कमलाले छत्र शाहीलाई बामपुड्के भनेपछी छत्र किन चुप लागे ? हर्नुहोस यस्तो छ रहस्य । ०७६-०९-०५।।HD

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Chhatra_Shahi_Vs_Kamala_Ghimire_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 990

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +196

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

  • @birbdkusumya6404
    @birbdkusumya6404 4 года назад +5

    कमला बैनीलाई माया गर्ने जति यता ,,,

  • @sumanrai7420
    @sumanrai7420 4 года назад +200

    इन्द्रेणी को हिरो छात्र लाई बाम्पुद्केचै नभनेको भये राम्रो हुन्थ्यो दोहोरित राम्रो गाउँछिन कमल बैनी तर आलोचना आइरहदाअलि नराम्रो लाग्छ जय इन्द्रेनी💓💓💓💓💓

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 года назад +10

      दोहोरी हो गाउदा त्यस्तो भन्यो भन्दा नराम्रो मन्नु पर्ने देखिँदैन ।

    • @badalraiudayapur9432
      @badalraiudayapur9432 4 года назад +11

      दोहोरी को मुख्य प्रहार नै ब्याङ्ग्या हान्न सक्नु हो कमला ले खासै गल्ती गरेको बोलेको छैन ... मित्र

    • @udaykc9441
      @udaykc9441 4 года назад +7

      हो सहि !कमलाको शब्दहरु राम्रो लागेन,

    • @bijayghimire6303
      @bijayghimire6303 4 года назад +2

      @@badalraiudayapur9432 sahi ho

    • @laxmikhatri9386
      @laxmikhatri9386 4 года назад +3

      Suman Rai sahi vannu vayo afu vanda thula kalakar lai samman janak sabda chayan garnu parne

  • @sunilrana5581
    @sunilrana5581 4 года назад +7

    आहा न कमला नानू र छत्र भाइ को दोहोरी कति राम्रो सै सै सै

  • @anilk.c.262
    @anilk.c.262 4 года назад +14

    दिदी भाई वनेर गाएको बेलामा पनि ठुलालाई आदर भएन रे !! Uff नेगेटिभ माइन्ड नेगेटिभ कमेन्ट नगर्दिम न हो !! राम्रो छ

    • @hnetrapoudelhnetra4592
      @hnetrapoudelhnetra4592 4 года назад

      फिडबाट पाेलायकाे भयपाे गत्तीलाेहुन्छ टुप्पाबाट पाेलायसि यस्तैहुन्छन बिन अनुसासनकाे गत्तीलाे भयकाेभात अमृतला राम्राे गर्दाेहाेनी

    • @bihunkotesailo
      @bihunkotesailo 4 года назад

      कमला सानी छिन।साना तिना कमि कमजोरिहरु हुन सक्छन।त्यो उमेर अनुसार परिवर्तन हुदै जानेछन।शुभकामना कमला नानीलाई अनि छत्र शाहिलाई पनि ।

  • @mohansonam5484
    @mohansonam5484 4 года назад +5

    कमला घिमिरे बहिनी र छत्र शाही को खतरा दोहोरी हेर्दा धेरै राम्रो लाग्यो धेरै धेरै बधाई छ इन्द्रेणी टिम लाई

    • @manishashahi6987
      @manishashahi6987 4 года назад +1

      छत्र शाही लाई बाम्पुत्के भन्न्ने यो कमला पागल भैछे थुली हुनि बानी छ के

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +15

    छत्र शाही र कमला नानी लाई माया गर्ने जति यता

  • @roshantamang6045
    @roshantamang6045 4 года назад +42

    छत्र साहि को fan हाजिर

  • @bhupenilameli
    @bhupenilameli 4 года назад +4

    कमला भनेको कांचो माटो हो जस्तो रुप आकार बनायो त्यस्तै सुन्दर आकृती बन्न सक्छ । कमलाको दोहोरी मा धेरै भन्दा धेरै सुधार भैसकेको छ । यतिको दोहोरिलाई उछृङखल भन्न मिल्दैन एउटा बिषय बस्तु भित्र बसेर गाउदा सामान्य भैहाल्छ नि ।

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +34

    आज फेरी इन्द्रेणी मा छत्र शाही र कमला नानी को दोहोरी सुन्न पाउदा धेरै खुसी छु जय इन्द्रेणी जय गीत संगीत कृष्ण सर लाई सलाम छ

  • @sumitgurung7616
    @sumitgurung7616 4 года назад +43

    दोहोरी हो जस्तो गय पनि हुन्छ dont think negative everybody गीतको सैली बुज्नु अनि मात्र कमेन्ट

    • @omkakarana4191
      @omkakarana4191 4 года назад +2

      Aka dam ramro vannu vayo

    • @navarajdahal9815
      @navarajdahal9815 4 года назад +3

      गितकाे कथामा दिदी भाइ भएर गाएका्े
      बुझेर कमेन्ट गर्दा राम्राे

    • @tulaxetri8733
      @tulaxetri8733 4 года назад +1

      Hii

    • @mrromiyo4098
      @mrromiyo4098 4 года назад +1

      मेरो पनि यो कुरामा मेरो पनि सपोट छ

    • @yls9204
      @yls9204 4 года назад +1

      Honi ta

  • @hioppo6046
    @hioppo6046 4 года назад +69

    अमृत सापकोटा दाइ नभएपनी उहालाई सम्झि सम्मान गर्ने को को यता म मात्रै होर

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 года назад +8

    दाेहाेरि गाउने हाे कहिले काहीँ प्रशग्ङ भन्दा बाहिर जान्छ तेसमा कुनै दुई मत छैन।रमाइलो भैरा छ।

  • @shankarneupane1464
    @shankarneupane1464 4 года назад +42

    आफु भन्दा ठूलो र सिनियर सँग गाउने तरिका&शैली भएन कमला बैनी आजकाल अल्ली बढी भयार गएको जस्तो लाग्छ।।

  • @prakashchhetri5595
    @prakashchhetri5595 4 года назад +21

    दोहोरीमा घोचपोच हुन्छ र त सुन्न मज्जा हुन्छ।शब्द चयन गर्दा अल्लि ध्यान दिनुपर्छ है बुनु सानी छौ सिक्दै जानू।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +128

    जोकोहीले नि बामपुट्के डल्लो भन्न हुदैन छत्र भाई चक्लेटी गायक हो धेरै शव्द को खानी भएको गायक ।

    • @devrajraj6550
      @devrajraj6550 4 года назад +6

      तपाई को कूरा मा सहमत छू पूर्व मेचीदेखि पश्चिम महाकाली का लोक भाका गाउने कलाकार सानो दोहोरी मात्र गाएर ठूलो बन्न चाहने के भन्ने

    • @riyagautam6492
      @riyagautam6492 4 года назад +3

      ठिक भन्नु भयो

    • @kamalarai4033
      @kamalarai4033 4 года назад +2

      8ooooo

    • @hikmatmajhi200
      @hikmatmajhi200 4 года назад +1

      Sai. Ho.......sai ho

    • @binuarun9591
      @binuarun9591 4 года назад +1

      Kmlaaako sskart akrti pni xain yo ktko

  • @rajbabu4946
    @rajbabu4946 4 года назад +17

    कमला नानू आफै मा एउटा राम्रो प्रतिभा भएको बाल गायिका हुन तर आज को दिन मा आएर अशोक दर्जी भाई लाई सम्झिन मन लाग्यो कमला नानू उदायको केही दिन मात्रै भयो तर धेरै कमि कम्जोरी हरु पनि आई रहदा आउने दिन मा अझ गारो हुन सक्छ आफु भन्दा अग्रज कलाकार सम्मान गर्न पनि सिक्नु पर्छ हुनत सानो छौँ तिम्रो हरेक शब्द हरु लाई सहज र सकारात्मक रुप बाट लिने गरिन्छ तर पनि शब्द लाई अल्लि उत्कृष्ट बनाउने प्रयास गर्नु नानू गायन क्षेत्रको हार्दिक शुभ कामना छ ।

    • @omkakarana4191
      @omkakarana4191 4 года назад

      Kamala lai ashok dargi sanga dajna mildaina ashok le arule racheko geet gauxan kamala le aafaile rachera gaunu parxa tyo pani simit samaya ma

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 года назад +30

    छत्र शाही र कमला घिमिरे अनि ईन्द्रेणी कार्यक्रम मनपर्ने को को हुनुहुन्छ

  • @suryaprasadsharma8503
    @suryaprasadsharma8503 4 года назад +48

    छत्र शाहिलाई कसैले अपमान गरे भने मलाई दुःख लाग्छ आजको दोहोरी धेरै राम्रो लागेयो

  • @jayabdrdahal483
    @jayabdrdahal483 Год назад

    कमला तिम्रो प्रगती हुदैजाहोस् शुभकामना छ👍👍👍

  • @govindabudhathoki4870
    @govindabudhathoki4870 4 года назад +44

    शब्द चयनमा धेरै ध्यानदिन जरुरी छ । सभ्य भएर सभ्यताकाे दाेहाेरी गाउनुपर्छ । दाजुलाई दाजु , सम्मान गर्ने ठाउँमा सम्मान गर्नुपर्छ, जान्नुपर्छ सिक्नुपर्छ । लहैलहै टिक्दैन लामाे समय जीवन लामाे छ ।

  • @semmachhetri6629
    @semmachhetri6629 4 года назад +14

    अम्रित सर देख्नु हुउन त खै कता हुनु हुन्छ

  • @christinamagar9603
    @christinamagar9603 4 года назад +13

    इन्द्रेणी हेर्नू हुने सम्पुर्ण दर्शकमा शुभ प्रभात । लौ म त चिया खादै इन्द्रेणी हेर्न बसे है ।

  • @ArghakhanchilungriAapkhola
    @ArghakhanchilungriAapkhola 4 года назад +4

    रमाइलो दोहोरी कार्यक्रम हुररर चैट चैट कति रमाइलो भिडियो #Aapkhola

  • @पञ्चकोशी
    @पञ्चकोशी 4 года назад +26

    क्या दामी दोहोरी फिट्टाफिट्टीको

    • @ramasubedi3333
      @ramasubedi3333 4 года назад

      Chhatra sahi ko samman garnu parxahai

  • @prembcpyuthaniboy8837
    @prembcpyuthaniboy8837 4 года назад +1

    Yadam ramro xa ajhai ramro hudae jayos

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 года назад +7

    कमला को पर्गति देख्न नचाहाने पनि धेरै देखिन थाले कमिटमा।

    • @parukc1854
      @parukc1854 4 года назад

      Ehh ho ra Sagar sar pahila bolna sikauns na kamla lai..

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 года назад

      @@parukc1854 bolna k sikaunu paryo sikekai ta xa

    • @yambahadursathighare7117
      @yambahadursathighare7117 4 года назад

      Hami samman grxau kamalako Mahan talent Lai but Sabda chayan grda Ali mithas aayan vaneko usaiko valai Lai

    • @parukc1854
      @parukc1854 4 года назад

      @@yambahadursathighare7117 yam sir mahile Pani samman gardina Vanna khojeko hoina ki aaba siknu parne ho bolna vaneko matra ho..

    • @mrromiyo4098
      @mrromiyo4098 4 года назад

      होनि ब्रो 100% दुश्मनी बडेको छ

  • @basanthkumar4999
    @basanthkumar4999 4 года назад +1

    very nice sangh kamla baini and chatra sahi dai ko

  • @haribahadur1999
    @haribahadur1999 4 года назад +4

    राम्रो दाेहाेरी छ छत्र शाही र कमला घिमिरेकाे हाल कुवेत देखि हेदै

  • @himalpakhreen829
    @himalpakhreen829 4 года назад +2

    हैन यो गीत गाउने नै यस्तै होनि कतिपयले कुरै नबुझी हावातालमा कमेन्ट गर्छन।कमला नानी धेरै राम्रो प्रतिभाशाली गाइका हुन।

  • @shansiltamang4750
    @shansiltamang4750 4 года назад +4

    कमला बाल कलाकार हो हरेक प्रोग्राम हेर्छु खाली कमला लाई दुई चार जानले गाली गर्छ कमलालाई गाली गर्ने मान्छे आज सम्म पनि नबुज्ने नै हो । कमला लाई यो भएन त्यो भएन भन्नू भन्दा आफ्नो छोरा छोरी कस्तो छ कमलाको उमेर म सिङ्न पुस्न र मुख दुन्न जन्दैन होला आफ्नो छोरा छोरी बोल्न नि जन्दैन होल आफुनै आज गाली गर्छ कमला लाई ।

  • @puranrana165
    @puranrana165 4 года назад +2

    छत्र शाहि दोहोरि का राजा जय ईन्द्रेणि 🙏🙏🙏🙏

  • @teknarayansharma9902
    @teknarayansharma9902 4 года назад +4

    ऑफु भन्दा ठुलालाई सम्मान गर र त्यहिअनुसार गित गाउ हौ नानु ।।।

  • @narayanpanthee2567
    @narayanpanthee2567 4 года назад +49

    ताल बितालको दोहोरी आफू भन्दा ठूलो लाई अलि respect गर कमला बहिनी छत्र भाइ त आफैमा हिरो हो

  • @gnmannu764
    @gnmannu764 4 года назад +9

    इन्द्रेणी नि नि सुन्दै आनन्दा लाग्ने वा कति मिठो दोहोरि तर अमृत सर लाई यहाँ नदेख्दा हामी हेर्ने दर्सकk पनि मन अलि खिन्न त हुफो रहेछ

  • @karanbdr7910
    @karanbdr7910 4 года назад +4

    गित गाउने लाई मात्र थाहा हुन्छ।।पर्सङ अनुसार को गित गाउन पर्ने हुन्छ।।मलाइ चाइ कमला ओभर भको जस्तो लाग्दैन।।सम्मान गरेर बोल्ने भनेको अरु बेला हो।।गित को कुरा गित मै सिमित हुन्छ।।नराम्रो कमेन्ट न गर्नु होला।।

  • @mayathapa9091
    @mayathapa9091 4 года назад +10

    कमला नानी अाफु जस्तै बाल गायक भएको भए थिकै थियोे तर अाफुभन्दा पुराना गायक हरुलाई लाहापर्बाई नगर्दा राम्रो हाेला

  • @nareshtirwa4903
    @nareshtirwa4903 4 года назад +38

    दोहोरी राम्रो छ कमलालाई अगाडी बढाउने अमृत दाइ भएको भए राम्रो हुन्थ्यो

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 года назад +6

    धमका कमला

  • @dineshmgr5423
    @dineshmgr5423 4 года назад +1

    छत्र शाही र कमला बुनु को फ्यान कति हुनुहुन्छ एता हाजिर हुम त हजुर

  • @premlimbu9182
    @premlimbu9182 4 года назад +8

    Very nice kamala ... ha ha ha bam purke chhatra hahi.. ha ha

  • @pawanrai6847
    @pawanrai6847 4 года назад +1

    Kamala nanu dami gauchin 👍👍👍indrani tim lai salam cha jai nepal 🚩🇳🇵🚩🇳🇵🚩🇳🇵

  • @didishanta6608
    @didishanta6608 4 года назад +21

    कमलि अलिक बडीनै भाकाे जस्ताे लागाे छत्र भनेकाे हिराेहुन

    • @mrromiyo4098
      @mrromiyo4098 4 года назад

      ओ मूर्ख मनुस्य हो गितमा दिदी भाइ भनेर गित गाको बुझेनौ

  • @bhagirathadhikari8093
    @bhagirathadhikari8093 4 года назад +3

    Xtra vai ta, sarai man parna thalyo😉

  • @bishnulamsal3241
    @bishnulamsal3241 4 года назад +17

    कमला घिमिरे वहिनी को घमण्ड अति धेरै बडेकोछ ।
    संस्कार , संस्कृति र अनूसासन मा रहेनू पर्छ ।

    • @rajanbasyal9580
      @rajanbasyal9580 4 года назад

      Aru ko geet suna ra na ramro comment na garnu sano xa jasto jano testi gaya ko xa

    • @bishnulamsal3241
      @bishnulamsal3241 4 года назад

      Rajan Basyal बालबालिका भनेको कमलो माटो हून जस्तो आकार दीयो तेस्तै बन्ने । यो उमेर मा जस्तो सिक्यो तेस्टै जग बस्ने हो । उनले संस्कार, संस्कृति, अनुशासन मा रहदै कला प्रस्तुत ग़र्ने र आफ़्नो education मा पनी ध्यान दिदै carrier अगाड़ी बढाउनू पर्ने देखिंछ

  • @suryakc8843
    @suryakc8843 4 года назад +96

    पहिला संस्कार सिकायर गित गाउन लगाय उपयुक्त हुन्थ्यो कि?

    • @amrita4827
      @amrita4827 4 года назад +1

      Right

    • @bimalakhadka8367
      @bimalakhadka8367 3 года назад

      Exactly, कस्तो संस्कार नपाएकी केटि

  • @user-gq2sk1yi2c
    @user-gq2sk1yi2c 4 года назад +26

    Amrit sapkota सर पनि भएको भए अझै राम्रो हुन्थो कमला बैनि लेे राम्रो गाउछिन तर आफु भन्दा अगर्ज कलाकार लाई सम्मान दिनु पर्छ बैनि आशीबाद छ

    • @ritarai6456
      @ritarai6456 4 года назад +1

      यसमा त मपनी सहमत छु

    • @ManjuManju-pu5lh
      @ManjuManju-pu5lh 4 года назад

      सहि हो 100

  • @gurungdhanprasad8182
    @gurungdhanprasad8182 4 года назад +4

    ABC Indreni Ka Kalakar Chhatra Shahi Ra Kamala Ghimere Ko Jabarjash Dohori Bhayo Thank you Shomach

  • @netrabasnat4416
    @netrabasnat4416 4 года назад +8

    अब यो कमलाको भाउ बडेछ

  • @prabasithing3166
    @prabasithing3166 4 года назад +11

    जस्ले जे भने पनि सनसिलता पुर्बक जो संग गाएपनी राम्रो भुमिका निभाएर गाउनु हुन्छ छत्र साई best of luck!

  • @omprakash679
    @omprakash679 4 года назад +4

    छाेटाे समयमा कमाएको पैसा र दर्शकले दिएको मायाको मात लाग्न थालेको हाेला यस्तै भए धेरै दिन टिक्दैन।अझै टाइम छ अाफ्नाे धरातल नबिर्सिएकै राम्रो हाेला।

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +30

    शुभ प्रभात, भाइरल, भाइ बहिनीको मीठो दोहोरी, जय इन्द्रेणी।।

  • @khembahadur6115
    @khembahadur6115 4 года назад +17

    नैतिकता बिना को मान्छे र बास्ना बिना को फुल उस्तै उस्तै हो।

  • @Rajendra19lama
    @Rajendra19lama 4 года назад

    कमला नानू अति राम्रो गित गाउछेउ तर अाफु भन्दा ठुलालाइ हजुर तपाइ भनी गाएको भए अझै राम्रो हुन्थ्यो होला???????

  • @apiloli4990
    @apiloli4990 4 года назад +23

    नमस्कार सबै लाई छत्र हिराे हुन

  • @Rk-st8lt
    @Rk-st8lt 4 года назад +2

    Love u indreni 🙏🙏🙏🙏🙏
    Kamaka afu vandha tholo lae saman garnu parxa hy

  • @topraj9593
    @topraj9593 4 года назад +17

    कमला को पढाई पनि खतम दोहोरी पनि उग्र र उछ्खिङ्कल हुँदै गएको अवस्था

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 года назад +2

      कमला घमन्डी भैसकेको छिन ।

    • @yanbahadur7064
      @yanbahadur7064 4 года назад +1

      हो सहि भन्नू भयो

    • @premlimbu9182
      @premlimbu9182 4 года назад

      Kala lai saman saman garum hoi

    • @user-nd8ls4wj7p
      @user-nd8ls4wj7p 4 года назад +1

      धेरै माया दिएर होला आफू भन्दा ठूलो सँगत सम्मान गरेर गाउनु पर्ने हो ऐले यस्तो पछि के हुने हो।

    • @ganeshkandel4486
      @ganeshkandel4486 4 года назад

      Sahiho

  • @jayaram2015
    @jayaram2015 4 года назад +23

    सुन्दर दोहोरी ....तर साईनो लगाएर सम्मान गर्न नजान्ने भईन..अब त अलि अलि सिक्नु पर्ने हो ..शुभकामना नानी

    • @kiranxetri9072
      @kiranxetri9072 4 года назад +1

      Hajur sai vannu vao

    • @milnagurung3718
      @milnagurung3718 4 года назад +1

      Ali bolni taraika xain fuchi ko siknu parx

    • @shantabhandari6409
      @shantabhandari6409 4 года назад +1

      U.ly.k.sarkar.janeyko.thiyo.11.yr.ma..kattu.ma.su.su.gardai.thiye.hola..😃😃😃😃 Tyo.bichara.bachix.ho.

  • @milankumarthapa3575
    @milankumarthapa3575 4 года назад +8

    🙏🙏अलि सम्मान गर्न भुली छ कमलाले 🌹

  • @laxmishrestha8927
    @laxmishrestha8927 4 года назад +41

    गित गायेर मात्र भयेन कमलाले सस्कार पनि सिक्नु पराे अाफुभन्दा अग्रज हरुकाे

    • @senogaming5639
      @senogaming5639 4 года назад

      Saska r. Ta. Kate. Ni. Nabako. Kalma. Baru. Aayusa. Ko. Tate. Ramro. Xa. Kamala Ko. Xaina

    • @aayushjungbista4829
      @aayushjungbista4829 3 года назад +1

      Kamala ali ghamandi cha

  • @kckml2868
    @kckml2868 4 года назад +12

    सानो नानी लाई सिनियर कलाकार सँग सम्मान पुर्वक गाउन सिकाउन जरुरी छ।उनी दुक्क सँग गाउन सक्ने क्षमता छ।मिठो स्वर पनि छ तर गाउन शैलीमा सम्मान पुर्वक गाएको देखिएन ।क्षत्र राम्रो गाउन सक्ने गायक हुनुहुन्छ।he is the best singer Kamala n kshatra.keep it up....

    • @reshampaudel9767
      @reshampaudel9767 4 года назад

      Gurunai hunna

    • @sunilkumarpariyar6197
      @sunilkumarpariyar6197 2 года назад

      कमला नानीलाई राम्रा शब्दहरु चयन गर्न सिकाउनुु पर्यो, छत्र शाही जस्तो अग्रज स्रष्टालाई ति शब्दहरु सुहाएनन्, कमला नानी घमण्डि कलाकारको रुपमा स्थापित हुदैछिन्, दर्शक दिर्घानै महान हुन्, दर्शकलाई मन नपर्ने शब्दहरु प्रयोग नगर्दा राम्रो । Chatra Sahi is the best for me!

  • @kopilashah7830
    @kopilashah7830 4 года назад +1

    Who likes Kamala hit like

  • @raptimedia
    @raptimedia 4 года назад +14

    कला संगै संस्कार पनि सिकाउन आवश्यक देखियो!

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 4 года назад +16

    कमला को सोभाब भएन है ,यस्तो सानी भएर दोहोरी को राजा लाई बाम पुड्के भन्नु मिल्छ ,,

  • @ratnabista8126
    @ratnabista8126 4 года назад +29

    कमला नानी तिमिले गलती गायो दाजुको सम्मान गरन सिक है छत्रता तिम्रो गुरु पनि हो सबै ज्ञन गुरुसङ सिकन परछ है नानी

  • @jeetthapa7410
    @jeetthapa7410 4 года назад

    Kamla baini ra xatrhsahi sir dubei ko dohari geet sarei ramro lagyo

  • @kckml2868
    @kckml2868 4 года назад +9

    सिनियर कलाकार सँग सम्मान पुर्वक गाउन सिकाउनु पर्ने जरुरी देखिन्छ। अब त धेरै ठाउँमा गाई नै सकेको छ आफैले बुझनु पर्ने कुरा पनि हो नानी ले ।पहिले को भन्दा त सुधार छ अझ राम्रो सुधार आएको छैन । ऊ सँग जोडिएको अन्य कलाकारले सिकाउनु पर्ने जरुरी छ।सम्मान पुर्वक गाउन सिके सुन मा सुगन्ध हुन्छ।पहिले जस्तो गाए पनि बच्चा को बोली राम्रो नै हुन्छ सुनिन्छ पनि अब त अलि बुझ्ने भइसकेकोले सुधार्नु पर्ने देखिन्छ अघाडी बढदै जानु शुभकामना नानी

  • @baburamtamang4822
    @baburamtamang4822 4 года назад +1

    पहिले दोहरी हेर्न सुरु गर्ने अनि लाइक ठोक्ने गित सुनेपछि बल्ल Comments ! ! !

  • @tekbahadurrai7421
    @tekbahadurrai7421 4 года назад +6

    अझै अाफुभन्दा ठुलाे लाई सम्मान का सथ गाउना चिँ नमिले जस्तै लाग्याे

  • @amritbhusal2816
    @amritbhusal2816 3 года назад +1

    Kati ramilo cha

  • @prabinbhandari3340
    @prabinbhandari3340 4 года назад +12

    ईन्द्रेणी टिम लाई हाम्राे धादिङ राम्राे धादिङ काे कमला काे घरमा स्वागत छ। राम्राे छ छत्र र कमला काे गित तर अमृत दादा र कमला थापा दिदि पनि भएकाे भए झन राम्राे हुन्थ्याे।

    • @samsersamser4861
      @samsersamser4861 4 года назад

      ईन्द्रेणि टिम ले कमला लाई ईजत संग बोल्न सिकाई नू परो

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +51

    पहिलेभन्दा बीचमा सुध्रिएकि थिइन् तर अहिले त पुरै बिग्रिदै गएको जस्तो लाग्यो। कमलाको सब्द चयन पनि त्यस्तै छ अलि बढि चुरिफुरी भयेको जस्तो लाग्यो मलाई त 🤔🤔🤔

    • @kusumlama5828
      @kusumlama5828 4 года назад +3

      Thula bada singer sanga geet gayeko dekhi yasto gauna thaleo Kamala bunule mean words ko khyal Nagari gaune harulai matrai baneko,,, bachha ta ho j suneo tehi gaune........Tara sani xe paxi afai janne hunxin bunu,,,,naramro comments garera haina samjayera ramro bato dekhaunu parcha .....

  • @dipendrashahthakuri1476
    @dipendrashahthakuri1476 4 года назад +3

    Wow aajni pailo

  • @vikasbisht7086
    @vikasbisht7086 4 года назад

    Veri nice kamala Ghee mire dherai khusi lag yo

  • @sherbahadur786
    @sherbahadur786 4 года назад +7

    नानी कमला आफू भन्दा अग्रज सङ्ग गित गाउदा ,बोल्दा नि आफुले सोच्नु र ध्यान दिनुपर्छ ।ल

  • @savitrapdlkumari9835
    @savitrapdlkumari9835 4 года назад +1

    Sarai Ramro Geet Kamala n chatra 😘😘😍

  • @tikaramdhakal696
    @tikaramdhakal696 4 года назад +24

    खतरा छ दोहोरी हल्का कमला बैनी को शब्दमा सुधार गर्नुपर्छ अहमता गन्ध भेटियो ।।। तर दमदार छ होइ😆😉😂🤣

  • @bishubhandari1110
    @bishubhandari1110 4 года назад

    छत्र साहि लाई सम्मान छ कलार गलाको सम्मान गरौ अाफु भन्दा ठुलाको खेल गर नानि कमला हिरो छत्र 👏

  • @dipaksaud8261
    @dipaksaud8261 4 года назад +9

    अहिले ईन्दणीटिम घर सम्म आउने बनाकै अमिर्त दाजु ले नै बुनु अर्मित दाजु लाई खैई तिमी ले सम्जेको

  • @mayabhujel6873
    @mayabhujel6873 4 года назад +1

    कमला बहिनि तिम्लाइ अामा बुबाले सस्कार्र सिकाउन नभाकाेहाेजस्ताेछत केहाे सब्द सरै भयेन छात्र साहित सबैकाे हिराेपाे हाेत तिमिले कसरि डलेबाम्पुर्के भन सकेकी तिमित धेरैचरेकिपाे रहेछेउत हक्नेलाइ भन्दा पनि देख्नेलाइ लाज केहाे याे अाफूछ छारामा खुटाछ भारामा अलिक्हाेचियेर नम्रभर बाेन नजानेकाेहाेउ हैट

  • @sumanbasnet6582
    @sumanbasnet6582 4 года назад +3

    निकै मिठो दोहोरी

  • @premkhadka5379
    @premkhadka5379 4 года назад +1

    धेरै राम्रो छ

  • @samritmagar2466
    @samritmagar2466 4 года назад +22

    रमाइलो भएर के गर्नु कमला लाई पहिले हिट मा लेउने Amrit dai lai बिर्सीने लाई के राम्रो भन्नु र

    • @anjukhatri4554
      @anjukhatri4554 4 года назад +2

      ho ni aamrit daju lae nabolaunu nae galti ho

  • @sandipgiri4237
    @sandipgiri4237 4 года назад

    Dami xa kamala bahini ko video indreni timaharulai dherai vanda dherai shuvakamana 👌👏👍️👏👍️👍️

  • @lalpooja39
    @lalpooja39 4 года назад +3

    एक दम राम्रो छ कमला बैनी र छात्र दादा को गित, बधाइ छ

  • @tapendrachhettry9367
    @tapendrachhettry9367 4 года назад

    धेरै रमाईलो लाग्यो हजुर दोहोरी गीत सुन्दा र हेर्दा कमला नानी अनी छत्र साही बिच को दोहोरी

  • @yuvrajbhattarai4887
    @yuvrajbhattarai4887 4 года назад +7

    दोहरी हो साथि हरु आन्नेथा न लिनु कमला बैनी लाई धन्यवाद

  • @prembcpyuthaniboy8837
    @prembcpyuthaniboy8837 4 года назад +1

    Yakdam ramro xa yo dohori l like

  • @shreeramkhanal3070
    @shreeramkhanal3070 4 года назад +4

    Kya dami hoi kamala nanunko dhohori man parne jati hajir

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад

    कमला बैनि ले छत्र दादा लाई हम्मेहम्मे पारिछनत है सारै रमाइलो दोहोरी ।

  • @narayanthapa9630
    @narayanthapa9630 4 года назад +5

    सुरताल मिलेन कमला को गित को इन्द्रेणी को हिरो लाई जेपनि भनेर पतन होला है बिचार गर नानी

  • @napaal2235
    @napaal2235 4 года назад

    सबैलाई नमस्कार छ।कमला नानी र छत्र शाही काे सुमधुर अावाजमा मिठाे गित खतरा छ।कमला नानी काे अामाकाे नाच बबाल छ।बधाई छ।

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +4

    अझै पनि राम्रो संग भएको छैन निसा जति छैन उमेर को कूरा गर्दा निसा र कमला 2 बर्ष को फरक छ

  • @parwatikafle3533
    @parwatikafle3533 4 года назад +2

    नानि तिमी राम्राे छाै गेनि छाै तर गित अाफ्नाे अनुसासितले साहिनाे अाफु भन्दा ठुलाे सग मान गरेर गाउने गरल सानि नानि छुचि

  • @parwatbhandari6360
    @parwatbhandari6360 4 года назад +3

    दामि छ जसले नरामराे कमेनेट गरछ याे मानछे अारिछे हुनुछ कति पनि न डङमगाउनु हेे कमला बहिनी अाफनाेलाइनछाडनु ल

  • @kechha007
    @kechha007 4 года назад

    ईन्द्रेणीको अहिले सम्मको दर्शक अवलोकन संख्या हेर्दा छोरी कमला घिमिरे संगको दोहोरीनै यस्तो प्रस्थान विन्दु भयो, जहा बाट ईन्द्रेणीको दर्शक संख्या दश लाख भन्दा माथी उक्लन सक्यो। बधाई छ कमला छोरीलाई।

  • @bandusakar4704
    @bandusakar4704 4 года назад +4

    कमला बहिनीले गाएको सहि छ दोहोरिमा प्रसङ्ग बस गाउदा एस्तै हुन्छ!! भाउ बडेको भनेर कमेन्ट नगरी दिनु होला !! सके राम्रो भन्नू नसके नराम्रो किन भन्नू बालिका लाई !बिस्तारै सिक्दै छ्न

    • @yambahadursathighare7117
      @yambahadursathighare7117 4 года назад

      Naramro vaneko hoina saili ma sudhar Gara matra Vaneka hau

    • @basantadhikari5711
      @basantadhikari5711 4 года назад

      सहि सुजाब दिनु भयो सानी नानु को राम्रो प्रर्तिभा छ सब्द को खानी छ कमला नानु मा

    • @bishnumayashrestha8995
      @bishnumayashrestha8995 4 года назад

      जस्तो देखो तेस्तै भन्नी नमिली हुन्छ आब नि बच्चाहुन्छ सराइटेजमा गयर गाउनिलाईनि

  • @shailendrabhujel8592
    @shailendrabhujel8592 4 года назад +1

    कति raamaro गीत gaaun जाने अमृत दाजु khoit timro ghar नानी बाहिर बात

  • @user-oi5br9xz7n
    @user-oi5br9xz7n 4 года назад +9

    यो चुरिफुरी धेरै दिन चल्दैन कमला बहिनी आफ्नो गुरुलाई बिर्सयो भने याद राख अम्रित दाइ भनेको तिम्रो पहिलो गुरु हुन् हजुर लाई आगामी दिनको शुभकामना छ है बहिनी

  • @gorkharokaya8313
    @gorkharokaya8313 4 года назад

    क्या राम्रो गित गायको छत्र जिले