भारतमा छत्र शाहीले कुटाइ खाएको कुरा टीका सानु लाई यसरी सुनाए ।०७६-०४-३० HD

Поделиться
HTML-код
  • Опубликовано: 15 авг 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #chattrashahi #tikasanu #liveprogramme
  • РазвлеченияРазвлечения

Комментарии • 2,2 тыс.

  • @khimaacharya8550
    @khimaacharya8550 4 года назад +105

    ल आब बसियो दोहोरी गीत हेर्न छत्र साहि र टिका सानु को यता हाजिर हुमपहिलो भयो आज

    • @khimaacharya8550
      @khimaacharya8550 4 года назад

      चेनलको नाम के हो हजुर

  • @madhavneupane7894
    @madhavneupane7894 4 года назад +436

    रबी दाइको केस ले हिजो देखी तनाब भयनी यकछिन हेर्नु पर्यो म जस्तै तनाब लियर हेर्ने कोही हुनुहुन्छ????

    • @sangamkhadka167
      @sangamkhadka167 4 года назад +5

      Tauko dukhiraxa yti ramailo Pani haso laxaina taine hernu paryo vanyra lagira xu.

    • @dammarbishowkrama3928
      @dammarbishowkrama3928 4 года назад +5

      म पनि छु हजुर रबि दाई केस मा

    • @kamalgoral5289
      @kamalgoral5289 4 года назад

      me xu bro

    • @haribahadur-ii3wl
      @haribahadur-ii3wl 4 года назад +1

      m pani xu la rabi sirko kesma

    • @foru7914
      @foru7914 4 года назад

      Hanuman nai ho raichu

  • @AnishDawadi_Official
    @AnishDawadi_Official 4 года назад +79

    टीका सानू अनि छत्र शाही भनेसी पर्लय मन पर्ने कोको हुनुहुन्छ एता हाजिर हौं है✋✋✋✋✋✋✋अनि आउनुस हामिनि साथी बनौ 🙏🙏🙏🙏🙏🙏

  • @user-ev5vs3dm7y
    @user-ev5vs3dm7y 4 года назад +103

    साच्चै टिका सानु पाउने व्याक्ती सार्है भाग्यमानी हुने छ.....👍👍👍👍👍👍👍👍👍

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +158

    छत्र शाही र, टीका सानू को फ्यान जति यता 🙏
    कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏

  • @chitrasunuwar7088
    @chitrasunuwar7088 4 года назад +405

    छत्र भाइ लाई मन पराउने येता हाजिर हौ ।

  • @mohankhadka4439
    @mohankhadka4439 4 года назад +149

    अनि टिका सानु दिदी लाई र छत्र दाजु लाई मन पराउने यता हाजिर गरुम कोको हुनुहुन्छ हेरुम 💕💕💕😘😘😍😍

  • @kamalkhatri400
    @kamalkhatri400 4 года назад +17

    सदा एसरी नै रमाईलो भैरहोस यो ईन्देर्णी को स्टुडियो ।

  • @reshamhvloge4661
    @reshamhvloge4661 4 года назад +74

    टीका सानुको र छत्र साही को आबज मनपराउनु यता हाजिर हुम्त साथी हो

    • @shiro.mona.
      @shiro.mona. 4 года назад +1

      राम्रो छ

  • @rameshpandey4769
    @rameshpandey4769 4 года назад +92

    छत्र जि ढिलो आुुउछन कडा आउछन कि कसो साथि हरु😆😆😆

  • @user-wg1xm7qu7u
    @user-wg1xm7qu7u 4 года назад +129

    सबैले गायक गायिका लाई मात्रै,,,सुन त त्यो बासुरी को धुन, मादलको ताल ,,,

  • @narayanrai9215
    @narayanrai9215 4 года назад +19

    छत्रा शाहि र टिका सानुले तहल्काई मच्चायो है ईन्द्रणीमा आजको दोहरि चाहि मान्नु पर्छ है

  • @gobindabhandari2766
    @gobindabhandari2766 4 года назад +16

    जे होस छत्र को कडा आउँछ छत्र को फ्यान हाजिर गरौ

  • @rameshpandey4769
    @rameshpandey4769 4 года назад +320

    टीका सानू र छत्र साही को दोहोरी मन पर्ने जति हाजिर गरौ त कति छौ हेर्नुपर्यो आज 🙇🙇🙇🙇🙇

    • @preetipretty4546
      @preetipretty4546 4 года назад +1

      🖐️🖐️🖐️🖐️🖐️🖐️

    • @gobindabartaula3224
      @gobindabartaula3224 4 года назад +3

      Ma pani xu

    • @manjulimbu8100
      @manjulimbu8100 4 года назад +2

      लु साथि हाे टीका र छत्र साहि काे दाेहाेरि नसुनि निद्रा नअाउने जति एता हाजिर गरु हाई म त अमन बाट मईले त हेरि राछु हाई साथि हाे

    • @harkkhadayat8015
      @harkkhadayat8015 4 года назад +1

      म पनी छु है

    • @manisha.sunrisingbusiness7774
      @manisha.sunrisingbusiness7774 4 года назад +1

      its me 👌👌👌

  • @balkrishnaparajuli9441
    @balkrishnaparajuli9441 3 года назад +2

    टीका सानुको स्वरमा मिठास छ, साथै शब्दमा
    सालिनता पनि । छत्र जी को गाउने शैली मिठो छ । सबैको जय होस् । 🙏🏿🙏🏿

  • @sujantmg2888
    @sujantmg2888 4 года назад +11

    मन त खल्लो छ रबि दाइको कारनले तर छत्रको पनि दोहोरि नहेरि बस्न सकिन्न ।।।जय रबि दाइ जय इन्द्रेणि 🙏🙏🙏

  • @prakashkhatri8675
    @prakashkhatri8675 4 года назад +118

    कृष्ण कंडेल ज्यु नमस्कार रबि लामिछाने को बारेमा आवाज उठाउनु पर्यो रबि जि लाई तपाईं को सहयोग को खाँचो छ

    • @krishnarijal7449
      @krishnarijal7449 4 года назад +4

      Prakash Khatri सहि कुरम garnu भए गाउँ गाउँ शहर बाट उठाउनु पछ

    • @abinashab6171
      @abinashab6171 4 года назад +3

      सहि हो कृष्ण सर ले पनि आवाज उठाउनु पार्‍यो इन्द्रेणी बाट पनि

    • @bishalkrl7690
      @bishalkrl7690 4 года назад +3

      प्रकाश सर सहि भन्नू भयो कृष्ण कंडेल सर ले रबि सर को न्याय को लागि आफ्नो बुलन्द आवाज उठाईदिए निकै आभारि हुने थियौ ।

    • @hemantpaudal3860
      @hemantpaudal3860 4 года назад +2

      Prakash Khatri dai hajur la vanako Kura 💯 Sai ho

    • @yampeacefuljourney8196
      @yampeacefuljourney8196 4 года назад +2

      Hjr ma pani sahamat xu yo kurama plz aawaj uthaaunu paryo

  • @dharmakhadka6115
    @dharmakhadka6115 4 года назад +74

    कृष्ण कडेल पछि इन्द्रेणी को उत्तरधिकारी भनेको नै छत्र शाहि हुन।

  • @madhavkumardhakal1734
    @madhavkumardhakal1734 4 года назад +2

    टिका दिदीको मुस्कानसहितको मिठो गितले सारा टेन्सन खलास भएको अवस्था ।।

  • @kedarnathbaskota847
    @kedarnathbaskota847 4 года назад +9

    छत्र, टिका, खिमा & इन्द्रेणी पुरा टिम लाई सलाम छ ! सुखमानी दुखमानी इन्द्रेनी !

  • @hioppo6046
    @hioppo6046 4 года назад +701

    ल गायक छ्त्र शाही र गायिका तिका सानुको फ्यान को को छम यता है धेरै रमाइलो छ्त्र
    लडाइँ सुई, 3

    • @dornagiri9071
      @dornagiri9071 4 года назад +10

      तिका हैना साथि टीका हाेनि

    • @ramupanthi4811
      @ramupanthi4811 4 года назад +6

      mani xu la

    • @Valleyofmount9550
      @Valleyofmount9550 4 года назад +3

      @@dornagiri9071 😁😁😁😁👍️

    • @santoshgajari6928
      @santoshgajari6928 4 года назад +8

      दामि छ म त टिका सानू को र छत्र साहिको ठुलो फ्यान हो साथि हरू आनू

    • @tularam7041
      @tularam7041 4 года назад +1

      jindagi ma k k dhukha garnu parx bachan ko lagi chart vai lai sabai kura thax ghar byapar ko

  • @nayanchand4190
    @nayanchand4190 4 года назад +99

    इन्द्रेणी नछुटाइ हेर्ने साथी हरु हाजिर हुनु त यता ☝️☝️☝️☝️☝️☝️

  • @Science2048
    @Science2048 4 года назад +2

    कति राम्रो गित छत्र शाहि र टीका सानू काे यस्तै अरू गितकाे अपेक्षा राख्दछु ।

  • @dineshbaral8637
    @dineshbaral8637 3 года назад +1

    दोहोरी सुनिकन आज चाहिँ मज्जा आयो !निकै गज्जबको शब्द ! प्रहार झन उस्तै ! वाह मज्जा आयो !!

  • @Sushilathapa8494
    @Sushilathapa8494 4 года назад +185

    आहा,
    छत्र साही र टीका सानुको गित सुन्दा आनन्द आउँछ । बरै

    • @milansinghthakuri8590
      @milansinghthakuri8590 4 года назад +4

      Suahila kata ho aaja voli

    • @ahlantrd2455
      @ahlantrd2455 4 года назад +4

      छत्र र टीका को गित सुनेर मत बेसरी नाचे कतार मा धेरै राम्रो छ धन्यवाद

    • @durachitra
      @durachitra 4 года назад

      Sushila timi ra ma pani geet gam na ta

    • @lilatamang4353
      @lilatamang4353 4 года назад

      honi

    • @hikmatsingh7654
      @hikmatsingh7654 4 года назад

      Hor

  • @bhattarairamesh550
    @bhattarairamesh550 4 года назад +55

    छत्रशाहिको गानाले सारै हसायो ।टिकासानुकोत कुरैनगरौ उनकोस्वरमात सरस्वतिकै बासछ

  • @rudragharti3280
    @rudragharti3280 4 года назад +21

    ढिलो आयो , कडा आयो ।।
    छत्र शाही र टीका सानुको दोहोरी निकै हेरौ हेरौ लाग्छ ।
    I like it

  • @deepakbist6354
    @deepakbist6354 4 года назад +4

    आहा ! मान्नै पर्छ टिका र छ्ऋ साहिलाइ I LOVE YOU TIKA ALL INDRANI TEAM MISS U TO MUCH

  • @minapariyarbaglung9178
    @minapariyarbaglung9178 4 года назад +30

    बहुप्रतिभाका धनी छत्रा र टिका लाई मेरो नमन छ ।आहा कति राम्रो दोहोरी वाओ

  • @preetipretty4546
    @preetipretty4546 4 года назад +57

    छश्र साहि बने पछि
    हूरूकै हूने म माश्र हो कि
    अरू कोहि पनि छौऊ
    साति हो💞💞💞💞💞

  • @menukakc6939
    @menukakc6939 4 года назад +3

    इन्द्रेणी सधै हेर्छु कृष्ण दाइ को उत्साह जागर साहै मन पर्छ।दाइ लाई नमस्कार छ।🙏🙏🙏🙏

  • @zsen2438
    @zsen2438 4 года назад +10

    यो इन्द्रेणी यस्तो कार्यक्रम हो जो नया कलाकार देखि पुरानो कलाकार लाई सम्मान गर्ने कार्यक्रम सधै अगाडि बढ्न सफल होस् भन्ने मेरो शुभकामना गर्दछु सम्पूर्ण टिम लाई धन्यवाद छ

  • @samberkhatri2344
    @samberkhatri2344 4 года назад +26

    लु आजको कार्यक्रम पनि धेरै रमाइलो रैछ है छत्र र टिका त झनै दोहोरीका खानी नै भैहाले ।।।

  • @rameshpandey4769
    @rameshpandey4769 4 года назад +125

    परदेश को खाडिबाट हेर्ने जति हाजिर गरौ त कता कताबाट हुनुहुन्छ।म चाहिँ मलेसियाबात ✋✋✋✋

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +37

    छत्रको दोहोरी गाउने कला नै बेग्लै छ😍
    टीकाको झन के कुरा रानी हुनुहुन्छ एकदमै रमाइलो भयको रहेछ दुइजना नै खतरा हुर्‍र्‍र्‍र्र्‍र

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i 4 года назад +14

    मान्छे सानो सानो जिरे नै हो रैछ नि यो छत्र साही😄😅 त!यता टिका सानू बैनी नि कहाँ कम हो र!!👍️👌👍️

  • @sapkotasantosh7134
    @sapkotasantosh7134 4 года назад +62

    छत्र आए पछि रमाइलो नहुनित कुरै भएननी कि कसो साथी हरु

  • @sachinaruchal7204
    @sachinaruchal7204 4 года назад +50

    Pasupati Sharma ra Tika sanu ko dhohori herna koko lai man xa😍😍

    • @user-sh4jb4zx1u
      @user-sh4jb4zx1u 4 года назад

      Nisha Ghimire हेर्न त मन छ तर पशुपति दाजुले लाइभ दाेहाेरि गाउदा फाेहाेरि शब्द प्रयाेग गर्नुहुन्छ र नराम्रो फिल हुन्छ

  • @khimbahadurthapa5835
    @khimbahadurthapa5835 4 года назад +7

    अाजकाे दाेहाेरी अति रमाइलो लाग्याे छत्र भाइ र प्यारी बहिनी टिकाले धेरै धेरै रमाइलो गराइ दिनु भाे ।अझै अगाडि बढ्दै जाउ शुभकामना

  • @binodaidy7763
    @binodaidy7763 4 года назад +38

    छत्र भाइ र टीका बहिनी को दोहोरी सारै मन पर्छ मलाई त!सुइ 1सुइ 2हेरियो अब सुइ 3हेर्न पाइयोस अब छिट्टै !!

  • @Prajalove5
    @Prajalove5 4 года назад +75

    टिका सानू जि हजुर ले गित गाउदा मात्र हास्नु हुन्छ
    अरु को गित मा पनि हास्नु सिक्नु हो ला ।
    हजुर हास्दा अति राम्री देखिनु हुन्छ । धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम पर्ती

    • @user-ju7pm1oh3r
      @user-ju7pm1oh3r 4 года назад +1

      सहि मन को कुरा

    • @gopalpokhrel755
      @gopalpokhrel755 4 года назад

      सहि भन्नुभएको छ

    • @anuragrasaili6968
      @anuragrasaili6968 4 года назад

      @@gopalpokhrel755 ओ माइला गड अरुले गाएको गितमा हास्नै पर्छ,नाच्नै पर्छ भन्ने कुन चाहिँ बिधानमा लेखेको छ र उसलाई हास्न मन लागेन हासेन होला।

    • @asthatamang6353
      @asthatamang6353 4 года назад

      Akadam ramro haso tika didik0

    • @tulsarc9328
      @tulsarc9328 4 года назад

      Anurag rasaili shi kuro

  • @minathapa2461
    @minathapa2461 4 года назад +39

    ल अब सुरु गर्यो है इन्द्रणि हेर्न कति रमाइलो सबै टिमलाई नमस्कार

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад +2

    Tika Sanu and Chhatra Shahi are star singers of indreni.
    They are real treasure of indreni. Never leave indreni and krishna Kandel.
    Beautiful entertainment. Indreni is doing great humanitarian work.
    It is beautiful to see full team together - krishna Kandel - Tika sanu - Manmaya waiba - Khima Rokka Magar - krishna Bajagain - Bhumika Bayak - Chattra Shahi and indreni team.
    Keep it up. Go ahead.

  • @bklaxman4059
    @bklaxman4059 4 года назад +2

    आफ्नो दुख भुलेर पनि हामिलाई मनाेरञ्जन दिने कलाकारहरुमा सम्मान छत्र शाहि अनि टीका सानूकाे रमाइलो दाेहाेरि क्या दामि छ अझै यस्तै दाेहाेरिकाे प्रतिक्षा छ फेरि पनि यस्तै दाेहाेरिकाे अपेक्षा छ र ईन्र्देणि परिबारले सफलताको शिखर चुमाेस शुभकामना म मलेसिया देखि

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 года назад +28

    इन्द्रेणीमा सबै कलाकारहरु एक सा एक हुनुहुन्छ नै सम्मान र सलुट गर्नै पर्छ तर इ दुई छत्र र टिका आए पछि झन रौनक थपिएको छ सम्पुर्ण इन्द्रेणी परिवार लाई भगवानले रक्षा गरून्।

  • @dillijaishi2054
    @dillijaishi2054 4 года назад +248

    छत्र गाउन लागे सुन्नुको मज्जा बेग्लै।
    कर्णालीका ले like ठोक्नुस।

    • @premkhadka8713
      @premkhadka8713 4 года назад +3

      कर्णाली प्रदेश नै रुकुम बाट दोहोरी अति मन पर्छ जा गयो तेहि दोहोरी र इन्द्रेणी

    • @juneerana8517
      @juneerana8517 4 года назад +1

      कर्णाली काले मात्र लाईक

    • @tulsichand9131
      @tulsichand9131 4 года назад

      🤩🤩🤩🤩🤩

    • @radprajendra
      @radprajendra 3 года назад

      @@tulsichand9131 kejfd jhjsnfd

  • @dhirendrasejuwal3946
    @dhirendrasejuwal3946 4 года назад +4

    छत्र सर I love you हजुर काे गीद जतिसुने पनि सुनै सुनै लागछ सधै तपाईं र टीका जिकाे दाेहाेरि अायाे कि राति नसुतेर पनि हेरने गर छु सबै ईन्देणा टिम लाई नमस्कार धन्नेबाद

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 года назад +22

    हर गरिब दुखी को।पिरा को भारी बिसाउ चौतारी इन्द्रेणी लाई मनै देखि नमन छ है।एसरिनै सबै ले माया गर्नु पर्छ है।

  • @kailashbudha8298
    @kailashbudha8298 4 года назад +24

    इन्द्रेणी कार्यक्रम नछुटाई सुन्ने र छात्र शाही र टीका सानू का फ्यान कति म पनि हेर्छ लुलु यता....

  • @deepvai2978
    @deepvai2978 4 года назад +27

    गित सुनेर मुड फ्रेस गरि राछु दिन भरी रबि दाइ चिन्ता मा

  • @bhupenpuri1400
    @bhupenpuri1400 4 года назад +23

    सर्बाधिक मन पराएकी गायिका टीका सानू र सबैको प्रिय गायक छत्र शाही

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 4 года назад +2

    वा वा क्या दामि छत्र जि र टीका सानू बबाल यार I miss you all?

  • @rajeshxettri7683
    @rajeshxettri7683 4 года назад +18

    छत्र र टिकाको जोडि जमेको छ । यता हाजिर हौ त साथिव,।।।।

  • @runjithunter4262
    @runjithunter4262 4 года назад +20

    इन्द्रेणी कार्यक्रम सात रङ्गको इन्द्रेणी जस्तै छ
    ..वा/वा त्यसै माथी छत्र जि र टीका सानू ।दिल खोलेर सहानुभुति गरे thanks yar....From पोखरा देखी

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 года назад +2

    टीका बहिनी र छत्र भाइ को गित सारै रमाइलो लाग्छ यो सम्योग जुराइ दिने कृष्ण दाजु लाई धेरै धेरै धन्यवाद छ र सम्पुर्ण इन्द्रेणी टिम अझै प्रगती र उन्नती को कामना गर्दछु

  • @gobinb.k2896
    @gobinb.k2896 4 года назад +1

    टिका सानु 💘💕💕I lop you

  • @govindakc6147
    @govindakc6147 4 года назад +63

    यो दोहोरी टेर्निङ मा पुर्याउने काम हाम्रो सबै जना ले सियर गरम टीका र छत्र साही मन नपराउने कोही पनि छैनन्

  • @premtamang1385
    @premtamang1385 4 года назад +10

    धेरै रमाइलो भयो आज।। टीका सानू र छत्र लाई मन पर्ने जति एत।।।।।।👈️

  • @puranbhadur2882
    @puranbhadur2882 4 года назад +7

    टीका अच्छा छात्रा साइको गीत बहुत अच्छा गीत गाया है यह कहानी 100 में 100 परसेंट नेपालियों का सही है बहुत अच्छा छत्रसाल कहानी जैसे अपने गाना मैं बोला है ऐसा होता है रियल में भी

  • @kalpanabasnet6977
    @kalpanabasnet6977 4 года назад +2

    एकदमै राम्रो गीत र स्वर छ दुबै जनाको उन्नति प्रगति सगरमाथा झै चुलियोस Best of luck

  • @baburamtamang4822
    @baburamtamang4822 4 года назад +17

    इन्द्रेणीमा छत्र शाही र टिका सानु आए सी अझ दमदार भाको छ ।

  • @ratnakhatri6991
    @ratnakhatri6991 4 года назад +11

    सारै रमाइलो यो ईन्द्रेणी कार्यक्रम अाजको त झनै राम्रो धन्यवाद यस टिमका सम्पूर्ण कलाकार हरुलाई । बिदेश बाट हेर्नु हुने साथीहरू हाजिर हुनु होला ।

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 4 года назад

    छत्र शाही र टीका सानू मन पराउने जती यता हाजिर हुनु है त

  • @nepalitapali2853
    @nepalitapali2853 4 года назад +1

    Mitho gaunu vayo tika sanu ra chatra vai le 👍️👍️👍️

  • @loplyboy3998
    @loplyboy3998 4 года назад +27

    आज comment गर्ने मनै लागेन यार साहेद छत्र दाई र टिका सानु दि को प्रसंशा गर्न को लागी म संग तेती धेरै शब्द नै छैन । अनी छत्र दाई र टिका सानु को fan एक जुट हौ ।👇
    👇👇
    👇👇

  • @karnanepali5691
    @karnanepali5691 4 года назад +6

    जित्ने त दुबैले हो नि । टीका पनि कडा छत्र पनि कडा । कम्ती रमाईलो हुन्छ अब ईन्द्रेणी हेर्न !
    साउदि बाट है म चाहिँ

  • @kashirampanday423
    @kashirampanday423 4 года назад +5

    धेरै राम्रो छ सानु टिका र भाई छत्र को

  • @magarhari8167
    @magarhari8167 4 года назад +26

    ईन्द्रेणीमा टिकाले गितको लिड गरेको दिन छुट्टै मजा ।

  • @abinashab6171
    @abinashab6171 4 года назад +14

    छात्र साही र टीका सानू को दोहोरी त फेमसै हुन्छ नि💓👏👏

  • @asimsaru165
    @asimsaru165 4 года назад

    Dherai man parxa malai indrena karyekram chhatra bhai ra tika bahinilai dherai dherai agram suvakamana

  • @ramkumar-bp5xb
    @ramkumar-bp5xb 4 года назад +20

    टीका सानु र छत्र साही को गीत धेरै राम्रो छ यो हो साचिकै आफ्नु मन को पिर बेथा गीत मा पोखे र टीका सानू ले सहि भनेको छन अर्को पाठमा भन्छु भनेर तर फेरि कहिले सुनेहो

    • @kausilathapa6687
      @kausilathapa6687 2 года назад

      oo

    • @kausilathapa6687
      @kausilathapa6687 2 года назад

      oooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo

    • @kikilol9138
      @kikilol9138 2 года назад

      Me m but in n
      In

  • @yubarajsharma5469
    @yubarajsharma5469 4 года назад +53

    voice of nepal हेरे, ime nepal lok star हेरे , अहिले 10:35 बज्यो !! बिहान 4:30 मा duty join गर्नु छ तर पनि इन्द्रेणी छुटाएर सुत्नै सकिन !! पावल सरको बासुरी , लक्ष्मी सर र पुर्ण सरको मादल , अनि छत्र भाइको जोस साथै टीका सानुको हसिलो चम्किलो अनुहार वा वा क्या मजा दिनु भो !!! इन्द्रेणी को जय होस् !! जय गीत जय सङ्गीत!!🎵🎶🎧️

  • @m_h_bishwo25
    @m_h_bishwo25 4 года назад +28

    इन्द्रेणी लाई माया गर्ने यता

  • @attitghaayal8355
    @attitghaayal8355 4 года назад

    म लाई ता टीका जि र छत्रा जि मुस्कान सारै मन पर्छ। सारै राम्रो शब्दा मज्जा आयो। धन्याबाद

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 4 года назад +4

    टिका सानु पनि इन्द्री आय पछि चर्चित गायिका भयो।

  • @durgamajhi4339
    @durgamajhi4339 4 года назад +13

    छत्र साही गाउन र नाच्न दुईवटा मै perfect

  • @basantregmi6863
    @basantregmi6863 4 года назад +58

    इन्द्रेणी प्रोग्राम बाट पनि रबि दाइ को लागि आवाज उठाउन पर्यो,।
    अहिले नेपाली जनता निकै सोकाकुल बनेको छ,

  • @magarmaya9628
    @magarmaya9628 4 года назад +5

    छत्र दाई र टिका सानुले कस्तो मन छुने खालको गित गाउनु भको

  • @sub4rtym996
    @sub4rtym996 4 года назад +70

    टिकाको हाँसो नै दामी लाग्ने मैं मात्र हैछ की क्या हो😆😆😆😆

  • @madankarki4028
    @madankarki4028 4 года назад +23

    रातको 10:42 भो अब छत्रको दोहोरी आखा अगाडी आयो नहेरी कसरी सुत्नु

  • @kamalkc2106
    @kamalkc2106 4 года назад +5

    बहुत राम्रो मलाई मन पर्ने कलाकार झन आफ्नै ठाउँ कि टीका सानू।आहा कति राम्रो ।प्रगति को कामना

  • @yamrajshahi6139
    @yamrajshahi6139 4 года назад +2

    सबैमा नमन 😍😍यो ठाँउ मा देख्दा निकै खुशी /गर्ब लाग्छ /यति भब्य र सब्य😍 मंच मा एक जना आफ्नो मान्छे छ भन्दा ----------भाइ यस्तै गरि पर्गतिका पाइला हरु बद्दै जाउन अग्रिम शुभकामना

  • @user-de9nz9de1o
    @user-de9nz9de1o 4 года назад +11

    छत्र साई को हासै मिठो 😍😍😍

  • @Nar6007
    @Nar6007 4 года назад +14

    रमाइलो भाकामा छत्र शाही भाइ र टिका सानु बैनी को दोहोरी सारै रमाइलो लाग्यो। दुबै जनालाई धन्यवाद छ।

  • @gyanbasnet5020
    @gyanbasnet5020 4 года назад

    Yo indrani programme pani khile pet michi micho hasauchha khile aasunai aasu banauxa... sabai indrani team lai dherai dhanyabad..

  • @parbatrai9644
    @parbatrai9644 4 года назад

    छत्र साही एक्दमै राम्रो सिङर टीका सानू त वोव म ठूलो फ्यान Love you टीका सानी

  • @hnbabukhanal1475
    @hnbabukhanal1475 4 года назад +21

    आज चाहि धेरै रमाइलो भो भन्ने हरू यता हाजिर हुनुस त

  • @NishaSharma-gt9xn
    @NishaSharma-gt9xn 4 года назад +20

    कस्तो दोहोरी थियो हेर्न त हेरे तर मन त रवी लामिछाने काे टेन्सनमा, है कस्तो थियों थाहा भईन

    • @prembahadurshahi2555
      @prembahadurshahi2555 4 года назад

      छत्रभाइ र टीका बहिनिकाे दाेहाेरि धेरै राम्रो छ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 года назад +4

    wow super live dohori chhatra n tika sanu best of luck to both

  • @kanchubanu5765
    @kanchubanu5765 4 года назад +3

    रात भरी आँखा नचीम्ली साहुको काम गरेर थकित भएको बेलामा , , बिहान झन छत्र सही र टीका जीको गीत लें पूरै fersh भयो माइंड पनि 👍👍👍👍👍

  • @ashokbaral8979
    @ashokbaral8979 4 года назад +49

    दोहोरीका किङ भनेर चिनिने छत्र शाही र तिका सानुको दोहोरी हेर्दा बेग्लै किसिम को आनन्द हुन्छ।।।।

  • @bishalxettrychannel9709
    @bishalxettrychannel9709 4 года назад +9

    छत्र शाही र टिका सानू को दोहोरी रमाइलो छ मन परने दशक सोराक हरु हाजिर हुनु त कति जान हुन्छ ,,

  • @asmanlama8747
    @asmanlama8747 4 года назад +1

    छत्र शाही र टीका सानू नानी काे गित चाहिँ बबाल रमाइलो लागछ

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +2

    आजको दोहोरी छत्र र टीका आफैमा पनि राम्रो झन झन रमाइलो दोहोरी गाउँदा अत्यन्तै सुन्दर धन्यवाद छ दुवै जनालाई

  • @nep4gaming840
    @nep4gaming840 4 года назад +13

    इन्द्रेणीको प्रत्येक episode नछुटाउने म मात्र होइन होला....अझै त्यसमाथी छत्र शाही र टिका सानु को दोहोरी को त कुरै नगरौं....👏👏👌👌👌👌

  • @rambahadursawad
    @rambahadursawad 4 года назад +63

    हेरम रबि को बारेमा कृष्ण कंडेल जि केही बोल्नु हुन्छ कि हुँदैन

    • @shivasubedi6501
      @shivasubedi6501 4 года назад

      बोल्दैन राजनीति बाट प्रेरित छ्न!

  • @padamthakurnepal6001
    @padamthakurnepal6001 4 года назад +1

    wow supar song tika sis chatra bhai badhai xa

  • @silentitachi944
    @silentitachi944 4 года назад +1

    टिका बैनी ,मेरो आफनै बैनी र छत्र शाहिको रोचक छ दोहरी !! बधाई छ है !

  • @user-vu8rx1cc6r
    @user-vu8rx1cc6r 4 года назад +7

    नमस्ते सबै सबै लाई 😍😍😍
    ल आयो गलैंचा १ ककस्लाई मन पर्छ इन्द्रेणी टिम अनि टीका सानू र छत्र शाही 👇️like

  • @yogeshrai9546
    @yogeshrai9546 4 года назад +37

    दिमाग चाहिँ लास्टै भएको केटी हो, टीका सानू मान्नपर्छ।🙏🙏🙏🙏