आहा आजा फेरि लोक स्वर सम्राट राजु परियार ज्यु र इब्सल सन्जयाल बहिनी को मिठो मनमोहित जादुमय स्वर मा कडा सब्द प्रहार सहित मिठो मनपर्ने भाका सुनमा सुगन्ध लाग्यो प्रस्तुती 👍👏❤️🙏
गायन तथा कलाकरिता क्षेत्रका उत्कृष्ट गायक राजु जि संग ईस्बु संज्याल काे राम्रो प्रस्तुती । सबै कलाकारलाई बधाई छ । इस्बु नानिको गायन क्षेत्र पुर्ण सफल रहोस् ❤❤
इब्सलले यसमा बोलेकी सहि होनि राजु सासुरा भनेर गीत रमाइलो गर्न पनि एकदमै राम्रो होनि त ४०,४५ बर्ष र २० बर्षकी सँग त यसरी साइनो बनाउदै गीत दोहोरी गए पो एकदमै राम्रो रमाइलो हुन्छ
इब्सल तपाईकी यि सासुरा बनाउन खोज्ने दोहोरी गीत मात्र गएर पनि रमाइलो गरेकी चाहि एकदमै राम्रो सही छ है यसमा चाहिँ सलुट छ इब्सल जी
धन्यवाद मिठो कमेन्ट को लागी 🙏
राजु भाई ईबसनजयाल बहिनी को धेरै रामो पतिभा छ
आहा आजा फेरि लोक स्वर सम्राट राजु परियार ज्यु र इब्सल सन्जयाल बहिनी को मिठो मनमोहित जादुमय स्वर मा कडा सब्द प्रहार सहित मिठो मनपर्ने भाका सुनमा सुगन्ध लाग्यो प्रस्तुती 👍👏❤️🙏
धन्यवाद मिठो कमेन्ट को लागी ❤
कति रमाईलाे मिठाे दाेहाेरि सफलताको शुभकामना छ सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गायन तथा कलाकरिता क्षेत्रका उत्कृष्ट गायक राजु जि संग ईस्बु संज्याल काे राम्रो प्रस्तुती । सबै कलाकारलाई बधाई छ । इस्बु नानिको गायन क्षेत्र पुर्ण सफल रहोस् ❤❤
Raju sir ,, झुकेगा नहि 🤣💝🙏
रमाइलो दोहोरी , सफलताको शुभकामना !
बधाई छ मेरो दाइ 🎉🎉🎉❤❤ सारै राम्रो गीत
Thank you so much bainee ❤️
बधाई छ मेरो दाइ लाइ
धन्यवाद बहिनी ❤
धन्यवाद बहिनी 🙏
@c😊😊😊😊😊😊😊handraraigainofficial
रमाइलो इब्सल र राजुको दोहोरि सम्मानछ
Wow ramailo dohori ajhi dheri pragati gardae janu isbu suvakamana
म चै tiktok बाट खोज्दै आको बल्ल भेटियो 🙏💐 सारै राम्रो गीत 🙏💐
नाइस दाजु हजुर ❤❤❤❤
Wowo wowo nice dohori Raju ji and epsel sis ❤🎉❤🎉❤🎉❤
Dhorika hasti raju dai❤❤❤
हाम्रो दैलेखि कलाकार लाइ मन पराउने कोको हुनुहुन्छ
अति राम्रो लाग्यो🎉
धन्यवाद 🙏
Best heart touching folk ever I have enjoyed after Bihu song.
Wow bhai mitho Dohoree
धन्यवाद 🙏
सारै राम्रो गाना ❤❤❤❤❤❤❤🎉🎉
इब्सलको दोहोरी राम्रो लाग्यो ।
धन्यवाद मिठो कमेन्ट को लागी 🙏
Wow dada mitho dohoree congratulations ❤
धन्यवाद बहिनी 🙏
पटक पटक सुने जति यता हाजिर हुम त
Badhai xa bhai❤
धन्यवाद दिदी 🙏
Swor samrat raju pariyar
धेरै राम्रो छ
हरेक बिषय बस्तु साइनो पनि बनाएर गाउनु पर्छ राम्रो सहि कलाकार हो भने त ।
धन्यवाद मिठो कमेन्ट को लागी 🙏
Very nice song 💝❤❤❤❤❤❤
धन्यवाद 🙏
Wow mitho dohoree❤❤
Thank you so much bainee❤
King raju dai
Badhai xa sabai tima lai❤❤❤
Sabda ko khani raju pariyar daju❤❤❤
धन्यवाद मिठो कमेन्ट को लागी 🙏
Dherai mitho dohori 🎉❤
Dharai ramro xa 🙏🙏🙏🙏
मादल बजेन गित पनि छाेपेनन 🎉🎉दाेहाेरित निकै राम्रो छ ❤
कुनै बेलाको चर्चित भाका धेरै राम्रो दोहोरी तर अलि फास्ट भयो
उता देउडा क्या गजब रन्किएकाे छ यता किन जाँगर नलगाए जस्ताे छ
Wow dammi❤❤
Thanks ❤
Kati मजेदार ❤
आज को 😢
No can touch the level of raju pariyar in lok dohori
Wow mitho dohoree ❤
धन्यवाद 🙏
Badai xa dai❤❤❤❤❤
thank you so much for 56 subscribers family ❤❤🎉keep supporting guys❤😢😢
हैन हो हजुर यो मादल बजाउने भाइ हरुलाई पैसा दिनु हुन्न कि कसो के सारो रिसाएर मादल बजाएको। जे होस दोहोरी सारै राम्रो छ हजुर।
राजु दाइ जहिल्यै हिरो हो ❤❤
dami chh hjr
मैले दोहोरी इब्सलहरुसँग घरिघरि गयो भने कहिले दाइ बैनी त कहिले दिदी भाइ त कहिले साथी साथीको माया सम्बन्धी गीत गाएर रमाइलो गराउथे
धन्यवाद मिठो कमेन्ट को लागी 🙏
Kati ramro aah❤❤
goodluck dada hjr
इब्सलले यसमा बोलेकी सहि होनि राजु सासुरा भनेर गीत रमाइलो गर्न पनि एकदमै राम्रो होनि त ४०,४५ बर्ष र २० बर्षकी सँग त यसरी साइनो बनाउदै गीत दोहोरी गए पो एकदमै राम्रो रमाइलो हुन्छ
धन्यवाद मिठो कमेन्ट को लागी 🙏
Rajuदाईले नानीहरूलाई हँसाइदिनुभयो।
❤❤❤❤❤❤Nice
👍👍 nice
बाधई छ सम्पुर्ण टिमलाई ❤❤
धन्यवाद सर🙏
Very nice song by 🎉🎉🎉❤❤❤
🙏🙏
1k भन्दा कम भाको साथी हरुले एक अर्कालाइ सहयोग गरि 1k पूरा गरौहै❤❤❤
जो ले जे भने पनि दोहोरी त राजु दाई र मधु दिदी कै उत्कृष्ट हुन्छ जोडी पनि खुब सुहाउँदो छ
Akdami Sundhar Jodi Ho Raju Dai R Madhu Didi
धन्यवाद मिठो कमेन्ट को लागी 🙏
को मधु हो? मधु भन्ने गायिका पनि छ र?
Q0⁰⁰.
.@@ChandraDholiRaigain
अंधभक्त harule aafno choice nai ati उत्तम sochchha6an
Like you best wishes
Wow nice
Thanks
धन्यवाद 🙏
Wow❤
Raju dai vani ko raju dai ni ho
सानो बहिनीको कुरो सुनेर
Ati❤ utam laf
ईबसल को फेसबूक टिकटक तिर को छाडा हर्कत ले मलाई मन पर्न छोडि सक्यो
❤️❤️❤️❤️❤️❤️❤️❤️
Chupi Don Ka bata aayo tya xew ma😂😂😂
aha❤❤❤
❤❤❤❤
राजु दाजुको त बयान गरि नसक्नु छ
र इब्सल पनि कम छैन है
🙏❤️
Raju daie bujnu
इब्सलको उमेर पनि सानोछ
good
Reels ma short herera youtube aako ma❤❤❤❤
छोरो चाइएको कि बाउ चाएको हो
6:1😊
कर्णाली र गण्डकी विच दोहोरी घम्साघम्सी भयो त
Nira chatyala feri kaseiko sorup liyar aaunula
Badhai cha
Sukpal Gurung
1:28
*🎉🎉😅🎉🎉😢😢😢
Plz support me 😢😢😢🎉
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤
❤❤