सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा आज आदरणीय सुरेश शाही संग उहाकै भाका मा गाउने कोसिस गरेकी छु । हजुरहरुको सल्लाह सुझाब सहित को अपेक्षा गरेको छु❤❤❤❤
@@Ibsalsanjyal nice sag कर्णालि का सान अन्कल सुरेश साहि र हुजुर लाई धेरै धेरै धन्यवाद आगामी दिन मां यस्तै सुन्न पाउने आसा छ हुजुर को सन्गितिक क्षेत्र मां अझै सफलता मिलोस मेरो यहि छ शुभकामना दिदि
म पुर्बी नेपाल धनकुटा र मोरङको बासिन्दा हो । म डेउडाको सब्द 70% सम्म मात्रै बुझ्छु होला तर सुदुर पश्चिमको डेउडा सुन्दा मलाई पुर्बको हाक्पारे सुन्दा जति छाती फुलेर आउँछ त्यो भन्दा कम हर्सित हुँदिन डेउडा सुन्दा । डेउडाको भाका अनि त्यहा पोखीने दु:ख पीडा , माया प्रेम र सस्कृती अनि त्यो भित्रको अलग नाचले त झनै मन्त्रमुघ्द बनाउछ । 🙏 प्रणाम गर्दछु मेरा पुर्खा लाई जसले यस्तो चिज जोगाएर राखे र आज हामिले सुन्न पायौं ।
म पश्चिम् को भएत पनि यो देउडा मलाई यती राम्रो लाग्यो कि मैले पटकपटक सुने, गीत संगीत र सुमधुर स्वरले भरिएको यो भिडियो हेर्नुको मज्जा अर्कै छ, सुरेस साहीजी र इब्सल सन्ज्याल बहिनीलाई सफलताको धेरै धेरै शुभकामना छ।
फेसबुक मा हेरेर यता आको यो गीत मा ब्याटल गाउँन सारै गारो होला जस्तो थियो क्या मज्जाले गाएको दामी लाग्यो अलि छोटो भयो लामो गाउनु पर्छ यही गीत मा पाट 2 अलि लामो चआइयो
मैले यो गित कसम ५० पतक सुने होला अहिले पनि सुन्दै छु।।।भाषा नबुझे पनि मलाई यो गित को सब्द चयन अनि भाका असाद्ढै मन पर्यो।।।आदर्निए सुरेश शाहि ज्यु अनि नानु ईब्सल लगायत सम्पूर्ण तिमिलाई मेरो मनदेखि शुभकामना व्यक्त गर्दछु।।र आगामि दिनहरुमा पनि यस्तै किसिमका सुनिरहु जस्तो गित हरुको अपेक्षा गर्दछु 🙏🙏🙏
आहा कति राम्रो आवाज उस्तै शब्दहरू पनि मेरो सुझाव है इप्सल बैनी लाई यति राम्रो गित गाउने मान्छे ले अलि फेसबूक रील मा उत्ताउलो पन देखाउँदा अलि सुहाएन है बैनी ❤
इंडिया धारचूला से बहुत सारा प्रेम ❤❤इस गीत को। जितनी बार सुना उतना बेहतर लगता है। बहुत शानदार जानदार । दोनों सिंगर द्वारा बेहतरीन सिंगिंग। अगले पार्ट का इंतजार रहेगा। 🎉🎉🎉
सुरेन्द्र दाजु र इब्सल सन्ज्याल बहिनी ले अब आउने दिन यस्तै हाम्रो मौलिकता झल्काउने गित फेरी पनि ल्याउनु हुनेछन् भन्ने आश गरेको छु बहिनीको त धेरै भिडियो हेर्दै गरेको छु सारै राम्रो हाम्रो प्रदेश यक होनाहार कलाकार हुन बहिनी ❤❤❤❤❤❤
life मा first time यो देउडा गीत सुने शब्द बुझ्न गाह्रो भए पनि सार्है मन पर्यो ! original ladies singer भन्दा Isbal sanjyal Sis को voice So love it voice ❤❤❤ चल गोबिन्दे पाइला मिला देउडा खेलौउ........❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🙏
म चाहि मध्ये नेपाल जिल्ला मकवानपुरबाट सुदूरपश्चिम नेपालको देउडा गित सुन्दा मलाई पनि कतै सुदूरपश्चिम तिरै बसाइँ सरौं कि जस्तो लाग्छ ।कति मीठो भाका अनि हाम्रो नेपालको एउटा पृथक सँस्कृतिक पहिचान बनिसक्यो देउडा गित❤️❤️❤️❤️❤️❤️❤️❤️
म पूर्वबाट भएपनि तर यो गीत सुन्दा अति राम्रो लाग्यो। अति राम्रो भाकाहरु अति राम्रो लयहरु म पूर्वेली भएर पनि धेरै नै मन पर्यो यो song मैले अहिलेसम्म पश्चिमको गीत सुनेको थिइन। त्यति राम्रोसँगले तर आज यो गीत चाहिँ मैले युट्युबमा खोजेर नि आफैले दुई तीन चोटी खोजेर नै सुने यो गीत चाहिँ राम्रो लागेर❤
शुरेस शाही र ईब्सल सन्ज्यालको यो गीत जति सुने पनि अघाउँदिन । म खासमा पूर्व दोलखामा जन्मिएको हुँ । तर ३ वर्षको जाजरकोट बसाइँमा देउडा गीत प्रति रुचि बढेको हो । मैले तपाईंको चल गोविन्दे धेरै पटक सुने । अब गाउन पनि सक्छु । अब यश गीतको Karaoke पनि अपलोड गर्नुभए आभारी हुने थिएँ । 🙏🙏
आहा जति सुने पनि धित नमर्ने हाम्रो सुदुर तथा मध्यपश्चिम तिरको देऊडा भाका त्यसै माथि सुमधुर आवाज गायक सुरेश शाही र गायिका ईब्शल संन्ज्याल बिच जयगित जयसंगित। 🎉❤🎉😍🎉🎤🎧️🎹🙏🙏
हैट म त यो देउडा गीत को फ्यान भए, यो ईब्सु कति राम्रो राम्रो गाको हो, बबाल छ सुरेश र ईब्सु को केमेष्ट्री, अब यै भाका मा दुबै जना ले फेरी अलि लामो देउडा दोहोरी गाउनु पर्यो है।🙏🙏❤️❤️
म पश्चिमको भय पनि देउडा असध्यै मन पर्छ ।सुरिलो स्वरकि धनी भाइरल बैनी इब्सु सन्ज्याल को सबै गित मन पर्छन् । कलाकारितामा अनुशासन चाहिन्छ यसैलाई निरन्तरता दियर अगाडि बढनु । शुभकामना दुबै जनालाई
आप सभी लोगों के गले में साक्षात माता लक्ष्मी का वास है❤❤❤❤ आप सभी को उत्तराखंड और भारत की तरफ से शुभकामनाएं ❤❤❤❤❤आप सभी की मधुर आवाज सीधे हृदय को छू रही है ❤❤❤❤❤
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा आज आदरणीय सुरेश शाही संग उहाकै भाका मा गाउने कोसिस गरेकी छु । हजुरहरुको सल्लाह सुझाब सहित को अपेक्षा गरेको छु❤❤❤❤
@@Ibsalsanjyal nice sag कर्णालि का सान अन्कल सुरेश साहि र हुजुर लाई धेरै धेरै धन्यवाद आगामी दिन मां यस्तै सुन्न पाउने आसा छ हुजुर को सन्गितिक क्षेत्र मां अझै सफलता मिलोस मेरो यहि छ शुभकामना दिदि
सुदूरपश्चिमी कर्णाली भेकको गीत गाउने कलाकार कोही मनपर्छ त मलाई only isbal
सुन्दा सुन्दा कान दुखिसके कति मिठो छ दोहोरी
दामी बहिनी तिम्रा सबै गीतहरु मन पर्छन औधी😊❤
Ibsu sanjyal bahini ka हरेक लाइभ देउडा लाइभ दोहरी म सधै हेर्छु धेरै मन पर्छ
म अर्घाखाँचीको हुँ।देउडा सारै मन पर्छ।धन्यवाद सबैजनालाइ
ध्न्याबाद
म पुर्बी नेपाल धनकुटा र मोरङको बासिन्दा हो । म डेउडाको सब्द 70% सम्म मात्रै बुझ्छु होला तर सुदुर पश्चिमको डेउडा सुन्दा मलाई पुर्बको हाक्पारे सुन्दा जति छाती फुलेर आउँछ त्यो भन्दा कम हर्सित हुँदिन डेउडा सुन्दा । डेउडाको भाका अनि त्यहा पोखीने दु:ख पीडा , माया प्रेम र सस्कृती अनि त्यो भित्रको अलग नाचले त झनै मन्त्रमुघ्द बनाउछ । 🙏 प्रणाम गर्दछु मेरा पुर्खा लाई जसले यस्तो चिज जोगाएर राखे र आज हामिले सुन्न पायौं ।
ह्जुर ध्न्याबाद
म चाहिँ हजुरको कमेन्ट को fan hai hajur❤❤
❤ from sudur passhim
❤❤❤
Know😮😮😮😮😮😮Sd ddd dddddddddddxsx see xxxxxxxxxxxxxz@@dineshgamer07
म पश्चिम् को भएत पनि यो देउडा मलाई यती राम्रो लाग्यो कि मैले पटकपटक सुने, गीत संगीत र सुमधुर स्वरले भरिएको यो भिडियो हेर्नुको मज्जा अर्कै छ, सुरेस साहीजी र इब्सल सन्ज्याल बहिनीलाई सफलताको धेरै धेरै शुभकामना छ।
पटक पटक सुन्ने जति यता हाजिर हुम ❤️
Ma lai t sunera pani ghan sunr man lagi ra xa
Ma panii xu hoi patak patak sunne
7 choti vayo mero❤❤
❤❤
Aaha jati patak sune ni sunirahu
15-20 पटक भन्दा धेरै सुन्ने जति येता हाजिर हुम त guys ❤
10 पटक भयो होला
20 Vanda dheoroi vyooo 😢
aap ka mo no mil sakta hai
@khimarokaya2026 yo patak 23th patak ho mero
म पनि छु हो❤❤
मलाई अहिले सम्मकै मनपरेको गीत यही एकदमै मन पर्यो लगभग १५/२० पटक हेरिसक्य फेरि पनि यस्तै गीत को अपेक्षा छ यहाँ हरु बाट❤❤
अस्ति अर्को भिडियो मा हजुरले यस्तै भन्नुभाथ्यो 😂😂😂😂😂
Ma pani 😂😂😂😂
सुदुरपश्चिम कर्णालिको सस्कृती देउडा सधै कालजयी छ शुभकामना छ ।
सुरेश दाइका शब्दसङ्ग इब्सु चम्क्याकी छ ।।
आज मौका पाडुला भनी गम्म गम्क्याकी छ ।। ❤️❤️❤️
फेसबुक मा हेरेर यता आको यो गीत मा ब्याटल गाउँन सारै गारो होला जस्तो थियो क्या मज्जाले गाएको दामी लाग्यो अलि छोटो भयो लामो गाउनु पर्छ
यही गीत मा पाट 2 अलि लामो चआइयो
पश्चिमेली अर्गानिक दोहोरी। इब्सलको शब्द चयनमा उमेर भन्दा बढीको परिपक्कता र हाउभाउले झन उर्जा थपेको छ . Well done.
सबै शब्द त बुझिन तर लय अनि इनर्जी लेबल कस्तो खतरा!!साह्रै राम्रो !
मैले यो गित कसम ५० पतक सुने होला अहिले पनि सुन्दै छु।।।भाषा नबुझे पनि मलाई यो गित को सब्द चयन अनि भाका असाद्ढै मन पर्यो।।।आदर्निए सुरेश शाहि ज्यु अनि नानु ईब्सल लगायत सम्पूर्ण तिमिलाई मेरो मनदेखि शुभकामना व्यक्त गर्दछु।।र आगामि दिनहरुमा पनि यस्तै किसिमका सुनिरहु जस्तो गित हरुको अपेक्षा गर्दछु 🙏🙏🙏
0p0pplp0
2:18
😊😊
आहा कति राम्रो आवाज उस्तै शब्दहरू पनि
मेरो सुझाव है इप्सल बैनी लाई यति राम्रो गित गाउने मान्छे ले अलि फेसबूक रील मा उत्ताउलो पन देखाउँदा अलि सुहाएन है बैनी ❤
अहिलेको समयमा यो स्तरको अनुशासन, मौलिकता,सांस्कृतिक र मन छुने संगित सुन्न पाउँदा साँच्चै भित्रै छोयो र गर्व लाग्यो।जय होस् सबैको 🙏🙏🙏
सुदुर पश्चिमको सान❤❤❤❤म चाहिँ सुदुर पुर्बी भाग ओखलढुंगाबाट है।20 बर्ष सुदुर पश्चिममा बसेको बहुत याद आउँछ सबैलाई सम्झना ❤❤❤❤❤❤❤❤❤
Thanks sar
Karnali ko hun
धन्यवाद हजुर❤❤
❤❤
❤
इंडिया धारचूला से बहुत सारा प्रेम ❤❤इस गीत को। जितनी बार सुना उतना बेहतर लगता है। बहुत शानदार जानदार । दोनों सिंगर द्वारा बेहतरीन सिंगिंग। अगले पार्ट का इंतजार रहेगा। 🎉🎉🎉
जरुर भारत अर नेपाल सुदूरपश्चिम का हमेशा यहीँ भाईचारा रहका
@@rajendrabista3862मैं भी कुमाऊनी अल्मोड़ा से ❤
मैं
उत्तराखंड से हूं
लेकिन नेपाली भाषा मेरी पसंद है
I love Nepali
Thanks bro 👍
thanks brother
गुड
Thanks sir❤
This isn't nepali.This is Doteli languague
खासै देउडा गीत सुन्दैनथे तर यो गीतले मलाई धेरै मन् जित्यो 😊😊,
जनकपुरबाट हजुर, ❤❤❤❤❤❤
सुरेन्द्र दाजु र इब्सल सन्ज्याल बहिनी ले अब आउने दिन यस्तै हाम्रो मौलिकता झल्काउने गित फेरी पनि ल्याउनु हुनेछन् भन्ने आश गरेको छु बहिनीको त धेरै भिडियो हेर्दै गरेको छु सारै राम्रो हाम्रो प्रदेश यक होनाहार कलाकार हुन बहिनी ❤❤❤❤❤❤
life मा first time यो देउडा गीत सुने शब्द बुझ्न गाह्रो भए पनि सार्है मन पर्यो ! original ladies singer भन्दा Isbal sanjyal Sis को voice So love it voice ❤❤❤ चल गोबिन्दे पाइला मिला देउडा खेलौउ........❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🙏
आदरणीय दाजु सुरेश शाही प्रती सम्मान धेरै पछि सुन्न पाइयो
म पुर्बी नेपाल बाट हो।शब्द सबै त भुझदिन तर देउडा चै सारै मन पर्छ।
अरु यस्तै दोहोरी सुन्न पाउ सलाम पश्चिम हाम्रो पहिचान
चोखो पुर्बेली म तर यो देउडा सुन्न खोज्दै आइपुगे
नेपाली xada गीत भन्दा त यो धेरै राम्रो xa ❤❤। पार्ट 2 पनि ल्याउनु पर्यो अब
कति राम्रो देउडा 🫂❤️सुदूरपश्चिम को सान 😮😮
sudhur matra haina karnali ni bhanam
सुरेश दाई मैले हजुरलाई अनी
इब्सल लाई पहिलोपटक सुनेको हो ।
सुन्दा लगत्तई धेरै मन पर्यो, धेरै सुभकामना
म चाहि मध्ये नेपाल जिल्ला मकवानपुरबाट सुदूरपश्चिम नेपालको देउडा गित सुन्दा मलाई पनि कतै सुदूरपश्चिम तिरै बसाइँ सरौं कि जस्तो लाग्छ ।कति मीठो भाका अनि हाम्रो नेपालको एउटा पृथक सँस्कृतिक पहिचान बनिसक्यो देउडा गित❤️❤️❤️❤️❤️❤️❤️❤️
welcome hjur
४ पटक भन्दा माथि हेरिसके हो मैले त ।।❤️😍🙏
कालिकोट का सान कणाली का गहना
हुन भन्ने जति यता हाजिर गराै 🙏🙏🙏♥️🌷
हाम्रो सुन्दर सुदुरपस्चिम र कर्णाली काे संस्कार संस्कृति र गीतसंगीत लाई अतुलनिय कला काे माध्यम बाट जोगाएर राख्ने सम्पूर्ण कलाकार लाई उच्च सम्मान 🙏
भाषा बुझ्न नसके पनि अति राम्रो लय स्वर यसरी नै अन्य गीत पनि प्रस्तुत गर्नु होला । जय होस
भाषा बुज्नु भएन हजुरले ❤
अति राम्रो ♥️♥️
Reel मा भेटेर RUclips मा search गर्ने कोको हुनुहुन्छ
Ma xu sir
Ma xu
म छु
Ma xu
ma pani ho yrr
प्रदेशमा दिक्क लागेर आउदा ठूलो साउन्ड सिस्टम मा घन्काएर मन आनन्दित गर्दछु।सायद यो शृखला चकिरहनेछ ❤❤❤
हामराे करनालिकाे सस्किति झलकाउने सुरेस दाजु र इब्सल लाई उच समान❤❤❤❤❤❤
म पूर्वबाट भएपनि तर यो गीत सुन्दा अति राम्रो लाग्यो। अति राम्रो भाकाहरु अति राम्रो लयहरु म पूर्वेली भएर पनि धेरै नै मन पर्यो यो song मैले अहिलेसम्म पश्चिमको गीत सुनेको थिइन। त्यति राम्रोसँगले तर आज यो गीत चाहिँ मैले युट्युबमा खोजेर नि आफैले दुई तीन चोटी खोजेर नै सुने यो गीत चाहिँ राम्रो लागेर❤
welcome hjur सुदुर तिर घुम्न आउनु होला
आहा ❤ यस्तै यस्तै दोहोरी हरु अझै सुन्न पाइयोस् सुभकामाना छ सबैलाई ❤
❤❤❤❤❤❤
म पुर्बको मान्छे तर देउडा सारै मिठो लाग्छ्❣️
आहा कत्ती मिठो गीत इब्सल त रानी नै हुन चोली फरीयामा वाउ मौलिक गीत हरु सुन्न पाइयोस् मत पुर्ब तिरको तर पनि अत्तिनै मिठो 👌👌👌💖💖💕💕❤️❤️🌷🌷
जितना ख़ूबसूरत गाना है उतनी ही मधुर आवाज़ है 🙏❤️ really mind blowing आप दोनों की तारीफ के लिए मेरे पास शब्द नहीं है
Congratulations all team 🎉
रील मा भेटेर youtub मा सर्च गर्ने कोको हुनु हुन्छ यता हाजिर हु त !!
Me malai pani follow garnu hola
Ma
म पनि हो 😂
म
🤚✋✋✋✋✋
नमस्ते म काठमाडौ को भएपनि सारै मिठो लग्यो ।।देउडा सस्कृती ।।मिठो छ।।।
आप लोगो ने इस गाना को सजीव व भावत्मक तरीके से गाया है वह नेपाल में ही नहीं भारत में भी बहुत बहुत सुना जा रहा है l
आप सभि लाेगाैंकाे बहुत बहुत धन्यबाद!
@@sureshshahiaapko v dhyanbad
कम कम समझ पा रहा हूँ पर गीत दिल को छू रहा है। गढ़वाली गीत के जैसे लगता है, बहुत ही सुंदर गीत।
भारत से❤❤
मन शान्त हुन्छ देउडा सुने पछी यश गितमा शब्द र स्वरको मिलनले छुटै मझा आएको छ
म लुम्बिनी प्रदेश बुटवल देखि मलाई सारै मन पर्छ देउडा गित सुदुर पछिमको सान देउडा इब्सल को सोर सारैनै राम्रो छ
गायक भनेको यस्तो पो हुनुपर्छ
शब्द नबुझे पनि यो गित ५ पटक हेरे आफ्नो देशको बहु भाषिक सास्कृति देखेर खुसी लाग्छ ।
सुरेश शाही जि को ठूलो फ्यान है म ❤❤❤
केही केही शब्द नबुझे पनि लय स्वर उर्कृस्ट लाग्यो wawa
शुरेस शाही र ईब्सल सन्ज्यालको यो गीत जति सुने पनि अघाउँदिन । म खासमा पूर्व दोलखामा जन्मिएको हुँ । तर ३ वर्षको जाजरकोट बसाइँमा देउडा गीत प्रति रुचि बढेको हो । मैले तपाईंको चल गोविन्दे धेरै पटक सुने । अब गाउन पनि सक्छु । अब यश गीतको Karaoke पनि अपलोड गर्नुभए आभारी हुने थिएँ । 🙏🙏
म पुर्बेली तर मलाइ यो भाका र यो गित सार्है मन पर्छ्👍️👍️
मी अल्मोड़ा बटी छु (उत्तराखंड) , मके सुदूर पश्चिम नेपाले गीत भउते भल (निको) लगनु 😊
Gadwali geet Pani bahut Niko chan love form pachim nepal
Please call it Doteli and not Nepali
म मध्यमाञ्चल बाट भए पनि पश्चिमाञ्चल को देउडा भाका निकै मन पर्छ र सुन्ने गर्छु।
धेरै राम्रो गीत शुभकामना हजुरको भविष्य राम्रो होस् दुईटैको
साउदि बाट हेरेर मन खुसि पार्ने जति यता हाजिर हुम है❤
❤❤❤❤❤ आदरणीय दाई सुरेश साही प्रती हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कोई हिन्दी अर्थ भी बता दीजिए। शानदार आवाज, संगीत। बधाई और शुभकामनाएं
आराम से सुनिए आपको पक्का समझ आएगा बहुत बढिया गाना हे!
आहा जति सुने पनि धित नमर्ने हाम्रो सुदुर तथा मध्यपश्चिम तिरको देऊडा भाका त्यसै माथि सुमधुर आवाज गायक सुरेश शाही र गायिका ईब्शल संन्ज्याल बिच जयगित जयसंगित। 🎉❤🎉😍🎉🎤🎧️🎹🙏🙏
हैट म त यो देउडा गीत को फ्यान भए, यो ईब्सु कति राम्रो राम्रो गाको हो, बबाल छ सुरेश र ईब्सु को केमेष्ट्री, अब यै भाका मा दुबै जना ले फेरी अलि लामो देउडा दोहोरी गाउनु पर्यो है।🙏🙏❤️❤️
म पूर्वबाट भएपनि तर यो गीत सुन्दा अति राम्रो लाग्यो
म पश्चिम गुल्मि को मान्छे टिकटक मा सुनेर धेरै राम्रो लागेर आएर सुनेको मज्जा आयो ❤
यो हाम्रो मौलिक संस्कृति कहिलै माशिनु हुदैन ! जय देश जय नेपाल!🇳🇵🇳🇵
म कर्णाली प्रदेश दैलेख देखी खासै नबुझे पनि साह्रै राम्रो लाग्यो 50 बार देखि हेरेर छु
आधा मात्रै बुझेपनी म जस्तै सुनिरहने को को हुनुहुन्छ ??🖐️🙏🖐️
Ma pani xu
सुदूरपश्चिम को सान हो हाम्रो देउडा भाका All congratulations xa hjr 🙏🙏
मेरा कालिकाेट का सान दुबई जनालाई बधाई शुरेस सर र इब्सल नानुलाइ❤❤❤❤❤❤❤
मैं छत्तीसगढ़ भारत से
आपका गाना सुनता हूँ
आपको ढेर सारी सुभकामना
सारै मिठो अनि सुन्दर देउडा भाका म चाहिँ पूर्वी नेपाल सुनसरी बाट 🥰🥰👌👌
Yesta geet haru lyauna ekdam jaruri chha hai ...purbeli vayepani yesta geet haru sunna gajjab aauchha ❤
दिनमा3/4 चोटि सुन्ने कोइछ छ भने यता हाजिर हुनु
म डेउडा खासै बुझ्दैनथ्ये त्यसैले सुन्दैनथ्ये तर याे डेउडाकाे लय राम्राे लाग्याे 40/50 पटक दोहोर्याएर सुनेकाे मज्जाले बुझे 🙏🙏🙏
नेपाल ही नही भारतवर्ष मे भी वायरल हो गया है आपकी ये जुगलबंदी आवाज
गित भाब र शब्द लाई सम्म्मान गर्दै देउडा सुन्न पाउँदा छाती गर्भ ले फुलेर आउँछ ! सारै मन पर्ने गित
आदरणीय दाजु सुरेश शाही प्रती धेरै सम्मान छ 🙏🙏🙏
आहा ! कति मीठाे प्रस्तुति । शब्द शब्दले मन छाेयाे । डेउडा भाकामा माैलिकपन उजागर गरेर गाइएकाे याे अनुपम लाेकदाेहाेरीकाे लागि असाध्यै सिर्जनशील लाेकगायिका इब्सल सन्ज्याल तथा लाेकगायक सुरेश शाहीलाई हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना ।
अति उत्कृष्ट। सारै आनन्द लाग्यो।
देउडा गीत लोप हुँदै गइरहेको छ आजभोलि यस्तै यस्तै राम्रो गीतहरु लिएर आउनुहुन्न विनम्र अनुरोध गर्दैछु यो गीत धेरै नै मनपर्यो। ❤
मैं गढ़वाली हूं लेकिन आप की प्रस्तुति अति सुन्दर मनमोहक है
दामिछ देउडा गित दामिछ दुबैइ कलकार लाई बधाईछ अरु कलकारहारुमा नम्सकार🇳🇵🇳🇵
पटक पटक सुने जति यता हाजिर हुम त❤❤
5 पटक सुनिसके ❤
म पश्चिमको भय पनि देउडा असध्यै मन पर्छ ।सुरिलो स्वरकि धनी भाइरल बैनी इब्सु सन्ज्याल को सबै गित मन पर्छन् । कलाकारितामा अनुशासन चाहिन्छ यसैलाई निरन्तरता दियर अगाडि बढनु । शुभकामना दुबै जनालाई
सुदुरपस्चिम को सन् wow kya Dami Cha sounds 😮❤
आहा कति मिठो देउडा दोहोरी सारै मिठो लाग्याे भाग 2 पनि ल्याउनु पर्यो
4 पटक भन्दा बढी मैले सुनी सके ❤❤
आप सभी लोगों के गले में साक्षात माता लक्ष्मी का वास है❤❤❤❤ आप सभी को उत्तराखंड और भारत की तरफ से शुभकामनाएं ❤❤❤❤❤आप सभी की मधुर आवाज सीधे हृदय को छू रही है ❤❤❤❤❤
#कति मिठाे गित जति सुनेनि न अघाउने❣️
#सुदुर पुर्बकाे बासिन्दा भएनि पश्सिमेलि भाका पनि उत्तिकै मन पर्ने के🥀
म पुरबकाे भयकाे ले सबै त बुजिन यो देउडा भाकाकाे दाेहाेरि त र नि सारै मन पर्याे हाम्रो तिर त काडे भाका हुनेछ
Tiktokबाट हेरेर आउने यता हाजिर हुम त🎉
Ma ni xu yr😊
Ma ni xuu
Facebook
म त खोटाङ बाट होनि हजुर ।
अलि छोटो भयो सुनेर धित मरेन पहिलो पटक सुनेको तर अत्यन्त मन पर्यो पार्ट २ पनि छिटै आओस् ❤❤
यस्तो पो गायक हुन सबै को मन मुटु खाने
भाषा बुझ्न गार्हो भएनी लय र स्वर अति मिठो, जय होस 🙏
उत्तराखंड पौडी गढ़वाल से बहुत सारा प्यार....
गीत संगीतकार सुरेश शाहिमा हार्दिक नमन 🙏 । जय गीत जय संगीत ❣️
अब भाग दुइको पर्खाइमा हुने जति यता हाजिर हौ
सबैले शेयर गरेर सहयाेग गरिदिनु है । सुरेश शाही डेउडाका हिरा हुन् ।
शाही जी आपके गाने को भारत मैं भी काफ़ी सुना जा रहा है। बहुत सुन्दर गाना है। दोनों की जुगलबंदी बहुत सुन्दर है।
आहिले समकै उत्कृष्ट गित मैले त हजर पटक हेरे ❤❤❤❤❤❤❤
अहा कति मीठो भाषा
अहा कति मीठो स्वर ताल लय गीत संगीत
आफ्नै नेपालको ओरिजिनल ।
दुबै टिमलाई सलाम।
दुबै जना कर्णाली का उत्कृष्ट देउडा गायक