राजु गुरुङ रक्सिले ढलेको हेर्न खोजेपछि Raju Gurung vs Nirjala Gurung @Sarangi Sansar Ep. 580
HTML-код
- Опубликовано: 2 окт 2024
- सालैजोका राजा सुमधुर स्वरका धनी लोक दोहोरी गायक राजु गुरुङ र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RajuGurung
#NirjalaGurung
#sarangi_sansar
#Raju_Gurung
#Nirjala_Gurung
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 570
=======================================
Official Song Credit:- • Nepali Hit Lok Dohori ...
Nepali Lok Dohori - Bujhe Maile
➤ Singer: Raju Gurung, Bishnu Majhi and Kajal Gurung
➤ Music: Raju Gurung
➤ Lyrics: Shiva Hamal
Salaijo Official song : • Deurali Bhanjyang Sala...
song:- Deurali Bhanjyang Salaijo "देउराली भन्ज्यांग सालैजो"
Vocal:- Raju Gurung/ Durga Gurung
Lyrics:- Shankar Birahi Gurung
Music:- Raju Gurung
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Gurung
♬ Nirjala Gurung
Chorus Singer:
♬ Siddartha Ale
♬ Shital Gurung
♬ Prema Rana
♬ Rupi Sinjali Magar
♬ Pratima Bishwakarma
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Sunil Bardewa - Dholak/Tabala/Madal
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
♬ Suraj Shrestha - Bass Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
राजु सर र निर्जला बैनीलाई सफलताको शुभकामना अनि सारङ्गी संसार टिमलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
आहा मलाई मन पर्ने गायक आदरणीय राजु गुरुङ दाइ
आहा कति रमाईलाे भए काे गाउँ घरकाे याद आयाे ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏सबै
Wow निर्जला बहिनी,भन मात्रै प्यारा लाई जिउ दिन्छु,मोहि मात्रै कि मागे मा घिउ दिन्छु 👌👌
आहा लौ आज पनि निकै रमाइलो होला जस्तो छ ।🎋🎀🙏🙏🙏🍍
गीति भमेको यस्ता हुन तर छोठो लाग्यो यसको अर्को भाग आउनु पर्छ 3 पटक हेर्दानी मनाइ बुजेन सम्पुर्ण मा शुभकामना करोड कलब पार गरोस
आहा सारै राम्रो सालैजो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👏👏👏👏
😊
jati sune pni sune ram lagni yo lok duhori😍😍😍😍😍
आहा कति राम्रो गित अबल बरिस्ट सरजक स्वरका धनी राजु गुरुङ भाइ नमन अनि स्वरकी धनी निरजला बैनि नमन होल टिम लगाऐत सारङ्गे सन्सार कमल भाइ नमन ❤️🙏
आह धेरै पछी राजु सर को सुमधुर गीत सुन पैयो
कमलजिको उदघोशनै waoooo छ,
मेरो बेस्ट गायक राजु गुरुङ सफल ता को शुभकामना छ राजा
Kati.Ramailo.sarangi.sansarma.kamal.vai.yastai
Kalakar.bolaunu.parcha
Malai man parne kalakr raju gurung & nirjala
सारै मीठो भाका सरजक स्वरका धनी सलै जोका राजा राजु गरुङ भाइ बैनि दुबै जाना लाई सन्मा छ❤️🙏
Aarab Kuwait bata herdai thiya Sarai ramailo lagyo aaja ko
आहा राजु दाजुको त म पहिला देखि नै फ्यान थिए अहिले निर्जला दिदिको पनि फ्यान भएको छु कत्ती मिठो स्वर अनि त्यसैमा शब्दको त कुरै न गरम ❤❤❤❤❤
Wowo Dami nirjala raju
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
आहा बल्ल हेर्न पाइयो दुबै जना आफ्नै जात को ❤❤❤ माया छ है हजुर सबैजनालाइ।❤❤❤❤
Miss you raju dai ma syanjali chali ko tarfabata namaskar sathai sarangi sansar hol timlae ni 🙏🙏
Nirjala nirjala nirjala one of the best.
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान ❤😂❤
Akdamai ramro lageu swor sabda utkirista X👌👌👌
अति रामइलो लाग्यो 🙏🙏🙏
नाछ पनि मिठो छ
अहा कति मिठो भाकामा गाउनु भयो दुबै लाई अझै सफलताको शुभकामना दिन चहान्छु!💐
Q
🎉🎉🎊🎊🎉🎉 स्याङ्जाली हिराे राजु गुरुङ साङ्गगी सन्सार मा 🎋🎋🎋🎋🎋🎉🎉🎉🎉🎉♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 साङ्गगी सन्सार नछुटाई हेर्ने जति लाई भगवान ले रक्षा गरुन् 🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🎉🎉 हाल सिरिया बाट saroj🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नै गाउ घर को याद आयो
Ati nai ramailo super dohori video🙏👌
Dherai ramro sapdha Raju Dai and nirjala badhai cha ❤ ❤ ❤
अब्बल गायक
Salaijo geet sundata sunerai basi rakham jasto hunxa.dherai din paxi sarangi sansar bata sunna pyo sampurna team lai samman xa.
❤❤❤❤❤❤
हाम्रो स्याङ्जाको सान राजु गुरुङ
राजुकोर निइर्जलाको गिदैहो ठुलोधन योगिद सुउन्छु रोइरहन्छ मेरोमन बुझेमैलेनी त्योदिन आयेहुन्थ्यो फेरिऐलेनी
राजु गुरुङ निर्जला गुरुङ नानिको भबिस्या उ्ज्जल रहोस यहि कामना सारै मीठो गित सालैजु।
बधाइ छ निर्जला नानि। भबिस्य उज्जल छ ।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
अति मिठो ❤❤❤❤
मौलिक सर्जक तथा लोक दोहोरी गायक राजु गुरुङ सर र समधुर स्वार कि धनी शब्दको खानी प्यारी बैनी निर्जला गुरुङ को दोहोरी सुन्दा सारै आनन्द आयो। आम दर्शकको मन जित्न सफल हुनु भएको छ।अझ हजुर हरुले एउटा हाम्रो गुरुङ समुदाय को नै नाम राख्न सफल हुनु भएको छ। सारै खुशि लाग्छ। शुभकामना 🏵️राजु सर निर्जला बैनिअझै प्रगती गर्दै जानू।❤❤❤यो अबसर जुटाउनु हुने कमल कु सर र होल सारङी सन्सार टिम लाई नमन्🌹🌹🌹
धेरै राम्रो
Nice song from india ❤
अति राम्रो प्रश्तुति राजु गुरुँग र निर्जला गुरुँग 🎉🎉🎉🥰🥰🥰🥰🙏🙏🙏🙏
आहा निकै राम्रो दोहोरी
आहा कति रमाइलो कार्यक्रम धेरै धेरै बधाइ छ।गायक गायिका एबम सारङी परिवार लाइ
स सम्मान छ सालैजो किङ्ग र मौलिक लोक दोहरी सर्जक र गायक राजु गुरुङ र मीठो स्वरकी धनी निर्जला गुरुङ मा वाह मीठो दोहरी❤
My favourite serial wow wow good good
Sarai.dami.hall.k.s.a.bata
राजु ङोलोको गीतहरू धेरै सुन्ने गर्थें ।अबदेखि निर्जला ङोलस्यो गीत सुन्ने तिर पो लाग्नु पर्ला जस्तो भो
निर्जलाजि सारैकढा नदिनुके अातिनुहोला राजुदाई
wow wow 👍️👍️👌👌👌👌
dubai dekhi ❤❤❤herirahexu ati ramailo
सालैजो का राजा राजु गुरुङ्ग र निर्जला बहिनी को सुमधुर स्वोर मा दमदार दोहोरी जति सुनेनी सुनिरहु जस्तो लाग्ने ।
म साउदी बाट।
From New Mumbai India
Mitho bhaka. Samman chha Raju bhai nirjala Baini tatha sampurna team.. 🙏
atinai mithas purna raju bahi ko soor ani baini nirjala ko halka lajapan le ta kati majja ayo ni babal
अाहा कति राम्राे भयाे अाजत मैले सारङगि सन्नसार हेरि राक्छु जैलेनि र लाेक दाेहाेरि मलाई अति मन प्रछ मैले पनि गाउँ छु उकालि अाेरालि बन पाखा लाेक गित हरू का मिथा भागा ❤
Dami
nice song🎉❤🎉❤
Dami xa
सर्बप्रथम सबैलाइ छ्याजालो नम्स्कार 🙏🙏🙏 सारङ्गी सन्सार टिम तथा गायक गायिका ङोलो ङोल्स्यो लाई धेरै धेरै धन्यवाद तथा सम्पुर्ण लाई उत्तर उत्तर प्रगतिको कामन!!! ❤ आज गितले भने जस्तै बिगतका दिनको ताजा झझलको दिलायो र निकै आनन्द आयो 👍️😍❤ अर्को प्रस्तुतिहरु पनि छिट्टै सुन्न हेर्न पाइयोस् 😍😍😍 धन्यवाद 🙏🙏🙏
🙏🙏🙏....wow very nice ..🎉❤🎉❤🎉
sarai maja aayo
I'm big fan of you both of you God bless you 💖🙏
आहा कति मीठो प्रस्तुती आदरणीय दाइ राजु गुरुङ र प्यारी बहिनि निर्जला को
It was fantastic song syabash all
यो सालैजो गितको नाम केहो
सालैजो को किङ्ग लाई ल्याउनु भाको रैछ सर ले खुशी लाग्यो र उहाको सालैजो असध्दै मन पर्छ मलाई❤❤❤
Nice song 👍👍
Yo dohri ko sabda r sowr ati sundar lakcxa man r pirati khilai puranu hunna sacho ho
❤❤❤❤❤❤
Wow 👌👌👌👌
🌹🌹🌹nmskar git ramro baneko 🌹🌹🌹sampurnalai samman xa🌹🌹🌹 india kerala cochin m G rod Eranakulam bata samjhadee Hee ta L🌹🌹🌹
👌👌👌👌👌
So nice song
साह्रै राम्रो यो भाका गीत 🙏👍
भाइ र बहिनिको कति राम्रो कला
So beautiful intresting romantic sweet song Kamal sir best of luck & Thanks 🎉😂❤
Dherai ramro lagyo aba arko choti syam Rana ra Nirjala gurung ko hai hjr
Very excellent songs The Raju Gurung & Nerjala Grg.❤
Sps
Raju ra nirjala ko atinai mitho git gaua nirjsla lo buna ra amrita le gay thoy ahile sarngima gauda ta atikhusi lage chha 2lai bdhai chha
Hahahhaahah hahhahhaa👌♥️♥️and sagar bro♥️♥️👍️
Hoina Raju aso Vanda huntheone jannuu parcha rukha lai mal Dina gurng hum jati khaya ne dhaldina
नियम हेरि रहन्छु सारङ्गी सन्सार कमल सर लाई धेरै धेरै धन्यबाद अबको भाग ५८१ मा मेरो लागि भयनी.रेशम निर्दोष र दिपिका बयम्बु मगर लाई .जम्मु काश्मिरमा लडाइमा मरेनी मन बुझाउ हेरि तस्बिरमा.यो गित जसरी भयनी गाउन लगाउनु कमल सर हेर्दैछु साउदी देखि plz जसरी भयनि
Very nice song ❤️❤️❤️❤️
AX
अहिले लाइभ दोहोरि को प्रगति राम्रो छ,मैल राजु जी र मुना थापा ले गायकों बहु चर्चित गीत " तिते करेली"सुने पश्चात् सुन्ने मौका मिलेको थिएन तर एकै चोटी लाइभ दोहोरि मा देख्दा खुशी लाग्यो।अहिले राम जी,राजु,मिलन लामा आदि कलाकार ले गायका दोहोरि सुन्दा आनन्द लाग्छ, दोहोरि अझ अगाड़ी बढेको, प्रगति भए जस्तो लाग्छ। निर्जला बहिनी को व्यस्तता ज्यादै बढेको छ जुन खुशी को कुरा हो। दोहोरि संन्चालक ले पनि High light कलाकार लाई बढी खोज्द रहिछन जुन स्वाभाविक पनि हो। निर्जला र दीपिका पयुम हेर्दा उस्तै उस्तै लाग्छ।लाइभ दोहोरि क्षेत्र मा चिज हेर्दा शरल, मिलनसार सोझो ईमानदार मृदु भाषी सबैको मन मुटुमा बस्न सक्नु भएको छ। निर्जला लाई दर्शक ले बढी मन पराउनु को कारण पनि चिज संग दोहोरि गायर,जोडियर हो जस्तो लाग्छ। अस्मिता र चिज को जोडी पनि खुब जमेर अस्मिता लाई सिखरमै पुरायो।अहिले त्यो भन्दा धेरै चिज र निर्जला को जोडी लाई मन पराएका छन किनकि दुवै को जात गुरुङ भएर पनि हो।
अाहा सारै रमाईलाे राजु दादा काे अागमान झनै रमाईलाे बधाई छ सम्पुर्ण लाई डान्स गरने लाई नि सलाम छ राम्राे डान्स गर्नु भयाे 👌👌👌👌🇳🇵❤️💯
S^ * f a)
6P You
आहा मलाइत माइतिको याद आयो
अति मिठो प्रश्तुति कमल बाबु अति मन
छोयो शुभकामना
Aaha mitho lageyo dohori Raju sir & Nirjala baini Pani sabda ko tw khani nai ho subhakamana xa Dubai kalkar lai samman xa team lai namaskar 🎵🎵 🙏🙏
अति अति उतकिष्ट राजु ङोलो बैनि निर्जला बधाई छ 👏👏👏👏🌹❤️👌🙏
Supper dupper sarangi sansar ko musician team what a combination great🎉🎉keep it up
आहा राजु गुरुङ दादा आउनु भएको रहेछ उहाँको गीत असाध्यै मनपर्छ सनै देखि सालैजो भाका मन भरी गुनगुनाउने गर्थे तर आज बास्तबिक रुपमा सारङ्गी संसारमा देख्न पाउँदा निकै खुसी लागेको छ उहाँको बिग फ्यान परदेशी माईलाे हेमन्त हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏❤️💞 सदैव यसरिनै हाँसीखुसी देख्न पाइयोस् अजम्बरी शुभकामना छ राज गुरुङ दादा लगायत सम्पुर्ण सारङ्गी संसारमा रहनु भएको महानुभावहरु प्रति नमन 🙏 गर्दछु 💗💗♥️♥️👌👌👌❤️💞💞🌺🌺🌺❤❤
Wow ati utkrishta dohori Raju bro and Nirjala baini dherai dherai suvakaman all the best god bless you both. From uk 🇬🇧
Dubai Jana uattkirsta gayak gaekaa hunu hunxa.thankyou so Mach.
लु आज नि मलाई अति नै मन पर्ने गायक अनि सर्बाधिक दर्सक ले रुचाउनु भाको राजु गुरुङ दाई लाइ देख्न पाउदा मनै हर्सित भयो ।विशेष धन्यवाद कमल दाई अनि सम्पुर्ण टिममा🙏🙏❤️❤️🇳🇵🇳🇵म हाल मलेशिया देखि👍️👍️
Sarangi ma machhiyo babal. Sabai bhanda ahi lagyo aabal.
Great singer both of you. Keep it up Nirjala baini. Raju Soaltee I am always your big fan. Really enjoyed it. Thank you Sarangi Rodhi Ghar.
लभ यु ❤❤