हे भगवान यस्तो पीडा कसैलाई नपरोस ।। सबै मिलेर दुर्गा बि.क.को आँसु पुछौं ।।०१.०५.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 16 авг 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Indreni #DurgaBK #TikaSanu #HelpSpecialProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 2,9 тыс.

  • @surendrasurendra5484
    @surendrasurendra5484 4 года назад +85

    जसरिनि टीका सनुको बैनिलाई बच्चाउने अभियान आजैबाट सुरूगरौं।र उनको खुसि फरकाईदिईम समिलेर।

  • @nayanchand4190
    @nayanchand4190 4 года назад +74

    हे दैब यस्तो त कसैलाइ नि नपरोस ।मेरो त मन त थाम्नै सकिना।अति मार्मिक भावुक गित गाउनु हुन्छ कृष्णा दिदिले ।।😪😪😪😪😪😥😥😥😥😥😥

  • @nischalmayalu5538
    @nischalmayalu5538 4 года назад +43

    बाहिर देखावटी हाँसो भए पनि भित्र दर्दनाक पिडा रहिछ मैले आफ्नो आशु रोक्न सकिन सबै मिलेर सक्दो सहयोगको भावना राखौ

  • @rkdhungana2294
    @rkdhungana2294 4 года назад +31

    नेपालीको पिडा काे साहारा दादा हजुरलाइ धेरै धेरै बदाइ छ मेरो

  • @tikasinjalimagar3011
    @tikasinjalimagar3011 4 года назад +89

    न आतिनु बैनी निको हुन्छ । करोडौं ले सहयोग र दुवा गरिरहेको छ । बैनिको रोग निको पार्न।

  • @baliramdevkota7331
    @baliramdevkota7331 4 года назад +141

    देखाउ भने घाउ ठुलाे हाेईन नि
    तर दुखाइ कम्तिकाे छैन नि
    कति भाबुक तथा मार्मिक शब्दमा गाउनु भएको कृष्णा बजगाई दिदी हजुरलाई धेरै धन्यवाद छ।।

    • @karensingh6297
      @karensingh6297 4 года назад

      हजुर दिदी नरुनो डेरै रुयो बने डेरै पिर लाग्छ हजुर बहिनी टिक हुन्छ हामी सबै ले हजुर लाई चिनेका छौ उ जति भएे पनि हजुर को बहिनी लाई सहयोग गरछौ हजुर केही चिन्ता गर्न पर्दैनन हजुर दिदी घर बैतडी हो हाल ईन्डिया को चनई मा छौ हजुर का डेरै दोहोरी गीत मन पर्छ मलाई मेरो सानो सहयोगले हजुर को बहिनी को पिडा टिक हुन्छ हजुर दिदी

    • @alasadmobile1butt143
      @alasadmobile1butt143 4 года назад +1

      😭😭😭

    • @ritagurung6212
      @ritagurung6212 4 года назад

      Malai ni yo d ko geet yeekdam man parxa man xunxa yo d ko sabdale

    • @manojchatri414
      @manojchatri414 4 года назад

      kati ramro

  • @devdurga8423
    @devdurga8423 4 года назад +73

    साउदी देखी सानु दिज्जुको बैनिको दुख्ख पीडा र लोक गीत हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम्त।।।

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 4 года назад +12

    कति दु:ख लाग्यो हाम्रो दाङ्की दुर्गा बहिनीलाई सबैले साथ सपोत गर्नुपर्यो यो भिदेयो हेर्दा र सम्पुर्ना इन्देरेनी टिम्लाइ धन्याबाद।म साउदी बाट हेर्दै।।।।

  • @TikaSanu
    @TikaSanu 4 года назад +1486

    नमस्कार सम्पुर्ण मेरा चिरपरिचित भगवान रुपि दर्सकस्रोता हरु मा मेरि बहिनिको पीडा ले मलाइ म था पाउने भयदेखी नै हास्न पायकि छैन ।
    मलाई आशा छ !! कि यहाहरुले मलाइ खुशी दिनुहुनेछ ।

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +51

      टिका बहिनी पिर नलिनु सकेको सहयोग म पनि गर्ने छु अब केही हुन्न भगवान जस्ता सहयोगी मन हुनु भएको हाम्रा नेपाली हुनुहुन्छ म पनि इन्द्रेणी आउँदा बहिनीको हातमा सकेको सहयोग गर्ने छु

    • @laxmanpandey4873
      @laxmanpandey4873 4 года назад +23

      आतिनु हुदैन बिस्तारै सबै ठिक हुनेछ यति सबै जनालाई सहयोग गर्दै आयका इन्द्रेणी दर्शक स्रोतले हजुर को बैनी लाई नि गर्नेछन गर्नेछु

    • @shreelalgurung6086
      @shreelalgurung6086 4 года назад +25

      टीका सानु मन सानो नगर्नु हजुर को बहिनी लाई म पनि सकेको सहयोग गर्छु।

    • @santakumar9871
      @santakumar9871 4 года назад +19

      नमस्कार टीका दिदी , म सनम बि .शि घर तेह्रथुम हाल कतार बाट , म हजुर को ठुलो साथी हो , साथै सुभ चिन्तक पनि हो , बैनी लाई स्वास्थ लाभको सितल सुभकाना , हजुर ले मन सानो नबनानु हामी छौ हजुर को साथमा हामी सहयोग गर्छौं , कृष्ण सर हजुर को यो महान कार्य को लागि सधैं सलाम छ इन्द्रेणी कार्यक्रम को सम्पुर्ण सदस्यीय हरु लाई सम्मान छ ,

    • @balkrishnathapa2962
      @balkrishnathapa2962 4 года назад +9

      हजुर धेरै नरुनु होस् दिदी हजुर को हामी हाँसो हेर्न चाहानछौ दिदि ,बहिनीलाई हौसला दिनुहोस्

  • @naya7589
    @naya7589 4 года назад +148

    म दशैमा आउदै छु म सानो सयोग गर्ने छु मेरै हात्ले 💟 हजुर हरुले पनि सयोग गर्नु होल्ला यो बहिनी लाई

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 4 года назад +32

    🙏🙏🌈
    टीका सानू को आँसु ले कस्को आँखा नरसाउला जो दुखी हुन्छ भगवान पनि तेसैलाई अझ😥सबैले साथ सहयो गरेर बचाउ पैसाले सहयोग गर्न नसकेनी राम्रो कमेन्ट शियर गरेर सहयोग पुर्याई दिम धन्यवाद 🙏🙏

  • @shibabhattarai740
    @shibabhattarai740 4 года назад +55

    आखा माँ आशु अंडीयनन हे भगवान किन निठुरी भयर आयउ! शीघ्र स्वास्थ लाभको कामना बहिनि।नरुनू टीका सानु आफनू र बहिनी को मन बुझाउने कोशीस गर्नू।।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 года назад +244

    दुखमा पनि ईन्द्रेणी सुखमा पनि ईन्द्रेणी , उहाँलाई सकेको सहयोग गरौ , सेवा नै धर्म हो ....

  • @sunilrana5581
    @sunilrana5581 4 года назад +71

    दुख लाग्यो बैनि को पीडा सुनेर अब यदि पैषा ले सन्चो हुन्छ भने त्यो रोग रुनु पर्दैन हामी सयोग गर्ने छौ टीका बैनि हजुर नरोइदिनु बैनि को अगाडि झन पीडा हुन्छ इन्द्रेणि मन पराउनु हुने र टीका सानू लाई माया गर्ने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैनि ले बैनि को मलम पट्टि गर्ने नै छौ

  • @gkofficial6166
    @gkofficial6166 4 года назад +43

    कस्तो दुःख लाग्दो video देखेर आँखा रसायो 😭😭 geet well soon

  • @babumgr5003
    @babumgr5003 4 года назад +18

    plz सयोगी मन हरु यता सहभागी हौ 😂😂😂😂😂😂😂😂😂दुख्ख पीडा सबै को जिन्दगी म आउँछ तेसैले हामी सब मिलेर एक अर्का को दुख्ख म मलम लगाउन जरुरी छ and get well soon durga g good bless you

  • @ushamagar7751
    @ushamagar7751 4 года назад +260

    टीका सानू लाई चिन्ने जति ले मात्र सहयाेग गर्दा पनि पुग्छ।

    • @ratnashahi2305
      @ratnashahi2305 4 года назад

      Oja Bhadur

    • @reenarana6159
      @reenarana6159 4 года назад

      8
      9

    • @arjunthapanicemecctu7381
      @arjunthapanicemecctu7381 4 года назад +1

      Tika dide ko bine hanuhaxa vana maro pine nijak aibestia xa tia vaira malia siok nasika pine sakirap garako

    • @babumgr5003
      @babumgr5003 4 года назад

      सब ठिक हुन्छ चिन्ता नगर्नोस टीका जि

    • @aayusha2466
      @aayusha2466 4 месяца назад

      ​@@ratnashahi2305qq

  • @laxmiprasadghimire102
    @laxmiprasadghimire102 4 года назад +28

    दूगाॅ बिक बैनीको सिग्र स्वास्थ्य लाभको कामना गर्दछु भगवान् दया गॅनूहोस 🙏🙏🙏

    • @imanlamars9703
      @imanlamars9703 4 года назад

      बईनि काे राेग छिईटई निकाेहाेश

  • @binjuaryal7597
    @binjuaryal7597 4 года назад +18

    टिका dd हजुर नआत्तिनुस् हजुर को बहिनी लाई केइ पनि हुँदैन...get well soon...plz sabaii le help garnu hola🙏🙏🙏

  • @bamthakuri3453
    @bamthakuri3453 4 года назад +262

    बम्बई को के,इ,एम हस्पिटलमा ठिक हुन्छ। किन कि यस्तै बिरामी मेरो भाइको थियो। अहिले सन्चो भएकोले छ। बम्बई मा बस्ने हामी सबै नेपाली दाजु भाई दिदी बहिनी मिलेर सयोक गर्छौ।।

    • @yamchettri8331
      @yamchettri8331 4 года назад +4

      बिचरा दिदि दैब दसा पनि किन गरिब दुखिलाई मात्र लागेकाे हाेला

    • @pawansinghsaud7198
      @pawansinghsaud7198 4 года назад +3

      KEM अस्पताल सरकारी हो तर त्यहा लुट्ने काम हुन्छ । अलग-अलग डाक्टरले त्यहि अस्पतालमा एउटै रोगको मुखबोली रेट अलग-अलग लगाउछन ।

    • @rupeshsunar9124
      @rupeshsunar9124 4 года назад +5

      ma pani mumbai ma xu sakeko garxu aunu di

    • @shantakoirala2522
      @shantakoirala2522 4 года назад +1

      Ok 0@@pawansinghsaud7198

    • @kumaracharya5283
      @kumaracharya5283 4 года назад +3

      धेरै धेरै सयोग गरू

  • @raiparmila1859
    @raiparmila1859 4 года назад +51

    नमस्कार सम्पूर्ण हाम्रो नेपाली दाजु भाइ तथा दिदीबहिनीहरू मा म बिनम्र अानुरो गर्दछु उहाँ बैनिको लागि हामी सबैले मिलेर जति सक्छौ सहयोग गरौँ 😍💖💖💌💌

  • @SureshSuresh-pu9gj
    @SureshSuresh-pu9gj 4 года назад +86

    कृष्ण दादा हामी यो बहिनिलाई कसरी भयपनी निकोबनाउनुपर्छ

  • @dilipranamagarofficial240
    @dilipranamagarofficial240 4 года назад +1

    सेवा नै धर्म हो टीका सानु का फ्यान जति यता
    हाजिर गरम सबैले साथै सहयोग पनि

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 года назад +13

    टिक बैनि धेरै नरूनू एकन एकदि खूसिको आसु आऊनेछ बैनि बैनिको लागि सबैने सययोग गरै

    • @madara_oscar
      @madara_oscar 3 года назад

      Ystudiyo kunthauma ho maille vetnai saken kgaruo

  • @dhrubakc943
    @dhrubakc943 4 года назад +44

    सम्पुर्ण देश बासी मिलेर दुर्गा बहिनिलाई सहयोग गरौ

    • @purnarasaili2873
      @purnarasaili2873 4 года назад

      टीका सानुकाे वहिनिलाइ तपाईं हामिले सहयाेगकाे लागि हादिक अनुराेद छ ।

  • @punikalakunwr6717
    @punikalakunwr6717 4 года назад +69

    टीका बहिनी धेरै नरुनुस्स सबै हजुर काे साथमा हामी छम्

  • @sivnathmusic
    @sivnathmusic 4 года назад +104

    टीका दिदी धेरै पिर नगर्नु बैहिनि को बिरामी सन्चो हुन्छ हामी सक्दो सयोग।।गर्छु धेरै नरुन बैहिनी लाई पनि सम्जाउन दिदि

    • @dipaknepaile6672
      @dipaknepaile6672 4 года назад +1

      टिका दिदि बईनि दपाई हुनछ टिका सनु हामि छु बचाउ छु सयग गरछु

    • @kamalsaud113
      @kamalsaud113 4 года назад

      sivnath music Chanti nagira didi hami Xu ne

  • @bijaysunar9213
    @bijaysunar9213 4 года назад +11

    टीका sis पिर नगरनु बहिनी हजुर मात्रै हैन हाम्रो पनि हुन सक्दो सहयोग गर्ने छौ र बहिनी लाई छिट्टै निको हुनेछ , हाल साउदी बाट

  • @bijaysamir1941
    @bijaysamir1941 4 года назад +47

    बैनि लाई India
    तिर ल्यानु ठिक हुन्छ धेरै गर्नु होला म सुरत,बाट अलि सके सम्म मनि सहयोग गर्ने छु मलाई टिका मेरै बैनि जस्तो लाग्छ

  • @alishamahara1833
    @alishamahara1833 4 года назад +37

    स्वास्थ्य लाभको कामना छ टीका जी को बहिनीलाइ भगवान ले घडि घडि किन हामी गरिब माथि यति ठुलो चोट दिन्छन् ।

  • @lokendarkanchha1910
    @lokendarkanchha1910 4 года назад +18

    कति पीडा छ टीका दिजु ला सदै अरु लाई हसाउने गाइका आज उहाँ नै रुदा सारै मन रोयो

  • @radhasharma8259
    @radhasharma8259 4 года назад +16

    चिंता ना लीनु पिलिज भगवान ले सब ठीक गरच्छान बाबू ना रूनु

  • @topthapa668
    @topthapa668 4 года назад +40

    नरुनुस बहिनी हामी नेपालीको धन नभए नि ठुलो मन छ सबै ठिक हुन्छ। देश बिदेश बात सहयोग हुन्छ रोएर मन सानो नबनाउनु बहिनी ।।।

  • @purnabahadur7080
    @purnabahadur7080 4 года назад +14

    यस्तो पीडा कोइलाइनी न परोस भगबन । यो दुर्गा बैनिको रोग निको पर्नाको लागि हामी सबैले हातेमालो गरौ यो अभियान लाई सफल बनाउ ।

  • @gayatribajgain3434
    @gayatribajgain3434 3 года назад +1

    म अरूको आँखा बाट आँसु आएको देख्न सक्दिन आज त यो भिडियो हेरेर धेरै रोएँ 😓😓😓😓😓😓😓😞😞😞😞

  • @asharijal8541
    @asharijal8541 4 года назад +1

    दिदी बैनी को माया एस्तै हो के गर्नु मन मात्र छ धन छन हजुर लाई छिटो सन्चो हो बैनी 😭😭😭😭😭😭😭😭😭

  • @ganeshsapkota8394
    @ganeshsapkota8394 4 года назад +227

    मेरो त हेर्दा हेर्दै आसु नै आयो थाम्नाै सकिन। उफ..... कती पिडा .......!!

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 4 года назад +70

    टीका बहिनी तपाईं त्यो सिंगो परिवारको अभिभावक नै हो तपाई नै यसरी रुने हो भने बिरामी बहिनीलाई झन कम्जोर मनस्थिति हुन्छ आफुलाइ सम्हाल्नु सबैको साथ मिल्नेछ।

    • @aavashhumagain8032
      @aavashhumagain8032 4 года назад +1

      Honi dae tika didi runuvayo vane jhan garho hunxa man samhalna

  • @hakkuadventure
    @hakkuadventure 4 года назад +20

    किन चिन्ता लिनुहुन्छ दिदी हामी छैनौ र के कत्ती सहयोग गर्नु पर्ने हो सबै मिलेर गर्नु पर्छ जाबो सानो सहायोगले कसैको जीवन निर्माण हुन्छ भने म दिन्छु कस्लाई हो सहयोग गर्नु पर्ने

  • @user-gf5ze6rw2h
    @user-gf5ze6rw2h 4 года назад +1

    हो टिका सानु को बहीनी लाई सहयोग गर्नू पर्छ

  • @kishanm7364
    @kishanm7364 4 года назад +62

    इन्द्रेणी team लाई धेरै धेरै धन्यवाद दिन्चाहन्छु
    इन्द्रेणीले दुखी पीडितलाई हसाएर खुसी बनाउछ
    मेरो पनि अनुरोध छ please सकेसम्म सहयोग गरुम

    • @bishnukshetri4348
      @bishnukshetri4348 4 года назад +1

      पिलिज सबै मिलेर सेबा गरउ ल नेपाली दाजु भाइ हरुले

    • @kishanm7364
      @kishanm7364 4 года назад

      @@bishnukshetri4348 ekdam sir abasay garnu parxa

  • @tarathapamagar3500
    @tarathapamagar3500 4 года назад +44

    आज टीका सानुको बहिनीको पीडा सुनेर आँखाबाट आँशु आएको छ । सबै मिलेर सयोग गरौं ।

  • @binodgurung1435
    @binodgurung1435 4 года назад +7

    Thank you Ianere tim sadai asrini pargati garunu. Mali yo sow ekadam manprxa

  • @srijanarijal2665
    @srijanarijal2665 4 года назад +1

    टीका सानू अब अासु नझार है बैनि अब ठाउमा अाकि छन बैनि ठिक हुनछ

  • @minakhadka4764
    @minakhadka4764 4 года назад +22

    हे भगवान किन गरिबलाई नै सताउछ हाेला भगवानले । सक्दाे सहयोग गराै दिदिलाई

  • @jitendrabk6557
    @jitendrabk6557 4 года назад +10

    टीका बैनी चिन्ता नगर। हामी सधै तिम्रो साथमा छौ । के गर्छेउ बैनी जिन्दगी सुख दुख यस्तै हो। नरुउ अब।

  • @hemaghalley579
    @hemaghalley579 4 года назад +8

    God bless you...my prayers are Alys with you

  • @chandramantamang9011
    @chandramantamang9011 4 года назад +1

    टीका बहिनीको फेस हेर्दा पनि यिनी दुख बाट आएकी जस्तो देखिनी ...तर मैले सोचेको भन्दा झन धेर दुख देख्दा सारै दुख लागेको ...सवैले जति सक्छ तेत्ती सहयोग गरिदिनुस ...म पनि यस्को बारेमा गम्भीर रुपमा लिनेछु

  • @user-gi1zp1zs2x
    @user-gi1zp1zs2x 4 года назад +25

    मन भित्र जति पीडा भए पनि बाहिर हास्नु पर्ने हाम्रो बाध्यता
    न आत्तिनुस नरुनुस सबैको आँसु पुछ्ने हजुर
    हजुरको आँसु पुछ्ने पनि हामी हरु सबै मिलेर कोशिस गर्ने छौ
    जय होस ईन्द्र्णी परिवारलाई

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +43

    मैले त केही भन्न सकिन टिका सानुको बहिनीलाई कत्रो पीडा रहेछ मन भक्कानिएर आयो सबै मिलेर सहयोग गर्नु पर्छ

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 4 года назад

      हजुरको प्रोफाईल मा तस्बिर चन्ज भाको हो है।

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@RajKumar-zb1ez हजुर यू ट्यूब को की के को हजुर बुझिन

    • @RajKumar-zb1ez
      @RajKumar-zb1ez 4 года назад

      युटुबको नि फेसबुक मा फेन्ड बनाउने कोसिसत धेरै पहिला देखि कोसिस गरेको तर हुनुभयन क्यारे हजुर सँङ्ग कुरा गर्न मन त थियो खै कसरी गर्नु र।

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@RajKumar-zb1ez हजुर छैन चेन्ज गरेकी

  • @ganeshbaral4591
    @ganeshbaral4591 Год назад

    हे भगवान 🙏टीका सानुकाे बैनिकाे राेग चाढाे निकाे पारिदिनुहाेस् ।

  • @ilovenepal15
    @ilovenepal15 4 года назад +12

    Bichara yeti sano umerma ke rog ho thaya xaina mo derai dukki xu r pani chado niko hosha vani susowstako kamana garxu

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 4 года назад +51

    टिका जी हजुरको आसु ले हेर्ने दर्सक का आखा सायद ओभानो छैन होला। म धेरै रोय। प्लिज नरुनु हामी सबै मिलेर सहयोग गर्ने छौ। बिचरा के भएको हो यस्तो। जे जस्तो भए पनि नरुनु। सबै ठिक हुन्छ। हामि सबै ले सहयोग गर्छौ।

  • @padamyogi5627
    @padamyogi5627 4 года назад +37

    टीका दिदी तपाईंलाई खुसी देख्न चाहन्छौं हामि सबै जना मिलेर सहयोग गर्छौं तपाईंको बहिनी हाम्रो पनि बहिनी हो हाम्रो बहिनीलाई छिटै निको होस् कामना गर्दछु

  • @bahadurbohara1293
    @bahadurbohara1293 4 года назад

    दैव लाई नि हामी जस्तो गरिब माथि अलि कति पनि दया पलाउदैन है दैव दुनीयाले तिमिलाई निस्ठुरि पापि नभनोस बिन्ति छ बैनिको पीडामा दया गर्नु। ॐ नम: शीवाय।

  • @janakruchal747
    @janakruchal747 4 года назад +5

    मेरो पनि आज आखा बाट आसु आयो 😴 हजुर धेरै चिन्ता नलिनु के ठिक हुन्छ दिदि हजुर

    • @sumitradhakal4645
      @sumitradhakal4645 4 года назад

      Malai t yo video herer vakkaner aasu khasyo Tika bahiniko mukha kasari hasilo dekhinu ,

  • @nayanchand4190
    @nayanchand4190 4 года назад +188

    इन्द्रेणीलाई नछुटाइ हेर्ने मित्रहरु यता हाजिर हौ है।।।

    • @chandrakumaradhikari1466
      @chandrakumaradhikari1466 4 года назад

      निस्ठुरी को नियती कति कति पीडा दाइक हुन्छ ।बैनी तपाइको स्वाथ्य लाभको कामना गर्दछु पुर्ब मेचि नगर बाट म चन्द्र दोषी

    • @technomindergaming492
      @technomindergaming492 4 года назад +1

      Ma xu

  • @veerkharka5096
    @veerkharka5096 4 года назад +36

    टीका दिदी नरुनु भग्वान जस्तो दर्सक हरु साथमा छौ ।पक्कै पनि यो आशुले सबैको मन छुनेछ ।

  • @premsharmawagle2284
    @premsharmawagle2284 4 года назад

    यस्ता पीडा बोकेर हिडेका दुखी गगिरब कति छन् ,योदेशमा तर य्याहाका डाक्टर अनि यो देशमा शासनगर्रने शासकहरु पनि उस्तै ।यस्ता मानिस हरुको सेवा गर्दै अायको ईन्द्रेेनि लाई धेरै धेरै धन्यबाद छ।

  • @kamalapun1601
    @kamalapun1601 4 года назад +6

    Hye daiba Tika Sanu ko sis lai bachaunu hola God bless you nani

  • @miyakalim5456
    @miyakalim5456 4 года назад +19

    कति पिडा छ दुर्ग बि क लै म सधै इन्देनी हेर्ने गरछु आज को कारी करम हेर्दा मेरो मन भकानियर आयो हामी सबै मिलेर उहको पिदा मा समाबेस होउ र सके को सयोग पनि गरौ

  • @bhamgurung8378
    @bhamgurung8378 4 года назад +61

    दुर्गा बिकलाइ सबै बाट अारथिक सहयोग होस भनना चाहनछु।

  • @kalpanatamang51
    @kalpanatamang51 4 года назад

    गारो भयो मन थाम्न रोकियेन आँखा मा आँसु एस्तो पीडा कसैलाई नपरोश हजुर लाई मन पराउने हजुर लाई माया गर्ने यो देश भरि छन हजुर को दर्सक हरु टिका दिदि दुर्गा बहिनी नरुनु हुन त यस्तो पीडा हुदा नरोइ बस्न कस्को पो मन मान्छर तर पनि नरुनु टीका दिदी यतिका जन हरु ले सहयोग गर्नु हुन्छ र मलाइ लाग्छ डाक्टर को हृदय मा पनि पर्मेस्वर बोल्नु हुने छ र दुर्गा बहिनी लाई चाडै ठिक हुने छ हाम्रो जिबित पर्मेस्वर हामी सबै मानिस को साथ मा हुनु हुन्छ प्रार्थना छ दुर्गा बहिनी को सु स्वास्थ्य को लागि

  • @sitaoli4404
    @sitaoli4404 4 года назад

    यो भिडियो हेरर मेरो आँखा बाट आँसु आयो । जहाँ गरीब त्यहाँ झन् दुःखको पीडाका घाउहरू बढ्दै जाने रहेछ ।टीका सानू रा बहिनीलाई भगवान जस्ता दर्शक हरुबाट निरन्तर साथ र सहयोग भैरहोस् ।मान्छेको जिन्दगी कति संघर्ष को हुँदोरहेछ सायद यस्तो देख्दा कसको आँखा बाट आँशु आउँदैन र मन बिहल हुँदैन र

  • @navinbatala6374
    @navinbatala6374 4 года назад +82

    टिका सानु नरुनु तपाईं को साथ मा हामी सबै छौ

    • @bkraju9289
      @bkraju9289 4 года назад +1

      नरुनु टीका बहिनी हजुरकाे संमसियहल ग्ररने छउ र हामराे डेकसनमा लागिपरनुहाेस र सकताे सयाेग ग्ररने छउ

  • @Nayakkrishitv
    @Nayakkrishitv 4 года назад +18

    नमस्कार सम्पूर्ण हाम्रो नेपाली दाजु भाइ तथा दिदीबहिनीहरू मा म बिनम्र अानुरो गर्दछु उहाँ बैनिको लागि हामी सबैले मिलेर जति सक्छौ सहयोग गरौँ

  • @user-dq3eq6iu3k
    @user-dq3eq6iu3k 4 года назад +15

    get well soon sis😍

  • @baburammychanal8771
    @baburammychanal8771 4 года назад +23

    चिन्ता न लेनु हामी सबै. हैर xau

  • @kubirsunar2198
    @kubirsunar2198 4 года назад +29

    सबै भन्दा पहिले त इन्द्रेणी टिमलाई धन्यवाद दिन चाहान्छु।र दुर्गा बैनिको शिग्र स्वास्थ्यलाभको कामना गर्दछु अतिनै मन दुख्यो मेरो अबस्यपनि निको हुनेछ बैनिको रोग धनले सहयोग गर्न नसके पनि मनले सहयोग गर्नेछु ।टिका दिदी हजुरको बैनिलाई छिटो निको हुनेछ अब धेरै नरूनु है ।
    कुबिर सुनार घर प्युठान हाल भारतको पंजाब देखि हेर्दै छु है ।

  • @chandraphuyal4903
    @chandraphuyal4903 4 года назад +124

    बिचरा कति पीडा है तर नी अरुलाई हसाई रा हुन्छ गीत बाट नी टीकाले बिचरा😢😢

    • @bisnarana5976
      @bisnarana5976 4 года назад

      Get well soon sister

    • @bisnarana5976
      @bisnarana5976 4 года назад +1

      Bichara hamro sarkar nai bekar xa janatako k hi pani gardaina sarai dukha lagxa

    • @mayagurung2135
      @mayagurung2135 4 года назад

      God sadae hamro sath ma hunuhunxa boine Get well soon.m

  • @lokendraolijajarkoti8949
    @lokendraolijajarkoti8949 4 года назад +2

    पिर नलिनु टिकाजी हामी छौ हजुरहरुको साथम हामिछौ।प्लिज टिकाजी हजुरको 3 दिदी बाहिनी अब रुनु पर्दैन।

    • @yamchettri8331
      @yamchettri8331 4 года назад

      अति अासु त मलाई मेराे अाफनति मरदा पनि अायकाे थियन

  • @ramkc482
    @ramkc482 4 года назад +19

    एक्ता हामिनै कमि कम्जाेर छम अरु काे पनि कति पिरा देख्नु पर्छ टीका सानू पिर नगर्नु हाेला ठिक हाेलानि बहिनिलाई हजुर रुनुनै हामी रुने हाे

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 года назад +102

    कस्तो कस्तो पिडामा परेछन।
    हे ईश्वर दुर्गा बि;क लाई सबै मिलेर सहयोग गरौं।

  • @harkakhadka2278
    @harkakhadka2278 4 года назад +16

    कडेल सर हजुर र इन्द्रेणि परिवारको शफल्ताको कामना लुकेका प्रतिभा र दुखमा परेका लाइ कायर्क्रमा ल्याइं मलम् लगाउने काम गर्नु भाछ आत्मै देखि सलुट

  • @lokendrakhati6612
    @lokendrakhati6612 2 года назад

    धेरै धेरै राम्रो सहयोगको लागि तपाईं हाम्रो छिटो छिटो उपचार लागि धन्यवाद हजुरलाई

  • @geetuvlogs454
    @geetuvlogs454 4 года назад +19

    This video is touching my Heart and no need to afraid God will bless you and people will help you I m praying to for your recovery Sorry I can't support in financial but I m praying to God

  • @sandykharel2111
    @sandykharel2111 4 года назад +5

    टीका सानू को सम्पुर्ण फ्यान हरु उहाको बहिनिको पिडामा सबै मिलि चोट मा मलाम लगाउने काम गरौ सेवा नै धर्म हो

  • @durgaoli5453
    @durgaoli5453 4 года назад +13

    हरेक सुख दुख लाई साथ दिनेभनेकै इन्देरी हो पिर नगर्नु है दि हजुर लाई छिटो निको होश

  • @sunrisemagar258
    @sunrisemagar258 4 года назад +3

    tika didiko safa man bata boliyeko vabanatmak vanaiharu Akdamai ramro xaa get well soon sister

  • @Shivkumar-un1tu
    @Shivkumar-un1tu 4 года назад +10

    God bless you

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 года назад +18

    इन्द्रेणी कार्यक्रम को सबै सदस्य हरुको पर्दा पछाडि को पिडा कति रहेछन् 😥😥😥भगवान् हामी गरिब दुखी लाई यस्तो पिडा नदेउ

  • @preambahadur435
    @preambahadur435 4 года назад +13

    हे भगावन किना यस्तो दुख दिनछस हामी दुखिलाई मात्रै रुनु फेरि पनि भगावन मा भरोसा राखै

  • @rajkumarshrestha5374
    @rajkumarshrestha5374 4 года назад +6

    यो पीडाले मन थाम्नै सकिन मेरो नि आखाबाट आँसु नझर्ने कुरा नै भएन।😂😂😂😂

  • @krishnathami3975
    @krishnathami3975 4 года назад +1

    यो बहिनिलाई चाडे। निकोहा भगवान

  • @bichodmilan1428
    @bichodmilan1428 4 года назад +173

    सके सहयोग गरौ नसके लाईक कमेन्ट शेयर गरौ कति महान् हुनुहुन्छ कृष्ण कडेल दाजु

    • @rabimotty9621
      @rabimotty9621 4 года назад +3

      bir bahadur dayrai mndukey mhalai pani

    • @gsfh2152
      @gsfh2152 4 года назад +1

      सानु सिस धेरै नरुनु होला सक्दो सहयोग गनेछु ल तिमी रुदा मेरो मन पनि थाम्नै सकिन

    • @jaiyabc320
      @jaiyabc320 4 года назад

      दिदि हामि बाट हुने गरछु हजुर दुखि नहुन हइ

    • @ghamkhamayasigdel5922
      @ghamkhamayasigdel5922 3 года назад

      My cell friend

  • @rokamadhav4209
    @rokamadhav4209 4 года назад +18

    यो हेर्दा मेरो पनि आसु आयो ल साथी हो सके को सहयोग नसके सेयर गरेर सहयोगी मनकारी का पुर्याउनु होला

  • @tulbkkanchha7005
    @tulbkkanchha7005 4 года назад +1

    get will soon boini ...100% help hunxa boini chanta nalinu ...Hami Nepali haru dhan ka garib vyeni manka garib xai9au ..100% hamra nepali daju bhai didi boini sampurna le help garnu hunxa sano man nagarnu ...hudaina..boini ...Indreni sanchalak daju lai dherai dhannebad xa hjr le jun dindhukhilai satha support garnu hunxa ...Indreni ko Utarutarpargatiko kamana garxu...plz sakdo help garnu hola .....

  • @karansaud2646
    @karansaud2646 4 года назад +21

    स्वास्थ्य लाभको शुभकामना बहिनी इन्द्रेणि भनेको गरिब दुखिको यउटा साझा हो जसरि भय पनि बहिनिको उपचार गरर्ने तयारि जुट्नु होला धन्यवाद

  • @gangatandan9734
    @gangatandan9734 4 года назад +28

    इन्द्रेणी सधैं दु खि गरिबको लागि अगाडी बडोस सुभकामना छ र आज टिका सानुको बैनिलाइ के भएको रहिछ जे जस्तो भएपनी आत्तिनु हुदैन बिस्तारै बिस्तारै सबै ठिक हुँदै जान्छ हामी सबै नेपाली मिलेर सहयोग गरौं जय नेपाल जय इन्द्रेणी

  • @saradapoudel.3433
    @saradapoudel.3433 4 года назад +1

    यस्तो पबित्र कार्यक्रम चलाउनु भको छ कृष्ण दाइ हजुररको जय होस।अनि बहिनी को सु स्वस्थ्य को कामना।

  • @nareshkumarbk9893
    @nareshkumarbk9893 4 года назад

    दुर्गा बहिनी लाई सबै मीलेर सयोग गर्नु पर्यो

  • @Manzelgurung
    @Manzelgurung 4 года назад +20

    शिघ्र स्वास्थय लाभको कामाना गर्दछु बहिनीलाई god bless you 😘

  • @bikashrokayabikash2707
    @bikashrokayabikash2707 4 года назад +28

    याे भगवानकाे लिला कस्ताे छ मानिस लाई कति सम्म दुख दिन जानेकाे हाे

  • @birendrapalli2428
    @birendrapalli2428 4 года назад +4

    सार्‍है दुख लागेर आयो राम्रो मनकारी डाक्टर मिलोस बिमार पत्ता लागोस उपचार होस अब रुनु पर्दैन धेरै थोरै जति सकिन्छ सम्पुर्ण सबैले सहयोग गरौं । सिघ्रस्थ्यलाभको कामना ।।

  • @shyamrawal4145
    @shyamrawal4145 4 года назад

    सबैको आख बाट आखु खसेर सबै ले सयोग गरिदीनो होस

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 4 года назад +34

    एकदमै दुख,लाग्यो
    के गर्नु गरिव र दिनदुखी लाई भगवानले पनि ठग्छ भनेको यहि हो हजुर ।।।। शिग्र सु स्वास्थ लाभको कामना!!!

  • @bishallaxmi7441
    @bishallaxmi7441 4 года назад +35

    मत टीका सानू sis ko मात दायाँहद फ्यान हु म पनि सके जति सयोग गर्न चाहान्छु अनि बुनु को स्वास्थलाभ को कामना को उनै जीवन दाता दयालु भगवान सङ्ग दुइहात जोदि कोति कोति प्राथना गरिरहने छु चिन्ता न लिनु बुनु निको हुन्छ आत्मा बिश्वास राख्नु है

    • @ramroxaffuhyes8705
      @ramroxaffuhyes8705 4 года назад +1

      Dukha lagya baini lai dekhera hares nakhau baini hami xum

    • @traltsgaming9783
      @traltsgaming9783 4 года назад

      टिका बैनि कस्ता कस्ता क्यान्सर राेग पनि हाेलस्टिककाे दबैले निकाे पारेको छ तपाईंको बैनिलाई पनि त्यो दबाई खुवाउनुस अलिकति महङ्गो त छ तर काेसिस गर्नुस बैनि हरेस नखानुस।

  • @gitachanara8202
    @gitachanara8202 3 года назад

    टीका दिदि लाई पनि कस्तो कस्तो दुख आई पर्छ नरुनु दिदि रुने लाई त सधै रुनु पर्दोरहेछ मिले र सहयोग गरम्ला केही हुन्न ईश्वर ले हात थाप्नु हुन्छ

  • @Rajyanpandey
    @Rajyanpandey 4 года назад

    सहयोगी मन हरु ले पक्कै मदत गर्नु हुनेछ नेपाली को मन ठूलो छ बैनी लाई सहयोग जुटेर पक्कै उपचार हुनेछ आसा गरुम,,get well soon baini

  • @mohanbudha1306
    @mohanbudha1306 4 года назад +7

    Get well soon हामी सबैमिलेर टिका सानु को बहिनको लागी उहाको उपचारको लागि सयोग गर्नु पर्छ सम्पुण नेपाली हरूलाई अभियान्ता सुरू गर्नु पर्छ