पहिलो पटक ठाडो भाकामा उधुम रमाईलो दोहोरी Raju Pariyar VS Manju BK Sarangi Sansar Live Dohori Ep. 521

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2023
  • सुमुधर स्वरका धनी बहुचर्चित लोक दोहोरी गायक राजु परियार र सुमुधर स्वरकी धनी गायिका मञ्जु बि.क. बिच मौलिक भाका लोक संस्कृति अन्तरगतको ओझिलो भाका लमजुङ जिल्लामा गायिने ठाडो भाकामा लाईभ दोहोरी प्रस्तुती गरेका छौँ । हेरेर साथ दिनुहोला साथै भिडियो सेयर गरिदिनुहोला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    @SarangiSansar
    #Raju_Rariyar
    #Manju_BK
    #Sarangi_Sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 521
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Manju BK
    =======================================
    Chrous Singer
    ♬ Sidhartha Ale
    ♬ Rijan Sunar
    ♬ Rabindra Sunar
    ♬ Nirmala Basnet
    ♬ Bimala Sunar
    ♬ Ramila Bishwakarma
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 1,5 тыс.

  • @shantaghimire5246
    @shantaghimire5246 Год назад +35

    यो भाका जोगाउने जिम्मा अब राजु भाइको हो। मन्जु बहिनी त सम्मान गर्न लायक छन। रास्ट्रपति ले पदक बाँड्दा मन्जु जस्तालाइ किन सम्झिँदैनन ?

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Год назад +235

    राजु भाई र मन्जु बैनीले ईन्द्रेणीमा गयेर गाउनु पर्यो यो ठाडोभाका❤❤❤ भन्ने कोको हुनुहुन्छ❤️‍🩹❤️‍🩹❤️‍🩹👋🙏 सारै राम्रो रमाईलो भयो आजको

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Год назад +82

    स्वर सम्राट राजु परियार भने र सम्बोधन गर्दा राम्रो हुन्छ है। लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। लोक स्वर सम्राट राजु परियार

  • @mohanmagar22
    @mohanmagar22 Год назад +232

    पहिलो पटक सारङ्गि सन्सार लाइ दिल खोलेर धन्यवाद दिन मन लाग्यो दोहोरि होस त येस्तो वा 😮😮😮❤❤🎉🎉😊

  • @ramukumarshoni8529
    @ramukumarshoni8529 Год назад +39

    अपलाेड हुनासाथ पहिलाे दर्शक हु म ईन्डिया काे हेदराबाद देखि अति मन पर्छ हजुर काे साे तसै माथि मुटुमा बसेकाे कलाकार राजु दाई काे त बिगफ्यान हु म

  • @amarkhadka4739
    @amarkhadka4739 Год назад +21

    कलाकार तेसै कलाकार हुदैन र जति कलाकार हुनुहुन्छ सबै मा यस्तो क्षेमता पनि छैन स्वर सम्राट तेसै हुदैन स्वर सुन्दा झन त पागल नै हुन्छु आहा आदर्णिय राजु दा अनि मन्जु बिक लाई बधाई छ साथ मा बाध्यबादक हरुलाई पनि सम्मान छ यती राम्रो बजाउनु भयो यस्तै ठाडो भाका 2/3/4 पनि सुन्न पाईयोस सबै सबैलाई शुभकामना विशेष कमल सर लाई धन्यबाद दिन चाहान्छु किन कि यो मीठो ठाडो भाका मा दोहोरी सुन्ने माहोल जुटाई दिनु भयो

  • @suman.dhakal
    @suman.dhakal Год назад +27

    हाम्रो लमजुङ पहिचान बोकेको ठाडो भाकाको जगेर्ना गर्ने प्रयास गर्नुभएकोमा लमजुङे कलाकारहरू राजु दाई र मन्जुलाई धेरै धेरै धन्यवाद।

  • @khatrikhim4391
    @khatrikhim4391 Год назад +2

    लोकदोहोरी क्षेत्रको हिरा लोकदोहोरी किङ्ग(लोक स्वर सम्राट )राजु दादा को ठुलो फ्यान हु म ❤️❤️🙏

  • @premchemjong1307

    भए सम्म र भेटे सम्म सबै यो ठाडो भाकाका गीतहरू हेरी सकेँ म त लट्ठै भइसकेँ बिशेष राजु र मन्जुको

  • @kamaldevshrestha4166
    @kamaldevshrestha4166 Год назад +16

    आज चै गाउकै राेदीमा गै नाचेकाे भान भयाे दुबै जनालाई धन्यबाद फेरि यस्तै गित र भाका आउने छ भन्दै सारङ्गी संसारलाई पनि धन्यबाद

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Год назад +7

    लोक दोहोरिले राजु दाइ पाउनु एउटा भाग्यमानी नै हो त्यसमाथी ठाडो भाका।।।मन्जु ज्यु को पनि उत्कृष्ट प्रभाव एस्मा।।।यो भाका लाई कहिलै मर्न नदिनु है।।।।सम्पुर्ण टिमलाइ हार्दिक नमन 🙏🙏🙏🙏🙏

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +370

    राजु परियार दाजुको फ्यान जतिले यता हाजिर ठोक्नुस त

  • @madhabbishwakarma5016
    @madhabbishwakarma5016 Год назад +6

    जो जहिले जस्तो गाएक बने पनि र भने पनि नेपाली लोक गितको जिउदो छउन्जेल सर्वप्रिय गाएक बन्ने राजु परीयार मात्र एउटा गाएक हुने हो । पुस्ता पुस्ताको लागि सम्म हरेक कुरा छन राजुका गितमा जो अरुकोमा खोजेर पाईदैन्न । राजुले जादु यस्तै विशेष महत्व बोकेका भाकामा देखिनु पर्छ र ईतिहास लेखिनु पर्छ । जय राजु सम्मान छ दाजु

  • @kalpanaale8186
    @kalpanaale8186 Год назад +2

    Lokgeet ko batshaha raju dai ko harek dohori hexu sarai man parxa ra thado bhaka ni man parxa sarai ramro lagyo sabai team lai badhai dhannewad

  • @narbahadurrana9340
    @narbahadurrana9340 Год назад +11

    लोप हुदै गयको हाम्रो लोगदोहोरी गीत लाई त्यतीबेला लोग सम्राट राजु परीयार दाईले यति माथि ऊचाईमा पुराऊनु भयो जो अहीले सदबाहार सुनिराख्न पाएका छौ सम्मान छ🙏🙏🙏❤️

  • @sabinthapa5672
    @sabinthapa5672 Год назад +5

    यहि त हो पहिचान न ठूलो न सानो सबैले भनम जय नेपाल जय संगीत

  • @dipsonahan3456
    @dipsonahan3456 Год назад +20

    अहा कति मीठो हाम्रो लम्जुङ्को ठाडो भाका त्यसै मथी राजु दाइ अवाज्👌👌👌👌👌👌👌👌👌👌👌😍😍😍😍

  • @bharatkc4655
    @bharatkc4655 Год назад +28

    हाम्रो मौलिक पहिचान परम्परालाई यसरी नै अगाडि बढाउन पर्छ आदरणीय लोक गायक राजु दाइ अनि मञ्जु बहिनि लाइ उच्च सम्मान छ। शिबरात्रि करापुटार को याद आयो बैदेशिक रोजगार हाल अफगानिस्तान बाट। ❤❤

  • @user-jq4mn4nt1q
    @user-jq4mn4nt1q Год назад +15

    सुन्दा जति सरल लाग्छ गाउन लाई हजार गुणा दुख यो ढाडो भाकालाइ यति मीठो शब्द हरु मा सुन्न पाउँदा अत्यन्तै खुसी लाग्यो। कलाकार आदरणीय दाइ राजु परियार र मन्जु बिक प्रती हार्दिक सम्मान । अझै सुन्ने मन हुदा हुँदै सकिएछ । मिल्छ भने भाग 2 को पनि प्रतीक्षा मा

  • @danbishwokarma7307
    @danbishwokarma7307 Год назад +9

    राजु भाइ त लोक दोहोरिको किङ नाई भयो तरा मन्जु बैनी ले गायेको को धेरै राम्रो लाग्यो बधाई छ मन्जु बैनी लाई❣️❣️🙏🙏❣️❣️