राजु परियार र इब्सल सञ्ज्याल बिच कडा दोहोरी, कृष्ण कंडेलको छोरा ताक्दै इब्सल । १०.०३.०८१ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_IbsalSyanjel #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 353

  • @Ibsalsanjyal
    @Ibsalsanjyal 4 дня назад +350

    सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल इन्द्रेणी मार्फत लोक सम्राट राजु परियार ज्यु सङ्ग दोहोरी गाउने कोसिस गरेकी छु । कहि कमिकमजोरी भय सल्लाह सुझाब दिन नबिर्सनु होला । हजुर हरुको माया को अपेक्षा गरेकी छु❤

    • @bijayguragain7295
      @bijayguragain7295 4 дня назад +28

      राम्रो छ , बिकृति बाट टाढै रहनु ।आफ्नो अध्ययन लाई नी सङ्ग सङ्ग्गै अघि बढाउनु । भबिश्य उज्ज्वल छ नानी ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 дня назад +5

      ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @ashokchettri2375
      @ashokchettri2375 4 дня назад +2

      राम्रो छ bainee
      मलाई त fb मा block 🚫 छु नि

    • @shantarajofficial9670
      @shantarajofficial9670 4 дня назад +3

      सदैव राम्रो राम्रो गर्दै जानु धेरै धेरै शुभकामना बीचमा छाडा न बन्नु

    • @AmritGajmer.Official
      @AmritGajmer.Official 4 дня назад +2

      राम्रो छ है बैनी

  • @Topminigearcreator
    @Topminigearcreator 4 дня назад +23

    लाेक गित चर्चा मा आउँछ ,त्याे सब राजु परियारले गर्दा हाे।अरु सब ती राजु परियारले गायाका गितकाे शब्द चाेरि चर्चा भाकाे भन्न कति नि नराम्रो लाग्दैन 😊राजु परियारलाई प्रयाेग मात्र नहाेस् , उनलाई केही चिजकाे नि लाेभ छैन् ,यतिकाे लाेक गितका राजा पाउन सकिन्न ❤

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 4 дня назад +39

    लोकगायन सम्राट राजु परियार र इब्सल बीचको दोहोरीले एकै छिन भय पनि मनको पिर ब्यथालाई भुल्यो क्यारे।साह्रै मनोरन्जानात्मक लाग्यो।कला र गला लाई सम्मान छ।साथै इन्द्रेणी परिवार को जय होस।

  • @krishnapokharel4603
    @krishnapokharel4603 4 дня назад +28

    एैतिहासिक दोहोरी लोकदोहोरी को राजा राजु परियार र इबसल सन्जेल बहिनी उदाउँदो तारा हुन उज्वल भविष्यको कामना 🎉❤ जय इन्द्रेणी जय कृष्ण कँडेल

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 4 дня назад +27

    लोकसम्राट राजु परियार सग कालिकोटे चर्चित गायिका इब्सल सनज्याल ले प्रस्तुत दोहोरी राम्रो छ । हिजोआज दोहोरी मा बिकृति बढेको छ त्यसबाट टाढै रहनको लागि इब्सल नानीलाई अनुरोध गर्दछु ।

  • @Balen2079
    @Balen2079 4 дня назад +161

    राजु परियार र इब्शल सञ्ज्याल को आवाज मन पराउने जति यता हाजिर हौ है ❤🎉

    • @rajendrabudhathoki6416
      @rajendrabudhathoki6416 4 дня назад +4

      बलेन नेपाली अासा र धराेहर सबैले बालेालाई सुरक्षा गराै बिशेष ता सुरक्षा सबै मिलि गराै जय बलेन❤

    • @DeviSaraThapaChhetri
      @DeviSaraThapaChhetri 3 дня назад

      ?उउउउउउउउउ​@@rajendrabudhathoki6416

    • @MailaGaming-or7fo
      @MailaGaming-or7fo 2 дня назад

      😅 😅 😅😅 😅 😅 😅 😅 😅. 😅 😅. 😅. 😅 😅. Can b😅lh😅

    • @ramkaji2158
      @ramkaji2158 День назад

      Very Nice

  • @jagatsunaula1842
    @jagatsunaula1842 4 дня назад +18

    राजु सर हजुर लाई त्यसै लाेकदाेहाेरि काे राजा भनेकाहैनन जाे सग पनि फिट हजुर हाम्रो सानहुनुहुन्छ

  • @dilipsunar267
    @dilipsunar267 4 дня назад +20

    राजु परियार king हो नेपालि लोक गित क्षेत्र को

  • @sitasharma2160
    @sitasharma2160 4 дня назад +20

    जताततै छाडा भो भनेर रोक लगाइएको छ तर इन्द्रेणी मा त्यो दिन नआयोस् है संमयम भएर हाम्रो कला संस्कृतिलाई जोगाउदै अघि वढ्नु है ❤❤❤💃💃💃💃

    • @user-qs3ou3qq1n
      @user-qs3ou3qq1n 2 дня назад

      त्यो त एउटा भनाईमा सिमित हो

  • @fzre5di300
    @fzre5di300 4 дня назад +10

    आहा राजु परियार को आवाज मा एकल गित कति मिठो हो ❤❤❤❤ दुबै जना कलाकार एक दम अब्बल हुनु हुन्छ सम्पुर्ण इन्द्रेणी टीम लाई सम्मान

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 4 дня назад +10

    राजु परियार अनि इब्सल सन्ज्याल डल्ली भय पछि झनै रमाइलो हेर्न नि बेग्लै मज्जा

  • @Defender-du7gr
    @Defender-du7gr 4 дня назад +24

    लोक संगित तथा दोहोरी को स्वर सम्राट किंग राजु जी र सुदुरपश्चिम कर्णाली की नव गायिका क्वीन इस्बल को दोहोरी सुपर झक्कास मनोरञ्जन मा उत्कृष्ट ❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @bomraj9250
    @bomraj9250 2 дня назад +8

    लोक स्वर सम्राट राजु परियार को फ्यान हरु यता हाजिर हुनुहोस् है ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 4 дня назад +10

    आहा आज कति खुसि हु दोहोरि का राजा राजु परियार बहिनि को दोहोरि सारै रमाइलो राजु दाइ को दोहोरि आउदा त पानी न पियर हेर्न मन लाग्छ ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤ होइन जति न मानु भन्दा भन्दै बिर्सुन्छु भन्दा भन्दै अँखा को नानि र मुटु को टुक्रा मा जस्ता को तेस्तै देखि रहनु हुने मेरो भगवान आदरणीय कृष्ण प्रशाद कंडेल ज्यु लाइ मुरि मुरि कोटि कोटि शिर्झुकाइ नमन छ❤❤❤❤ कृष्ण दाइ हजुर देख्दा त इन्द्रेणी मा हिरो आको भन्दा कम देखिन्नु हुन्न हजुर कृष्ण दाइ म हजुर लाइ सधै हजुर को पाउ मा मेरो शिर झुक्याएर नमन गर्छु राजु दाइ ले भने झै जहाँ जादा जे गर्दा म इन्द्रेणी सधै मुटु मा रखेर जान्छु भने झै म सधै बिहान उठने बित्तिकै सधै भगवान नाम सङ्ग कृष्ण कंडेल ज्यु को नाम लिन्छु जहा जादा जे गर्दा नि सधै जत्तिकै भगवान ,मेरो स्वर्गीय बुवा,लाइ सम्झन्छु उत्तिकै कृष्ण दाइ लाइ सम्झन्छु ❤❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 4 дня назад +6

    आज पनि निकै उत्कृस्ट छ
    सबै दर्शक लाई नमस्कार
    सम्मान राजु सर लाई ❤

  • @kishanban4037
    @kishanban4037 4 дня назад +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर इब्सल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @BikramKunwar-tw8nj
    @BikramKunwar-tw8nj 4 дня назад +4

    सम्पुर्ण इन्द्रेणी टिमलाई नमस्कार🙏 साथै धेरै धेरै धन्यवाद🙏 आहा अति सुन्दर लाग्यो दोहोरि सम्राट राजु दाईको र इब्सल सञ्ज्याल को दोहोरी हेर्दा🙏🙏❤️

  • @bhimtamu4
    @bhimtamu4 4 дня назад +3

    सारै रमाइलो राजु सर इब्सल बैनी को दोहोरी दमदार 🙏🙏🙏

  • @yamlalpandey1449
    @yamlalpandey1449 4 дня назад +4

    आहा बल्ल आजसमन खोजेको दोहोरि आएछ अब सुरुगरियो हेर्न। ईन्द्रेणि को जय होस्।!!!

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 3 дня назад +3

    Lok Dohari King Raju Pariyar❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 4 дня назад +3

    सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि लोक दोहोरि पारखि जन मनका ढुकढुकी आदरणीय दाजु राजु परियार ज्यु र लोकप्रिय बहुचर्चित गायिका बहिनी इब्सल सनज्याल को इन्द्रेणी मा पहिलो प्रस्तुती निकै उत्कृष्ट मनमोहित लाग्यो।र हरेक पटक राजु दाइ आउदा गाउने एकल लोक गित धेरै राम्रो र राजु दाइ र इब्सल बहिनी को प्रस्तुति फेरि नि चाहन्छौ भन्न चाहन्छु 🙏👍👏❤️

  • @user-ny7bz9hj7y
    @user-ny7bz9hj7y 2 дня назад +2

    राजु परियार भनेको गायक मात्र नभयर
    नेपाल को सान हो 🙏🙏🙏🙏🙏

  • @jamunatiwari7167
    @jamunatiwari7167 2 дня назад +1

    कति मिठाे दाेहाेरी राजु र इब्सल काे मनै खुशि भयाे अाज❤❤❤❤

  • @umakantkharal8253
    @umakantkharal8253 4 дня назад +10

    आहा बल्ल आजसमन खोजेको दोहोरि आएछ अब सुरुगरियो हेर्न। ईन्द्रेणि को जय होस्।

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 4 дня назад +4

    राजू भाई र सञ्जल लाई बधाई छ अती रमाइलो

  • @belkumarisunar690
    @belkumarisunar690 4 дня назад +3

    हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाईको गीत भने पछि हामी दर्शक श्रोता जहिले पर्खाइमा हुन्छौ जय गीत जय सङ्गीत 🎉🎉🎉❤❤❤❤❤

  • @bimalnirmal3447
    @bimalnirmal3447 4 дня назад +5

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @krishpariyar8578
    @krishpariyar8578 4 дня назад +14

    राजु दाइ लोक दोहोरी को बादसाह नै हुन ❤❤❤

  • @tulasisharan3073
    @tulasisharan3073 2 дня назад +2

    सारै संयमित भएर दोहोरी गाउनेमा राजु सारै मन पर्छ! इब्सल बहिनीको स्वर मीठो, संयमित बन्नु आशिर्वाद छ।

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 4 дня назад +3

    इन्द्रेणी भय अरु किन खोज्ने 🙏🙏🙏🙏🙏जय होस इन्द्रेणी

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 дня назад +1

    ईब्सल र राजु बीचको आजको दाेहाेरी दम्दार सुनेर रमाईयाे धेरै धेरै रमाइलो भयो 🎉🎉🎉

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 дня назад +28

    लोक सम्राट राजु परियार जस्तो गायक अबको यो युगमा जन्मिदैना।जय होस।🙏❤️🎈🌹🌹

  • @sonubahadur1655
    @sonubahadur1655 4 дня назад +3

    समान छ लोक दोहोरी किङ राजु परियार लाइ❤❤❤❤❤

  • @eakbahadur8859
    @eakbahadur8859 2 дня назад +1

    धेरै धेरै सम्मान छ सबैलाई धेरै रमाइलो दाेहाेरि भयाे🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k 4 дня назад +2

    धेरैराम्राेछ राजुसर र इब्सल मिसकाे दाेहरि गित अतिराम्राेलाग्याे ईन्द्रेणीपरिवार लगायत सम्पुर्ण लाेकगायक गाईकाकाे जयहाेस🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @AayushaRaiOfficial
    @AayushaRaiOfficial 4 дня назад +12

    दोहोरी मिठो हो तर अडियो मा समस्या देखियो यस्ता कमजोरी लाई समय मै सुधार्दा राम्रो।

  • @shantiagasti6157
    @shantiagasti6157 3 дня назад +5

    Raju dai always great singer 💐💐🙏🙏

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 3 дня назад +2

    Udhum ramailo po xa yar raju pariyar is king of flock song in the nepal others are all jackal

  • @rajugitabohara7649
    @rajugitabohara7649 4 дня назад +2

    साचिकै नेपाली लोकगितका राजा हुन राजु परियार ❤❤❤❤❤

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks 4 дня назад +3

    Wow Sor samrat Raju daie ❤❤❤

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te 4 дня назад +4

    सोर सम्राट राजु परियार

  • @narbahadurbk1540
    @narbahadurbk1540 3 дня назад +2

    अब राजु परियार र प्रतिमा कदेल को दोहोरी लिउनु पर्यो कृसन दाइ

  • @G-One_music_gallary
    @G-One_music_gallary 4 часа назад +1

    आदरणीय दाइ राजु परियार दाइलाइ हम्मे हम्मे पर्ने एक मात्र नव गायिका प्यारी बहिनी इस्बु सन्ज्याल आए कि छिन नेपाली लोक दोहोरी संगितलाइ अझै माथी उठाउन धेरै भुमिका खेल्नुहुनेछ भन्ने आशा लिएका छौं

  • @chitraonline7929
    @chitraonline7929 4 дня назад +10

    सम्पूर्ण गीतसंगीत प्रेमी साथीहरुमा नमस्ते नमस्कार साथै लोक सांगीतिक अभिवादन राजु दाईको फन जति यता हाजिरी हुम त।।❤❤

  • @KismasThapa-oz4vs
    @KismasThapa-oz4vs 4 дня назад +3

    ईन्द्रेणि कै सबै भन्दा उत्कृष्ठ लाईभ दोहोरि हो आजको सलाम छ दुबै जनालाइ 🙏❤❤ @Rajupariwar @Ibsalsanjyal

  • @dhanapatibhattarai479
    @dhanapatibhattarai479 4 дня назад +3

    अत्यन्त रमाइलो दोहोरी !

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 дня назад +3

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    AN ENTERTAINING SINGING BY LOVELY AND SWEET IBSAL JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC , ORIGINAL ARTISTS;
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durganeupane7980
    @durganeupane7980 21 час назад +1

    बधाई छ हाम्राे जिल्लाकि चेली राजु परियार संग नि मिठाे दाेहाेरी गायकाेमा

  • @laxmikhadka1260
    @laxmikhadka1260 День назад +2

    प्राय सबैलाई चिन्छु यो पला देखि सबैलाई नै गायकारि हरूलाई चिन्छु यो नै सफल होस् भन्ने कामना सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस्। भने कामना गर्दछु।

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar4087 4 дня назад +2

    आहा कति रमाइलो अनि मिठो दोहोरी❤❤

  • @prempunprempun8443
    @prempunprempun8443 2 дня назад +1

    सारै मीठो दोहरी लाग्यो अनि रमाइलो लाग्यो म हाल कुवैत देखि हेर्दैछु ।

  • @prakashrasaili7187
    @prakashrasaili7187 16 часов назад +1

    Raju pariyar ko fan jani hajir hunus tw ma myagdi bada🎉

  • @ganeshrajjoshi8625
    @ganeshrajjoshi8625 4 дня назад +3

    राजुभाइलाइधेरैधेरैशुभकामना।लमजुगकोसास्कृतिकहिरोहो।

  • @dhakalkanxo3211
    @dhakalkanxo3211 3 дня назад +1

    लोक स्टार राजु 🙏उदाउदै गरेकी लोक गायिका उत्कृष्ट प्रस्तुति छ सफलता को आगृम शुभकामना

  • @purnabdrsuchikar1175
    @purnabdrsuchikar1175 4 дня назад +3

    Maha gayak sar samrat raju pariyar.

  • @mitakanxikayat5464
    @mitakanxikayat5464 4 дня назад +2

    Nepal आइडल करण परियार लाई इन्द्रेणी ल्याउन पर्यो

  • @sureshpariyar6163
    @sureshpariyar6163 4 дня назад +5

    Raju pariyar is king

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 дня назад +2

    दोहोरी मन पराउने जति यता है ❤❤

  • @DipakTimsina-dq8wf
    @DipakTimsina-dq8wf 4 дня назад +5

    Raju vani ko raju ni ho king

  • @SobarnaPariyar
    @SobarnaPariyar 4 дня назад +3

    Raju Vani ko Raju ni ho king ❤❤

  • @bishalmahar25
    @bishalmahar25 4 дня назад +1

    कृष्ण दाइ हजुर लाइ कति भने तर मान्नु हुन्न दोहोरि छोडेर काहा जानु हुन्छ😢😢😢😢 तर कृष्ण दाइ इन्द्रेणी फेरि पनि कोहि कोहि भात मारा जस्ता नि छन हजुर आफ्नै मन ले बुझ्नु होला आहा लास्ट्मा गित गाउने दिदि लाइ हिर्दय देखि नै उच्च सम्मान छ हाम्रो सुदुरपशिम को भाका मा गाउनु भो हिर्दय देखि नै सम्मान छ ❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ

  • @kumar_skb
    @kumar_skb 4 дня назад +1

    जहाँ राजु दाइ त्यहा रमाइलो हुन्छ नै इब्सल पनि पछिल्लो समयमा निकै राम्रो शब्द कि खानी लाग्छ❤, एउटा कुरा यो episode बाट कपलु कोरेर गित विवाद मा आउँछ जस्तो लाग्यो, चोरिको आरोप लाग्छ होला जस्तो लाग्यो, गितको लय होइन भाका चै एउटै रहेछ, थेगो मिल्यो😅

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h День назад +2

    ❤❤❤❤राजु ❤❤❤राजु नै हुन❤❤

  • @apsarakarki9138
    @apsarakarki9138 4 дня назад +1

    अाहा सारै रमाइलाे दाेहाेरि।❤❤❤❤

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 4 дня назад +1

    ट्रयाक छाेड्याै है नानी ,राजुसंग यसरी भिड्ने मेरी कर्णालीकी चेलीलाई मुरीमुरी धन्यवाद छ ।दाेहाेरीमा भविष्य छ नानी निरन्तर प्रगतीकाे कामना

  • @narayansharma3942
    @narayansharma3942 4 дня назад +4

    🙏🙏🙏Lok samrat Raju🎉🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 3 дня назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै इब्सल इब्सल अनि राजु दाइ🎉🎉🎉❤❤❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 4 дня назад

    एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 4 дня назад +1

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @user-uw9tx7np7v
    @user-uw9tx7np7v 4 дня назад +1

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 4 дня назад +1

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 4 дня назад +3

    Swor samrat raju pariyar

  • @GyanBahadurBudha-qx2gi
    @GyanBahadurBudha-qx2gi 4 дня назад +1

    अत्यन्तै उत्कृष्ट दोहोरी ❤❤❤

  • @vikramnepali8138
    @vikramnepali8138 4 дня назад +2

    Best sister raju pariyar and ibshal sangyal very nice song

  • @chhabigarja5307
    @chhabigarja5307 4 дня назад +4

    King of dohori Raju pariyar

  • @Bhuwan049
    @Bhuwan049 4 дня назад +11

    यो वीडियो Live हेर्ने कोको हुनुहुन्छ❤?
    #Trending

  • @bijayguragain7295
    @bijayguragain7295 4 дня назад +1

    आहा क्या रमाइलो , कति रमाइलो

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 дня назад +5

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @NirakshahiShahi
    @NirakshahiShahi 4 дня назад +1

    अझै थप पर्गतिको कामना इबसल बैनिलाइ

  • @Sabinaabhikari2023
    @Sabinaabhikari2023 2 дня назад +1

    इन्द्रेणी ❤❤❤❤सबै टिम लाहि

  • @kishanban4037
    @kishanban4037 4 дня назад +4

    अग्रज कलाकार राजुु परियार सर र प्यारी इब्सल सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 День назад

    Jay Sangit Jay राजु परियार jiu Lai Salam chha Jay Hanuman ji Ktm..

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 4 дня назад +1

    आहा सारै राम्रो ❤❤❤❤

  • @khumbahadurrana785
    @khumbahadurrana785 4 дня назад +1

    आज त एकदमै रमाइलो भयो

  • @laxmikhadka1260
    @laxmikhadka1260 День назад +2

    राजु बाबु लाई नाचेर गरेको छैन किन भनें खुटामा घाउ भयकोले ले गारो भयको ले धेरै गारो भयको ले हो मलाई छेमा दिनु होला यो

  • @harikummar5469
    @harikummar5469 3 дня назад

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 2 дня назад

    आहा आदरणीय लोक संगितका सम्राट दाइ राजु परियार र हाम्रो कर्णाली कि चेलि ईब्शल संन्ज्याल बिच अति मार्मिक लोक दोहोरी अग्रिम शुभकामना । 🎤🎤🎸🎉😍😘❤️🙏

  • @user-nx2hi2yo1s
    @user-nx2hi2yo1s 3 дня назад

    कालिकोटको तारा इब्सल लब यु अत्यन्तै मिठ्ठो स्वरको धनी ❤❤🎉🎉

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 дня назад +1

    ईन्द्रेणि का बाल गायिका आयुष मा गौतम कहिले ठुलि हुदैनन जहिले हेर्दा पनि उत्रै सानिदेखिने रबिना बरास त हलक्क बढिछन्त

  • @mainalichannel8857
    @mainalichannel8857 2 дня назад

    सम्पुर्ण मा नमस्कार छ जय इन्द्रेणि जय गित जय संगित धेरै धेरै धन्यवाद छ 🙏🙏🌺🌺🌈🌺🙏

  • @premtamang9093
    @premtamang9093 4 дня назад +4

    Lovely voice Raju sir ❤❤

  • @maninepal3019
    @maninepal3019 4 дня назад +1

    Raju Dohoriko ko hero aj ko program achha lagyo....

  • @clovevange4432
    @clovevange4432 4 дня назад

    राजुलाइ फ्यां फ्यां बनायकाे देख्दा राम्रै माने नातिनी सितकाे दाेहाेरि यस्तै हाे 🌹🌹🤣🤣🤣🤣🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌

  • @EdrruuYtyu-mk5ez
    @EdrruuYtyu-mk5ez 4 дня назад +2

    wow raju pariyar ibsal sanjyal daami

  • @dilbahadur1489
    @dilbahadur1489 4 дня назад +1

    pn saila lae indreni ma dekda kushi lagx jay indreni❤❤❤❤

  • @manigurung1469
    @manigurung1469 4 дня назад

    इब्सल नानीको भविष्य उज्जल देखिन्छ । अनुशासन भने दरो कायम राख्नु होला शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @cbdai-ry2st
    @cbdai-ry2st 2 дня назад

    Mero pyaro Krishna kadel daju .hajur jasto janata premi ,samaj premi daju Krishna daju .hajur lai hami sabai ko samman xa

  • @ramnathchalise1783
    @ramnathchalise1783 4 дня назад +1

    Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @M.rsonuKumar-ec2bi
    @M.rsonuKumar-ec2bi 4 дня назад

    हार्दिक बधाई छ नातिनि धेरै राम्रो छ दोहोरी ।❤

  • @meksunari1601
    @meksunari1601 3 дня назад

    Indreni ko Jay hos dohori hosta assto 🙏🌷