राजु परियार र शारदा रसाईली बिचको पहिलो दोहोरीमै कडा टक्कर | Raju Vs Sarada Sangeetmala Live Dohori
HTML-код
- Опубликовано: 6 мар 2024
- #rajupariyar
#saradarasaili
#sangeetmala
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
🎼 Official Song: • Old Is Gold MIRMIRE K...
Song : Mirmireko Gham
Vocal : Raju Pariyar & Laxmi nyaupane
Lyrics :Raj Kumar Bagar
Music : Bin Khat
=======================================
Live Dohori Singer
★ Raju Pariyar
★ Sarada Rasaili
_____________________________________________
Musician Team
★ Bhuwan Sunar - Keyboard
★ Megha Thapa - Sarangi
★ Purna Thapa - Flute
★ Parbin Gharti - Madal
★ Govinda Pariyar - Madal
★ Kumar Lamichhane - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
RUclips:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Развлечения
जहाँ राजु त्याहा रमाइलो, सारदा रसाइली बैनिको यति मीठो स्वोर अनि केही गितहरु पनि रेकर्ड भैसकेका रैछन खै मिडियाको कमि हो कि के हो मैले पहिलो पटक देखदै छु। मेरो आत्मीय आदरणीय दाजु ओम प्रकाश गुरुङ दाजुलाइ धेरै सालपछी यो सङ्गितमाला दोहोरी मार्फत देख्न पाउँदा धेरै खुशी लाग्यो। धन्यवाद टीका बैनी लगाएत सम्पुर्ण टिमलाइ।❤
टीका नानुको बोल्ने शैली खुब मन पर्यो❤पर्गति होस शुभकामना राजुदाई लाई नमस्ते शारदा जिलाई ❤ सम्पुर्ण टिमलाई❤
नमस्ते हजुर धन्यवाद।
स्वोर सम्राट राजु परियार सर प्रती उच्च सम्मान छ मेरो ....!!!❤❤❤❤❤
नया स्वाद मज्जाआयो शब्द चयन धरै राम्रो सारदाको राजुकोत कुरैनगरौ ❤❤
धन्यवाद ❤
00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000@@sharadarasaili2834
@@sharadarasaili2834❤ no i
कहिले आउनेछ सन्गिमाला भनेर कुरेकाे झन मनपरने कलाकार राजे सर काे दाेहाेरि सुन्न पाईयाे सफलताकाे कामना सबै टिमलाई
आहा कति मिठो स्वर अति नै राम्रो गित ओजिलो शब्द प्रयोग गर्नु भएको राजु परियार र शारदा रसाइली लगायतका पुरै टिमलाइ उज्जल भबिश्य को कामना
आहा लोकप्रिय गायिका टिका सानु जि को लोकप्रिय कार्यक्रम मा आज फेरि लोक दोहोरी का स्वर सम्राट दाजु राजु परियार ज्यु र गायिका सारदा रसाइली जि को मिठो उत्कृष्ट प्रस्तुती सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो निकै मिठो उत्कृष्ट प्रस्तुती।
धन्यवाद ❤
दिम्पल र स्वर अनि शब्द कस्तो सुहाएको शारदा ❤❤❤ !!!
धन्यवाद ❤
मिठो स्वरको धनि दुबैको दोहोरी झकास छ रमाइलो लाग्यो मुस्कान पनि खतरा छ ।
आहा अति रुमालों दोहरी राजु भाई को र बैनि को सोर यक दम मिले को छ हजूर लाइ धन्यवाद छ र बिसेसर गरी टिका बैनि लाइ धन्यवाद छ र अल टीम लाईं धन्यवाद
धन्यवाद ❤
लाेक दाेहाेरी काे राजा दाई राजु परियार साथमा शारदा रसाइली काे रमाइलाे दाेहाेरी🎉🎉🎉🎉❤❤❤
Thank you ❤
म कुवेत बाट हो म पनि टिका बैनि को ठूलो फ्यान हो सबै कुराको
निकै नै राम्रो लाग्यो दोहोरी
सलुट छ दोहोरी दुनियाँ को राजा हजुर लाई
नमसकार समपुरनम विशेष टीका दिलाइ हहुरकाे र हरि डसिकाे दाहाेरि हेरने धाेकाेछ मलाइ हलका❤❤❤❤❤
जहाँ राजु दादा हुनुहुन्छ तेहा तेतिकै रमाईलाे हुन्छ 👌👌👌♥️💔🇳🇵🌹
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
आहा स्वर सम्राट गायक तथा सर्जक राजु परियार दाई र सुमधुर स्वर की धनि गायिका सारदा रसाईली मिस विचको उत्कृष्ट प्रस्तुति बधाई छ🎉❤👏
हार्दिक आभार ❤
❤❤
4@@sharadarasaili2834
ख
Oa @@sharadarasaili2834
शारदाको स्वर पनि रुप ज्यान राम्री इमान्दारी अनुशासित मिलनसार जस्ती हुनुहुन्छ रइछिन् बधाई छ
धन्यवाद ❤
राम्रो छ गीप
well done Sharda, timima euta gaek ko sampurna gun rahexa, keep going and bless you,,,,,,,?
Thank you so much ❤️
Kina ho kina time navaya ni Raju Dai dekhe pachi hernunai manlakchha 🎉🎉🎉
पहिलाे पटक स्वर सम्राट आदरणीय दाईलाई कसैले हरायकाे भान भयाे।best of luck sarada sister
धन्यवाद हजुर ❤
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै रमाई लो गित प्ररसुतुत गरनु भयो राजु दाई र सारदा को निकै राम्रो छ गित धन्यवाद छ कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
धन्यवाद ❤
Sarada I love you ❤
राजु दाइँ आज काल सबै तिर देखिनु हुन्छ। तर इन्रेणि मा देखिनु हुन्न।???
आहा धेरै रमाइलो दोहोरी अति रमाइलो छ संगीत मालाको दोहोरी धेरै राम्रो कार्यक्रम चलाउनु हुन्छ सानिले धेरै खुसि लाग्छ जति बयान गरे पनि म कहिल्यै थान्दिन के जति बयान गरे पनि उतिकै लाग्छ सानि
प्युठानी आमा❤🎉
Lok swor samrat raju bhaiko ra saradako dohori ati ramro lageko xa pheri turuntai sunna paiyos subhakamana
धन्यवाद हजुर ❤
आज मज्जा आयो हेर्नलाई wow सारदा रसाइली congratulatins सक्सेसफुल पिपुल्स ❤❤❤🎉🎉🎉🎉 मेरि tika sanu my best singer my love tika ummmmma🤭❤❤❤हुमा उम्म्म्म्म्म्मा🤭❤❤❤
Thank you so much ❤
दिन कस्तो हुनि हो बिहानको घाम उदाइले झल्काउछ भनेझैं शुरुआत कै शब्दमा दम थियो र अन्त्यमा पुनर्जन्म भएनी तिम्रैम 👏👏👏👏👍️😍😍❤️❤️
शारदा बहिनिको👏👏👏👍️👍️😍😍वाह 👏👏👏एक्दमै आनन्द आयो ,
राजु दाइको त के बयान गर्न सकम्ला र ?
यसैगरी प्रगतिशील बनोस बहिनिको सांगितिक यात्रा शुभकामना छ्👏👏❤️🙏🙏
हार्दिक धन्यवाद ❤
Tika baini Kushal Ra sarada rasaili live dohori Sunna painxa
यो जोड़ी फेरी आउनु पर्छ
धन्यवाद ❤
Attinai ramailo dohori samman xa tika sanu jiu lagayet sampurna agraj kalakar teamlai
Super best interesting romantic sweet nice song 🎵 Tika best of luck & Thanks Raju & Sharada👌⚘💕
Thank you ❤
Very nice song bro ant miss
Sarada baini dherai ramro gaunu vako badhai xa aru git haru ni sunna paune aas xa
धन्यवाद ❤
आहा आज राजु दाइ सग सुहाउदो बैनिको आगमन भएको रहेछ। बैनिको पहिलो चोटि गित सुन्दै छु । तर सारै राम्रो गाउनु हुदो रहेछ।मान्छे पनि तेस्तै राम्री स्वार शब्द चयन पनि उत्कृष्ट । ❤शुभकामना
हार्दिक आभार ❤
धेरै राम्रो दोहोरी
सम्मान छ दोहोरी बादशाह राजु दादा ❤❤
Great Lovely program Tika and Thank you for both singers 👍🙏🏻🙏🏻
स्वर स्म्राट राजुको सगै बहिनिको स्वर साथै अतन्तै गहकिला सब्द बाण ले मन मुटु छोयो अरु थप प्रगतिको कामना
This is for saradha ❤
Thank you ❤
Sarada ji kaha hunuthiyo hajr log time sarda ji love you ❤❤❤
Thank you so much ❤
वाउ निकैराम्रो दोहरी बधाई छ सबै टिमलाई
यो उमेर मा आमा कति हँसिली है waw सधैं खुसी हुनुहोला है आमा भगवान को कृपा परोस् धेरै समय बाँच्नु होला टीका लगायत संगीतमाला परिवार लाई मिठो सम्झना।🎉🎉❤❤❤
❤😂😂
लोक दोहोरीको राजा राजु परियारको साथमा
शारदा रसाइली को निकै रमाइलो दोहोरी 😊👏
धन्यवाद ❤
Ma ta hjur lai jata tatai dekhxuv😂
Shradha didi chai Mero Ghar najik ko didi ho 😅
@@salinamajakoti4119 होर 😳
कहाँ-कहाँ देख्नु भयो र मलाई 😯😋🤭😁
nice veri nice raju sar and sis
स्वर सम्राट राजु परियार
पहिलो दोहोरी राम्रो छ है
सम्पुर्ण टिमलाई बधाई याे मिर मिरेकाे गाउँ भन्न दाेहाेरि गितकाे भागलाई जति सुनछाै उति नै सुनाै सुनाै लगछ एक दमै ञन्नद ञाउछ म लम्जुङबाट सुनिरहिकाे छु
सारदा को नि स्वर शब्द खत्र रहेछ फस्त चोती देखेको मत राजु दाइ को के कुरा❤
हार्दिक धन्यवाद ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
Super nice song congratulations both of you congratulations 👏🏻👏🏻
अति सुपर भ्वाइस दादा राजुर र शार्दा दिदी को
राजु र तिका को त सुनेको थिए तर शारदा को म पनि ठुलो फ्यान भय मान्छे पनि राम्री स्वर पनि अनि शब्द चयन पनि उस्तै धेरै राम्रो छ सदै तेस्तै खुसि हुन परोस सदै सफलता मिलोस शारदा ! ! !
हार्दिक आभार ❤
रमाइलो दिहोरी
Very nice 👌
आफ्नै दिदी बहिनी पर्नु हुदो रहेछ रसाइली बहिनी best of luck❤
धन्यवाद ❤
आहा सारै राम्री डिम्पल नै काफि छ❤ स्वर पनि राम्रो रहेछ ❤स्वर सम्राट राजु दाई को त के कुरा गर्नु❤नाम नै काफि छ त्यसमा गीत पनि राम्रो किनकी पुराना गीतको रङ्गरस नै बेक्लै हुन्छ❤❤❤❤टिका सानु मिठो सम्झना❤❤❤❤हाल युएई❤❤❤
हार्दिक धन्यवाद ❤
अति सभ्य र भब्य दोहोरी सारै रमाइलो जय लोक सोर सम्राट् ❤
आहा कति मिठो स्वर अनि शब्द नि तेस्तै राम्रो
❤❤❤❤❤❤❤❤❤रमाइलो दिहोरी सुनियो
Lovely voice Raju sir ❤
कठिन संघर्ष लगन र परिश्रमको प्रतिफल स्वरुप टिका वैनीले संगितयात्रामा उचाइको लामो यात्रा तय गरिसक्नु भएको छ उहाको कार्यक्रममा लोक सम्राट सहितको उपस्थितिले सुनमा सुगन्ध थपेको महसुस भयो ! समग्र सफलताको शुभकामना!
❤ शारदा राम्रो जवाफ दोहोरी
धन्यवाद ❤
हजुरकी स्वर एकदमै मिठो छ म हामी तपाईकी फ्यान हुने छु है त राम्रो दोहोरी साँझहरुमा बोलाइयोस् र माया प्रेमको गीत पनि सबै परिवार नै बसेर सुन्दा हेर्दा अलि लाज नभएको शब्द कुराहरु होस् मेरो सल्लाह। केही अहिलेको गायक गायिकाहरुले घुमाएर सीधै धेरै जसो नै खाली छाडा पागल कुरा शब्दहरु गाउने रइछन् त्यही भएर हामीले कलाकार युवा व युवतीहरु को को कस्तो छन् गाउछन् सुरुमै चिनेर मात्र हेर्छौ सुन्छौ अब त धन्यवाद हजुरलाई गलत सल्लाह भएमा माफी छु
आहा कति रमाइलो ❤
मेरो नजरमा नयाँ प्रतिभा सुन्दरी गायिका आउनुभएको रछ / राजु सर सँग मनछुने अत्यन्तै मीठो गाउनुभयो, रमाइलो लाग्यो /
धन्यवाद ❤
आहा कति रमाइलो दोहोरी ।🙏🇳🇵🇳🇵🇳🇵
wow raju sir
एकदम उत्कृष्ट लय,शब्द,स्वर अनि हाउभाउ छ।सलाम छ दुबै जनालाई।।।।
सलाम छ राजु भाइ
Aaja 1 din paxi youtbe ma yeti ramro sumdhur swor ka dhani lok priya gaika Sarada rasaili ra nepal ko sangitik xetra ka most populer ningar raju pariyar ko dohori geet youtube ma sunna paunda Atti ramro ra ramailo lagyo bhane yes Team ka sabai lok priya kalakarharu ko prastut lai pani samman ko sath ma dherao dherai dhannyavad xa
Thank you so much ❤
I like huma aunti yaarr..
www ❤dami chha ❤
Super nice song ❤❤🎉🎉
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना सानु ❤
सबै लाई धेरै धेरै बधाई
naya. naya. gayeka. aaichan. ka. raju. sanga. takkar. geet. gaichan. ka.
आहा मेरो पल्टनको मेजर धन प्रसाद गुरुङ्ग साहवलाई देख्ने अवसर पाईयो टीका सानुको सम्पूर्ण टीमलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
आहा धेरै राम्रो भाका बधाई छ सबै टिम लाई
raju dai aaja ati khushi hunu vako xh
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Ramro..lagxa..raju.dai...ko
Wow ❤
Wow 😊😊😊😊😊 dd
super
Nice ❤ ❤loved this dohori ❤❤
लौन कारुणिक लयमा अनि त्यस्तै विषय वस्तु समेटिएको " विन्ध्यवासीनी 2 किन हो किन मैले जता टेक्यो त्यतै भासिनी " भन्ने भाकामा दोहोरी प्रस्तुती होस ।
काम गर्नेभो अब त काजुले अम्रित पिउने भो अब राजुले मिर्मिरेको घाम .......।
❤❤❤❤❤wow wow nice
Nice 🎉❤❤
Kate ramro ho gayika KO hasho pane musk an pane thank you
धन्यवाद ❤
हेर्ने लाई पनि हमेशा मुड बनाई दिने राजु परियार ले
किङ राजु परियार ❤❤❤❤❤😂
आहा निकै रमाइलो भयो
राजुकाे स्वर र टुक्का त हुँदै हाे रसाईली बहिनी पनि माहीर बधाई छ
ननिक्कै रमाइलो दोहोरी स्वर सम्राट राजु परियार भाइ एन्ड सारदा रसाइलीबहिनी बिच भको दोहोरी सुपप , छ , सबैलाई धेरै धन्यवाद ❤️🙏
❤❤❤❤
Adarniya daju swar samrat raju pariyar samman xa