Это видео недоступно.
Сожалеем об этом.
टिका सानु खोज्दै आए मिलन लामा बल्ल भेटाए कडा जोडी Milan Lama vs Tika Sanu Sangeetmala Live Dohori
HTML-код
- Опубликовано: 23 июл 2023
- #sangeetmala
#milan_Lama
#tika_sanu
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
🎼 Official Song
Lalupate
Milan Lama
======================================
Live Dohori Singer
★Tika Sanu
★Milan Lama
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2022,
RUclips:
/ tikasanu
Facebook: / tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
टीका सानो बिउटी कुइन मिलन लामा हिरो जोडि सारै मिलेको बधाई सारै राम्रो।
टीका सानुकाे सँगीत मालामा सारैमजाले हँसाउनु हुनछ तेही भएर वाहाकाे नछुटाई कन मलाई हेरन मन लागछ बैनीलाई शुभ कामना छ
8
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ मिलन सर टिका सानु लगायत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
शुभकामना ❤
Wow Milan lama & Tika sanu bichko dohori babal lagyo safaltako subhakamana sampurna team lai 🎉🎉
Dherau ramri dohori milan lama ra tika sanu bahini ko badhai chha hola team lai
जति सुनेनी सुनिरहु जस्तो लाग्यो❤❤❤
अति नै मन छुने कार्यक्रम संगीत माला
🤗मिठो र रमाइलो दोहोरी 👍️👍️ अग्रज गायक मिलन लामा सर र
शव्द कि खानी चरचित गायिका टीका सानू को दोहोरी 🤗राम्रो 👍️👍️
उत्कृष्ट दोहोरी सार्है रमाइलो । नमस्कार छ है दुबई देखि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tika saanu ko geet sunnu aako from japan
Wow super dohri
अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि मिलान दादा काे गाउने हाउ भाउ खतरा छ सारै मन पर्छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌💯🇳🇵❤️🌹
Aatee Ramro mero ecxa pura vayo thank you Milan sar& Tika Sanu
अाहा,!गज्जब मिठो दोहोरी, दुवैजनालाई सलाम।
सबप्रथम कार्यक्रम सगितमाल की सनचलाक टिकालाई धेरै धन्यवाद निकै रमालो गित प्ररतुत गरनु भयो निकै रमाईलो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई my favourite singer tika sanu
Milan ji r tika sanu sarai man parne kalakar ramailo dohori prastuti garnu vayo very nice song❤❤❤❤❤❤❤❤
Wow wow dami dami ♥️♥️♥️♥️
आहा कति रमाइलो दोहोरी रहेछ है मेरो प्यारि सानिले चलाए पछि त कहाँ सँगीतमाला नराम्रो हुन्छ र ल म त आईतवार को पर्खालमा बसेको थिए तर सोमबार आउने रहेन्छ ल बधाई छ सबै टिमलाई धेरै माया अनि मिठो सझना छ र मेरो प्यारिलाई त मुटु भरि माया दिईरहने छु है सानि❤❤
.
आहा कति राम्रो दोहोरी,मलाई त सारै राम्रो लाग्यो,❤❤🎉❤
Kati mitho Git ❤milan ji
Wow❤ मिलन दाजु जता रमाइलो रोइलो सिकम नंया कलाकार हरु मिलन दाजु बाट दोहोरी कसरी गाउनी ❤
बधाई दुबै लाई ❤
आहा उत्कृष्ट दोहिरी टीका सानू sis र मिलन लामा दाई सफलताको सुभकामना❤️❤️
एकदम राम्रो ❤❤🎉🎉🎉
आहा बेजोड रमाइलो मिलन दादा टीका बहिनी विशेष समन छ उपस्थिति सम्पुर्ण नमन हाल म ईन्डिया देखि हेर्दै छु
निकै राम्रो लाग्यो ओहो कति राम्रो दोहोरी
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤
Great Great Great entertainment, huge thank you.
Aha dami dohori💃💃👏👏👏👏
सबै भन्दा राम्रो टुक्रा 😀😀😀😀😬😀😍😍😍😍😍
सुमधुर स्वरकी धनी टीका सानू र झिल्के गायक मिलन लामाको रमाइलो दोहोरी ❤❤
आहा सारै राम्रो परस्तुति सम्पुर्ण कलाकार टिम लाई सम्मान छ बिशेष बहिनी टिका सानु लाई उच्च सम्मान छ धन्याबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
अति मिठो लोग दोहरि मिलन लामा को सृजनाको सुन्न पाइयो दुबैलाइ धन्यबाद
Very nice dohori.
Came Too much enjoy
Milan Lama Dai ko Big Fan Bhaye ❤❤❤❤❤❤❤❤❤❤❤❤
Tika Sanu Didi ko Pani Big Fan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Khatra xa dohari ❤
रमाइलो दोहोरी ❤
मिलन लामा❤️❤️
टीका सानु❤️❤️
दुबैजना नै मेरो favourite ❤️
ओ हाे क्या गजबकाे दाेहाेरि,जाहाँ मिलन ताहाँ मनाेरञ्जन नहु ने त कुरै भयेन,तेसमाथि टीकासानू नाम कि दाेहाेरिकि रानी पूर्णरूपले खारियेकी ❤❤कलाकार सबैलाई बधाई ं छ
Ma yo geet tv ma herdai thiya tara Milano Dai ra tika sanu lai dekhe pachh😢mobile khholera like gareko, we love you from Zürich Switzerland
Nice song👌 love you tika g beautiful❤❤
आज बबाल हुने भयो संगीतमाला
सबैलाई धेरै सम्झना
साथै मीठो माया
मेरो घर चाहिँ रुन्टीगढी 9 सखी रोल्पा
हाल बिरानो बस्ती मलेसियाबाट हेर्दैछु है ❤❤❤❤❤❤❤
दामी दामी दामी दामी दामी दामी दामी दोहोरी दूबै जना को
!😊राम्रो , शब्द चयन र श्वर दुबै राम्रो l
साह्रै नै रमाइलो लाग्यो (queen) रानी भनेको रानी नै हो नी कति सभ्य तरिकाले गीत फर्कानु हुन्छ सरस्वती ले वरदान दिएकै टिका सानु लाई ماش الله
Wow nice❤❤🎉🎉🎉
😊😊
tika baini ko yo prastuti hajarau vag prasaran garnu hola vanne asha garxu watching from British Colombia canada
Milan lamako energy nai beglai herna pani mazza lagne 👌👌👌👌
दुई जन गायक मिलान लामा गायिका टीका सानु ज्यु बाट ज्यादै मार्मिक तथा सान्दर्भिक गित गाउनु भयो ज्यादै हर्ष लाग्यो ।
Bye v v v
@@kalpanapakhrin2374🎉Iqqyrýþ.
6
Wow dami Cha dhori ❤❤❤❤
आहा कति रमाइलो लाग्यो मलाई त यो दोहोरी गीत sunda मनमा आनन्द आयो sor शब्द sarai राम्रो लाग्यो
लाै आज टीका सानू र मिलन लामा बीचको सुन्दर प्रस्तुति सुन पाईने भयो 🎉🎉🎉🎉
टिका बैनीको कति माया छ भनेर मेरो यो राखेको तस्बिर बाटै प्रष्ट छ होला एकदमै यो जादुमय अवाजलाई हि्दय बाटै नै सम्झेको छु यस्तै मिठो अवाजले यसरी नै प्रतेक दिन सुन्न र हेर्नु पाउ धन्यवाद बैनी सांगितीक यात्राको शुभकामना छ।
आज टीका सानुको गित सुन्नुपाउदा सारै खुसी लाग्यो
आहा धेरै राम्रो ❤️❤️🌹🌹❤️🙏🙏
❤❤❤❤❤❤❤❤❤
आहा कति रमाइलो गित ।🎋🎋🙏🍎🍎🍒🍒
धेरै पछि टिका सानु बहिनि र मिलन लामाको रमाइलो दोहोरि हेर्न पाईयो। धेरै रमाइलो भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय संगीत माला।
dami song 👌👌👌🎤🎤🎤🇳🇵🇳🇵🇳🇵
बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Very nice song both all the time good
भाग दुई ल्याउनु पर्यो टीका दि मीलन दाइ सङ्ग❤❤❤
मिठो स्वर र दोहोरी एक्दम रमाइलो लाग्यो ।
नमस्कार सन्चालिका बहिनी टिका र मिलन लामा सर काे अति राम्रो मनै छुने शब्दमा गित सुन्न पाउदा अति याे मन हर्स भएको छ। धन्यवाद हजुरहरु हाेल कलाकार ज्युमा🙏🙏🙏🙏🙏
MILAN LAMA IS ALWAYS NOMER ONE IN LOK DHOHARI FILED SO ALL THE BEST MAN GOOD LUCK
आज को दोहोरी गीत धेरै राम्रो छ मलाई त असाधै रमाईलो लाग्यो
How dohari ka raja raniko viranta badhai xa saphata le Shikhar chumdai jaune yahi kamana All team works 🎉🎉🎉❤❤❤
अति राम्रो रमाइलो 🎉🎉सम्मान छ सबै मा जय नेपाल
कति राम्रो छहै
Hello good evening Tika Sanu Chan Dada mala Majhi very good evening and your song very lovely I love you song we will continue
My febret sangit mala
लाेकप्रिय गायक मिलनलामा र टिकासानुकाे बिच निकैमिठाेदाेहरि गायर मनाेरंन्ज दिनुभयाे संगितमाला लाइ धन्नेबाद
Tika Sanu k Kura garne ma tw sadhi Herne garxu best of luck ramailo lageyo 🎉🎉🎉🎉
राम्रो रमाइलो ❤❤टीका बहिनी,मिलन दाई मन नाच्यो
उस्तै जाेस जागर मिलन लामाकाे❤❤❤❤
धेरै राम्रो छ टीका सिस धेरै राम्रो misss u sampurna laii ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अहिलेसम्मकै रोचक गित सुन्ना पाउँदा निकै रमाइलो लायो तपाईं सबै जना लाई धन्यवाद छ
atti utkrist prastuti milan lama sir aor tika sanu baini bhaye paxi ta asai pani ramailo ta hunxa god bless you lagait sangit Mala all tem lai subha kamana xa
एकदम रमाइलो लाग्यो। मिलन दाइसंग एकदिन अमेरिका आउनु पर्ने भयो।
अतिसुन्दर राम्रो प्रशंग गित जोडीपनि टक्कर दिनिखालको भय धेरै राम्रो हुनिरैछ दुबैजना अब्बल दोहोरी गायक ❤❤
F
आहा कति रमाइलो गराउनुभयो मिलन दाई सङ्गीत माला मा धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉
9
@@harkamayarai9748 99
😊Zz@@harkamayarai9748
Dami👌👌👌❤️❤️❤️
Very nice song 👌👌👌
आज सन्गितमाला मिल सर टीका जि काे दाेहाेरि हेरन पकाेमा धेरै धेरै खुसि छु
0:57
My favourite kalakar Milan lama Sir and tika Sanu ji Nice Song 🙏🙏
अति रमाइलो गित । सबै मा शुभकामना छ ।
❤❤❤🎉🎉🎉
धेरै धेरै रमाईलो भयो सुनी रौ जस्तो लाग्यो❤❤❤
धेरै रमाइलो गित गाउनु भयो,
सफलताको शुभकामना😮😮😮❤❤❤
असाध्यै रमाइलो लाग्यो गीत सुनेर ।यसको भाग दुई - तीन ... छिट्टै आहाेस् भन्दै बिदा हुन चाहान्छु ।जय टीका + मिलन
लामा भाई को अति सुन्दर प्रस्तुति (हरियाणा भारत)
आहा कति रमाइलो भएको हो
अाहा ! मिलन लामा ज्यु यता पनि !
हेरीहाल्छु 👍️👍️👍️👍️
Nice❤❤❤
Sarai ramro lagyo tika sanu ra milan dai ko dhubai jana lai subha kamna xa❤❤❤❤❤❤
😂🎉🎉❤❤ho ni kati mitho geet ho suneki annda aou xa
आहाँ! कति रमाइलो दोहोरी आदरणीय दाइ मिलन लामा अनि मेरि प्यारि साथि टीका सानुको कर्ण प्रिय आवाजमा ❤️❤️❤️💓💓💓💓💓💓🙏🙏🙏सफलताको शुभकामना!!🎼🎵🎵🎵🎶🎤🎤
Wow dami
Wow Milan dai darsan
सारै राम्रो गित सुन्दा सुन्दै सक्कियको थाहै पाईन।
💘❤️💗💕👄👄आहा दामी छ जोडी धेरै राम्रो अति मिथो छ सम्पूर्ण मा लभिङ मिसिङ सोमच ल👄👄💕💗❤️💘
dami dohori get .❤❤❤❤
hensom मिलन र टीका बैनी लाई धेरै सुभ्स्कामना 🎊🎉🎊❤️🎊है तिका बैनि
साथै राम्रो लोकप्रिय
Very nice song