बर्षौ पछि पशुपति शर्मा इन्द्रेणीमा - जुना श्रीष मगरसंग अहिले सम्मकै कडा दोहोरी ।। Pashupati_Juna HD

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024

Комментарии • 659

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 6 месяцев назад +4

    धेरै पछि पशुपति शमां लाई आज ईन्द्रेणीमा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो 🎉🎉🎉

  • @janakigurung7815
    @janakigurung7815 6 месяцев назад +8

    दिलिप भाईको मादल बजाइ र होइ होइ हुर्र धेरै पछि देखियो दिलिप भाई 🙏👍👏👌

  • @yamunamagar5814
    @yamunamagar5814 6 месяцев назад +131

    रमेस प्रसाईं र कल्पना दाहाल भाग ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम ❤।

  • @beenaaryal392
    @beenaaryal392 6 месяцев назад

    आहा यो पो होत रमाइलो परिबारसंग बसेर मज्जाले हेरियो उत्तौला गित नगाय पनि दोहोरि हुदोरहेछ धेरै धेरै धन्यवाद

  • @grdsvlogs8621
    @grdsvlogs8621 6 месяцев назад

    अग्रज कलाकारहरुको लेभल नै फरक छ❤🙏

  • @mohanguali9562
    @mohanguali9562 6 месяцев назад

    धेरै पछी इन्द्रणी हेर्ने अवसर जुटेको थियो अति रमाइलो कार्यक्रम सम्मान छ सबै बरिस्ठ गाएक टिमलाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 6 месяцев назад +239

    नमस्कार म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर।इन्द्रेणीमा आदरणीय दाइ पशुपति शर्मा सङ्ग दोहोरी गाउने कोशिश गरेको छु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है 🙏🙏 ।

  • @SharadaRawal9
    @SharadaRawal9 6 месяцев назад +6

    आहा कति राम्रो गीत ❤🎉🎉🎉

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 6 месяцев назад

    Jay indreni ❤❤

  • @dhanbdrkunwar7371
    @dhanbdrkunwar7371 6 месяцев назад +4

    पैसा असुल दोहोरी ❤ i enjoyed

  • @alialli5942
    @alialli5942 6 месяцев назад +2

    dubaiko bara vayo ramro xa parstuty pasu pati @ junako

  • @lilmisskiwihead
    @lilmisskiwihead 6 месяцев назад

    आहा यो होनि दोहोरी , तेसैमाथी नेपालका टोप टोप दोहोरी गायकगायिका लाई एकैठाउमा सङै गायेको देख्नपाउदा खुसि सङै हेर्न धेरै मज्जा लाग्यो ,,3 पटक हेरे अझै धोका पुगेन !!

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 6 месяцев назад +1

    इन्द्रेणी पनि पहिलाको जस्तो भिडभाड छैनन् आज भोलि निकै कमजोरी देखिन्छ पहिलाको सयोग अब आउदैन अमेरिकमा बस्ने कलाकारले पनि अस्तिको काण्डमा टिकाटिपणि गरेका सुनिन्छ हरेक सञ्जाल तिर ।।

  • @singgurung7206
    @singgurung7206 6 месяцев назад +2

    Babal xa geet ❤❤ namaskar 🙏 all indreni team members and hat’s 🧢 up both singers and musicians and all team members of indreni ❤❤

  • @prakashdahal1723
    @prakashdahal1723 5 месяцев назад

    आहा कस्तो रमाइलो दोहोरी 🙏🙏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 6 месяцев назад +2

    रमेश प्रसाई र कल्पना दाहाल बैनीको दोहोरी ल्याउनु पर्यो❤❤❤

  • @SandeshKisan-g3o
    @SandeshKisan-g3o 6 месяцев назад

    एक दम राम्रो दाेहाेरी।।।

  • @purnakhadka6733
    @purnakhadka6733 6 месяцев назад +1

    लोक दोहोरी को राजा पशुपति शर्मा

  • @Enjoynepali
    @Enjoynepali 6 месяцев назад

    नया लोकदोहोरि प्रतिस्ठानको टिमलाइ यो भिडियो मार्फत शुभकामना

  • @poudelramprasad6745
    @poudelramprasad6745 6 месяцев назад +1

    Dilip bro ko ha ha hurryee madal ma dkhiyo laamo samapaxi

  • @chandrapandey3551
    @chandrapandey3551 6 месяцев назад +3

    हैन कल्पना बहिनी त अझै अमेरिका गयको रैनछ त

  • @kalpanabhusal-i6c
    @kalpanabhusal-i6c 6 месяцев назад

    अाज बल्ल सुन्न पायाे गित राम्राे काम ग्रने लाई खुट्टा तान्ने धेरैई हुन्छन अात्तिन हुन❤❤❤❤❤❤❤❤❤❤ 👍️👍️👍️👍️👍️❤️❤️❣️💋💋

  • @krishnagurung4677
    @krishnagurung4677 6 месяцев назад +1

    Right

  • @manirdin-n8z
    @manirdin-n8z 6 месяцев назад

    दामि छ

  • @kharelrajan8977
    @kharelrajan8977 6 месяцев назад +2

    Bhai Kada Ke

  • @SmilingBoaSnake-cl3bg
    @SmilingBoaSnake-cl3bg 6 месяцев назад +1

    Dherai samy pachhi gayk psupti ko git sunn paiyo

  • @MANOJ-bp1me
    @MANOJ-bp1me 6 месяцев назад

    आहा दुबै जना को कति राम्रो दोहोरी ❤❤

  • @Gamerguy-ty3es
    @Gamerguy-ty3es 6 месяцев назад

    जय इन्द्रेणी र सम्मानित कलाकार लाई

  • @deepakbista7747
    @deepakbista7747 6 месяцев назад

    Excellent Dohori,Jaya Indreni!!!

  • @Akkal-SingkoNaati
    @Akkal-SingkoNaati 6 месяцев назад

    Aahaa juna jee ❤❤❤
    Kati jaane ko hau.. salute 🫡

  • @satidevibhandari1269
    @satidevibhandari1269 6 месяцев назад +1

    Good

  • @AmitaShahi-om2wv
    @AmitaShahi-om2wv 6 месяцев назад

    Kulendra biswakarma vs tika sanu sirma ribana vag 2

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 6 месяцев назад

    जय ईन्द्रेणि जय कृष्ण ेल

  • @gressisoni6341
    @gressisoni6341 6 месяцев назад

    दुबै जानकाे कडा दामी दामी🙏🙏🙏

  • @Shankar-h3f
    @Shankar-h3f 6 месяцев назад

    Dami x

  • @bahadurkarki9972
    @bahadurkarki9972 6 месяцев назад

    Nice 💐💐💐🥊🥊♥️♥️🎤🎤🎤🎤

  • @tilakdahal6229
    @tilakdahal6229 6 месяцев назад

    Pashupati sarma.1 mahina ma.1 choti chai aauni parne ho k

  • @meemagar6987
    @meemagar6987 6 месяцев назад

    ❤❤❤❤❤❤

  • @Gemoct
    @Gemoct 6 месяцев назад

    I LOVE IT!! im from israel and i dont understand anything. Please someone tell me whats going on? What is pale pale??

  • @Pbk2077
    @Pbk2077 6 месяцев назад

    Maja aayo dohari sunna and hern

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 6 месяцев назад

    यो भूमिका किन यति धेरै मोटाएको होला।

  • @rambahadur743
    @rambahadur743 6 месяцев назад

    Sampurna kalakar lai namaskar

  • @nagendraprassad9660
    @nagendraprassad9660 6 месяцев назад

    Nice दोहोरी

  • @subashrae936
    @subashrae936 6 месяцев назад

    Wow awesome. nice song ❤❤❤❤

  • @KaranKhatri-o1z
    @KaranKhatri-o1z 6 месяцев назад

    मजाआययोം

  • @khema6694
    @khema6694 6 месяцев назад

    Aba sharmila pani lysunu pareyo Indrenima

  • @AakeshJi
    @AakeshJi 6 месяцев назад

    आउनुहोस् न म रुम मिलाउछु, कहा सम्म पुग्यो😂

  • @dilkumarirai9544
    @dilkumarirai9544 6 месяцев назад

    के गरेको एइ एई

  • @sunaadhikari6811
    @sunaadhikari6811 6 месяцев назад

    त्यो खादा लगाउनुको सट्टा बरु फुलको थुङा लगाउनु त्यो न फाट्छ न केहि काम लाग्छ ।

  • @gobindashrestha4442
    @gobindashrestha4442 6 месяцев назад

    पशुपति शर्मा काे जाेडि बाैलाहा गायक नभएको मजा अाएन

  • @rajurawat7398
    @rajurawat7398 4 месяца назад

    🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹💯🌹🌹❤🌹❤🌹💯🌹

  • @sabinak584
    @sabinak584 6 месяцев назад +1

    Room milyanu hai kura garnu pat x hahahaha

  • @amritwagle4221
    @amritwagle4221 6 месяцев назад +7

    4 चोटि हेरे कसम त्यो बिचमा याउ गर्ने मान्छे देखिन 😅😅😅😅 मेरो आँखा त गकै रैछ बाबै😂😂

    • @ramrijal2516
      @ramrijal2516 6 месяцев назад

      😂😂😂😂😂😂तपाईंको आँखा गएको होइन camera घुमाउदा नदेखिएको हो. म चिनाइदिन्छु😂😂 मादल बजाउने 2 जना मध्य भित्र सेतो टिसर्ट बाहिर निलो सेतो मिक्स ज्याकेट लगाउने चाहिँ हो याउ गर्ने😂😂😂😂.

  • @nandagautam9522
    @nandagautam9522 6 месяцев назад +77

    आजकल का भाईरल कलाकार हुन खोज्ने हरुले सुन्नु लाईभ दोहोरी कसरी गाउँनु पर्छ भनेर ! खालि भाईरल हुन को लागि अनेकौं किसिम को गाउछन ! सबै टिम लाई हार्दिक बधाई छ !🎉🎉❤❤

  • @KrishnaPoudelKrishnapoudel
    @KrishnaPoudelKrishnapoudel 6 месяцев назад +125

    रिता थापा अनि पसुपती शर्मा को रोइला चाइयो @ धेरै राम्रो दोहोरी आज को

  • @fzre5di300
    @fzre5di300 6 месяцев назад +34

    एक दम मै हेर्न चाहेको कलाकार हरु आज फेरि पनि इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो इन्द्रेणी को सधैं भलो होस् सम्पुर्ण टिमको लाई सम्मान छ 🙏🙏🙏

  • @RajThakure12
    @RajThakure12 6 месяцев назад +41

    पशुपती शर्मा राजै हुन दोहोरिको अनि राजु परियार

  • @hikmatbist78
    @hikmatbist78 6 месяцев назад +86

    जुनाश्रीष दिदी र पशुपती दाईकाे दाेहाेरी मन पराउने जति यता हाजिर हुनु त ❤

  • @gurung681
    @gurung681 6 месяцев назад +35

    रिता थापा दिदि को पनि रोईला सुन्न प्रतीक्षा मा छु इन्द्रेणी मा आज को प्रस्तुति पशुपति दाजु र जुना दिदी को धेरै राम्रो लाग्यो !!!❤❤❤

  • @yamunamagar5814
    @yamunamagar5814 6 месяцев назад +102

    काजल जोशी र छ्त्र शाही भाग १३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस त ❤!

  • @sunitakhadka7535
    @sunitakhadka7535 6 месяцев назад +13

    यसरी नै निडरता का साथ अगाडि बढ्दै जानुपर्छ कृष्ण दाजु हाम्रो चिनारी लोक दोहोरी लाई बचाउन निरन्तरता दिनुपर्छ ईन्द्रेणी ले,गल्ती पनि नगर्नु होला र गल्ती गर्ने लाई पनि न छोड्नु होला ।🙏❤️

  • @prabeentimilsena2352
    @prabeentimilsena2352 6 месяцев назад +18

    यसरी गाए पनि त राम्रो हुने रहेछ त गित त्यो छाडा नै गाउन पर्छ र हिट हुन लाई

  • @Tahanuकान्छो
    @Tahanuकान्छो 6 месяцев назад +46

    रमेश प्रसाई र कल्पना दाहल बिचको दोहोरि ल्यउनु पर्यो

  • @bhanubhakta7132
    @bhanubhakta7132 6 месяцев назад +18

    पशुपति शर्मा र रिता थापाको रोइला भाकामा दोहोरि सुन्न मन र हेर्न मनको कसलाई छ

    • @yubarajsubedi2387
      @yubarajsubedi2387 5 месяцев назад

      पशुपतिर रिताथापाको रोईला पनिधेरैराम्रो लागछ

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 6 месяцев назад +12

    आहा आहा आहा!सर्बप्रथम इन्द्र जिसिलाइ संमान यति मीठो गित सिर्जना गर्नुभएको मा !दोहोरिपनी उत्पादै राम्रो लाग्यो!!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 месяцев назад +11

    फागुन २ गते बाट रोएल्टी दिन्छु भन्नू हुन्छ यो लाइफ आज फागुन २४ गते देखाउनु हुन्छ कैल गाको दोहोरी हो पशुपति शर्मा र जुना श्रीष मगरको पशुपति शर्मको होस बन गर्दिया हुनेहार खुनखार गायिका रिता थापा जुनु श्रीष देबी राधिका लगाइती गायिका हरुले धेरै मजा आयो महान गायिका हरुले साथै बसेर गाको देखेर बधाई छ गायिका ज्यू हरुलाई

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial 6 месяцев назад +6

    नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा 🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👌🏻🇳🇵🇳🇵💕💕💐💐💐

  • @LaxmiSunam-xb9ft
    @LaxmiSunam-xb9ft 6 месяцев назад +8

    सफलताको शुभकामना इन्दे्णि होल टिम लगायत कृष्ण कँडेल दाई लाई र मादल बजाउने भाई दिलीप आउनु भएकाले धेरै रमाइलो लाग्यो धन्यवाद ❤

  • @saradadangi9423
    @saradadangi9423 6 месяцев назад +13

    यत्तिराम्राे राम्राे कलाकारकाे आगमना भकाे देख्न पायाे धेरै रमाईलाे लाग्याे सबै लाेकदाेरि गायक गाईकालाइ सफलाताकाे सुभकामना हाेला ईन्द्रनि टिमलाई❤❤❤❤❤❤❤

  • @Jivenghale-i2u
    @Jivenghale-i2u 6 месяцев назад +1

    जे भने पनि टुक्का त जुना सृस मगरको खतरा लाग्यो

  • @aanishasunar1718
    @aanishasunar1718 6 месяцев назад +11

    अाहा सारै रार्माे र मिठाे लाेक दाेहाेरि जति सुने पनि धित नमर्नि पशुपति दाजु र जुन दिजु लगाएत सम्पुण मा सफलता काे शुभ कामना छ 🙏🙏🙏🙏👌👌👌👌💙💙💙💙💙🎉🎉🎉🎉

  • @radhaneupane4614
    @radhaneupane4614 6 месяцев назад +2

    Rita thapa ra pashupati ko roila kahile aaux ?

  • @pachaljharana21k
    @pachaljharana21k 6 месяцев назад +16

    जय इन्द्रेणी बधाइ छ दाइ पशुपति शर्मा दाइ

  • @LaxmiPun-gk7od
    @LaxmiPun-gk7od 6 месяцев назад +14

    पसुपती दाईको आवाजमा जादु छ यार वाउ👏❣️🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 6 месяцев назад +174

    धेरै पछि इन्द्रेणी मा पसुपती ठुलो बाबा लाई देख्न पाउँदा एकदमै खुसी छु हजुर हरु सबैको माया अनि आशिर्वाद को अपेक्षा गर्दछौ 🙏रिता थापा मगर ठुलो मामु लगायत सम्पूर्ण अग्रज कलाकार हरुमा उच्च सम्मान छ जय इन्द्रेणी 🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 6 месяцев назад +13

      सदा आशिर्वाद छ आयोषा छोरी इन्द्रेणीको सनचाल्क हुनु पर्छ तिमी ठुली भएर तिम्रो महान सस्कारी बानी अझै सबर्दै लिनु ठुली भएर अहिले तिमी सँग भएको सस्कार नहरावस कृष्ण कडेल सरलाई धेरै दुस्मुन लागि राहा छंन हाम्रो सस्कार लोग गितलाई समाम्त गर्नाको लागी पछाडीका तिम्रो उमेरकाले इन्द्रेणी लाई साथसयोग मिल्यो भने हाम्रो सस्कार जिबित रहनेछ 🇳🇵🇳🇵🎤♥️♥️🌷🌹🇳🇵

    • @ybghale4191
      @ybghale4191 6 месяцев назад

      @@hiralalpunmeroyoutubechann6293 ĺa cc

    • @NanduRawat-j4h
      @NanduRawat-j4h 6 месяцев назад

      Tholo buwa

    • @bishnushahi1436
      @bishnushahi1436 6 месяцев назад

    • @sandeshgurung5487
      @sandeshgurung5487 6 месяцев назад

      काम छैन अयुशा गौतम कमला भाइरल भए पछि भाइरल हुन्छ कि भनेर इन्द्रेणी मा अको होला

  • @prakashThapaa
    @prakashThapaa 6 месяцев назад +5

    मेक्सम खाती र चन्दा अर्याल को दोहोरी नसुनेको धेरै भयो अब मेरी सानु कहा छौ भाग तिन चाँडै हेर्ने मन छ

  • @gopalshahi8739
    @gopalshahi8739 6 месяцев назад +5

    यहि एउटा इन्द्रेणी त छ १२घन्टा काम को थकाइ मेटाउने माद्य्याम जय इन्द्रेणी
    साथै सम्पुर्ण कलाकार हरुलाइ उच्च संमान व्यक्त गर्दछु।

  • @santosh_thapa3
    @santosh_thapa3 2 месяца назад +1

    रिता थापा र पशुपतिको दोहोरी आउनु पर्छ अब धेरै बर्ष पछि एउटै मञ्च देखियको छ।

  • @jibansapkota9385
    @jibansapkota9385 6 месяцев назад +7

    जय ईन्द्रेणी जय कलाकार
    रमेस प्रसाईं र कल्पना दाहालकाे गितसुन्न धेरै ईक्षाछ

  • @SaritaKhanal-h8c
    @SaritaKhanal-h8c 6 месяцев назад +2

    ईन्रेणी खासै हेर्ने गरेकि थिईन।तर ईन्द्रेणी कार्यक्रममा गरिब दुखि र बिपत्तीमा गरिने सहयोग प्ती सधै सम्मान आउथ्यो🙏🏾🙏🏾तर यो कान्डपछि म रेगुलर कार्यक्म हेर्ने प्रतिद्दता गरे🙏🏾🙏🏾

  • @sarojlama7310
    @sarojlama7310 6 месяцев назад +21

    पशुपती शर्मा जस्तो इमान्दार सुन जस्तो गायकको नजिक पित्तल जस्तो तर मै हु भन्ने जेरीको बूढो भनौदा ...देख्नुपर्दा खल्लो लाग्यो

  • @gulmelikpmc
    @gulmelikpmc 6 месяцев назад +1

    पछिल्लो समय युटुवमा टेटर मेटर र खित्किनेहरुले अग्रजबाट सिक्नुपर्ने दोहोरी बनेको रहेछ । दोहोरीलाइ फोहोरी बनाउनेहरुलाइ छिटोछरितो ब्यवस्थापन गर्नुपर्ने दायित्व बढेकोछ है प्रतिष्ठानलाइ नत्र केहि युटुवे लाइभ कलाकारहरुले बिनास पार्न लाइसके है❤❤

  • @nabinmagar9233
    @nabinmagar9233 6 месяцев назад +5

    आहा अतिनै रमाईलो दोहरि चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका जुना सोल्टीना बिच सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️🌹😘

  • @kirankadayat6196
    @kirankadayat6196 6 месяцев назад +10

    पशुपति शर्मा भयसि तेसै रमाईलाे

  • @jamansinghale8729
    @jamansinghale8729 5 месяцев назад +1

    Juna shiri magar ko dohari geet ati ramro chha very good indreni ma asto geet haru gaunu parchha kin ki duniay sansarle hereko hunchha

  • @Prasudon123
    @Prasudon123 6 месяцев назад +16

    Pashupati sharma lai dhekhesi khusi huni hajir hum hai

  • @tekthappa5497
    @tekthappa5497 6 месяцев назад +1

    Juna pani tukka ki rani hun😅😅😅

  • @narayansharma2077
    @narayansharma2077 6 месяцев назад +10

    बडाे रमाइलाे ❤❤❤

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 6 месяцев назад +13

    पसुपति र रिता थापा को हेर्न मन छ

  • @Defender-du7gr
    @Defender-du7gr 6 месяцев назад +12

    सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान लोकप्रिय कार्यक्रम इन्द्रेणी को पहिचान जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤ सुपर गित झक्कास दोहोरी 🥰।

    • @SimaThapa-wk8pw
      @SimaThapa-wk8pw 6 месяцев назад

      😊😊😊😊

    • @SimaThapa-wk8pw
      @SimaThapa-wk8pw 6 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @bharatsubedi2424
    @bharatsubedi2424 6 месяцев назад +4

    दोहोरीको दिशानिर्देश सहित नेत्तृत्व गरेकोमा जुना श्रीस दिदिलाई हार्दिक सम्मान।😊

  • @siddhasaud4999
    @siddhasaud4999 6 месяцев назад +5

    म ईन्डिया को तेलङ्गाना राज्य हैदरावाद बाट नियमित हेर्ने गर्छु

  • @himarana40
    @himarana40 6 месяцев назад +3

    सर्वप्रथम त ईन्देणी टिम सम्पूर्ण मा मेरो दुईहात जोडेर नमस्कार तक्राउन चाहान्छु🙏🙏💐यस्तो पो हो लोकदोहोरी गित कति अान्नद सुन्न अाजभोलि दुनियाँ छाडा गाउछन् हुनेनहुने बोलेछन् भाईरल भाछन अचम्म लाउछ ।।।

  • @chandraguru-8482
    @chandraguru-8482 6 месяцев назад +2

    सबै सबैलाई सम्मान नमन छ ईन्द्रेणिको सुरुवात देखि नै मादल बजाउन असाध्यै माहिर सस्थाकै पुरानो सुन्दर कलाकार दिलिप सरलाई फ्रोन साईटमा मादल सग रमाएको देख्दा खुसि लाग्यो

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl 5 месяцев назад +1

    ❤पशुपति शर्मा र जुना श्रीसमगरकाे दाेहाेरी साह्रै उत्कृष्ट र रमाइलो लाग्याे।❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 месяцев назад +6

    आहा इन्द्रेणीको मुहारै झलल बनाउने बरिस्ठ दोहोरी कलाकारहरुको आज बाक्लै जमघट देख्न पाइयो खुसी लाग्यो , जय कृष्ण , जय इन्द्रेणी 💐❤️🙏

  • @prakashghimire9808
    @prakashghimire9808 6 месяцев назад +12

    राम्रो सब्द र लयको पारखी कलाकार लाई नमस्कार

  • @tolakantbhandari8814
    @tolakantbhandari8814 6 месяцев назад +14

    दोहोरीको हिरो पशुपति जि र जुना जि को आजको दोहोरी धेरै रमाइलो लाग्यो यो दोहरी सुनेको सुनै गर्न मन लागेको छ । हासोले आँसु आयो ।

  • @prakashghimire9808
    @prakashghimire9808 6 месяцев назад +7

    म इलामबाट नियमित रूपमा हेने गदछु।

  • @kishanban4037
    @kishanban4037 6 месяцев назад +3

    पुराना अग्रज कलाकार मलाई धेरै मनपर्छ गित पशुपति सर्मा सर र जुन श्री मगर दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤