Это видео недоступно.
Сожалеем об этом.

दिदि बहिनीले सबैलाई रुवाए, कहाँ जाँदै छन त टिका ? Tika Sanu Vs Durga Sunar | Sangeetmala Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2023
  • #sangeetmala
    #tika_sanu
    #durgasunar
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    Original Song:
    Aama Binako Teej
    ♬ Vocal:-
    Tika Sanu
    Aasma Banjade
    ♬ Lyrics:-
    Tika Sanu
    ♬ Music:-
    Jhalak Sangeetam
    =======================================
    Live Dohori Singer
    ★Tika Sanu
    ★ Durga Sunar
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2023,
    RUclips:
    / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 486

  • @radhakhanal647
    @radhakhanal647 11 месяцев назад +25

    धेरै रोए म पनिl😭😭😭😭 अति मार्मिक गीत टिका दिजू 🙏🏻🙏🏻 सफल्ताको शुभकामना 🙏🏻 जब चाडवाड आउँछ नि त्यतिबेला म धेरै रुन्छु 😭😭😭😭

  • @ambikalc4804
    @ambikalc4804 11 месяцев назад +12

    कति मार्मिक गितहाे हाम्रा दाङका चेलिहरुकाे रुदारुदै गितै सिद्धियाे याेगितलाई सबैले मायाँ गरिदिनुहाेला

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 11 месяцев назад +24

    धेरै मार्मिक भावुक टुक्का हरुले मनै रुवायो ,
    टीका सानुको सम्पूर्ण परिवार लाई धन्यवाद भन्दै टीका सानुको बिदेश यात्रा सफल होस भन्न चाहान्छु !

  • @dillipun2508
    @dillipun2508 11 месяцев назад +19

    कति मार्मिक तीज गीत!!अनि साइँली बहिनी दुर्गा पनि शब्द संयोजन वाउ पुरै परिवार नाई सांगीतिक!! भावुक बन्दै परदेशी भूमिबाट सुन्दै हेर्दै छु सबैमा मिठो सम्झना है चेलीहरु।।

  • @gayetribudhathoki9767
    @gayetribudhathoki9767 7 месяцев назад +2

    साइली बैनीको सोर दमदार रैछ धेरै खुशी लाग्यो🙏🙏❤❤🌹🌹

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 2 дня назад

    टीका बहिनी सबैजनालाई कलाकार बनाउनुभएको छ। हजुरलाई धेरै धेरै बधाई छ। त्यही माथिको आसने आयो ो

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 месяцев назад +4

    दिदी बहिनीको यो दोहोरी अति नै मार्मिक छ ! सुन्दा सुन्दै मुटु नै गाँठो पर्यो, आँखा ओभाउन सकेनन् । मुटु छिचोल्ने यो दोहोरीका असाध्यै मार्मिक एवं गहन भाव बोकेका हरेक शब्दप्रति हृदयदेखि सम्मान छ । यति मनमुटु छुने दोहोरीको लागि दिदी-बैनी (लोकप्रिय लोकगायिका टीका सानु तथा लोकगायिका दुर्गा सुनार) लाई हार्दिक सम्मान तथा अनगिन्ती शुभकामना । यसमा संलग्न अन्य सबै आदरणीय कलाकारहरुलाई हार्दिक नमन् तथा आभार !!

  • @nirmalashrestha8456
    @nirmalashrestha8456 11 месяцев назад +6

    सारै मार्मिक दिदीबहिनीको गित😢😢😢😢😢 सबै दिदिबहिनी संगै देख्दा सारै याद आउँछ मेरो पनि दिदिबहिनी चार जना नै छौ😢😢😢😢😢

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 11 месяцев назад +10

    धेरै राम्रो छ तिजा को गित को दोहोरी दिदी बहिनी को बधाई छ होल्ड टिम लाई

  • @uttamparki4274
    @uttamparki4274 11 месяцев назад +19

    टिका सानू छोरी भयपनि छोरा मान्छे जस्तै घर परिवार को ठूलो पीलर हो टिका सानू जी टुक्का टुक्का ले मनै छोयो ❤❤😘😘🙏🙏🇳🇵🇳🇵

  • @RamlalNagarkoti-of4jb
    @RamlalNagarkoti-of4jb 11 месяцев назад +10

    साइली पनि स्वर को धनि रैच अगाडी बढ्दै जानू सुभकामना साइली लाइ

  • @dilmayamizar644
    @dilmayamizar644 11 месяцев назад +19

    कति रुवाउने दोहोरी गाउनु भयो दिदी सफल्ताको सुभकामना दिदी हरु लाइ😍😍

  • @sureshojha5491
    @sureshojha5491 10 месяцев назад +2

    टीका तिमी हरु दिदी बहिनी हरु लाई अाँसु संग सलाम छ। छोरा ले पनि यो कलियुगमा केही खालोसार्दैनन्। नानि कलियुगमा छोराले भन्दा छोरी लेनै राम्रो मायाँ दिन्छन् भनेर मै ले पढेको सात्रमा पढेको थिए। अामा बा लाई पनि छोराभए यसरी गित गाएर हिड्ने थिएनन्।। साईलीको स्वर राम्रो रहेछ गाईका बन है। हुमा कान्छीको मन दरो रहेछ। रोईनन्।

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 11 месяцев назад +10

    पारीवारीक,सत्य घटना मा आधारित यश मार्मिक ,अनि कारुनिक गित ,आज यसरी सम्पुर्ण परीवार आमा दिदी&बैनी यकै साथा भयर गित गायको देख्न अनि सुन्दा पाउँदा अतेन्तै खुसी लाग्यो ,यस्ती छोरी जन्माउनु हुने आम प्रती सादर नमन ,साच्चै छोरी हरु हुन इ दिदी &बैनी जस्ता आगन अनि थागन को महत्त्व बुझेका ,गित मा कुरा आयो छोरा को कुनै छोरा ले गर्ने भन्दा कयौ गुना राम्रो घर परीवार को लागि छोरी हरु ले गर्नु भा छ !आमा हजुर ले पनि बीतेका छोरा को भन्दा इनै छोरी को गुण गान गाउनु नै उचित हुन्छ !!!!! साच्चै टीका सानू जति कोमल घृयकि छिन इन्को काम को त के बयान गर्नु बिचार तेस्तै छ !बैनी को स्वास्थे पनि राम्रो होस भगबान सदैब दाहिना रहुन सुभकामना!!!

  • @ashusunar9782
    @ashusunar9782 11 месяцев назад +16

    संगित माला कि प्रस्तुता सानू मा हार्दिक नमन 🙏❤️ अाफ्नै परिवार सग तिज काे गित मनकाे बह गित मार्फत पाेखि अाखा मा अाशु टुटेन सबै लाई रुवाउदै साहिलि लेगायकाे गित सारै मन राेयाे सानू तिम्राे बिदेशकाे यात्रा काेसफलता काे शुभ कामना छ ।सबै कलाकार हरुमा पनि नमन 🙏😂दिदी राधिका बिश्वकर्मा पाेखरा😭😭🙏❤️

  • @arunff4865
    @arunff4865 11 месяцев назад +15

    कति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना टिका जी

  • @durgabk7012
    @durgabk7012 11 месяцев назад +112

    कती राम्रो लायो गित धेरै रोय यो गित हेरेर टिका बैनी हाम्रो पनि दाजु भाइ छैन चार बहीनी हो र मेरो माईली बैनी त हजुर को गित भनेसी पागल नै हुन्छे हाम्रो जस्तै दीदी बहीनी छन् भन्छे गित राम्रो छ धेरै धेरै शुभकामना

    • @krishnakima6910
      @krishnakima6910 11 месяцев назад +3

      सायद याे दिदी बहिनी काे पीडा दाय गित सुनेर म त रूय सायद हजुर हरू पनि रूनु भयहाेला ❤❤❤❤❤❤

    • @rajbhakta2655
      @rajbhakta2655 11 месяцев назад +3

      नरुं भने पनि सबलाई रुनै पर्ने बनायो आंसु नझारौं भनेको आंसु झनआयो घुम्दै तिज आइपुग्यो •••••।

    • @lakshmankunwar
      @lakshmankunwar 11 месяцев назад

      😊by c c c.f. ft by😊v 6 cu

    • @sarswatisunar2850
      @sarswatisunar2850 11 месяцев назад +1

      Sarai garo vyo man samaln dherai roye yo git sunera

    • @sktmgamer2836
      @sktmgamer2836 11 месяцев назад +1

      🎉

  • @BikramGahatrajOfficial
    @BikramGahatrajOfficial 11 месяцев назад +30

    कति रुवाउने गीत 😢😢सारै मन छोयो😢

    • @Samy_Arts
      @Samy_Arts 11 месяцев назад

      कति रुवाउने 😢😢गाीत सारै मन छाेयाे

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 11 месяцев назад +8

    Pariwarik didi bahiniharuko bastabik jeevanma ghateko marmik prastutile mania bhabuk banayo Tika best of luck & thanks all sisters👌🌹

  • @user-wp2lw7ck2s
    @user-wp2lw7ck2s 6 месяцев назад +2

    धेरै रोए म पनि 😢😢अति मार्मिक गित्तिका दिजु❤सफल्ताको शुभकामना

  • @ashokthatal7780
    @ashokthatal7780 5 месяцев назад +1

    हत्तपत्त मेरो आँखा रसाउदैनन तर टीका बैनिको बास्ताबिक मार्मिक,अभाबको कुराहरु अनि गितको शब्दहरुले थाहै नपाइ यि दुई आँखा रसाउछ,सफल्ता त भैरको छ अझ धेरै साङ्गेतिक यात्रा सफल अनि फलदायी बन्न सकोस धेरै-धेरै शुभकामना।

  • @sunitashrestha1737
    @sunitashrestha1737 11 месяцев назад +4

    सारै राम्रो छ गित मन छोयो... सफलताको शुभकामना

  • @Apsaratheengwaiba9003
    @Apsaratheengwaiba9003 11 месяцев назад +7

    कति रुवाउने गीत दिदि 😢😢 सारै राम्रो छ दिदि ❤❤❤❤❤

  • @bishnubk828
    @bishnubk828 11 месяцев назад +2

    साहिली बहिनी को पहिलो टुक्का ले मन छोयो अनि टीका बहिनी कहाँ जान लागेको होर

  • @rajendrakhadka9573
    @rajendrakhadka9573 Месяц назад +1

    सफलताको शुभकामना छ ❤ हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु झरो पत्तै भएन

  • @mohanthapa7092
    @mohanthapa7092 11 месяцев назад +8

    सबैमा मिठो सम्झना सबैमा हरितालिका तीजको अग्रिम शूभकामना सेबा नै धर्म हो आफुले सकेको सहयोग गरौ सबैले है

  • @user-lo4of2kl8g
    @user-lo4of2kl8g 10 месяцев назад +2

    Tika sis ko yo marmik tuka haru sunda man vari hunxa ra roya xu ma pani i missss you sis and miss u aama n alll sister ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @malbsunar1239
    @malbsunar1239 11 месяцев назад +12

    सबप्रथम कार्यक्रम सगितमाला की सनचलाक टिकालाई सांगीतिक नमन आजा पनि निकै मिठो गित प्रस्तुतत गरनु भयो हामीलाई पनि यो गित सुनेर कतै हाम्रो मन निकै खिना भयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 11 месяцев назад +1

    सारै मन छुयो सबै दिदी बैनिहरुलाइ सम्मान

  • @parwtikhatri3370
    @parwtikhatri3370 11 месяцев назад +3

    तेत्ति रुन्जेल किन बिदेश जानू पर्यो, यता पनि राम्रै चलेको छ त,

  • @bishnupathak9630
    @bishnupathak9630 3 месяца назад +1

    बैनीहरु माईली र साँईंलीको मार्मिक दोहोरिले मलाई पनि धेरै गारो पर्यो, पूरा सुन्न पनि मुस्किल भयो, तै पनि आँसु पुछ्दै सुनें,, दर्सकहरुलाई पनि रुवायौ बैनीहरुले,

  • @ritabika767
    @ritabika767 11 месяцев назад +2

    सारै मन थामेर हेरे सबै टिमलाई सफल ता काे कामना

  • @tejtamang3185
    @tejtamang3185 11 месяцев назад +6

    मर्मस्पर्शी प्रस्तुतिको लागि सङ्गितमाला स-परिवार लगायत् टीका दिदीको परिवार र सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान,नमन अनि हार्दिक आभार।।।टीका दि अब साच्चिकै बिदेशीनु लाग्नु भाको होर??जानकारी दिनुन हई सकेसम्म नजानुहुन अनुरोध गर्दछु।सबै सबैजनालाई २०८० को तिजको शुभकामाना🎉🎉❤❤जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🎤🌹🌷🌼🌻🌺🥀

  • @kamalagautam6316
    @kamalagautam6316 11 месяцев назад +5

    Dherai ramro priwar ❤❤god bless you 😘 Tika sanu is my favourite ❤

  • @choplaldhamala2913
    @choplaldhamala2913 11 месяцев назад +4

    शुभकामना छ हरितालिका तिजकाे

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 2 дня назад

    नानू लाई भगवान ले रक्ष्या गुरुन ❤❤❤टीका सानू को दिदी बहिनी एका एक गित गाउने र अति राम्रो कला र गला भयका

  • @sushilasunar4189
    @sushilasunar4189 11 месяцев назад +4

    धेरै रामो छ तिजा को गित को दोहोरी दिदी बहिनी को बधाई छ♥️♥️♥️♥️♥️

  • @DevrajLohoni
    @DevrajLohoni 2 дня назад

    कति मार्मिक शब्दले भरिएको दिदी हजुरको गीत साह्रै मन छ यो दिदी हजुर

  • @binabk6958
    @binabk6958 11 месяцев назад +28

    छोरी पनि छोरा भएर कठोर मन पार्नुपर्छ भाग्यमानि ले मात्र आफ्नो परिवार संग बस्न पाउछन्❤❤❤❤❤❤❤❤

  • @prashantdangi1844
    @prashantdangi1844 11 месяцев назад +5

    पूरा गित सुन्नु भन्दा पहिले हाइलाइट हेरेर नै आँखा नै रसाइ सक्यो❤❤❤❤

  • @roshanrizal8760
    @roshanrizal8760 11 месяцев назад +5

    Musical families लाई नमन।

  • @user-xw6lo6cd1i
    @user-xw6lo6cd1i 6 дней назад +1

    यो भिदियो हेर्दा त कति धेरै आँसु आउँछ मलाई यस्तै छ जिन्दगी भन्नि😭😭😭

  • @krishnasapkota2406
    @krishnasapkota2406 10 месяцев назад

    धेरै राम्रो लाग्यो साइली बैनीको त झनै राम्रो लाग्यो।सफलताको कामना छ सबैजना र टीका बैनीको सहयोगी मन फराकिलो होस।

  • @asmitapariyar7861
    @asmitapariyar7861 11 месяцев назад +3

    Nice song tika g हजुर को म पनि ठूलो फया्न हो , सफलता को शुभकामना🙏🙏🙏🙏🙏🙏

  • @user-fc5tl4ww5w
    @user-fc5tl4ww5w 2 месяца назад +1

    सारइनइ राम्रो सुन्दर मनइ छुने मार्मिक गित गाउनु भको छ टिका सानु बहिनि र साहिले बहिनि ले पनि झन राम्रो गित गाउनु भको छ हजुर म पनि हजुर हरुको गित सुनेर धेरै धेरै रुइ हजुर 🥰🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @BaburamBelbase-lg5cf
    @BaburamBelbase-lg5cf Месяц назад

    Dede haru ko yo geet sundaa 😭😭😭😭😭😭runi hunxxx aama binako teej matraa hoena sabaii mela parba adera hunxnn dede haru and aamm miss you.

  • @kiranbiswakarma2023
    @kiranbiswakarma2023 11 месяцев назад +6

    सर्बपर्थम सङ्गितमा कि सन्चाली का टिका दिदि लाई सम्मान छ र टिका दि को आमा दिदी बैहिनी हरुलाई सम्मान छ र साथै कलाकार सबै टिमलाई शुभकामना छ!🎉🎉🎉🎉❤❤❤

  • @sunmayakamalthapa4952
    @sunmayakamalthapa4952 11 месяцев назад

    धेरै राम्रो छ दिदी मन छोयो आँसु थामियन

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 11 месяцев назад +17

    आजको यो गीत सुन्दा मनै भाबुक भयो, 😭😭😭 सबै दिदी बहिनीलाई सलाम छ।❤❤❤

  • @pradipsundas340
    @pradipsundas340 11 месяцев назад +4

    सारै रुहायो यी चेली हरु को यथार्थ जीवन को कहानी लाई सगित मा भरेर सोयम पारिबारिक माहुलमा दिएको प्रस्तुति ले सलाम छ टीका सिस हजुर लाई यति गहन सिर्जना को निम्ति

  • @tulbahadur9317
    @tulbahadur9317 11 месяцев назад +4

    कति राम्रो गित हेरेर मत धेरै रोय ❤🎉❤🙏🙏🙏😭😭

  • @susmayari3051
    @susmayari3051 8 дней назад

    कति मारमिक दोहोरी हो आखा रसायो 😢😢

  • @loknathkhatiwada9833
    @loknathkhatiwada9833 11 месяцев назад +1

    सारै राम्रो गित मेरो नि आँखा रसायो आफ्नो परिवार सग बसेर गायको गित टीका सानू लगायत सम्पुन परिवार मा नमस्कार

  • @nirmalagmniru4480
    @nirmalagmniru4480 11 месяцев назад +5

    आँसु पुस्दै गित सुन्नी म मात्र हुला सायद 😭😭

    • @padambora4406
      @padambora4406 10 месяцев назад

      म पनि हो दिदि छोरा मान्छे भएर 😢

  • @devendrabk5976
    @devendrabk5976 11 месяцев назад +3

    Sarai ramro X tika sis.... best of luck all of you 🎉🎉🎉

  • @anjubhujel7448
    @anjubhujel7448 11 месяцев назад +1

    tika sis ko git vanepaxi sarai man parxa yo git tw jhan nasunau vane yesto ramro xa sunau vane rudai rudai vedio sakiyo❤ safaltako subhakamana sis

  • @user-df1bk8ko2t
    @user-df1bk8ko2t 11 месяцев назад +2

    आहा मार्मिक गित सुन्दा मनै भावुक 😥😥 बनायो दिदीहरु सफलता को शुभकामना 😥❤️❤️❤️🙏

    • @user-gt4xh5xr7g
      @user-gt4xh5xr7g 11 месяцев назад

      धेरै राम्रो छ गीत बधाई छ दुबै बहिनि लाई ❤❤❤❤

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 11 месяцев назад +2

    कति रुवाउने दोहोरी गीत हो बहिनी बहिनिको मन थाम्न सकिन म पनि रोए यो भिडियो हेरेर 😭😭😭😭😭😭😭😭

  • @nabinmagar9233
    @nabinmagar9233 11 месяцев назад +1

    आहा अतिनै मार्मीक शब्द हरुमा विशेष तिज गीत साह्रै मन छुयो😭सफल्ताको शुभकामना Happy teej♥️🌹🌺

  • @user-xy2ll9ks9m
    @user-xy2ll9ks9m 7 дней назад

    दिदी बहिनी भको कती रमाइलो हुन्छ हजुर मेरो त तिन दाईहरु को बहिनी हो हजुर ममीले पनि संसार छोडेर जानुभयो दिदी बहिनी भयको भयो दुःख सुख साटासाट हुन्थ्यो होला हजुर मन को कुरा मन मा नै रयो

  • @ramnathchalise1783
    @ramnathchalise1783 11 месяцев назад +4

    Nice song badhai xa sabi teams lai tika 😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-li5ts3ce7z
    @user-li5ts3ce7z 11 месяцев назад +1

    सबै जना लाई सम्मान छ दिदी बहिनी आमा सबै एकै ठाउ मा देख्न पाइयो सम्मान छ आफ्नो भाइ नभए नि हजुर लाई माया गर्ने धेरै भाइ दाइ हरु छौ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 11 месяцев назад +6

    ❤❤❤❤❤
    Long Live Tika Sanu Ji and Sangitmala family :
    ❤❤❤❤❤

  • @user-pp1yw9js5s
    @user-pp1yw9js5s 7 дней назад

    Yo gitle sarai man xoyo ra Roya Pani Tika dide 🙏🙏🙏

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 11 месяцев назад +11

    टुक्का टुक्का ले मन छोयो 😭😭😭😭😭😭😭😭

  • @user-ts3vg7qb4z
    @user-ts3vg7qb4z День назад

    सफलता काे शुभकामना छ बहिनि❤❤❤

  • @user-gi3fg3wj6h
    @user-gi3fg3wj6h 11 месяцев назад +1

    दीदी म पनी बेंगलुरु मां छू मेरो पनी चार बेनी दूइ भाई आमा बाबा बाजे बजेई लाई सजईसजई काज बार मां रूछु तर यो दोहरी सुन्दा त म बाहुक भय दीदी हरी मेरो तर्फ बांट धेरैधेरै धनेबाद

  • @rahulrazal9117
    @rahulrazal9117 11 месяцев назад +1

    गित निकै मार्मिक छ आँसु ले बाटो पायन तर सबै परिवार नै गाउने हुनुभयो अरुलाइ पनि ठाउ दिनु है

  • @laxamikandel6576
    @laxamikandel6576 11 месяцев назад +1

    नमस्कार ,टीका,सानू,परिबारकाे,,समपुण,टमलगायत,सबैजना,लाई,गित,त,अति,सुनिरहम,जसताेःतर,टुका,टुकामा,आँसु,राेकिएन,❤❤❤❤❤

  • @mandirarimal4961
    @mandirarimal4961 11 месяцев назад +2

    म जति धेरै त काे राेयाे हाेला याे गित सुनेर 😭😭😭😭😭😭😭

  • @minasunar4893
    @minasunar4893 10 месяцев назад

    Kati man xune gita ho aasu khaseko patai vayn❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 11 месяцев назад +5

    आहा धेरै खुसी लाग्यो दुर्गा बहिनी को पनि यति राम्रो कला गला रहेछ दुर्गा बहिनी लाई उज्वल भबिस्य को कामना छ यति राम्रो छेमता रहेछ बहिनी दुर्गा लाई पनि अब रेगुलर देख्न पाइयोस टिका बहिनी को त सबै परिवार नै कला गला को खानी पो हुनुहुदोरहेछ धेरै खुसी लाग्यो बिशेष गरी सुख र दुख्ख दाजु भाई भन्नु हुन्थ्यो मेरो बाबा‌ले यो कुरा पनि सत्य रहेछ दुख्ख पछि सुख्ख अबस्य हुन्छ जिन्दगी मा चरेस खानु हरेस नखानु भनेर सम्झाउनु हुन्थ्यो मेरो बाबा ले यो उदाहरण टिका सानु बहिनी को परिवार बाट पाए मैले अब कहिल्यै दुख्ख नपरोस बहिनी टिका सानु लगायत सबै परिवार लाई बिते को कुरा हरु सम्झदा मन भक्कानिनु सोभाबिक रहन्छ जो कोहि पनि होला धन्याबाद हाल काठ्मान्डौ बाट ❤❤❤❤🙏🙏🙏❣️❣️❣️❣️🖤🖤💘❤️💞💞💗

    • @user-fk4wi9oc9s
      @user-fk4wi9oc9s 11 месяцев назад +1

      Wow Durga baine ko yati dami parstuty badhai xa family sab lai

  • @sunitabiswokarma3051
    @sunitabiswokarma3051 11 месяцев назад +1

    Dherai ramro prowar god bless you tika sanu ❤❤❤❤❤

  • @milansavedfromutuberai6668
    @milansavedfromutuberai6668 11 месяцев назад

    यो तीजको गीतले त पुरूष मान्छेलाई पनि पगाल्दो रहेछ। देउड़ा गीत जस्तै नेपालीको जिन्दगानी, परिवारीक अवस्था
    हर्ष-अमर्ष व्यक्त्याउदो र'छ।
    संगीतमाला परिवारमा मेरो साधुवाद!😢❤

  • @dhanrai260
    @dhanrai260 11 месяцев назад +4

    यो गीत हेरेर आशु नझार्ने सायदै नहोलान। टीका सानुको त बखान गर्नु जरुरी नै छैन तर साइली बैनीको प्रस्तुतिले मन छोयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @alinathapa8780
    @alinathapa8780 11 месяцев назад +1

    यो गित सुन्दा सुन्दै धेरै भावुक बनायो कुन बेला आँसु झर्यो पत्तै पाइन

  • @user-eh4or5zu2r
    @user-eh4or5zu2r 11 месяцев назад

    Sarai man rune❤❤

  • @nirabhandari3096
    @nirabhandari3096 11 месяцев назад

    सबै परिबार लाई नमस्कार टीका बैनी को गित सबै सुन्छु तर यो भाग ले मन सारै मन रोयो ❤❤❤❤😢😢😢😢😢

  • @ritugiri671
    @ritugiri671 11 месяцев назад

    सारै मार्मिक तिज गित टीका बहिनी यो हेरेर धेरै रोय धेरै बधाई छ टीका बहिनी

  • @bhagawotipandey365
    @bhagawotipandey365 11 месяцев назад

    साइली बैनीको त झन् राम्रो स्वर रैछनी अगाडी बडाउनु उनलाई पनि

  • @laxmipariyar-gy2gh
    @laxmipariyar-gy2gh 11 месяцев назад +1

    Wow congratulations ❤❤❤❤❤❤Kati man xune tuka tika sis all sister aama hàru ma pani samman 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭miss's you 💕💕💕💕💕 happy teejko lakhau lakh Suva kamana 🙏🙏🙏🙏

  • @yambaraili766
    @yambaraili766 11 месяцев назад

    म साउदी बाट ओहो बैनी कति गारो छ हेर्नै सकेन र गित्को तुक्काले मेरो सारै मन छोयो टीका बैनी म छोरा मान्छे हु र पनि आँखा भरी आँसु परि हेरिरको छु😢😢😢😢

  • @UshaGurung-qc9fd
    @UshaGurung-qc9fd 11 месяцев назад +4

    हजुहरुकाे अामा बुवा चार दिदी भहिनिहरु छनत मेराे झन काेहिनिछैन हजुरकाे गित हेरदा हेदैय रुदा रुदा अासु राेकन सकेन टीका बहिनी अाफु पनि राेय अरुलाई रुयान धनेभात

  • @keshabkarki5531
    @keshabkarki5531 11 месяцев назад +7

    धेरै धेरै राम्रो छ तिजा काे गित काे दाेहाेरी दिदी बहिनी काे बधाई सफलताको शुभकामना ❤❤❤❤

  • @ManishaBaraili-nm4pz
    @ManishaBaraili-nm4pz 11 месяцев назад +1

    कति मिठो गित दिदि हाम्रो पनि दाई भाई छनै 5 बहिनि छ्म हजुर जति पटक रुनु हुन्छ उति पटक रुन्छु जति पटक हजुर हास्नु हुन्छ उति पटक हास्छु मेरो आमा नि हजुर को गीत हेरेर मन बुझाउनु हुन्छ हजुर लाई धेरै माय गर्नुहुन्छ दिदि miss u anytime

  • @anitakaucha4808
    @anitakaucha4808 11 месяцев назад +2

    मन रुवाउनु गित मलाई त हाम्रो घर परिवर को लागि अनि मेरो लागि गायको हो जस्तो लाग्यो😢😢

  • @MunaPandey-fs4fl
    @MunaPandey-fs4fl 2 дня назад

    best of luck tika sanu ❤❤❤🎉🎉

  • @ranichetry2262
    @ranichetry2262 11 месяцев назад

    Ramri didi 1 time दर्शन दीनू

  • @sb_gunda881
    @sb_gunda881 11 месяцев назад +1

    टिका बैनि लाई माया छ टिका हजुर हरु संगै म पनि धेरै रोय हाम्रो पनि 4 बैनि छोरी छम् टिका सेम् हो हाम्रो त बाबा त पनि हुनुहुन्न तेसैले हामी पनि हजुर हरु लाई जस्तै दुख कस्ट र जातिय बारे धेरै दुःख थियो तेसैले म पनि धेरै रोय

  • @menukaghimire3288
    @menukaghimire3288 11 месяцев назад

    Sarai marmik banayo samman xa tika bahiniko sapariwar lai

  • @bimlagadal162
    @bimlagadal162 11 месяцев назад +1

    Dherai ramro lagyo geet malai ..aasu pni aayo 😢😢😢😢❤❤❤❤❤

  • @nirabhandari3096
    @nirabhandari3096 11 месяцев назад +1

    यो बैनी को लागि म पनि सहयोग गर्न चाहन्छु

  • @narayankc2040
    @narayankc2040 11 месяцев назад +10

    सबै जनालाई सम्मान छ।रुदारुदै गित सकिएको पतै भएन। मेरा पनि दिदिबहिनी छैनन् ।दाजु बहिनी को नाता लागाउनी भए म मन्जुर छु।

  • @nanjitatamang1638
    @nanjitatamang1638 11 месяцев назад +5

    Wow dherai ramro geet tika g❤ happy family god bless you❤

  • @tulsakc39
    @tulsakc39 11 месяцев назад +1

    धेरै रोए यो गित सुनेर हाम्रो पनि दाजु भाइ छैनन बुवा आमा पनि हुनुहुन्न्😭हामी नौ दिदी बहिनी छौ!सानै देखि धेरै दुख भोगियो अझै पनि भोग्दैछु तेसैले होला टीका सानुका हरेक गितले मनै रुवाउछ अझ यो आमा बिनाको तिज गितले त सुन्न नपाउदै आँसु बर्सिन थाल्छ मेरो जिवनमा मेल खानी गित्😭😭 सफलताको शुभकामना सम्पुर्ण टिमप्रति❤

  • @khadakbahadur4959
    @khadakbahadur4959 11 месяцев назад +3

    बैनी बैनी को भानुक गीत संगीत धन्यवाद टिका सानू जी

  • @tikaramoli7488
    @tikaramoli7488 11 месяцев назад

    आफुलाई जति सम्बाल छु भन्दानी सकिना मन छोयो धन्यबाद बैनि हरूलाई उन्नती परगती हुदैजावस

  • @bhagawotipandey365
    @bhagawotipandey365 11 месяцев назад

    धेरै रोए आज यो गीत सुनेर

  • @ranichetry2262
    @ranichetry2262 11 месяцев назад +1

    Happy teej Tika buini

  • @laxmibhattarai8997
    @laxmibhattarai8997 11 месяцев назад

    akdam thik vyo