जुठो चल्छ सुनपानी छर्केसी | शान्तिसँग US जान मिलनले गरे यस्तो सम्झौता | Milan & Shanti | Live_Dohori

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2023
  • #Shanti_Bhandari #Shanti_Live_Dohori #Shanti_Bhandari_Official
    नमस्कार,
    म लोक दोहोरी गायिका शान्ति भण्डारी । केही समयको अन्तरालपछि गीतसङ्गीत मार्फत यहाँहरुसँग पुनः जोडिने जमर्को गरेकी छु । आशा छ फेरीपनि यहाँहरुको अथाह माया पाउनेछु । मेरो यस युटुब च्यानललाई सब्सक्राईब गरी सल्लाह सुझाव र हौसला दिनुहोला । साथै भिडियो मनपरेमा लाईक, सेयर पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    Orginal Song:- Hongkong Id Le
    Singers : Milan Lama, Bima Kumari Dura, Chandra Gurung and Suni Maya Chepang
    • Milan Lama, Bima Kumar...
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Milan Lama
    ♬ Shanti Bhandari
    ♬ Ramji Khand
    ♬ Raju Gurung
    ♬ Yasoda KC
    ♬ Birata Pun Magar
    ♬ Ramila Budha Magar
    _______________________________________________________________
    Musician Team
    ♬ Gem Thapa Magar - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Rajesh Gandharba - Sarangi
    ♬ Ghaman Rana Magar - Madal
    ♬ Gobinda Pariyar - Madal
    ♬ Prabin Gharti Magar - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    _____________________________________________________________________
    © Shanti Bhandari , 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 296

  • @santoshdarji1024

    जेहोस् इन्द्र जी सी दाई मिलान लामा सिला आले शान्ती भण्डारी जस्ता पुराना कलाकार हरु फेरी सांगीतिक क्षेत्रमा फर्की आएको देख्न पाउँदा खुसी लाग्यो

  • @padamshrestha8976

    अग्रज भनेको अग्रज को नै हो गाउने शैली गाउदा को मिठास पन अहिले का उरन्ठेउला हरु भिउज का लागि अनियंत्रित भयर गाउछ सारै रमाइलो छ मिलन दाइ र सान्ती बहिनी को प्रस्तुति

  • @manmaghr3828

    गित सारै मिथो छ सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ र शान्ती दिदी र मिलन दाजु को त म बिग फेन नै हु र राम्जिर राजु को पनि बिग फेन नै हु सबै जनाको गित सुन्दै र हेर्दै आएको छु एकै मुस्त धन्नेबात छ।

  • @rosetmg9412

    नमस्कार सम्पूर्ण मा साउदि देखि हेर्दै अब टीका सानू र मिलन सर को जोडि आउनु पर्छ हजुर

  • @arjunbibas9417

    धेरै धेरै धन्यवाद सिस शान्ति भण्डारी।तपाईंको च्यानल बाट मीठा मीठा दोहोरी गीत हेर्ने सुन्ने इच्छा थियो केही हदसम्म पूरा भएकोमा।अब तपाईंको यसै channel बाट यस्तै दोहोरी हरु निरन्तर आवोस भन्ने चाहन्छु। फेरि तपाईं अमेरिका फर्केपछि गीतको निरन्तरता हुँदैन कि भन्ने पनि लाग्छ।तपाईं आफैं ले सम्मानित दोहोरी सर्जक गायक मिलन लामा दाजु सँग गाउनु भएकोमा धेरै खुसी लागेको छ ।धेरै धेरै धन्यवाद साथै शुभकामना

  • @bhajindrabudhathoki8837

    आजका कलाकार सबैको मनमुटुमा बसेका लगभग समकालिन रियांग को ठ्यांग,भाका पनि राम्रो।चित्त बुझ्दो दोहोरी।

  • @ashokkumartamang7483

    हे टाढा हुदा मन हुन्छ दिक्क,म नेपालम मायालु अम्रिक्का।हङकङ आईडिले...

  • @rameshgirirolpa4978

    आहा अब शान्ति भन्डारी को पनि रेगुलर परस्तुति देख्न पाइने भयो हजुर को गाउने तरिका सोचेको भन्दा पनि धेरै राम्रो छ मेरो मन पर्ने गायिका टिका सानु हुन अब सान्ति भन्डारी को पनि बिग फ्यान❤❤❤❤❤धन्यावाद हाल युएई दुबै बाट हेर्दैछु है घर रोल्पा❤

  • @narayankc2040

    मिलन दाजु र सान्ता सिस दोहोरी सुन्दा अति आन्द आउँछ। शान्ता सिस US जानू भयोअबत दोहोरी सुन्न पाइन कि भने र पिर लाको छ।

  • @dhanbahadurghimire3022

    आहा सारै रमाइलो दोहोरी मिलन सर सान्ती बैनी दुबैजनालाइ बधाई छ साथै सफलताको सुभकामना छ म कतार बाट हेरिराछु

  • @kalamajheri

    मिलन दाइको कडा प्रहार हा हा हा...........

  • @meedomeedo9826

    Aaha kati ramailo sabai tim lai badhai xa 🎉🎉🎉🎉🎉🎉

  • @Arju-vlogs

    Milan lama dai ko fan koko hunuhunx yeta aunuss haii❤❤❤🎉🎉

  • @omthapamagat3293

    हुर्रर्र चैट चैट चैट💃💃💃💃 कति रमाईलो

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 21 день назад

    सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @krishnagurung124

    Dhami cha get safaltako subakamana from india 🇮🇳 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @phurbalamasherpa4221

    Sarai ramro xa shanti ji love you

  • @jblimboojblimboo2812

    Very nice milan lama vaney paxi ta naramro vanney ta sawal nai hunna .

  • @nilbdrgurung3562

    Shanti baini manchhe geet aati ramro Pragati ko kamana

  • @gitadhojkarki8564

    ❤❤❤ topi lagaya ramro❤❤❤