चिज गुरुङ र सुमन थापाको गायन र शब्द चयन मन्द मुस्कान गाउँने शैली एकदम राम्रो छ। सभ्य शब्द चयन गरि गित गाउनु भयो हजुर हरु को सांगीतिक यात्रा सधैं सफलताको शिखर चुमोस आगामी दिनमा पनि सुन्न पाईयोस् ।
*नमस्ते नमस्कार सम्पुर्ण ईन्द्रेणी टिम लगायत स्टोडियो मा उपस्थित चर्चित गायक गायिका र दर्शक स्रोता मा आज को कार्यक्रम निकै उत्कृष्ट लाग्यो शब्द का खानी चिज गरुङ र सुमन थापा बिच को निकै सान्दर्भिक दोहोरी हेर्दा निकै आनन्द आयो साथमा आज को कार्यक्रम संचालिका को भुमिका रहेर कार्यक्रम संचालन गर्नुहुने आदरणीय टीका दिज्यु को संचालन गर्ने तरिका सारै राम्रो लाग्यो साथै चुलबुले गायिका अमृता दिज्यु को चन्चले बानी सारै मन पर्छ। समग्र मा आज को कार्यक्रम एकदम राम्रो छ*
चिज गुरुङ ले जो सङ्ग जाह गाए पनि अती नै उत्तम शब्द प्रयोग गर्नु हुन्छ ! अब एक पटक टीका सानू बैनी सङ्ग दोहोरी सुन्न पाए हुन्थ्यो र टीका सानू बैनी को कार्यक्रम चलाउने तरिका पनि खुब मन पर्यो ! लम्जुङ्ग 😘
जस्ले जे भने नि चिज भन्या चिज नै हो मेरो त दिन काट्ने बाटो नै चिज दाजुको दोहोरी खोजी खोजी सुन्ने हो यति सान्दर्भिक दोहोरी गाउने हासो पुरै मन्द मन्द आजसम्म उत्ताउलो बनेर गायको देख्याछैन र कतै मेल खाने शब्द पनि सुनिदैन पुरै नयाँ स्वाद पाइन्छ inderni समाज लाई धन्यवाद ✌✌
नमस्कार ईन्द्रेनी समाजलाई म दुबै देखि हेर्दै छु टीका सानू लोकदोहोरिको गायक नभएर उत्घोषितको खानी पनि त्येती हुनु हुन्छ ......🌹🌹🌹🌹🌹Thanku so much indreni.com लाई पनि ok good night
tika baini ko sabai ma tenent dkhana paiyeko xa hoii gauna bolna man samman sabai le vharpurna vayeki nepali cheli lagai sampurna tim lai naman 😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
इन्द्रेणी नहेरी त खानानै रुच्दैन happy dipawoli सबै टिम लाई
Chij Dai ra tika dd Lai pani gauna lagaunu paryo..
Tika nanuko utghos ati ramro xa best of luck
@@janakbasnet5643 GYAN
Kya
चिज गुरुङ अति राम्रो शब्द गाउनु हुन्छ धन्य बाद
Ma xu
ईन्द्रेणि समाज मनपराउनेजति यता हाजिर हुमत
चिज गुरुङको शब्द चयन एकदम राम्रो लाग्यो ।
चिज गुरुङ्ग को शब्द चयन धेरै राम्रो छ। धेरै राम्रो प्रस्तुति दुवै जनाको👍️👌
चिज भाई👍️सुमन बैनि👌❤️
चिज गुरुङ सुमन थापा बिच दोहोरी एक आपसमा शब्द लाई अति सम्मान साथ दोहोरी राम्रो भयो धन्यवाद इन्द्रेणी समाज युनिट कलाकार मा संगितिक अभिबादन
चिज गुरुङ को फेन भयो यार कस्तो दामि गाएक
मार्मिक सब्द कि खानि सुमन र चिज गुरुङलाइ मन पार्नेले यता हाजिर गरम है त
आहा यो होनित दोहोरी भनेको सुनी रहु जस्तो धेरै धेरै धन्यवाद चिज गुरुङ ,सुमन थापा र सम्पुर्ण इन्द्रेणी तिमिलाइ
भाई बहिनीको दाेहाेरि गित राम्रो छ धन्यवाद छ ABC इन्देणी समाज भाई बहिनी धन्यवाद छ
चिज गुरुङ र सुमन थापाको गायन र शब्द चयन मन्द मुस्कान गाउँने शैली एकदम राम्रो छ। सभ्य शब्द चयन गरि गित गाउनु भयो हजुर हरु को सांगीतिक यात्रा सधैं सफलताको शिखर चुमोस आगामी दिनमा पनि सुन्न पाईयोस् ।
माया प्रेम को दोहोरी गित चिज गुरुङग र सुमन थाप मिठो दोहोरी 👏👏👏👏
चिज गुरुङ र सुमन लाई मन पराउने जति हाजिर गरौ त ✋✋✋
सुमन थापा मनपर्ने को को हुनुहुन्छ बधाई छ दुबैलाइ
पर्देशमा दिपावली मनाउने कति हुनुहुन्छ १ म अरु 👆️इन्द्रेनीसमाजलाइ पनि हेप्पी दिपावली
👇️
Me saudi Arabia ma manuday Chu ho sir
Suman
*नमस्ते नमस्कार सम्पुर्ण ईन्द्रेणी टिम लगायत स्टोडियो मा उपस्थित चर्चित गायक गायिका र दर्शक स्रोता मा आज को कार्यक्रम निकै उत्कृष्ट लाग्यो शब्द का खानी चिज गरुङ र सुमन थापा बिच को निकै सान्दर्भिक दोहोरी हेर्दा निकै आनन्द आयो साथमा आज को कार्यक्रम संचालिका को भुमिका रहेर कार्यक्रम संचालन गर्नुहुने आदरणीय टीका दिज्यु को संचालन गर्ने तरिका सारै राम्रो लाग्यो साथै चुलबुले गायिका अमृता दिज्यु को चन्चले बानी सारै मन पर्छ। समग्र मा आज को कार्यक्रम एकदम राम्रो छ*
टिका सानू को उत्घोस झनै राम्रो लाग्यो बधाई छ
टीका सानू र सुमन थापाको बिचको गायिका सँग मेरो आँखा झुध्यो है
होर मोउका एहिहो
चिज गुरुङ ले जो सङ्ग जाह गाए पनि अती नै उत्तम शब्द प्रयोग गर्नु हुन्छ ! अब एक पटक टीका सानू बैनी सङ्ग दोहोरी सुन्न पाए हुन्थ्यो र टीका सानू बैनी को कार्यक्रम चलाउने तरिका पनि खुब मन पर्यो ! लम्जुङ्ग 😘
चिज गुरुङ भाइ र मीना लामा बोनु लाई फेरि ल्याउनु पर्यो है तीका बोनु।
Chij gurung ko dohori ekdam man parxa👌👍
जहाँ पनि हेर्छु चिज जि को शब्द अति नै राम्रो हुन्छ ।
धेरै राम्रो छ मेरो त मन छोयो 💕💕💕💕
जस्ले जे भने नि चिज भन्या चिज नै हो मेरो त दिन काट्ने बाटो नै चिज दाजुको दोहोरी खोजी खोजी सुन्ने हो यति सान्दर्भिक दोहोरी गाउने हासो पुरै मन्द मन्द आजसम्म उत्ताउलो बनेर गायको देख्याछैन र कतै मेल खाने शब्द पनि सुनिदैन पुरै नयाँ स्वाद पाइन्छ inderni समाज लाई धन्यवाद ✌✌
चिज ङोलो को शब्द समायोजन अति उत्कृष्ट ...दुबै पक्छ्य सुप्रसिद्द" गायन शैली सारै मन पर्यो
मेरो मन पर्ने गायिका सुमन थापा
Chij gurung ko fan baye ma ati Ramro sabdha haru 👍🙏😍
चिज गरुङ पनि दोरि को हिरो हो वा दामि दोरि
अनुसासित कलाकार चिज गुरुङ
चीज़ गुरुंगको शब्द र गाउने सैलिलाई सम्मान गरनै परछ l
सारै राम्रो छ सोर गितको टुका मिलेको बुनु को नयाँ गितहो जस्तो लागो बधाई छ भाइ लाई ता देखेको धेरै चोटि
वा वा यो हो दोहोरी सारै मन छोयो
आती राम्रो गित सो नाईस
साह्रै मिठो दोहोरी चिज भाइ र सुमन बहिनीको ।।।
छत्र साहि पछिको मन पर्ने चिज
आजको दोहोरी झकास लाग्यो । संचालिका टिका रानीकोघोषणा कोमल वली झैं गर्नुभयो ।मिर्मिरेमा डाकैमा भालेको ।हात समाई जाने हो कालेको सटिक जवाव सुमन थापाको
चिज भाइ र सुमन बहिनी को दमदार दोहोरी निकै मन पर्यो
टीका सानू र चिज गरुङ लाई जवारि खेलाय झन राम्रो हुनेछ
Cij gurug Dada Ko gune tarika baball xa ❤❤❤❤
आहा कति दामी दोहोरी गित गाउनू भयछ दुबै जनालाई बधाई छ
चिज को गाउनी शब्द सारै राम्रो छ्
राम्रो उत्कृष्ट उद्घोषण टीका सानुको।
चिज भनेको चिज नै हो ,,राम्रो दोहरि
राम्रो छ दोहरी बधाई छ
सुमन थापाको हरेक गित हरु राम्रो हुन्छ
Beautiful song ! Congrats Chij and Suman Thapa.
टीका सानुको उद्घोषक कति राम्रो क्या मीठो बोली सुमधुर स्वर लभ यु टीका सानू जि
Dammi xa dohori best of luck 👍👍👍
सुमन थापा र चिज गुरुङ को दामि दोरि
चिज भाइ त राम्रो छ्दैछ सुमन नानी पनि राम्रो लाग्छ मलाइ
!आनन्द भयो मिठो दोहरीले! सम्पुर्णमा नमन!
Aba indreni ko next star chij gurung✌️✌️✌️
टीका को बोली चिज को शब्द सुमन को स्वर अनि चुलबुले लुरि अमृता र लजालु गायक मान्सिङ लाई धन्यबाद
चिज गुरुड, जि को गित मल।ई स।रौ मन परयो
Mero maan parne bhai sister and indrine salute Krishna brother lai fauji salute
अाहा सार्हैरमाईलोछ दोहरि घम्सा घम्सी काडा खालको शब्दहरु मा बधाईछ
साप्धा दुर्प्रयोग एक्दाम राम्रो छ हजुर दुभई को
Dohori vaneko yestai ho कहिले हसाउने कहिले रुवाउने मलाइ पनि एक पटक इन्द्रेणी मा आएर गाउन मन छ अहिले कतार बात हेर्दैछु
वाह रे वाह!कस्ता राम्रा शब्द चयन,बधाई छ दुबै जनालाइ
Waw sache koi dammi xa yarl dohori dubai pakche ko waw
सारै मिठो छ दोहोरी मेरो त मनै छोयो ॥
दामी लाग्यो दोहोरी चिज र सुमन बीच।
सुमन मलाई मन प्रने अनि चिज पनि दामि छ
हाहाहाहा चिज भनेको चिज नै हो ,,,,,,बब्बाल ङोलो 👌👌👌👌सुमन पनि ,✌️✌️✌️
आहा चिज दाई का सब्द र सोर अति नै मन पर्छ लोक दोहोरी मा
चीज भाइको शब्द चयन राम्रो छ
very nice singer mr chij look at lady singer laughing face i like u verymuch while singing thank yoj
Nice song best of luck cheej suman
दामी प्रस्तुति
Dubai jana malai sarai man parne kalakar hun. Suman g sanga dohori gaune man xa sarai...
Chija gurung dai ko live dhohori sarai man parxa
आज खुब राम्री देखे टीका बैनिलाई
नमस्कार ईन्द्रेनी समाजलाई म दुबै देखि हेर्दै छु टीका सानू लोकदोहोरिको गायक नभएर उत्घोषितको खानी पनि त्येती हुनु हुन्छ ......🌹🌹🌹🌹🌹Thanku so much indreni.com लाई पनि ok good night
एकदम राम्रो दोहोरि
Really heart touching words! Congrats both of you.
चिज गुरुङ साच्चै चिज जस्तै हुनु हुन्छ।क्या राम्रो शब्द चयन!
Wow kya mitha Sabda dubaiko.chij ji ko ta atinai sahityik word hunxan Jun attinai man xunxa.
चिज को फायन यता
Very nice song bhai baini
dherai ramro dohori sabai laai namaste
लु हेर्न सुरु गरुम है दुबै कलाकार मलाई मन पर्ने हुन
Suman baheni ko sabda xanot ati ramro lagxa
निर्धक्क सङ्ग गहकिला मिठा सब्दले गाउनी सुमन र चिज को शैलीले भुत्तुकै पार्छ भन्या
Chij ra Suman ko dohori No:1
Sweet & beautiful song congratulations chij & suman thanks indreni 😁😀😀
Butyfull dohari😍
dherai Ramro 6 hai malahipani gauna man laageo
Chij ra suman ko dohori jhakash 6
tika baini ko sabai ma tenent dkhana paiyeko xa hoii gauna bolna man samman sabai le vharpurna vayeki nepali cheli lagai sampurna tim lai naman 😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai ramro lagyo dohori
Wawo nyce ramri suman congratulations best wishes entire team
Chij vs suman ko geet 👌👌👌 x
Good ....Tika ko prastuti.dherai ramro lagyo .
Saraini ramailoo dohoriiii
Chij Dai ra tika dd Lai pani gauna lagaunu paryo hajur
Lu aaja pani aayexa hai chij gurung dojori.good job.
chij is great
Waooooooo.chij.sir.superx.dohari.hajurko.sadai.aaounuhola.indrane.ma.hami.parkhane.xan.hajurko.sabdda.sunna.salam.x.hajur.lae.gorkha.paltan.bat....
.
sarai mitho dohori
Good evening everybody,
Chij vai ko jharro nepali shabda kosh sunna paiyo
Best of luck Chij vai
दुबै जना को धेरै राम्रो सबद छ तिका को छेउमा बसने मोती धेरै मन परो लौ केगरनेला