शब्द चयन र सवाल जवाफ निक्कै उत्कृष्ट लोक दोहोरी क्षेत्रकै( राजा) स्वर सम्राट राजु सरको कुरा नगरौँ सानी बहिनीको प्रतिभा पनि निक्कै राम्रो रहेछ पहिलो पटक हेर्दै छु आजकाल अलि दोहोरी हेरेको थिएन आज कताबाट झट्ट सानीको च्यानल अगाडी आयो हाईलाईट मात्र हेरेको मनमा बसिहाल्यो अनि म त्यहि अडिएर यो मायाँको सँसार बिचित्र ,तिम्रो रुपको बयान गर्दै दिलभित्र राख्ने कोसिष गरियो अझैँ सफलताको शुभकामना 🙏🙏🙏
टिकटकमा देखेर यता अाउने हााजिर गरौ त मन पर्ने शब्द ठ्याक्कै १५ मिनेटमा सुरु भएको ``के भाउ खोज्छौउ यतिको पाउँदानि ,,गौँथलि झै दैलोमा अाउँदानि´´ अति उत्कृष्ट शब्दहरुले भरिएको दोहोरि असाध्यै मन पर्यो सबैमा उच्च सम्मान 🙏🙏💕💕
Ramailo lagyo bahini lai Pani safaltako suvakamana 🌹💐 Raju pariyar dai KO bayan garera sadya xaina iykpatai bima bahinilai Pani Raju dai sanga gauna dinu paro k Herne dhoko xa
आहा निकै उत्कृष्ट प्रस्तुती। लोक स्वर सम्राट राजु दाइको हरेक प्रस्तुती हरु सुनमा सुगन्ध नै हुन्छन् साथमा बहिनीको मिठो साथ छ अघि बढ्नुहोला बहिनी सफलताको शुभकामना छ।
शब्द चयन र सवाल जवाफ निक्कै उत्कृष्ट लोक दोहोरी क्षेत्रकै( राजा) स्वर सम्राट राजु सरको कुरा नगरौँ सानी बहिनीको प्रतिभा पनि निक्कै राम्रो रहेछ पहिलो पटक हेर्दै छु आजकाल अलि दोहोरी हेरेको थिएन आज कताबाट झट्ट सानीको च्यानल अगाडी आयो हाईलाईट मात्र हेरेको मनमा बसिहाल्यो अनि म त्यहि अडिएर यो मायाँको सँसार बिचित्र ,तिम्रो रुपको बयान गर्दै दिलभित्र राख्ने कोसिष गरियो अझैँ सफलताको शुभकामना 🙏🙏🙏
Wow dami xa sani timro voice र टुक्का टिकटकमा देखेर खाेजेर हेरे मैले कति मिठाे गाकाे सफलताकाे धेरै सुभकामना अज अघाडि बढ्नु❤❤❤❤❤❤❤❤❤❤❤❤ miss u
अति मीठो स्वर छ है हजुरको त्यसैमा चर्चित राजु दाईको त झन् भन्नै पर्दैन👌👌👌👌👌
Tq so much🙏
धेरै राम्रो दाेहाेरी बैनी लाई सफलताकाे शुभकामना ल
शब्द कि त खानी नै रहेछ श्रीयसी सानी,कति मिठो मिठो शब्द बुनेकी,अत्यन्त उत्कृष्ठ 👌👌👍
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
बहिनिको दाेहाेरि धेरै मिठाे भयो धेरै धेरै सफलता मिलाेश
गजब को दोहोरी मैले 50 चोटी भन्दा धेरै हेरे अझै हेर्दै छु 🎉🎉🎉🎉
आहा कति मिठो स्वर अति नै राम्रो दोहोरी गीत प्रस्तुत गर्नु भएको शब्द अति ओजिलो प्रयोग गर्नु भएको राजु परियार र सिरियसि सानिको सफलताको शुभकामना
धेरै राम्रो शब्दको दोहिरी सानी बहिनिको राजु स्वर सम्राट को बयान नगरौ ल धेरै बधाई छ।
आहा सारै राम्रो गाउनु भो बैनी स्वार शब्द राम्रो छ ❤राजु दाइ सग गाउनु पाउनु नै भाग्यमानी मा पर्नु हुन्छ। बैनी अझै प्रगती गर्दै जानू शुभकामना ❤❤❤
उत्कृष्ट दोहोरी राजु दाइ र बैनिको दोहोरी सुनिराखम जस्तो सारै राम्रो स्वर पनि उस्तै राम्रो 🙏🙏🌹🌹🇳🇵🌹🇲🇾🇲🇾🇲🇾 सफलता को शुभकामना
यस्तै हुनुपर्छ दोहोरी भनेको nicely 🙏🙏🔔🌹🇲🇾🇲🇾🇳🇵
बैनि को संगित यात्रा सफोल रहोस् राजु सरको के बयान गरौ खै❤❤❤❤
कति मिहेनेत पछि बल्ल भेटियो यो भिडियो श्रियसि जि को शब्द को खानि हुनुहुदोरहेछ सेलुटअनिउच्च सम्मान छ सिस लभ यु।
Naniko yauta xuttai voice❤❤❤❤❤ajhai pragati ko kamana
नमस्कार ( पोखरा 18 बाट )
सारै मीठो गित सुन्न पाइयो यै भाका मा भाग 2 बनोस् साच्चिनै अरको भाग मा मोहोनी लगाउनु होला बिमा जी लाई साथ मा देखेर खुसी लायो
Thank you so much🙏🙏🙏
दोहोरी साझमा द्खेको थियो दिदिलाइ आज लाइभ दोहोरी मा देख्दा खुसी लागेउ सफल्ताको सुभकामना🎉🎉❤❤
Thank you sis🙏🙏
जति हेरे पनि हेरूम हेरूम लाग्ने राजु भाईकाे दाेहनेरी गीत ❤❤❤❤❤❤❤
वा कतिमीठो दोहोरि दुबैजनालाइ बधाइ छ
असाध्यै लय टुक्का मिलेको दोहोरी
यति राम्रो गित किन भाइरल हुन्न हो
अति नै रमाइलो दोहोरी आहा❤❤❤
टिकटकमा देखेर यता अाउने हााजिर गरौ त मन पर्ने शब्द ठ्याक्कै १५ मिनेटमा सुरु भएको ``के भाउ खोज्छौउ यतिको पाउँदानि ,,गौँथलि झै दैलोमा अाउँदानि´´ अति उत्कृष्ट शब्दहरुले भरिएको दोहोरि असाध्यै मन पर्यो सबैमा उच्च सम्मान 🙏🙏💕💕
म नि हो
म पनि हो है
Mee to
ma ho tiktok ma dekher serch gari hereko😂😂😂
wow very Nice song❤❤
Kada rhexin sani .
Top rhexan tukka farkauna pargatiko kamana ❤
Tiktok bat yata hern aako ma.❤❤❤❤
बल्ल बल्ल आज भेटे यो दोहोरी खोज्दा खोज्दा हैरान भाको थो म
उत्कृष्ट दोहरी रहेछ मै पो ढिला भय छु
यो हो पक्का दोहोरी भनेको सबाल को जवाफ हुनु पर्छ ।यो दोहोरी सारै मन पार्यो ।राजु जि को कुरै नगरौं ।बैनि को दोहोरी अति राम्रो ।
Tq so much🙏🙏
Wow yo honi dohori 🎉🎉🎉
सरै मीठो गित धन्यवाद राजु जि
Ramailo lagyo bahini lai Pani safaltako suvakamana 🌹💐 Raju pariyar dai KO bayan garera sadya xaina iykpatai bima bahinilai Pani Raju dai sanga gauna dinu paro k Herne dhoko xa
Tq🙏🙏
Wow kya dami xa tw dohori shreeyesi baini Pani kada rahe xa tw shwore samrat Raju pariyar sir lai sammanxa team lai namaskar ❤❤❤🎉🎉🎉
Dherai ramro dohori ❤❤
Very nice song ❣️
very nice congratulations all of you
🙏🙏
धेरै संघर्ष गरेर हेर्नु सकियो हो यो भिडियो सोर र सब्दले मलाई त मोहित भए म त राजु दाइ र श्रीयासी दिदीले❤
wow very nice song
Aaha mitho xa Dohori raju dai and shreeyasi sis👌👌😂😂😂😂😂😂😂😂♥️♥️
उत्कृष्ट दोहोरी बैनीको मिठो स्वर राजु दाईको त भन्नै पर्दैन लोक दोहोरी को बादशाह
Tq so much🙏🙏🙏
⁵⁶£^😊%٪٪😢
❤❤❤❤Qq@@ShreeyasiSani
@@ShreeyasiSani सधै भरी श्री सरस्वती माताको गायन क्षेत्र पुर्ण रुप आर्शिवाद कृपा मिलि रहोस ।
यो हो नि त दोहोरी भनेको
अति नै मिठास शब्द अाहा साह्रै राम्रो छ है हजुर
आति मिठो स्वर नानीको ❤❤❤❤❤
नमच्चिने पिङको सय झड्का भनेको यही रहेछ,,,त्यो मोटे ताल न बेतलको के साह्रो हल्लेको हो ,,, हैट
Dohori अत्यन्तै राम्रो मिठा मिठा शन्द शुन्दा अझै आनन्द आयो । मीठो सम्झना अनि धेरै धेरै माया tiktok लाई नि धन्यवाद tiktok मै सुनेर आएको 🎉❤
Tq so much hajur🙏🙏
क्या राम्रो दोहोरि❤
धेरै राम्रो छ। प्रगति को कामना ।।
🙏🙏
❤❤❤sarvotkrist love you
Raju dai sar 🙏🙏
Aaha Kati ramro dohori hajur haru ko ❤️❤️
Super
Very nice
Wow king is king दोहोरी बादशाहा लोक स्वर सम्राट् राजु परियार दाजु 🙏🙏❣️🥀🌹very nice दोहोरी congretchulation🇳🇵:Shreeyasi sani👈🏻
Thank you so much hajur🙏🙏
Sabalai samman ani darsan ani namaskr ati ramro badhai xa hjr haru lai❤❤❤❤
कती मिठो बहिनो को शोवर दाइ को त भनु परदैन 🎉🎉
बल्ल बल्ल भेटे youtube
सार्है मिठो छ दोहोरी❤
Tq🙏🙏
Tapai 2 janako jodi sarai man paryo jasari bhaya pani arko bhagma aunu hola
आहा my बेस्ट राजु सर हजुर को गित को टोका मन पर्छ ❤️❤️
गौथलि झै दैलोमा आउदानि सारै मिठो लाग्यो ❤❤❤❤❤
Thank you so much🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@ShreeyasiSani
मा चाई त्यो सानो बाबु ले गीत गाको हेरी बसे राम्रो छ
Wow bunu khusi layo ajoi pargati gardai janu❤❤😊
Khatra xa dohori ❤❤
🙏🙏
Wow nice sis❤❤❤
aaha mitho bhaka dohori pati utikai🙏🏻❤️
Wow nice ❤
The new girl Shreeyashi has a bright future, please keep singing ; best wishes from Australia 🇦🇺 .
Tq ao much🙏🙏🙏
aaha❤ बधाइ छ सिस
Tq so much sis🙏🙏
बल्ल ढिट मर्यो
टिक टोक मा टुक्का सुन्दा सुन्दा ❤❤
दर्शन नम्सते सबै मा🙏🙏
आहा निकै उत्कृष्ट प्रस्तुती। लोक स्वर सम्राट राजु दाइको हरेक प्रस्तुती हरु सुनमा सुगन्ध नै हुन्छन् साथमा बहिनीको मिठो साथ छ अघि बढ्नुहोला बहिनी सफलताको शुभकामना छ।
Thank you so much🙏🙏🙏
Dharai dharai ramro xa dohori ❤❤
जे होस यी नानिले चै राजुलाई खुब पेलेकै हो धेरै राम्रो गायन बहिनीलाई शुभकामना राम्रो शब्दको छनौट
राजु is किंग
सबप्रथम त राजु दाजु सँग गाउने आट नै ठुलो कुरा हो
shreeyasi दिदि🙏🙏🙏
Tq so much vai🙏🙏
सारै उत्कृष्ट गीत यो नानिको ।
वा वा दामी ❤
सफलताको शुभकामना मेरि बैनिलाई💗💗💗
tq so much🙏🙏🙏
Very nice🎉
Tq so much🙏🙏
Yek yek sabda ma artha bhako dohori pahilo patak sunna payiyo ❤❤❤❤
Congratulations 🎉🎉 Maya ♥️♥️
Ramro Dohori
🙏
Wow super dohori ❤❤❤❤❤❤❤
Wowowow bani
Super dhori
❤
Ramro xa dohori❤❤
Wow 🎉🎉🎉🎉
coongratulations🎉nau
🙏🙏
अब बिमा अनुरागी र राजु दाइ को सुन्न मन छ
raju is king n best
nice
यिनी बैनिले पनि भबिस्यमा दोहोरिको बजार पक्कै खान्छिन।❤
Super dohori
❤❤❤❤❤❤❤❤❤❤❤
धेरै रमाइलाे दामि छ
Dherhi ramro xa ❤❤
धेरै राम्रो छ थप सफलताको
शुभकामना 🎉🎉
Tq hahur❤❤🙏🙏😊
santosh deuja pani dohori xirexan buda😅 dohori mitho
Wow dami live dohori geet
Thankyou🙏🙏
वाउ दोहोरी गीत धेरै राम्रो छ
Tq hajur🙏
Raju da baini kada❤❤❤❤
Dherai ramro xa dohori
Tqso much🙏🙏🙏
सुपर दोहोरी वा 🎉🎉🎉🎉🎉🎉❤❤❤❤ किन भाइरल भयन????
part 2 pls
fantastic dohori...❤❤❤🎉🎉🎉
Tq hajur🙏🙏