सर्व प्रथम सम्पूर्ण मा नमन मिलन सर जत्ति उमेर गयो उति नै जवानी देखिन्छ सार्है रमाइलो मान्छे हुनुहुन्छ साथ मा निर्जला बहिनी भेटे पछि त झनै सोरहा वर्ष कै जोस नी बरै बधाई छ डोय लोकदोहोरी गायक गायिका हरुमा सफलता को कामना आगामी दिनहरूमा
Nirjala ko sabda chayan ,saralta,mayau swobhav, sabai ramro lagchha. Bhaba bhayaka ra sakaratmak sabda Rachana garna chahane nirjala Lai gayak Pani stariya sabda pharkaune parun. Milan dai lama ra bijaya banijya sanga ko dohori ramro lagyo. Daya baya ka gayika haru Pani kala gala bhaeki ,ra rupma Pani ramri hunuhunchha. Nepali Lok sanskriti Lai ramra sabda ka mala le sajai rahanu hola nirjala bahini. Dhanyabad! Labanya raj Niraula. Narayanthan Bata.
आहा सारै राम्रो र रमाइलो गिग उसै माथि त्यो मिलन गुरूङभनेको त्यो चन्र्दमा जस्तो हसिलाे मुहार जतिसुकै हेर्दा पनि नअघाईने जति हेराे उति झन हेरूम हेरूम हुने सारै राम्रो मिलन भाई लाई सलाम छ
चिजले पनि जिन्दगी पाएको नैं हो नी त अस्मिता छउन्जेल उसैको पोइ हुदा हुदै लास्टमा फुस्सा भयो यसपालि त तेस्तो नगर्नु होला है सानु मायालु सबैले उसैको निर्जला पोथी को पोइ भनेको छन् त मायालु सानु मिस
दाई मिलन को जोस र जांगर कहिल्यै ननिबियोस हर समय यो शालिन्ता को आवज सारा ससांर गुन्जिरहोस।यो आवाजले सम्पुण दर्शकको लागी मेडिटेशन हुदै छ।यसैमा निर्जाला बैनि सगंको सहयात्री। ले निर्जाला लाई थप उर्जा मिलेको छ।बधाईछ।
दोहोरी गीत प्रस्तुति सुन्दा त दुबै जना बीच एक अर्कामा अन्तर आत्मा देखी नै माया पिरेम बसे जस्तो लाग्यो गाॅठे।दोहोरी सुन्दा सुन्दै बहुत मजा लिन पाईयो। दुबै जनाको जीवन सफल र सार्थक बन्न सकोस।धेरैधेरै शुभकामना छ।
"थोरै थोरै कुरामा पिर मान तिमी बोइफ्रेन चिज मेरो सिरमान" निर्जला गुरुङ्को यो बोली सत्यतामा परिबर्तन गराईदिनु भगवान यहि प्रथाना गर्न चाहान्छु🙏🙏🙏🙏 कस्लाई कस्लाई यो जोडि रियल जोडिमा देख्न चाहानु हुन्छ यता हाजिर हुनुहोला।
के हो आज भोलि त जता पनि निर्जलाको मात्रै दोहोरी हेर्न पाइयको छ मुस्कान नै काफी छ निर्जलाको अब पालो निर्जलाको लाइभ दोहोरी मा धमका मच्चाउने अग्रिम सुभकामना
सर्व प्रथम सम्पूर्ण मा नमन मिलन सर जत्ति उमेर गयो उति नै जवानी देखिन्छ सार्है रमाइलो मान्छे हुनुहुन्छ साथ मा निर्जला बहिनी भेटे पछि त झनै सोरहा वर्ष कै जोस नी बरै बधाई छ डोय लोकदोहोरी गायक गायिका हरुमा सफलता को कामना आगामी दिनहरूमा
नवाेदित गायिका निर्जला गुरुङकाे जादुमय स्वरले दिनानुदिन झन झन सफलताकाे शिखर चुम्दै जावाेस् शुभकामना।।।
निर्जला बैनी र मिलन जि को दोहोरी र शब्दचयन मन्परो दुबैलाइ शुभकामना धन्यबाद
Nirjala ko sabda chayan ,saralta,mayau swobhav, sabai ramro lagchha. Bhaba bhayaka ra sakaratmak sabda Rachana garna chahane nirjala Lai gayak Pani stariya sabda pharkaune parun. Milan dai lama ra bijaya banijya sanga ko dohori ramro lagyo. Daya baya ka gayika haru Pani kala gala bhaeki ,ra rupma Pani ramri hunuhunchha. Nepali Lok sanskriti Lai ramra sabda ka mala le sajai rahanu hola nirjala bahini. Dhanyabad! Labanya raj Niraula. Narayanthan Bata.
मिलन र निर्जला को दोहोरी ज्वादै राम्रो छ ।
अहिले सम्म को खतरा लाईभ दोहोरी यो लागो मलाई मिलन दा उस्तै राम्रो गाउने र फेरि निर्जला झन कडा ❤❤
आहा सारै राम्रो र रमाइलो गिग उसै माथि त्यो मिलन गुरूङभनेको त्यो चन्र्दमा जस्तो हसिलाे मुहार जतिसुकै हेर्दा पनि नअघाईने जति हेराे उति झन हेरूम हेरूम हुने सारै राम्रो मिलन भाई लाई सलाम छ
🙏❤❤
मिलन लामा जस्तो राम्रो लाईभ दोहोरी कसैको लागेन❤🎉😊
umm k hai sathi❤❤❤
😅
q1†77777777777
@@.)))8+_z go once u
चिजले पनि जिन्दगी पाएको नैं हो नी त अस्मिता छउन्जेल उसैको पोइ हुदा हुदै लास्टमा फुस्सा भयो यसपालि त तेस्तो नगर्नु होला है सानु मायालु सबैले उसैको निर्जला पोथी को पोइ भनेको छन् त मायालु सानु मिस
आहा कति रमाइलो दोहोरी ।दुबै जनालाई सम्मान छ्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा कति मीठो स्वार सब्द र लयमा सजियको गित हङकङ आइडीले सानो हुदा टिभीमा हेरेक याद आयो 👌❤️❤️🙏
मिलन दाईकाे गाउने सहिलेनै मन लाेभ्याउछ दुबै जानकाे यक्दमै रामाे् पस्तुति छ
आहा कति राम्रो दोहोरी मिलन ज्योज्यो🙏🙏 को हङकङ आईडी ले💃💃💃🕉️🕉️🕉️🌷🌷🌷
दाजु मिलन लामा अनि निर्जला गुरुङको यति रमाइलो दोहोरी हुन्छ सधैंभरि हेरौँ हेर लाग्छ अझै त्यसमाथि निर्जला गुरुङको पहिरन त झन् वा वा👌👌
लाइभ दोहोरिमा छाउने अब निर्जला गुरुङ्ग नै हो❤❤❤❤
अहा कति रामईलो दोहोरी मिलान् दाजु गजब रामईलो गर्नुहुनछ निर्जाल भहिनी पनि कमछैन खत्रा गउनुहुन्छ ❤️❤️❤️👌👌👌
👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️🌸❤️🙏🙏
मिलन लामा दाई र निर्जला गूरूङ दिदि को दोहोरी सारै रामरोछ जहिलेपनि झलको आईरहने धन्यवाद।
निर्जला गुरुङ को गित गाउने शैली,गीतको टुक्का फर्काउने शैली धेरै राम्रो लाग्यो,सफलताको शुभकामना ।
मिलन लामा र निर्जला गुरुङ को दोहोरी धेरै राम्रो छ ।
आज त झन् रमाइलो भयो ओहो नि यस्तो हो दोहोरी त दुबै तिर देखि कडा कडा प्रस्तुति
निकै रमाइलो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद, मिलन लामा ले गाएको दोहोरि नराम्रो हुने सवालै भएन, फेरि पनि यो जोडिलाई दोहोरि गाउन लगाउनु होला❤❤😅😊
दाई मिलन को जोस र जांगर कहिल्यै ननिबियोस हर समय यो शालिन्ता को आवज सारा ससांर गुन्जिरहोस।यो आवाजले सम्पुण दर्शकको लागी मेडिटेशन हुदै छ।यसैमा निर्जाला बैनि सगंको सहयात्री। ले निर्जाला लाई थप उर्जा मिलेको छ।बधाईछ।
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊
पछिन्लो समय मिलन लामाको सक्रिय ता देखिन थालो दोरोरी मा❤
निर्जला त मेरो बेस्ट दोहोरी गाईका नै हो ल।❤❤
मिलन दाजुको गीत सुरु गर्नि तरिका नै सारै राम्रो लाग्नि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
दोहोरी गीत प्रस्तुति सुन्दा त दुबै जना बीच एक अर्कामा अन्तर आत्मा देखी नै माया पिरेम बसे जस्तो लाग्यो गाॅठे।दोहोरी सुन्दा सुन्दै बहुत मजा लिन पाईयो। दुबै जनाको जीवन सफल र सार्थक बन्न सकोस।धेरैधेरै शुभकामना छ।
❤❤❤❤
@@sanumaya9553qqqqqq
आदरणीय दाजु मिलन लामा र निर्जलाकाे हासाे कस्ताे मिलेकाे ❤
Best Dhohori singer Miss Nirjala Gurung, ❤❤
दोहोरी भनेको यस्तो पो हुनुपर्छ सम्पूर्ण कलाकार हरुलाई धन्यवाद
राम्रा कलाकार सङग राम्रो
गित गाइन र्निजला बइनि ले
कमापछि न मातिनु गित गाउने
सइलि ठिक छ वा वा
कठै कति मन पर्ने जोडि को दोहोरी अएछ ❤❤❤❤ हेर्दै छु सरै दामि
अब अर्को पार्टमा चिज गुरुङ्ग र निर्जला को देख्न पाईयोस🎉🎉🎉🎉🎉
मिलन दाइ सधै हिरो हो। तर केटि पक्षको टुक्का दरिलो छ
अाहा सारै रमाईलाे त छदै छ तेहि मा मिलन लामा दाइ काे गाउदा खेरी गाउने हाउ भाउ देख्दा धेरै राम्राे लाग्छ बधाई छ 👌👌👌💯🇳🇵❤️❤️🌹
धन्यवाद है सम्पूर्ण मा एति मिठो अबसर को लागि सिद्धकाली रोधी का सबै मा
सोर पनि कति मीठो होके ❤❤
🎉🎉🎉🎉❤❤❤❤
P@@chpvlog786
@@chpvlog786😊
@@chpvlog786 क्क्क@क्क्कक्क्क
निर्जला र चिज को हेर्न मन छ दुबै चर्चिच ।
यो भाका कहिल्यै पुरानो भयेन बधाई छ मिलन सर अनि निर्जला बैनि
आहा कस्तो राम्रो प्रस्तुति मिलन सर प्यारी निर्जान जि मुटु छुन पुग्नु भयो❤❤❤❤❤धन्यवाद सबैजना लाइ
Qlw3rrty8ipp 18:53
निर्जल दिदी को भ्वाईस अनि टुक्का हरु लास्ट मन पर्यो
जे होस नि+चिजको मायाँ प्रेम रहेछ। भन्ने कुरा चाहि पत्ता लाग्यो।र छिटोभन्दा छिटो बिहे भयको देख्न पाईयोस।।।
सारेइ रमाइलो लाग्यो मिलन दाइको दोहोरि सलाम छ दादा रदिदि
निर्जला बहिनिको गित गाउने शैली सारै मन पर्छ बधाई छ भबिस्याको सुभ कामना बहिनी लाइ❤❤❤❤❤
"थोरै थोरै कुरामा पिर मान तिमी बोइफ्रेन चिज मेरो सिरमान" निर्जला गुरुङ्को यो बोली सत्यतामा परिबर्तन गराईदिनु भगवान यहि प्रथाना गर्न चाहान्छु🙏🙏🙏🙏 कस्लाई कस्लाई यो जोडि रियल जोडिमा देख्न चाहानु हुन्छ यता हाजिर हुनुहोला।
Milan lama ra Ramji khaad sang ko voice ma Nirjala gurung ko voice over suit garne rahex❤❤❤❤❤
Llp
Biasoenoe ni
Ko pl
नमस्कार सम्पूर्ण लोक दोहोरी पारखी हरूलाई सारै दामी भयो आज सलाम छ दुबै जानालाई धन्यवाद ज्ये घण्टी। ज्ये लोक दोहोरी।
❤❤बधाई छ याे टिम सहित मिलनलामा काे राेचक उत्साहित सरल सरस मधुरतम अावाज हाउ भाउ कटाक्ष ठट्यौली सहितकाे दाेहाेरि उत्कृष्ट छ❤❤🎉🎉❤बेस्ट अवार्ड याेग्य🎉
❤
आफ्नो देशको धर्म संस्कृति को बारेमा गीत गाएकोमा मिलन लामा भाई लाई धन्यबाद |
अतिनै रमाइलो दोहोरी सबैलाई शुभकामना
मिलन लामा दोहोरी गाउदा मलाइ खुब मजा आउँछ हुटिङ गर्दै गाउदा आहा
आहा निर्जला बुने र मिलन दादा को दम्दार प्रस्तुति
यो दोहोरीमा मिलन दाइले अलिवबिगार्यो
निर्जला मन पर्नेहरु कोको छौ यता हाजिर हुम्त
हैट कडा आयौ दुबै जनालाई सफल ता को शुभकामना फलोस् फुलोस् सागिती जोडी जय होस्
😅😮😊
जहाँ लामा तेहि रमाइलो बधाई छ दुबैलाइ
यो जोडीको छिटोई आर्को दोहोरी सुन्नुपाउ।
दोहोरी ता यस्तो पो होता स्रोतहरू । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
सधै हसिलो यक मात्र कलाकार मिलन लामा दाई 🤗❤️
❤
😊😊😊😊
मिलान दाजु कति रामाइलो गर्नु हुन्छ 😲❤🎉🎉
7:20 😊😊
कति राम्राे गाउनु हुन्छ निर्जला र मिलन दाईले सारै मन पर्छ। बिबाह त चिज सग हुन्छ भन्नि बिस्वास छ।।
My
L
L
दोहोरी टुक्का र फर्काउने शैली निकै राम्रो र रमाइलो छ।
खुशी लाग्यो, निर्जला को मुख बाट चिज मेरो श्रीमान भनेको सुन्न पाउदा।जे होस माया को बीउ टुसायर अंकुराउन थालेछ।
😊😅😮❤
❤@!\
Yes
@@manupaudel9900 ŕŕrŕrrŕ
@@manupaudel9900😅
लाैन हजुर चिज गुरूङ र निर्जला गुरूङ लाई ल्याउनु पर्याे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा! क्या राम्रो निर्जला गुरुङको प्रस्तुति❣️
कुनै समय मनमाया वाइबा जति मन पर्थ्यो आजकल निर्जला गुरुङको प्रस्तुति मन पर्न थालेको छ।Go Ahead🙏
अर्को भाग मा चिज गुरुङ मिलन लामा दाइ र निर्जला तीन जनै भए कति रमाइलो हुन्थ्यो होला😊😊😊🙏
सहि कुरा
Sai honi sis bhag 2 ma chij pni hunu parxa
Realy aagraj dai dai nai ho
@@purnatamang3175 रमाइलो हुनिथियो है
eswsrryy
नमस्कार छ मिलन लामा सर र निर्जला मीस दुबैलाई नमस्कार छ ऐसैई गरी दोहोरि दीरहनु होला भनने आस छ धनेबादछ 🙏🌹❤❤👌🙏🌹❤❤👌
Kati ramailo Milan daiko rw nirjalako dohori
Babal po aayo tw aaja tw nirjala sis & Milan dai ko dohori samman xa hjr haru Dubai lai 🌹🌹🌹❤️❤️❤️🙏🙏🙏👍👍👍
आहा कति मीठो रमाइलो गीत बधाई छ दुबै जनालाई ❤❤❤❤❤❤
यक दमै राम्रो top of the दोहरी मीलन जि ,old is gold 😂
निर्जला को प्रस्तुति धेरै राम्रो छ
यतिको कला र शब्दलाई धेरै सम्मान गर्नुपर्छ। प्रतिक्रिया दिन बाध्य बनायो ।
के हो आज भोलि त जता पनि निर्जलाको
मात्रै दोहोरी हेर्न पाइयको छ मुस्कान नै काफी छ
निर्जलाको अब पालो निर्जलाको लाइभ दोहोरी
मा धमका मच्चाउने अग्रिम सुभकामना
क्या हंसीलो र रमाईलो कलाकार दाजु मीलन लामा , नीर्जला लाई चीज गुरुङ सं गै छोडीदीनुस ,, मीठो गीत खुशी लाग्यो ! सम्पुण टीमलाई धन्यवाद
Nirjala nanu ko pragrati dekhera sarai khusi lagyo. Git gauda hasilo mudra gaune saile sarai man parxa. Nanuko sabai dohori hereko chu. Milan ji sanga 2nd time hola sangai gayeko nanule. Sarai ramro chha. Dherai chito pragati hos Nirjala nanuko
Best Dhohori singer Miss Nirjala Gurung, ❤❤❤🌹🌹🌹
मिलन दादाको गीत सारै मन पर्छ निर्जला बहिनी को गित पनि उस्तै दामी
मिलन लामा दाजु भएसि कति रमाइलो हुनि हो ❤
Hoin k saro ❤mitho sundai ramailo garda gardai ❤sakiyota❤ salam x milan lama and nirjala gurung.❤
हामी गुरुङ्ग हरुको सान निर्जला सोल्टिनी❣️👍👌
कति रमाइलाे हेर्न पनि सुन्न पनि धेरै राम्रो छ❤❤❤❤
Nirjala nani ko dohori ta milan lama sanga nai babal dhamaka sathai ramailo action
आहा दुबै जनाको राम्रो प्रस्तुति मिलन लामा र निजंला गुरूङ बीचको 🎉🎉🎉🎉
86😢❤😅
प्रत्यक्ष लोक दोहोरी को मिलन लामा बादसाह हुन !!
मिलन लामा मन पनि राम्रो मान्छे पनि राम्रो सारै राम्रो दोहोरी निर्जलसँगको दोहोरी❤❤
भाग दुई मा चिज गुरुङ्ग पनि हुनुपर्यो है
Wow super xa Dohori milan dai and nirjala sis majja aayo hahhahhahhha hahahhhahahhhaah👌👌👌👌🙏🙏♥️♥️♥️🇳🇵
Dohori ko hiro milan sir rahexa ni milan sir sanga gauna pako gayika haru lucky nai mannu parxa❤❤❤❤❤❤❤
आहा अति मार्मीक दोहोरी कति रमाइलो के ❤️❤️❤️👌👌👌
हङकङ अाईडिले मईले बिरसैकाे ❤❤
जति सुने पनि धिक नमर्ने दोहोरी 10पल्टाभन्दा धेर सुनु सके
चिज र निर्जला को love परेको थाहा भयो लौ 😂 😂रमाइलो दोहोरी ❤
रमाइलो लाग्यो तर बिहे चिज गुरुङ्ग संग गर्नु पर्छ 🎉
आजा। पनि।। रमाइलो। भयो ❤❤❤❤❤❤
Live dohori Queen 👑 pahila shila dd 2th. Dohori Queen 👑 Nirjala gurung
"कस्ले छेक्छ एक अर्का बन्ने लाई
थाह नदिनु चिज गुरुङ भन्ने लाई " Epic line 😂😂😂😂😂
कति मीठो आवाजका खानी मिलान दाई र निर्जाला जि फेरि पनि अर्को भागमा देख्न पाउ
Melan dai dhari metho get ganu hunxa dai 🙏🏽🙏🏽🙏🏽❤️
निर्जला दिदी एक मन पर्छ ❤❤
निर्जला मीठो दोहोरी
Milan dai ra Nirjala baini ati marmik dohori dherai ramailo lagyo dhanyawad xa aru safalta ko kamana Vanna chahaxu ❤❤