टिका सानु र हुमा बि.क.को सबैलाई रुवाउने मार्मिक तिज बिशेष दोहोरी | Tika Vs Huma | Live Dohori 2081
HTML-код
- Опубликовано: 17 окт 2024
- 🎶 Audio Credits:- • New Nepali Teej Song 2...
Song:- ||फुलमती चनमती Phulmati Chanmati ||
Vocal:- Shanti Shree Pariyar, Gyanu Pariyar & Khem Century
Lyrics:- Netra Aryal
Music:- Khem Century
_________________________________________________________
#tikasanu
#humabk
#sangeetmala
#livedohori
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Original Song Creadit :-
|| Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Netra Aryal @NetraAryal
♬ Music:-
Khem Century @KhemCenturyOfficial
• Ghumaune Ghar Pokharam...
=======================================
Live Dohori Singer
★ Tika Sanu
★ Huma BK
_____________________________________________
Musician Team
★ Kulendra Bk - Keyboard
★ Biraj Gandarva - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak samip - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
♬ Pawan Bishwo
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
RUclips:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
कति मार्मिक छ सारै मन छुने ❤️❤️❤️💐💐💐
good छ सारै राम्रो लाग्यो मनछोयो ।बधाई छ ।बैनि टिका र बैनि हुमा ।
आहा सारै राम्रो छ मैले त्यतिकै उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु भनेर भन्दै राम्रो छेमता भएरै हो त्यसमा हुमा बहिनी पनि पर्खर गायिका हुन मेरो नजरमा ❤❤❤❤😢यो दोहोरी हेर्दाहेर्दै आँसु झर्यो ❤❤❤❤❤❤
😮😢
हुमाको प्रतेक सब्दले मन छोयो best of luck बुइनी ❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ तिका हुमा बैन हरु लाइ
सारै मार्मिक र सन्दर्भिक गित शुभकामना दुबै बैनिलाइर सम्पुर्ण टिमलाई नमस्कार
सारै राम्रो प्रतिभा मेरो मन छोयो दुवै दिदी बहिनी लाई बधाई छ❤❤❤सफताको उच्चा इमा पुगोस्
मन नै छुनि सबधाहरु गाएकाे 😢😢😢
आहा अती राम्रो लागोयो दोहोरि🙏👍️👍️
आहा कति मार्मिक छ। फेरि फेरि पनि है दिदि बहिनी लाइ धेरै धेरै शुभकामना
आज टिका सानु बहिनी को र हुमा बहिनी को दोहोरी धेरै राम्रो छ बधाई होल्ड टीम लाई
❤❤❤❤❤❤
सबै भन्दा दामि छ आजकाे दाेराेरि धन्यबाद दिदी बैनि लाई❤❤❤
सारै मार्मिक गित सारै राम्रो सारै मन पर्यो
दुख लाग्छ यति राम्रो कार्यक्रमको भ्युज देख्दा , सफलताको धेरै धेरै शुभकामना ❤
मलाई मनपर्ने गायिका संस्कारी पनि सरल बुझनी पनि ❤❤❤❤❤❤
Sanu Tika Didi ra Huma baini Lai badhai xa
समसामयिक विषयमा दिदीबहिनीको बुलन्द आवाज लाग्याे 💗
साहै मन छोयो टीका 🙏❤️
साररैई राम्राे लागेयाे दाेहाेरि बधाईछ टीका जि अनिहुमा जि सवैई कलकारहरु मा नम्सकार
तीज गीत भनेको यस्तो हुनुपर्छ
सारै मिठो दोहोरी बधाई छ अल्ल तिम लाई♥️♥️♥️♥️♥️
आहा समसामयिक घटना आधारित गित धेरै राम्रो 100 चोटि सुनिसके होला तै पनि धित मरेको छैन । हुमा मिसको शब्द कडा
हुमा को शब्द खतरा आयो छ त्🤗
Dherai ramro sang xa bahiniharuko
आहा निकै अर्थपूर्ण भाव सहित को तिज गीत सल्युट टिका र हुमा
सारैराम्राे
आहा! सुनिरहु जस्तो।
अति उत्कृष्ट गित❤
राम्रो छ टीका दिदि
सारै राम्रो छ
सबैलाइ नमस्कार 🙏
आरामै हुनुहुन्छ नि
हाम्रो देश नेपाल को अहिलेको अबस्थालाइ बिशयनस्तु बनयर हामि दिदि बहिनिले प्रस्तुत गरेको छौ
आशा छ हजुर ले माया गर्दिनुहुनेछ गित कस्तो लाग्यो कुन्नि 😊❤
सारै राम्रो दोहोरी यस्तोपो दोहोरी अति राम्रो विषयवस्तुहरूको उठान भएको छ । धन्यवाद ।
हरेक शब्दले मन छाेयाे । गीतले अनगिन्ती समसामयिक विषय र सन्दर्भहरूलाई जीवन्त ढंगले उठान गरेकाे छ र धेरै सन्देश पनि बाेकेकाे छ । यति गहन र चिन्तनशील सिर्जनाकाे लागि मनैदेखि नमन् ।
@@TikaSanu नमस्कार सम्पुर्ण संगीतमाला tim विशेष गरि म टीका सानु को ठुलो फ्यान हु नमरी बाछे भने हजुर सङ vetne चाहाना गरेको छु
Sarai ramro tar ami janata ko man ma e yastai parsana uthaxa sathai samman xa tika dee ani huma ji lai
❤❤❤❤
समसामयिक सन्दर्भमा मार्मिक गित 😢😢आहा कती राम्रो लाग्यो
सानु तिन बहीनी को गिदले मन यती छोयो
Dami xa hai sis haru
मार्मिक शब्द देश भक्त दोहोरी उत्कृष्ट छ सफलताको शुभकामना टीका जि
मन छुने सान्दर्भिक जादुमय स्वरमा गीत सुन्न पाउँदा ज्यादै खुशी लाग्यो अझै प्रगतिको शुभकामना बहिनी टीका सानु का दिदिबहिनी र सबै टिमलाई
हुमा बैनीले पनि धेरै धेरै गाउनुहुदो रैछ सफलताको शुभकामना बैनी ❤️❤️❤️
कति मार्मिक सब्दा बरै बहिनी टीका सानू हुमा बहिनी को मनै छुयो ❤❤❤
मनै रुवायो दि हरेक शब्द शब्द मा सत्य छ 😢😢
Derai ramro get❤❤
मलाई मन पर्ने हीरा हरु 🙏❤️❤️❤️❤️
दुई दिदी बहिनीलाइ सफल्ताको शभकामन ❤❤❤
हाम्रो देशको यथार्थ घटना लगायत मार्मिक गीतको लागि दुवैजना गायिकाहरु हुमा बिक टिका सानु दिदीलाई धेरै धेरै उच्च सम्मान छ!
Nice Song..God Bless all...Om Shanti...
सारै फिलिङस् दिने मुड बनाई दिने गीत
Tika,huma yo lok dhore sari ramro x
Hi tika baine, hi huma baine
Dhari ramro lokdhore
उत्कृष्ट गित 🌹🌺💐🏵️🥀
Wow wow wow nice sari man paro mali ta ❤❤❤❤❤🎉🎉🎉🎉🎉didi boini kadha hunucha ..aba vak 2 kile aucha ni didi❤❤❤🎉🎉🎉
आहा निकै मार्मिक यथार्थपरक ❤❤🎉🎉❤❤
धेरै मार्मिक गित गाउनु भयो 😂 दुबै दिदी बैनिलाइ सलाम छ♥️♥️
आहा ! क्या मिठाे भाका हाे 💗
एक दमई रामरो 🥰🥰
हजुरका हरेक गीतहरुले एकदमै मन छुन्छ दिदी सङगीतक्षेत्रमा अझ प्रगती भएको देख्न पाईयोस् दिदी
हृदयदेखि नै धेरै सम्मान दिदि🙏❤️
प्रतेक शब्दले मन भारी बनाउछ नमन छ सम्पुर्ण टिम लाइ❤❤❤❤❤
सारै मन छुने सब्द हुमा बि क नी उस्तै
सुरु मा रुवाएर अन्तिम मा हँसाउनु भयो निकै राम्रो लाग्यो दुई बैनी को प्रस्तुति 👌👌❤️❤️
आहा कति राम्रो गित स्वरका धनी हुमा बैहिनी अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासित टीका बैहिनी सफलताको कामनाछ❣️❣️❣️
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज भने गित ले भने निकै यथार्थ मा जोडीयको छ धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद ❤❤❤
निकै मार्मिक भाका टिकाजि लगायत सबैलाई बधाई छ,❤❤❤❤❤❤❤❤❤❤
याे दाेहाेरि सारै मन पर्याे टिका बुनु आगामि दिनमानि राम्राे गर्दै जानु❤❤❤❤
मेराे सुभकामना बुनु❤❤❤
Ati naii marma sparsi song baini tika❤❤❤❤❤
मलाई अत्यन्तै मन पर्ने भाका अनि दिदी बहिनीको मनै छुने दोहोरी❤❤❤
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना
टीका सानू तिम्रो प्रगतिमा मैले गर्व ठान्छु बहिनी हुमालाईनी माथि पुरायौ ।
लोक दोहोरी भनेको यस्तो हुनुपर्छ मनै छोयो टीका सिस ❤❤म कतार देखि
आहा अति मन छुने गित बधाई छ टिका सानु लगायत समपुरन लाई
सब्दा हरु मार्मिक अनि कुनै रमाइलो पनि मज्जा आयो टीका बैनी अनि हुमा बहिनी को सफल्ताको सुभ कामना छ❤❤
Sari ramro geet kati hasnu
सारै मन छुने दाेहाेरि धेरै धेरै शुभकामना छ दुबै बहिनी लाई
आज टिका सानु दि र हुमा बैनि को गित सुन्दा सारै आसुनै आयो यथारत घतना को गित धेरै धेरै बधाई साथै शुभकामना उत्तर उत्तर प्रगति को फेरि पनि शुभ कामना 🙏🙏❤️❤️
सारै मन छुने दोहोरी सलुट छ ।
साचै भावुक बनायो
सु मधुर स्वर अनि सत्य घटनामा आधारित कथा सहितको गीत साथै उत्कृष्ट शब्दहरु ❤❤❤❤❤
सारै मन्छोयो यस्तै
धेरै धेरै राम्रो गित ल दुबई बहिनि लाई बधाई छ ❤❤❤❤🎉🎉🎉🎉
Dami xa
शब्दमा बयान गर्न सकिदैन टीका जि हजुरको सरलता रशब्द चयन गर्ने क्षमता सरस्वती ले नै बास गरेको छ अझ हुमा बैनि पनि तेस्तै आज सम्म मलाई असाध्यै मन पर्ने गाईका टीका जि हासो पनि तेस्तै मिठो गित पनि समय सान्दर्भिक रहेर निकै मिठो गित छ शुभकामना छ अझै अर्को भाग ल्याउनु होला हस🎉🎉🎉❤❤❤
सारै राम्रो गित सुन्न र हेर्न पाईयो कति राम्रो यो दिदी बहिनीको जोडि उतर उत र प्रगति को शुभकामना टीका सानू जस्ति दिदि पाउने हुमा नि भाग्यमानी हो
कति रमाईलो होला सानु अनि दिदी बैनी ठूलो दिदी र दिदी बैनी कति रमाईलो हो ❤❤❤❤❤❤❤❤❤❤❤
कतिराम्रो लागोनि धन्यहो बैनिहरुलाइ
सबै दिदि बहिनी हरु लाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण लाई सम्मान छ। जय गित जय संगीत
ramro lageo❤❤❤❤❤❤❤❤❤❤❤❤❤
केही बहिनीको शब्दले मेरो त धरधरी आँसु आयो। बधाई छ दिदीबहिनी ।
भर्खरै घटेको सिमालताल घटना र पिलेन् दुर्घट्ना लाई आधार बनाई देश बनाउँछु भन्ने नेताहरुलाई केही संदेश गीत मार्फत दिनु भयको छ निकै मार्मिक छ।मेरो घर सल्यान हो हाल म मलेसिया देखि हेर्दै छु।
आहा कति मीठो सङ्गीत मन छुने सब्द 2 पटक सुने मैले त best of luck tika sanu sister ❤️❤️❤️
अहिले घटनाको याे शब्द सुन्द् कति रुयाे हाेला घर मान्छे
घटनाकाे बयान राम्रो छ।
लाेकगीत र लाेकदाेहाेरी भनेकै लाेककाे यथार्थ हालखबर जीवन्त परिवेश र भावमा उतार्ने बिधा हाे । आजकाे याे लाेकदाेहाेरी यसैकाे प्रतिबिम्ब हाे ! यस दाेहाेरीले हाम्राे देश, परिवेश र आम जनमानसको जीवन भाेगाईलाई यथार्थ धरातलमा राखेर असाध्यै मनछुने तरिकाले उतारेकाे छ ! यति जीवन्त भावमा गाइएकाे याे अनुपम दाेहाेरीकाे लागि अति लगनशील एवं सिर्जनशील लाेकगायिकाद्वय टीका सानु तथा हुमा बि.क.लाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।
अति मिठो स्वर र राम्रो गीत हाम्री वाहिनी हरुको
दामिछबनि
K garnu tikka Nani yastaixa hamro nepalma😮😮😻😻😻😻
आहा कति राम्रो कार्यक्रम चलाउनु हुनुहुन्छ सारै मन छुने दोहोरी निकै नै मार्मिक हजुरहरुको प्रतेक समेटेर बनेको सब्द ले धेरै मन भारि बनायो सानि हेर्दा र सुन्दा धेरै राम्रो छ है सानि अझै आउने संगीत मालाको दोहोरी धेरै राम्रो होस् भन चाहान्छु है सानि ल सबै संगीत माला टिमलाई सफलताको शुभ कामना छ ❤❤❤🎉🎉🎉🎉
हुम बैनीको शब्द सारै मार्मिक लाग्यो उज्वल भबिश्यको कामन।दुबै जानलाई सफलताको कामन।
Marmik ra yathartha git ❤️❤️😍🙏
टीका दिदी र हुमा बहिनीलाई धेरै धेरै धन्यवाद ❤️🙏🏽
सारै राम्राे कार्यक्रम छ सबैकाे मनमुटुमा बस्न सफल नायिका काे प्र्स्तुति सानदार हुन्छन छन र भबिष्यमा पनि हुन शुभकामना छ
वाहा सारै राम्रो गित
सारै राम्रो लाग्यो ।मन देखि नै धेरै धेरै धन्यवाद गितको सब्द सुन्दा कस्तो मुटु नै फुटेको जस्तो भयो। 😭😭🙏🙏🙏❤️❤️❤️❤️
सारेै मन छोयो धेरै धेरै शुभकामना टीका शानुको सबै गित हेर्ने गरेको छु