सुपर इस्टार राजु दाइ को पसिना भो भने अरु कसैले दोहोरी गाउने प्रयास नगर्दा हुन्छ सलाम छ बहिनी तिमिलाइ अगामी दिन हरुमा राम्रो राम्रो गर्दै जानु अग्रिम शुभकामना छ
सर्वप्रथम त माफी चाहन्छु इन्द्रेणी परिवार सगँ किन मैले आज नै पहिलो हेर्दै छु। कत कत हृदयका कुना कुनाना खुशिको सिमा नै रहेन । म कतार बाट हेर्दै छु । इन्द्रेनी परिवारलाई यहाँ सम्मको सफलतालाई बदाइ गर्दै आउदै गरेको हरेक दिनलाई सु सफलताको कामना ब्यक्त गर्दछु।
Adbhut bal kalakar Kamala lai hardik shubh kamna ra shubh ashirbad chha. Yesto pritibha ra talent ta bhagwan ko hi den ho. Dherai adbhut budhi ra kala ko bhandar chha mero hardik kamna chha timi safalta ko shikhar tak pugnu.
मैले आज सम्म इन्द्रेणी को कुनै पनि भाग हेर्न छोडेको छैन तर आज यो नानुको कला र गला देख्दा यति अचमित परेको छु कि नानू अझै उत्तर उत्तर प्रगतिको शुभकामना I Love you naanu
How bunu kamala ra shora samrata raja raju brother ko 2 kroude view life dohari congratulations yasari naie saphalta le shikhar chumdai jauna jaie inderni jai sangita
आज काम छोडेर 16 दिन पछी इन्द्रेणी हेर्दै छु । यी नानी इन्द्रेणी मा आयर दोहरी गाको देखेर नानी सारै कडा छिन । नानी का फ्यान कती जना हुनुहुन्छ यता हाजीर हौ😍😍 ।
@@purushottampanta835 RUclips kholna saatha tala Patti char oaach wota kura haru lekheko hunxa ta . Home , trending , subscription , inbox , library . Trending vannema thichnus Ani ek(1) dekhi pachas (50) samma ko trending list herna paincha .
Don't get me wrong but you are an asshole ए नेपाल बाट चाहि देखिने रहेछ है यता बाट चाहि हेर्न नमिल्ने रहेछ है म चाहि नबुझेकाे ट्रेङडि मा हेर्याे अरू नै अाउछ त्यति नेपाल काे न भेट्ने
@@purushottampanta835 tapaile teta basera sabai Des haru ko trending herna saknuhuncha . Tesko lagi RUclips kholda mathi ko Kuna ma aafno channel ma thichnus Ani setting ma thichnus Ani tes vitra general ma thichnus Ani location ma gayera Des haru ferna saknuhuncha . Tya Nepal Ni xa tyo thichnus Ani feri trending ma aaunus . Nepal ko trending aauchan . Yedi aayena vane trending thichera feri tala tira tannus Ani aauxa
बाग्लुङ गल्कोट को बाल कलाकार जीवन Vs कमला लाई ईन्द्रेणिमा ल्याएर भिदन्त गराउनु पर्यो है हाम्रो बागलुङको बाल कलाकार लाई पनि भाइबनाउन पर्छ ।।।।🎵🎵🎵🎶🎶🎤🎤🎺🎺📟️🎻🥁
छिन छिन पैंसा रुमाल मा गन्याथ्याे कसले गाउन तम्सिनु भन्याथ्याे....याे भनेकाे छ नानू ले तर शालिक राम जि लेख्न मिस्टेक गर्नु भएछ.....22:54 मिनेट देखि राम्राे सँग सुन्नुहाेला है ।।
दाई हजुर लाई मेरो द्रसन प्ल्ज्🙏 म सँङ्ग ननि हजारउ कला छ।🙏 तर म आफ्नो कला कहि सँङ्ग देखाउन सकेको छैन , किन कि कसैले मलाई कसैले बुज्ने कोशिस्नै ग्रदन प्ल्ज्🙏❤️❤️
देबि पनि भाउ खोज्छौ कति बाल कुमारी पर्यौकी भगवती 😍😍😍क्या शब्द छ यार राजु परियार को सायद महानता मुर्धन्य सर्स्ठा नेपाली लोकदोहोरी को ज्युदो इतिहास राजु परियार लाई हृदय भरिको समान छ😍😍 सानो नानी सङग कति आनन्द ले गाउनुभयो🙏🙏🙏🙏🙏💓💓❤️
जति सुनेउ उतिनै सुन्न मन लगिएको मलाई मात्र हो कि अरुलाई पनि हो कति राम्रो दोहोरी यति सानो उमेर म पनि कति राम्रो दोहोरी गाउन जानेको कामल बैनी सदै यसरी प्रगति गर्दै जानू होला मेरो आशिर्वाद छ God bless you nanu
Adbhut bal pritibha lai salute garchhu.Sakchhat chamatkar chha. Yesto pritibha bal kal ma adbhut pritibha pahila bar dekhne payen. Bal kalakar lai shubh kamna ra ashirbad.
How 18 million view up bunu kamala aaba xitto naie 2 korud view ma perbasha garnexa saphalta le shikhar chumdai agadi janexa badhai xa kamal bunu ra raju brother & all inderni team works
इन्द्रेणी ले यो कार्यक्रम मा राजु दाइ लाई रोज्यो धन्यवाद राजु दाइ ले मिलायर गाउनु भो सानो बच्चा सङ्ग पनि ।सानो लाई के थाहा उल्टो या सुल्टो भनेर तर बैन को अतभुत कलालाई सम्मान छ।।
सुपर इस्टार राजु दाइ को पसिना भो भने अरु कसैले दोहोरी गाउने प्रयास नगर्दा हुन्छ सलाम छ बहिनी तिमिलाइ अगामी दिन हरुमा राम्रो राम्रो गर्दै जानु अग्रिम शुभकामना छ
justification
मादल बजाउने दाइ लाई पनि बधाई छ है यति राम्रो मादल को ताल त कुनै दोहोरि मा सुनेको थिएन
साचै दोहोरि
good
शब्द को लागि बुनु लाई जुनियर टीका सानू भन्न रुचाए मैले , एक्दम राम्रो बुनु!😍😍
म पनि
आज फेरि बिराज सङ्ग्को दोहोरी हेरेर सुनेर आयेर यो 4 बर्ष अगाडिको भिडियो पूरा सुन्न मन लाग्यो प्यारी बहिनि कमलालाइ धेरै धेरै बदाइ अनि सुभकामना छ ❤
चील उडेर कता पो गछर
तेउ उडेर हाम्लाई के भछर। दामी गायन नानू अगामी दिनमा प्रागती गर्दै जाउ! शुभकमाना राजु दाईसिता गित गाउनु भनेको सानो कुरो होइन ।।।
Ramro gayan x nanu paryas garnu badhai x.
माने मैले राजु दाइ लाई सानो-ठुलो लाई कस्तो व्यबहार गर्नु पर्छ भनेर अनि कमाला ननु लाई धेरै धेरै शुभकामना miss you bunu
कमाला को fans हजिर हुम्म त।
Nice
❤
Waowww 👏👏👏👏 हेरिन्छ अब मजाले कमला बुनु र दोहोरी किङ्ग राजु परिवार दाजु को दोहोरी सबैमा🙏🙏
सर्वप्रथम त माफी चाहन्छु इन्द्रेणी परिवार सगँ किन मैले आज नै पहिलो हेर्दै छु। कत कत हृदयका कुना कुनाना खुशिको सिमा नै रहेन । म कतार बाट हेर्दै छु । इन्द्रेनी परिवारलाई यहाँ सम्मको सफलतालाई बदाइ गर्दै आउदै गरेको हरेक दिनलाई सु सफलताको कामना ब्यक्त गर्दछु।
यो पहिलो पटक होला ईन्द्रेणी को यति धेरै views भाको यो भिडियो बधाई छ सबैलाई
😃😃😃Derai patak vesakyo hajur
७ फेर हेरे मैले यो इतिहासकै पहिलो पटक होला इन्द्रेणी कार्यक्रम यति रमाइलो भएको
Maile ta 12 fer heri ske
हो हो सहि कुरो हजुर
11 choti here moile
Maele tw jhan 15 choti..jatti herya ni dhit nae Mardaena
Same here
Keep It Up नानु! 😘😘
हाम्रो प्यारो राजु दाइ लाइ पनी Salute छ है🖐
Boiniko geet ramro xa
अति राम्रो कला प्रतिभा कि खानी कमला घिमिरे नानु लाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
Zz
Sl,
❤❤❤❤❤❤❤
बैनि कमलाको अदभूत कला बधाई छ बैनि सधैई अघि बढ्दै जानु म परदेशी दाजु को तफँबाट धेरै धेरै शुभकामना
No
😊😊😊😊😅😅😅😅
@@amasharma8973@@@@@@qqqqqqqqqqqq@*lq
इन्द्रेनी को आज सम्म कै Best Ep.. येइ हो!!
कमला को सानो को भिडियो हेर्न मन लागेर सर्च गरेर हेरेको ई कमला नानी अहिले कति ठुली भैछीन😊😊😊😊
Ma pani puranu video sarch gareko
चिल उदेर कता पो गाछ र
त्यो उदेर हाम्लाइ के भाछ र
वा वा बहिनी को शब्दमा दम छ सफलता को सुभकामना 😘😘😘😘 राजु दाजु लाइ miss u
यो त राजु दाइको शब्द हो।
Haina baini ko ho sabda
Bainiko honi
@@rabindra1021 bahini ko sabda ho bro
@@takanmagar2261 wow
राजु सरले नी सार्है साथ दिनु भा छ
हजुरलाई नी धन्एवात को पार्त मानुपर्छ
एकपटक फेरी गाऊनु पर्छ
Very good nani
वाव न.2 ट्रेअडिङ मा आइसक्यो अब एक मा ल्याउनु पर्छ भन्ने जति हाजिर गरम यता// अति राम्रो प्रतिभा
साच्चैदोहोरि त ऐ हो नी
दाजु मनै देखि नमन इन्र्देनि आउनि धेरै धोको छ कुन कसरि हो भनुन गुरु बा जय देश जय आर्मी ❤
हाम्रो धादिङको बैनी काे कला एक दमै राम्रो छ र बैनिलाई अागमि दिनहरूमा शुभकामना
hhjnm m.24Gŕ2f2f9
L.
कस्ले ख्याल गर्लार मैले झै ,,कौवाले नि दाउ हेर्छ कहिले कहि निकै मार्मिक शब्द राजु दाईको
Hajur. Moile pani tyo sabda lai care gardai thiyo... wah kya baat... raju daai ko defined garne tarika...
बैनी राम्रो छ
Q❤😢😢😢😢 de de@@jasugurung3403
❤😊😮
😊😊@@jasugurung3403
@@jasugurung3403पपप्
कमल बैनीले इन्द्रनी पनि ततायछ ।योनि थियो हामी दर्सक को माग आज पुर भयो, खुसी लग्यो नानू best of luck.
कट छ ननि
honi
R...
R..
कमला र राजु दाइ लाई धेरै धेरै धन्यवाद छ हजुर र इन्द्रेणी टिम लाई
^if
ढिके नुन हुन्छ नि नुनिलो,चाखी हेर पिरो कि गुलियो 😱🤭😍😍 राम राम बहिनी त कडा रहेछिन त बाबै 😱😱😱🤭🤭🤭👍👍👍👍👍god bless you बहिनी 😍
Sachai ho sir
hajur sir ekdam talented raixa ni baini ta 👍👍
जय इन्द्रेणी टिम हेर्न खोजेको एहि हो बधाई छ बुनु लाई
ढिकी नुन हुन्छ नी नुनिलो
चाखी हेर पिरो कि गुलियो
Wowowowow😘😘
हार्दिक बधाई तथा शुभकामना कमला बैनि साथै राजु परियार र कृष्णा कडेल भाई लगायतका सपरिवार इन्द्रेणी सांस्कृतिक कार्यक्रम लाइ हार्दिक बधाई तथा शुभकामना
मैले आज सम्म सबै भाग इन्द्रेनी हेरेको छु तर यति को रमाइलो हेरेको भने पहिलो पटक हो
कमला नानू आउदाको माहुल नै भिन्नै छ आज ईन्द्रेणिमा💑💑
therai ramro x nanu
ajjko program yekdamai ramailo vo
@@अभागीपुस्पाकेसि sahi vannu vayo
@@अभागीपुस्पाकेसि q
इन्द्रेणी तिम लाइ सलाम गर्छु सानी नानी को हात बाट सहयोग हस्तान्तरण गरिएको मा
Nice
हैट ढिलो आयो कडा आयो कमलालाई सपोट गर्नेहरू हाजीर हुम है यो भिडियोलाई trending 1 मा लेउनु पर्छ ल--
💓↙↙
Kamla ko vice dhaerii ramroo xaa
@@krishnesunar3454 tq svscribe me plss
..
.
🎉,❤❤😊@@NuwakotTr
मलाइ त त्यो सेतो कुर्था लगाउने केटि सारै मन पर्यो
ईन्र्देणिमा अहिले सस्मकाे उत्तकि्स्ट लाईफ दाेहाेरि अायाे है सानि नानि र राजु सर काे
100 %sahi vannu vayo
19 घण्टामा 6 लाख कटिसक्याे भिउअर्स ईन्द्रेणिकाे रेकड ताेड्नेछिन प्यारि बुनुले😘😘😘😘
जे हाेस ईन्द्रेडिकाे रेकर्ड ताेडिसकिन बुनुले
सब डाम्नाहरु ले आ आफ्नो पेज मा हालेर भ्युज नै बढ्न दिएनन नभए एक दिन मै 1M हुन्थियो
Sahi ho view jadai kam vaxa
Sahi ho
Lol
नानी लाई धन्यवाद छ
हेर्नुहोस महिला र पुरस बिच भयो हानाहान। किन होला?***
ruclips.net/video/mpBKyc8OfvA/видео.html
Adbhut bal kalakar Kamala lai hardik shubh kamna ra shubh ashirbad chha. Yesto pritibha ra talent ta bhagwan ko hi den ho. Dherai adbhut budhi ra kala ko bhandar chha mero hardik kamna chha timi safalta ko shikhar tak pugnu.
मैले आज सम्म इन्द्रेणी को कुनै पनि भाग हेर्न छोडेको छैन तर आज यो नानुको कला र गला देख्दा यति अचमित परेको छु कि नानू अझै उत्तर उत्तर प्रगतिको शुभकामना
I Love you naanu
Same dear
Sahi vannu vayo
आज त सारै मन पर्यो दोहोरी कडा छ आगामी दिन यस्तै गरि लम्कनु नानू।
इन्द्रेणीको ईतिहासमा यति धेरै लाइक र कमेन्ट । वधाई तथा शुभकामना नानु कमला र इन्द्रेणीलाइ
2
@@bhandari7700 s
How bunu kamala ra shora samrata raja raju brother ko 2 kroude view life dohari congratulations yasari naie saphalta le shikhar chumdai jauna jaie inderni jai sangita
🌹🌹सारै रमाईलो, सबैको मन मुटुमा बस्न सक्ने अद्धभुत प्रतिभासाली सानी/बहिनी- कमला घिमिरेलाई सलाम छ, अनि सफल साँगीतिक यात्राको
अग्रिम शुभ कामना !!.....
मान्नू पर्छ नानू तिमीलाई ☺yatii talent
उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना कमला बहिनी तिमीलाई ❤❤😘
C300
Heheheheheheh
Dohori vaneko asto hunuparxa raju dai faleko hago jhukxa vane jhai kati saral tarikale tyo bachchalai aasosan didai geet gaunuvayo thank u dai & ramro pragati hudai jawos naniko
@@radhikabhatta7196 Good
राजु परियार संग सानी नानिले दोहोरी गाउनु चाही हिम्मतभाकी हुन कलिलो हुनहार मान्नु पर्छ। साथमा पढाई त हुनेनै छ।
Poiuyhftre is 6(64qxm
With
कमला बुनुको शब्द सङ्गै सुमधुर स्वर सुन्न पाउँदा धेरै खुशी लाग्यो।।
यसरी नै सदाबहार आगाडी बढदै जानु होला है कमला
Nice 👍👍👍👍👍👍👍
यो उमेराँ हामी पाहुना देख्दा नि लुक्थेम 😁 एकस्ट्रा ट्यालेन्ट 😍😍
Hehe😁😁
Rajeev sangharsi Sai ho
Wow so nice
Hhhaha ha sahi ho.
😂😂aW k
राजुदाई भनेको दोहोरी को राजा हो यति सम्मान दियर गाउनु भयो बहिनी शीत सारै खुसि लायो
L
\f
आज फेरि पनि हेर्दै छु है खै यस्तै तहल्का अज्कल इन्द्रेणी मा💪👏💪👏💪❤️❤️👏👏👏👏👏
Honi bro maile ni tehi vanxu yo nanuko dohari herexi aruko k hi jasto lagdaine sachikaie
@@somthapa2643 yes.true;
दशै मनाए भन्दा पनि खुसी लाग्यो आज यो बहिनिको दमदार दोहोरी अनि मिठो स्वरले झनै राम्रो चर्चित दाजु राजु परियारको साथले ।
bikram khanal tyehi vaneko k kati ramaelo k
Honi haie aajhai ni Herne garxu sulut bunu Kamala Ra Raju bro Ko dohari laie
>>[0
क्या मज्जा नानी अनि राजु सर,,, उत्तोरत्तर प्रगतिको शुभकामना नानी,, धन्यवाद टीम इन्द्रेणी, भाग्य सर , शिशिर सर
उजल होस नानुको भबिसे खुसि छुमत सयोग गरनि मन थियो कतिबेला कारि कम हुछ होला
Ppppppp
Sarai ramailo
L
@@chelitamang2735 out
अग्रज दाजु राजु परियार लाई सम्मान सहित बुनु कमला लाइ माया प्रगतिको कामना😍😍😍
प्रतीक्षाको घडी सकियो आज सारै रमाइलो💃
Ajaji herna man lagxa bai ho dohori in 2080 😊best reply 👌 👏 kamala ghimire achel dekhidaina tw 2023 lai kana 😢
आज काम छोडेर 16 दिन पछी इन्द्रेणी हेर्दै छु । यी नानी इन्द्रेणी मा आयर दोहरी गाको देखेर नानी सारै कडा छिन । नानी का फ्यान कती जना हुनुहुन्छ यता हाजीर हौ😍😍 ।
wonder nanu
Loply Boy नमस्कार हजुर ब्राे हामी लाई पनि एकदमै मन पर्याे बहिनिकाे कला गला, तपाई कहाँबाट हेर्दैहुनुहुन्छ?हामीलाई पनि subscribe गर्नुहाेला है।
@@rajivkarki977 नमस्कार बोरो हजुर म कतार कतार बाट हेर्दै छु हजुर कहा बाट हेर्दै हुनुहुन्छ । ok bro हजुर को चाईनल पनी subscribe गर्देको छु ।😍
Loply Boy हस् सर
हेर्नुहोस महिला र पुरस बिच भयो हानाहान। किन होला?***
ruclips.net/video/mpBKyc8OfvA/видео.html
४ पटक हेर्दा पनि धित मरेको छैन हद ट्यालेन्ट फुच्ची धेरै मन पर्यो धेरै सुभकामना तिमिलाइ
Same maite 10pata vo hereko
@@pramilabidari8871 thank you
Super ...wow ..u....
Maile ni 10 choti herisake🥰🥰
Tehitani haie barshou Barsha chalne vayo kamala bunuko yo dohori badhai xa Shikhar chumdai agadi badhos yahikamana bunulaie
बधाई छ 2करोड भ्युज भएको मा
यो पहिलो इतिहासकै इन्द्रेणिको युटुब मा नम्बर 1 मा बस्न सफल 3 मिलियन होला
Janak Sapkota ट्रेङडि मा कति मा छ हेर्ने कसरि हाे जानकारी पाउन सकिन्छ हाेला?
@@purushottampanta835 RUclips kholna saatha tala Patti char oaach wota kura haru lekheko hunxa ta . Home , trending , subscription , inbox , library . Trending vannema thichnus Ani ek(1) dekhi pachas (50) samma ko trending list herna paincha .
Don't get me wrong but you are an asshole ए नेपाल बाट चाहि देखिने रहेछ है यता बाट चाहि हेर्न नमिल्ने रहेछ है
म चाहि नबुझेकाे ट्रेङडि मा हेर्याे अरू नै अाउछ त्यति नेपाल काे न भेट्ने
Don't get me wrong but you are an asshole thank u
@@purushottampanta835 tapaile teta basera sabai Des haru ko trending herna saknuhuncha . Tesko lagi RUclips kholda mathi ko Kuna ma aafno channel ma thichnus Ani setting ma thichnus Ani tes vitra general ma thichnus Ani location ma gayera Des haru ferna saknuhuncha . Tya Nepal Ni xa tyo thichnus Ani feri trending ma aaunus . Nepal ko trending aauchan . Yedi aayena vane trending thichera feri tala tira tannus Ani aauxa
Yslai trending no 1 ma lyaunu porx vanne tala hajir hum tw👇👇👇👇💖💖💖
धेरै राम्रो छ कमला नानी काे पर्तीभा अजै अागाडी बड्नु शाथैपढाईमा पनि ध्यान दिनु
nic nanu
Kasari
Ayo khushi lagyo
Aayo💖💖
बाग्लुङ गल्कोट को बाल कलाकार जीवन Vs
कमला लाई ईन्द्रेणिमा ल्याएर भिदन्त गराउनु पर्यो है हाम्रो बागलुङको बाल कलाकार लाई पनि भाइबनाउन पर्छ ।।।।🎵🎵🎵🎶🎶🎤🎤🎺🎺📟️🎻🥁
४ बर्ष पछि हेर्दानि उत्तिकै रमाइलो लाग्यो❤❤❤❤❤supperster कमला नानी दोहोरीकि रानि
Honi yattiko ramailo dohori aaba niskan muskilaie hola ma dherai herxu
सानी नानी र राजु दाईको दोहरी हेर्न लाई को को आतुर हुनुहुन्थ्यो यता हाजिर गरम हैत..!!!😍😍
गित सुन्दा सुन्दै मत डिउटि नै बिर्सेछु बधाई छ नानु
जुन तरिकाले सानो नानु सङग गाउनु भयो त्यो सब्द को लागि धन्यवाद !
सानु नानी लाई पनि आगामी दिन को लागी शुभकामना छ 🌺🌺
right
Raju ji ko gayen prastuti ati nai utkrista lagyo.
good thinking
राजु परिवार दाईको त पसिना छुट्यो भने अरुले बहिनि संग दोहोरी नखेले हुन्छ ,सलाम बहिनि
Waw very good I love you
साच्चै भन्नुभो अरुले त सक्नेरहिन्छ क्या दमदार प्रतिस्पर्धा सम्मान छ राजुदाई र कमली बैनिलाई!
अति राम्रो भिडियो हजुर को
दिन मा 5 पतक भन्दा बढी हेर्ने यता हाजिर हुम त Best up luck नानु
Ma pani din rat sunxu bunu ko dohori get
Me
Moni xu hi dubai bata
MA pani
ma pani ho raju dai jasto lai dhmme dhamme parne yo nani ko calalai mannu
राजु दाइ ले नानि लाई सम्मान साथ गित को जवाफ दिएको मा भन्ने बात
so qty bnu
छिन छिन पैसा रुमाल गन्या थ्यो ।
कस्ले गाउन तम्सिनु भन्यथ्यो 😍😍
सारै कडा नानी कमला 🙏🙏🙏
Yes
Kosle gaun tamsin vnethyo
Naii tukka ali milera ganya thiyo tamsya thiyo ali milena jhai lagyo🤔🤔🤔
छिन छिन पैंसा रुमाल मा गन्याथ्याे
कसले गाउन तम्सिनु भन्याथ्याे....याे भनेकाे छ नानू ले तर शालिक राम जि लेख्न मिस्टेक गर्नु भएछ.....22:54 मिनेट देखि राम्राे सँग सुन्नुहाेला है ।।
@@shrik_officialska um yo ho vane chai milxa🤗🤗
राजु परियार ज्यु ले गाउने तरिका एक दाम ठिक लाग्छ
Jaige takada parexa bro good
कति खुसि हुनुहुन्छ कमला बैनि ईन्देणी मा आउदा मत सारै खुसि छु
🕤
Moni ekdam khusi xu kamala nani dohori gaunalai nai janmeko hoki jasto lagxa
Yasto socheko thiyane ki yattiko dandar dohori hunxa vanne bichara Raju brolaiee pani piune banayo
@@somthapa2643 p
@@rajuthapa9618 ~
a⁰
राजु दादालाई उठनु न बस्नु बनायो कमला नानुले । best of luck naanu .
कडा रैछन नानि😍
धेरै पछी दोहोरी पुरा हेरीयो धेरै राम्रो लाग्यो
नानु तिमी लाई शुभ कामना छ
Dherai ramro xa hajur haru KO prastuti ma sadhai herni garako xu safalta KO subhakamana❤❤✅🤗🥰
कहिले अाउँछ भनी पर्खाईमा थिएँ ।।।
राम्रो छ 👍️👍️👍️👍️👍️👍️👍️👍️
कमला घिमिरे को दोहोरि मन पराउने जति यता🙋🙋🙋🙋🤦
Nice
7 7 euphemism r 4 yo r877r86~4 you hvhyiutuiyi) 4 85 it ye 5 85 I 5 5 b nnjjjhikjji6;ajjjhy7wl
Hmm =0kki(
@@marryb288 b
@@mindeuba3581 in ï
ଣଣଣଣଣଣଣଣଣଣ
वा राजु सर।तपाईका शब्द हरु कति छानिएका छन।सोलुट।🙏
राजु परियर दाइ जस्तो होनहार गयक सङ गित गाउन सक्नु भनेको सनो तिनो कुरा हैन कमला ननि best up luck
good
@@nice6415 ok
@@nice6415 p
@@himallimbu4247 by
Meri
दाई हजुर लाई मेरो द्रसन प्ल्ज्🙏 म सँङ्ग ननि हजारउ कला छ।🙏 तर म आफ्नो कला कहि सँङ्ग देखाउन सकेको छैन , किन कि कसैले मलाई कसैले बुज्ने कोशिस्नै ग्रदन प्ल्ज्🙏❤️❤️
सारै राम्रो दोहोरी बुनिको अनि राजु दाइले कति माया गरेर खेल्नु भाको ❤️एकदम राम्रो लाग्यो 👍
देबि पनि भाउ खोज्छौ कति बाल कुमारी पर्यौकी भगवती 😍😍😍क्या शब्द छ यार राजु परियार को सायद महानता मुर्धन्य सर्स्ठा नेपाली लोकदोहोरी को ज्युदो इतिहास राजु परियार लाई हृदय भरिको समान छ😍😍 सानो नानी सङग कति आनन्द ले गाउनुभयो🙏🙏🙏🙏🙏💓💓❤️
Good
ri
जति सुनेउ उतिनै सुन्न मन लगिएको मलाई मात्र हो कि अरुलाई पनि हो कति राम्रो दोहोरी
यति सानो उमेर म पनि कति राम्रो दोहोरी गाउन जानेको कामल बैनी सदै यसरी प्रगति गर्दै जानू होला मेरो आशिर्वाद छ
God bless you nanu
malai pani testai heru heru lagxa 100 patak ta pugyo hola
Adbhut bal pritibha lai salute garchhu.Sakchhat chamatkar chha. Yesto pritibha bal kal ma adbhut pritibha pahila bar dekhne payen. Bal kalakar lai shubh kamna ra ashirbad.
पहिलो टुक्का नै देबि को रुप मा राजु परियार ले उठाउनु भएको छ धेरै खुशी लागियो ।।दोहोरी लोक गीत किङ राजु दाइ बहिनि लाई बधाई छ।।
Hakka r a mail can
इन्द्रेनी पैलो पटक होला ट्रेनिङ 2 मा परेको congratulation
Hoina hajur 1 ma 4/5 din samma pahile pareko xa
जेरि र कृष्ण कडेल काे परेकाे छ
अति राम्रो प्रस्तुति बैनिको
सम्मन छ राजु दाइ लाई
कती मीठो स्वर नानी को
दोहोरी नी राम्रो reply गर्नी
We are always support you .
God bless you cute sister.
शाच्चै नानी तिमी लाई धेरै आशिषॅबाद छ ।ईन्देनीलाई धन्यवाद छ ।
इन्द्रेणीको सबै भन्दा उत्कृष्ट एपिसोड लाग्यो मलाइ यो😍😍
How 18 million view up bunu kamala aaba xitto naie 2 korud view ma perbasha garnexa saphalta le shikhar chumdai agadi janexa badhai xa kamal bunu ra raju brother & all inderni team works
मेरो इच्छा पूरा भो बहिनी लाई इन्देणीमा हेर्न पाईयो😍😍😍
Mero pani vayo
Mero nevo
Indreni ko ahile samma live dohari break up dohari sano bunu kamala ujhall bhaviseko kamana
@@somthaps1046 NJ no no
@@buddhimayabk1335 Yes /Yes
कृष्ण दाइ कमेन्ट गर्ने शब्द नै पाईन यति सुन्दर कार्यक्रम लाई
कमला नानी को प्रतीभा चाइ धेरै उत्कृष्ट रैछ 🙏🙏
राजु परियार र कमला घिमिरे को धेरै मिठो स्वर दुवै लाई धेरै धन्यवाद !
यति सानो उमेरमा एति ठुलो अदभुत कला
सारै राम्रो लाग्यो मलाई सानो नानीको प्रगति देखेर
कमला नानु लाई सफलताको शुभ कामना ब्यक्त गर्दछु साथै सम्पूर्ण ईन्द्रेणी टिम लाई
ननहिस
Derai derai maya aadar indreni karyakam lai sarai manpaxa malai ❤️❤️❤️
राजू दाई तपाईको सब्द चयन निककै राम्रो गर्नु भो,,,, बास्तब मैं बच्चा सँग........
इन्द्रेणी ले यो कार्यक्रम मा राजु दाइ लाई रोज्यो धन्यवाद राजु दाइ ले मिलायर गाउनु भो सानो बच्चा सङ्ग पनि ।सानो लाई के थाहा उल्टो या सुल्टो भनेर तर बैन को अतभुत कलालाई सम्मान छ।।
lp
कहिल्यै नहेरेको इन्द्रेणि हेरियो आज। यस्तो प्रतिभा । राजु परियार ले भनेजस्तै ~~ देबिकै रुप ।
धेरै धेरै शुभकामना छ गायक राजू परिवार सर र बाल गाईका कमला घिमिरे नानीलाई । उत्तर उत्तर प्रगति होस् भन्ने कामना गर्दछु।
The f
इन्द्रेणी डटकम मा अहिले सम्म अपलोड भएको भिडियो मध्धे सबै भन्दा छिटो मिलियन
Raju&kamala power
r
वाओ!!दुई दिन भित्र नै १० लाख इन्द्रेणी कार्यक्रम सम्बत पहिलो एपिसोट होला यति छिटो १० लाख भियुस्स पाएको !!!!जय इन्द्रेणी ।।।।
Super xa nanuko ani daiko dohori song 😍😍😍
@@robinbisho1503 vire nice
A
मप नीईद निहोरछ ह्ही
हेर्नुहोस महिला र पुरस बिच भयो हानाहान। किन होला?*
ruclips.net/video/mpBKyc8OfvA/видео.html
ग्ग्त्त्य!य्य्य्य्य्य्य?tttttt tt tttttttt tt t\\\\\\\\\w\!!*\\\\,\\!\\,**t\oooi\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\**\\!\\\\\\\\\,we\\\\\\eee,
राजु दाईले सम्मानपूर्वक दाेहाेरी गाउनु भयाे । Wow kamala baini 🤗
On
2krod view pugeko herna chahana raju brother ra sani bunu kamala ko live dohori badhai xa
राजु परियार सरको फ्रेस एक्स्प्रेसन हेर्दै मुस्कुराउने को को छुम😊
😁😁😁😁😁😁😁
mani xu ho
😁😁
kamala la purila laijhithi😊🎀🍏🎀
@@susilapantha6929 ह