎶🙏👍️💝 धेरै राम्रो प्रतिभा

  • @Dipakpaneru1234
    @Dipakpaneru1234 5 лет назад +7

    नेपालि साङगीतिक अाकासमा एउटा अदभुत चम्किलो तारा उदाएको छ ।हे भगवान कोटिकटि प्रारथना गर्दछौ 🙏🌹🌹🌹यस्तै -यस्तै माहान मानब पठाइदेउ भगबान!

  • @anilrijal5036
    @anilrijal5036 5 лет назад +24

    यति सानै उमेरमा यति राम्रो प्रतिभा नानीको उज्वल भविष्यको कामना नानीलाई (best of luck nane)

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 лет назад +85

    एस्तो प्रतिभा भएकी गुडियालाइ जन्माउने बुवा आमा लाई हार्दिक बधाई

  • @दुर्गाथापामगर-स1श

    लोक गीत संगीत मा यी नानु को एक दम ठुलो भबिष्या छ । सबैले साथ र सयोग गरी दिनु होला भविष्य को नम्बर 1लाईफ दोहोरी को रानी बन्ने छौं एकदम प्रतीभ शालि छन देश खाने भो अब लोक दोहोरी मा

  • @indrahitang
    @indrahitang 5 лет назад +163

    यो सानी बहिनी लाई इन्द्रेणी मा ल्याउनु होला जसरी भए पनि

  • @भक्तबाहादूरमिजार

    धन्यबाद भाग्य जि तपाईँले ई हीरा मोती काहां भेट्नु हुन्छ तपाईँलाई धेरैधेरै धन्यबाद गुवाहाटी आसाम

  • @harishkatuwal2360
    @harishkatuwal2360 5 лет назад +13

    सारै मिठो छ यो नानीको स्वर दोहोरी पनि कडा नै छ

  • @ashokbasnet1221
    @ashokbasnet1221 5 лет назад +14

    कस्तो कला अनि गला हो बुनु को एकदमै ठुलो मान्छे को जस्तै दोहोरी गित उजल भबिसियको कामना

  • @physiomuku
    @physiomuku 5 лет назад +35

    Wahh... Such a huge talent with matured voice ,love you sister 💖Best of luck for your upcoming days 😊

  • @dolkhlirmbabu7770
    @dolkhlirmbabu7770 5 лет назад +2

    Nice brilient talent sani Nani 👌 😎 .

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 5 лет назад +42

    हाम्रो शक्ति सर र कमला नानी को कडा दोहोरी.....

    • @sapnakhatri5934
      @sapnakhatri5934 5 лет назад

      हजुरलाई धेरै फलीफाप होस् अम्रीत सर
      नानीलाई अझै साथ र सपोर्ट गर्नु होला

    • @indirabasnet7953
      @indirabasnet7953 5 лет назад +1

      Tapaie sag ko dohori ek dam ramro tiyo tar shakti dai la vanya kaie bugya xian

  • @aadityasaud4032
    @aadityasaud4032 5 лет назад +24

    एस्तो अतभुत कला प्राय कमै मान्छे संग हुन्छ । Best of luck nanu for ur bright future

  • @pratapraut1133
    @pratapraut1133 5 лет назад +3

    Magnificent,Splendid,Awesome,Marvelous and super talent presentation by Kamala Ghimire
    wish her a very bright future ahead.

  • @golunain8315
    @golunain8315 5 лет назад +44

    कति राम्रो गाको गित धेरै बदाई छ नानु तिमि लाई सफल्ता को सुभ कामना

  • @pushpashrestha6
    @pushpashrestha6 5 лет назад +39

    हैट सानी नानी दोहोरी गाउनमा कडा रैछिन😍 😁😀😍😍

    • @sth1029
      @sth1029 5 лет назад

      भाग्य सर धन्य बाद

    • @sth1029
      @sth1029 5 лет назад

      भाग्य सर हजुरलेनि गितगाउनुन

    • @pushpashrestha6
      @pushpashrestha6 5 лет назад

      @@sth1029 👍️👍️👍️

  • @somthaps1046
    @somthaps1046 3 года назад +1

    Manxe naie ramro xa bunu nanu testai voice pani kati pyaro xa love u bunu baini

  • @ktm5249
    @ktm5249 5 лет назад +7

    यी सानी बुनुको दोहोरी आउने बितिकै हेर्न हतार हुन्छ मलाइ। उज्वल भबिस्यको कामना छ सानी बुनु लाई 💖💖🙋‍♂️🙋‍♂️🙋‍♂️✌️✌️✌️

  • @rameshkarki9493
    @rameshkarki9493 5 лет назад +7

    कडा नानी कति रमाइलो दोहोरी नानी लाई धेरै शुभकामना साथै भाग्य,मोनिका लगायत सबैलाइ शुभकामना।

  • @Estarbhul-jjb--7735
    @Estarbhul-jjb--7735 5 лет назад +7

    Benny you still have to try..Because you can become Nepal's superstar singer .... Sister your voice ekdam ramro power can win you wherever you go

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 лет назад +98

    यो नानि लाइ अब भाग्य सर सहयोग गर्नु पर्छ

  • @ranapadambdr7209
    @ranapadambdr7209 5 лет назад +14

    सानी नानी प्रतिभाको खानी ! यति सानै उमेरमा लाइभ दोहोरी मा फटाफट सवाल/जवाफ गर्न सक्नु भनेको कम चानचुने कुरो होइन । उज्यालो दियो देख्छु । सफलताको शिखर चुमोस् भगवान सँग प्राथना गर्दछु ।

  • @mrbh3606
    @mrbh3606 5 лет назад +1

    Wow So Nice Video Sang Hajur Ma Saudi Arabia Bata

  • @binodghatane7389
    @binodghatane7389 5 лет назад +30

    Indreni Krishna dai yo नानीलाई जसरी yauta episode MA lera aaunu vanni जति यता hajir hunuta

  • @rambahadurrijal5802
    @rambahadurrijal5802 5 лет назад +35

    म पुर्ब धरान बाट - ११ बर्ष मै मीठो स्वरमा आफ्नो प्रतिभा देखाउनु हुने नानीलाई - धरानकै तर्फ बाट बधाई छ !

  • @santubk5009
    @santubk5009 5 лет назад

    भाग्य भाई लाई नि धन्यवाद छ जुनसुकै ठाउँमा पनि गएर देखाउनु हुन्छ र नानी काे प्रतिभा एकदम राम्रो लाग्यो शुभकामना नानी ।

  • @sonamrana8257
    @sonamrana8257 5 лет назад +5

    मान्छे सानी सानी दोहोरी चाहिँ कडा छ हो बधाई अग्रिम शुभ कामना अझै अगाडि बड्नु ल नानू😍😍

  • @bijaypakhrin8812
    @bijaypakhrin8812 5 лет назад +44

    बुनुलाई इन्द्रेणी मा दोहोरी गाउदै गरेको देख्न पाउ।

  • @premadhikari3998
    @premadhikari3998 4 года назад +1

    Damii xa haiiii

  • @tikaramghartimagar2153
    @tikaramghartimagar2153 5 лет назад +23

    भाग्य सर हजुरको तिमहरु प्रती मुरि मुरि नमन।अनि नानुलाइ अगादी बदाउने हजुरको हातमा छ।