कमलाको घरमा पुग्दा... सहयोग पाएपछि खुशीले यस्तो गित सुनाइन् हेर्नुहोस्.. kamala ghimire live dohori

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • Guest - kamala ghimire & family
    Host - bhagya neupane
    Cameraman - govinda bhandari
    #KamalaGhimire #BhagyaNeupane #LiveDohori
    हेरेर, सुनेर अमुल्य प्रतिक्रिया दिनुहोला, Comment गर्दिनुहोला।।।
    कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला....
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक र सेयर गर्नुहोला .
    च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
    **Uploading this video on other channels without prior permission is strictly prohibited.
    (Embedding to websites is allowed)**
    Contact Us : 9811195222 (Social News Nepal )
    #SocialNewsNepal #SNN
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला है... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो -
    ( social news nepal )
    connect us at fb : / bgovinda362
    / socialnewsnepal

Комментарии • 1,1 тыс.

  • @pushpashrestha6
    @pushpashrestha6 5 лет назад +620

    भाग्य सरको काम धेरै राम्रो छ भन्नेहरू को को हुनुहुन्छ !!!🤚🤚🤚

  • @yadavthapa6880
    @yadavthapa6880 5 лет назад +26

    साँच्चै नै अदभुत कला छ।जस्तोसुकै परिस्थितीमापनि गाउन सक्ने।कामना सुनौलो भविष्यको लागी।

  • @dineshkurmi8268
    @dineshkurmi8268 5 лет назад +1237

    जुन ठाउमा भाग्य पुग्छ तेशठाउमा भाग्य चम्किन्छ भन्ने जति यता

  • @BabuRam-dn7yn
    @BabuRam-dn7yn 5 лет назад +1

    कमला नानीको उज्ज्वल भबिस्यको शुभकामना साथै आउदै गरेको विजया दशमिको को शुभकामना अनि सहयोगी हातहरुलाइ धन्यवाद साथै सहयोगिहरुले गर्नु भाको रकमको दुरुपयोग नहोस

  • @kidsnp7339
    @kidsnp7339 5 лет назад +120

    Bhagya Neupane दादाको काम मन पराउने जति यता हाजिर गरम् 😍😍✋✋

  • @baglungdhorpatannagarapali9753
    @baglungdhorpatannagarapali9753 4 года назад

    भगयाजि धन्यवाद छ कमलालाइपनि समजना छ तिमी अजै उनति परगति हयोस र गरनुपनि ल

  • @diptagurung661
    @diptagurung661 5 лет назад +75

    बिक्रम र मुनाको लागि नि सहयोग गर्दिनुन भाग्य भाइ 😍😍

  • @narakhatri6532
    @narakhatri6532 5 лет назад +44

    भाग्य न्यौपाने सरले धेरै धेरै राम्रो काम गर्नु भएको यसरी नै अगाडी बढनु होस तपाईको तातो तातो खबर हेर्न सधै अातुर छौं हामी,

    • @sasithulung9518
      @sasithulung9518 5 лет назад

      yo nani ko baba t k aaya ko video mah xiii 3 jana budi re xiii

    • @torkloay9373
      @torkloay9373 5 лет назад

      Vaggay sar bkkram vailaini vattnu januhola .

  • @lalparsadgauchan9533
    @lalparsadgauchan9533 5 лет назад +39

    तात्त्तातो खबर जहाँ पुग्छ त्यहा भाग्य खोल्छ।भाग्य सरले राम्रो काम गर्नुभएकोछ।बधाई छा।

  • @prashantbohara9957
    @prashantbohara9957 5 лет назад +5

    भाग्य दादा जहाँ पुग्नु हुन्छ त्यहाँ उज्यलाई उज्यालो ।।।❤️❤️😍😍
    भाग्य दादा र कमला बुनुको फ्यान।।।।
    ✋✋✋

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +31

    सम्पुर्ण सहयोगी मन हरु लाई हृदयदेखि सलाम छ भाग्य न्यौपाने तपाईं महान हुनुहुन्छ !कमला बुनु लाई सफलताको धेरै धेरै शुभकामना !!

  • @himasaru2281
    @himasaru2281 5 лет назад +3

    भाग्य सर ले सबै दुखि हरुको सेवा गरिरहनु भएको छ। सानो उमेर मै धेरै जिम्मेवार हुनु भो भाग्य भाइ।

  • @pangro360
    @pangro360 5 лет назад +219

    भाग्य दादाको फ्यान अनि कमला बुनुको फ्यान ❤️❤️

  • @topkc3067
    @topkc3067 5 лет назад

    बधाई छ नानू है अग्रिम कदम सफल रहोस

  • @prakashgajmeer2615
    @prakashgajmeer2615 5 лет назад +66

    भाग्य सर हजुर जसेरी भय पनि बिक्रम भाई लाई पनिभेट्नु होला?

  • @bahadurbk9910
    @bahadurbk9910 5 лет назад +1

    धन्यवाद भाग्य सर्...!

  • @weefungsengweefungseng3535
    @weefungsengweefungseng3535 5 лет назад +74

    भाग्य भाईलाईलाई बधाई छ,हाे जहाँ भाग्य पुग्छ त्याहाँ भाग्य चम्किन्छ,🙏😍😍😍😍

  • @basantakhadka8425
    @basantakhadka8425 5 лет назад +1

    बधाई छ नानु अझै पाईला अगाडी बढाउदै जानु होला

  • @gopalpariyar1036
    @gopalpariyar1036 5 лет назад +110

    जे होस भाग्यराजाले राम्रो गर्नुहुन्छ खुसिलागॐछ

  • @khimjibhaiolikhim7236
    @khimjibhaiolikhim7236 5 лет назад +1

    भाग्य भाईले धेरै राम्रो काम गर्दै आउनु भको छ धेरै खुसि लाग्छ

  • @manakathapa3448
    @manakathapa3448 5 лет назад +4

    भाग्य सर भगवान हुन् सहयाेगी मन हरूलाई धेरै धेरै धन्यवाद छ।

  • @manojsaud3944
    @manojsaud3944 5 лет назад +1

    भाग्य दादाको काम पर्ति आभारी छु

  • @narendrasundash3098
    @narendrasundash3098 5 лет назад +9

    धेरै राम्रो काम भाग्य न्यौपाने भाई सदै यसै गरी गरीब दुःखी लाई संयोग गर्नु हाेला

  • @युटुबर-म7घ
    @युटुबर-म7घ 5 лет назад +1

    भन्नैपर्छ दादा हजुरलाई दुःखीहरूलाई हेरेकोमा साह्रै खुशी लाग्यो

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 5 лет назад +5

    यो कमला बैनी जहाँ जादा पनि आफ्नो आमा सङगै गयको हेर्न मन छ

  • @sabitapanday9041
    @sabitapanday9041 5 лет назад +1

    भाग्य भाइको तातो तातो खबर ले मनछुनछ सारै खुसि लाग्छ धन्नेवाद भाइ

  • @binitaadhikari4915
    @binitaadhikari4915 5 лет назад +75

    सहयोग रकम हरु अहिले तत्काल कतै खर्च गर्न नदिनु होला यो नानी को भोलिको भबिस्यको लागि हो अहिले त नानी सानी छिन खासै धेरै खर्च लाग्दैन बाबा ममि ले धान्न सक्नु हुन्छ । भोलि को दिन मा नानू लाई कुनै समस्या पर्दा मात्रै यो रकम खर्च होस् ।

  • @padambist3505
    @padambist3505 4 года назад +1

    भाग्य दाजु भनेको भगवान् हो दाजुको कामलाई सलाम छ दाजु भाग्य 🙏🏻🙏🏻🙏🏻

  • @dipeshchamlingrai9430
    @dipeshchamlingrai9430 5 лет назад +147

    भागिया सर होइना भागिया सर गरिब दुखि को भगुवान हो भागिया सर लाई सलाम छ

  • @nabarajbhattarai1991
    @nabarajbhattarai1991 3 года назад

    कमला लाइ सहयोग गर्नु भएकोमा धन्यवाद छ

  • @shreeramnepali8288
    @shreeramnepali8288 5 лет назад +31

    धेरै राम्रो र खुशी पनि लाग्यो एसरिनै अगाडि बड्दै जानू होला

  • @tejashthapa194
    @tejashthapa194 5 лет назад

    भाग्य दाजुलाई धन्यवाद ल

  • @nayapurananewsnepal4726
    @nayapurananewsnepal4726 5 лет назад +192

    Kamla baini lai maya garne yata hajir garam

  • @himalsaud6461
    @himalsaud6461 5 лет назад

    यसरी नै अगाडी बड्नु बैइनि कमला बदाइ छ

  • @kamalgoral5289
    @kamalgoral5289 5 лет назад +14

    भाग्य सर लाई धेरै धेरै धन्याबाध छ बिक्रम सुनार र मनु लामा बैनि को पनि ईन्टरबियू लियर हेल्प गर्नु प्रयो पिलिज सर

    • @Bad_BoysGaming
      @Bad_BoysGaming 5 лет назад

      Kamala hi

    • @mrbahadur2868
      @mrbahadur2868 4 года назад +1

      भागेनौपानेसरलाईमसोनुपरीयारकोतफबानमसकाछ

  • @pushpashrestha6
    @pushpashrestha6 5 лет назад +190

    धन्यवाद भाग्य सर 🙏🙏🙏

    • @himrajmagar460
      @himrajmagar460 5 лет назад +5

      भगय हाेइन भगवान नेेेेेे हाे भागय सर त

    • @khusmakartiwari5299
      @khusmakartiwari5299 5 лет назад

      Best of luck nanu

    • @manjukhadka2857
      @manjukhadka2857 4 года назад

      @@khusmakartiwari5299 g ft v

    • @manjukhadka2857
      @manjukhadka2857 4 года назад

      5 cl]3 .
      LOL @@khusmakartiwari5299

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 лет назад

    कति ग्यानी कति सभ्य अनुशासित प्रतिभावान राम्रो बोली वचन भए कि प्यारी नानी। कमला। उहाको उच्च शिक्षा को लागि हामी नि सहयोग दिन तयार छौ। सङ्गीत सिकोस। र्याज गरोस। भबिस्य मा आदर्श नारो बनुन शुभ कामना।

  • @bishwob.m4191
    @bishwob.m4191 5 лет назад +4

    सहयोग र भाग्य दादा धेरै धन्यवाद हजुर लाई अनि पैसाको लागि कमला को खाता खोलेर राख्नु उचित जस्तो लागेयो है बाबा को पारा ठिक छैन जस्तो छ

  • @siddhantsharma4900
    @siddhantsharma4900 5 лет назад

    कति राम्री हुन के ये बुनु जति हेरे नी हेरौ हेरौ लाग्ने।

  • @दयारामकाफ्लेदयाराम

    भाग्य न्यौपाने सर कमलाको जिबन बिमा गर्दिनु त पछि सम्म डबली दै जान्छ

  • @yasodhamaharjan3275
    @yasodhamaharjan3275 5 лет назад +1

    जुन ठाउँमा भाग्य भाइ पुग्छ त्याे ठाउँ काे भाग्य चम्किन्छ। भाग्य भाइ लाई लाखाैं लाख शुभ कामना है भाग्य नेउपाने भाई

  • @suryatamang4697
    @suryatamang4697 5 лет назад +6

    Bhagya neupane is great man, thanks for your good job.

  • @तिम्रोसाथि-च2व

    सलाम छ भाग्य सर🙏🙏🙏

  • @माम्बातामाङ्ग

    भाग्य सर लाई धेरै धेरै बधाई छ र सयोगी मन हरु सबै बधाई छ

  • @suneelthapa9758
    @suneelthapa9758 5 лет назад +1

    साह्रै cute छ है यो नानी ... यो नानी एक दिन देशको ठूलो दोहोरी कलाकार बन्छ .. धेरै धेरै आशिर्वाद छ ननि लाई

  • @madanmagar2450
    @madanmagar2450 5 лет назад +195

    बाबू बोका रहेछ अरु केटी लाई दिन सक्छ है बरु नानिको बैंक खाता खोलेर राख्दे हुन्छ पैसा

  • @hanumansingh9421
    @hanumansingh9421 5 лет назад +1

    ओ ओ नानू लाई सहयोगको उइरो बढाई नानू बढाई
    हिम्मत त हौसला झन झन बर्दान डिउन इसोले मेरो
    तर्फबाटपनी सुभमंगल छ नानू👏👏👏👏

  • @baburana1473
    @baburana1473 5 лет назад +4

    भाग्य न्यौपाने जि काे समर्थक कति 👍️👍️👍️👍️

  • @rameshkc1568
    @rameshkc1568 5 лет назад +1

    यति ठुलो रकम जुटाई दिनुहुने भाग्य जिलाई धेरै धन्यवाद र यो पैसाले नानीको भविष्यमा केही टेवा पुगोस कामना गर्दछू साथै भाग्य भाई एकचोटी बिक्रम सुनारको अन्तरवार्ता लिईदिनु होला धन्यवाद ।

  • @sitapuri8002
    @sitapuri8002 5 лет назад +7

    कमला नानीलाई उज्ज्वल भविष्यकाे कामना ।

  • @nirutamang5849
    @nirutamang5849 5 лет назад

    राम्रो छ भागेमानी हुनु अनि भागे नौउपाने भाइलाइ सलाम छ मेरो तर्फाबाट आशीबाद छ

  • @kedarkc491
    @kedarkc491 5 лет назад +94

    बाबा लाई नदिनु बोका छ सहयोग जति ममि लाई दिनु होला ।

  • @hariprasadpadhya9483
    @hariprasadpadhya9483 5 лет назад +1

    Veri good bhageyaneyoupane bhai lai ra nanu lai ni yasrinai aghadi badhaunu ra padhaima ni dheyan garnu

  • @manishapakhrin67
    @manishapakhrin67 5 лет назад +11

    नानू यसैगरी अघि बुढ्नु हाेला धन्यवाद विशेष गरि भाग्य नेउपाने ज्यु लाई

  • @milantamu8078
    @milantamu8078 5 лет назад

    धन्नेबाद भाग्ये सर

  • @suryaadhikari991
    @suryaadhikari991 5 лет назад +59

    क्या राम्रो कला र गला

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 лет назад +1

    सहयोगिहातहरु लाई धेरै धेरै धन्यवाद साथै भाग्य न्युपाने जि लाई पनि ।महान काम

  • @karanbdr7910
    @karanbdr7910 5 лет назад +57

    जति पैसा उठ्छ नि।त्यो नानू को Bank acount मा राख्दिनु होला।।यो बाउ को हात मा चाइ न दिनु होला है।।

  • @sagoraill8006
    @sagoraill8006 5 лет назад +1

    मुगा शेर राई हार्दिक श्रद्धाञ्जली महान सोच सोर्गमा बाँस होस

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 лет назад +5

    राम्रो काम गर्नुभयो दादा हजुर। तपाइको जयहोश।।।।

  • @gitasigdel9869
    @gitasigdel9869 5 лет назад +43

    congratulation vagaya Vai n nani lai

  • @shibabhattarai740
    @shibabhattarai740 5 лет назад

    सलाम छ भाग्य सर सानी नानी लाई शुभकामना

  • @roshantmg6005
    @roshantmg6005 5 лет назад +7

    Bichara nani kati ramro geet gauxin.....God bless you Nani nd keep it up singing!!!

  • @हामीवीरनेपालीस्वाभिमानी

    भाग्य सर दुखी गरीबको छितल बस्ने चौतारी हुनुहुन्छ भन्ने को को हुनुहुन्छ ?

  • @ishwarrokaya7568
    @ishwarrokaya7568 5 лет назад +15

    बधाई छ बैनी लाई कार्यकाल को शुभकामना छ

  • @BabuRam-dn7yn
    @BabuRam-dn7yn 5 лет назад

    राम्रो काम बिचार छ महान
    भाग्य नै हुन दुखिको भगवान कहाँ गयो भगेरी चरी......

  • @shantesamyong6757
    @shantesamyong6757 5 лет назад +51

    भाग्य सर बिक्रम सुनुवारको पनि लिनु परो ईन्टरभियु

  • @chandradhungana341
    @chandradhungana341 5 лет назад +1

    धन्य बाद भाग्य भाई दुखी को झुपडी खुशी ल्याई दिने हजुर को काम लाई सलाम छ

  • @kamalabista2538
    @kamalabista2538 5 лет назад +17

    भग्य सर अाजको जमनामा पनि भगवान को रुप लिएर अाऊनु भएको रहेछ धेरै राम्रो काम गरेको देखे पछि ई दुष्ट निर्मलाका बल्तकारि जस्ता र चोर बुँहासा नेताका अाँखा नलागोस्

  • @prashantkumer4595
    @prashantkumer4595 5 лет назад

    good newj vagya dai..hajur jastai manxa ko khachho xa hamro des ma..badai xa dai

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +10

    Wow.. bhagya daju.. sabda naii xaina .daju hjr laii.. maile vanne... daju I'm so proud of you wow ..daju hjr bhagya hoina baguwan ho dajuu love. Ani kamala baini keep it up ajhai ramro gardai janu God bless you nanu😘😘💕❤❤

  • @howwbiee1494
    @howwbiee1494 4 года назад +1

    Very nice voice kala nanilai

  • @sumitraghimire5473
    @sumitraghimire5473 5 лет назад +8

    She is so talent I can't tale More than more

  • @arjungautam3098
    @arjungautam3098 5 лет назад +1

    नानिको उज्ज्वल भबिस्यको कामना

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 5 лет назад +20

    उज्ज्वल भबिस्यको कामना
    कमला नानु😍😍😍

    • @mithusunar8975
      @mithusunar8975 4 года назад

      कमला नानि ज्ञनि छन

  • @ishworkhadaka4027
    @ishworkhadaka4027 4 года назад +1

    Good vai

  • @jamunapariyar6503
    @jamunapariyar6503 5 лет назад +10

    Great job bhagye Sir hajur lai 👍👌✌

  • @RamPrakash-vc6nq
    @RamPrakash-vc6nq 5 лет назад

    भाग्य नै भगवान हुन मानव को लागि

  • @nishantjoshi4017
    @nishantjoshi4017 5 лет назад +13

    Omg really she is god gifted god bless uh sister always for uh

  • @yochitamang8960
    @yochitamang8960 5 лет назад

    धन्यवाद भाग्य सर

  • @kalazkirati9324
    @kalazkirati9324 5 лет назад +3

    Proud of you everyone 🙏🙏🙏

  • @sushilapandey7550
    @sushilapandey7550 5 лет назад +7

    बिक्रम भाइलाई पनि हजुर्ले यकपटक भेट्नु होला भाग्य भाइ

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 5 лет назад +1

    सहयोग गर्नु राम्रो कुरा हो। हुनत उनी हरु कतिको सक्षम हुनु हुन्छ।। भाग्य दाइ अति दयवन मुन्छे

  • @onlinesworgadwarimedia6537
    @onlinesworgadwarimedia6537 5 лет назад +17

    kamala bhine thank you bhadhi xa timelai

  • @sitamalla5796
    @sitamalla5796 4 года назад

    भाग्य सर ले धेरै राम्रो काम गर्नु हुन्छ धन्यवाद

  • @naushadansarinaushadansari9921
    @naushadansarinaushadansari9921 5 лет назад +8

    Sahyogi man haru dheray dhanebaad and bhagya daju lagayet sabay midiya daju haru lai

  • @sanjokrai3891
    @sanjokrai3891 4 года назад

    Best of luck Kamala nanu

  • @gangamishra2500
    @gangamishra2500 5 лет назад +185

    Nanu ko nama ma khata kholera rakhdinu chai ramro hunxa ki vagge vai

    • @shrik_officialska
      @shrik_officialska 5 лет назад +5

      Xori ko kamai ama le khanu hudaina ra.....pakkai pani ama le nani kp padhai ra ghar kharcha mai chalaunu hunxa hola tesaile teso chai navandeko vaye hunthyo

    • @mayanepali7855
      @mayanepali7855 5 лет назад +2

      Darai ramro xa naniko git badaixa nani

  • @RajKumar-ze7wl
    @RajKumar-ze7wl 5 лет назад

    एकदमै राम्रो छ कमला घिमिरे नानु

  • @sudiprijal7612
    @sudiprijal7612 5 лет назад +37

    यो कमलाको बाबुलाई त नदेखाउँदा हुन्छ।किनकि यो पापी हो।यसको मुख नदेखाउनु न plz

    • @pvlogger4017
      @pvlogger4017 5 лет назад

      ho ni

    • @dambarbahadur7659
      @dambarbahadur7659 5 лет назад +1

      Kina ke garo ra kamalako buwa le

    • @thapasaru9589
      @thapasaru9589 5 лет назад

      Kina papi ho hajur sangai eutai family ma Pani ...sangai xan ta kosarii papi hunuvayo hola ???

    • @AsAs-qh7dj
      @AsAs-qh7dj 5 лет назад

      Jasto vaye ni babu nai honi papi na vandinu hola

    • @SunitaSharma-kg9bw
      @SunitaSharma-kg9bw 5 лет назад +1

      Sar ma hajur saga bolna man xa 9824163181

  • @simaraut1699
    @simaraut1699 5 лет назад +1

    जुन ठाउँमा भाग्य भाई पुग्छन् ा त्यो ठाउँको भाग्य चम्कन्छ ा

  • @sureshgc2806
    @sureshgc2806 5 лет назад +4

    GooD JoB ....Keep it UP दाजु।।।✋✋✋✋

  • @yatriprabin5953
    @yatriprabin5953 5 лет назад +1

    जुन ठाउँमा vagye nupane पुग्छ त्यो ठाउँमा उज्जल भाग्य को प्रकाश छाई दिन्छ. Great job done brother.
    नानीको भबिश्य भाग्यशाली होस् भगवानसँग यही प्रार्थना गर्दछु.

  • @gopikrishnasharma5903
    @gopikrishnasharma5903 5 лет назад +4

    Sarai ramro nani God bless you always

  • @lama77bir
    @lama77bir 5 лет назад

    भग्या दाजु धेरै धेरै धन्यवाद

  • @indrajyotichapai690
    @indrajyotichapai690 5 лет назад +4

    बधाइ छ कमलाइ।राम्रो गर

  • @ratogurashnepalart5671
    @ratogurashnepalart5671 5 лет назад

    wowo nice hamro bhaky neupane jaha pugxa teha bati jastai sabai thauma chamkirahanxa ekdam ramro kamal baini ko sirai ramro molai ta kamal baini ko geet sowor eakdamai man parxa

  • @सुनपर्देशि
    @सुनपर्देशि 5 лет назад +3

    भाग्य दा को हातमा अशोक दर्जी भाइ परेको अहिले अशोक मालामाल अब पालो कमला बुनु को

  • @lovebabu7664
    @lovebabu7664 4 года назад

    हो भाग्य दाइ तपाइलाइ भाग्य चम्काउन सजिलै आउछ

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 5 лет назад +4

    Huge congratulation to Bhagya sir as well as god give vocal got talent cute niece.Heaven who helps those themselves best keep it up