चिज र जुनु दिदिकाे दाहाेरि साहित्यक, व्यावरिक, राेमान्तिक ,सम्मानित त्यसैले चिज त चर्चित छननै याे उमेरमानि दिदिपनि थप चर्चित खुसि लाग्याे। धन्यावाद सबैलाई ।
लौ आज त् मैले रुचाएको चर्चित चर्चित गायक गायीका को जमघत् हेर्न पाईयो जुना चिज को स्वर शब्द चयन औधि मन पर्यो चिज गुरुङ त् तुक्काको माहारथी नै हुन् thanks indreni team
Chij Chij nai bhayo Chij is best,❤ ani Man Maya❤,Juna Shrees❤ jee ko voice ❤waoooo💘 Udhamai ramailo bho💘 PART TWO PANI please,🙏🙏 Many thanks to the entire Indreni team.🙏🙏
क्या राम्रो जुना श्रिस र मनमाया वाइबा लाई संगै राखेर गिदाको दुबै जनाको हाउ भाउ मिल्ने कल्चर नि मिल्ने स्वर नि मिल्ने अति सुहाछ फेस पनि शरीर पनि उसतै मिलेको
दोहोरी को त कुरै नगरम अत्ति मार्मिक मिठास पुर्ण छ मज्जा आयो तर कस्तो सन्जोक मिलेको तिनैजना गाइका यकैनासका कति माया लाग्दा हुन खुब खाइलाग्दा ज्यान भका ❤❤❤
चिज गुरुङ भाई र अग्रज कलाकार जुना श्रीस दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जुना श्रीस दिदी पुरानो कलाकार हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 😊
संचै भन्नु पर्दा इनद्रेणी मा आज भने हाम्रो मानमाया दिदी को मिल्दो साथी पाएछौ र हाम्रो मानमाया दिदी हुदाको रामैलो छुट्टै उज्यालो।। धेरै धेरै धन्यवाद सबै इन्द्रेणी टिमलाई 🎉🎉🎉
चिज सर र मन माया मिस को दोहोरी हेर्न सुन्न रहर थियो यस्पालिको पनि हुन सक्छ भने चाडै नै पुराहोस मेरो चाहानाहरु बट आज को दोहोरी पनि धेरै राम्रो थियो सुनिरहन मन लाग्ने खुसी लाग्यो र अर्को कुरा दुख पनि लाग्यो अस्ति बिबाद पछि मिलेको मित्र हरु कुनैलाई पनि देख्न पाइन आज सो
सङ्गीत थियो सुर थीयो एउटा मिठो धुन थियो मात थियो मदहोस थीयो आगमनमा तिम्रो खास थियाे आलिङ्गन थियो नशा थियाे बदन भरि तिम्रो खुश्बू थियाे हराए म तिमीमा छुट्टै सुकुन् थियो जब झस्किएर हेरे खाली थियो आभाष भयाे एउटा सपना थियो ।।
ABC इन्देणी कृष्ण सर लाइ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई पिएन साइला भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
जहाँ चिज गुरुङ तेहा तहल्कान मच्चिन्छ जुना दिदी को त के कुरा गर्नु सम्मानिय हुनुन्छ आहा कति रमाइलो मलाई पनि इन्द्रेणी गयर गाउन ठूलो सपना छ कहिले पूरा हुने होला😭😭😭😭😭😭 47:43 😭😭
sarba pratham indreni whole tim lai dui hat jodi namaskar gardaxu wow chij sir juna sis ko dohori sunera kati aannanda aauxa hjr haruko program naxutai herne garxu ghar mero tanahun hal saudi bata feri pani sabai lai ekai mustha ma namaskar vandai arko dohori ko pratixama basne xu
चिज भाइको दोहोरी साह्रै मन पर्छ ❤❤❤❤
चिज र जुनु दिदिकाे दाहाेरि साहित्यक, व्यावरिक, राेमान्तिक ,सम्मानित त्यसैले चिज त चर्चित छननै याे उमेरमानि दिदिपनि थप चर्चित खुसि लाग्याे। धन्यावाद सबैलाई ।
चिज गुरूङ्ग धेरै दिनमा देखिनु भयो ।अब छिटो छिटो अाउनु होला ।
चिज गुरूङले जहागय पनि तहल्का मचाउछ
सारै मिठो दोहरी
चिज गुरुङ को फ्यान हरु यता हाजिर हुम है गाइज❤❤❤❤❤❤।
लौ आज त् मैले रुचाएको चर्चित चर्चित गायक गायीका को जमघत् हेर्न पाईयो जुना चिज को स्वर शब्द चयन औधि मन पर्यो चिज गुरुङ त् तुक्काको माहारथी नै हुन् thanks indreni team
आहा। कस्तो राम्रो दोहोरि। खुब मज्जा आयो । भाग २ पनि आउनु पर्यो।
wow coming back Nepal ❤❤ अर्गानिक शब्द को बादशाह चिज गुरुङ भाई ! अब मज्जा आउने भो लाईभ दोहोरी सुन्न लाई ❤❤🥀🌹💯☑️👏💘
चिजभाइ एस्तै शालिन सास्कारिक शब्दप्रयोग गरि दोहोरी गाउनु सधै।धन्यबाद्छ साथै जुनालाइ पनी
म लाई यकदमै मन पर्ने कार्यक्रम इन्द्रेणी हो सबै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ
जसरी पनि इन्द्रेणि लाई वचाइ राख्नु पर्छ ।
जुन हेरयो त्यही नै उत्कृष्ट हुने एउटैमात्र कार्यक्रम ईन्द्रेणीको जय-जय होस 🙏🙏
मैले पनि प्रदेश बातै हेर्दै छु है ल
kun pardesh dekhi ho hait
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा र आउने दिन मा दोहोरी अझै रमाइलो र मनोरञ्जन धेरै हुने खाल्का हुन सुभ कामना छ
चिज भाई र जुना बहिनिको स्वर अति मिठो मोहितानै बनायो प्रगतिको कामना 💐
Senior कलाकारहरुमा छुट्टै निखरपन and यति मिठो दोहोरी सुन्दै मज्जा छुट्टै आनन्द रमाइलो just WoW ! Respect to you both 🙏
चिज गुरुङ को दोहोरी सुन्दा छुट्टै मजा लाग्छ।
Ho
बेजोड प्रस्तुति धन्यवाद यहाँ हरुलाई अति मिठो सब्द हरु ।।❤❤
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी सुपर गीत मनोरञ्जन दोहोरी उत्कृष्ट गायक गायिका जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
आहा आज इन्द्रेणी स्टुडियोमा साँच्चिकै रमाइलो हुने भो , सम्पुर्ण कलाकारहरुलाइ सम्मान तथा धेरै माया छ , जय कृष्ण , जय इन्द्रेणी 💐💐❤️❤️🙏🙏
आज त अति राम्रा राम्रा र माेटामाेटा तरुनी गायिकाहरु रहेछन् । मनमाया वाइबा, सारु थापा मगर र जुनाश्रीस मगर ???
नमस्कार सम्पुर्ण दर्सक हरु मा
निकै रमाइलो सम्मान कृष्ण सर
जय इन्द्रेणी 🙏🌹👌❤️👍️🇳🇵
popular अद्भुत बहु प्रतिभा चिज भाइ जोसँग गाउँदा नि कौतुहलता चासो अत्याधिक हुने दर्शकलाई दुबै साङ्गीतिक जोडीलाई उच्च सम्मान
जय इन्द्रेणी लामो समय पछाडी चिज गुरुङ लाई देख्न पाइयो आहा कति रमाइलो मज्जा आयो सबैलाई सम्मान छ 💗💗🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति सरल सभ्य मिठो प्रस्तुति दिनु भयो बधाई छ❤ जुना श्रीस ❤ चिज गुरुङ ❤❤
आहा ❤कती रमाइलो दोहोरी ❤हार्दिक सम्मान छ ❤चिज गुरुङ र जुनु श्रीरीष मगर
Chij Chij nai bhayo Chij is best,❤ ani Man Maya❤,Juna Shrees❤ jee ko voice ❤waoooo💘 Udhamai ramailo bho💘 PART TWO PANI please,🙏🙏 Many thanks to the entire Indreni team.🙏🙏
आहा धेरै मिठो दोहोरी दुबै जना लाई सम्मान छ जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
जुना जि र चिज जि को अर्गानिक शब्द को कहानी दुवै जना लाई बधाई छ पिएन साइँला को मिठो आवाज आहा सम्पुर्ण टीम लाई सम्मान 🙏🙏❤❤🎉🎉❤❤
पुराना खेलाडीको दोहोरी सुन्दा आनन्द आउँछ आगामी दिन सफल रहुन जय इन्द्रेणी ।
पिएन साँइला भाइ काे सुनेर आँसु झन्छ पिएन साँइला भाई काे र मेरो पिडा एउटै हाे सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
❤❤❤❤❤❤❤❤kati meetho voice hoke hait Manmaya ani Junashrees jee ko waoooooooo Salam xa👌👌👌
Ekxin naxodi sakiyo aajako indreni kya ramro dohori chij vai r juna bainiko ❤❤❤
Chij ra Raju ko geet sunda balla majha arkai hunchha
Atti ramro raramailo dohori geet lok priya kalakar gaika juna srish ta most populer singer chij gurung lai dharai dhannyavad
चिजको तहल्का ❤🎉🎉सलाम गर्छु 💐💐🙏🙏
जुना र चिहको अर्को भाग चाहियो भन्ने हरु यता हाजिर हुम त साथिहरु
जुना र चिज को अर्को भाग चाहियो भन्ने हरु यता हाजिर हुम त साथिहरु
क्या राम्रो जुना श्रिस र मनमाया वाइबा लाई संगै राखेर गिदाको दुबै जनाको हाउ भाउ मिल्ने कल्चर नि मिल्ने स्वर नि मिल्ने अति सुहाछ फेस पनि शरीर पनि उसतै मिलेको
Jay indreni👏👏❤ kya damidohori
three sister same as well
qqqqqe@@PasangSherpa-tw6gl
😊
लौ शुरु गरियो अब इन्द्रेणी को कार्यक्रम हेर्न लाई।
Chij Tamuko Ati Ramro Prastuti Sathma Mahila Tinai Jana Moti Paryo Jai Indreni
ठेड अनि वास्तविक शब्दहरूको खानी । चिज भाइ त्यसैमा जुना श्रीस मगर दुबैलाई धन्यवाद 👍️👍️👍️
दोहोरी को त कुरै नगरम अत्ति मार्मिक मिठास पुर्ण छ मज्जा आयो तर कस्तो सन्जोक मिलेको तिनैजना गाइका यकैनासका कति माया लाग्दा हुन खुब खाइलाग्दा ज्यान भका ❤❤❤
चिज गुरुङ भाई र अग्रज कलाकार जुना श्रीस दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जुना श्रीस दिदी पुरानो कलाकार हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 😊
चिज भाइ र जुना बैनिकाे स्वार चै बबालै लाग्याे ।
Congratulations chij Gurung jonas rest All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤
एकल प्रस्तुतिलाई सम्मान छ ❤pn साईला ❤
धेरै पछि चिज गुरुङ लाई ईन्द्रेणीमा देख्न पाईयाे दुबै जना काे राम्रो दाेहाेरी 🎉🎉🎉🎉
संचै भन्नु पर्दा इनद्रेणी मा आज भने हाम्रो मानमाया दिदी को मिल्दो साथी पाएछौ र हाम्रो मानमाया दिदी हुदाको रामैलो छुट्टै उज्यालो।। धेरै धेरै धन्यवाद सबै इन्द्रेणी टिमलाई 🎉🎉🎉
सबैमा धेरै माया मिठो सम्झना हाल गुजरात बाट
हेर्देछु
जुना श्रीस स्रस्ता सर्जक सलाम 💐💐❤❤🙏🙏
Chij gurung vs saru thapa ko git sunna man ❤❤❤❤❤❤❤
चीज र जुना बैनी को गीदसारै मिठो लाओ मज़ा आयो शुभकामना छः
Chij bhaneko chij nae ho❤❤❤❤
दामी छ सबैको सोर जय इन्द्रेणी ❤
साह्रै मन पर्छ मलाई चिज गुरुङ भाइको दोहोरी ❤❤❤
❤❤❤❤ आज इन्द्रेणी मा उज्यालो कम छ कि सफा देखियेको छैन ।
चिज गुरुङ र जुना दिदीको कति रमाइलो दोहोरी ❤
1st number singer chij gurung
मलाई मन पर्ने २ गायक गायिका ❤❤❤
आजकाे ईन्द्रेणि मा गायिका हरुपातलि पातली रैछन
बधाई छ राम्ररो दोहरी।सारै मन परयो।संम्मान छ सबै कलाकार जी हरूलाई।
❤❤ wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes
धेरै समय पछि मनु,जुना,सरु जिलाइ संगै देख्न पाइयो।
जय हो इन्द्रेणीको कति रमैलो आहा गरिब दुखिको लागि भगवान हो कृष्ण कडेल जय गित जय लोक गित जय मौलिक गित 😊
धेरै राम्रो छ दिदी सलाम छ तपाईं हरु लाई
ma portugal bata herdaixu
चिज सर र मन माया मिस को दोहोरी हेर्न सुन्न रहर थियो यस्पालिको पनि हुन सक्छ भने चाडै नै पुराहोस मेरो चाहानाहरु बट आज को दोहोरी पनि धेरै राम्रो थियो सुनिरहन मन लाग्ने खुसी लाग्यो र अर्को कुरा दुख पनि लाग्यो अस्ति बिबाद पछि मिलेको मित्र हरु कुनैलाई पनि देख्न पाइन आज सो
लाेक सङगितकाे बादशाहा भनेपनि केही फरक पर्दैन मेरो गाेरखा जिल्ला काे प्याराे भाई चिज गुरुङ लाई अति supar nice soong💕👌👌🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Chij sir Best singer
बोल्ड आवज भका दिदीहरुको जम्का भेट कति मिठो सुनेको❤
अहिले सम्मको उत्कृष्ट दोहोरी लाग्यो
धन्यवाद indreni team 🎉🎉🎉
सङ्गीत थियो सुर थीयो
एउटा मिठो धुन थियो
मात थियो मदहोस थीयो
आगमनमा तिम्रो खास थियाे
आलिङ्गन थियो नशा थियाे
बदन भरि तिम्रो खुश्बू थियाे
हराए म तिमीमा छुट्टै सुकुन् थियो
जब झस्किएर हेरे खाली थियो
आभाष भयाे एउटा सपना थियो ।।
भाग २ ल्याउनु होला
धेरैमा चिज भाइ को गित सुन्न पाए।म कति भाग्यमानी ।त्यस माथी जुना दिदी सङा वाउ दामि
PN ब्रो धेरै धेरै सम्झना छ है प्रगती गर्दै जानू ब्रो शुभकामना छ अनि चिज ब्रो को दोहोरी दामी छ है
ABC इन्देणी कृष्ण सर लाइ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई पिएन साइला भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
सारै राम्रो स्वबद एसलाई भनिन्छ दोहोरी सारै खुशि लाग्यो चिज भाई र जुना दिदीलाई बिशेस धन्यबाद।
जहाँ चिज गुरुङ तेहा तहल्कान मच्चिन्छ जुना दिदी को त के कुरा गर्नु सम्मानिय हुनुन्छ आहा कति रमाइलो मलाई पनि इन्द्रेणी गयर गाउन ठूलो सपना छ कहिले पूरा हुने होला😭😭😭😭😭😭 47:43 😭😭
Great singer chij r juna shri sister so beautiful song and voice ❣️so juna sister lai dehrai din pachi dekhna paiyo hai 👌👌
sarba pratham indreni whole tim lai dui hat jodi namaskar gardaxu wow chij sir juna sis ko dohori sunera kati aannanda aauxa hjr haruko program naxutai herne garxu ghar mero tanahun hal saudi bata feri pani sabai lai ekai mustha ma namaskar vandai arko dohori ko pratixama basne xu
Congratulations chij Gurung and junha sis you to lai I am looking from uk Touch heart song sweet voice ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Chij सर को शब्द अनि स्वर अत्यन्तै गहकिलो अनि गायिका दिदिको
चिज भाइ र बिपना सिहं लाइ इन्द्रेणी मा सधैँ को लागी सेटल गर्नु परो ❤❤
गायक गायिकाहरुको बोलिमा सरस्वतीले बास गरेको रहेछ ❤❤🎉🎉👌👌🙏🙏
ल बधाइ छ🎉❤
बिहा पनि खाउ
गायक गायिकाहरुलाई हार्दिक नमन छ ❤❤❤❤🎉🎉🎉🎉
Chij is chij ❤❤❤
Aaha Kati ramro dohori hajur haru ko n great work indreni team ❤️❤️🙏🙏
Wow so verry nice dohori xa dubai jana ko dharai man parene song xa ❤️❤️❤️🌹🌹🌹💃💃💃💃💃💃💃👌👌👌👌👌👌
आहा कति रमाइलो गीत धेरै धेरै बधाई छ दुबै जनालाई 👌👌💐💐💐
ल बबाल अायाे❤❤
Wow babal xa Dohori chij jii and juna sis🙏🙏👌👌♥️♥️♥️♥️😂😂😂😂😂😂
हेर्न सुरु गरे म अब
Jata Chij bahai udai ramailo ❤❤❤❤❤❤❤❤
Ramaiilo xa d@oohori chij @ juna srees jiule
जय हो इन्द्रेणी 🙏💐🌺🌹🌻🌷🌼🏵️
Good afternoon everyone
Dherai paxi Chij vaiko mitho prastuti herna paiyo
Good luck both of you ❤❤
तिन होनहार गायिकाकोसमिषण स्वर क्या मिठो
Balla mero man parne gayekar chij gurung jiu ko git sunnu paune paro ❤❤❤❤❤
❤❤❤❤
एकैनासे मोती दिदीबहिनीको लाइन दामी गित
Derai paxi dekhi yo debai kalakar lie best of luck