मधु क्षेत्री र मिलन लामाको दोहोरीले हाँस्दा हाँस्दै आन्द्रै बटारिए, मधुले के भनिन् यस्तो ? HD
HTML-код
- Опубликовано: 2 окт 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #MilanLama_MadhuChhetri #LiveShow # - Развлечения
मिलन लामा भनेकाे लाेक दाेहाेरी काे हिराे हाे मलाई अतिनै मन पर्ने हिराे मिलन लामा दाइ हाे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गीत सारै राम्रो लागयो तेसै माथी मिलन सरले गाईसके पछि बिद्यार्थी भाइ बैनिलाई सन्देश मुलक कुराले मन छोयो तपाईंले दियको सन्देश सबैमा पुगोस .....good .....welldone.
धेरै रमाइलो सम्मान छ यहाँ हरुलाइ 🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
मिलन लामा र मधु क्षेत्रीरो बेजोड प्रस्तुती। सारै मन पर्यो॥
थिङ इज किङ मिलन थिङ लोक दोहोरी गित को राजा हो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤ जय ईन्देणी ❤❤❤❤❤
मिलन लामा दाई र मधुक्षेत्री दिदी दुवै जनालाई धेरै धेरै धन्यवाद म कुबेत देखी हेर्दै छु❤❤❤❤❤❤❤❤❤❤❤
मधु क्षेत्रि जस्तै हुनु पर्छ छोरी हरु❤❤❤❤
कस्तो झुठो बोल्ने अब जिबनमा गित गाउदिन भन्दै गाउने
गज्जब रमाइलो भैराखेको छ दुबै तर्फबाट सवाल जवाफको हानाहान्🌻🌻🌻🌻🌷🌷🌷
धेरै पाछि मधु बाहिनी सोर नायो एकदमै रमाइलो लाग्थ्यो 🎉🎉🎉❤❤😅😅😅😅
मिलन दाइ ❤❤❤❤
धेरै राम्रो लाग्यो मलाई शुभकामना छ दुबई जनालाई
अति मिठाे दाेहाे सलुट छ सम्पुण टिमलाई 👌👌👌👍️💖💖💞💞💞💔💔❣️
आति रमाइलो लाग्यो।अब मधु छेत्रि vs चिज गुरुङ पनि संगै लेउनुस न हजुर।।
आज मधुजी जी को लहा लहा बनायो
Ok very love dohori
Lama and Madhu =Sabda Chayen Gare ra Prahar garna ,Duijanai ..ATTI ABBAL Xan..THANKS..!
सारै रमाईलो दोहरि दुबैजनाको
Suk Bdr grg Dubai janale dherai manchhu geet gaunu bhayo dubaijanalaithankyou❤❤😂😂🎉
Millan dai badripangi dai ko sarai ramro lagx git
अति राम्रो दाेहेरि।
मधु त त्यस्तै हो आज मन माया लाई आफ्टेरो पर्ने भयो ??शब्द मा दम हुन्छ मनमाया को अर्थ सव्या हुन्छ
Madhu xettri sister ko education kam bhay pani knowlage 100% xa real n true. Voice salute xa ❤❤❤❤❤❤❤daraunupardaina himmat garnu aghibadnus kasle k bhanyo k comment garyo ko paxi nalagnu madhuji anyway thanks❤❤❤❤❤❤❤❤
धेरै लक्कि नहुनु घिन हुन्छ 👌
Milan Lama le Akdam Samyam Bhayera Gauniujaneko Milan Lai salamchha
Milan lama❤❤❤big fann❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AMAZING INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real a wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow nice dohori Milan daju
टुक्का का खानी गायक मिलन दाजु ❤
Dubai jana my favourite singar
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
कृषिन कडेलको अबिब्यक्ती लामाको लागि सारै राम्रो प्रसाङ्सा गर्नु भयो । कुकुर लाई राम्रो बानु भयो।
Salam x Milan sir Lai.ati mitho gana gaunu vako x
मधु क्षेत्री मा घमण्ड छ
मिलन लामा कसम मलाई मन पर्ने कलाकार 💞💕
मधु बहिनि सार मन पन कलाकार मलाइ
पुरुष बनेर जन्मेको भय भयन
मलाई पनि मिलन दाइ को गित सुनेर कहिले थाग्दिन
ती बिद्यार्थी नानीहरूलाई के सुनाएको यस्तो ? मिलनको बेजेत । छिछि ।
🌹🌹🌹🌹🌹❤🙏🙏🙏🙏🙏very nice song
Raju Sir,U are ours
Supar madhu
गायक मिलन लामा र गायिका मधु क्षेत्री दुबै जना लाई मुरि मुरि धन्यवाद छ।यति राम्रो दाेहाेरि सुन्दा खुसि भाे मन मेराे। कुबेत बाट
Milan dai thanks
यो मधुको नौटङकि धेरै हुन लागेको छ यसले पनि छोडछ अनि थाहा पाउछे खुबै मात्तेकी छे
❤❤❤❤❤
INDRENI IS A cultural & Humanitarian Temple:
❤❤❤❤❤
Dami
मिलन लामा र मधु क्षेत्री बीचको दमदार दाेहाेरी सुनेर रमाईयाे🎉🎉🎉🎉
Hor
Dhilo aayo kada aayo
namaste indreni sampurna pariwarma ma kiran giri france paris bat
हल्का रमाइलो
मधु बहिनी सारै मन पर्ने कलकार मलाई 🎉❤❤❤❤❤❤❤❤❤
Very nice
दमदार प्रस्तुति।मधु जी का शब्दहरु अति प्रेरक छन्।👏👏
आकासै बाधुम पातलै बाधुम देश छोडेर नेपाली जनतालाई बिदेश जान बाध्य बनाने भ्रष्टाचारी नेता भनौदालाई पवाङका पवाङ हानुम
Madhu Di le geet gauna sanyasi lyako vanyako hoenara
अर्गानिक गायक लोकगित को दोस्रो king मिलन लामा जी जहाँ जानुहुन्छ त्यहाँ अती उत्कृष्ट दोहोरी र रमाइलो हून्छ ❤ जय ईन्द्रेणी 🙏 जय कृष्ण दाइ 🙏🙏🙏❤❤❤❤❤❤❤।
पहिलो फेरि को हो
By@@dipakkarki3125JIOTo" .
A
... J
यो मधु ले बिहे गरे पछि दोहोरी गाउदिन भनेको थियो ।त
हैन यो मधु भन्ने चोठाले त म अब दोहोरी गाउदिन भनेर कसम पो खादै हिन्थी त अहिले चुडेल्नी को जस्तो अनुहार देखार मस्कन लाज नलाग्दो रैछ है
जस्ले जे भनेपनी मधु छेत्री मलाइ औधी मनपर्छ!!
मधुजीको सोच राम्रो घरको उदाहरण दिनु भयो तिनै वटा घर को कदर गर्नुपर्छ
स्कुलले बाबू नानी हरु लाई यो छाडा दोहोरी गित सुनाउन लाई बोलाएको होर इन्द्रेणी ले ... त्यो नानी बाबू हरु को मन म क सोचाइ आयो होल?
Krishna dai chatra shai ra madhu ko dohori pani plz
❤❤❤❤❤❤
ABC इन्देणी परिवारलाई २०८० बर्ष काे बिजया दशमी काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मिलन सर मधु बहिनी जय भगवान् 🎉😂❤
❤❤❤❤❤❤❤
❤❤❤❤
सर्मिलाको जोस निकै छ चुमुक चुमुक गरेको गरैछ
Nic song ❤❤
मलाई अति नै मनपर्ने कलाकार तथा दोहोरी गायिका मधु क्षत्रीलाई आज ईन्द्रेणीमा देख्दा सारै खुसी लाग्यो! मधु क्षत्रीलाई यसैगरी ईन्द्रेणीमा सधैंभरी देख्न पाउ। सम्पूर्णलाई बिजया दशमीको हार्दिक शुभकामना ❤❤❤
Dammiii song
wowwow ♥️♥️♥️
Ramailo dohori
म जस्तै सधैं इन्द्रेणी हेर्ने को को हुनुहुन्छ र इन्द्रेणी तपाइलाइ कस्तो लाग्छ साथीहरु
13:35 13:36 13:37 13:39
😅 48:25 @@dhrubarajpaudel5718
अामा मात्रै कि बाउ पनि
हैन यो मधुले गित गाउदिन भनेर सान दि राको थ्यो त गाय छत ।दुई जिब्रेको भर हुन्न भन्थे हो रैछ
Madu ko chai babal xa
very NICE
Very nice
❤ nice song
Ma pani milan lamako big fern ho
Bhote milan I love you
Milan lama dai❤❤❤❤❤
❤
Saarai ramro
I want to come to see Milan lama dohari 🙏how can I do this ? Please help me
मधु क्षेत्री कति राम्री छिन् अनि कति प्यारी अनि कति साहासी मलाई मन पर्ने कलाकार मध्य एक हुन् तिमी माहान छै तिमी साहासी छौ अनि तिमी हजारौं मा एक छौ ❤❤❤❤❤❤
Wow!!❤
अत्यन्तै राम्रो कार्यक्रम एक इन्द्रेणी 🎉🎉यहाँ हरु सबैलाई दसैको शुभकामना 🎉🎉
Milan sir ko vocal n wordspower n Madhu ji ni vocal n wordspower super super super salute xa all teams❤❤❤❤❤❤❤❤❤
हेन कोठा मिलाउने आइमे पनि रछत हैट गति छाडाको दबाई हुदैन भनेको हो रछ???
Ramro
मिलन लामा र मधु क्षेत्रीकाे बीच सदर्भिक गीत सुन्दर र मनमोहक प्रस्तुतिले सबैको मन मुग्ध बनायो, दुवै कलाकारलाई सम्मान र सलाम छ !!!
❤❤❤❤❤❤❤❤❤❤❤
Malai man parne gaika ko aagaman vaya xa idreni ma
मिलन मिलन
बिना बाउकि छाेरि रहिछ
मिलन लामा इन्द्रेणि मा आउदा खुसि हुने ममात्रै होकि केहो हुनुहुन्छ हाजिर हुनु होला ❤❤❤❤❤❤❤
Timi matrai ho aru koi xin😂😂😂
Good luck 👍
@@kumaritamang9150❤ सय
Haha हामी g.p clz का विद्यार्थीहरु😄🤗
mñbvvc😊
मेरो पनि दुई जना संग बिहे भएको हो किन भने पहिलो बुडो बितेको भयर दोस्रो बिहे भएको हो
मधु बैनीको सबै बोली मार्गदर्शन हुन्छ।म भन्छु उनी महिला दार्शनिक हुन् ।
मिलन लामा का फेन जति यता हाजिर हुम हई❤️❤️🙏🙏🙏
Qqq22222qqqqqqqqqqqqqqqqqqqqqqàà3aaaaaaa1wwqàààà
Ìeeqqqqqaaaaesassesassaasssssssasssssssssssssssssss😮