राजु परियारलाई पनि आछु आछु पारिन सिता परियारले Raju Pariyar Vs Sita Pariyar | Sarangi Sansar Ep.451
HTML-код
- Опубликовано: 16 окт 2024
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक कलाकार Raju Pariyar र सुमधुर स्वरकी धनी बाल गायिका Sita Pariyar बिचको निकै मिठो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#raju_pariyar
#sita_pariyar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
♪ Orginal Song: Aina Herera
➤ Singer - Haridevi Koirala & Purushottam Neupane
➤ Lyrics - Haridevi Koirala
➤ Music - Nara Bahadur Pariyar
• New Nepali Lok Geet 20...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 451
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Lead Singer:
♬ Raju Pariyar
♬ Sita Pariyar
=======================================
Musician Team
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Rajesh Gandharva - Sarangi
♬ Ishwari Prasad Bhusal - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa\Padam Chhetri - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
#Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
सीता परियारलाई छामीवरी छोड्ने मन छ भने पिरति नलगाऊ है राजु ....! उत्कृष्ट कलाकार द्वय
सारङ्गी संसार बाट प्रसारण लोक दोहोरी मध्य उत्कृष्ट दोहोरी आहा।।।
तिमी नारी हौ तिमी मा कति सस्कारिपन छ अहम्ता छैन फिटिक्क बास्तब मा बिस्तारै लजाएर हासेर गाउदा ती राजु दाइ लाई भुतुक्कै बनाउन सक्ने तपाइको शब्द प्रती मेरो नुवाकोट देखि सलाम सम्मान छ सीता परियार लाइ
राजु दाइ त दोहोरीको राजा हो।तर सित बहिनी पनि कमि छैन ।अझै राम्रो गर्दै जानु राजु दाइ सित बहिनी लाई अग्रिम शुभकामना छ।
धेरै मा धेरै मन्परो राजुपरिवर लोक सस्रत तेस्तै सीता बैनी पनि अति राम्रो कला भय को शुभकामना
सिता देखेर आउने जति हाजिर हुम त
Raju bhai ra sita boonilai suvakamana atimitho dohaori dubailai mero susulut xa ma assam dekhi heradai xu
अाहा सीता बैनिकाे शब्द सारै मन पर्याे मलाई मलाई लाग्छ सायद लाईभ दाेहाेरिमा सीता बैनिलाई प्राजित गर्न जाे तैलाइ त गारै प्रछ हाेला
राजु जी को त कुरै न गरौ सिता बहिनी को फ्यान भए ईनद्रेणी मा गाए देखी यस्को भाग २ आउनु पर्यो @kamal sir
राजु दाइलाई स्वर सम्राट भनेर सम्बोधन गर्नुहोस्
Sita ji kala,gala sathai rup ko ni asadhayai dhani hunuhunx best of luck .raju da ko k kura garni name nai kafi x .
आहा सारै मीठो मौलिक दोहोरी ! सुनमा सुगन्ध भनेझैं सांगितिक क्षेत्रका मुर्धन्य व्यक्तित्व एवं लोक स्वरसम्राट राजु परियारको शब्द शब्दलाई वजन पुग्नेगरी अत्यन्तै मीठो, सान्दर्भिक र चोटिलो सवाल जवाफ गर्नु भएकी लोकगायिका सीता परियारको प्रस्तुति पनि अति नै राम्रो छ । यति मीठो, सटिक तथा जीवन्त प्रस्तुतिको लागि दुबै आदरणीय सांगितिक व्यक्तित्व लगायत समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! सारंगी संसार परिवारप्रति हार्दिक आभार !!
सारै रमाइलो दोहोरी राजु दाजुलाई नमस्कार स्वर सम्राट लाई देखिन सुन्न पाइयो सबैलाई सुभकामना❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏💕💕💕
हामी हाम्रो प्रिय कलाकार दाजु राजु परियार।। जति हेरेनि धित मर्दैन।।। शुभकामना 💖💖
Rajudai ta sanaidekhiko sammanit kalakar ho gaekapani love you 💐❤️❤️
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
अाहा नई अाहा छ राजु सगकाे गित बहिनी ❤❤❤❤🙏🙏🌹🌹❤️❤️
wow धेरै राम्रो लाग्यो आज को प्रस्तुति सलुट छ दोहोरि दुनियाँ को राजा राजु दाइ लाइ
राजुु दाइ र सीता परियारको दोहोरी एकदम राम्रो लाग्यो म सीता परियारको बिग फ्यान पनि हुँ 👌🙏🙏♥️♥️
Super Lok dohori king Raju pariyar and sita pariyar congratulations 👏
मिठो दोहोरी राजु दाइ र। सीता दिदी को
स्वर सम्राट अनि दोहोरिका राजा राजु भाइ अनि सीता बैहीनि सोरकी धनी आजको गित सुन्दा सारै रमाईलो भयो होलटिम सारङगे सन्सार कमल भाइ धेरै सुभ कामना छ❤️🙏
0
राजु शाथै सीता नानि लाई मुरि मुरि माया
राजु परियारकाे गायन शैली साह्रै राम्रो हुन्छ । कुनै पनि दाेहाेरिमा उत्ताउलाे नभई पारिवार सहित हेर्न मिल्ने खालकाे हुन्छ । उनि अाफ्नाे अाेजनमा रहेर गाउने गर्छन् । तर गायिकाकाे भने कुनै शब्द अलि अपाच्य छ । अाफुलाई सुधार्न जरुरी छ । गाउन अाउँछ भन्दैमा जस्तोसुकै गाएर राम्रो भईदैन । अाफ्नाे समाज र संस्कार परिवेशलाई ध्यान दिनु पर्छ । याे नै दाेहाेरिकाे बिषेशता हाे ।
Maha gayak sor samrat raju pariyar.
OMG. I'm so happy today. Sita is a hidden Gem in Lok Dohori. As Kamal ji mentioned, she needs little bit boost from the media. She is beautiful, her smile is addictive, her wordings are strong, grammar is perfect. I give her A+. My other A+ singers so far are: Raju Pariyar, Sharmila Gurung, Chij Gurung, Ashmita Dallakoti, Suman Pariyar, Prakash Parajuli, Resham Nirdosh, Rabin Lamichhane, Sunita Budha and Mina Budhathoki. I do not need to worry ever how these people will reply when singing lok dohori. Tika Sanu has developed a lot in last one year. She is almost perfect now. She just needs to improve her wording and grammar little bit more. Laxmi Khadka is also almost perfect. Tika Pun has almost Lata Mangeshkar kind of throat. Few very gentle, docile and respectful singers are: Sharmila Gurung, Amrita Nepali, Bima Anuragi, Asha BC and Mina Lama. I'm listening lok dohori since last year's lok dohori champion. I'm new. No disrespect to anyone. This is my personal opinion only hai.
I agree your opinion
राजु परियार र सीता परियार दुबै दोहोरीका राजा हुनुहुन्छ जति सुने पनि सुनिरहुँ जस्तो छ
Lok sowr samrath hamro raju daju waiting❤❤❤
स्वर सम्राट राजु संग टक्कर लिने सिताको स्वर मय जादु रहेछ सिताको स्वर को टोन कति मिठास एकदिन अवस्य लोक क्षेत्र एकछत्र राज गर्ने छ शुभकामना बैनी सीता परियार
राजुबाबु हार्ने काम नहाेस हाल सम्म हारेकाे रेकर्डछैन शुभचिन्तक
राजुकाे स्वर त बईन त गरेर सकिदन सीता बैनिकाे उतिकै मिठास छ स्वर दुबई लाईबदाई छ
राजु परिवार भनेको लोक दोहोरिको राजानै मान्नु पर्छ सम्पुर्ण तिमलाइ धन्यवाद
सबै जनालाई नमस्कार 🙏
साराङ्गी संसारमा आदरणीय राजु परियार दाई संग गाएको यो दोहोरी सुनेर सुझाव सल्लाह प्रतिक्रिया दिनु होला धन्यवाद
सुन्नेमन हुदाहुँदै र मन तृप्त नहुँदै गितको भाखाले बिटमार्यो । छहारीमुनी बसेर ऐसेलु खाँदाखादै ऐसेलु सक्किएको पत्तै नभएझै लाग्यो मलाई यो गित सुन्दा सुन्दै गितको समयले डाँडोकाट्ता । यस्तैयस्तै स्वर शब्द र लय भाखा अनि गितहरू कानमा गुँन्जिन पाइराखुन । यहि मेरो आशा र शुभकामना छ । दल बहादुर देवकोटा सुर्खेत बजार शान्ति टोलबाट ।
राजु दाइ सीता भाजुलाई धेरै धेरै बदाई छ ❤️❤️❤️👏👏👏🙏🙏🙏
आहा राजु परियार दाई को सोर जति सुनेनी सुनु सुनु लाग्छ मलाई त मुटुमा चसक्क छुन्छ दाईको सोर ले कति मिठास छ सोर मा.
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि पुरानु भाका राम्राे भाका राजु दादा भयपछि तेतिकै रमाईलाे भईहाल्छनि बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌🌹🇳🇵
अजको दोहोरी गाउने जोडी खतरा परेछ सबैलाई धेरै धेरै बधाई
एकदमै उत्कृष्ट दोहोरी सुन्न पाइयो । राजु र सिता जी प्रति ह्रदय देखि आभार प्रकट गर्दछु ।
Essex ee
Aha Kati ramryo dohori raju and sita pariyar ko
Wow raju
See hi
आहा😍दुईजनाको स्वर ,शब्द चयन तथा गाउने सैलि अब्बल छ।।#जय गीत जय संगीत
Ù
राजु परियार र सिता परियार दुबै को गित जति सुने पनि धित नमर्ने छन बधाई दुबैलाइ
सीता परियार सायद पोखराको हुनु पर्छ अति राम्रो शब्द को प्रहार गर्नु हुन्छ खुसी लाग्छ मैले प्राय सीता परियार को गित छुटाको छैन होला
Excellent Dohori very beautiful singer sita ❤️ God bless you and Raju Dada
Raju Raju
Raju sir bhayko dhohari teshai ramailo huncha
Raju dadako sabai song ramro lagcha. Thanks all team 🙏👏❤️❤️❤️❤️❤️❤️
भाग दुई पनी छिटै लेउन परो कमल जि
Ssri Rimilo Dohori
मेराे पनि धित मरेन २ पटक हेर्दा पनि अाहा! Episode 2 छिटोभन्दा छिटाे हेर्नपाइयाेस
L
्
@@sauravkhanal176 >
000i⁰
0ooo of oo{{⁹9{oo99o99
🙏सर्व प्रथम सारंगी परिवार लाई बधाई जस्ताई जहां राम वहा अयोध्या । भने झै जता।लोक स्वर सम्राट ब्रो राजू उता बदम काजू लगच्छ राजू ब्रो र सिस लाई ।बधाई छ 🙏🙏🙏
सीताकाे भावुकता,मुस्कानअनि शब्द चयनमा काेमलता अति मन पर्याे
सिता बैनी लाई ऊज्वल भविष्यको हार्दिक मँगलमय शुभकामना ॥
Ramro xa Rajudai and sitadidi
राजु काे स्वर त हाे नै शब्दमा भने खास दम देखिन्न।
हजुरले भए यतिकाे गाउदा भुईचालाे आउथ्याे हाेला है
कृपया एक चोटि रेशम निर्दोश अनि सीता परियार लाई सारङी सन्सार मा दर्शन गर्नु मन छ प्लिज जसरी नि लेराइदिनुस न अनि काठे भाका सेतो सेतो हे माया कमेरो माटो मा उहाँ हरु लै एक दम sad गित गाउन लाउनुस्न
.lavi.dohori.451.sitapariyar.v.rajupariyar.namashkar.chha.chha.kamal.holtime.studiyo.lai.mero.aabhaivadan.laiva.dohori.sangeed.sanqeertyi.....ko.ujjol.bhavisheko.lagee.kamna.gardaachhu.aagar.gayakalakar.hoto.raajuparreeyar.jashto.hernush.katti.sapfaile.gaunu.hunchha.sangeed.sanqeertyiko.sanshqaar.shinuhotan.raju.parreeyar.batai.shikhanu.dekhnush.jethaaju.bohaaree.gaudapani.atti.sapfaile.bina.bibadko.sundar.gaana.sangid..gaaunu.bhayo.mo.samman.hirdai.manle.soikar.gardaachhu.raaju.pareeyar.ra.shitaapareeyar.lai.badhaiko.patra.hunu.hunchha..ashmaa.koi.saqachhaina.jashtoki.suman.pareeyar.ra.kamalaaghaimireko.sangeed.kena.bivadmaa.aayo.tan.men.suman.pareeyarkai.galtyi.chha.aakarshitbhai.aautanof.kantoralbhai..aafu.roqana.nasaqee.teshto.aavoshtha.aafubhandaa.kam.umer.naabalik.sanga.bahaqee.gaudaa.bibad.bhaiko.ho.to.ash.bibadmaa.pani.kinamaafimagne.bhani.parashna.garekaachhan.kina.maafi.magne.aafumanmaa.tarqa.garree.aafai.bujhanu.parashna.garne.harru.jai.sangeed.sanqeertyi.laiva.dohoree..kamal.studeeyo.safaltan.ra.unnateeko.aaur.aajhi.aage.barush.uchha.shikharmaa.pugush.yomero.aashirvad.chha.jai.sangeed.sanshqeertyi.jaimaataasarosottiko.jai.jai.maataadeeqee.jai.jainepal.rashtanki.jai.
यक्छिन दर लागिराको थियो राजुदाईले धोका दिनुहुन्छ कि भनेर अन्तिम मा मिल्नुभयो आहा कतिमिथो गित बहिनी को चक्लेती गाइका ❤️❤️❤️❤️❤️🙏🙏🙏
derai ramro x raju dai Parati hardik samman x .
sita ji lai safalta ko suvkamana ..
राम्रो गित मिठो स्वर सम्मान धन्यवाद छ सबैलाई
स्वर सम्राट राजु परियार दाई
दाेहाेरि का राजा राजु परिया भाइ सारहि मिठाे गित ❤❤❤❤🎉🎉🎉🎉👍️👍️🙏🙏
उत्त्कृट प्रस्तुति सीताजि लाई उज्जवल भबिस्यको सुभकामन ।
आहा कति मिठो स्वर सीता चेलीको ♥️♥️💐💐
Great song dherai Ramro Lok सम्राट dear lovely Bhai Raju कुन शब्द ले बयान गराऊ शब्द नै छैन म सँग tehi mathi lamjung KO name NAI KAFI CHA THANK U ALL 💕
सीता परियार को टुक्कामा दम छ है
राजुको भन्दा सीताको गीत सिरियस छ।
सानी नानिहरुको नृत्य अयि राम्रो❤️😍😍
यी सानिनानीहरु दोहोरी गाउन पनि उत्तिकै माहिर छन् अस्तिको एपिसोटमा राजु परियार सङ्ग एहि साराङ्गी सन्सारमै कडा घम्साघम्सी परेको थियोे धन्यवाद 🙏🙏
धन्यवाद, यो दोहोरि राम्रो छ, सही शब्द प्रयोग गर्ने र मिठो स्वर भएकि सिता परियार लाइ फेरि पनि गाउन लगाउनु होला।
Sita ko kya ramro sabda chayan
Best is best always best song singers n melody performance Raju n Sitaa both R best....
गजब लाग्यो मलाई दोहरी सुन्दा मजा आयो
Aaha kati mitho Sarai ramailo lagyo man paryo
सारै राम्रो दोहोरी।तर पहेलो साडि लगाउनी सारै मन पर्यो।
Waa what a beautiful singing both of you best of Luck 👏👏👍👍
Sita Pariyar is the best singer
आहा निकै मिठो दोहोरी सबैले सेयर गरेर साथ दिनुहोला । साथै सब्स्क्राईब गरेर हाम्रो च्यानल संग पनि जोडिनुहोला ।
wawo nice song mero payro daju raju dai
आहा कति रमाइलो आज स्वर सम्राट लाइ देख्न सुन्न पाईयो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
Lok Sor Samrat Raju dada 🙏 hjrko ko dohori vanesi khana pani pani paxi khanxu jasto hunxa
मिठो दोहरी गित छ
Sarai ramro lageyo 👏👍🙏
जब केटाको फेला परी सकेपछी छामेर मात्रै कसैले छोडछ र जब छामी सकेपछी त दमपका पनि दिईनछ हौ के सारो हो
दामी भाको छ जेठान र , भाउजु
आहा यस्तोपो दोहोरी त
Ramailo dohori
सीता बहिनीकाे शब्द रचना चाही दामी लाग्याे।
खुसी लाग्यो कति रमाइलो म दुबइ देखि
एकदम मीठो तर अलि छोटो लाग्यो धितै मरेन जे होस् सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
तातो छौ कि चिसो छौ छामेको यो अलि राम्रो प्रहार भयेन लोक सम्राट भनेर चिनिने अव्वल गायेक भयेर रेड
कति आनन्द मय भो यो गित सुनेर ..दुबई जना को कति मन छुने शब्द ।।।।।।
Sari ramero vo yo dhari
ramila bishokarma so cute hai
ramila ko lead ma pani geet herne rahar xa hajur
Sita bainiko sangitik chhetra ujjal xa
🎉Sita baini ko voice,Sundrta & tuka sab tho aati nai ramro cha❤❤
सबै राम्रो छ ,सिता हैन "सीता" लेखने गर्नू , शुद्ध यहि हो। सिता भनेको जुठो भातको सिता हुन्छ ।
तिम्लाई टाढा मलाई नि टाढा भाका गाउन परो कमल दाई
No can touch the level of Raju pariyar
Sabvanda pahila ta yo geet chain garnu vako ma dherai badhai ra dohori ta wahh